चितवन मै कर्णाली छ, चेपाङ्ग बस्तीमा पुग्दा झण्डै खोलाले बगाको । सन्दीप चेपाङ्गको घर यस्तो ठाँउमा HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 ก.ย. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #ChepangBasti_Chitawan #SandipChepang
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #SandipChepang
    #ChitawanChepangBasti
    #PaimarngChepangBasti

ความคิดเห็น • 155

  • @rukminiparajuli5820
    @rukminiparajuli5820 หลายเดือนก่อน +14

    कति मीठो गीत गाएको दाजुले र बुबाले पनि जय होस् यो परिवारको 🙏🙏अनि यो बिकट बस्ती बनाउने सत् बुद्धि मिलोस् नेता भनाउँदाहरुलाई .....नमन ईन्द्रेणी टिमलाई 🙏🙏

  • @dhanbahadurdhanbahadur5382
    @dhanbahadurdhanbahadur5382 หลายเดือนก่อน +7

    धेरै दिन पछी गाउँ बस्ति बाट देख्न पाइयो जय इन्द्रेणी 🎉🎉🎉

  • @chandsantosh8127
    @chandsantosh8127 หลายเดือนก่อน +6

    सन्दीप अबको स्टार हो शुभकामना ❤❤❤❤❤

  • @dhanbahadurghimire3022
    @dhanbahadurghimire3022 หลายเดือนก่อน +7

    आहा दाजुभाइ कै स्वर दामी कति राम्रो हो दाइको नि स्वर सन्दिप भाइको र बाबाको अनुहार नि सेम रैछ सफलताको सुभकामना छ दाजुभाइ लाई नै जय ईन्द्रेणी जय किस्ण सर म कतार देखि हेर्दैछु अहिले सम्म कुनै ईपोसेड नि छुटाको छैन सबै हेर्छु कमेन्ट कहिले काहीँ गर्नी गर्छु

  • @sarojkhatri6355
    @sarojkhatri6355 หลายเดือนก่อน +4

    अति राम्रो छ दाजु भाइ को स्वर 🎉🎉🎉

  • @ShyamKhadgi-re3eg
    @ShyamKhadgi-re3eg หลายเดือนก่อน +2

    दुई जना भाईहरू को नाचपनी राम्रो लाग्यो धेरै धेरै धन्यवाद र बिजुली बत्ति बाटो पुलको बेबस्था हुनुपर्यो ❤🎉🇳🇵🙏🏻👍🏻👌🏻✌🏻😘 चेपाङ्ग गाउ र दाजुभाइ दिदिबहिनी आमाबाबु हरु देखेर आँखा बाट आसु थामिएन 😭😭😘🇳🇵🇳🇵🙏🏻🎉

  • @sharadakshetry5768
    @sharadakshetry5768 หลายเดือนก่อน +6

    धेरै धेरै बधाई छ ईन्द्रेनि साथै रमेश भा सबै चेपाङ गाउँको बिकास गर्दे सरकार अति शिघ्र चाँडो अत्यन्तै दुख लाग्यो हे भगवान यिनिहरुको माग पूरा गर्दिनुस 🙏🙏😭😭😭😭

  • @hariacharya6034
    @hariacharya6034 หลายเดือนก่อน +27

    धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लगाएत अन्य कलाकार हरुमा अब चेपाङ भाइ लाई सबै ले साथ सहयोग गर्दिनु होला उहाँ को गला र कला अझै अगाडि पुग्ने छ

  • @kishanban4037
    @kishanban4037 หลายเดือนก่อน +4

    कृष्ण सर प्यारी कृष्ण बजगाई बहिनी लगायत सबै काे गित राम्रो छ धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂😂🎉

  • @Topjungchandthakuri
    @Topjungchandthakuri หลายเดือนก่อน +4

    सन्दिप चेपाङ्ग भाइको गला कलाले सफलताको शिखर चुम्न सफल होस , जय कृष्ण , जय इन्द्रेणी ❤️🙏

  • @pritamregmi940
    @pritamregmi940 หลายเดือนก่อน +3

    सत्यम् शिवम् सुन्दरम राधे राधे जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी 🎉🎉❤❤🎉🎉❤❤ शासकहरु कहिले सुध्रिने जनतालाई यस्तो सास्ती खेप्नुपरेको छ

  • @laxmikhadka1260
    @laxmikhadka1260 หลายเดือนก่อน +4

    धेरै धेरै धन्यवाद यति मिठो अभिनय वाउ बहुतै दामि यति सुन्दर फुल जस्तै अझै उतम राम्रो छ हजुर को कला यति मीठो अभिनय छवाउ बहुतै

  • @indiralaxmibhandari9475
    @indiralaxmibhandari9475 หลายเดือนก่อน +4

    आहा किष्ण जिको योबोलिले यिचेपाङ्ग जातिलाई केहिनकेहि राहात् मिलेको छ धन्यबाद किष्नजिलाइॐ

  • @laxmikhadka1260
    @laxmikhadka1260 หลายเดือนก่อน +5

    सबैभन्दा ठूलो यो नै धरम हो यो सबैभन्दा ठूलो यो नै सफल यो नै सफल यो नै होस भन चाहान्तछु यो नै सफू लैक्यो

  • @user-lf5tu9ko9x
    @user-lf5tu9ko9x หลายเดือนก่อน +4

    Sabai teem ko Sarai ramro geet dohori geet thank you so much for indrani team and Krishna daai ❤

  • @kishanban4037
    @kishanban4037 หลายเดือนก่อน +4

    ABC इन्देणी परिवारलाई सुभयात्र छ कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर जय भगवान् जय कृष्ण भगवान् ❤😂

  • @SujanThapa-xt5bx
    @SujanThapa-xt5bx หลายเดือนก่อน +4

    इन्द्रेणी टिमलाई उच्च सम्मान हार्दिक नमन्🌺🌺🌺🌺🌺🌲🌲🌲

  • @shobhagiri8747
    @shobhagiri8747 หลายเดือนก่อน +5

    सन्दिप भाइ र उहाँ को गाउँ बस्ती गएर देखाउनु भएको यो इन्द्रेणी प्रोग्राम लाई सम्मान छ।

  • @nirajchepang2225
    @nirajchepang2225 หลายเดือนก่อน +5

    सम्पूर्ण इन्द्रेणी टिम लाई मन नै देखि सम्मान गर्न चाहन्छु,
    चेपाङ भएर पनि चेपाङ भाषा नबुझ्ने मो मात्र हो कि अरु पनि हुनुन्छ,😢

  • @NabinTamang-uq1cy
    @NabinTamang-uq1cy หลายเดือนก่อน +3

    wow wow dherai dhanya bad enreni timelai

  • @chhetrakhatri3869
    @chhetrakhatri3869 หลายเดือนก่อน +10

    Jay चेपाङ AMA Buwa Daju Bhai Didi Baini ra Sampurna चेपाङ Jiu Haru Lai Jay Shree Hanuman Jiu ko Lakho Lakh Abibadan chha Jay Shree Ram ji Jay Shree Hanuman ji Butwal 8 Nepal Jay indreni ....

  • @purnachepang908
    @purnachepang908 หลายเดือนก่อน +5

    Wow 😲 सन्देब भाइको आफ्नै घरबाट इन्द्रेणी लाइभ दोहोरी प्रसारण।।।सबैले एक एक सेयर गरिदिनुहोला है।

  • @laxmikhadka1260
    @laxmikhadka1260 หลายเดือนก่อน +4

    राम्रो कुरा यो नै सबैभन्दा ठूलो यो नै सफल होस् भन्ने चाहन्छु यो पुरानो जति आज सम यो देसमा के-के भयो यो बुझियो होऊयोनै सबैभन्दा ठूलो यो नै होस भन चाहान्तछु यो

  • @bishalmahar25
    @bishalmahar25 หลายเดือนก่อน +5

    आहा दोहोरि सारै रमाइलो छ तर रविलामेछाने को क्षेत्र हेर्दा सारै मन दुख्यो होइन कसैले नि गफ मात्र दिदा रहेछन क यो चेपाङ बस्थि बाट रविलामेछाने सर लाइ भोट न दिएका हुन र सबै चितवन का जन्ताले होनि जिताको तेति बेला का गफ गफै मा सिमित नै रयो !अब सन्दिप भाइ धेरै जसा दोहोरि यो आफ्नो गाउ ठाउँ कै बारेमा दोहोरि गाउनु होला रवि सर को हर दोहोरी मा नाम लिएकै हुनु होला भाइ किन कि रवि सर को मनमा रवि सरको दिमाख सम्म पुगोस जय इन्द्रेणी जय कृष्ण दाइ सन्दीप भाइ का दाइ झन कडा हुनुहुदो रहेछ निराजन दाइ को स्वर सुन्दा सारै रमाइलो लाग्यो !चेपाङ का सबै दाजु भाइ किन स्पष्ट बोल्न सक्दैन र किन दुख्ख न मान्नु होला मैले सोधेको मात्र किन होला यस्तो सबै एउटै बोल्नु हुन्छ!सानि नानि लाइ सफल्ता को अग्रिम शुभकामना छ !जुन दाइले यि सबै साना साना बाबु नानि लाइ पढाउनु भाको छ भरत चेपाङ दाइ लाइ धेरै धेरै धन्यवाद ❤❤❤!कृष्ण दाइ भनौ भने हजुर को मन चस्क चस्कनु होला तर यसरि नै हाम्रो गाउ तिर जानु हुन्छ कि नाइ दाजुकिन जानु हुन्थ्यो र है कृष्ण दाइ हाम्रो गाउँ ठाउँ को मान्छे ले पैसा दिदैन त्येहि भयर होला है कृष्ण दाइ हाम्रो गाउ ठाउँ तिर न झानुको कारण ❤😂😂😂😂!कृष्ण दाइ हजुर ले हाम्रो बारेमा जे सोच्नु होस सोच्नुहोस तर मेरो तर्फ बाट कृष्ण दाइ लाइ शिर झुकाइ नमन छ मुरि मुरि धन्यवाद ❤❤❤सन्दिप भाइ लाइ फेरि पनि सफल्ता को अग्रिम शुभकामना छ ❤❤

  • @ranabahadurchhetry1801
    @ranabahadurchhetry1801 หลายเดือนก่อน +12

    दाजू भाई दुबै को अति राम्रो स्वर रहेछ गीत गाउन नछोड्नु होला 🎉🎉🎉🎉🎉❤❤❤

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 หลายเดือนก่อน +3

    ❤❤❤❤❤
    INDRENI IS A cultural & humanitarian temple;
    ❤❤❤❤❤

  • @pramishthapa7904
    @pramishthapa7904 หลายเดือนก่อน +4

    Jhalakman gandarbako jastai x voice ❤❤❤❤

  • @pradeepmagar9416
    @pradeepmagar9416 หลายเดือนก่อน +3

    Sandip vaiko voice👍️👌👏

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 หลายเดือนก่อน +5

    जय देस जय इन्द्रेणी दिपक चेपाङका दाज्यु भाईको स्वर कती राम्रो अत्यन्तै सुरिलो स्वर बधाई छ इन्द्रेणी टिमलाई दुरदराकका बस्तीमा गएर दुख पिडाम सयोग गरेकोमा ❤🙏🇳🇵🙏♥️🙏🇳🇵

  • @suryagurung-hj4it
    @suryagurung-hj4it หลายเดือนก่อน +3

    Lahai Rabi sir

  • @ganeshchepang5256
    @ganeshchepang5256 หลายเดือนก่อน +4

    बधाई छ भान्जो सन्देव।उज्वल भविष्यको कामना।

  • @Defender-du7gr
    @Defender-du7gr หลายเดือนก่อน +5

    सन्दिप भाई को उत्कृष्ट प्रस्तुती ❤ सेवा संदेश र मनोरञ्जन लोकप्रिय कार्यक्रम इन्द्रेणी . जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤🙏।

  • @laxmikhadka1260
    @laxmikhadka1260 หลายเดือนก่อน +6

    किस्न बाबु हरेक कुरामा। जनताको लागि। जसले बिस्वास देखायो हुन्छ यो नै यो नै सबैभन्दा ठूलो यो नै सबैभन्दा ठूलो यो। हाम्रो यो नै

  • @LaxmanKhati-u8p
    @LaxmanKhati-u8p หลายเดือนก่อน +4

    नमस्कार म लक्ष्मण खाती

  • @shantaraztimilsena288
    @shantaraztimilsena288 หลายเดือนก่อน +6

    एक चोटि बाजुरा सम जानुन दाइ बाजुरा मा कस्तो छ बर्खा मा बाजुरा एस भन्दानी बिकट छ कति पय आमा हरु को बिचबाटो मा कति पय आमा को मिर्तु भय को छ यातायात को सुभिदा न भय र कती को ज्यान गाको छ सुत्केरी हुन नसकेर यहाँ भन्दानी कति पीडा छ बाजुरा मा सदरमुकाम भन्दा माथी का गाउँ हेरि दिनुन एक चोटि हजुर को टिम 😢😢😢

  • @rakshapraja89
    @rakshapraja89 หลายเดือนก่อน +3

    इन्द्रेणी टिमका सम्पुर्ण कृष्ण दाइ अथवा सहयोगी सहकर्मीहरु प्रती हार्दिक स्वागद गर्दछौं।सोचेको पनि थिएन हाम्रो बिगत ठाउमा इन्द्रेणी आउनुहुन्छ भनेर,यसरी बर्खायामको समयमा दु:ख पिडादयका साथ हाम्रो कालिका-10,सिद्धि चेपाङ्ग (प्रजा) बस्तिका दु:ख,पिडा अथवा कला गला सम्पुर्ण विश्व भर पुर्याइदिनु भयो यसको लागि हिर्दय देखि हार्दिक आभर प्रकट गर्दछौं। यसरी नै हामिलाइ साथ सापोत गर्नुहुन्छ भनेर फेरि पनि आशा राक्दै इन्द्रेणीका सम्पिर्ण तिमलाइ धन्याबाद।🙏🙏🙏👁️

  • @nishchl6188
    @nishchl6188 หลายเดือนก่อน

    मिठो स्वर का धनी सन्दिप भाई लाई शुभ कामना ।।

  • @DhanShing-wq3sz
    @DhanShing-wq3sz หลายเดือนก่อน +3

    Nniko Awajj ramro chha shubhakamana🎉🎉🎉

  • @diludangi
    @diludangi 13 วันที่ผ่านมา

    हरेक गाऊमा पुगेर जहा जस्तो अवस्था छ त्यो जस्ताको तस्तै देखाउने एउटैमात्र कार्यक्रम ईन्द्रेणीको जय-जय होस 🙏🙏

  • @bimalpariyar7741
    @bimalpariyar7741 หลายเดือนก่อน +2

    Aha kati mitho aawaj ho daju Bhai ko🥰🖤

  • @KhimThapa-kr6pj
    @KhimThapa-kr6pj หลายเดือนก่อน +1

    Daju vai ko sor dherai ramro xa

  • @praehmpp4479
    @praehmpp4479 หลายเดือนก่อน +2

    अब यो चेपाङ संरक्षण र विकास अघि बढ्छ टाढा बाट खुट्टा ले हिँडिरहेका पुर्खा को गाउँ घरमा सहयोग अपिल छ मानिस् नि सोझो रहेछन् हामी सबैले इन्द्रनि टिमलाई धन्यवाद ।

  • @parsadtej1314
    @parsadtej1314 หลายเดือนก่อน +1

    Very nice song jay Shree Krishna Radhay Radhay jay nepal 🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤

  • @user-mj8ii2xi1g
    @user-mj8ii2xi1g หลายเดือนก่อน

    शारे े मिठेा सेार दाजु र भाइ काे जय हाेस

  • @ammarammarkumar5009
    @ammarammarkumar5009 หลายเดือนก่อน +1

    अति सुन्दर 🌺🙏🌺

  • @KAMALACHEPANG-h3n
    @KAMALACHEPANG-h3n 25 วันที่ผ่านมา

    Nice ❤❤❤❤ Vai and Indreni btem🎉🎉❤❤

  • @kulprasadpaudel2125
    @kulprasadpaudel2125 หลายเดือนก่อน

    सलाम छ ईन्देणी टिममा🎉🎉🎉🎉❤

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 หลายเดือนก่อน +1

    ❤❤❤❤❤
    Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
    ❤❤❤❤❤

  • @RamSen-hb5kh
    @RamSen-hb5kh หลายเดือนก่อน +1

    जय इन्द्रेणी❤❤❤

  • @saritashrestha8907
    @saritashrestha8907 หลายเดือนก่อน

    सन्दिप चेपाङको दाजु निराजन चेपाङलाई पनि अबसर दिनुपर्यो खेम सेन्चुरी सर। चेपाङ बस्तीको यस्तो प्रतिभालाई

  • @kaushilachaulagain6454
    @kaushilachaulagain6454 หลายเดือนก่อน +3

    कृष्ण कँडेल सर हजुरले याे भिडीयाे प्रं,म के,पि,ह,बा लाई देखायर भनी दिनुहाेला के,टि ,यम मा बसेर बालेनले गरेको बिकास लाईरजनताले पायकाे केही सुविदालाई राेक्न खाेज्नु भन्दा यस्ता बिकटठाउका जनताको दुख काे ध्यानाकर्षण गराइदिनु हाेला ।

  • @naranaryal5124
    @naranaryal5124 หลายเดือนก่อน +1

    धेरै धेरै धन्यवाद भाइ लाई
    याहाँ का मेहर र वडा अध्यक्ष ले के गरेका छन्
    कृष्णा सर याहाँ का राज नीति हरु लाई खबर दारी
    गर्नु होला जय इन्द्रेणी

  • @yambahaduroli5139
    @yambahaduroli5139 หลายเดือนก่อน

    नमस्कार सबै टिमलाई धेरै राम्रो साेर

  • @bikeshthapamagar519
    @bikeshthapamagar519 หลายเดือนก่อน

    जय ईन्द्रणि

  • @dhanendratamang6672
    @dhanendratamang6672 หลายเดือนก่อน +1

    कठैबर चेपाङ बिजोक ❤❤❤❤❤❤❤

  • @urmilagyawali3821
    @urmilagyawali3821 หลายเดือนก่อน

    इन्द्रेणी टिमलाइ सम्मान छ 🎉 चोर नेताहरूलाइ हार्दिक शर्दान्जली चोरहरूले यस्तो ठाऊ किन देख्दैनन भोट माग्न आउदा हात खुट्टा काटेर पठाइदिए हुन्छ

  • @ranabahadurchhetry1801
    @ranabahadurchhetry1801 หลายเดือนก่อน +1

    इन्द्रेणी टिमलाई उच्च सम्मान🎉🎉🎉🎉🎉❤❤❤

  • @binabina7708
    @binabina7708 หลายเดือนก่อน +1

    स्वरका धनी दुबैजना ।

  • @madhavpaudel5574
    @madhavpaudel5574 หลายเดือนก่อน +1

    धन्यबात छइंद्रेणी को सम्पूर्ण टिमलाई

  • @madanshahi3921
    @madanshahi3921 11 วันที่ผ่านมา

    अति सुन्दर

  • @NarjangGurung
    @NarjangGurung หลายเดือนก่อน

    THANKS FOR INDRENI TEAM LEADING BY KRISHNA KANDEL MERO NAM JASTO NAR JANG CHEPPANG SUNDA VERY HAPPY MO PANI WARD ADHYXE HUNU MAN XA.
    WATCHING FROM SCOTLAND UK
    EX SUB MAJOR NAR JANG GURUNG

  • @hastabahadurlimbub3468
    @hastabahadurlimbub3468 หลายเดือนก่อน

    SANDEEP ra KRISHNA Bajgai ka Bich DOHORI le BIRAKTA Lagyo..! Indreni Team ra ChEPPANG Daju Vai haru prati DHANYE BAD!

  • @hombahadurthapa503
    @hombahadurthapa503 หลายเดือนก่อน +1

    ❤❤❤❤हाम्रो ताऊ मा पुग्नुभकोमा धन्यवाद ❤❤❤❤

  • @laxmikhadka1260
    @laxmikhadka1260 หลายเดือนก่อน +1

    हरेक ठाउं ठाउंमा पुगेको छु जनताको लागि। ठुला ठुला नेता को कारनले आज यो। कसरि बताउ हरेक कुरामा यो नै सबैभन्दा ठूलो। देश को लागि यो नै सबैभन्दा ठूलो यो नै सबैभन्दा ठूलो यो नै सुतियो। तर भन भयको जतै यो

  • @lalsinghdhami7028
    @lalsinghdhami7028 หลายเดือนก่อน

    Great post

  • @kandelyech3243
    @kandelyech3243 หลายเดือนก่อน

    Good evening everybody
    Jaya indreni
    Kala ra galaka dhani xan hamra chepang daju vai haru

  • @DhurbaKarki-vo7ym
    @DhurbaKarki-vo7ym หลายเดือนก่อน

    Thanks for Information .Jaya Indreny ❤❤🎉🎉

  • @urmilagyawali3821
    @urmilagyawali3821 หลายเดือนก่อน +1

    यो चोर नेताहरूले यो गाउ को बिकाश गर्नुपर्छ भन्ने देखेनन अब बिभिन्न देश बिदेशमा बसेका नेपालीहरूले सहयोग गर्नुपर्ला जस्तो छ है 🎉🎉

  • @sanchatamang1512
    @sanchatamang1512 หลายเดือนก่อน

    Good luck Ravi dai

  • @rudrachetry9797
    @rudrachetry9797 หลายเดือนก่อน

    ❤❤❤❤very nice

  • @anjandilip4250
    @anjandilip4250 หลายเดือนก่อน

    ❤❤kati ramro geet ani sor ustai sandeep bhai ajai pargati ko kamana

  • @user-lf5tu9ko9x
    @user-lf5tu9ko9x หลายเดือนก่อน

    Sarai ramro vaai ko geet keep it up all the best

  • @user-es9yo7xh8i
    @user-es9yo7xh8i หลายเดือนก่อน

    Saharai mitho sor dada ko indereni laijanu hola absko inderenima dadako git suna pam

  • @RSJPTCreation
    @RSJPTCreation หลายเดือนก่อน

    wow good video

  • @user-wy3mj5vr5c
    @user-wy3mj5vr5c หลายเดือนก่อน

    Wow so cute❤❤❤

  • @ShyamPrasadpathak
    @ShyamPrasadpathak หลายเดือนก่อน

    बधाई छ सन्दिप भाइलाई र इन्द्रेणी टिमलाई

  • @RegBista-jq8dj
    @RegBista-jq8dj หลายเดือนก่อน +2

    daju bhai ko voice super xa👌👌❤️❤️

  • @laxmikhadka1260
    @laxmikhadka1260 หลายเดือนก่อน

    मलाई थाछ बाबु। दमक बाट जाने यो महिले बार बार यो कुरा यो बार बार राखेको छ यो नै सबैभन्दा ठूलो यो नै सबैभन्दा ठूलो यो नै सबैभन्दा ठूलो यो नै यो नै होस भन चाहान्तछु यो नै सफल होस् भन्ने चाहन्छु यो न

  • @DhjgFggh
    @DhjgFggh หลายเดือนก่อน

    किसनदाइलाइदेरेदनेबाद।हजुरलाइ

  • @user-ks9sb3rw5i
    @user-ks9sb3rw5i หลายเดือนก่อน

    Indreni lai samxa❤❤❤❤🎉🎉🎉🎉

  • @reshbahadurkunwar
    @reshbahadurkunwar หลายเดือนก่อน

    Amazing indreni program

  • @kamalnepalidellejitxpathak4601
    @kamalnepalidellejitxpathak4601 หลายเดือนก่อน

    अबदेखि भाेट मागन अाउनेलाइ पहिला राेड बना पुल बना अनि भाेट दिनछु भननु

  • @sanugurung5273
    @sanugurung5273 หลายเดือนก่อน

    Wow🙏🙏🙏🙏🙏🙏

  • @OptimisticBulldogPuppy-gn1ez
    @OptimisticBulldogPuppy-gn1ez หลายเดือนก่อน

    Good 👍💯💯💯

  • @mitralimbu6876
    @mitralimbu6876 หลายเดือนก่อน

    अवसर पाए,भाइको आवाजले बजार तताउने छ।

  • @MimbahadurHamal
    @MimbahadurHamal หลายเดือนก่อน

    हे आवाजको दम भएको भाइ

  • @DhjgFggh
    @DhjgFggh หลายเดือนก่อน

    उाहाकतिरामरौ।गित

  • @olakmoktan6163
    @olakmoktan6163 หลายเดือนก่อน

    Original village programmer.

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤❤❤❤❤❤
    WOW- WOW- WOW - WOW - WOW
    WONDERFUL CULTURAL PROGRAM:
    ❤❤❤❤❤❤❤❤❤❤❤❤
    Stay safe and healthy: Health is a real wealth:
    ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @OptimisticBulldogPuppy-gn1ez
    @OptimisticBulldogPuppy-gn1ez หลายเดือนก่อน

    Wow 😮😮😮🎉🎉🎉🎉

  • @bishalmahar25
    @bishalmahar25 หลายเดือนก่อน

    बडो गार्यो रहेछ चितवन को चेपाङ बस्थिमा जान अब छिटै सरकार को ध्यानाकर्षण होस अब कृष्ण दाइ बोल्नु भाका छन अब पक्क यो ठाउँ मा सबै सुविधा हुदै जानेछन !जुन दिन सन्दिप भाइ र कृष्णा बहिनि ले यहि खोला को बारेमा गित गाउनु भो त्येहि दिन एक जना मान्छेलाइ बोगाउनु भो भन्ने खबर सुनेको थियो 😂😂😂😂दुख को कुरा!अब सन्दिप भाइ नेतालाइ कोट्याउनु पर्छ भोट माग्दा उहाँ हरुले कस्तो गरेको थियो आफुले नि तेस्तै गर्नु होला जय इन्द्रेणी जय कृष्ण दाइ कृष्ण दाइ हजुर को बारेमा जति चर्चा गर्दा नि कमै हुन्छ !तसर्थ कृष्ण दाइ हजुर लाइ कोटि कोटि नमन छ❤❤❤❤

  • @sabinakandel8545
    @sabinakandel8545 หลายเดือนก่อน

    Good evening everyone
    Jaya indreni

  • @bishalthapa5190
    @bishalthapa5190 หลายเดือนก่อน

    धेरै धेरै धन्यवाद सबै जना लाई

  • @yagyarana5494
    @yagyarana5494 หลายเดือนก่อน

    दामि सन्दिप

  • @sunitaadhikari6630
    @sunitaadhikari6630 หลายเดือนก่อน

    मनमाया खाेइत

  • @yubrajthapa1640
    @yubrajthapa1640 หลายเดือนก่อน

    Tyo bhailai indreni mai rakhan paye katti khhusi hunthyo hola.? Jaye indreni ❤

  • @kendragurung439
    @kendragurung439 หลายเดือนก่อน

    Kato.mitho.swor.ho.

  • @user-ez6sp1jd4b
    @user-ez6sp1jd4b หลายเดือนก่อน

    Wow Katy ramro

  • @RajuThapakarki
    @RajuThapakarki หลายเดือนก่อน

    Malai ekdam parne singer ganesh chepang lai pani dekhna paiyo !!

  • @SurprisedBabyTurtles-tp6ls
    @SurprisedBabyTurtles-tp6ls 7 วันที่ผ่านมา

    ❤❤❤❤❤❤