गाउदा गाउदै सुमन रुन थालेपछी सुनिता पनि भक्कानिइन | Suman Pariyar VS Sunita Budha | New Live Dohori
ฝัง
- เผยแพร่เมื่อ 18 ม.ค. 2023
- सुमनले आखा भरि आशु बनाएर गाउदा भक्कानिइन् सुनिता | Suman Pariyar VS Sunita Budha | New Live Dohori
_______________________________________________
🎼 Jun Rodhi Ghar :- 33
======================================
🎼 Original Song by:
=======================================
Song:- timro mero sambandha तिम्रो मेरो सम्बन्ध
Vocal:- Ramji khand & Tika Pun
Lyrics:- Nabaraj Gautam
Music:- Nabaraj Gautam
_________________________________________________________________
#JunRodhiGhar
#sumanpariyar
#sunitabudhachhetri
#newlivedohori2079
#lagankomahina
#livedohori2023
#timromerosambandha
#sumanpariyarlivedohori
#sumanpariyartimromerosambandha
#sunitabudhalivedohori
#sunitabudhatimromerosambandha
#timromerosambandhalivedohori
#kamalaghimire
#newlivedohori2022
#rajupariyarlivedohiri
_________________________________________________________________
Live Dohori Singer
★ Suman Pariyar
★ Sunita Budha
_________________________________________________________________
Camera
♬ Mahesh Mahara
♬ Krishna BC
___________________________________________________________
Edit
Bishal Nath Yogi
9823482824
_________________________________________________________________
♬ Recordist | Mix : Hemraj Dangi
_________________________________________________________________
Studio
Bishal Padheri Rodhi Ghar
gongabu Chwok
_________________________________________________________________
Managment Nabaraj Basnet - 9861082363
_________________________________________________________________
© Jun Rodhi Ghar-2022,
यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Unauthorized downloading and duplicating on TH-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures. - บันเทิง
वाउ दोहोरी भनेको यस्तो हुनपर्छ सुनिता र सुमन को आवजमा फेरि पनि भाग 2 ल्याउन पर्छ 🌹🌹🌷🌷
सुमन परियारको स्वर र शब्दको म निकै ठूलो फ्यान हुँ💘💘🙋♀️🙋♀️
Suman is the king of live dohori
टिकटक बाट एता आउने हाजिर गरौ ❣️
ज्योतिषले हात कसरी हेर्यो
कसम खाको मायाले मन फेर्यो 😓
धेरै मार्मिक शब्द 😓😓
🌺🌺👌👌
सुमन दाज्जु र सुनिता दिज्जुले मेराे बिगद सम्झाउनु भयाे मार्मिक & शुभकामना
सुमन दादाको जुनसुकै दोहोरिमा शब्द एकदमै मनपर्छ्🙏🙏
सरै मार्मिक छ 2067 मा मेरो जीवनकाल मा भयेको घटना मा मिल्यो बहराइन बाट हेर्दै छु अतेन्तय मार्मिक
मेरो जिन्दगीको यथार्थ शब्द
धेरै रुया ई शब्द सुन्दा त
काम गर्ने मोनै लागेन डिउटी छोडेर रूम हिन्देको 😭😭
धेरै धेरै धन्यबाद हजुर हरुलाई याद दिलाई देको मा 🙏🙏🙏
Plx next part देउरालीमा धजा dai plz 🙏🙏respect hjr
साह्रै मन छुने गीत । स्वर उस्तै मिठो , शब्द उस्तै गहकिला अहा! साह्रै उत्कृष्ट गायन !
एक्दम मार्मिक दोहरी हार्दिक धन्यबाद छ श्रदेय गायक गायिका ज्यु लाई
दुबै जनाको शब्द छनौट कति राम्रो र कति मिठास स्वार दुबै जनालाई सफलताको शुभकामना ।
सब्द कि खानी सुनिता 🥰🥰
म सुदूरपश्चिमको भए पनि लोक दोहोरी सारै मन पर्छ तेसैमा सुमन दाइको शब्दको ठूलो फ्यान हो म मेरो देउडा गित पनि हेरिदिनु होला
यो हो अर्गानिक दोहोरि ।सालिन शभ्य र भब्य सुभकाम्ना
Wow lastai man paryo yo dohori 👌👌👌👌
दामी लाग्यो स्वर शब्द अति नै उत्कृष्ट लाग्यो दोहोरी गीत को सुमन परियार र सुनिता बुढा छेत्री को सम्पुर्ण कलाकार हरु लाई सफलताको शुभकामना
suman ko sor
मार्मिक 🎉🎉❤❤ अब मानसिग र sunita को दोहरी
Wow एकदमै मार्मिक लोक दोहोरी watching from Saudi Arabia
अति मार्मिक शब्द अनि त्यस्तै मिठो स्वर बहिनी सुनिता र सुमन👍👌❤️
कसै - कसैको जिवनमा मेल खाने अति नि मार्मिक उत्कृष्ट शब्दमा कता-कता मन नि सिरिङ हुने दोहोरी जति सुने पनि सुनिरन मन लाग्ने येस्तो सन्देस मुलक गित गाउने भाइ सुमन परियार र बैनी सुनेता बुढालाई बिशेष धन्यवाद 🌹🌹
यो गीत माया प्रेम बिछोड सम्बन्धि को गीत सारै मन छुने तरिकाले गाएर सबै को मन लाई जित्नु भएको मा मन मुटु देखिनै हजुरहरुलाइ सम्झना छ
जती सुने पनि नअगाउने सोर साथै मा त्यस्तै मार्मिक गित😍
Mero vagwannn sumannn pariwarrr nepalllmaaa koi xain arkoo
सुमन दाइ हजुर को गित को टृृकाले सारै मन पोलो सारै समाल्यर हेरियो 😭😭😭😭
हर शब्द मा दम छ। बधाई छ दुबै जना लाई।😊
live दोहोरी मा सुमन को जस्तो शब्द बनाउने कलाकार कोइछैन्😭😭
सारै राम्रो लाग्यो सुनम भाई र सुनिता बैनि को दोहोरि
जती सुने पनि नअगाउने सोर साथै मा त्यस्तै मार्मिक गित दुबै जना मनपर्ने कलाकारको दोहोरी कस्तो मिठो शब्द कस्तो मिठो स्वर जति हेर्यो उति हेर्न मन lagne love you al🥰🥰🥰🥰🥰🥰🥰🥰🙏🙏🙏
सुमन सर को सब्द अति रामरो छ
🙏🙏🙏👍️👍️👍️💜💜💜 सारै राम्रो मार्मिक अब्बल ब्रान्ड दोहोरी 👌👌👌
मैले जस्तै टिकटक मा देखेर यता युटुब मा आएर हेर्ने को को होला।धेरै राम्रो 👌👌👌
Me
आहा कति मीठो कति आनन्द आउनी भाइ बैनिको दोहोरी ❤️❤️🙏🙏हेरेर सुनेर नथाक्नी आर्को भागको प्रतीक्षा गर्दछु ल्🙏
गित सारै मन पर्यो सुनिता बैनी !
बल्ल bother ले राम्रो गीत गाउन थाल्नु भयो कति मिठो भाकामा गीत गाको जति सुने पनि नपुग्ने
मन छुने गित सम्पूर्ण कलाकार टिममा प्रगतिकाे कामना
मन पर्ने गायक गायिका को मार्मिक दोहोरि सुन्न पाइयो🙏❣️
यो गीतको प्रतेक शब्दले मनै छोयो
King is king suman is sumannn
सुमन भाई लाइभ दोहोरीमा अब्बल गायक हुन्।
सुनिता चाहिँ अब्बल होइन ??
आहा क्या दामी दाेहाेरी रमाइलो ❤❤❤❤❤❤
सुुुमनकाे जतिकाेे दाेहाेरी गाउने कलाकार काैछैन ❤
Super mind blowing.
एकदमै मार्मिक गित सम्पुर्ण तिमलाई हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु
Lastai man parni gayak sunita and suman👌👌👌
एकोहोरो भएर हेरे अनि सुने मलाई मन पर्ने कलाकारहरू बोलाउदा धेरै धन्यवाद जुन रोधीघर परिवारलाई
miss u suman dai & sunita dee
दुबै जना मनपर्ने कलाकारको दोहोरी कस्तो मिठो शब्द कस्तो मिठो स्वर जति हेर्यो उति हेर्न मन लगिराख्ने आहा❤️❤️❤️❤️
Mutu Mai hanx yarrrr sumanko.sabd tukkka le vagwnnn
यस्तै छ जिन्दगी कहिलेकाहीँ साेचे जस्तो हुन्छ,,,,
पराई भए पछि😂😂😂कहिलेकाहीँ भाबि ले भाग्य लेख्दा लेगद्दै अाउदा मेराे भाग्य मा लेख्ने बेला सायद मसि नै सकियाे कि😂😂😂😂😂😂😂😂😂
याे दाेहाेरीकाे प्रत्येक शब्दले मननै छाेयाे।
Sti ramro vocal ani sabda congratulation sabyy laai. Arko vaag pani xito aaunu pariyo.
Dami chha 2 dada di ko sor
आहा कति राम्रो दोहोरी जति हेर्यो उति हेरम लागने। दुबैजनाको स्वर साह्रै राम्रो छ।
तेहि मानशिङ होला घाती मायमा धोकादिने तेयो जस्ता हजारौं पाइन्छ चिन्ता नगर्नु सुनिता बहिनि
जति सुनेपनी सुनिरहुँ लाग्ने साह्रै राम्रो लाग्यो💕💕💕💕
suman paribar ko praye geet sabai suneko chu sarai mitho geet gaunu huncha bhai lai dherai dherai subhakamanaa🙏🙏🙏
आहा कति मीठो शब्दमा गाउनु भो दुबैजानाले 😘😘😘
धेरै राम्रो दोहोरी
कति मार्मिक सब्दाहरू जति सुनेनी सुनी रहु लाक्ने
उत्कृष्ट शब्द चयन, मीठो स्वरका धनी कलाकारहरू प्रति कोटीकोटी सम्मान❤❤❤
Aaha jati sune pani suni suni rahu rakhaxa😍
Highlight hererai aasu khaslaa jasto bhayo omg kati mitho gaayako swor sabda waowooo
Salut both of you suman and sunita
अति राम्रो लाग्यो दुबैजनाको स्वर सफ्ल्ताको शुभकामना
Suman shor derai mitho lagx
म त पागल कस्सम् 😭 सुन्दा आशु आयो।।
अनुसासित र शालिन सुनिताबाट अरु कलाकारले सिक्न पर्छ ।
Aaha suman dai & sunita di ❤️🙏
dherai ramro dohori badhai hold team lai
आहा कति राम्रो सब्दमा गाउनु भो दुबै जनलाई हिर्दय देखि धन्य वाद छ 😘💕❤️
Number 1 suman pariwarrr
सारई मीठो गित सुमन भाई को र सुनिता बहिनी को💘💘
आहा निकै मार्मिक दोहोरी मन पर्यो 🙏🙏
स्त्रीसदृश l
आहा जति सुनो उति उति राम्रो
Harahi man parxa hjr haru dohori
traning number 1 ma janu parx yo geet
Basanta Ra asmita paxi KO best lagyo malai chai 😥😥😥💔
Maro bast gayak suman dada this song🎤🎤 Love you❤❤ all
Aaha super song man nai xoyo 😭❤️❤️❤️❤️❤️❤️❤️
Kati mitho dohori Kati salin subda sor nikai marmik lagyo hajur haruko git
Katti marmik xa yo git here dekhi aasu rokiyna😭😭😭😭
Dohori ka raja king suman dada
Very nice dohori suman vs sunita
आहा अति मन छुने सब्दहरु 😍😍😍
great sunita sis
suman is best❤️😘❣️
Kati ramroo 🥰🥰🥰
Wow super xa Dohori suman bro and sunita sis majja aayo🙏🙏👌👌♥️♥️♥️♥️
Love you sunita ji 🙏 ❤️ 💖 💙 tapiko junai geet sunda ni kahile thaakdaina ma
So sweet 💕💕💕 voice and song best of luck dada didi 🙏🙏🙏
सुमन दाइ मलाई सारै मन पर्छ हर्क गित बाट मैले केही कुरा सिक्छु हजुर को गित ले ❤❤
Suman is the perfect singer
Sari ramro dohori hajur haru ko wow ❤❤❤❤❤
अति मार्मिक शब्द आंखा बाट आशु आयो सफलता को शुभकामना हजूर लाई
Suman is suman gold is gold vagwnann mutumai hanx sumanko tukkka le
कति मीठो गित दुबै जाना लाई सुभ कामना
वाउ कति मीठो दोहोरी सुनिरहु जस्तो छ
I love suman pariyar❣️
❤❤❤
आहा निकै मीठो दोहोरी
very very nice song bahini sunita bhai suman great
Maro best gayak suman dada
मुटुमै हान्यो😭
मलाइ मन पर्ने गीत र कलाकार को असाध्य राम्रो गीत
सार्ही मार्मिक गित मनै छोयो 😅😅
आहा कति मिठो ? जति सुन्यो सुनी रहु लाग्ने।