घाँस का ट्न जाँदा जवानले यस्ताे बनायाे, पहिल्यै श्री मती रहिछिन।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 ม.ค. 2020
  • कपुरबाेट मिडिया प्रालि सञ्चालित कपुरबाेट डटकमकाे आधिकारिक युट्युब च्यानल 'कपुरबाेट टीभी'मा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    ......................................................................................................................................................................
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय कपुरबाेट टीभीमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
    हाम्रो सम्पर्क नम्बरः ९८५५०२४७२१
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    सन्ताेष देउजा : / santosh.deuja.9
    Whatsapp/viber : +9779855024721
    .................................................................................................................
    हाम्राे वेबसाइटः kapurbot.com
    ......................................................................................................................................................................
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना कपुरटबाेट टीभीका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    Copyright © Kapurbot Media PVT LTD.

ความคิดเห็น • 1K

  • @sslamatmg9477
    @sslamatmg9477 4 ปีที่แล้ว +8

    Be strong di महिला हो सहनसिलता नै ठूलो कुरा हो दुनियाँले जे भनेनि गलत तपाईं होइन तपाईलाई फसाउने त्यो नरपिचास हो।

  • @anilshakya6083
    @anilshakya6083 3 ปีที่แล้ว +3

    पत्रकार जि सहि कुरा साेधध्नु भयाे।

  • @thamanaslami3326
    @thamanaslami3326 4 ปีที่แล้ว +6

    तपाईं महान महिला हुनुहुन्छ दिज्जु,,,अंश खोज्नु,पेन्सन खोज्नु अनि पाउनु पर्ने अधिकार सप्पै खोज्नु ,तेस्का १२ बजाइदिनु🕛️ 🤔नारी माथी खेलवाड गर्ने ?

  • @yamunathapa3694
    @yamunathapa3694 4 ปีที่แล้ว +15

    दिदी तपाईं जसतो महान मईलालाई म हिरदयदेखि धनेबादिनछु

  • @xiningpun4909
    @xiningpun4909 4 ปีที่แล้ว +55

    कति महान नारी ह्जुर त
    ह्जुर बाट सिक्नु पर्छ समपुर्ण नारिहरुले

  • @godgifted9098
    @godgifted9098 4 ปีที่แล้ว +93

    आर्मी, पुलिसको पैसा थोरै श्रीमती धेरै भएको कारणले धेरै समस्या भएको हो!

  • @madanmagar2450
    @madanmagar2450 4 ปีที่แล้ว +30

    पत्रकार ज्यु भुकेर भुउज बडायर मात्र हुदैन न्याय पनि दिलाउनु सक्नु पर्छ

  • @sanjaylama6468
    @sanjaylama6468 4 ปีที่แล้ว +25

    सबै कुरा देखियो यो प्रेममा अन्धो
    हुनेले लौरी टेकेको देखिएन बा 😀

    • @dhansurbudhamagar9886
      @dhansurbudhamagar9886 4 ปีที่แล้ว

      क्सैले तपाईको तपस्या लाई भङ्ग गरेर अशान्ति गरिदियको जस्तो छ है

  • @somgurung4774
    @somgurung4774 4 ปีที่แล้ว +143

    आनौठो घटन जति सबै चितवन मै हुदोरहेछ ।

  • @loveyoumyfamilymomanddad5174
    @loveyoumyfamilymomanddad5174 4 ปีที่แล้ว +85

    बैनि पहिला हजुरले डिभोर्स माग्नु। अनि छोरा ठुलो भए पछि छोराले आफै अंश खोज्नेछन्। त्यो बाउलाइ लात्ताले ठोक्न पर्छ।

    • @kholidovan7111
      @kholidovan7111 4 ปีที่แล้ว +3

      love you my family mom and dad सहि भन्नुभयो।

    • @manishamagar7069
      @manishamagar7069 4 ปีที่แล้ว +1

      Sahi ho

    • @geetakc3705
      @geetakc3705 4 ปีที่แล้ว +3

      सर मेरो श्रीमान ले पनि मेरो श्रीमती मरेको 3 बर्ष भयो मेरो घर मा आमा बुबा भाउजू दाइ को छोरी छ भनेर झुट बोल्यो भाउजू भने को भाउजू न भयर सौता रहेछ सौता ले पनि म भाउजू भन्दै कल् गर्थी जब म त्यो घर मा गय अनि सबै कुरा थाहा भो मेरो पोइ भन्ने ले चार ओटि ल्यार छोडे को रहेछ अब मैले के गर्दा ठिक हुन्छ सल्लाह दिनु होला

    • @falconsingh2494
      @falconsingh2494 3 ปีที่แล้ว

      kati ramro såskar sikhko vai Dhanyabad timile pani tehigarxa ki keho

    • @girbhadurghartigharti1392
      @girbhadurghartigharti1392 2 ปีที่แล้ว

      Sahi kuro

  • @user-jr2hz6rw5f
    @user-jr2hz6rw5f 4 ปีที่แล้ว +28

    केटा को ब्याक राउन्ड नबुझेर राम्रोसँग चिनजान नहुदै हिन जाम भनो भन्दै पछि लाएर जानी यो सोझी दिदि पनि उस्तै हो

    • @namerajmallathakurimalla6340
      @namerajmallathakurimalla6340 4 ปีที่แล้ว +1

      K t ni yasataee ho k taa ko paxii lagnee jagir dekherr

    • @milankumarbudhamagar9956
      @milankumarbudhamagar9956 4 ปีที่แล้ว

      पेट बोक्यो होला नि सर तेहि भयर खुरुखुरु आई होला!

  • @hemrana6373
    @hemrana6373 4 ปีที่แล้ว +1

    सन्तोश जि हजुरको कुरा गराइ बाट म पनि रोए हजुर कति सभ्य सालिन हुनुहुन्छ,,फ्यान हु म, लिला जस्तो केश हजारौ भएको सुने तेहाको सेना बोकाहरु देखि जोगिनु होला चेलिहरु मोज गर्दै जाने गर्छ्न

  • @kaliparesaila6861
    @kaliparesaila6861 4 ปีที่แล้ว +155

    येस्तेइ हो कोहि कोहिआर्मी पुलिस को जता बस्यो तेतै सवस्नि

    • @binukarai2081
      @binukarai2081 4 ปีที่แล้ว +7

      Aarmy pulice ko matr. Hain pablic ko pni jata gyo tetei sawasni hunx hou

    • @binukarai2081
      @binukarai2081 4 ปีที่แล้ว +2

      Ani drayvar navy kasri Yatra garxou

    • @gigyashagurung2679
      @gigyashagurung2679 4 ปีที่แล้ว

      1 jana testo vayo vanera sabai hudaina shati bujera bolne garnu

    • @kholidovan7111
      @kholidovan7111 4 ปีที่แล้ว +1

      Tilungbinuka Reei हुन त हो तर भुँडी नबोकाये हुने हो क्य्रे

    • @punamdamarai7028
      @punamdamarai7028 4 ปีที่แล้ว

      ekadesko ketha jesyo legyo ta yo didi sarei samajderi reixen tesmurdalei kethghetama uvare kerbeigeti ansa linupetne buhebeha getne bani peraxe teslei bejeyalei

  • @deepakbhusal1166
    @deepakbhusal1166 4 ปีที่แล้ว +19

    सलाम छ बैनी हजुरको साहसलाई हिम्मत कहिले पनि नहार्नु छोरालाई राम्रो सिक्षा दिनु हजुरको जिन्दगीको भोगाइ सुनेर आँसु झर्‍यो एकदिन पक्कै सफलता मिल्नेछ

    • @sibushrestha1173
      @sibushrestha1173 3 ปีที่แล้ว

      .

    • @mahendrashah9217
      @mahendrashah9217 ปีที่แล้ว

      राम्रो मान्छेको भाग्री खोट हुन्छ भनेको एसतै होला ।

  • @ritaratna1505
    @ritaratna1505 4 ปีที่แล้ว +76

    घरमै गएर त्यो खाते लाई कार्बाहि गर्नुपर्छ छोरा को लागि त चाईयो नि सम्पति

  • @surendrabamthakuri8190
    @surendrabamthakuri8190 4 ปีที่แล้ว +10

    आर्मि पुलिस जांहा गयो त्यही तरुनी पटाउछन बिहे पनि गर्छन ३/४ वटा श्रीमती नभयको कमै होलान कति ले धोका खान्छन कति पार लागि हाल्छन।
    नेपालका केटी हरु पनि आर्मि पुलिस भनेसि हुरूक्कै हून्छन खुब मन पराउँछन यसैको उपज हो धोका खानु अनि बल्ल खाईस भन्न मन लाग्छ।

  • @ritaratna1505
    @ritaratna1505 4 ปีที่แล้ว +21

    नागरिकता बनाईदिएछ पछि पाउछ सम्पति बाबुले चिन्ता नलिनु

  • @subhackhaka
    @subhackhaka 4 ปีที่แล้ว +150

    ठिकै पर्यो आर्मी, पुलि, डाइभर, भने पछि आँखा चिम्लेर बिस्वास गर्छन् 👍️

    • @anojgurung9383
      @anojgurung9383 4 ปีที่แล้ว

      Kanxi lai paudaina ni Dd

    • @mrkrishnabam6853
      @mrkrishnabam6853 4 ปีที่แล้ว

      soi

    • @rickythapaofficial
      @rickythapaofficial 4 ปีที่แล้ว

      👍️👍️👍️

    • @dilusarita6543
      @dilusarita6543 4 ปีที่แล้ว +2

      Timilai chai thik paro bichara tyo di Lai Kati pida vognu pareko xa aile ki timilai chai pattayena ho

    • @ritaratna1505
      @ritaratna1505 4 ปีที่แล้ว +3

      तेरो दिदी बहिनी लाई पर्नु पर्छ येस्तो त

  • @bhupendraghorsai2660
    @bhupendraghorsai2660 4 ปีที่แล้ว +1

    धेरै दुख पिडा जेभए पनि अब सानाे भाइले सबै भबिस्यकाे सपना पुराहुन्छ सबै कानुनि रुप्मा भाेलि छाेराले याे अहिलेकाे पिडासबै बदला लिनेछ छाेराले उस्काे बाबा संग बैनिकाे खुसिनै बाबुहाे....अन्तिमा याे दुखलाइ मिडिया्मा लियाएर सबै बैनिका दुखहरु सिर्य गरिदिनु भाे सर्लाइ धन्यवाद....

  • @mokthanstgaming3393
    @mokthanstgaming3393 4 ปีที่แล้ว +90

    तपाई त एउटा उदाहरण हो,तेस्तो त हजारौं केटी हरु छ्न,तर केटी हरु पनि आर्मी पुलिस भने पछि सुत्न हतार हुन्छ्न

    • @bimalalbalbase9445
      @bimalalbalbase9445 4 ปีที่แล้ว +2

      राम्रो मान्छेको किस्मत नराम्रो भन्ने कुरा गलत रैनछ हार नखानु दिदी एकदिन हजुरको पति प्र्मेशर हजुरकै सरणमा अबशय आउनुहुनि छ

    • @rameshchhetri5628
      @rameshchhetri5628 4 ปีที่แล้ว +1

      तेहित

    • @sandeshhamal9464
      @sandeshhamal9464 3 ปีที่แล้ว

      @@rameshchhetri5628 mom Oman

    • @divyadhakal4319
      @divyadhakal4319 3 ปีที่แล้ว

      Mokthan ST Gaming 34

    • @Ofccc.thatttsss_me
      @Ofccc.thatttsss_me 3 ปีที่แล้ว

      ho ni

  • @user-ky9lh5qv1p
    @user-ky9lh5qv1p 4 ปีที่แล้ว +16

    शैनिक त सैतान नै रैछ मैलेपनि देखेको छु नेपाल अार्मीको मान्छेहरू कति सम्म गिरेको हुन्छ भन्ने

  • @shishirlimbu9638
    @shishirlimbu9638 4 ปีที่แล้ว +72

    तेहि हो आर्मी पुलिस डाईबर भनेपछि मरिहत्ते गर्छ्न राम्रो बिचार पुरियाएर जिन्दगी को निर्णय गर्नु होस किन भने यो मैले देखेको छु जाहा जान्छ्न बेरेक को छेउ छाउ को ठाँउ मा बिकृर्ती फैलाउछ्न

    • @premmagar
      @premmagar 4 ปีที่แล้ว

      Shishir Limbu thik vannu vayo yar yesta ko urinal katera gidda lai dinu parxa 😂

    • @falconsingh2494
      @falconsingh2494 3 ปีที่แล้ว

      Aruko ta mal daro hunu paroni vai

  • @buddimantamang5004
    @buddimantamang5004 4 ปีที่แล้ว +152

    नारि को जिवन सङग खेलेर आफू ले आफैलाई ठुलो गरभ गरे जस्तो लागछ होला तेसलाई , थुक साला देस र सङगठन को बदनाम गरयो,तेसलाई समातेर जेल हालनु परने

    • @suniloli1410
      @suniloli1410 4 ปีที่แล้ว +4

      हो यो साला कुकुर लाई झुन्डायर मार्नु पर्छ

    • @NepaliNomad1234
      @NepaliNomad1234 4 ปีที่แล้ว +3

      Buddiman Tamang yo mula police army driver boka nai hune rahexa! Haha 😂

    • @chitrakatuwal805
      @chitrakatuwal805 4 ปีที่แล้ว

      @@suniloli1410😎😍😁

    • @jamunarawal2052
      @jamunarawal2052 4 ปีที่แล้ว

      @@suniloli1410 9? -

    • @jamunarawal2052
      @jamunarawal2052 4 ปีที่แล้ว

      @@chitrakatuwal805 ao

  • @thulungyangyan5510
    @thulungyangyan5510 4 ปีที่แล้ว +124

    बिचरा सोजि दिदी 😔😥😥

    • @purnagrg544
      @purnagrg544 4 ปีที่แล้ว +2

      Ho tani baini babu lai ramro sang padhayera thulo manxe banaunu ek din teyo baba vanaudo papi timro ra babu khutta ma jhukna paross mero aasirbad timi lai

    • @rameshsri776
      @rameshsri776 4 ปีที่แล้ว +1

      सोजि भन्दापनी बैँस समाल्ना नस्क्ने दिदी भन्दा ठिक होला किनकी नेपाल मा आर्मी पुलिस हरुले यस्ता धेरै दिदिबहिनी हरु अनि कति घर बिगारेका छन

    • @rakeshkumaroli983
      @rakeshkumaroli983 3 ปีที่แล้ว

      माया भनेको कस्तो रहेछ दिदी थाहा पाउनु भयो अर्को ले खाइरहेको थाली खोसनुभयको थियोे नि

  • @sagunpun500
    @sagunpun500 4 ปีที่แล้ว +4

    God bless you Di 💝💝💝💝

  • @kabitathapa9337
    @kabitathapa9337 4 ปีที่แล้ว +22

    सुरु मा थाहा भएन सौता छ भनेर घर पुगेर थाहा भए छी त छोड्नु पर्छनी किन अर्काको बुडा खोस्नु पाप लगिहाल्छ नि

    • @basantashree1018
      @basantashree1018 4 ปีที่แล้ว

      Gaisakesi kaha tetisajilo kaha firta janupauxara ni

    • @geetakc3705
      @geetakc3705 4 ปีที่แล้ว +1

      जस्लाई पर्छ त्यस्लाई मात्र थाहा हुन्छ हजुर अर्का को पोइ भयसी झुट बोलेर स्वास्नी बटुल्न त्यस्को गल्ती होनि

    • @basantashree1018
      @basantashree1018 4 ปีที่แล้ว +2

      @@geetakc3705 hotani lailai

    • @bhagawatibhandari1183
      @bhagawatibhandari1183 3 ปีที่แล้ว

      Euta logneko hila jage paxi arko logne samaunu teslai xudnu vaneko hamro nepali samajle ramro manx r ?dd ki baini jo hunus teso vae t tehi jethile xodn pani t eutai vo ni, randile ho satfer garne t, natrasachcha narile xodnu hudain r tyo papile hela garne vaesi kin xune arkako xori bainiaamod pramod din sakdain vane teso vae logne hu vandaima jasle je sakyo tehi garne? Teslai sakne aru hudainan?xodn pare aafulai jasto banaeko x tasai gari nangyaer matrai xodnu parx, je garin ti sahasi narile thik garin, paxi tehi nariko saranama aaun paros tyo saitanlai.

  • @shamiprai4340
    @shamiprai4340 4 ปีที่แล้ว +29

    दिदी हजुरलाई परेको पीडाले मन छोयो। आर्मीका जवानहरुले बदमास गरे।

    • @gaumaya3516
      @gaumaya3516 4 ปีที่แล้ว

      An chip lager nabasa sis tyo papilai sajaya dinu parxa

    • @dadaliyoutubechanal7858
      @dadaliyoutubechanal7858 4 ปีที่แล้ว

      yo ddle army legalma mudda halnu pachha mana chamal dilai pau bhaner tyo bachchako bhabisya aandhkar nabanaunu hos

  • @lilamanipaudyal8456
    @lilamanipaudyal8456 4 ปีที่แล้ว +14

    गल्ती 100% हजुर को हो को हो के हो जान्नु छैन बुझ्नु छैन चिफ्ला कुरा कसैले गर्दैमा पागल भै हल्नु पर्छ राम्रो बोलो भन्दैमा बिस्वास गरि हाल्नु पर्छ जोस्मा होस गुमाएसी जीवन भर कुहेकी जीवन बिताउनु पर्छ

  • @topendrabasnet4684
    @topendrabasnet4684 4 ปีที่แล้ว +24

    घाँस काट्नु खुर्केर , आयो जोबन हुर्केर कस्लाइ दिउ यो जोबन?????

    • @sagunbaral7439
      @sagunbaral7439 4 ปีที่แล้ว +1

      Yes yes yes👏👏👏👌👌👌👍

  • @mahindatamang9066
    @mahindatamang9066 4 ปีที่แล้ว +6

    Ramro

  • @somprakash5188
    @somprakash5188 4 ปีที่แล้ว +1

    महान नारी यिनी हुन जस्बाट सन्सारले पाठ सिकोस । त्यो केटा लाई चै छोड्नु हुदैन सम्पत्ति नलि कन ।

  • @jhamakthing10
    @jhamakthing10 2 ปีที่แล้ว

    सन्तोस जि यो बहिनीलाई कानुनी प्रकियामा जान सुझाब दिनुस किनभने अहीलेको कानुनमा बच्चाको बाउले बच्चालाई नहेर्नु भनेको ठुलो अपराधहो त्यसैले त्यो मान्छेले कुनैपनि हालतमा बच्चालाई हेर्नै पर्छ अनी योबहीनीले पनि सम्बन्ध बिच्छेद गरेर आफनो अधिकार लिनु पर्छ।

  • @begammahara423
    @begammahara423 4 ปีที่แล้ว +3

    आर्मी पुलिस डाइभर को मालै अर्कै हुन्छ जस्तो मान्छैन हो हामी किसानी लाई त हेर्दैन त यस्ता आइमाई लाई सौता को पछि जान्छैन हो यस्ता लाई हुनुपर्छ

  • @sushilmanandhar237
    @sushilmanandhar237 4 ปีที่แล้ว +3

    Good job

  • @nbrana6752
    @nbrana6752 4 ปีที่แล้ว

    दिदी साहारै रामरी रैछ
    घरमा बुडी हुदा हुदै अरुको जिंदगी बिगारने मानछे गदा लाई हदै कारबाही गरनु परछ

  • @prajwalkc1195
    @prajwalkc1195 3 ปีที่แล้ว

    हैट ई सिदाशादा चेलीहरुले याे गनाउने मानव सागरमा केटाहरुलाई पनि केटी हरुले यस्तै यस्तै धाेखा दिन्छन अनि केटीहरुलाई पनि यस्तै धाेखे वाद प्रेम्मा फस्छन किनयाे अन्धकारमा फस्छन ।

  • @bhuwanlimbu4857
    @bhuwanlimbu4857 4 ปีที่แล้ว +16

    Kt ta sida jasto dekhinxa
    Tara kt Ani ktako nai galti xa budi hunda hundai k ko arko budi caiyeko Ani kt ni ustoi aarmi vanne bitikoi hamfalnu parxa ta

  • @gamvirbhujel9665
    @gamvirbhujel9665 3 ปีที่แล้ว +3

    यस्तो घटनामा नेपाली सेना न १ मा पर्दछ तेसैले नेपाली सेना र नेपाल पुलिस सँग मायामा नफस्नु होला नेपाली दिदी बहिनीहरु धन्यवाद ।

  • @kalpanakarki4897
    @kalpanakarki4897 4 ปีที่แล้ว +1

    पेन्सन मा कसैको दाबि हुदैन र तलब मा आदा गर्न मिल्छ तर पेन्सन मा कसैको दाबि हुदैन

  • @ranakoxorama6408
    @ranakoxorama6408 3 ปีที่แล้ว +2

    कति राम्रो स्वभावकि मान्छे हुनुहुदाे रहेछ बिचरा दिदी

  • @sureshkumaroli7161
    @sureshkumaroli7161 4 ปีที่แล้ว +92

    प्रचण्ड ले 10बर्ष जनयुद्ध को बेला धेरै पाप गरेको कारण आज चितवन् मा नै धेरै घटना हुन्छन्

  • @samjhanamagar3907
    @samjhanamagar3907 4 ปีที่แล้ว +8

    Thikka paryo...

  • @nagendrarai5299
    @nagendrarai5299 3 ปีที่แล้ว

    चिनजान नभएको मान्छेलाई विश्वास गरेपछि परिणाम यस्तै हुन्छ ।

  • @Babin3153
    @Babin3153 4 ปีที่แล้ว +1

    अब छोरा हुर्कियो दिदी चिन्ता नगर्नु त्यही छोरा ले तह लगाउने छ तर आफ्नो अधिकारको अंश चाही छोड्नु हुन्न मेरो गाउँको भए हात खुट्टा भाचेर दुई जाना दिदी बहिनीलाई बराबर गराउने थियो त्यसको सम्पति!😈

  • @MegaParajuli
    @MegaParajuli 4 ปีที่แล้ว +16

    बन्दुक पडकाउन मात्र प्रयोग गरेछ मोराले
    गल्त्तीको साजय र पिडितलाइ न्याय होस

  • @susmatheeng9939
    @susmatheeng9939 4 ปีที่แล้ว +3

    Daura ghas ko maya le garno j gareyo.. sathai cameraman kiran jeema namste vanna chanchu

  • @namslim5125
    @namslim5125 4 ปีที่แล้ว

    दुनियाँ ले जे भनोस दिदी तपाईं साहसिली नारी हो। अरुले जे भनोस त्यसको मत्लब नगर्नुस् अघि बढ्नोस। यहाँ जो जो महानुभव हरु ले गल्ती गरिस तै उस्तो भनेर भनिराखेका छन नि तिनी हरुलाइ के थाहा मान्छे ले बाचुन्जेल मा हजार गल्ती गर्छन् बस आफ्नो गल्ती गल्ति मान्दैनन् ।।।।। र अर्को कुरा तपाइले भोगेका तपाइको जीवन मा आइपरेका घटनाहरु देखेर सुनेर धेरै दुख लाग्यो। खास मा दुख पाउने भनेकै सोझी लाटी हरुले हरु......हुनत धेरै समय बितिसकेछ तर हजुर्को ठाउँमा म भएको भए नजानु गैसकेपछी लडेर खाने हो। जेठी होस या कान्छी ...केटो ले बिहे गरेर लगिसकेपछी जेठी लाई सहानुभूति कान्छी समाजको हेला हुनु भएन। कान्छी लाई माया जेठी लाई हेला पनि हुनु भएन। बुडाको गल्ती लाई लिएर दुइटी नारी एक अर्काको सत्रु बन्नु हुन्न। हुन्छ या छ भने बाडेर खाने हुदैन छैन भने पाखुरी बजाएर खाने। मत कान्छी हु जेठिको अन्याय सहनु मेरो धर्म भन्ने पनि सोच्नुहुन्न। एकबार पाको जुनिमा कसैको थिचोमिचो मनपरी चल्दैन। आफू नि नगर्ने अरुको पनि नसहने। सौता चै दुस्मन सौता ल्याउने बुडा को चै गु पनि प्रसाद तेरिमा टोक्ने।

  • @rameshsri776
    @rameshsri776 4 ปีที่แล้ว

    अन्जान मान्छे सङग बोल्न सम्म त ल ठिक छ तर आफ्नो ज्यानै सुम्पिनु भन्दा पहिला 1 पटक त सोच्नु पर्छनी यति त्यो दिन सोचेको भएदेखि आज यो दिन देख्नु पर्ने थिएन हजुर

  • @karkielectronics
    @karkielectronics 4 ปีที่แล้ว +56

    कलियुग को केन्द्र बिन्दु चितवन रहेछ अब सुरु भो नेपाल धोस्त हुन्छ केही पिडि मा येस्तै हो भने

    • @pratibhaojasweerana3870
      @pratibhaojasweerana3870 4 ปีที่แล้ว

      जे हुन्छ चितवन मा हुन्छ क्या

    • @RK-lz5rw
      @RK-lz5rw 4 ปีที่แล้ว

      Kamal Kumar karki sashi vannu vayo, kendra bindu jastai ho, char tira ko manxe jamma hunxan.

  • @aashishmainali3435
    @aashishmainali3435 4 ปีที่แล้ว +4

    😭😭😭😭💐

  • @kumarithakuri197
    @kumarithakuri197 4 ปีที่แล้ว

    लाउरे देखेर मख्खै भयर आज त्यो बिजोग हेरत बिचरा बैनी काम गरेर हिम्मत वाली बनेर देखाउनू पर्छ के भको छर आखा छ हात खुटा छ कती राम्री छौ अब केटा मान्छेको सङ्गत नगर है बैनी

  • @rameshrai1970
    @rameshrai1970 4 ปีที่แล้ว

    समाजका बिकृत सोचले स्वर्ग जस्तो जीवन नर्क मै परिणत बनाइदिन्छ ....??!! त्यो पापी आर्मीलाई कारबाही गर्नुपर्छ....?!

  • @aushamikhaling9039
    @aushamikhaling9039 4 ปีที่แล้ว +10

    Hema jastai adalat ma janu sahasi hunu parxa hai

    • @ekadevneupane6515
      @ekadevneupane6515 4 ปีที่แล้ว

      Ramro sanga nabuji gaya paxi yastai hunxa

  • @melinapoudel3882
    @melinapoudel3882 4 ปีที่แล้ว +18

    जे हुन्छ चितवन मा हुन्छ

  • @bharatthapa3187
    @bharatthapa3187 4 ปีที่แล้ว +2

    बेलाम अाखा चिम्लिएर काडा घारिमा लम्पसार सम्म हुन पछि परदैनन अाईमाई हरु पछि रुनु पुरपुराे समाउनु भन्दा बिकल्प अरु केही नै रहदैन । राष्टिय निकुन्ज ले पनि धेरै महिला काे लिभ्रि फरकायाे ।

  • @krishnabhattarai2585
    @krishnabhattarai2585 4 ปีที่แล้ว

    दाई नमस्कार तपाईको कायकम सारै रामो छ धन्यवाद छ दाई

  • @bharatsalyan775
    @bharatsalyan775 4 ปีที่แล้ว +30

    ठिक भयो के देखेर गैइस को जाबो आर्मी पुलिस सङग आर्मी पुलिस को जागर कति नै हुन्छ तेसको पर्सनल खर्छ नि पुग्दैना

  • @rupeshchamlingrairupeshcha1015
    @rupeshchamlingrairupeshcha1015 4 ปีที่แล้ว +14

    A. Hjur bhiha grnu Vanda phila 100 chti sochnu par6 army police pyo vandaima annana dhunda ma hamfalnu hudaina yasaridhukho pahin6.

  • @govindthakur734
    @govindthakur734 4 ปีที่แล้ว +1

    Kati ramri sojhi diju lai salam chha haresh nakhanu pakkai pani sukh ka din aaunxan babu lai syahar suhar garer rakhnu

  • @anugrawrai5552
    @anugrawrai5552 3 ปีที่แล้ว

    सेना पुलिस ड्राइभर भनेपछि आइमाइ हरु भुतुक्कै हुन्छन् तर यि पेशा को ब्याक्ती हरु को समस्या यस्तै हुन्छ प्राय

  • @ashokchand3612
    @ashokchand3612 4 ปีที่แล้ว +3

    आईमाई हरु पुलीस आर्मी भने पछी आँखा नै देख्दैनन जानी जानी।

  • @rupdevkota584
    @rupdevkota584 4 ปีที่แล้ว +3

    Bahini, you are my hero, very strong willed,make sure ur boy gets something from his coward dad, missed everything that boy no more, keep fighting.
    Love and respect Rup,Australia

  • @seasongurung3466
    @seasongurung3466 4 ปีที่แล้ว +2

    प्रहरी सेना ड्राइभर को जात नै त्यस्तै हो।महिलाहरु पनि तिनीहरु संगै लट्टा पर्छन् नि

  • @user-mr4yv5qv4o
    @user-mr4yv5qv4o 4 ปีที่แล้ว

    चितवनमा अनौठो अनौठो घटना घत्छ अनि यो घटनामा केताको मात्रै दोष छैन बनमा घाँस कात्नजादा भेट भयोरे अनि तेसपछी केभयो भयो ए दिदिबहिनी आर्मी पुलिस र दाइवर देखेसी भुतुक्कै नहुनु फेरि अलपत्र पार्लान होसियार

  • @mayarai2521
    @mayarai2521 4 ปีที่แล้ว +10

    Ysto aarmi hos ya jo sukai purus hos kda vnda kda karbahi ko niym bnaunu prx.

  • @arankhanal5746
    @arankhanal5746 4 ปีที่แล้ว +6

    ठीकै भयछ जेठीले ठीकै गरिछन्

  • @rajchaudhary6374
    @rajchaudhary6374 ปีที่แล้ว

    सही हो आर्मी व्यारेक वरी परी धेरै विवाहित र अविबाहित दिदी बहिनीहरूको जिवन बर्बाद भएको छ।

  • @yamunarai584
    @yamunarai584 3 ปีที่แล้ว

    समयमा बुद्धी नपुराउदा दुःख हुन्छ राम्रो चिन जन नभएको मान्छेसँग सम्पर्क राख्नु हुन्न सबै बुझेर मात्र भविश्यको निर्णय गर्नु पर्छ I

  • @tikaramsenchury7053
    @tikaramsenchury7053 4 ปีที่แล้ว +7

    सेना को ब्यक्ति ले यदि कान्छी श्रीमती बिबाह गरेको खण्डमा कुनै पनि तलब भत्ता पेन्सन को सुबिधा बाट बन्जित गरेको छ।त्यसैले सोचबिचार गरेर काम गर्नु होला।

  • @prakashbishowkarma8459
    @prakashbishowkarma8459 4 ปีที่แล้ว +3

    hami gau gau thau thqu ko keti hos aaimai hos koi bhay ni please please hosiyar vau please

  • @ishworgautam2331
    @ishworgautam2331 3 ปีที่แล้ว

    देउजा जि great

  • @sashirai2537
    @sashirai2537 3 ปีที่แล้ว

    Santosh sir u r the best journalist 🙏🙏🙏🙏

  • @jedbahadurbhandri3009
    @jedbahadurbhandri3009 4 ปีที่แล้ว +26

    आर्मि पुलिस . ड्राइभर भने पछि मरिहत्य गर्ने केटि हरुलाई येस्तै हुन्छ ।

  • @riturasaili2759
    @riturasaili2759 4 ปีที่แล้ว +3

    एस्ता छोरा मान्छे लाई खोजी खोजी जेल हाल्नु प्रछ

    • @NepaliNomad1234
      @NepaliNomad1234 4 ปีที่แล้ว +1

      Rita Rasaili kina ni? Haha 😂

  • @gitaramkarmacharya5583
    @gitaramkarmacharya5583 4 ปีที่แล้ว

    पत्रकार दाइ खतरा

  • @sharadarijal574
    @sharadarijal574 3 ปีที่แล้ว

    कति महान नारि

  • @anudumirai6695
    @anudumirai6695 4 ปีที่แล้ว +5

    Ramro very good jathi haru police army vye poxi hurukai hunxa ani yasto navaye kasto hunxa jathi

  • @mirashivakoti5752
    @mirashivakoti5752 4 ปีที่แล้ว +4

    Kasari naharako bhayo gharko dhan chamal khayar basa pachi akta sauta mathi janu

  • @phoolnepalinepali2768
    @phoolnepalinepali2768 4 ปีที่แล้ว

    जे भए पनि जिन्दगि गुजार्नु पर्ने रहे छ

  • @tuphangiri3290
    @tuphangiri3290 4 ปีที่แล้ว

    Jai ho hajur ko jai nepal

  • @bhojchhetri7957
    @bhojchhetri7957 4 ปีที่แล้ว +3

    नेपाल काे महिला हर अारमि पुलिस र डाईभर भने पछि त सुनकाे मुना छ भने जस्तो गरछ लासटमा दु ख पाये भनछन

  • @oshiyagauli3170
    @oshiyagauli3170 4 ปีที่แล้ว +4

    दुख मा नि कति हसिली! god bless dear 😥😥😥

    • @soniyachhetri3149
      @soniyachhetri3149 4 ปีที่แล้ว +1

      Roera pani kam xaina ni tadukhi manxe lai derai haso lagxa ni tesma ma pani parxu 🤩

  • @srijanarijal2665
    @srijanarijal2665 4 ปีที่แล้ว +1

    चितवन मा चाहिँ यसतै यसतै घटना बहुत धेरै किन हाेला अचम्म लागछ राम्रो भनदा नराम्रो नै धेरै

    • @gurasale3877
      @gurasale3877 4 ปีที่แล้ว

      Thau chitwan vayeni manxe ta antai ko honi

  • @regiongaming1683
    @regiongaming1683 3 ปีที่แล้ว

    CONGRATULATIONS Kapur bot news t.v

  • @kabitasharma3800
    @kabitasharma3800 4 ปีที่แล้ว +3

    be strong 💪🏻 dd papko fal farkinx dont worry

  • @user-yw4cg1ue7l
    @user-yw4cg1ue7l 4 ปีที่แล้ว +7

    Armi police draiver sanga lagne haru estai hunxa

  • @NSvlog101
    @NSvlog101 4 ปีที่แล้ว

    लभ गर्नमा मन ध्यान दिने होइन, डिउटीमा खटिने हो एउटा सेनाजस्तो देशको सुरक्षा निकायको जवान भएर।

  • @kakamama4721
    @kakamama4721 4 ปีที่แล้ว

    पुरुस ले ल्याय पछी दुवै लाई सम्मान गरी रार०नु ल्यायकी भीमती सवै लाई मीलायर रार०नु

  • @rajkumarpaneru6246
    @rajkumarpaneru6246 4 ปีที่แล้ว +8

    चितवनमा प्रचण्डले चुनाव जितेपछि एक पछि एक नराम्रो घटना भैराखेकाछन् ! कतै प्रचण्डले पाप गरेको ले यस्ता घटना भएका त हैनन्।

    • @ghanashamkarki3774
      @ghanashamkarki3774 4 ปีที่แล้ว

      P

    • @punpahare3129
      @punpahare3129 4 ปีที่แล้ว

      जुन अौलामा बिष लाग्छ त्येही अौला झर्छ ।
      प्रचण्डले गरेको पापले अरूलाई केको पिर्छ ।

  • @bhimasaru9248
    @bhimasaru9248 4 ปีที่แล้ว +10

    Ajakalko jamana ma afno buda ko t biswas hudain ajhai aru kta haruko biswas garne yo thulo galti

  • @remkalagiri2686
    @remkalagiri2686 4 ปีที่แล้ว +1

    सन्तोस सर हजुर ले त्यो पगल लाई खोजेर उन्ले पाउनी हक दिलैदिन परो सर

  • @mohanthapa4328
    @mohanthapa4328 4 ปีที่แล้ว

    नेपाली दिदीबहिनी हरुले अार्माे पुलिस डाईभर काे विस्वास गर्नु धेरै भुल हाे यस्तो घटना धेरै ठाउ मा भकाे छ।

  • @amarlamsal9492
    @amarlamsal9492 4 ปีที่แล้ว +23

    आर्मी, पुलिस ड्राइभर ,, बोका,, 16 बर्सको सर्भिस दौरानमा कयौ ठाउमा कति केटिलाई फासाएर छोड्छन

    • @surendraramtel7247
      @surendraramtel7247 4 ปีที่แล้ว

      Amar Lamsal bata ma rakheko madal...bajauna sajilo

  • @rajendrapant9765
    @rajendrapant9765 4 ปีที่แล้ว +5

    अार्मिकाे जवानलाई मात्र के काे दाेष हाे अाफु पनि ठिक हुनु पर्याे काेहि केटा सङ्ग बिहे गर्नु अगाडि १०० चाेटि बिचार गर्नु पर्थाे के हाे काे हाे कहाँ हाे बिहे भाकाे नभाकाे सबै बिचार गर्नु पर्थाे अहिले अाएर अलपत्र भएपछि केटालाई दाेष दिएर हुन्छर

    • @manjughale5641
      @manjughale5641 4 ปีที่แล้ว

      सीता बाेहरा timi pani euta Nari ho arulai vanna payo vandai ma phaycha nabola

    • @rajendrapant9765
      @rajendrapant9765 4 ปีที่แล้ว

      @@manjughale5641 नारि हाे त घर लगेकाे रैछ त गएर अाफ्नाे अधिकार खाेस्न सकिन्न मिडियामा अाएर मात्र समाधान हुन्छ र भाेलि त यस्ताे उस्ताे भनेर सबैले भन्दैनन् बच्चालाई समेत असर पर्छ त्यसैले बिचार गर

    • @MMTA_PURI
      @MMTA_PURI 4 ปีที่แล้ว

      @@rajendrapant9765 तपाइको कुरा मा सहमत ✋✋

    • @manjuhovaniyalimbu4949
      @manjuhovaniyalimbu4949 4 ปีที่แล้ว

      Sita bohora bahini sahi kura

  • @raisubas2190
    @raisubas2190 4 ปีที่แล้ว +2

    चितावन होकि चिकावन हो यस्तो घटना जति यहीँ हुन्छ 🤣🤣

  • @akhiltyagi1252
    @akhiltyagi1252 2 ปีที่แล้ว

    She is very kind, very nice, very beautiful, very warm hearted

  • @dorjesherpa9752
    @dorjesherpa9752 4 ปีที่แล้ว +29

    यो चितवन भन्ने नाम नै चेन्ज गर्नु परेउ🤣🤣 अनेक अनेक घटना तेहि घटदो रैछ

    • @Okdharan
      @Okdharan 4 ปีที่แล้ว +1

      चिकवन भन्ने ठाउँ यस्तै रहेछ।

    • @dorjesherpa9752
      @dorjesherpa9752 4 ปีที่แล้ว

      @@Okdharan 🤣🤣🤣

    • @dhangurung1029
      @dhangurung1029 4 ปีที่แล้ว +1

      Hahahaha Dorji sir ho hai k ho k hahahaha

    • @dorjesherpa9752
      @dorjesherpa9752 4 ปีที่แล้ว

      @@dhangurung1029 tehi ta sir

    • @minathapa2461
      @minathapa2461 4 ปีที่แล้ว

      हाहा सबै त्यस्तो हुदैन चितवनको नाम चितुवा राख्न पर्यो हिहिहि ।

  • @bikramkhanal8611
    @bikramkhanal8611 4 ปีที่แล้ว +6

    बाबा किन छैन त सन्ग सबै चिच गरेर यक नासो दियो तेस्को फोटो त राख्नु पर्ने नि अनि बच्चा लाई देखाऊ यो तिम्रो बाऊ हो भनेर जवानि मा सब गरियु अब गारो भयो 👎👎

  • @thamanthapa780
    @thamanthapa780 4 ปีที่แล้ว

    Brave women 👍👍👍salute cha hjur lai 👌👌👌

  • @sabitrirai5796
    @sabitrirai5796 2 ปีที่แล้ว

    यस्तो नारापिच पुलिस हरु धेरै छन् यो पशु लाई जागिर बाट मात्र होइन नेपाल बाट निकाल्नु पर्छ यसले गर्दै कति इमन्दारी को पनि बदनाम भएको छ धेरै छन् यस्तो चोर !