गित राम्रो मानी मलाई र यो गितमा संलग्न टिमका साथीहरुलाई हौसला बढाइ दिनु भएकोमा हार्दिक धन्यबाद सहित आभार प्रकट गर्दछु । आफ्नै नामको नया च्यानल भएकोले सस्क्रइभ पनि गरिदिनु होला भन्ने अपेक्षा पनि गर्दछु ।🙏🙏

म धरान बाट राई थर हामी राई हरु तिज तेत्ति साराे मानदिनउ तर गण्डकी छडके निउज हेरेपछि याे दिदी लाई अनयाय भकाेछ तेस कारण याे गित लाई टेनडरिङ मा पुरयाउनु परछ भनने जतिले लाइक ठाेकुम

गण्डकी छड़के भर्खरै भर्खरै हेरियो . . धनराजको दादागीरी निकै देखियो हो हो धनराजको दादागीरी निकै देखियो . . . लागौ अब जागौ सब . . .2 यस्ताे गरी गित संगीत र सर्जक दबाउछन जब . . .
गित राम्रो मानी मलाई र यो गितमा संलग्न टिमका साथीहरुलाई हौसला बढाइ दिनु भएकोमा हार्दिक धन्यबाद सहित आभार प्रकट गर्दछु । आफ्नै नामको नया च्यानल भएकोले सस्क्रइभ पनि गरिदिनु होला भन्ने अपेक्षा पनि गर्दछु ।🙏🙏
एकदम यथार्थ धरातल मा टेकेर उत्कृष्ट प्रस्तुति दिनुहुने गायिका चन्द्रावती वाग्ले ज्यु लाई अझै यस्तै उत्कृष्ट प्रस्तुति ल्याउनु हुन सफलता को शुभकामना 🙏🙏🙏
पोखरा का मेयर धनराज लाई पनि एक किसिमको धन्यवाद भन्न चाहन्छु । उस्कै कारण अपिल त्रिपाठी को ईन्टर्भ्यु आयो र यति राम्रो मौलिक तिज गित सुन्न पाईयो।उहाँ बैनी लाई सम्मान छ अनि सम्मान गर्छौ बालेन भाइ को।
म काठमाडौंको बासिन्दा होइन तर पनि हाम्रो राजधानी काठमाडौं हो। गित को शब्द हरु मा धेरै सत्यता छ दिदिबहिनी हजुर हरु लाई तिजको शुभकामना जय बालेन जय नेपाल 🎉🎉🎉
गित राम्रो मानी मलाई हौसला बढाइ दिनु भएकोमा हार्दिक धन्यबाद सहित आभार प्रकट गर्दछु । आफ्नै नामको नया च्यानल भएकोले सस्क्रइभ पनि गरिदिनु होला भन्ने अपेक्षा गर्दछु ।
गित राम्रो मानी मलाई हौसलार बढाइ दिनु भएकोमा हार्दिक धन्यबाद सहित आभार प्रकट गर्दछु । आफ्नै नामको नया च्यानल भएकोले सस्क्रइभ पनि गरिदिनु होला भन्ने अपेक्षा गर्दछु ।
@@Dolpalikrishnaगित राम्रो मानी मलाई र यो गितमा संलग्न टिमका साथीहरुलाई हौसला बढाइ दिनु भएकोमा हार्दिक धन्यबाद सहित आभार प्रकट गर्दछु । आफ्नै नामको नया च्यानल भएकोले सस्क्रइभ पनि गरिदिनु होला भन्ने अपेक्षा पनि गर्दछु ।🙏🙏❤❤❤❤❤❤❤❤❤
गित राम्रो मानी मलाई र यो गितमा संलग्न टिमका साथीहरुलाई हौसला बढाइ दिनु भएकोमा हार्दिक धन्यबाद सहित आभार प्रकट गर्दछु । आफ्नै नामको नया च्यानल भएकोले सस्क्रइभ पनि गरिदिनु होला भन्ने अपेक्षा पनि गर्दछु ।🙏🙏
धन्यवाद सत्रु लाई किनभने बिवादमा नलिएको भए हामीले यति राम्रो हिम्मत भएको देश भक्ती नेपाली चेलीलाई ❤ चिन्ने मौका पाउदैनथ्यौउ ।अबा गितलाई भाईरल बनाउनुपर्छ है सबजना मिलेर मैले पाच पटक सुने ❤❤❤

अथाह मेहनेत र परिश्रम गरि मौलिक तिज गित " बालेन" बजारमा ल्याएकी छु ।आसा छ पक्कै पनि हजुरहरुलाई मन पर्नेछ । गित कस्तो लाग्छ जस्ताको त्यस्तै प्रतिकृया दिनु होला ता कि निस्कन लागेका बाकी दइबटा गित अझ परिस्कृत गरेर निकाल्न सकूँ। गित हेरिदिनु भएकोमा धन्यवाद । आर्थिक भौतिक र नैतिक सहयोग गर्नु हुने सबै प्रति हार्दिक आभार 🙏🙏

आदरणीय दिज्यू चन्द्रवती वाकले लाई धेरैधेरै सम्मान आदर्श मेरो तर्फबाट गण्डकी छड्के अपिल त्रिपाठीको दुईवटै अपिसोड हेर्दाखेरि तपाईँले दिनुभएको प्रतिक्रियाहरू अत्यन्तै चित्त बुद्ध र लायकको छन्। बालेन ब्रान्ड brand नै हो तपाईँले राम्रो कामको चर्चा गर्दै बनाउनुभएको गीत सरहनीय छ।❤❤❤❤❤❤
यो गीतले यसपालिको सबै तिज गितलाई उछिन्दै अग्रस्थान हासिल गर्ने भयो। बालेनले गरेका सम्पुर्ण राम्रा कामको संगीतको माध्यमबाट छोटाे वृत्तचित्र जस्तै लाग्यो। बधाई छ गायिका दिदिलाइ
जागिरको प्रवाह नगरी सहिलाई सहि र अझ हाम्रो देशमा सयो बालेनको खाचो देख्नु भएको दिदीलाई 🙏 सलाम छ। तपाइँको गित बाट सबै देश हाक्ने ड्राइभरको बुद्धि पलाओस जय नेपाल आमा जय बालेन

तीज गीत यस्तो पो हुनुपर्यो । जन चेतना मूलक र तथ्यपरक बास्तविक कुराहरु । छाडा र अर्ध नग्न नृत्य र गीतहरु बहिस्कार गरौं । चन्द्रवती वाग्ले जीलाई लाख लाख बधाई एवं धन्यवाद ।👍👏🌺🌺🌺🙏

सत्य तितो हुन्छ र धेरै राजनीति को खोल ओडेका हरुलाई अपच्य हुन्छ किनकि तिनीहरु स्वयं रनभुल्ल छन यो गित हृदय बाट गाईएको हो । खुशी लाग्यो थप निरंतरता दिनुहोला ।
गित राम्रो मानी मलाई र यो गितमा संलग्न टिमका साथीहरुलाई हौसला बढाइ दिनु भएकोमा हार्दिक धन्यबाद सहित आभार प्रकट गर्दछु । आफ्नै नामको नया च्यानल भएकोले सस्क्रइभ पनि गरिदिनु होला भन्ने अपेक्षा पनि गर्दछु ।🙏🙏
गित राम्रो मानी मलाई र यो गितमा संलग्न टिमका साथीहरुलाई हौसला बढाइ दिनु भएकोमा हार्दिक धन्यबाद सहित आभार प्रकट गर्दछु । आफ्नै नामको नया च्यानल भएकोले सस्क्रइभ पनि गरिदिनु होला भन्ने अपेक्षा पनि गर्दछु ।🙏🙏
गित राम्रो मानी मलाई र यो गितमा संलग्न टिमका साथीहरुलाई हौसला बढाइ दिनु भएकोमा हार्दिक धन्यबाद सहित आभार प्रकट गर्दछु । आफ्नै नामको नया च्यानल भएकोले सस्क्रइभ पनि गरिदिनु होला भन्ने अपेक्षा पनि गर्दछु ।🙏🙏
Mho ta naramro nai baneko xaki vaneko ta xoina yati damiko git xa ta...thank you mam yashto ramro git nikalnu vako ma.. Apil tirpati marfat HAMRO BALEN SIR KONAME JODIYAKO GIT.....sunna paiyo khushi laghyo...❤❤🙏🙏🇳🇵🇳🇵👏👏👏👏👏
चन्द्रावती वाग्ले ज्यु लाई धेरै सम्मान छ।अनि नबुझेको कुरा पोखरा को मेयर को गित गाउन पर्ने के काम गरेको रहेछ र सरुवा गरेछ। सबै भन्दा खत्तम महानगर पोखरा हो यो सबैलाइ थाहा छ , i am with chandrawati wagle😍😍😍😍💗💗💗💗💗💗💗💗💗
गित राम्रो मानी मलाई र यो गितमा संलग्न टिमका साथीहरुलाई हौसला बढाइ दिनु भएकोमा हार्दिक धन्यबाद सहित आभार प्रकट गर्दछु । आफ्नै नामको नया च्यानल भएकोले सस्क्रइभ पनि गरिदिनु होला भन्ने अपेक्षा पनि गर्दछु ।🙏🙏
गित राम्रो मानी मलाई र यो गितमा संलग्न टिमका साथीहरुलाई हौसला बढाइ दिनु भएकोमा हार्दिक धन्यबाद सहित आभार प्रकट गर्दछु । आफ्नै नामको नया च्यानल भएकोले सस्क्रइभ पनि गरिदिनु होला भन्ने अपेक्षा पनि गर्दछु ।🙏🙏
अब झन हाम्रो दिदिको गितले देश खान्छ किनकि पोखराको मेयरलाई राम्रो गित नपचेर अहिलेसम्म दस पटक सुने जति सुन्यो उति आन्नद लाग्ने गित छ बधाई छ दिदी अब झन हजुरको चर्चा चुलियो।

तपाईंको एउटा सब्द ले मन छोयो बरु जागिर छोड्न तयार छु यो गित हताउदैन वावावा 🙏🙏तपाईं जस्ती महान चेलिलाइ सम्मान छ ताकी राम्रो लाई राम्रो भन्न सक्नु भएको छ तपाईंको यो तिज गितले सफलताइ सफलता मिलोस।। भ्रष्ट हरु कुकुर कराए जसरी कराइ रहन्छन् कुनै वास्ता नगर्नुहोस् जय बालेन।
Chhode hunchha jagir,nepal sarkar ko jagir garne manchhe le sarkar ko niyam palana garnu parchha . “Kas lai ke ko aabsek chha sabai diye,yeato hawadari kura garne .pagalni ho. Sabai la thaha chha balen le ke ke gareko chha .paisa kamauna lai viral hunalai ,balen ko geet dahrmik parb teej ma gaune hainni.nonsence lady.

वा वा 100%सहि बालेन सर को बारेमा तीज गित सलाम छ सिस्टर ❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏💐💐💐💐💐🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जय जय बालेन सर बालेन सर जिन्दबाद बालेन सर जिन्दबाद🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
गित राम्रो मानी मलाई हौसला बढाइ दिनु भएकोमा हार्दिक धन्यबाद सहित आभार प्रकट गर्दछु । आफ्नै नामको नया च्यानल भएकोले सस्क्रइभ पनि गरिदिनु होला भन्ने अपेक्षा गर्दछु ।
अपील जि को प्रोग्राम आये पछि कस्तो बनेको रैछ हेरौं भनेर आएको थिए म गीत ठिकै लाग्यो गीत गाउने पुरानै शैली रैछ तर विषय बस्ती नयाँ थियो राम्रो लाग्यो मेडम good luck राम्रो गर्दै गर्नु सरकारी सेवामा कार्यरत हुनुहन्छ राम्रो सँग काम गर्नु होला नाम राख्नु होला
यो गीत को सब्द ले दिदी को आत्मा सहुलो हिमाल जस्तै सफा हो भनेर बुझै सबैले किन कि बालेन ले गर्नु भएका सबै राम्रो काम भरी को सबै सत्त्ते सत्ते छ्न फप फाप केही छैनन् यक दम राम्रो धन्यवाद दिदी हरेक नेपाली को ध्यान जाउस जय नेपाल 🇳🇵
अपिल त्रीपाटी को निउज मार्फत हल्ला सुनेर हेर्न आको म मात्र हो कि अरु पनि हुनुहुन्छ?😁
🙋👋
❤
माँ पनि
Ma pani😂😂😂😂
म पनि अपिल सर को न्युज सुनेर आको ❤❤❤❤
अपिल सर को कार्यक्रम आएपछि खोज्दै आए गित हेर्नलाइ जय बालेन जय यो गित गाउने दिदि🙏🙏
Same hjr ma pani
मपनि गण्डकी छड्के हेरेर आएको ❤❤❤
🖐️ म पनि त्यही कार्यक्रम हेरेर आको है😊
same here😊😊
म पनि तेतै देखि आको 😊
यो गित लाइ सबै ले भाइरल बनाउ है यो दिदिलाई बालेन को गित गाएर जागिर सरुवा गरेको सुन्नमा आछ देशका झोलेहरु ले
❤❤❤❤❤❤❤❤❤❤❤nice❤❤❤
म पनि 100% हो
म पनि।
अपिल सर को इन्टर्भिउ हेरेर आको है दामी छ गित दिदी ❤❤❤❤❤
Sapot👍song ❤️
बल्ल पो आयो त तिजको गीत ❤❤ अरु त बाउ आमा सङ्ग बसेर हेर्न नि लाज लाग्दो छ । अझै यस्तै गीत आउला भनेर आस राख्छु दिदी ❤❤
जागीर गय जाओस तर गित डिलेट गर्दिन चन्द्रावती वाग्ले दिदी को भनाई सलाम छ दिदी हजुरलाई🙏🙏🙏🙏🙏
❤❤❤❤❤❤
गित राम्रो मानी मलाई र यो गितमा संलग्न टिमका साथीहरुलाई हौसला बढाइ दिनु भएकोमा हार्दिक धन्यबाद सहित आभार प्रकट गर्दछु । आफ्नै नामको नया च्यानल भएकोले सस्क्रइभ पनि गरिदिनु होला भन्ने अपेक्षा पनि गर्दछु ।🙏🙏
❤❤❤❤❤❤❤@@chandrawatiwagle4647
Right vanu vo di
यस्ता झोलेहरु सँग हार मान्ने कुरै भएन नी
यो गीत अझ धेरै धेरै भाइरल हुनु पर्छ भन्ने को काे हुनुहुन्छ। यता हाजिर गरम है।❤🎉😂❤
Mani ho😂
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@@NarayanBaral123 hami pani xau
Mh pni xu❤
पोखराको कर्मचारीले बालेनशाहको गीत गाउनु धेरै राम्रो कुरा हो। धेरै प्रशंसा गर्नुपर्छ। आफूले मन पराएको मान्छे गीत गाउनुपर्छ यो गणतन्त्र हो।
गित राम्रो मानी मलाई र यो गितमा संलग्न टिमका साथीहरुलाई हौसला बढाइ दिनु भएकोमा हार्दिक धन्यबाद सहित आभार प्रकट गर्दछु । आफ्नै नामको नया च्यानल भएकोले सस्क्रइभ पनि गरिदिनु होला भन्ने अपेक्षा पनि गर्दछु ।🙏🙏
एकदम उत्कृष्ट सब्द, सन्देशमुलक, राम्रोकामको प्रशंसा , युवा नेता बालेन प्रतिको सम्मान , देशको आशा भरोसा
प्रधानमन्त्री बन्न लायक एकमात्र ब्यक्ति बालेन हो । जय बालेन 🙏 तिम्लाइ जन्मदिने आमा लाई नमन छ ।
अरे बुबा लाइ पनि नमन भन यार,
💯 sahi vanu vo hajur 🙏
कति लाख गयो भनेर हिजो देखि पटक पटक हेर्ने कोको हुनुहुन्छ ? वाग्ले दिदि म आज देखि हजुरको फ्यान भए ❤ यत्तिको हम्मतवालि चाहिन्छ महानगरमा ❤
Ma pani❤❤
म पनि ५ लाखदेखि चेक गर्दागर्दै १० लाख कटिसक्यो ❤❤
म पनि छु है कति viewer पुग्यो भनेर 3/3 घन्टामा म यो भिडियो हेर्ने गरेको छु
Ma pani
1m
अपिल त्रिपाठी ज्यूको गण्डकी छड्के मार्फत यस गित खोज्दै यहाँ सम्म आउने म जस्ता मित्रहरू को को हुनुहुन्छ यता हाजिर गरम है ।
गित राम्रो मानी मलाई र यो गितमा संलग्न टिमका साथीहरुलाई हौसला बढाइ दिनु भएकोमा हार्दिक धन्यबाद सहित आभार प्रकट गर्दछु । आफ्नै नामको नया च्यानल भएकोले सस्क्रइभ पनि गरिदिनु होला भन्ने अपेक्षा पनि गर्दछु ।🙏🙏
र्यापर बलेन शाह को सुभचिन्त्क हरु
यता हाजिरी हुम्त 🙏💕
अपील सरको कार्यक्रम देखि यो गीत खोज्दै आउने को को हुनुहुन्छ हाजिर गरौं त
Mani ho sir
varkharai herera aako ma chahi 😂
Mani hi😂
Me to
ma pani xu sir
म धरान बाट राई थर हामी राई हरु तिज तेत्ति साराे मानदिनउ तर गण्डकी छडके निउज हेरेपछि याे दिदी लाई अनयाय भकाेछ तेस कारण याे गित लाई टेनडरिङ मा पुरयाउनु परछ भनने जतिले लाइक ठाेकुम
Jayamushii😆😆
@Peac😄😄😄😄eNepal8848
@@Sushilvlog8848 tero amako vann
जै मुसि परियछ हैन्त🤣
@@GreaterNepal595 ta paris holaa ni tapare ho ki jaya muji...ma Baudha hu bujhis? Jaat janaauxa khate🤣😆
तपाईं एक साहासी नेपाली छोरी निजामती कर्मचारी हो यसरी नै अगाडि बढदै जानू suport गर्ने हामी नेपाली जनता छौ ।
विचरी लाइ अहिलेइ सरुवा गरेनि त
@@barshabaralyoutubechannel9828 ठूलाठूला देशमा सानो सानो कुरा भैहाल्छ नि
@@barshabaralyoutubechannel9828 ठूलाठूला देश मा सानो सानो कुरा भैहाल्छ नि
बालेन दाईको जय होस❤
❤यो गीत भाइरल हुनुपर्छ भन्ने जति यता हाजिर हुम होई ❤
गित राम्रो मानी मलाई र यो गितमा संलग्न टिमका साथीहरुलाई हौसला बढाइ दिनु भएकोमा हार्दिक धन्यबाद सहित आभार प्रकट गर्दछु । आफ्नै नामको नया च्यानल भएकोले सस्क्रइभ पनि गरिदिनु होला भन्ने अपेक्षा पनि गर्दछु ।🙏🙏
गण्डकी छ्डके हेरेर आउनु भएको को को हुनुहुन्छ ....हाजिर हुनुहोस त .....गित राम्रो लाग्यो सफलताको शुभकामना दिदी 🎉🎉❤❤❤❤
मनि हो
म पनि भर्खरै आको हो। भ्रष्ट मेयर धनराज गुरुङ्ग मुर्दाबाद❤❤
म पनि छु है🎉🎉🎉
गण्डकी छड़के भर्खरै भर्खरै हेरियो . .
धनराजको दादागीरी निकै देखियो
हो हो
धनराजको दादागीरी निकै देखियो . . .
लागौ अब जागौ सब . . .2
यस्ताे गरी गित संगीत र सर्जक दबाउछन जब . . .
म पनि
अपिल त्रिपाठी को कार्यक्रम हेरी यो गित सुन्न आउने जति यता हाजिर हुम सबैजना ।।जय बालेन
❤❤
Ma aayako xu
❤❤❤❤❤❤❤❤❤😂❤😂❤❤
Jay Balen❤
Me
Me जय balen
टुकुचा न्याय पायो बालेन आएर
बालेन शाह को सुभचिन्त्क यता
हाजिरी हुम्त 🙏🇳🇵
बालेन शाह काे प्रगति बाट जल्नेहरु याे गित सुनेर खरानी हाे ,हामी युवाहरु १ हुने बेला अाएकाे छ❤❤❤
गित राम्रो मानी मलाई र यो गितमा संलग्न टिमका साथीहरुलाई हौसला बढाइ दिनु भएकोमा हार्दिक धन्यबाद सहित आभार प्रकट गर्दछु । आफ्नै नामको नया च्यानल भएकोले सस्क्रइभ पनि गरिदिनु होला भन्ने अपेक्षा पनि गर्दछु ।🙏🙏
पुराना गित कताछन दिदि❤
@@chandrawatiwagle4647हजुरलाई सम्मान छ याे गितकाे लागि❤️🙏
Nice
म ढिलो भा रैछु। विवाद हेरेर आको है। सरै राम्रो गित। बालेन जिन्दावाद । ♥️♥️
अपिल त्रिपाठी सरको कार्यक्रम हेरेपछि यता आउने सबै याता हाजिर हुम त कोको छौं अरु......🤔
Me
Ma ✋🏿✋🏿
Ma ni ho sir aha kti ramro geet salute didi❤❤
म पनि छु हजुर
जे होस अपिल सरले गर्दा भाईरल नै बन्यो।
दिदीको १५ वर्षको तलब भन्दा बढी पैसा यही गीतबाट कमियोस् । धेरै धेरै शुभकामना 🎉❤
Good 👍👍👍👍👍👍👍👍👍
youtube.com/@nishanrana1987?si=C8j8tKatafj8iDT4
अपिल त्रिपाठी जस्तो एक सच्चा निडर साहसी निष्पक्ष पत्रकारको लागि पनि 1 लाइक त दिनुपर्छ भन्ने जति यता हाजिर हुनुहोला 🙏
अपिला दाइ को समचार पछि खोज्दै आएको म! कोको छौ एता आउनुस?
Ma
*#####,#***,@@chakraroka5606
Ma pani xu
❤❤❤
एकदम यथार्थ धरातल मा टेकेर उत्कृष्ट प्रस्तुति दिनुहुने गायिका चन्द्रावती वाग्ले ज्यु लाई अझै यस्तै उत्कृष्ट प्रस्तुति ल्याउनु हुन सफलता को शुभकामना 🙏🙏🙏
पोखरा का मेयर धनराज लाई पनि एक किसिमको धन्यवाद भन्न चाहन्छु ।
उस्कै कारण अपिल त्रिपाठी को ईन्टर्भ्यु आयो र यति राम्रो मौलिक तिज गित सुन्न पाईयो।उहाँ बैनी लाई सम्मान छ अनि सम्मान गर्छौ बालेन भाइ को।
जागिर छोड्छु तर गीत हाटाउँदिन वा रे वा हजुर लाई धेरै सम्मान छ ।🙏❤️
म काठमाडौंको बासिन्दा होइन तर पनि हाम्रो राजधानी काठमाडौं हो। गित को शब्द हरु मा धेरै सत्यता छ दिदिबहिनी हजुर हरु लाई तिजको शुभकामना जय बालेन जय नेपाल 🎉🎉🎉
Sahai vanu vo hajur 🙏 afai tw Kathmandu basi tesai payaro Balen
@@capirarai4709़़़
@@capirarai4709 सबै नेपाली जनता मिलेर माया सपोर्ट गर्नु पर्छ काठमाडौंको मियर बालेन दाई लाई ।
यति राम्रो गितको रिस गर्ने को कहिलेइ भलो नहोस दिदि🙏🙏🙏
यो गित बनाउने व्याक्ती लाई मेरो तर्फबाट १,००,००,००,००,००,००,००,०००/- तोपको सलामी अर्पण गरे है......नेपालको एक मात्र ब्रान्ड बालेन....जय बालेन❤❤❤❤
गित राम्रो मानी मलाई हौसला बढाइ दिनु भएकोमा हार्दिक धन्यबाद सहित आभार प्रकट गर्दछु । आफ्नै नामको नया च्यानल भएकोले सस्क्रइभ पनि गरिदिनु होला भन्ने अपेक्षा गर्दछु ।
गित राम्रो मानी मलाई हौसलार बढाइ दिनु भएकोमा हार्दिक धन्यबाद सहित आभार प्रकट गर्दछु । आफ्नै नामको नया च्यानल भएकोले सस्क्रइभ पनि गरिदिनु होला भन्ने अपेक्षा गर्दछु ।
यो भिडियो कम्तीमा पनि 3करोड नेपालीमा पुर्याउनु पर्छ हइ सबैले❤❤❤❤🎉😂😊
@@Dolpalikrishnaगित राम्रो मानी मलाई र यो गितमा संलग्न टिमका साथीहरुलाई हौसला बढाइ दिनु भएकोमा हार्दिक धन्यबाद सहित आभार प्रकट गर्दछु । आफ्नै नामको नया च्यानल भएकोले सस्क्रइभ पनि गरिदिनु होला भन्ने अपेक्षा पनि गर्दछु ।🙏🙏❤❤❤❤❤❤❤❤❤
Maro ni sam to you❤❤❤
धन्यवाद दिदि एउटा असल कर्मचारी ले जनता लाई सचेत गराइ दिनु भएकोमा 🙏🙏🙏🙏
गित राम्रो मानी मलाई र यो गितमा संलग्न टिमका साथीहरुलाई हौसला बढाइ दिनु भएकोमा हार्दिक धन्यबाद सहित आभार प्रकट गर्दछु । आफ्नै नामको नया च्यानल भएकोले सस्क्रइभ पनि गरिदिनु होला भन्ने अपेक्षा पनि गर्दछु ।🙏🙏
Didi🎉 🎉🎉🎉🎉
धन्यवाद हजुर एउटा असल कर्मचारी भएर जनतालाई सचेत गराइ दिनु भएकोमा🙏🙏🙏
बालेन शाहको नाम लिंदा सुन्दा पनि गर्ब लाग्छ । कति राम्रो गित गाउने दिदी बहिनीहरू सबैलाई धेरै धेरै धन्यवाद❤❤
rigath
सारै राम्रो गित हजुरले निकाल्नु भएकोमा बदाइ छ🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🎊🎊
धन्यवाद सत्रु लाई किनभने बिवादमा नलिएको भए हामीले यति राम्रो हिम्मत भएको देश भक्ती नेपाली चेलीलाई ❤ चिन्ने मौका पाउदैनथ्यौउ ।अबा गितलाई भाईरल बनाउनुपर्छ है सबजना मिलेर मैले पाच पटक सुने ❤❤❤
मैले पनि आज मात्रै हेरे,राम्रो लाग्यो,देशको सपुतको बारेमा यति मिठो गितको रचना भएको रैछ।हामी धेरै जनता खुसी छौ।
गित राम्रो मानी मलाई र यो गितमा संलग्न टिमका साथीहरुलाई हौसला बढाइ दिनु भएकोमा हार्दिक धन्यबाद सहित आभार प्रकट गर्दछु । आफ्नै नामको नया च्यानल भएकोले सस्क्रइभ पनि गरिदिनु होला भन्ने अपेक्षा पनि गर्दछु ।🙏🙏
एकदम मन पर्याे हजुर द्दारा सिर्जित गर्नुभयकाे याे गित@@chandrawatiwagle4647
Nice@@chandrawatiwagle4647
यो गितले अब बिश्व खान्छ चन्द्र कला मेडमलाई मेरो सलाम छ।👍️👍️🙏🙏
दिदि गीत राम्रो छ । राम्रो मान्छेलाई राम्रो भन्नू पर्छ । हजुरलाई सलाम छ। 🙏🙏अझै अगाडी बढ्दै जानू होला ।
अथाह मेहनेत र परिश्रम गरि मौलिक तिज गित " बालेन" बजारमा ल्याएकी छु ।आसा छ पक्कै पनि हजुरहरुलाई मन पर्नेछ । गित कस्तो लाग्छ जस्ताको त्यस्तै प्रतिकृया दिनु होला ता कि निस्कन लागेका बाकी दइबटा गित अझ परिस्कृत गरेर निकाल्न सकूँ। गित हेरिदिनु भएकोमा धन्यवाद । आर्थिक भौतिक र नैतिक सहयोग गर्नु हुने सबै प्रति हार्दिक आभार 🙏🙏
अत्यन्तै राम्रो समसामयिक अनि तिजको बास्तबिक गित आमा दिदिबैनि र सबैलाइ शुभकामना 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
निकै राम्रो छ ।
सराहनीय छ
बधाई छ सम्पूर्ण टिमलाई 🎉
आहा अत्यन्तै राम्रो मौलिक अनि वास्तविक तिजको गित ❤ सम्पुर्ण आमा दिदिबहिनी र सबैलाई मस्तै शुभकामना 🙏❤️🙏
जे हुन्छ राम्रै को लागि हुन्छ भनेको यहिँ हो यो गित अब पक्का भाइरल हुनुपर्छ 🎉
❤🎉दिदि को यो गित विश्वभर छरिएर रहेका नेपाली दाजुभाई दिदी बहिनी आमा बुबा सबैले हेर्नैपर्ने रहेछ। धन्यवाद दिदि
आहा कति सुन्दर गीत 1000 चोटी हेरि सक्य हजुर ।❤❤
यो वर्षकै उत्कृष्ट तिज गित हो जति सुने पनि सुनिराखौ जस्तो लाग्छ यति सान्दर्भिक गित गाउनु भएकोमा sister चन्द्रवती ज्युलाइ लाखौं लाख धन्यवाद 🙏💖
अपिल भाइको अन्तरबार्ता हेरेर खोज्दै आएको म मात्रै होकि अरु पनि हुनुहुन्छ??
अपिल सरको कार्यक्रम पछि खोज्दै आएको अनि वाग्ले दिदिको भनाइ बरु जागिर जावोस गित डिलिट गर्दिन सलाम छ ।
गित राम्रो मानी मलाई र यो गितमा संलग्न टिमका साथीहरुलाई हौसला बढाइ दिनु भएकोमा हार्दिक धन्यबाद सहित आभार प्रकट गर्दछु । आफ्नै नामको नया च्यानल भएकोले सस्क्रइभ पनि गरिदिनु होला भन्ने अपेक्षा पनि गर्दछु ।🙏🙏
गीत एकदम राम्रो छ आगामी दिनहरू पनि यस्तै गीत निकाल्दै जानुहोला धेरै धेरै शुभकामना।
एक मिलिएन भिउज पुगेसी सम्जिनुस कि यो धनराज डाम्ना लाई गतिलो झापड हो भनेर।।।।एक्दम राम्रो गित।।।बालेन दाइ जिन्दावाद!!!!
सलाम छ वाग्ले ज्यू जागिर छाड्न तयार तर गित नहटाउने भन्नु भएको मा फेरी पनि सलाम छ
चन्द्रावति दिदिलाई चेतनामूलक तिजगित ल्याउनु भएकाेमा धेरै धेरै धन्यवाद ।सफलताकाे शुभकामना ।जय बालेन दाइ🙏🙏जय रास्ट्रबाद दिदि 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵
आदरणीय दिज्यू चन्द्रवती वाकले लाई धेरैधेरै सम्मान आदर्श मेरो तर्फबाट गण्डकी छड्के अपिल त्रिपाठीको दुईवटै अपिसोड हेर्दाखेरि तपाईँले दिनुभएको प्रतिक्रियाहरू अत्यन्तै चित्त बुद्ध र लायकको छन्। बालेन ब्रान्ड brand नै हो तपाईँले राम्रो कामको चर्चा गर्दै बनाउनुभएको गीत सरहनीय छ।❤❤❤❤❤❤
यी चेली जस्तो कर्म निष्ठा सबै सेक्टर का कर्मचारी भैदियको भय सायद देस को हाल पनि एस्तो हुने थियन होला! salute cheli🙏👌👍️
❤❤❤❤❤
अपील को कार्यक्रम बाट थाह पाएर हेर्न लागे।अति शुन्दर शब्दहरू।गर्नेको प्रसंशा र नगर्नेको आलोचना हुनैपर्छ। जय बालेन। ।
यो गीतले यसपालिको सबै तिज गितलाई उछिन्दै अग्रस्थान हासिल गर्ने भयो। बालेनले गरेका सम्पुर्ण राम्रा कामको संगीतको माध्यमबाट छोटाे वृत्तचित्र जस्तै लाग्यो। बधाई छ गायिका दिदिलाइ
१००%
१००%
सार्है राम्रो छ , यो गित मलाइ धेरै मनपर्यो।
जागिरको प्रवाह नगरी सहिलाई सहि र अझ हाम्रो देशमा सयो बालेनको खाचो देख्नु भएको दिदीलाई 🙏 सलाम छ। तपाइँको गित बाट सबै देश हाक्ने ड्राइभरको बुद्धि पलाओस जय नेपाल आमा जय बालेन
I am one of them
यो गीत साह्रै मनपर्यो जय होस् दिदि हजुरको बालेन को चर्चा गर्नु भएको मा
चौरासी सालको प्रधानमन्त्री बालेन बन्नु पर्छ भन्ने जति यता हाजीर गरम् त साथीहरु🙏🙏
गित राम्रो मानी मलाई र यो गितमा संलग्न टिमका साथीहरुलाई हौसला बढाइ दिनु भएकोमा हार्दिक धन्यबाद सहित आभार प्रकट गर्दछु । आफ्नै नामको नया च्यानल भएकोले सस्क्रइभ पनि गरिदिनु होला भन्ने अपेक्षा पनि गर्दछु ।🙏🙏
हस@@chandrawatiwagle4647
@@chandrawatiwagle4647 तपाईको सरुवा बदर हुने सम्भावना छ मेम । गित राम्रो लाग्यो ।
🙏🙏❤️❤️ very nice song@@chandrawatiwagle4647
@@chandrawatiwagle4647कति राम्रो गित
मागि हिडे भिछ्या पनि हुन्छ दुर्लभ लाेकमा , राम्राे गरि हिड्नेका माेति बर्सन्छ काखमा,
अरुलेे डाहा गरेर हुन्छर, हेर तिजमय बालेनकाे सुनाम 🌹🌹🙋♀️🙋♀️🙋♀️🇳🇵🇳🇵🇳🇵👌👌👌👌👌
अपिल त्रिपाटि को कार्यक्रम हेरे पछि खोज्दै आयको मौलिकता मा यो समयमा बालेन जि को काम र सम्मान झल्काउने गित रैछ 👍️🇳🇵
गित राम्रो मानी मलाई र यो गितमा संलग्न टिमका साथीहरुलाई हौसला बढाइ दिनु भएकोमा हार्दिक धन्यबाद सहित आभार प्रकट गर्दछु । आफ्नै नामको नया च्यानल भएकोले सस्क्रइभ पनि गरिदिनु होला भन्ने अपेक्षा पनि गर्दछु ।🙏🙏
म पनि अपिल सर को न्युज हेरेर गित खोजेर आएको हु। स्यालुट छ अघिकृत ज्युलाइ ।
तीज गीत यस्तो पो हुनुपर्यो । जन चेतना मूलक र तथ्यपरक बास्तविक कुराहरु । छाडा र अर्ध नग्न नृत्य र गीतहरु बहिस्कार गरौं । चन्द्रवती वाग्ले जीलाई लाख लाख बधाई एवं धन्यवाद ।👍👏🌺🌺🌺🙏
100% riight
100% Right
अपिल त्रिपाठिको न्युज ले गर्दा झनै viral हुदैछ यो गित । म जस्तै न्युज हेरेर आउने को को हुनुहुन्छ ?? शुभकामना
गित राम्रो मानी मलाई र यो गितमा संलग्न टिमका साथीहरुलाई हौसला बढाइ दिनु भएकोमा हार्दिक धन्यबाद सहित आभार प्रकट गर्दछु । आफ्नै नामको नया च्यानल भएकोले सस्क्रइभ पनि गरिदिनु होला भन्ने अपेक्षा पनि गर्दछु ।🙏🙏
अस्ति हेर्दा 5 लाख थियो बधाई छ खुशी लाग्यो 2 मिलियन माथी पुगेछ आज हेर्दा त
दिदिलाइ शत्रु लागेर राम्रै भयो नत्र यति शाहासी दिदिलाइ हामिले चिन्ने मौका पाउनी थिएनौं love you didi❤🙏🙏🙏
गित राम्रो मानी मलाई र यो गितमा संलग्न टिमका साथीहरुलाई हौसला बढाइ दिनु भएकोमा हार्दिक धन्यबाद सहित आभार प्रकट गर्दछु । आफ्नै नामको नया च्यानल भएकोले सस्क्रइभ पनि गरिदिनु होला भन्ने अपेक्षा पनि गर्दछु ।🙏🙏
एक्दम सहि👌👌👌👍️👍️👍️👍️🙏🙏🙏🙏सम्झना छ है म्याडम
ल बधाइ छ सत्रुलागे नि चिनिनु भो
@@chandrawatiwagle4647didi hjurlai yahi geet bata chiniyo khusi lagyo
medam dami song
गित भाइरल हुनु मा अपिल त्रीपाठिको महत्त्वपूर्ण योगदान साबित भयो
Ho ho 😅😅
गित राम्रो मानी मलाई र यो गितमा संलग्न टिमका साथीहरुलाई हौसला बढाइ दिनु भएकोमा हार्दिक धन्यबाद सहित आभार प्रकट गर्दछु । आफ्नै नामको नया च्यानल भएकोले सस्क्रइभ पनि गरिदिनु होला भन्ने अपेक्षा पनि गर्दछु ।🙏🙏
अपिल भाइ को कार्यक्रम सुने खोज्दै आय हेरे अति सल्युट छ दिदि तपाइलाइ ! जय बालेन ! !
गित राम्रो मानी मलाई र यो गितमा संलग्न टिमका साथीहरुलाई हौसला बढाइ दिनु भएकोमा हार्दिक धन्यबाद सहित आभार प्रकट गर्दछु । आफ्नै नामको नया च्यानल भएकोले सस्क्रइभ पनि गरिदिनु होला भन्ने अपेक्षा पनि गर्दछु ।🙏🙏
चन्द्रावती वाग्ले म्याडमले राम्राे तिज काे पर्व पारेर गित गाउनुभएकाेमा तपाईं लाई धेरै धेरै धन्यवाद
गित राम्रो मानी मलाई र यो गितमा संलग्न टिमका साथीहरुलाई हौसला बढाइ दिनु भएकोमा हार्दिक धन्यबाद सहित आभार प्रकट गर्दछु । आफ्नै नामको नया च्यानल भएकोले सस्क्रइभ पनि गरिदिनु होला भन्ने अपेक्षा पनि गर्दछु ।🙏🙏
आहा सुन्दै आनन्द लाग्ने गीत बधाई छ पोखरा महानगर पालिकाकी कर्मचारी ज्यु लाइ। देशमा भैरहेको सकारात्मक कामको संदेश दिनको लागि तपाइको कलम चलिरहोस ।
लाखौ लाख धन्यवाद चन्द्रावति वाग्ले मेडमलाई।।।सत्य यथार्थ गित गाउनु भएकमा ।।भ्रष्टाचारि पार्टिका नेताहरुको मुटु काप्ने गरुउनु भयो।।
सत्य तितो हुन्छ र धेरै राजनीति को खोल ओडेका हरुलाई अपच्य हुन्छ किनकि तिनीहरु स्वयं रनभुल्ल छन
यो गित हृदय बाट गाईएको हो ।
खुशी लाग्यो थप निरंतरता दिनुहोला ।
बालेन शिर्षकका गीत खबर जे आए पनि
हेर्न उत्सुक लाग्ने मलाई मात्र हो कि अरुलाइ नि येस्तै हो।
गित राम्रो मानी मलाई र यो गितमा संलग्न टिमका साथीहरुलाई हौसला बढाइ दिनु भएकोमा हार्दिक धन्यबाद सहित आभार प्रकट गर्दछु । आफ्नै नामको नया च्यानल भएकोले सस्क्रइभ पनि गरिदिनु होला भन्ने अपेक्षा पनि गर्दछु ।🙏🙏
Bihe aghi dinna bhanne geet bhanda yo dherai ramro chha...
Hotani
thank you
Me too
गण्डकी छडके हेरेर आउने कोको हुनु हुन्छ म जस्तै यो गीत लाई भाइरल बनाउनु पर्छ भन्ने यता हाजिर हुम त guy's ❤❤
चन्द्रकला म्यामलाई धेरै धेरै धन्यवाद ! यस्ता चेतना मुलक गीतले नेताहरूको विचारमा सुधार आओस
यति मीठो शव्द लय सारै राम्रो लागो ।
god blessed you didi
यो गितबाटै चन्द्र्वती दिदिको भाग्य फेरिनेछ । जय बालेन,,,, जय चन्द्रवति❤❤❤
गित राम्रो मानी मलाई र यो गितमा संलग्न टिमका साथीहरुलाई हौसला बढाइ दिनु भएकोमा हार्दिक धन्यबाद सहित आभार प्रकट गर्दछु । आफ्नै नामको नया च्यानल भएकोले सस्क्रइभ पनि गरिदिनु होला भन्ने अपेक्षा पनि गर्दछु ।🙏🙏
सत्य कुरा सक्राइबर ५ हजार थिए १४ हजार बढी पुग्यो १ दिनमा ,राम्रोलाई सपोट गर्दा राम्रो नै हुन्छ❤
@@chandrawatiwagle4647best song did❤️❤️❤️❤️
धेरै राम्रो गित देश बिकास हुनुपराे भ्रष्टाचारकाे अन्त्य हुनु पर्छ ।
Jay balen git gaune dd lai salam gardaxu🇳🇵🇳🇵
याे तिज गित बनाउने महानुभाव हरुलाई लाखाै लाख सलाम 🇳🇵🙏🙏🍾🙏🇳🇵👌👌👌👌
गित राम्रो मानी मलाई र यो गितमा संलग्न टिमका साथीहरुलाई हौसला बढाइ दिनु भएकोमा हार्दिक धन्यबाद सहित आभार प्रकट गर्दछु । आफ्नै नामको नया च्यानल भएकोले सस्क्रइभ पनि गरिदिनु होला भन्ने अपेक्षा पनि गर्दछु ।🙏🙏
तपाइको यो यथार्थ सिर्जनाको जति तारिफ गरे नि कमै हुन्छ। यो तपाईंको गितले भ्रष्ट नेताहरुको निद हराम भएको छ। 🎉🎉
Mho ta naramro nai baneko xaki vaneko ta xoina yati damiko git xa ta...thank you mam yashto ramro git nikalnu vako ma..
Apil tirpati marfat HAMRO BALEN SIR KONAME JODIYAKO GIT.....sunna paiyo khushi laghyo...❤❤🙏🙏🇳🇵🇳🇵👏👏👏👏👏
चन्द्रावती वाग्ले ज्यु लाई धेरै सम्मान छ।अनि नबुझेको कुरा पोखरा को मेयर को गित गाउन पर्ने के काम गरेको रहेछ र सरुवा गरेछ। सबै भन्दा खत्तम महानगर पोखरा हो यो सबैलाइ थाहा छ , i am with chandrawati wagle😍😍😍😍💗💗💗💗💗💗💗💗💗
गित राम्रो मानी मलाई र यो गितमा संलग्न टिमका साथीहरुलाई हौसला बढाइ दिनु भएकोमा हार्दिक धन्यबाद सहित आभार प्रकट गर्दछु । आफ्नै नामको नया च्यानल भएकोले सस्क्रइभ पनि गरिदिनु होला भन्ने अपेक्षा पनि गर्दछु ।🙏🙏
Sahix git salamx diju❤❤❤❤
1 निडर कर्मचारी जे छ उहीँ लेखन र बोल्न सक्ने बधाई छ हजुरलाई ।यस्तो राम्रो पुरानो भाका र स्वरमा सुन्न पायो आज धेरै समय पछि 🙏🙏🙏❤️❤️❤️👌👌👌💥💥💥💥💥
अपिल त्रीपाटी सरको निउज मार्फत सुनेर म पनि आको है अरु कोको हुनुहुन्छ यता हाजिरि हुनुस है।
गित राम्रो मानी मलाई र यो गितमा संलग्न टिमका साथीहरुलाई हौसला बढाइ दिनु भएकोमा हार्दिक धन्यबाद सहित आभार प्रकट गर्दछु । आफ्नै नामको नया च्यानल भएकोले सस्क्रइभ पनि गरिदिनु होला भन्ने अपेक्षा पनि गर्दछु ।🙏🙏
Ma pani ❤
म पनि समाचार सुनेर हो है!
Lu subscribe pni gare hai ❤❤❤
Ma ni news suner herer Aayeko hu Aaba hernu hajur ko geet biswa charchit hunex .
एकदमै सही 👍तिज गीत गाउने बहिनी लाई धैरई धैरई धन्यबाद 🙏🙏🙏👍👍👍
अब झन हाम्रो दिदिको गितले देश खान्छ किनकि पोखराको मेयरलाई राम्रो गित नपचेर अहिलेसम्म दस पटक सुने जति सुन्यो उति आन्नद लाग्ने गित छ बधाई छ दिदी अब झन हजुरको चर्चा चुलियो।
❤❤❤❤
गित राम्रो मानी मलाई र यो गितमा संलग्न टिमका साथीहरुलाई हौसला बढाइ दिनु भएकोमा हार्दिक धन्यबाद सहित आभार प्रकट गर्दछु । आफ्नै नामको नया च्यानल भएकोले सस्क्रइभ पनि गरिदिनु होला भन्ने अपेक्षा पनि गर्दछु ।🙏🙏
बालेनको समर्थनमा रोडमा निस्किनु पर्यो भने म सात दिनको काम छोडेर सहभागी हुनेछु ,तपाइहरु नि ?????
👍️👍️
Same❤
Me too
म पनि छु
𝕴 𝖑𝖆𝖒 𝖆𝖑𝖜𝖆𝖞𝖘 𝖜𝖎𝖜𝖍 𝖇𝖆𝖑𝖊𝖓
अपिल सरको कार्यक्रम बाट थाहापायर हेर्दैछु बदाईछ दिदिलाई सबैले लाइक सेर गरि भाईरलबनाउनु पर्छ यो भिडियोलाई
Ramro xa 2 milion paxi koko xau❤️❤️❤️❤️❤️
बालेन साहा र यी दिदिलाई समर्थन गर्ने जति यता ❤❤❤ सलाम छ दिदी 🎉🎉
गित भनेको यस्तो हुनु पर्दछ २०८१सालको सर्ब उत्कृष्ठ तिज गित धन्यवाद
यो तीज गीत लाई सबै ले शेयर गरौ हैं साथी भाई हो
ओहो गजब को गित एत्तिको कर्मचारी देशै भरी हुन पर्छ
बालेनको गीत गाउदा पार्टीका दाश हरूलाइ नपचेर गाइकाको सरुवा गरेछ चीन्ता नगर्नू हाम्रो साथ छ
आहा कति राम्रो गीत।देशभरी राम्रो काम गर्नुहोस् सबै जनप्रतिनिधि को यस्तै बयान गरिन्छ।❤❤❤❤
तपाईंको एउटा सब्द ले मन छोयो बरु जागिर छोड्न तयार छु यो गित हताउदैन वावावा 🙏🙏तपाईं जस्ती महान चेलिलाइ सम्मान छ ताकी राम्रो लाई राम्रो भन्न सक्नु भएको छ तपाईंको यो तिज गितले सफलताइ सफलता मिलोस।। भ्रष्ट हरु कुकुर कराए जसरी कराइ रहन्छन् कुनै वास्ता नगर्नुहोस् जय बालेन।
Ramro vannu vayo
Chhode hunchha jagir,nepal sarkar ko jagir garne manchhe le sarkar ko niyam palana garnu parchha .
“Kas lai ke ko aabsek chha sabai diye,yeato hawadari kura garne .pagalni ho. Sabai la thaha chha balen le ke ke gareko chha .paisa kamauna lai viral hunalai ,balen ko geet dahrmik parb teej ma gaune hainni.nonsence lady.
Chhode hunchha jagir,nepal sarkar ko jagir garne manchhe le sarkar ko niyam palana garnu parchha .
“Kas lai ke ko aabsek chha sabai diye,yeato hawadari kura garne .pagalni ho. Sabai la thaha chha balen le ke ke gareko chha .paisa kamauna lai viral hunalai ,balen ko geet dahrmik parb teej ma gaune hainni.nonsence lady.
गित राम्रो मानी मलाई र यो गितमा संलग्न टिमका साथीहरुलाई हौसला बढाइ दिनु भएकोमा हार्दिक धन्यबाद सहित आभार प्रकट गर्दछु । आफ्नै नामको नया च्यानल भएकोले सस्क्रइभ पनि गरिदिनु होला भन्ने अपेक्षा पनि गर्दछु ।🙏🙏
गित राम्रो मानी मलाई र यो गितमा संलग्न टिमका साथीहरुलाई हौसला बढाइ दिनु भएकोमा हार्दिक धन्यबाद सहित आभार प्रकट गर्दछु । आफ्नै नामको नया च्यानल भएकोले सस्क्रइभ पनि गरिदिनु होला भन्ने अपेक्षा पनि गर्दछु ।🙏🙏
यत्तिको भद्रासालिन गित गाउने दिदिलाई 10000तोपको सलाम छ दिज्जु🙏🙏🙏❤️❤️❤️
वा वा 100%सहि बालेन सर को बारेमा तीज गित सलाम छ सिस्टर ❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏💐💐💐💐💐🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जय जय बालेन सर बालेन सर जिन्दबाद बालेन सर जिन्दबाद🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
एक महिना पहिले नै गित आई सकेको रहिछ मैले भने आज अपिल त्रिपाटी मार्फत हेर्न पाए बधाई छ दिदी हजुर लाई यति मीठो गित गाएको मा
वास्तविक तिजगित भनेको यो हो नि ।समसामयिक र यथार्थलाई चित्रणन गरि खण्डन गर्दैछन हरेक शब्द शब्द ले जय नारि जय तिज जय नेपाल ❤❤
गित राम्रो मानी मलाई हौसला बढाइ दिनु भएकोमा हार्दिक धन्यबाद सहित आभार प्रकट गर्दछु । आफ्नै नामको नया च्यानल भएकोले सस्क्रइभ पनि गरिदिनु होला भन्ने अपेक्षा गर्दछु ।
@@chandrawatiwagle4647 ok🙏🙏
Kasai balen jasto dekhiye model...malai khelako bhaye thyakkai kati kuti balen jasati dekhinthe
है सम्पर्कै भएन । अर्को तिजमा निम्ता गरेँ ऐलेइबाट
अपील जि को प्रोग्राम आये पछि कस्तो बनेको रैछ हेरौं भनेर आएको थिए म गीत ठिकै लाग्यो गीत गाउने पुरानै शैली रैछ तर विषय बस्ती नयाँ थियो राम्रो लाग्यो मेडम good luck राम्रो गर्दै गर्नु सरकारी सेवामा कार्यरत हुनुहन्छ राम्रो सँग काम गर्नु होला नाम राख्नु होला
अपिल सरको यो कार्यक्रममा देखेर म यो गीत खोज्दैखोज्दै सुन्दै हेर्दै आएको छु धेरै धेरै धन्यवाद दिदी अगाडि बढ्नु।
यो गीत को सब्द ले दिदी को आत्मा सहुलो हिमाल जस्तै सफा हो भनेर बुझै सबैले किन कि बालेन ले गर्नु भएका सबै राम्रो काम भरी को सबै सत्त्ते सत्ते छ्न फप फाप केही छैनन् यक दम राम्रो धन्यवाद दिदी हरेक नेपाली को ध्यान जाउस जय नेपाल 🇳🇵
हजारौं लाखौँ पटक हेरे पनि मन न अघाउने तिज गित चन्द्रावती मेमको तिज गितले नेपाल नेपालिको मन जित्यो अर्को भाग 2 पनि ल्याउन परो छिटो