Butte Saree - Nirmala Bhandari | Bhagawan Bhandari | Ft. Gita, Niks & Shreeyata| New Teej Song 2079

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ก.ย. 2024
  • Presenting new Nepali teej song Butte Saree by Nirmala Bhandari penned & composed by Bhagawan Bhandari featuring Gita Dhungana, Niks Sharma & Shreeyata KC only on Bhagawan Bhandari's official TH-cam channel.
    Nirmala Bhandari Presents:- New Nepali Teej Song Butte Sari
    #nirmalabhandari
    #bhagawanbhandari
    #newteejsong
    #gitadhugnana
    #nikssharma
    #shreeyatakc
    #newnepalisong
    #nepalimusic
    #belabhotijaikodarkhani
    -------------------------------------------
    🎶 Audio Credits:-
    ♪ Song:-
    Butte Saree
    बुट्टे सारी
    ♪ Vocal:-
    Nirmala Bhandari
    ♪ Lyrics | Music:-
    Bhagawan Bhandari
    ♪ Music Arranger:-
    Binod Bajurali
    ♪ Audio Mixing:-
    Khadak Bajurali
    ♪ Recordist:-
    Gobinda Parajuli
    Raju Lama (USA)
    ♪ Studio:-
    Studio Malashree (Nepal)
    RL Recording, Baltimore (USA)
    -----------------------------------------
    🎬️ Video Credits:-
    🎬️ Choreographer | Director:-
    Prakash Bhatta
    🎬️ Artists:-
    Gita Dhungana
    Niks Sharma
    Shreeyata KC
    🎬️ Cinematography:-
    Rajesh Ghimire
    🎬️ Editor:-
    Bishnu Sharma
    🎬️ MUA:-
    Sita Magar
    🎬️ IT Support:-
    Rajendra Aryal
    🎬️ Dress:-
    Guruaama Films
    9841116267
    🎬️ Post Production:-
    Sai Vision Pvt. Ltd.
    01-4102684
    © Bhagawan Bhandari, 2022
    ------------------------------------------------
    Stream my songs on:-
    iTunes:- apple.co/3vmgHMd
    Amazon:- amzn.to/3KkIyAE
    Spotify:- spoti.fi/3krNwB7
    Apple Music:- apple.co/3xRHnWO
    Tidal:- bit.ly/3rPKISi
    Amazon Music:- amzn.to/3rLBcPR
    Soundcloud:- bit.ly/3vK0Nd9
    Deezer:- bit.ly/3LeaE1r
    Qobuz:- bit.ly/3Kf5wsO
    Napster:- bit.ly/3xWBRSN
    Social links:-
    Facebook:- tinyurl.com/y2...
    TH-cam:- tinyurl.com/yy...
    Please like, share & subscribe Bhagawan Bhandari's official videos
    Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from Bhagawan Bhandari. Embedding to a website is allowed.

ความคิดเห็น • 312

  • @BhagawanBhandari
    @BhagawanBhandari  2 ปีที่แล้ว +69

    तिज पर्वको पहिलो दिन नाग पञ्चमीको दिन यहाँहरू समक्ष तिज गीत “बुट्टे सारी” प्रस्तुत गरैका छौं । हेरेर सुझाव, सल्लाह, प्रतिकृया दिनुहोला🙏

    • @laxmanpandey563
      @laxmanpandey563 2 ปีที่แล้ว +2

      यास्तो पो तिज गित,, जति राम्रो छ गित, तेति राम्रो भिदियो बनेनछ।।

    • @bamsawad8775
      @bamsawad8775 2 ปีที่แล้ว +2

      दाजु अती राम्रो छ हजुरका हरेक गित अती सुन्दर अनि समाजमा जनचेतना दिने संदेश मुलक गाना हुन्छन् दाजु यो गित पनि अती राम्रो छ

    • @simranthapa9651
      @simranthapa9651 2 ปีที่แล้ว

      बधाई दाइ भाउजुलाई🙏🙏🙏🙏

    • @belkumarisunar690
      @belkumarisunar690 2 ปีที่แล้ว

      Congratulations 🎊 👏 💐 dada hjr vabbe safaltako Suvakamana hjr lagayet sampurna team lai 👏 ♥ 💖

    • @YubrajGhimireOfficial
      @YubrajGhimireOfficial 2 ปีที่แล้ว

      दामी छ मामा अर्को गित को पर्खाइमा छु म

  • @GitaDhungana
    @GitaDhungana 2 ปีที่แล้ว +10

    बुट्टे सारी 😊
    नयाँ तीज गीत कस्तो लाग्यो comment गर्नु है
    Like Share पनि गर्नु है 🥰

    • @rameshrana2301
      @rameshrana2301 2 ปีที่แล้ว

      धेरै राम्रो छ तिज को सुभकामना ❤❤❤❤

    • @hemrajbaral6508
      @hemrajbaral6508 2 ปีที่แล้ว

      Bahini tapai nrityako khani ho
      Hrtly respect u bahini

  • @khumangm1998
    @khumangm1998 2 ปีที่แล้ว +6

    आहा अग्रज भनेको अग्रज नै हो आदरणीय भगवान भण्डारी सर यति मौलिक भाका सुन्दा मनै आनन्दित हुने जति सुनेनी धित नमर्नि। निर्मला म्याम को जदुमय स्वर ले मन जित्यो सफलता को शुभकामना ।

  • @mitrasoti997
    @mitrasoti997 2 ปีที่แล้ว +14

    यस्तो मौलिक भाकाहरु सुन्न पाउँदा साच्चिकै तिज आएको आभास भएको हुन्छ बधाई अनि शुभकामना 🎉🎊😍

  • @SunitamiPariyar
    @SunitamiPariyar 2 ปีที่แล้ว +4

    आहा यो पो असली तीजको गित भाउजुको सुरिलो आवाज दाईको उत्कृष्ट शब्द धेरै धेरै बधाई तथा शुभकामना दाइ भाउजू ।।🙏

  • @MousamGurungOfficial
    @MousamGurungOfficial 2 ปีที่แล้ว

    मौलिक भाका हार्दिक बधाई छ भाउजु🙏🙏

  • @nareshbahadur1449
    @nareshbahadur1449 2 ปีที่แล้ว

    अाहा अति राम्रो गीत एकदमै राम्रो छ र यो गीतमा बिष्णु माझी को स्वर भइदिएको भए राम्रो हुन्थ्यो भन्ने लागेको मात्रै हो तैपनि केही छैन सिर्जना उत्कृष्ट छ गीतको सबै टिम लाई सफलताको हार्दिक शुभकामना 💐💐💐💐

  • @durgabahadur7769
    @durgabahadur7769 2 ปีที่แล้ว +1

    सारै रमाईलो गित होलटिम लगाऐत भवान भाइ सुभ कामना छ

  • @kamalpaudel4720
    @kamalpaudel4720 2 ปีที่แล้ว +6

    आहा !! अब चाहिँ साच्चै तीज आएअझै भयो
    अत्यन्तै मिठो तीजगीत 💖💖💖

  • @durgabahadur7769
    @durgabahadur7769 2 ปีที่แล้ว +1

    सारै रमाईलो तिजको गित भावान भाई सुभ कामना छ

  • @chitraranabhat9902
    @chitraranabhat9902 2 ปีที่แล้ว

    आहा अतिनै राम्रो तिजको गित साच्चिकै तिज लागेको जस्तै महसुस भयो सफलताको सुभकामना 💐💐💐❤️❤️❤️❤️😍😍😘😘😘

  • @mallayaman6044
    @mallayaman6044 2 ปีที่แล้ว

    दामी गीत छ प्रिय साथी । ओरिजिनल तीज गीत बल्ल आयो बधाई छ ❣️

  • @wakeup8123
    @wakeup8123 ปีที่แล้ว

    आदरणीय मेरो अत्यधिक मन पर्ने one and one bhagawaan dai यस्तै गित यो बर्षको तिज मा आउने छ भन्नेमा पुण आसाबादी छौ!

  • @RevanshMusicOfficial
    @RevanshMusicOfficial 2 ปีที่แล้ว +3

    यो कालजयी शृजना का लागि वामेली चेली_ज्वाईं सम्मानित ब्यक्तित्व गायिका निर्मला भण्डारी एबम् नेपाली लोकलय क्षेत्रका अग्रणी मुर्धन्य श्रष्टा भगवान भण्डारी द्वयमा उत्तरोत्तर साँगितिक सफलताको लागि अनन्त अनन्त शुभकामना ज्ञापन गर्दछौं।
    जय लोकलय जय सँस्कृति।

  • @lilamanipantha6964
    @lilamanipantha6964 2 ปีที่แล้ว

    यस्ता माैलिक गीत हाम्रो समाजले कहाँ पचाऊन सक्छ र views धेरै जान्छ !गीत साह्रै मन पर्याे मलाई सम्पूर्ण टिमलाई शुभकामना!

  • @durgabahadur7769
    @durgabahadur7769 2 ปีที่แล้ว +1

    बिसेसत तिजको सुभकामना यतिराम्रो गित सम्पुर्ण टिम लगाऐत भवान भाइ सुभकामना छ

  • @durgabahadur7769
    @durgabahadur7769 2 ปีที่แล้ว +4

    आहा सारै राम्रो गित बिसेसत भवन भाईलाई तिजको गित शब्द बनाकोमा धेरै धेरै शुभ कामना छ❣️🙏

  • @jitendrabk6557
    @jitendrabk6557 2 ปีที่แล้ว +3

    तीज गीत निकै मार्मिक छ दाजु। भिडियो पनि निकै उत्कृष्ट छ। धेरै समय पछि यति मिठो मौलिक तीज गीत सुन्न पाउदा निकै खुशी छु। आउने नयाँ प्रस्तुतीहरु पनि यत्तिकै राम्रा हुन सफलताको शुभकामना दाजुभाउजुलाई।❤️❤️🙏🙏

  • @jiwanbhandari3938
    @jiwanbhandari3938 2 ปีที่แล้ว +2

    कति मीठो गीत निकाल्नु भएछ नि मेरो दाजु भाउजु ❤️🙏 निकै धेरै बधाई निकै धेरै शुभकामना ❤️

  • @tulsiramkafle9524
    @tulsiramkafle9524 2 ปีที่แล้ว +3

    एकदमै राम्रो छ दाजि, खैरेनिमा गेट बनमा काँडा छ भन्दापनि बृहत रहोस् कामना।
    दाजि भाऊजु।🙏

  • @kumalmahendra6292
    @kumalmahendra6292 2 ปีที่แล้ว

    सार्है मीठो प्रसतुति प्रगतिको सुभकामना।👌👌👌

  • @rajkumaradhikari7887
    @rajkumaradhikari7887 2 ปีที่แล้ว

    मिठो माया ♥️अटूट सम्झना याहाहरुको प्रतिभाको सम्मान गर्दछु जाहा जता हुनुहुन्छ हासी खुशी रहनुस भगवानले रक्षा गरुन हरितालीका तिजको सम्पुर्ण टिमलाई मिठो गीतको लागी बधाई छ उन्नति प्रगती सफलताको शुभ कामना 🙏🌹

  • @c.branamagar8148
    @c.branamagar8148 2 ปีที่แล้ว

    घुम्दै छु मौरि झै छोडि जाने मायाको पिरले मै भाछु लौरि झै भन्ने गितको याद आयो।।निर्मला भाउजुको स्वार सुन्दा।। सफलता शुभकामना ।।

  • @Prakashpariyar-oy3uv
    @Prakashpariyar-oy3uv 11 หลายเดือนก่อน

    आहा कति मिठो❤❤❤❤❤ सफलताको सुभकामना आहा

  • @rajanthapa2389
    @rajanthapa2389 2 ปีที่แล้ว

    आहा बुट्टे सारी विशेष निर्मला ज्यु लगायत सम्पुर्ण टिम लाई हार्दिक बधाई 💘💘💘तिज असली यो हो सुनौ सबै ले

  • @dipendradhami4571
    @dipendradhami4571 2 ปีที่แล้ว +2

    दाइ को कलम सधै चलिरहोस आवाज सधै बगिरहोस तपाइको सृजना मात्रै बजार मा आउदा त एति रमाइलो लाग्छ आवाज पनि आउदा अझ सुन मा सुगन्ध बधाइ छ दाजु।

  • @DayaRamBhandari
    @DayaRamBhandari 2 ปีที่แล้ว +1

    नीर्मला भाउजु को मिठो स्वर अनी गीता को छम्छमि नाच दाई को लय र शब्द अती राम्रो लाग्यो ।भिडियो क्वालिटी मा बिशेष ध्यान दिनु पर्ने देखिन्छ. मेरो मा मात्र तेस्तो आको हो कि खै ?

  • @rockboy5947
    @rockboy5947 2 ปีที่แล้ว +2

    किन ढिलो आयो भनेको त कडा आउन रैछ र पो शुभकामना छ सफलताको दाजु भाउजू ❤️❤️

  • @kashikadel
    @kashikadel 2 ปีที่แล้ว +1

    पहिलो दर्शक परे म

  • @ffabheexm218
    @ffabheexm218 2 ปีที่แล้ว +1

    आहा!राम्रो लाग्यो।

  • @amritakhadka1601
    @amritakhadka1601 2 ปีที่แล้ว +2

    आहा कति मिठो गीत सम्पुर्ण टीम लाई मुरी मुरी धन्यवाद

  • @alemahila
    @alemahila 2 ปีที่แล้ว +2

    आहा सिङ्गापुरे बुट्टेसारी - सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना छ। अर्ज्ञानीक शब्दहरुले चै पक्का पक्का तीजको याद गरायो।

  • @dadiram7563
    @dadiram7563 2 ปีที่แล้ว

    आदरणिय भगवान जी कति मिठो गीत लेख्नु भाको सारै मज्जा आयो सफलतको शुभकामना

  • @bimalkhanal6153
    @bimalkhanal6153 2 ปีที่แล้ว

    गित आतिनै राम्रो लाग्यो। सफलताको शुभकामना

  • @pitambarfullel958
    @pitambarfullel958 2 ปีที่แล้ว

    पेटिकोटमा नाचेर तिज गीत निकाल्ने कलाकारले यो गीत बाट सिकुन मौलिक तिज गीत कस्तो हुन्छ भनेर । यो बर्षको उत्कृष्ट तिज गीत भगवान दाजु👍👍👍

  • @suryabc3705
    @suryabc3705 2 ปีที่แล้ว +3

    बिष्णु दिदी कि गित सुने पछि तिज आए झै लाग्थ्यो तर आज यो गित सुने पछि तिज आए झै लाग्यो बधाई छ दाजी सम्पूर्ण तिम लाई 😍😍😍😍

    • @ishorregmi9539
      @ishorregmi9539 2 ปีที่แล้ว

      बिष्णु माझीकाे गित अलि ढिला आउँछ तर बजार तताउने गरि आउँछ केही दिन पर्खिनुहाेला,,,🙏🙏🙏🙏

  • @ghanshyampuri9979
    @ghanshyampuri9979 2 ปีที่แล้ว

    आहा अति उत्कृष्ट मौलिक तीज गीत उस्तै मीठो शब्द सङ्गीत

  • @krishnadhungana9629
    @krishnadhungana9629 2 ปีที่แล้ว

    आहा कति मीठो गित उत्कृष्ट मौलिकताले भरिपुर्ण ।

  • @youbarajbudhathoki9560
    @youbarajbudhathoki9560 2 ปีที่แล้ว

    साह्रै राम्रो गीत सफलता शुभकामना ।।

  • @ShibaSubedi
    @ShibaSubedi 2 ปีที่แล้ว +1

    भाउजुको स्वरमा एक प्रकारको जादु छ, सफलताको शुभकामना।

  • @HDNtv716
    @HDNtv716 2 ปีที่แล้ว

    बल्ल तिज काे जस्ताे गीत। अति राम्रो । 💕💕🙏🙏💕💕

  • @amritbudhachhetri111
    @amritbudhachhetri111 2 ปีที่แล้ว

    सारै उत्कृष्ट गित दाइ।म त सात दिन भो सुतेको सुतेइ छु!

  • @kashinath9138
    @kashinath9138 2 ปีที่แล้ว +1

    yo teej ko best song yasto po hunu parx good dada bhauju lai

  • @ANANTSUBEDI.C
    @ANANTSUBEDI.C 2 ปีที่แล้ว +1

    आहा बल्ल पो साच्चिकै तिज गीत सुन्न पाइयो खुसि लाग्यो आफ्नो पर्व रितीरिवाज संस्कृती झल्काउने खालको रहेछ सफलता को शुभकामना 😉 हजुरहरुलाई 🙏🙏

  • @radhikabhatta4938
    @radhikabhatta4938 2 ปีที่แล้ว

    अत्ति मिठो गित अनि भाउजु को स्वोर पनि उस्तै मिठो ❤️❤️❤️

  • @user-kn4xn8qj8j
    @user-kn4xn8qj8j 2 ปีที่แล้ว

    क्या मिठो शब्द के सुनी राखु लाग्ने।।💕💕

  • @indrathapachhetri7314
    @indrathapachhetri7314 2 ปีที่แล้ว

    गीत र भाका मीठो लाग्यो । बधाई तथा शुभकामना ।

  • @rajendrasapkota6618
    @rajendrasapkota6618 2 ปีที่แล้ว

    भगवान दाइको मौलिक सिर्जना सफलताको शुभकामना सम्पुर्ण तिमीलाई

  • @laxmanpandey3631
    @laxmanpandey3631 2 ปีที่แล้ว

    राम्रो लाग्यो ।अति राम्रो छ ।

  • @lokendrakhadka8085
    @lokendrakhadka8085 2 ปีที่แล้ว

    अस्यादै सुन्दर गित सफलताको शुभकामना

  • @wakeup8123
    @wakeup8123 2 ปีที่แล้ว

    यो बर्श को तिज को one and one only best song 💃💃💃💃🕺🕺🕺🕺🕺🕺🕺

  • @ChohanMgr
    @ChohanMgr 2 ปีที่แล้ว

    राम्रो गित best wishes ❣️❣️

  • @bishnusyangjali355
    @bishnusyangjali355 2 ปีที่แล้ว

    Aaha Sarai ramro xa daji safalatako subhakamana sampurn team lai…..

  • @laxmanpandey563
    @laxmanpandey563 2 ปีที่แล้ว +2

    BABAL DAMI SONG...

  • @netrakathayat5064
    @netrakathayat5064 2 ปีที่แล้ว +1

    अतेन्तै मौलिक तिज गित एकदमै मन पर्‍यो उत्कृष्ट सर्जक तथा लोकप्रिय गायक दाजु भगवान भण्डारि प्रती नमन्👏👏🎈🎈🙏🙏साथै बधाई तथा शुभकामना 🇳🇵🇳🇵🇳🇵

  • @kesharbabu9977
    @kesharbabu9977 2 ปีที่แล้ว +2

    आहा कति मिठो गित बनाउनु भए को नि भगवान सर लाई सलाम छ मैलिकता ले भरिएको यश गित मा जोडिनु हुने सम्पुर्ण तिम लाई सफलता को शुभकामना

  • @ranjitasanu7991
    @ranjitasanu7991 2 ปีที่แล้ว

    धन्यवाद सम्पुर्ण सर्जक स्रष्टाहरु लाई निक्कै राम्रो लय शब्दमा गीत पस्कनु भएकोमा ।सफलताले शिखर चुम्न सफल होस बधाइ तथा शुभकामना 💐💐💐💐

  • @sadlife3491
    @sadlife3491 2 ปีที่แล้ว

    बदाई छ दादा साथै शुभकामना चापाकाेटमानै बसेकाे अाभास हुन्छ दादाकाे गित सुन्दानि🙏🙏🙏🙏

  • @radhikahamalpun2977
    @radhikahamalpun2977 2 ปีที่แล้ว

    आहा!राम्रो गीत 👏👏

  • @appuchhetri378
    @appuchhetri378 2 ปีที่แล้ว

    Yaspali ko sabai bhanda man mareko teej songs 🙏🙏💖❤️💃💃💃💃

  • @user-xm7vm6gn1f
    @user-xm7vm6gn1f 2 ปีที่แล้ว +1

    आयो मेरो दादा भाबी को अर्गानिक तीज गीत सुभकामना दादा भाबी

  • @jhaptabasnet235
    @jhaptabasnet235 ปีที่แล้ว

    यो तिज गीत धेरै राम्रो छ र मन त छियाछिया हुन्छ कलाकारहरु को जय होस् । 🙏🙏

  • @dayaramgurung6260
    @dayaramgurung6260 2 ปีที่แล้ว +1

    Hjrko sirjajaña le shikhar chumnechha sir badai chha all team

  • @BirahiKarki
    @BirahiKarki 2 ปีที่แล้ว

    हार्दिक शुभकामना दाइ भाउजू ।

  • @kabindrabhattarai5727
    @kabindrabhattarai5727 2 ปีที่แล้ว +1

    अति मिठो गित । अरू सबैका चाड आउँदा मेरो त आछैन् । बिरह पनि मिश्रित रहेको यो गितका शब्द । सबैको मन जित्न सफल बन्ने छ ।

  • @haripriyagm7790
    @haripriyagm7790 2 ปีที่แล้ว

    Aha beautiful teej song
    Congratulations dai

  • @Gokarnaable
    @Gokarnaable 2 ปีที่แล้ว

    Yesto ho ni teej song bhaneko👌👌👌

  • @pramodranabhat948
    @pramodranabhat948 2 ปีที่แล้ว +3

    भव्य सफलताकाे शुभकामना लाेकप्रिय दाजु, भाउजू🙏🙏🙏

  • @pratapsp4345
    @pratapsp4345 2 ปีที่แล้ว

    सारै राम्रो छ गीत 🙏🙏

  • @userOkhaldhunga
    @userOkhaldhunga 2 ปีที่แล้ว +1

    Badhai xa hjr .

  • @lokendrasunar5925
    @lokendrasunar5925 2 ปีที่แล้ว

    दाइ माैलिक गित बनाउनु भएको छ बधाई तथा सफलताको कामना । ५० पटक सुने दाइ याे गित ।

  • @Ramchandra-silwalsrc47
    @Ramchandra-silwalsrc47 2 ปีที่แล้ว

    नेपालि मौलिक सांस्कृतिक जगेर्ना गर्ने गित बजारमा ल्याउनु भएको छ!! दाइ प्रति गर्भ छ अनि उच्च सम्मान छ।अरु सर्जकहरुलेनी भगवान दाइबाट केहि सिकुन्!! पहिले पहिलेका तिज गितमा चेलिको पिर बेदना घरमा परीवारमा भोगेका दुखलाइ कष्टलाइ बर्ष दिनको चाडमा साथि सँगी जम्मा भएर गित मार्फत पोख्ने हुन्थ्यो!!अहिलेत पुरै बिकृति भित्रीयो!! तर भगवान दाइको गितले मौलीक गितको आभास भएको छ!! सफलताको शुभकामना दाजै!!🌷🌺💐🥀🌹💕💕🙏🙏

  • @gomachhantyal6806
    @gomachhantyal6806 2 ปีที่แล้ว

    अग्रिम सफलता को शुभकामना सर 🙏🙏🙏

  • @madanadhikari2645
    @madanadhikari2645 2 ปีที่แล้ว

    Dheraai raamro xa daju ❤️🙏🙏

  • @narayankarkiofficial3740
    @narayankarkiofficial3740 2 ปีที่แล้ว

    तिज को गीत भनेको यस्तो पो हुनु पर्छ बधाई छ सर मेडम

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 2 ปีที่แล้ว +1

    आहा अति मौलिक अनि अर्घानीक शब्दहरुमा सजिएको यो तिज गित सदाबाहर गायक,सर्जक एबम संगीतकार आदरणीय दाजु भगवान भण्डारीका परिकल्पनामा आदरणीय भाउजू निर्मला भण्डारीको सुमधुर आवाजमा सजिएको यो गित सुन्दा झलक्कै गाउघरको पुरानै याद आयो हार्दिक बधाइ तथा शुभकामना दाजु भाउजू लगायत सम्पुर्ण गितमा आबद्ध टिमप्रती।गितले धेरै माया पाओस् शुभकामना 🙏💐🎊🎈🎉

  • @narayantiwari5499
    @narayantiwari5499 2 ปีที่แล้ว +3

    सफलताको शुभकामना दाजु भाउजु..गीत एकदम राम्रो छ

  • @singhchandra4510
    @singhchandra4510 2 ปีที่แล้ว

    तीज गीत असाध्यै अर्गानिक र मौलिक छ ।

  • @churamanidhakal9039
    @churamanidhakal9039 2 ปีที่แล้ว

    अब त गईगयो बर्खानी गईगयो तिजको दरखानी अाहा क्या भावुक वनायो यो शब्द ले।।

  • @shankarkadel
    @shankarkadel 2 ปีที่แล้ว +2

    आहा दाई निकै मिठो गित सफलताको शुभकामना सबै टिमलाई 💐🙏❤️

  • @hamal4133
    @hamal4133 2 ปีที่แล้ว +1

    Daju bhauju ra sabai sabai laai yetimitho teej Geet ko laagi dhanywad safalta Ko subhakamana.

  • @tulsiramkafle9524
    @tulsiramkafle9524 2 ปีที่แล้ว +1

    सबैभन्दा पहिके वाच गरेको र पहिलो कमेन्ट मेरो है दाजि।❤️

  • @madanadhikari3075
    @madanadhikari3075 2 ปีที่แล้ว +1

    भगवान दाइको पुरानो बासना आयो,,,
    मीठो लय सरल शब्द,, आहानी सम्मान छ दाजै,,!

  • @user-qr1ku1uv2j
    @user-qr1ku1uv2j ปีที่แล้ว

    हाम्रो समाजमा मौलिकता झल्किने तिजको गित निकाल्नु भयकोमा भाउजुको गला र कलाको सम्मान गर्दै सफलताको शुभकामना व्यक्त गर्फछु🙏🙏🙏

  • @manishasunar8908
    @manishasunar8908 2 ปีที่แล้ว

    तिज आएको हो जस्तो महसुस गरायो 🙏❤️

  • @alamdevientertainment9178
    @alamdevientertainment9178 2 ปีที่แล้ว +1

    waaaaaooooooo babal babal raja safalta ko shubha kamana 💐💐💐💐💐💐

  • @SurendraKhaulrathi
    @SurendraKhaulrathi 2 ปีที่แล้ว +8

    "फूलमा भमरा" र "बनमा काडा छ" जस्ता कालजयी गीतका गायक तथा रचनाकार भगवान भण्डारी सरको नयाँ कालजयी सृजना।।।

  • @roshaniacharya6469
    @roshaniacharya6469 2 ปีที่แล้ว

    आहा उत्कृष्ट बधाई छ भाबी जि ❤️❤️

  • @hemrajbaral6508
    @hemrajbaral6508 2 ปีที่แล้ว

    nice teej song bhagawan dai
    kati mitho sabda samyojan
    Bhaujuko sorpani tyatikai ramro.
    ahile naya uba gaayakharule siknu hos teej git kastohunuparxa vanne
    yasto hunu parchha teej git vaneko

  • @mayakhanal4667
    @mayakhanal4667 2 ปีที่แล้ว

    मौलिक तीज गीत सुभकामना निर्मला जी भण्डारी सर

  • @rajanlamsal4219
    @rajanlamsal4219 2 ปีที่แล้ว +1

    आहा निकै मिठो गित ...सफलताको शुभकामना सबै टिमलाई !!

  • @gopalauji6272
    @gopalauji6272 2 ปีที่แล้ว

    Aha sarai ramro geet
    Hardik badhai x ❤️

  • @rajeshakcim4140
    @rajeshakcim4140 2 ปีที่แล้ว +1

    Dami song safaltako subhakamana

  • @sitaregmi3198
    @sitaregmi3198 2 ปีที่แล้ว +2

    दाई भाउजु लगायत सम्पुर्ण टिम लाई सफलताको शुभकामना🙏🙏फुल बुट्टे सारि

  • @pasayoutubechannel2438
    @pasayoutubechannel2438 2 ปีที่แล้ว +1

    एक्दम दामि छ है दाजि गित

  • @iamsyangjali4790
    @iamsyangjali4790 2 ปีที่แล้ว +1

    8.23 मिनेटको मात्रै रहेछ गित।अलि लामो भैइदेको भए हुने भनेर कमेन्ट हान्दिए है दाजु😍

  • @bishnusubedi1653
    @bishnusubedi1653 2 ปีที่แล้ว +2

    धेरै राम्रो गीत सर सफलताको शुभकामना 🙏🙏🙏🙏

  • @bamsawad8775
    @bamsawad8775 2 ปีที่แล้ว +1

    Bhagawan bhandari दाजुका हरेक गित मार्मिक अनि संदेश मुलक हुन्छन् अती राम्रो गित दाजु नमसते

  • @gomathapamagar4260
    @gomathapamagar4260 2 ปีที่แล้ว

    जति टाढा भयनि नेपाली सस्कृतिको मौलिक गित हरु पस्किन नछोड्नु होला दाजु।

  • @ramjikhandofficial
    @ramjikhandofficial 2 ปีที่แล้ว

    गीत निकै मिठो छ हार्दिक वधाई दाजु भाउजु लाई 🙏