New Teej Song 2081 - Babako Aanganima By Sharmila Gurung & Kamala Pokharel Ft. Smriti Timilsina
ฝัง
- เผยแพร่เมื่อ 10 ก.พ. 2025
- Presenting New Nepali Teej Song 2081/2024 - Babako Aanganima By Sharmila Gurung & Kamala Pokharel featuring Smriti Timilsina 'Guruaama' Only On Kamala Pokharel Official TH-cam Channel.
#Babakoaangani
#sharmilagurung
#kamalapokharel
#smrititimilsinaguruaama
#newteejsong2081
🎶 Audio Credits:-
♬ Song :-
Babako Aanganima...
♬ Vocal:-
Sharmila Gurung
Kamala Pokharel
♬ Lyrics | Music:-
Sharmila Gurung
♬ Music Arrange:-
BInod Bajurali
♬ Mixing | Mastering:-
Khadak Bajurali
♬ Recordist:-
Sagar Bajurali
♬ Studio:-
Malashree
♬ Audio | Video:-
Kamala Pokharel Official
----------------------------------------
🎬 Video Credits:-
🎬 Choreographer | Direction:-
Smriti Timilsina ‘Guruaama’
🎬 Cast:-
Smriti Timilsina ‘Guruaama’
🎥 Cinematographer:-
Rajesh Ghimire
🎬 Edit:-
Nabin Gharti Magar
🎬 Post Production
Guruaama Films
© Kamala Pokharel Official, 2024
----------------------------------------------------
Contact :- 9851194167/ 9847000848
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Baniya Baniya Jeri. Embedding to a website is allowed.
हाम्रो कला हाम्रो मौलिक हाम्रो सस्कृति अति सुन्दर प्रस्तुति सफलताको धेरै धेरै शुभकामना छ🙏🙏🙏💐💐💐❤❤❤
शर्मिला गुरुङ दिदी ❤
आशा छ मौलिकताप्रेमी दर्शक श्रोताहरुले माया र हौसला दिनुहुनेछ भनेर । धन्यवाद ।
🙏❣️🙏
हजुरहरु हुनुहुन्छ र पो त मौलिकता मरेको छैन् दिदी 🥰🙏
दिदी ढुक्क हुनुस अजम्वरी गीत बनाउनु भएको छ सबै बिभागमा पर्फेक्ट छ।
Hajur ko geet maulik Kun Po hudaina Ra ...badhai xa didi
अत्यन्तै मन पर्ने गायीका हरु त्यसै माथि यति मिठो मौलिक तिज गित सुन्दा पनि मन आनन्द भयो हामी प्रदेश मा बसेर पनि यस्तो गित सुन्दा साडी मा सजिएर नाँचेको हेर्दा लाग्छ म पनि त्यहीं नाँच्दै छु लाखौँ लाख सुभकामना सम्पुर्ण टिमलाई 🎉❤🎉❤
wow❤❤❤yo lai vanx maulik teej
यस गीतको अडियो तथा भिडियो संग आबद्द सबैलाई बधाई अनि शुभकामना । आदरणीय दिदी र कमला जी लाई धन्यवाद मौलिकता जोगाउनुभाकोमा ।
🙏❤️🙏
कस्तो राम्रो मार्मिक शब्दहरु सुनेर मन पनि आनन्दित भयो ,तिन महिने सुई र बिस्तराले घोच्यो भन्ने गीत गाउने गायीकाहरुको बुद्दि को बिर्को खुलोस् ,संस्कारी छोरीको संस्कार झल्किने यो तिज गीत ले सारै मन छोयो 🙏🙏👏👏
आहा! कति मिठो , मौलिकता यही हो 🙏 सफलताको शुभकामना 💐
आहा कति सरल र सफा छ यस्तो होनि तिज गित भनेको त सुभ कामना छ सबैमा❤❤❤
कुहिएका गित सुन्दा वाक्क दिक्क भयको बेला सुन्दर गित सुन्न पाइयो !!बधाइ छ सबै टिम लाइ!!
हो नि
😊😊
Manko pir birasayo ni yo gitle ❤❤❤🎉🎉🎉
😊😊😊
बधाईछ 🌹अनि धन्यबाद❤️🙏
आहा ❤❤ क्या मिठो तीज गीत "बाबाको आँगनीमा" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामनाा ।
आहा यो हो नि हाम्रो मौलिक तिज गीत ❤Best wishes to entire team🙏🙏
Wowwww दामी यो पो हो तिज गित सफलताको शुभ कामना छ
येस्तो पो तिजको गीत होर ❤❤बधाई छ प्यारी दिदिहरु
अाउदै गरेकाे माहानचाड हरितालिका , तिजकाे सबैमा शुभकामना ❤❤❤❤❤❤❤❤
तिजको गित भनेको एस्तै हुनुपर्छ good luck कमला बैनि ❤❤❤❤
आहा कति मिठो मौलिक तीज गीत हार्दिक बधाई तथा शुभकामना सम्पूर्ण टीमलाई
Yo salko sabai bhandaramro teej geet❤
आहा कती मिठो गीत 🎉❤❤❤
त्यो नाच्नी बहिनी डान्स सिकाउनि नी हो क्यारे कती सभ्य तरिकाले नाइटो चोपेर सारी लगाएको सारै मन पर्यो
सम्पूर्ण आदरणीय आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरुमा म गायिका कमला पोखरेल को नमस्कार आदरणीय दीदी शर्मिला गुरुङको शब्द सङ्गीत तथा मेरो र शर्मिला गुरुङ दिदीको आवाजमा रहेको मौलिक तीज गीत बाबाको आँगनीमा सार्वजनिक गरेका छौं कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनुहोला धन्यबाद ।।।
अति राम्रो मौलिक गीत
राम्रो छ❤❤सफलताको शुभकामना
❤❤❤❤❤
Ramro xa DD tijko git
Download nahune kina banako sister
Geet dammii xxx❤❤❤
आहा कति मिठो मौलिक गीत बाबाको आँगनिमा सम्पूर्ण टीमलाई हार्दिक बधाई तथा शुभकामना।।।।
धेरै मिठो गीत मलाई स्टूडियो देखि नै मन परेको आज आएछ धेरै धेरै बधाई छ प्यारी दिदी हरु ❤❤❤❤❤
Wow yo ho teej geet balla teej aaya jasto vo shuva kamana sabai aama haru lai ❤❤🙏🏻🙏🏻
उत्कृष्ट काेशेली । अझ सफलताकाे शुभकामना कमला ।
Aaha kati ramailo teej geet ❤️❤️❤️🙏🙏🙏👌👌👌💐💐💐💐
अति राम्रो छ यो तीज गीत।
आहा यो पो हो तिज गित
यति राम्रो गित रैछ खासै भ्युजनै छैन भेडाबाख्राको जमातलाइ राम्रो मौलिक तिज गित त हेर्नै आउदैन। शर्मिला दिदि🙏❤
kaha veda bakra le ta utheko ra suteko chawas chawas pareko herxan Ati ramro geet ta pachdain uni haru lai
😅😅😅
कुरो ठिकै हो।
यस गीतको अडियो तथा भिडियो संग आबद्द सबैलाई बधाई अनि शुभकामना । आदरणीय दिदी र कमला जी लाई धन्यवाद मौलिकता जोगाउनुभाकोमा ।
बाबाको आँगनीमा /आहा कति राम्रो टिपिकल तीज गीत कमला/शर्मिला साथै सम्पुण टिमलाई बधाई अनि शुभकामना,
नारीहरूको महान चाड हरि तालिका तिजको पावन अवसरमा, संपूर्ण दिदीबहिनीहरूलाई खुशी, सुख, र समृद्धिको हार्दिक शुभकामना। जय गीत सय संगीत/
आहा कति राम्रो.. सफलताको शुभकामना है...
आहा उत्कृष्ट म्युजिक भिडियो बधाइ छ❤
Ahaaaa kti mitho sunou sunou herera nthakne teej sabyeijnalai 🙏🙏🙏🙏👏👏👏👏💐💐💐
अतेन्तै मन पर्यो ❤🎉
Daneyabada hajurharuko teamlai sarai Ramro parstuti dinuvakoma ❤😊
गीत भनेको यश्तो हुनुपर्छ ❤❤❤❤
Sarai ramro git chha git vne ko yesto po hunu prxt teej ko yogit rachane lae dherai dhersi dhanewad baki video ani sor ko t k kura grnu sarrai ramro😊❤🎉
सारै राम्रो ❤❤❤
आहा यो होनि दिदी तिज गित भनेकोत सफलताको कामना छ
D D hajure lai salut xa yo ho hamro teej ko parampara sadhi yestai geet gaunu
असली तीजको गीत । स्मृतिको नृत्य एमदम राम्रो । आइ लभ यु
👌Wow Teej ko suvhakamana ❤
आहा कति राम्रो गीत सुन्दा पनि आनन्द आयो🙏🙏 कुहियका उत्ताउला गीत ले सस्कृती बिगारेको बेला यस्तो गीत लेख्ने गाउने सबै टिमलाई धेरै धन्यवाद 🙏🙏🌹🌹
Big congratulations to all ❤
Happy teej Didi ❤❤
Sarai mitho git teej jasto lagyo bll badhai X DD bynihrulai teej KO suvkamna❤
तिज गित यस्तो हाेनि सबै मा सुभ कामना🙏🎉🎉❤❤
कुनै पनि शब्द छैन म संग बयान गर्नलाई 😊 लोकगीतको मर्म स्पर्श बुझेकी , साच्चै तिज पर्व के हो भेनेर बुझेकी , सबैको लोक प्रिय गायिकाहरु , एकदमै अनुशासीत बिरिष्ट गायिका शर्माला गुरुङ र कमला प्रोख्रेल दिदि हजुरहरुको मौलिक गीत आएपछि मात्र तिज आएझै हुन्छ, हजुरहरुलाई कोटि कोटि नमन्🙏
आहा एस्तो पो हो तिज को सुन्ने मेरो साथी शर्मिला र सबै तिम लाई धेरै धेरै शुभकामना छ
आहा मन पर्ने आवाजहरू उत्कृष्ट श्रृजना सफलताको शुभकामना❤❤❤
Wow yo pyo ho teej song Katie mito
सम्पुर्ण युनिटलाई बधाई छ।राम्रो तिज गित पस्कनु भयकोमा🎉🎉🎉🎉🎉
मीठो शब्द,सुमधुर शब्दको यो तीज गीतले सफलताको शिखर चुमोस शुभकामना !❤️❤️
आहा कति मौलिक अनि सुन्दर गीत❤हाम्रो नेपाली संस्कृति परम्परा झल्काउने गीत साँच्चै सराहनीय छ।जय गीत जय सङगीत। परदेशमा रहेर यिनै गीत संगीतको सहारामा नेपालको झल्को मेटाउने प्रयास गर्छु।गायक सृजकमा कोटीकोटी नमस्कार।
एस्तो हुनुपर्छ तिज गित भनेको best wishes all team laii❤❤🎉🎉
आहा यो होनि तिज गित सम्पुर्ण कलाकारहरू लाई सफलताको शुभकामना
आहा कस्तो राम्रो । यस्तो पो तीजको गीत
बल्ल तिज आए जस्तो भयो ❤
Yo ho Nita nepali saskirti jhalkine teej geet thank u hamro agraj kalakar sarmila and Kamala mam ❤🎉
बल्ल तिजको गित आएछ ,मनै आनन्दित भयो ,बधाई छ सम्पुर्ण टिमलाई 🎉
मलाई साह्रै मनपर्ने कमला दिदी शर्मिला दिदीको मुटुकै धर्किने गीत आयो यस्तो पो तीज गीत भनेको❤❤❤
Sarjak ta gaika harulai dhannebad ramro teez song lyaunu vako ma🙏
कस्तो गित सुन्दै जादा गाउँ घर अनि तिजको बेलाको त्यो गाउघर याद आयो छ।धन्यवाद छ शर्मिला ज्यु यति मीठो गित सिर्जना गरेर हामी माईतीहरुको मन खुशी पार्दिनु भो।
शर्मिला दिदी को गित नसुनिकन तिज आए जस्तो हुँदैन। बधाई छ । सबै टिमलाई....
जय नेपाल हाल मलेसिया देखि हेरदैछु
super hit typical Song babako againaima
नमस्कार म स्मृति तिमिल्सिना गुरुआमा यही गीतको भिडियो निर्देशक अनि मोडेल🙏 मिठो मौलिक गीत पस्केका छौ सल्लाह सुझाब दिनुहोला है🙏❤❤❤
यश वर्षकै उत्कृष्ट तिज गित लाग्याे मलाई त । वास्तवमा यस्ताे हुन्छ तिज गित भनेकाे । याे तिज गितले सबैकाे बुद्धि पलावस ।
सम्पुर्ण टिमलाई बधाई छ गुरु आमै❤❤
I respect your hard work Smriti mam 👍🏻🙏yo geet ko video aaja moulik tarikale purana Nepali Ghar ma Chayankan gariyeko vaye nai geet marma video ma utareko vaye ajha sun ma sunganda hunthyo❤❤
Best song of the year 2024. I have made reels for the promotion of this song. Good luck.
Wow❤❤❤❤tij ko git vaneko yesto ho sunus hai sabaile dherai ramro xa❤❤❤❤
Dherai paxi aura ramro RW pariwaar sanga baserw herna sakine khaalko git aayo sampurna team lai badhai ani dhanyabaad❤❤❤❤
Yo honi aafno moulik teej git vaneko suvakamana DiDi!
One of the best songs wish you all the best ❤
यस्तो पो हो त तिज गित 👌👌👌👌🙏🙏🙏🎤🎤
धेरै राम्रो छ दिजु यो गित ❤❤
Congratulations hamri dd ❤️😘🙏🏻 kamala pokharel
Sarai mitho geet hat’s up all singers musicians and all teams ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤special sarmila ngolsyo jee laai yeti ramro gaunu bhako ma❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
योको हो दिदी तिजको गित सफलताको कामना ❤❤❤
आशा छ मौलिकताप्रेमी दर्शक श्रोताहरुले माया र हौसला दिनुहुनेछ भनेर धन्यवाद दिदी कमला मौलिकता जोगाउनुभाकोमा 😍😍
गित भनेको यस्तो प हुनुपर्छ त
आहा यस्तो पो तिजगित❤❤
दामिछ बधाई छ सबैलाई ,❤❤❤❤❤❤❤❤
आहा कति मिठो तीज गीत❤❤❤❤धेरै धेरै सफलताको शुभकामना मदनपोखरा आइडल कमला पोख्रेल, शर्मिला दिदिको सदावाहर कति राम्रो❤❤❤❤❤🎉🎉🎉
आहा कति मिठो मौलिक तीज गीत हार्दिक बधाई तथा शुभकामना सम्पूर्ण टीमलाई यो होनी हाम्रो सस्कार। 🙏🙏🙏
सारै राम्रो छ।❤शुभ कामना दिदीहरूलाई
धेरै राम्रो तीज गित 🙏🙏🙏
मौलिक तीजका गीतहरु मध्यको उत्कृष्ट रचना। सुमधुर आवाजकी मालिक आदरणीय शर्मिला आने अनि कमला जी लाई बधाई छ। यस्तै रचनाहरु आइरहन्।
गित हुन त एस्ता !!! सृजना हुन त एस्ता !!! जति सुने पनि सुनिरहु लाग्ने उस्तै मिठा अनि मार्मिक शब्द लय मखमली आवाजमा सजिएको यो गितले साच्चै हाम्रो परम्परा,रितिरिवाज ,संस्कृती अनि मौलिकता झल्काएको छ!!!बरिस्ठ गायिका आदरणीय अग्रज शर्मिला गुरुङ्ग दिज्यु,,आदरणीय कमला पोख्रेल ज्यु अनि स्मृति तिमिल्सिना ज्यु लगायत गितमा आबद्ध सम्पुर्ण टिमप्रती हार्दिक बधाई तथा शुभकामना ब्याक्त गर्दछु!!!🌹🌹💐💐🌹🌹
Thanku 😊 🙏 for downloading options ❤
बल्ल सुनम सुनम लाग्ने तिज गित आएछ ❤ शुभकामना सम्पुर्ण टिमलाई ❤
अति राम्रो तिज गित सफताको धेरै धेरै शुभ कामना सम्पुर्ण टिमलाइ💓✍️🎶👏🌺
आहा राम्रो छ गित बधाई छ साथी कमला लगायत सम्पुर्ण टिमलाई 🙏🙏🙏
गीत राम्रो छ शुभकामना !!💞💞
Dahairae Ramro teej geet entire team ❤❤❤❤
Aaha Kati marmik tij git suvakamana xa hai payari dd sarmila and sabai tim dd boini harumani😘😘😘😘😘😘😘🫂🫂🫂🫂
Ekdam ramro maulik teej geet safaltako shuvakamana
यस गीतको अडियो र भिडियो संग आबद्ध सबैलाई बधाई अनि शुभकामना ।आदरणीय दुबै चेलीलाई धन्यवाद मौलिकता जोगाउनु भाकोमा❤️🙏🙏🙏🙏🙏❤
तिज गित यस्तो हुनुपर्छ ❤❤❤ सम्मान छ सर्मिला दिदी कमला बैनी .. यो गित युगौयुग चलोस
मैले त 5 चाेटि हेरे।।❤❤❤❤❤
यो पो होत तिज गित🎉🎉❤❤
आहा कति राम्रो गित तैसै माथि शरमिला दि ले गायको❤❤❤❤❤❤❤
यस्ता गितलाई पाे भनिन्छ
तिजगित ❤❤❤❤
Wow geet bhaneko ta yesto hunu parxa ❤️❤️❤️❤️