हेर्नुहोस खुमन अधिकारी र कल्पनाको खत्रा दोहोेरी, साँच्चै कल्पना खुमनकै बुढि हुन त ? यस्तो छ प्रमाण ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 มี.ค. 2021
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #KhumanAdhikari_KalpanaDahal #LiveProgram
  • บันเทิง

ความคิดเห็น • 1.9K

  • @Indreni.Com2016
    @Indreni.Com2016  3 ปีที่แล้ว +553

    इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।

    • @tokprasadneupane5479
      @tokprasadneupane5479 3 ปีที่แล้ว +50

      🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @kharalmahesh
      @kharalmahesh 3 ปีที่แล้ว +28

      सहयोग गर्छु भनेर फोन गर्दा न उठाउने किन र

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 3 ปีที่แล้ว +7

      Krishna Ji ji ji ji ji is a real HERO OF HUMANITY:
      Indreni is truly making difference in many lives::
      Long Live indreni family with your noble service
      Great Job Krishna Ji ji ji ji ji and INDRENI TEAM
      Stay safe and healthy. Health IS REAL WEALTH.

    • @bhimkhatri624
      @bhimkhatri624 3 ปีที่แล้ว +12

      इन्द्रेणी को कपिराइट गर्नेहरुको नाम र तस्बिर स्क्रिन मा राख्दिनु न कृष्ण सर

    • @saurabchaulagain1327
      @saurabchaulagain1327 3 ปีที่แล้ว +5

      )A

  • @khumraj5858
    @khumraj5858 3 ปีที่แล้ว +238

    इन्द्रेणी को सम्पुर्ण एपिसोड नछुटाइ कन हेर्ने जति हाजिर हौ ल एता

    • @lalchhetri7553
      @lalchhetri7553 3 ปีที่แล้ว

      Mee

    • @smesmekk8197
      @smesmekk8197 3 ปีที่แล้ว

      Sampurna Endreni Tim Lai ridya dikhi samman xa Ma kuwait Ma xu Endreni here rai ho mero din bitni

  • @arjunkharal265
    @arjunkharal265 3 ปีที่แล้ว +205

    इन्द्रेणी को छोटे हिरो छत्र को #bigfan कति हामी 🙏🙏

    • @user-kd6ci8kt6p
      @user-kd6ci8kt6p 3 ปีที่แล้ว +2

      खुमन भाइ र कलपना बहिनिकाे दाेहाेरि धेरै धेरै राम्रो छयेन कारेकरम कितिबेर अाउछ भनेर,

  • @shivaadhikari9458
    @shivaadhikari9458 3 ปีที่แล้ว +11

    महत्वपुर्ण अवसर प्रदान गर्नु भएकोमा इन्द्रेणी व्यवस्थापन समितिलाइ साथै हाम्रो अनुरोध लाइ स्विकारी कार्यक्रममा भब्य र सभ्य बनाइदिनु भएकोमा चर्चित राष्टिय लोक गायक खुमन अधिकारी /कल्पना दाहाल लगायत सम्पुर्णमा धेरै धन्यवाद छ | इन्द्रेणीले केवल लोक संगितको जगेर्ना मात्रै गरेको छैन दीन दुखि हरुको पिडामा मलम लगाउने काम गरेको छ कृष्ण कंडेल सर लगायत टिम लाइ सलाम छ 🙏🙏

  • @premrait7000
    @premrait7000 3 ปีที่แล้ว +3

    कल्पना बहिनीलाई मेरो तर्फबाट न्यानो माया मलाई सारै मन पय्रो स्वर सधैं यसरी नै गायको सुन्न पाउँ म नेपाल फर्के पछि इण्द्रेणनीमा तिम्रो गीत सुन्न आउनेछु ल कल्पना बहिनीलाई हार्दिक आभार प्रकट गर्दछु

  • @arjunkharal265
    @arjunkharal265 3 ปีที่แล้ว +185

    बासुरी बाधक पावल राई को #bigfan कति हामि🙏🙏

  • @khumraj5858
    @khumraj5858 3 ปีที่แล้ว +90

    इन्द्रेणी जस्तो राम्रो कार्यक्रम लाइ शत्रु लाग्ने को हो कडा भन्दा कडा कारबाही होस छिटोभन्दा छिटो

    • @arjucentury6115
      @arjucentury6115 ปีที่แล้ว +1

      Squaqqqqttttt😂😂😂❤Q ya
      Asyx see on, ya ho😮😢😢😢w❤tre

  • @haribasnet8312
    @haribasnet8312 3 ปีที่แล้ว +47

    कल्पना बैनि वा वा गुड शूभ कामना बैनि म नेपाल आयसि तिम्लाइ पुरुस्कार लियर आउचु इन्द्रेनि मा सारै राम्रो तिम्ले गाको गिद

  • @user-fg5ef2wh5q
    @user-fg5ef2wh5q 3 ปีที่แล้ว +135

    खुमन भाइको गीत गाउने शैली असाध्यै मन पर्छ मलाई अनि उहाले आफू भन्दा सानालाइ गर्ने व्यबहार माया गर्ने तरिका झनै मन पर्छ ।यति लोकप्रिय भयर पनि कति सरल हुनुहुन्छ यस्तो हुनुपर्छ कलाकार अनि कल्पना बहिनिलाइ दोहोरी च्याम्पियनमा बिजय को सुभकामना🙏🙏

  • @cheftejthapa77
    @cheftejthapa77 3 ปีที่แล้ว +153

    खुमन र कलपना को असलि फ्यान यता है
    न हेर्नू लुकेर 🤣🤣😂 क्या मीठो छ है

  • @indrakumarrai2295
    @indrakumarrai2295 3 ปีที่แล้ว +9

    WOW खुमन अधिकारी र कल्पना दाहाल को झक्कास जुहारी दामी 🤘🤘💕💕💞💞

  • @laliramkandel9545
    @laliramkandel9545 3 ปีที่แล้ว +25

    कल्पना बैनिको गायन शब्द सुन्दा असाध्यै आनन्द आउँछ ।खुमन त प्रख्यात कलाकार नै भए के कुरा गर्नु र ।राम्री मीठो गीत गाउने अनि अनुसाशित कलाकार कल्पना ।

  • @puskarghimire8765
    @puskarghimire8765 3 ปีที่แล้ว +210

    खुमन दाजु लाई देख्नासाथ आउने म मात्रै हो कि अरु पनि हुनुहुन्छ ?❤️

  • @user-bg1cy2ej7w
    @user-bg1cy2ej7w 3 ปีที่แล้ว +277

    कल्पना दिदी को fan कोको छ एता हजिर गाराम है 👏👏👏✋✋🙋‍♂️

    • @sitaramtimalsina530
      @sitaramtimalsina530 3 ปีที่แล้ว +2

      म पनि कल्पना दि को फ्यान हो है गाइज

    • @srikrishna3316
      @srikrishna3316 3 ปีที่แล้ว +1

      m.th-cam.com/video/QNyyN6jpqQY/w-d-xo.html&feature=share

    • @devrajrayamajhi7313
      @devrajrayamajhi7313 3 ปีที่แล้ว

      Ma

    • @haridasbhattarai4856
      @haridasbhattarai4856 3 ปีที่แล้ว

      Ma pni xu.

    • @pawanregime8771
      @pawanregime8771 3 ปีที่แล้ว +1

      मत सधै कल्पना दि को फ्यान हो

  • @user-du3bs9um4x
    @user-du3bs9um4x 8 หลายเดือนก่อน +1

    बधाई छ खुमन कल्पुलाई अति आनन्द आयो ।🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️💜💜

  • @Khimg-vlogs
    @Khimg-vlogs 3 ปีที่แล้ว +49

    कलपना जि काे फेन काे काे हुनुहुनछ यता हौ

  • @ammarbc5829
    @ammarbc5829 3 ปีที่แล้ว +187

    खुमन अधिकार र कल्पना दाहाल को दोहोरी मन पराउने र रियल फ्यान कति हुनुहुनछ यता लाईक ठोकुम त ।।।।

  • @ganeshkhadkakhadka9587
    @ganeshkhadkakhadka9587 3 ปีที่แล้ว +75

    आहा कल्पना को दोहोरी मन पराउने जति एता हाजिर हुम त लुलुलु ।

  • @manarajgopali1634
    @manarajgopali1634 3 ปีที่แล้ว +34

    कल्पना दाहाल र प्रदिप रोक्काको गीत इन्द्रेणी बाट फेरि सुन्न मन लाग्ने म मात्र हो कि अरु पनि हुनु हुन्छ ।

  • @dipakacharya3533
    @dipakacharya3533 3 ปีที่แล้ว +8

    जे भए पनि परिवार सहित मिलेर हेर्न मिल्नी गित छ एस्तो गित सुन्न मन छ कति छिटो सकियो फेरि पनि अर्को भाग पनि सुन्न मन छ मिल्छ भनी छिटो सुन्न पाउ भन्नी आसामा छु आज त मज्जा आयो मैले 3 चोटि सुनी जति सुनेपनी सुनिरहुजस्तो छ 🙏🙏🙏🙏🙏🙏🙏

  • @sukhrajangdembe4513
    @sukhrajangdembe4513 3 ปีที่แล้ว +44

    जस्तो सुकै महान कलाकार र भाकामा दोहारी गाउन खप्पिस कल्पना दाहाल बहिनीको प्रगतिको कामना लण्डन बाट मनोरंजन लीई रहेको छु धन्यवाद !

  • @bhimkhatri624
    @bhimkhatri624 3 ปีที่แล้ว +57

    शुभ सन्ध्या सधै अमर रहोस् इन्द्रेणी

  • @chetanarish7722
    @chetanarish7722 3 ปีที่แล้ว +4

    खुमन भाइ त साह्रै राम्रो गाउनुहुन्छ तेहिमाथी कल्पना झन खप्पिस
    God bless both of you

  • @tekalemagar5828
    @tekalemagar5828 3 ปีที่แล้ว +2

    सुमधुर स्वरको धनि गायक खुमनको साथमा चाहिए जति सवालको जवाफ दिन सक्ने क्षमता भएकि बहिनि कल्पुको दोहोरीमा अझैँ अगाडी बढिरहेको देखिरहन पाईयोस् जय गित जय सँगित🎧️🎧️साथमा ईन्द्रेणी जस्तो सबैको मन-मनमा बस्न सफल कार्यक्रमका सम्पुर्ण टिमलाई मनैदेखि सल्युट🙏🙏

  • @lokeshpoudel5988
    @lokeshpoudel5988 3 ปีที่แล้ว +29

    अब चाहिँ हेरिन्छ है मन पर्ने गायक खुमन जि आउनु भएको रहेछ अब बबल मच्चिन्छ इन्द्रेणीमा
    जय इन्द्रेनी !!!

  • @bipanxettri5071
    @bipanxettri5071 3 ปีที่แล้ว +100

    खुमन र कल्पना को दोरि मन पराउने को को हुनुहुन्छ।

  • @Dr.sharmaa-j2s
    @Dr.sharmaa-j2s 3 ปีที่แล้ว +6

    खुमन को र कल्पना को यति मीठो गित इनेरु दुबै मलाई अति प्यारो लाग्छ 💞💞❤️💋💋

  • @jeevankarki9360
    @jeevankarki9360 3 ปีที่แล้ว +3

    खुमन सर लाई अाज बला बल धेरै पछि ईन्द्रेणीमा देख्न पाईयाे खुमन सर र कल्पना सिसकाे दमदार दाेहाेरी वा दामी छ ।। कृष्ण सर लगायत सम्पूर्ण ईन्द्रेणी परिवारलाई नमन उच्च सम्मान 🙏🙏🙏🙏🙏

  • @arjunkharal265
    @arjunkharal265 3 ปีที่แล้ว +106

    इन्द्रेणी नियमित हेर्नी कति हामी 🙏🙏

  • @bishnusubedi1996
    @bishnusubedi1996 3 ปีที่แล้ว +34

    बरिष्टगायक खुमन अधिकारि कल्पनादाहालकाे उत्कृष्ट दाेहरि अाजा देख्नपाइयाे सम्मानछ दुबै गायक गाइका लाइ

  • @prakritiadhikariofficial9
    @prakritiadhikariofficial9 3 ปีที่แล้ว +24

    आदरणीय दादा खुमन अधिकारी र कल्पना दाहाल सिस को दम्दार प्रस्तुती हेर्ने को को हुनुहुन्छ

  • @subaskc1057
    @subaskc1057 3 ปีที่แล้ว +8

    सुन्दरी गायिका कल्पनाजीको दोहोरी हेर्नलाई अत्यन्तै धेरै आनन्द आउछ। हार्दिक धन्यवाद। 🙏🙏

  • @jagadishtamang3015
    @jagadishtamang3015 3 ปีที่แล้ว +90

    आज बङ्गलादेशलाई हराउँदै नेपालले उपाधी जितेको त्यसै माथी खुमन कल्पनाको दोहोरी निकै रमाइलो भो।जय इन्द्रेणी।

    • @durgathapa5480
      @durgathapa5480 3 ปีที่แล้ว

      7pathaide

    • @biratkhadka2903
      @biratkhadka2903 11 หลายเดือนก่อน

      ​😊😊😊😊😊😊😊😊😊😊😊😊

  • @dineshmgr5423
    @dineshmgr5423 3 ปีที่แล้ว +407

    खुमन सर अनि कल्पना दहाल बहिनी को बिग फ्यान कति हुनुहुन्छ

    • @mariskasunar3727
      @mariskasunar3727 3 ปีที่แล้ว +3

      म ac हो fan मात्र होइन

    • @smesmekk8197
      @smesmekk8197 3 ปีที่แล้ว +2

      Waw. Herda herdai lasta Ma Jan ramailo waw

    • @namratamagar7965
      @namratamagar7965 3 ปีที่แล้ว +2

      Kalpana baini ma pani tapay ko fana ho

    • @lpiecelpiece6392
      @lpiecelpiece6392 ปีที่แล้ว

      76..
      muc c pochup proproom in c d

    • @kopilakunwar1145
      @kopilakunwar1145 ปีที่แล้ว

      @@smesmekk8197 v7776

  • @dadiram7563
    @dadiram7563 3 ปีที่แล้ว +2

    साच्कै दोहोरी भनेको यस्तो पाे हो सारै मज्जा आयो आज

    • @chiranjibipaudel957
      @chiranjibipaudel957 3 ปีที่แล้ว

      kusal belbase lai indrani bolayera uskai dohori gauna launu paro

  • @fromchitwan1067
    @fromchitwan1067 3 ปีที่แล้ว +4

    सारै रमाइलो दोहोरी
    खुमन अधिकारी दाइलाई धेरै माया ❤️❤️❤️
    कल्पना दाहाल लाई नि❤️❤️❤️

  • @santoshsunuwar9422
    @santoshsunuwar9422 3 ปีที่แล้ว +29

    कल्पना दिदी को गाउ ने सैली शब्द प्रहार अत्तेन्तै उत्कृष्ट लाग्छ

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 ปีที่แล้ว +36

    खुमन अधिकारी v/s कल्पना दाहाल को
    दोहोरी एकदमै कडा रमाइलो हुन्छ है 😘
    पलेटी कसेर हेर्न सुरु गरियो अब 🤗🙏

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 3 ปีที่แล้ว +1

    धेरै रमाइलो भयो धन्यबाद छ सबै जनालाइ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️

  • @nishashah1936
    @nishashah1936 3 ปีที่แล้ว +17

    यो भन्दा 15 बर्ष अगाडि भञ्ज्याङ् दोहोरी साझ गोङ्गबु काठमाडौं मा खुमन सर सङ्ग दोहोरी गाउने सौभाग्य पाएको थिए ।। आज फ़ेरि हजुर को दोहोरि सुन्दा उहि दिन को याद आयो।।

  • @krcomedyteam4944
    @krcomedyteam4944 3 ปีที่แล้ว +44

    मनि हेर्न आको लाइभ दोहोरी गाउन अनि सुन्न रुचाउने जति हाजिर हुम त

  • @user-fd7kl2kn3r
    @user-fd7kl2kn3r 3 ปีที่แล้ว +26

    wow अाज त धेरै रमाइलो क्या खुमन अधिकारी दाईको गित सुन्दा अनि दोहोरी

  • @rijalmukthirijalmukthi2292
    @rijalmukthirijalmukthi2292 3 ปีที่แล้ว +7

    कति मरमिक गित है ,,
    नहेर्नु,झुकेर ,तिम्रो घर्मा नौमति ,बजाउदा,
    मलाइ लान्छन जोर सङ्ख फुकेर,,
    खुमन भाइको अति मिठो गित,,

  • @lamsaljagannath896
    @lamsaljagannath896 3 ปีที่แล้ว +4

    आहा!अत्यन्तै उत्कृष्ट कार्यक्रम इन्द्रेणीमा खुमन अधिकारी र कल्पना दाहालको साह्रै राम्रो प्रस्तुति दोहोरी घम्साघम्सि म कुवेत बाट हेर्दै छु मज्जा आयो !!🙏🙏🇰🇼🇰🇼🇰🇼

  • @arjunkharal265
    @arjunkharal265 3 ปีที่แล้ว +222

    इन्द्रेणी मा खुमन अधिकारी लाई देख्दा खुसी हुनि कति हामी 🙏🙏🙏

  • @keshabrajkhadka8806
    @keshabrajkhadka8806 3 ปีที่แล้ว +8

    एकदम मज्जा आयो खुमन_कल्पना को दोहोरी खुबै जम्दो रहिछ फेरि अर्को शृङ्खला छिट्टै हेर्न पाइयोस् धन्यवाद

  • @keshavkhadka6323
    @keshavkhadka6323 3 ปีที่แล้ว +4

    उत्कृष्ट लाग्यो, कल्पना जी को म एकदम फ्यान हाे, अझै प्रगति उन्नति गर्दै जानुहोला, विगतलाई फर्किएर हेर्ने दिन् न आओस्, धन्यवाद

  • @sailendrashrestha3801
    @sailendrashrestha3801 3 ปีที่แล้ว +4

    Sarai ramailo dohori! Thank you Kalpana baini, Khuman ji & Indreni!

  • @puspasunuwar9363
    @puspasunuwar9363 3 ปีที่แล้ว +132

    ईन्देणी नहेरी बस्न नक्ने प्रदेशी कति जाना हुनुहुन्छ हात उठाएर लाईक गर्नु त लु 👍️👍️👍️

    • @shovaadhikari6391
      @shovaadhikari6391 3 ปีที่แล้ว +2

      जब हामीले उनिहरुको गल्ति लाई नजरअन्दाज गरि रहन्छौ पटक पटक माफ दि रहन्छौ नि तब उनिहरुले हाम्रो जिन्दगी माजाक को खेल बनाइ रहेका हुन्छन तेसैले पहिलो गल्ती भेटाउन साथ उस्ले कस्तो गल्ति गरेको छ र कसरी गल्ति गरेको छ जानि जानि गरेको छ या अन्जान म गरेको छ यदि सुदार्न मिल्नि सम्म छ कि छैन तो गल्ति ले उस्लाइ पछुतो छ कि छैन आदि इत्यादी कुरा लाइ आफुले छान बिन गर्नु पर्दो रैछ र बेलामै सतर्क हुन जरुरि छ चाहे केटा मान्छे होस या केटी

    • @mrs.indiraadhikari2693
      @mrs.indiraadhikari2693 3 ปีที่แล้ว

      5\

    • @parbatibhandari8252
      @parbatibhandari8252 3 ปีที่แล้ว

      @@shovaadhikari6391p .

    • @parbatibhandari8252
      @parbatibhandari8252 3 ปีที่แล้ว

      @@shovaadhikari6391 n.
      Ĺ.

    • @rabinthapa7678
      @rabinthapa7678 3 ปีที่แล้ว

      Me also

  • @user-gb2ln5fu1x
    @user-gb2ln5fu1x 3 ปีที่แล้ว +28

    आहा दुखिका लागि पबित्र मन्दिर इन्द्रेणी अनि कृष्ण कंडेल दादा अनि तेसैमाथि खुमन र प्यारि कल्पु अनि समिर बाबुकाे मुस्कान सुनमा सुगन्ध सम्पूर्ण लाई मेराे नमन हाल कुबेत 🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇰🇼

  • @mayanebal5468
    @mayanebal5468 3 ปีที่แล้ว +11

    अती हासो हो मत आजको दोहरीले कल्पना बैनीको गीत धेरै मन पर्छ मलाई त

  • @deeyakunwar
    @deeyakunwar 3 ปีที่แล้ว +7

    आज को इन्द्रेणी लोक दोहरी अति रमाइलो लाग्यो । यसै गरी इन्द्रेणी मौलिन्दै - फैलिन्दै जाओस मेरो शुभ कामना छ ।

  • @user-pn2eg3kc4h
    @user-pn2eg3kc4h 3 ปีที่แล้ว +18

    धेरै समयपछि ईन्द्रेणि हेरेकाे, हेरेई भईयाे,
    साह्रै रमाइलो भयाे,
    खुमन&कल्पना दाेहाेरि

  • @keshavpandey8058
    @keshavpandey8058 3 ปีที่แล้ว +20

    जय इन्द्रेणी सदा सर्वदा इन्द्रेणी अमर रहोस्।

  • @asmitaxetry6457
    @asmitaxetry6457 3 ปีที่แล้ว +3

    धेरै राम्रो छ गित
    नाच्ने सानी नानी को नाचो धेरै मन पर्यो

  • @renusoni4822
    @renusoni4822 3 ปีที่แล้ว +2

    एकदमै रमाइलो लायो समीर so lovely❤️❤️❤️&कल्पना खुमन my बेस्ट सिङ्गर्👌👌❤️❤️

  • @rjkheem2125
    @rjkheem2125 3 ปีที่แล้ว +13

    वाह आज पनि खुमन दाइ ।मज्जा आउने भो । i love u खुमन दाइ

  • @ganeshkarki9054
    @ganeshkarki9054 3 ปีที่แล้ว +86

    दोहोरी च्याम्पियन मा प्रथम हुनकोलागी कल्पना दाहाल लाई अग्रिम शुभकामना ।

  • @umeshshrestha2574
    @umeshshrestha2574 3 ปีที่แล้ว

    ATI ramro khuman Ra kalpu ko dohori

  • @sambarpuri8477
    @sambarpuri8477 2 ปีที่แล้ว +1

    खुमनजीको लोकलय तथा स्वोर प्रसम्सनिय छ।

  • @bhawanidahal2584
    @bhawanidahal2584 3 ปีที่แล้ว +39

    सराइ मजा आयो आज पनि इन्द्रेणी हेरेर म चाइ साइप्रसबात हेर्दै छु साइप्रस बसेर इन्द्रेणी नियमित हेर्नी को को छौ यो कमेन्ट लाई 1 लाइक गर्नुहोला

  • @bhurtelbhurtel4794
    @bhurtelbhurtel4794 3 ปีที่แล้ว +18

    नमस्ते इन्द्रेणी खुमन भाइलाई जोड दार ताली अनी सबै मा नमस्कार है

  • @nirsen7734
    @nirsen7734 3 ปีที่แล้ว +2

    राम्रो र रमाइलो छ खुमन अधिकारि अनि कल्पना दाहाल को उच्च शिखर म पुगोस् जय इन्द्रेणी

  • @krishnadangi439
    @krishnadangi439 3 ปีที่แล้ว +3

    आहा!!!धेरैपछी योमनले चाहेको कलाकार खुमन भाइको दोहोरी सुन्न पाइयो
    अनि कल्पना बहिनिकोत केकुरा सुपप both and best of luck

  • @ganeshsapkota02
    @ganeshsapkota02 3 ปีที่แล้ว +23

    वाह कति रमाउलो😊😊
    खुमन दाई र कल्पना दि को फ्यान एता आउनु😊

  • @dipakkunwar1881
    @dipakkunwar1881 3 ปีที่แล้ว +11

    आज रहिछ होलि पर्देसी लाइ औसि न पुडिमा ढिलै भयनी सम्पुर्ण बुवा आमा दाजुभाइ दिदिबहिनी र मेरा समकालीन साथीहरू लाइ फागुन पुडिमा अर्थात होलि को धेरै धेरै सुभकामना इन्द्रेणी र सम्पुर्ण कलाकार लाइ बिसेस धन्यवाद

  • @indirapaudel3389
    @indirapaudel3389 3 ปีที่แล้ว +1

    १००% राम्रो अति मिलेको खुमन र कल्पनाको

  • @dipakrajkhadkaoficalline2306
    @dipakrajkhadkaoficalline2306 3 ปีที่แล้ว +6

    मलाई मन पर्ने लोकदोहोरी गायक खुमन अधिकार 🙏🙏🙏🙏🙏🙏🙏

  • @sabitaaryal7871
    @sabitaaryal7871 3 ปีที่แล้ว +63

    खुमन अधिकारी को अनि फ्यान को को छौ

  • @user-kn4xn8qj8j
    @user-kn4xn8qj8j 3 ปีที่แล้ว +46

    खुमन + कल्पना।।👌👌👌
    जय स्याङ्जालि अधिकारी टिम।।।🙏🙏

  • @shibabhattarai740
    @shibabhattarai740 3 ปีที่แล้ว +6

    खुमन दाइ र कल्पना sis को दम्दार दोहोरी जय इन्द्रेणी🙏🙏खुमन दाइ का धेरै गित मन पर्छ।खुमन दाइ कुन्न भाशा हो सारै हसाउनु भो😁

  • @ramdeuba5220
    @ramdeuba5220 3 ปีที่แล้ว +2

    जय होस इन्द्रेणी टिमको आज मनपर्ने कलाकार को दोहरी सुन्न पाइयो,, साथमा कल्पना दाहाल सार्है कडकडा दोहरी

  • @user-cv9cc3cw7q
    @user-cv9cc3cw7q 3 ปีที่แล้ว +13

    सबैमा नमस्कार खुमन दादा र कल्पना दिदी को यो shooting ma म पनि हुन पाउँदा एक्दम खुसी लागो।अति रमाइलो भएको थियोे ।

  • @bishnusubedi1996
    @bishnusubedi1996 3 ปีที่แล้ว +9

    जियाभुसाल बुनुकाे नाच उत्केृष्टछ प,गति गदै´ जानु धन्नेबाद

    • @jiyabhusal7353
      @jiyabhusal7353 3 ปีที่แล้ว

      नमस्ते म जिया भुसाल 🙏यसैगरी सधैं भरी माया गर्नु होला🙏 हाम्रो प्यारो इन्द्रेणी

  • @dambersubedi8540
    @dambersubedi8540 3 ปีที่แล้ว +1

    KHUMAN JI KO NEW GEET SARAI RAMRO LAGYO MALAI TA

  • @parshuramadhikari2307
    @parshuramadhikari2307 3 ปีที่แล้ว +9

    साह्रै राम्रो खुमन र कल्पना को दोहोरी साथै इन्द्रेणी कार्यक्रम तेसै उत्कृष्ट छ। यसमा कृष्ण दाजु सबैको चहर्याई रहेको घाउको मल्हम पट्टी र जीबन रक्षामा भगवान सरह सलाम छ दाजु।

  • @basantathapa9594
    @basantathapa9594 3 ปีที่แล้ว +11

    सेवा सन्देश मनोरञ्जन भन्दा माथि छ इन्द्रेणी सधै सधै उच्च सम्मान छ जय इन्द्रेणी 🌈🌈 राम्रो कामको बिरोध गर्ने कलंक हरुको चाडै पतन होस भगवान संग प्रार्थना गरौ

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 3 ปีที่แล้ว +15

    कृष्ण कडेल जि साथै खुमन अधिकारी जि लगायत इन्द्रेणी टिमलाई सलाम छ।सबैलाई नमस्कार छ।खुमन अधिकारी जि र कल्पना दाहाल जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित धेरै राम्रो कडा छ।सबैको नाच बबाल छ।सहयोगी मन मुटुहरुलाई हार्दिक धन्यवाद छ।

  • @hattiramgiri5989
    @hattiramgiri5989 3 ปีที่แล้ว +3

    indreni ko ati ramro gayika kalpana di pani hunuhunxa love you all kalpana ji

  • @suchanaraut4820
    @suchanaraut4820 3 ปีที่แล้ว +5

    सुनमा सुगन्ध मिसीयाे...खुमन दाजु र कल्पना दिदिकाे कडा दाहाेरी
    दाेहारी च्यामपीयनमा कल्पनालाई बिजयी गराउनु पर्छ

  • @santoshsunuwar9422
    @santoshsunuwar9422 3 ปีที่แล้ว +11

    बबाल छ है जय देश जय इन्द्रेणी जय कृष्ण सर

  • @kishanban4037
    @kishanban4037 3 ปีที่แล้ว +9

    खुमन अधिकारी सर र कल्पना दाहाल बहिनी काे दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सुभकामाना छ दाजु दिदी भाई बहिनी काे राम्रो छ सुभकामाना छ

  • @keshubudhamagar3540
    @keshubudhamagar3540 3 ปีที่แล้ว +13

    आजफेरी पुरानो दिनहरुको याद आयो।मेरो सलाम छ दाजुलाइ ।साथमा इन्द्रनि लाईपनि।

  • @rameshadai2161
    @rameshadai2161 3 ปีที่แล้ว

    हुरू हुरुरुर्र दुबै बाट हेर्दै छु सारै raamrochha

  • @diamondnicesongshahi8287
    @diamondnicesongshahi8287 3 ปีที่แล้ว +33

    आजको दोहोरी पनि सारै बब्बाल लाग्यो। दोहोरी होस त यस्तो। कल्पना बैनीको आक्रमक शैलीले खुमन अधिकारी ठाडै ढले। साच्चै नै म कल्पना बैनीलाई दोहोरीको माहारानी नै मान्छु। जस्ले जे भनोस दोहोरीमा उदयमान तारा भनेकै कल्पना दाहाल हुन। अझै उन्नति प्रगति हुँदै जाओस।हाम्रो शुभकामना 🙏🙏🙏

  • @naranaryal5124
    @naranaryal5124 3 ปีที่แล้ว +20

    सम्मान छ खुबन अधिकारी साथै इन्द्रेणी ।परिवार लाई ।कति पुरानो गीत सुन्ने ।
    मौका पाइयो जय स्वामिमान ।

  • @sppokhrel7499
    @sppokhrel7499 3 ปีที่แล้ว +5

    राम्रा कलाकार दुबै,जय इन्द्रेणी

  • @gyanuraut6479
    @gyanuraut6479 3 ปีที่แล้ว

    हा हा कस्तो रमाईलो दोहोरी सारै राम्रो 👌👌👌👌🥰🥰🥰

  • @rameshkarki4246
    @rameshkarki4246 3 ปีที่แล้ว +15

    खुमन अधिकारी र कल्पना दाहाल बीचको कडा टक्कर रमाइलो दोहोरी।जय इन्द्रेणी।
    नेपाल र बङलादेश बीचको फूटबल को को हेर्दै हुनुहुन्छ नि?

  • @kamalbahadurkamal5144
    @kamalbahadurkamal5144 3 ปีที่แล้ว +13

    नमस्कार सम्पूर्ण इन्द्रेणी टिम्लाई अति राम्रो छ सोङ्ग

  • @rewatithapa8568
    @rewatithapa8568 3 ปีที่แล้ว

    दुबै जनाको एकदम राम्रो छ । दुबैको फ्यान हुँ।

  • @laxmisubedi2261
    @laxmisubedi2261 3 ปีที่แล้ว +1

    Kalpana ramro x best up luvk

  • @chaudharyjk2219
    @chaudharyjk2219 3 ปีที่แล้ว +8

    खुमन भाई र कल्पना सिस्टर को दोहरी रोमांटिक र वाह वाह 👌👍🏽 , आऊदो दिन मा एस्तै रोमांटिक गीत लिएर फेरी आउनु होला 🙏🙏

  • @arjunkharal265
    @arjunkharal265 3 ปีที่แล้ว +40

    हामी पर्देसी भुमी बाट हेर्नी कति हामी हाल #बहराइन बाट 🙏🙏

  • @saralaregmi4987
    @saralaregmi4987 3 ปีที่แล้ว +1

    Super dohari

  • @chakratamang3625
    @chakratamang3625 3 ปีที่แล้ว

    एकदम रमाइलो 🙏🙏🙏🙏🙏

  • @AnishDawadi_Official
    @AnishDawadi_Official 3 ปีที่แล้ว +46

    जय नेपाल 🇳🇵🇳🇵
    जय इन्द्रेणी 🙏🙏
    कल्पना अनि खुमन दाई को सुभचिन्तक को को हुनुहुन्छ यता लाइक गरुमल 🥰🥰🙏🙏

  • @rakeshmagar5215
    @rakeshmagar5215 3 ปีที่แล้ว +23

    मनमाया दि लाई स्वास्थ लाभ को कामना

  • @basantamagar4643
    @basantamagar4643 3 ปีที่แล้ว

    मन पर्ने गायक खुमन अधिकारी असाध्य

  • @surfacenepal
    @surfacenepal 3 ปีที่แล้ว +3

    सानी नानीको नाच सार्है राम्रो छ, उज्ज्वल भविष्यको धेरै धेरै शुभकामना ।