पोखराकी लक्ष्मी नेपाली र सुनिल बि.सी. बिच अहिले सम्मकै उत्कृष्ट दोहोरी । सबैले सेयर गरौं । HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ต.ค. 2024

ความคิดเห็น • 80

  • @laxmikhadka1260
    @laxmikhadka1260 2 หลายเดือนก่อน +7

    धेरै धेरै दामि बहुतै खुसिको कुरा नै सफल को लागि यो नै सफल होस् भन्ने चाहन्छु सधैभरि नै सफल होस् भन्ने चाहन्छु

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 2 หลายเดือนก่อน +3

    आहा धेरै मिठो सम्मान छ🎉❤जय इन्द्रेणी 🎉❤

  • @RajBhattarai-i7c
    @RajBhattarai-i7c 2 หลายเดือนก่อน +1

    दामि छ जय इन्द्रेणी

  • @ChandraJugjali-k2u
    @ChandraJugjali-k2u 2 หลายเดือนก่อน +1

    जय ईन्द्रेणि

  • @hariacharya6034
    @hariacharya6034 2 หลายเดือนก่อน +1

    दोहोरी मा सब्द धेरै राम्रो लायो बधाई छ सम्पुर्ण कलाकार हरुमा

    • @laxminepali6029
      @laxminepali6029 2 หลายเดือนก่อน

      धन्यवाद 🙏🙏🙏

    • @hariacharya6034
      @hariacharya6034 2 หลายเดือนก่อน

      @@laxminepali6029 मैले दोहोरी धेरै सुन्ने र हेर्न गर्छुसब्द राम्रो लायो अझै राम्रो गाउन्नु हैइ

  • @kishanban4037
    @kishanban4037 2 หลายเดือนก่อน +1

    सुनिल बि सी 🎉सर र 🎉प्यारी लक्ष्मी नेपाली बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ लक्ष्मी नेपाली बहिनीको धेरै दिनमा सुन्न पाउदा धेरै खुसी लागेको छ धन्यवाद छ बहिनी जय नेपाल जय भगवान् 🎉😂❤😢😢

    • @laxminepali6029
      @laxminepali6029 2 หลายเดือนก่อน

      हजुर लाई धेरै धन्यवाद छ 🙏🙏🙏🙏🙏🙏

  • @thomsunjui
    @thomsunjui 2 หลายเดือนก่อน +2

    अती मिठो स्वर गायक गायिका सुन्दरी बधाई छ दुवै लाई शुभकामना

    • @laxminepali6029
      @laxminepali6029 2 หลายเดือนก่อน

      धन्यवाद हजुर 🙏🙏🙏

  • @SujanThapa-xt5bx
    @SujanThapa-xt5bx 2 หลายเดือนก่อน +1

    आहा कति मिठो गाउँ घर पियारी भाबी सन्ततिको माया मिठो सम्झना धन्यवाद अल टिम लाई 🌺🌺🌺🌺🌺🌲🌲🌲🌲🌿🌿🌿🌿🍁🍁🍁🍁🍀🍀🍀🍀☘️☘️

    • @laxminepali6029
      @laxminepali6029 2 หลายเดือนก่อน

      🙏🙏🙏🙏🙏🙏

  • @madhavpoudel7329
    @madhavpoudel7329 2 หลายเดือนก่อน +5

    आहा दोहोरि यस्तो पो हुनुपर्छ, गायक सुनिल विसि र गायिका लछ्मि नेपाली लाइ धेरै धन्यवाद छ❤❤❤❤

    • @laxminepali6029
      @laxminepali6029 2 หลายเดือนก่อน

      धन्यवाद हजुर 🙏🙏🙏🙏

  • @lalitasubedi1364
    @lalitasubedi1364 2 หลายเดือนก่อน +2

    खासमा यस्तो हुनुपर्ने हो नि त दोहोरी । यस्तो सभ्य शब्दमा गाउने कलाकारहरूलाइ अनद स्पोर्ट्स पुरस्क्रित गर्नु पर्छ र सोहि अनुरूप सिस्टम बसाउने हो भने अस्लिल शब्दको अन्त्य आफै हुन्छ सायद मेरो बिचार । ❤❤❤❤❤ ( BTM बाट ) सम्मान छ गायक भाईबहिनिलाई ))) ❤❤❤❤

    • @laxminepali6029
      @laxminepali6029 2 หลายเดือนก่อน

      धन्यवाद हजुर लाइ🙏🙏🙏🙏

  • @basantsaud5402
    @basantsaud5402 2 หลายเดือนก่อน +1

    कति राम्रो दोहोरि अर्को भाग चाहिन्छ

    • @laxminepali6029
      @laxminepali6029 2 หลายเดือนก่อน

      हस हुन्छ हजुर 🙏🙏🙏

  • @kanchashrestha7145
    @kanchashrestha7145 2 หลายเดือนก่อน

    बेजाेड रमाईलाे भयाे दवाई कलाकार काे दम खत्र छ जये ईन्द्रेणि

  • @GopalAcharya-cu1kt
    @GopalAcharya-cu1kt 2 หลายเดือนก่อน +1

    रमाईलो लागो धैरै धैरै धन्यवाद छ सम्पूर्ण लाई
    ❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @laxminepali6029
      @laxminepali6029 2 หลายเดือนก่อน

      धन्यवाद 🙏🙏🙏

    • @laxminepali6029
      @laxminepali6029 2 หลายเดือนก่อน

      धन्यवाद

  • @laxmikhadka1260
    @laxmikhadka1260 2 หลายเดือนก่อน +2

    पैसा कसैले कमाउने हैन यो सबैले ईमान्दारि बिस्वास को हुन्छ। सबैभन्दा ठूलो। राजेस् बाबु को जतै गुढा कहिले ईमान्दारि। हरेक बनु परछ यो देश को। भ्रर्षृटचारि नेता को लागि। गुणा पनि बनु पर्ने हुन्छ। गटि। हरेक चालिनु परने कहिले यो हजार ईमान्दारि बनु जरूवात हुन्छ

  • @belkumarisunar690
    @belkumarisunar690 2 หลายเดือนก่อน +1

    आहा दुबई जना सोरको धनी हुनुहुन्छ त्यसैमा उत्कृष्ट शब्द चयन आहा सुनील र लक्ष्मी को दोहोरी बबाल छ कृष्ण दाई र सम्पूर्ण इन्ड्रेनि परिवारलाई धेरै माया सम्मान ❤❤❤❤❤🎉🎉🎉🎉🎉

    • @laxminepali6029
      @laxminepali6029 2 หลายเดือนก่อน +1

      धन्यवाद हजुरलाइ🙏🙏🙏🙏

  • @bhimbahdurbhandari6153
    @bhimbahdurbhandari6153 2 หลายเดือนก่อน

    ❤❤❤❤❤ मिठासपूर्ण प्रस्तुति सुनिल बी सी र लक्ष्मी जिको सुमधुर स्वर मा सजिएको उत्कृष्ट लाग्यो ❤❤❤❤❤ जय होस् सबैको जय होस् इन्द्रेणीको

    • @laxminepali6029
      @laxminepali6029 2 หลายเดือนก่อน

      Thankyou 🙏🙏🙏

  • @lalitasubedi1364
    @lalitasubedi1364 2 หลายเดือนก่อน +3

    यस्तो उत्कृष्ट गायकिमा खै त हुटिङ अनि खुलेर प्रसंसा कंडेल सरको ? नजानिदो किसिमले असभ्य र फोहोरि शब्दमा होलटिमको हासो र हुटिङ धेरै नै हुनेगर्छ त ?

    • @laxminepali6029
      @laxminepali6029 2 หลายเดือนก่อน

      Thankyou hjr 🙏🙏🙏

  • @laxmikhadka1260
    @laxmikhadka1260 2 หลายเดือนก่อน +1

    महिले बुझिसकेको छु मलाई भनेको हैन कहिले गुडा बनु जरूवात हुन्छ कहिले ईमान्दारि को लागि। हरेक सबैलाई भनेको होयो। सपुण लाई भनेको हो

  • @basantsaud5402
    @basantsaud5402 2 หลายเดือนก่อน +1

    अर्को भाग श्रीराम अधिकारी र लक्ष्मी नेपाली को हेर्नु पर्छ

    • @laxminepali6029
      @laxminepali6029 2 หลายเดือนก่อน

      हस हुन्छ नि 🙏🙏🙏

  • @bishalthapa5190
    @bishalthapa5190 2 หลายเดือนก่อน +1

    एक दम राम्रो दोहोरी सम्पुर्ण लाई धेरै धेरै धन्यवाद

  • @fzre5di300
    @fzre5di300 2 หลายเดือนก่อน +1

    धेरै पछी ईन्द्रेणी मा मन पर्ने कलाकार गायीका को दोहोरि सुन्न पाईयो ❤❤

    • @laxminepali6029
      @laxminepali6029 2 หลายเดือนก่อน

      धन्यवाद हजुर लाई धेरै सम्झना🙏🙏🙏

  • @laxmikhadka1260
    @laxmikhadka1260 2 หลายเดือนก่อน +2

    ईस्न बाबु बुढा बाबा को पैसा लिने हैन बोरू। फाल फुल किनेर लगिदिनु होला यो नै सबैभन्दा ठूलो यो नै सफल होस् भन्ने चाहन्छु यो

  • @pritamregmi940
    @pritamregmi940 2 หลายเดือนก่อน +2

    सत्यम् शिवम् सुन्दरम जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी 🙏🙏🙏🙏🎉🎉🎉🎉🎉

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 หลายเดือนก่อน +1

    ❤❤❤❤❤
    Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji, Pratima ji ji ji & the entire indreni family:
    ❤❤❤❤❤

  • @naranaryal5124
    @naranaryal5124 2 หลายเดือนก่อน +1

    शुभ बिहानी इन्द्रेणी
    सम्मान सबै मा ❤❤❤❤❤❤❤❤❤

  • @HariKhadka-f5g
    @HariKhadka-f5g 2 หลายเดือนก่อน +1

    मज्जा आयो आज पनि सबैलाइ बधाई

  • @mohanthapa318
    @mohanthapa318 2 หลายเดือนก่อน +1

    राम्रो छ

  • @harikummar5469
    @harikummar5469 2 หลายเดือนก่อน +1

    Salamax indreni timelai ani Krishna sirlai pani ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @kishanban4037
    @kishanban4037 2 หลายเดือนก่อน

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर सुनिल सर लक्ष्मी बहिनी जय भगवान् जय कृष्ण भगवान् 🎉😂❤❤🎉🎉

    • @laxminepali6029
      @laxminepali6029 2 หลายเดือนก่อน

      धन्यवाद 🙏🙏🙏🙏

  • @hombahadurthapa503
    @hombahadurthapa503 2 หลายเดือนก่อน +1

    ❤❤❤❤ खत्रा जोडि ❤❤❤❤❤

    • @laxminepali6029
      @laxminepali6029 2 หลายเดือนก่อน +1

      धन्यवाद 🙏🙏🙏

  • @reshbahadurkunwar
    @reshbahadurkunwar 2 หลายเดือนก่อน +1

    Amazing indreni program

  • @santoshkumarkhadka5435
    @santoshkumarkhadka5435 2 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @hemantakandel5500
    @hemantakandel5500 2 หลายเดือนก่อน

    Good evening everyone
    Jaya indreni

  • @shreelalpathakshree1020
    @shreelalpathakshree1020 2 หลายเดือนก่อน +1

    Yek dam ramro

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 หลายเดือนก่อน

    ❤❤❤❤❤
    INDRENI IS A cultural and humanitarian temple ;
    ❤❤❤❤❤

  • @shobhagiri8747
    @shobhagiri8747 2 หลายเดือนก่อน +1

    ❤❤❤❤

  • @lalsinghdhami7028
    @lalsinghdhami7028 2 หลายเดือนก่อน +1

    Aaha! Very good performance

    • @laxminepali6029
      @laxminepali6029 2 หลายเดือนก่อน

      धन्यवाद हजुर 🙏🙏🙏

    • @lalsinghdhami7028
      @lalsinghdhami7028 2 หลายเดือนก่อน

      @@laxminepali6029 hajur ko TH-cam sascribe gare

  • @bharatkc8332
    @bharatkc8332 2 หลายเดือนก่อน +1

    Dilip bhai ko maadal bajaai ani gaayak gaaikaa ko aawaj le aaj indreni laagayat sabai laai raamilo ani khusi hunu holaa pargqti rq unnati ko kamana

    • @laxminepali6029
      @laxminepali6029 2 หลายเดือนก่อน

      धन्यवाद हजुर 🙏🙏🙏

  • @chetanbc.c
    @chetanbc.c 2 หลายเดือนก่อน +2

    ❤Dherii Ramro ramailo ❤dohori❤ Sampurna indreni❤ timalii❤ samanaca❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @laxminepali6029
    @laxminepali6029 2 หลายเดือนก่อน +12

    नमस्ते 🙏🙏🙏 सम्पुर्ण मा म कलाकार लक्ष्मी नेपालीको तर्फ बाट सबैले रुचाउनु भएको लोकपृय कार्यक्रम इन्द्रेणीमा भाइ सुनिल बि सि र मैले गाएको दोहोरी हेरेर सल्लाह सुझाब दिनु हुनको लागि अनुरोध गर्दछु । धेरै धेरै धन्यवाद यो अबसर को लागि इन्द्रेणी सम्पुर्ण टिम अनि कृष्ण कडेल दाइ लाई मनै देखि धन्यवाद 🙏🙏🙏🙏

  • @haribsaud1698
    @haribsaud1698 2 หลายเดือนก่อน

    ❣️❣️🌹❣️🌹

  • @PratapPiryar
    @PratapPiryar 2 หลายเดือนก่อน +1

    Good

  • @Sarita-thakuri
    @Sarita-thakuri 2 หลายเดือนก่อน +1

    Mohan khadka khoi sir

  • @SushmitaThami-se8gj
    @SushmitaThami-se8gj 2 หลายเดือนก่อน

    ❤❤❤❤