New Comedy Teej Song 2081- MAILIKO BHATTI | Santosh Kc Devi Gharti Radhika Hamal Kamal Palpasa Anshu

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 ม.ค. 2025

ความคิดเห็น • 1.5K

  • @santoshkc8513
    @santoshkc8513  5 หลายเดือนก่อน +308

    नमस्कार ठट्यौली तिज माइली को भट्टी लीएर आएका छौ मन परेक लाइक कमेन्ट सेयर सब्स्क्राइभ गर्नु होला है ❤

    • @chandrakalachhantyalthapa7035
      @chandrakalachhantyalthapa7035 5 หลายเดือนก่อน +26

      डाउन्लोड गर्न नमिल्ने रैछ नेटमा बसेर हेर्न चल्दैन

    • @lalitdhami11
      @lalitdhami11 5 หลายเดือนก่อน +15

      मन पर्यो हजुर को भिडियो ❤❤

    • @santoshkc8513
      @santoshkc8513  5 หลายเดือนก่อน +6

      @@chandrakalachhantyalthapa7035❤❤

    • @santoshkc8513
      @santoshkc8513  5 หลายเดือนก่อน +6

      @@lalitdhami11❤❤

    • @sujan46-ip1qp
      @sujan46-ip1qp 5 หลายเดือนก่อน +5

      सपोट गरम है सबैले ❤❤

  • @Birendrasunaryoutube
    @Birendrasunaryoutube 5 หลายเดือนก่อน +2

    आहा सारै रमाइलो अनि मिठो गीत सफलताको सुभकामना आदरणीय मित्र #santoshkc jee❤🎉🎉🎉

  • @MeshanaMusic
    @MeshanaMusic 5 หลายเดือนก่อน +63

    आहा सारै मिठो गीत हार्दिक बधाई छ सम्पुर्ण टिम लाई❤

    • @santoshkc8513
      @santoshkc8513  5 หลายเดือนก่อน +2

      ❤❤❤

    • @Abiamkc4455
      @Abiamkc4455 5 หลายเดือนก่อน

      Ppppppppppp

  • @RamanathRamanath-x6i
    @RamanathRamanath-x6i 4 หลายเดือนก่อน +1

    नेपाली मौलिक संस्कृति , धर्म रितिरिवाज लाई चौतर्फी आक्रमण गरि कला संस्कृति को नाममा बिकृती फैलाइ रहेका केही सन्सकृतिक अराजक हरुलाइ गतिलो झापड दिनु भएको छ ,आदरणीय दाजु सुन्दरमणि दाजुले।
    अहो कति राम्रो सब्दरचना, गायिका बिष्णु माझी को त झन के कुरा गरौं जादुमय आवाज नेपाली लोक सङित कि रानी तथा एक नक्षेत्र हुन, उहाँहरुको दम्पति लाई कोटिकोटि प्रणाम अनि धन्यवाद ।
    यो नृत्य को कोरियोग्राफर तथा नृत्य गर्ने सबै जनालाइ मुरिमुरी धन्यवाद । खास गरि बिच्मा नाच्ने तथा अभियनय गर्ने बहिनी को हाउभाउ तथा अभिनय , नाच कति राम्रो हो मैले 20 पटक हेर्दा पनि अझै हेरि रहु लागेको छ।

  • @KastupPanta
    @KastupPanta 5 หลายเดือนก่อน +14

    धेरै शुभकामना भाई सन्तोष केसी❤❤❤🎉

  • @krishnasapkota2530
    @krishnasapkota2530 5 หลายเดือนก่อน +58

    अब तिज आए जस्तै भयो शुभकामना मेरो दाजु ❤❤❤

    • @santoshkc8513
      @santoshkc8513  5 หลายเดือนก่อน

      ❤❤❤

    • @AshishKc-nu3fe
      @AshishKc-nu3fe 5 หลายเดือนก่อน

      ❤❤

    • @JetMalla
      @JetMalla 5 หลายเดือนก่อน

      Hjr ko daaju po ho😊

  • @सन्तोषविश्वकर्माअफिसियल

    गित असाध्यै रामो लाग्यो सर २पटक सुनिसके सफलताको अनगिन्ती सुभकामना छ है

  • @tarjanmahatara9886
    @tarjanmahatara9886 5 หลายเดือนก่อน +2

    धेरै राम्रो सधै सफलताको सुभकामना दाई

  • @manmayathapamagar
    @manmayathapamagar 5 หลายเดือนก่อน +51

    तीजको गीत भनेको यस्तो हुनुपर्छ सम्पूर्ण टिमलाई मेरो नमस्कार🙏🙏🙏अनि धैरै धैरै माया ❤❤❤❤ बल्ल तीज आएको जस्तो भयो🎉🎉🎉🎉👌👌👌

    • @santoshkc8513
      @santoshkc8513  5 หลายเดือนก่อน

      ❤❤❤

    • @AshishKc-nu3fe
      @AshishKc-nu3fe 5 หลายเดือนก่อน +1

      ❤❤❤

    • @rupabudamagar2578
      @rupabudamagar2578 5 หลายเดือนก่อน

      होनी त❤❤

    • @sthaanup1277
      @sthaanup1277 5 หลายเดือนก่อน

      हो नि हो सत्ते हो तिज आको जस्तो हो सत्ते हो😅😅

  • @nichyogurung7717
    @nichyogurung7717 5 หลายเดือนก่อน +1

    Geet vaneko yesto hosn sabai pariwar sag baser hern milni sunn milni hjr kai thank you sir hjr le yeti ramro geet nikalnu vako ma sabai le uha lai satha ra sapot gardim plzz

  • @RajendraKandel
    @RajendraKandel 5 หลายเดือนก่อน +13

    आहा मिठो गित उस्तै रमाइलो भिडियो शुभकामना सबै टिम लाई ❤

  • @bigyansharma9691
    @bigyansharma9691 5 หลายเดือนก่อน +1

    शुभकामना भाई सन्तोष सारै राम्रो छ।

  • @Raj.creation....811
    @Raj.creation....811 5 หลายเดือนก่อน +11

    सन्तोष दाजुको fan हरु यता हाजिर हौ त कति हुनुहुदो रहेछ?🎉🎉

  • @anitakhanal6603
    @anitakhanal6603 4 หลายเดือนก่อน +1

    अती राम्रो सफलता को शुभकामना

  • @KhimKarki-io4kq
    @KhimKarki-io4kq 5 หลายเดือนก่อน +4

    आहा यो गित हेरेर पो आनन्द आयो

  • @miraj.4696
    @miraj.4696 4 หลายเดือนก่อน +1

    Injoy gare dami xa 😂😂santosh. Kc Thanku hajurli ma. Mina kc ktm bata

  • @yamanlamsal6623
    @yamanlamsal6623 5 หลายเดือนก่อน +17

    जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ , भगवानले उहाँको परिवारको कल्याण गरुन् ।❤️

  • @baldebmalla573
    @baldebmalla573 5 หลายเดือนก่อน +2

    साह्रै जमेको यो टिमको पुर्ण सफलताको शुभकामना 🌹🇳🇵🙏

  • @binodgautam6449
    @binodgautam6449 5 หลายเดือนก่อน +4

    Happy ending chai vyenaa 😢😢😢.
    Sarai mitho geet❤❤.. tara paila jasto taste cahi xaina... Name sauni ko bhatipasal part 2 hunaa parni..

  • @laxmanbhattarai1338
    @laxmanbhattarai1338 5 หลายเดือนก่อน +2

    यो होनि गित होइन अरु त के भाका हुन के जे पायो तेइ ।।
    हजुरको हरेक प्रस्तुतिहरु मन पर्छ अझै सफलताको शुभकामना सन्तोष के सि जि❤️🇳🇵🇳🇵

  • @RameshPariyar-g6e
    @RameshPariyar-g6e 5 หลายเดือนก่อน +13

    चाहे चाड बिषेश होस या अन्य गितहरु हुन निकै उत्कृष्ट गित संगित सृजना गर्ने मनपर्ने सर्जग सन्तोष के सि ज्यु को यो तिज गित नि निकै मनपर्यो मलाइ हजुरको पुरानो तिज गित (तिजमा रेलिमै छमछमि नाच्नि हो) नि अति मनपर्छ सलाम सम्मान सफलताको शुभकामना छ हजुरलाई 🙏👍👏❤️

  • @BhagwatiprasadSharma-ei6xi
    @BhagwatiprasadSharma-ei6xi 5 หลายเดือนก่อน +1

    Sarai ramro mo indian logo pilot hu Tara mo nepale hu nepale teej great sarai maan parxa ra tapaika teej great atantai utestea

  • @Musicloversitarampunofficial
    @Musicloversitarampunofficial 5 หลายเดือนก่อน +3

    साह्रै रमाइलो गीत त्यसै माथी हाम्रो डङ्गाली गाउलेको अभिनय अरु के के चाहियो र?सफल्ताको कामना सन्तोस जि।

  • @devkumarpyakurel7786
    @devkumarpyakurel7786 4 หลายเดือนก่อน +1

    निकै राम्रो यथार्थ र परिबेशलाई समाबेश गरिए र बनाएकाे रहेछ सुपरहिट भएर नेपाल खानि रहेछ गितका सर्जक र कलाकार लाई शुभकामना ।

  • @user-tl6pf8br4v
    @user-tl6pf8br4v 5 หลายเดือนก่อน +3

    यस्तै गितहरुले नि त रमाईलो दिन सकिन्छ त.😊😊😅😅❤❤

  • @NarmadaPoudyal
    @NarmadaPoudyal 4 หลายเดือนก่อน +1

    🎉यथार्थ माघटेको घटनालाई उजागर गरि एक शदेश मूलक गितछ शाथै विश्व दिदीलाई माया❤

  • @rojanpandey5624
    @rojanpandey5624 5 หลายเดือนก่อน +4

    पहिले का जस्तै वेदना का कुरा जोडिएको गित जस्तै छ सबै टोलि लाई शुभकामना

  • @laxmanpandey4873
    @laxmanpandey4873 5 หลายเดือนก่อน +2

    यस्तै गित मन पर्छ मलाई त पल्पसा र कमल भयसी के चाइयो

  • @samikahaacharya5049
    @samikahaacharya5049 5 หลายเดือนก่อน +3

    आहा साह्रै राम्रो बनेको छ गित हजुर सफलताको धेरै धेरै शुभकामना 🎉🎉

  • @karismabishowkarma2423
    @karismabishowkarma2423 5 หลายเดือนก่อน +2

    उत्कृष्ट रचना 🙏
    सफलताको शुभकामना दाजु 🎉

  • @radhalamsal5
    @radhalamsal5 5 หลายเดือนก่อน +4

    आहा कति राम्रो गित लय शब्द पनि त्यति कै राम्रो बधाई छ सन्दोष दाजु लगायत सम्पुण टिम लाई❤❤

  • @MohamedsakurMohamedsakur-kn5cy
    @MohamedsakurMohamedsakur-kn5cy 5 หลายเดือนก่อน +1

    लौ बधाई छ हजुर हरु लाई?

  • @khimrajchalise3956
    @khimrajchalise3956 5 หลายเดือนก่อน +3

    बधाई तथा सफलताको शुभकामना दाजु❤

  • @prakashacharya1659
    @prakashacharya1659 5 หลายเดือนก่อน +2

    क्या मीठो तिज गित सम्पुर्ण टिमलाई सफलताको शुभकामना

  • @akgamingnepal2063
    @akgamingnepal2063 5 หลายเดือนก่อน +3

    आहा सारै मिठो गित ❤धेरै धेरै शुभकामना सम्पुर्ण टिमलाई ❤❤

  • @ramsharankunwar7665
    @ramsharankunwar7665 5 หลายเดือนก่อน +2

    आहा सार्है मिठो गित आएछ ❤❤सफलता को सुभ कामना दाजु🌹

  • @laxmanaryal4092
    @laxmanaryal4092 5 หลายเดือนก่อน +13

    यो वर्ष कै उत्कृष्ट ❤️👏🙏

  • @mahishBhujel
    @mahishBhujel 5 หลายเดือนก่อน +1

    सन्तोस के सिको तेज गीत आयेपछी मात्रै तीजको महसुस हुने मलाइ मात्र होकि अरुलाइ पनि हो

  • @sandhyabhusal3731
    @sandhyabhusal3731 5 หลายเดือนก่อน +3

    Santosh sir ko geet aayase balla teej aay jasto hunx ❤❤🎉🎉🎉 congratulations team🎉🎉🎉

  • @pyuthaniking4068
    @pyuthaniking4068 5 หลายเดือนก่อน +5

    आहा आजभोलि भाइरल हुने चक्करमा
    उछृंखल गीतको बीचमा क्या दामि गीत आयो सन्तोष सरको यस्ता हुन् तीज गीत भन्ने
    सिकुन् भाइरल हरुले

  • @pomlalpandey6916
    @pomlalpandey6916 4 หลายเดือนก่อน +1

    मलाई त अति अति अति अति मन पर्यो १०० मा २०० दिन मिल्ने भए २००% दिन्थे ... दिदी keep it continue...

  • @BasantaAryal-dx1pp
    @BasantaAryal-dx1pp 5 หลายเดือนก่อน +3

    बल्ल तीज आए जस्तो भयो सन्तोस दाजु को गितले❤❤

  • @Fafhimamk
    @Fafhimamk 4 หลายเดือนก่อน +1

    पुरा गित हरु कति मिठा छन अहिले त बरै के भनु ❤❤❤

  • @dipikapunmagar10
    @dipikapunmagar10 5 หลายเดือนก่อน +4

    आहा बल्ल तीज आए जस्तो भो😊

  • @ranjeetchetri5968
    @ranjeetchetri5968 4 หลายเดือนก่อน +1

    Wao अती सुन्दर तीज गीत यस्तो गीत सुन्दा त मलाई बचपन को झल्को आउँछ❤ धन्यबाद तपाईंलाई सन्तोष दाजु र आज भोलि का तीज का जति पनि जथा भावी गीत बनाउने ले यो गीत बाट सिकुन्🙏🙏🙏

  • @yam4652
    @yam4652 5 หลายเดือนก่อน +3

    Yo ho ni ta teej ko geet banyako...Best of luck all the teem 🎉🎉..

  • @apsarabaral4505
    @apsarabaral4505 5 หลายเดือนก่อน +1

    हरेक वर्ष हजुरले गाउने गीत साह्रै राम्रो लाग्छ नि मलाई त कति मिठा शब्द कति राम्रो स्वर

  • @DipakKunwar-qy4jt
    @DipakKunwar-qy4jt 5 หลายเดือนก่อน +3

    सन्तोश भाइ को गित सधै सब्भ्य अनि मरादित सन्देश मुलक हुन्छन धन्यवाद सन्तोष भाइ र अन्य कलाकार लाई

  • @drabindrabin2464
    @drabindrabin2464 5 หลายเดือนก่อน +2

    Tija geet vneko yashto Po hunu parx hashn pani paeni parewar sog baser hern pani paiyne sabd sogeet ak dam ramro tij geet ❤❤

  • @nabinrai8021
    @nabinrai8021 5 หลายเดือนก่อน +1

    कति राम्रो छ गित तिजको goodluck🎉❤❤❤

  • @merodaainepal2979
    @merodaainepal2979 5 หลายเดือนก่อน +3

    धेरै पछि कमल दाजुलाई देख्न पाइयो🙏

  • @radharanii7307
    @radharanii7307 5 หลายเดือนก่อน +2

    Sarai man paryo Tik tok bata yata aaya 2 patak here 😢😢❤❤❤😊

  • @DurgaPattu
    @DurgaPattu 5 หลายเดือนก่อน +3

    sabai pariwaar yakai thauma basera thulo aawoj ma 1000 inch ko tv ma sunne vaneko yasto get ho hera yaha sabai jana le suvakamana chha sampurna team lai❤️🙏

  • @DhurbaLamjung3595
    @DhurbaLamjung3595 4 หลายเดือนก่อน +1

    अाहा बल्ला पो तिज अाए जस्तो लायो अाहा कति मार्मिक शब्द कति राम्रो भिडियो 🎉❤🎉🎉
    मलाई सारै मान पर्यो तेसै बिष्णु माझी बिष्णु माझी भनेका त हैनन् के दर्शक हरुले (((( हुन त बिस्ताराले पोल्यो भन्ने हरुलाई के लाग्छ कुनि ))))))

  • @krishnabahadurkhattri1293
    @krishnabahadurkhattri1293 5 หลายเดือนก่อน +3

    बल्ल सुन्न हुनि गित आएछ अब यहिँ गित सुनेर अहिले को तिज मनाउने हो बरै ❤

  • @SusmitaMagrati-h5k
    @SusmitaMagrati-h5k 4 หลายเดือนก่อน +1

    ❤❤❤❤ dharii ramro geet xa yo po ho tw teej ko geet vanako aahila geet tw family saga basarw harna rw sunna ni namilna khalko geet gaunalsuna rw harnu parna kasto geet hunxa vanarw teejko geet🙏🙏🙏🙏

  • @narendrakc4032
    @narendrakc4032 5 หลายเดือนก่อน +3

    सन्तोस दाइ भन्ने बित्तिकै आइपुगे म त

  • @Hemraj.thapamagar
    @Hemraj.thapamagar 5 หลายเดือนก่อน +1

    आहा सारै राम्रो तिज गित तिज को शुभकामना सबैलाइ

  • @shanigurung-qn3ny
    @shanigurung-qn3ny 5 หลายเดือนก่อน +5

    यश बर्षको अर्गानिक मीठो र मौलिक गित राम्रो बधाई तथा शुभकामना 🙏🙏🎉❤❤

  • @Chandar-sy1oc
    @Chandar-sy1oc 5 หลายเดือนก่อน +2

    बधाई छ सनतोश सर तिज भनेको यसतो गित हो

  • @rinathapa3910
    @rinathapa3910 5 หลายเดือนก่อน +3

    Namaste sabai Singer haru ma . Dherai ramro teej get baneko xa.

  • @deleepbc
    @deleepbc 5 หลายเดือนก่อน +3

    अंशु महर्जनकाे अभिनय सधै कडा हुन्छ 😂😂😂❤❤❤

  • @khimaryal262
    @khimaryal262 5 หลายเดือนก่อน +2

    बिस्ताराले पोल्यो भन्ने लाई के हो तिज कस्तो हुनु पर्छ गित भनेर राम्रो सबक सिकाएको छ

  • @RishiKhadkaNP
    @RishiKhadkaNP 5 หลายเดือนก่อน +4

    Wow verry nice song Bhadaix santos Kc daji ❤

  • @krishghale8160
    @krishghale8160 4 หลายเดือนก่อน +1

    शब्द राम्रो स्वार मीठो भिडीयो जन राम्रो सबै टिमलाई शुभ कामना

  • @CpmagarMaghar
    @CpmagarMaghar 5 หลายเดือนก่อน +3

    याे हाेनि तिज गित❤❤

  • @SurajThapa-n3b
    @SurajThapa-n3b 5 หลายเดือนก่อน +1

    Sarai ramro layo..

  • @bhimthapa9684
    @bhimthapa9684 5 หลายเดือนก่อน +6

    लोक दोहोरीको क्षेत्रमा राम्रो नाम चलेको कलाकार हो सन्तोस केसि फेरि पनि राम्रो गित ल्यउनु भयको छ बल्ल तिज आयजस्तो लागेको छ गित धेरै राम्रो सबै जनालाई सम्झना छ🎉

  • @JanakSinghThakuri535
    @JanakSinghThakuri535 5 หลายเดือนก่อน +1

    एकदम यथार्थ .. हल्का रमाइलो पनि 😊😅

  • @focusonlinetv5481
    @focusonlinetv5481 5 หลายเดือนก่อน +10

    बल्ल तीज आएजस्तो भो
    Best wishes daju ❤️❤️❤️

  • @madanskitchenchef8757
    @madanskitchenchef8757 5 หลายเดือนก่อน +1

    दामि छ पुण सफलताको शुभकामना सन्तोष दाई🎉🎉🎉

  • @Brokenheart20-g1q
    @Brokenheart20-g1q 5 หลายเดือนก่อน +3

    Santosh dai vanepaxi teej aayo jasto lagxa dajuu ❤❤❤

  • @himshikharpun9198
    @himshikharpun9198 5 หลายเดือนก่อน +1

    सारै राम्रो छ गीत शुभकामना नेपाली समाज को सस्कार लाई सुहाउँदो सिर्जना सफलता को कामना sister !

  • @Sukumaya_Tv
    @Sukumaya_Tv 5 หลายเดือนก่อน +47

    यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️

  • @CHIRAN283
    @CHIRAN283 5 หลายเดือนก่อน +1

    आहा क्या मिठो तिज को गित अनि उस्तै रमाइलो छ सन्तोष दाजु हजुर को टिम हरुलाई धेरै धेरै शुभकामना ❤‌

  • @SamjhanaBasnet-vv8uo
    @SamjhanaBasnet-vv8uo 5 หลายเดือนก่อน +4

    देभी घर्टी बिष्णु माझी टीका पुन पुर्णकला बिसि को तिज गित पो ओहो अरु त कोहो कोहो एस्तो हुन्छ्न तिज गित भनेको सुन्दानी रमाइलो आनन्द लाग्ने❤❤❤❤

  • @SitaThapa-t8z
    @SitaThapa-t8z 5 หลายเดือนก่อน +1

    सुभकमना सन्तोष भाए

  • @Basnet464
    @Basnet464 5 หลายเดือนก่อน +8

    खायो ८१💚 तीज खायो 🕺💃👏

  • @mahboobali8341
    @mahboobali8341 4 หลายเดือนก่อน +1

    Sarei ramro teej ko geet. Maan paryo ❤️sabei teams lei thank you 👍

  • @DBRMAGAR1245
    @DBRMAGAR1245 5 หลายเดือนก่อน +3

    तीज गीत भनेको यस्तो हुनुपर्छ मेरो विचारमा यो ले देश नै खाने भयो अब मेरो नमस्ते सबै टिमलाई बधाई छ नेपाली समाज मा चाईयको यस्तो तीज गीत पो होत❤❤❤😊

  • @kasamkhadka98
    @kasamkhadka98 5 หลายเดือนก่อน +1

    बल्ल पो तीज आए जस्तो भयो बधाई छ सम्पूर्ण टिमलाई ❤❤❤

  • @ManojTamrakarManoj
    @ManojTamrakarManoj 5 หลายเดือนก่อน +3

    सन्तोश दाइ धेरै राम्रो छ धन्यवाद

  • @shikshapandey7034
    @shikshapandey7034 5 หลายเดือนก่อน +1

    यो हो नी त बल्ल तीज को गीत 😍😍 शुभकामना दाजु👏😍

  • @Sunarlakshmee29
    @Sunarlakshmee29 5 หลายเดือนก่อน +3

    आहा कति राम्रो गित सफलताको शुभकामना ❤❤

  • @bhagawatirijal1511
    @bhagawatirijal1511 5 หลายเดือนก่อน +2

    सारै राम्रो छ गित दाजु ❤🙏🙏

  • @OmBikramRayamajhi
    @OmBikramRayamajhi 5 หลายเดือนก่อน +3

    रमाइलो गित रछ । शुभकामना 🎉🎉😘

  • @m4g4rkt0gaming7
    @m4g4rkt0gaming7 5 หลายเดือนก่อน +1

    10 15 Barsha paxi cd dvd lagayera thulo vudi niskelo TV ma aaruko ghar ma gai gai teej ko geet hereko anubhav dilayo yo geet le..ramro chha geet subhakamana. 5M cross hoss.

  • @khimaryal3751
    @khimaryal3751 5 หลายเดือนก่อน +12

    आहा बल्ल तिज आयो ❤❤🙏

  • @UnluckiTikaram
    @UnluckiTikaram 5 หลายเดือนก่อน +3

    २१ तोपको सलामी छ सन्तोष दाई🙏🙏🙏👍️👍️👍️👍️

  • @rabinsodari4123
    @rabinsodari4123 5 หลายเดือนก่อน +1

    आहा यस्तो पो हो त तिज गित भनेको❤❤
    उच्च सफलताको शुभकामना entire टिमलाई

  • @itsmeamarthapa844
    @itsmeamarthapa844 5 หลายเดือนก่อน +3

    बल्ल तीज आयो ❤❤❤❤❤

  • @DebinaKandel
    @DebinaKandel 5 หลายเดือนก่อน +1

    Aaha ❤❤santosh uncle ko geet sunera teej aayeko jasto lagyeo malai

  • @chiranak4756
    @chiranak4756 5 หลายเดือนก่อน +3

    Yo ho ni teej geet vanako ❤️❤️❤️💘 k aayako ho darai jasto teej geet

  • @aashishdhamala3121
    @aashishdhamala3121 4 หลายเดือนก่อน +1

    palpasa dangol ..❤ kamal gaule .... yeutai video maa ... dami hunxa ...tei geet yad auxa ...ajhai garnu garyeau balaram vaisi palerw

  • @GurungRaja-f1u
    @GurungRaja-f1u 5 หลายเดือนก่อน +4

    मायाको पोको तीन महिने सुइ जस्ता सर्जक ले यो गित बाट केही पाठ सिक्न जरुरी देखिन्छ । यो गित हेरे पछि बल्ल तिज आय जस्तो रमाइलो लाग्यो सबै टिम लाई शुभकामना ❤️❤️❤️❤️💋💋💋

  • @yubrajsunar3640
    @yubrajsunar3640 5 หลายเดือนก่อน +1

    आहा कति राम्रो गीत सुन् पाइयो❤️❤️ अरू गीत वजारमा विकृति बढाउने खाल्का आका छन् धन्यवाद सन्तोष दाई लगायत सबै टीम मेम्बर लाई माया छ गुल्मी देखि ❤️❤️

  • @Sushma_rimalmarasini
    @Sushma_rimalmarasini 5 หลายเดือนก่อน +4

    Wow kati ramro rex

  • @shrijanadhital4490
    @shrijanadhital4490 4 หลายเดือนก่อน +1

    असाध्यै राम्रो छ आमा👌👌👌👌👌👌

  • @YubrajGautam-f6v
    @YubrajGautam-f6v 5 หลายเดือนก่อน +3

    खायो देश सफलताको शुभकामना 🎉🎉❤

  • @PkKathayat
    @PkKathayat 4 หลายเดือนก่อน +2

    यो हो नि तीज को गीत cOMEDY VAY ni teej ko लय ताल सुर vanne kura hunu parxa