आशा जि हजुरले जुन संघर्ष र चुनौतीका बाबजुद आमा लाई यति धेरै खुशी राख्नु भएको छ। यस्को अगाडि मेरा हरेक शब्द फिका रहने छन। बस यति भन्न चाहन्छु भगवान्को आशिर्वाद हजुर प्रती बनिरहोस।
Asha..i m very proud of you nanu.mummy ko asha ra bharosa tapai nai hunu hunxa.mum lai sadhai khusi rakhnu.ama bhane ko bhadwan ho.you know well that. Asha nanu hamile k bujhnu paryo bhane,life is game.just play it.keep it up Asha nanu.
अति उत्तम अन्तर्वार्ता।मन छुने।तुफान टिभिले आशा खड्का कलाकार सँगै आमाको पनि परिचय गराउनु भयो।आभार व्यक्त गर्छु। सिक्किमबाट आशा बैनीलाई सुकुमायाको भूमिकामा हेर्दा कति राम्रो अभिनय गरेको भन्थे,तर धेरैवटा चेनलरहेछन। आमा भनेको भगवान कै रूप हो। आमालाई भगवानकै रूपमा हेर्नु हुँदोरहेछ। खुसी लाग्यो।चेली आशा खड्का रोएको देखेर मन थाम्न सकिन।छोरा र छोरी मा केहि फरक छैन।बाबाले दिने माया पनि आमाले दिएको छ। आमालाई यसरी नै माया गरिरहनु सफलता अवश्य मिल्छ।प्रतिभाको कदर हुनेछ।उच्च विचार हजूरको।अभिनय अति सुन्दर छ। हार्दिक बधाई। चेलीहरु अघि बढ्नु पर्छ। आशा खड्का कलाकारलाई सलाम गर्छु। आमाको राम्रो याद गर्नु भएको रहेछ।अन्य कार्यक्रम पनि हेर्ने छु समय मिलाएर।अन्तमा आमालाई ढोग गर्दै, आशा खड्कामा यस्तै जोस , जाँगर देख्न पाईयो भन्ने कामना गर्दछु।
एक्दम राम्रो आसा आमा भन्दा ठूलो सन्सारमा कोहि छैन।दुख सुख त जीबनमा आउँछ जान्छ आत्तिनु हुन्न। आज तपाईको अन्तर्बाताले आखामा आँसु रोकियन Keep it always be strong & always be happy sis😍😍
अत्यन्तै सफल Artist आशा खड्का मेरो साह्रै favourite कलाकार हो,आमा छोरीको माया एस्तै अटल र अम्मर होस् पक्कै आशा तिमी ठुलो महान बन्नेछौ।सफलताको धेरै धेरै शुभकामना !!
मैले त यो अन्तर बार्ता हेर्नै सकिन आँखा रसाएर आमा छोरिको माया सदैभरी यस्तै रहिरहो ! आशा जि लाई सफलता को धेरै धेरै कामना छ!अब कहिल्यै नरुनु है सधै हाँसेको हेर्न पाउँ
केको छोरा जस्तो गरेकी छिन भनेको छोरा भन्दा ज्यादा गरेकी छिन यत्तिको त छोरा हरुले पनि गरेको हुदैन आसा बहिनी आमा लाई बिहे पछि पनि यस्तै माया गरि राख्नु है धेरै मन पर्छ तपाईंको सबै कुरा बोल्ने शैली याक्टिङ गर्ने शैली अनि सब थोक राम्रो छ अभिनय गरेको कुनै गित मा छाडापन छैन तिख्रा कुनै गित मा देखाउनु भाको छैन सच्चा कलाकार हो तपाईं
बैनिको पिडा सुन्दा मलाई पनि सारै आशु आयो ,तर पिडा अनुसारको धैर्ता र शाहसले आज कति जन्मदिने आमाको आशू पूछेर ,नेपाली समाजलाई नै राम्रो सन्देश दिएर हरेक कुरामा अगाडी बढिरहनु भएको छ! अबको समय हासो खुशी र आन्नदा ले शिखर चुमोस् !बैनि लाई सधै भरि ईश्वारको आषिस लागी रहोस्!
जिन्दगीमा कहिले खुशी कहिले दुखी कहिले हासो कहिले आँसु यहि नै हो जीवन तपाई पनि रुनु भो मलाई पनि रुहाउनु भो एउटी चर्चित artist महान सक्षम छोरी हुनुहुन्छ । हजुर
दिदी तपाइको पिदा को स्टोरि सुनेर आँखा बाटा आँसु रोक्नै सकिना।छोरी होस त हजुर जस्तो।म पनि भर्खरै कलाकारिता क्षेत्रमा पाइला चाल्न खोज्दै छु तर धेरै गारो हुदो रैछ दिदी।god bless you didi.कुनै दिन तपाइ सङ्ग भेत हुन पाइयोस दिदि।
यो कहानी सुन्दानी आँसु नै आयो आशा बैनी कस्तो पीडा रहेछ जिन्दगीमा आशा सधै अति सोझी अति इमान्दारी छ्न राम्री पनि छिन सो खुसी लाग्छ कलाकारिता देखि सबै मन पर्छ यसरी नै सधै उन्नति प्रगती होस तर परिवारको बारेमा सुन्न पाएको थियन यो घट्ना सुन्दा दु:खद लाग्यो मानबको जीवनकालमा आउँछ जान्छ चिन्ता नगर बुने यो जिन्दगीमा यस्तो घट्ना घट्न सक्छ निराश हुनु हुदैन बैनी जिन्दगीमा इस्ट्रोस भएर अघि बढ्नु बैनि चिन्ता नगर अब सब ठिक हुँदै जान्छ बुने जे हुदैछ भगवानले राम्रो गर्दैछन यसरी नै प्रगती देख्न पाइयोस
सुकुमाया,उजेली,कान्छी,भुन्टी आशा खड्काले गरेको सबै प्रकारको भुमिका न्यायपुर्ण तरिकाले भनौं ज्वलन्त अभिनयको म सम्मान व्यक्त गर्न चहान्छु ! यस्ती छोरी पाउने भाग्यमानी आमालाई पनि सम्मान छ!
🌹🌹💘💘👌👍️✌️ छोरी भनेको यस्तो पो हुनुपर्छ 👌👍️👏👏 मलाई साह्रै मन पर्यौ👍️👍️ साह्रै ज्ञानी छोरी आशा: लु आमालाई सधै यसरी नै आशा बुनुको साथ सहयोग , माया मिलिरहोस, मेरो पनि यहि कामना छ🌹🌹 आशा बुनुलाई मेरो तर्फबाट पनि कार्य सफलता को शुभ कामना छ🌹🌹 लु लु साह्रै राम्रो बिचार लु ममीलाई भने जुनसुकै हालतमा पनि छोडेर श्रीमान को घर जानू हुन्न है बुनु लु: आशा बुनु को घरमा म पनि आमा ले बनाउनु भाको फुल किन्न आउनु पर्यौ 🌹🌹
छोरा खोज्ने हाम्रो अन्धो समाजको लागि भगवानले दिनु भएको ठुलो उपचार हो आसा जि। मधु आचार्य दाईले हजुरको इन्टर्ब्यु लिदा हजुरको कुनै शब्दले मेरो आँखा रसाएको छ।
नरम मिजास काे सहन सील नारी आशा जी ले बनाएको सिरियल नम्बर एक अन्तर्गत पर्दछ। कान्छी, भुन्टी सिरियल हेर्दा कती रोई यो पत्तै भयेन। लव स्टोरी दुःख हास्य सबै मिलाएर अघि बढेको पाइन्छ। धन्यवाद तथा शुभकामना छ आशा जी लगायत सबै सकृय योगदानकर्ता कलाकार टीम हरु लाई।
मेरो ब्यस्त कलाकार आसा दि I love सुखदुःख संघर्ष नै जीवन हो दिज्जु ह्जुर धेरै राम्रो सफल कलाकार हुनुहुन्छ दि अझै सफलता पाउनु हुन्छ मलाई नि रुवाउनु भो दिज्जुले 😭😭😭😭सफलताको शुभकामना दि
आसा छोरी सारै ज्ञानी , मेरो पनि दुई छोरी छ यस्तै ज्ञानी । यो भिडियो हेरेर त जन ज्ञानी भय बरिलै । आसा नानीलाई धेरै धेरै माया र प्रगतिको मुरी मुरी शुभकामना ।
मलाई सबैभन्दा राम्रो अनि बेस्ट लाग्ने सिरियल आशा सुकुमायाको कान्छी र भुण्टी दुबै सिरियल एक भाग देखि नछुटाई हेर्ने गर्छु यो सिरियल हेर्दा जति आनन्द अरु केही हुदैन सधैं सफलताको शुभकामना
हरेक मान्छेको आ-आफ्नो पिडा हुन्छ।मनमा पिडालाई लुकाएर दुख कष्ट गरेर यति माथि सम्म स्थान जमाउनु तपाईंको महानतालाइ सलुट गर्छु।तपाइँको कलालाइ दर्शकहरुले एकदम रुचाइरहनु भएको छ।अझै प्रगती गर्दै जानुहोस सफलताको शुभकामना आशा जि।
मलाई पनि धेरै मन पर्छ आसा खड्का मेरो जस्तै कमलो मन र आँखा मा छिटो आँसु को भेल बग्दो रैछ हिम्मत हार्नु हुन्न कहिले पनि हिम्मत नहार्नु अझै अगाडी बढ्नु सफलता को कामना 😘😘😘😘😍
मन पर्ने कलाकार मध्येकी एउटा आसा लाग्दी कलाकार । उनका विगत सुन्दा आँखा रसाए । कलकारिता एउटा साधना हो इमान्दारिता साथ गर्दै जानुस अझै सफलता मिल्नेछ । अझै खारिएको अभिनय हेर्न पाउँ, शुभकामना छ ।
दुनियामा कस्ता कस्ता छोरी जन्मदा रहेछन् अच्चम लागेर आउछ।सायद मेरो नजरमा नेपालको टप वान कलार हुन आसा बहिनी सारा नेपालको साझा बहिनी मेरो आफ्नै सानी बहिनी।
Loved your character playing as Sukumaya but a bit sad to know about you. We are a fan of you and we do watch as much as we can from Australia. Sikka Bala paju wo bhincha .. so cute sukmaya - Asha ... God bless both of you!!
Asha one of the best actress she is beautiful talented and honest.i cried with her today.kind hearted person much respect and love for you sister god bless you always.
कलाकार हरु मनभरी पीडा बोकेर अरुलाई हँसाउँछन् भनेको हो रहेछ। संसारमा बिरलै भेटिने आदर्श छोरीहरु मध्ये आशा एक हुन् । तिम्रो अझै उत्तरोत्तर प्रगतिको कामना ।
आज आफुलाई धेरै मनपर्ने कलाकार सङ्गै रुन पाए। म आफुलाई सौभाग्य ठान्छु। आज कयौं अभिभावकहरुले आफ्ना छोरी चेली कलाकारीता क्षेत्रमा आउन खोज्दा खोज्दै रोकिरहेको उदाहरण प्रसस्त छन् । कारण कलाकारिता क्षेत्रमा छाडापन को बोलवाला छ। तर आज आशा खड्का जस्ता कलाकारहरु छायामा परिराख्नु भएको छ। जबसम्म आशा बहिनी जस्ता कलाकारहरुको बोलवाला हुदैन तबसम्म कयौं बुवा आमाहरुले आफ्ना छोरी चेलीहरुलाई कलाकारिता क्षेत्रमा आउन रोकिराख्ने छन् । आशा बहिनी तपाईंको कलाकारिताको यात्रा अझ उचाई तर्फ लम्किरहोस। तपाईं मा आज जुन शिष्टता छ त्यो पछिसम्म देख्न पाउ। सफलताको शुभकामना । ल....?
आशा जि हजुरले जुन संघर्ष र चुनौतीका बाबजुद आमा लाई यति धेरै खुशी राख्नु भएको छ। यस्को अगाडि मेरा हरेक शब्द फिका रहने छन। बस यति भन्न चाहन्छु भगवान्को आशिर्वाद हजुर प्रती बनिरहोस।
Asha..i m very proud of you nanu.mummy ko asha ra bharosa tapai nai hunu hunxa.mum lai sadhai khusi rakhnu.ama bhane ko bhadwan ho.you know well that. Asha nanu hamile k bujhnu paryo bhane,life is game.just play it.keep it up Asha nanu.
Shantipariyar
kasto runun man lagyo aasha bahini
Same
@@dalthapa6602 vbyïĺ
अति उत्तम अन्तर्वार्ता।मन छुने।तुफान टिभिले आशा खड्का कलाकार सँगै आमाको पनि परिचय गराउनु भयो।आभार व्यक्त गर्छु। सिक्किमबाट आशा बैनीलाई सुकुमायाको भूमिकामा हेर्दा कति राम्रो अभिनय गरेको भन्थे,तर धेरैवटा चेनलरहेछन।
आमा भनेको भगवान कै रूप हो। आमालाई भगवानकै रूपमा हेर्नु हुँदोरहेछ। खुसी लाग्यो।चेली आशा खड्का रोएको देखेर मन थाम्न सकिन।छोरा र छोरी मा केहि फरक छैन।बाबाले दिने माया पनि आमाले दिएको छ। आमालाई यसरी नै माया गरिरहनु सफलता अवश्य मिल्छ।प्रतिभाको कदर हुनेछ।उच्च विचार हजूरको।अभिनय अति सुन्दर छ। हार्दिक बधाई। चेलीहरु अघि बढ्नु पर्छ। आशा खड्का कलाकारलाई सलाम गर्छु। आमाको राम्रो याद गर्नु भएको रहेछ।अन्य कार्यक्रम पनि हेर्ने छु समय मिलाएर।अन्तमा आमालाई ढोग गर्दै, आशा खड्कामा यस्तै जोस , जाँगर देख्न पाईयो भन्ने कामना गर्दछु।
आशा दिजु का फ्यान हरु यता हाजिर गरु त ....🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
woouuu
बुनु नि दामि बिचार झनै दामि
By
Hi
@@birendrabro886 Hello
आशा बैनीको साहस जस्तो सबै महिलाहरूले हिम्मत का साथ अगाडि बढ्नुपर्छ। तपाई को हरेक पाइलालाई सफलता मिलोस।
आशा बैनी रुनु हुदैन जति मनमा पिडा भएपनि लुकाएर आफ्नो
जन्म दिने आमालाई खुशी दिनु को लागि हिम्मत राख्नु जय नारी??
नरूनु अासा बैइनि मेरो पनि दिदि रम हो मेरो ममि हुनुहुन् छदुख लाग् छ
yaan
😭😭😭😭😭😭😭😭
Vagawan vandapani aamali khusi rakhnu vayarax sarai khusai lagyo vagawanle sadai tapaiko sath diun👍👏
Sahi ho hjr sahi ho
एति राम्री छोरी पाउँदा छोरा नै चाहिछ भन्ने समाज लाई उदारणिय छोरी आसा खड्का ले हाम्रो समाज लाई नै परिवातन गरेर देखाउने छिन ।।
I Love you aasha di
आसाको फ्यान जति हाजिर गरौं ।।।
🙏🙏🙏
यो भिडियो हेरेर कोको रुनुभयो नढाटि भन्नु है मेरि आमा को कसम मेरो आखा बाट कति धेरै आसु आयो 😭😭
M dherai roya
Mani royokoni
Yo video hirdai saharie runa man lagiyo kthanie riyal rhixane
Ma pani roya😭😭😭😭😭
आशा नानिको मेहनतको कदर गर्द्छु ।
कहिले पनि जिवनमा जस्तै दु:ख परेनी
हार नमान्नु र ममिलाइ सधै खुशी राख्नु
मेरो आशिर्वाद छ ।🙏🙏❤️❤️💑
Bahini tapai lai pargatiko kamana x..tapaiko harek siriyel hexu sarai man parx .ajai pani pargati gardai janu hos bhagawan le satha dinu hunx..
सलाम छ आशा बहिनिलाई
Mamu lai kaile ni naxotnu hai di
याे दुनियाँमा अामा भन्दा माहान अरू काेहि हुदैन अामा भगवान् हुन ।
आमा बोक्सि पनि हूना सक्छा
@@योगराज-य7ल plzz maro chhanal subscribe garnuna laa
dherai ramro lageu aama xori ko sambadha ra Asha sis ko socha bichar atti ramro x hai
अामा पनि राम्राे अासाबैनि पनि राम्राे
😂😂😂😂😂
आफ्नो आमालाई यसैगरी माया गरिराख्नु आसा बहिनी सुभकामना छ तपाईलाई
Heart touching interview. LOVE YOU Asha Ji..❤❤❤
बेस्ट कलकार अाशा खड्का सफल्ताको कामना छ
एक्दम राम्रो आसा आमा
भन्दा ठूलो सन्सारमा कोहि
छैन।दुख सुख त जीबनमा
आउँछ जान्छ आत्तिनु हुन्न।
आज तपाईको अन्तर्बाताले
आखामा आँसु रोकियन
Keep it always be strong & always be happy sis😍😍
Tq. Bahini ammalai derai Maya dinu vayako ma🙏namaskar hajurlai
Hello namaste ASHA khadka
अत्यन्तै सफल Artist आशा खड्का मेरो साह्रै favourite कलाकार हो,आमा छोरीको माया एस्तै अटल र अम्मर होस् पक्कै आशा तिमी ठुलो महान बन्नेछौ।सफलताको धेरै धेरै शुभकामना !!
मैले त यो अन्तर बार्ता हेर्नै सकिन आँखा रसाएर आमा छोरिको माया सदैभरी यस्तै रहिरहो ! आशा जि लाई सफलता को धेरै धेरै कामना छ!अब कहिल्यै नरुनु है सधै हाँसेको हेर्न पाउँ
तपाइकोसौचेकोपूगैष
अति राम्रो निस्चल निस्वार्थ माया keep it up बैनी ।
केको छोरा जस्तो गरेकी छिन भनेको छोरा भन्दा ज्यादा गरेकी छिन यत्तिको त छोरा हरुले पनि गरेको हुदैन आसा बहिनी आमा लाई बिहे पछि पनि यस्तै माया गरि राख्नु है धेरै मन पर्छ तपाईंको सबै कुरा बोल्ने शैली याक्टिङ गर्ने शैली अनि सब थोक राम्रो छ अभिनय गरेको कुनै गित मा छाडापन छैन तिख्रा कुनै गित मा देखाउनु भाको छैन सच्चा कलाकार हो तपाईं
Miiss aasha kha ati uttaam soch sovaao
alyan
aayan
Aasa aru heroni vhanda mata kam dekhedina
👍️
बैनिको पिडा सुन्दा मलाई पनि सारै आशु आयो ,तर पिडा अनुसारको धैर्ता र शाहसले आज कति जन्मदिने आमाको आशू पूछेर ,नेपाली समाजलाई नै राम्रो सन्देश दिएर हरेक कुरामा अगाडी बढिरहनु भएको छ! अबको समय हासो खुशी र आन्नदा ले शिखर चुमोस् !बैनि लाई सधै भरि ईश्वारको आषिस लागी रहोस्!
चेली तिम्रो उज्जवल भबिस्यको कामना छ आमाको सदै येस्तै माया गर्नु है
कती ठुलो साहस आशाको सलोट छ सबै सन्तानहरूको लागी यो आशाको जीवन प्रेरणादायिक छ। love you both ❤️💕
आशा बहिनीलाई सलाम छ तिमी जस्तो माहान छोरीलाई सलाम सदै अगाडि बड्नु शुभकामना छ
Aasha bahini hjrko aama xoriko Maya sadhai ystai rahirahos Ra hjr ko prgatiko lage dhirai dhirai suvkamana ysarinai agadi badhdhai janu hola
छोरी चेली होस त आसा दिदी जस्तो सोच मन भये को यस्तो सोच मन भयेको काहि पाहिन😍
जिन्दगीमा कहिले खुशी कहिले दुखी कहिले हासो कहिले आँसु यहि नै हो जीवन तपाई पनि रुनु भो मलाई पनि रुहाउनु भो एउटी चर्चित artist महान सक्षम छोरी हुनुहुन्छ । हजुर
हिरोईन भन्दा मन पर्छ मलाई आशा❤🎉
एस्ताे छाेरि पउनु भए छन् मम्मि हजुर लाई धेरै धेरै धन्यवाद
सारै मन छोयो मेरो पनि दुई वटा छोरि छ आसा बैनि लाई देखेर ढुक्क छु
सारै बुझकि ब्यबहारिक अाशा खडका अहिलेको जमानामा यस्तो चेली देख्दा खुशी लाग्छ
अब अर्को interview मा १ फेरि पनि "पक्कै पनि" भनिस भने कट्टा खालास ! झ्य्कने , विचार गर !
aasako bichar derai ramro lageu
🥺🥺🙏🏻🙏🏻🥰🥰
×
सार्है राम्रो सत्बुद्धि आशा खड्काको हामीमा पनि यस्तै सोच दिनु होस् भगवान 🙏🏼🙏🏼
Back
Sth
दिदी तपाइको पिदा को स्टोरि सुनेर आँखा बाटा आँसु रोक्नै सकिना।छोरी होस त हजुर जस्तो।म पनि भर्खरै कलाकारिता क्षेत्रमा पाइला चाल्न खोज्दै छु तर धेरै गारो हुदो रैछ दिदी।god bless you didi.कुनै दिन तपाइ सङ्ग भेत हुन पाइयोस दिदि।
साच्चिकै मन पर्यो आजको इन्टरभिउ।कति सभ्य आसा जि सधैं एसरी नै आफ्नो कला मा अगाडि बड्नुहोला
अति शालिन भद्र सादा
टेलिसिनेमाको मन पर्ने कलाकार...
गद व्लेस यु बोथ..
सत्यको सधैं जित हुन्छ दि 😭😭😭😭😭😭😭पहिला दुख दिनेहरू अब हजुरको खुट्टामा ढोग्न आउने छन 🙏🙏🙏🙏🙏🙏🙏
मेरो मन पर्ने कलाकार उहाँको सधै भगवानले रक्षा गरुन् प्रगतिको कामना
Ma aasa snga model garda kati linxan euta video ma best lagxin uni so ans pauna sakxu
@@dhakabangarghakhanchi1348 plzz maro chhanal subscribe garnuna laa
Nameskar
Asha baini kanchi sirel ma tapai expression atitue boli bachan ra roop very beautiful 😇👌💕💖💕
@@kurakanionlinetvnepal8649 1111111111111111111111111111111
आमा छोरिको माया अत्ति रहेछ । आशा तिमिलाइ भगवान्ले साथ दिनुहुन्छ । आमालाइ येस्तै गरेर सधै माया गरिरहनु। आमाको सेवा नै स्वर्ग हो ।
janm dena aamalai maya denu nai sabai vanda thulo darma ho ma pane aamako lovli ho
अामा छोरिको मायाँ यतिकै रहिरहोस अनि अाशाको सफल्ताको कामना गर्दै छु ।
Jay's hos mama chori ko
@@somnathkhanal490 p
Pp
@@somnathkhanal490 pppp
9827041467
M
आशा जी को महानता अतुलनीय छ,,
छोरी भनेको त आशा बहिनी जस्तो पो हुनु पर्छ त God bless you bahini
छोरी भनेको त आशा दिदि जस्तो हुन परछ
सधै भरी आमालाई यस्तै साथ अनि माया गर्नु बैनी तिम्रो संघर्श देखेर सारै खुसी लाग्यो । तिम्रो उज्जवल भबिस्य को कामना बैनी ।
आशाको पनि लगभग पुजा सर्माको जस्तो जीवन कहानी रहेछ।
Ho hai
Tyai ta hai bichara.
होनि 😅😅😅
😅😅😅😅😅😅
Amm k hai
Stay blessed... u made me cry sis♥️🥺🥺
आशा दि ज्यु को अन्तरबार्ता हेर्दा मेरो आँखा बाट आँसु आएर हेर्नै सकेन.....
यति रामरी छोरी सबैका भए कति रामरो
🎉
कुनैपनी ब्यत्तीले यो इन्तरभ्यु हेरेर नरूने त कमै हुनसक्छ होला..
आशा खड्का र सागर सर लाई पनि मिडियामा ल्याउनु पर्यो है।
यो कहानी सुन्दानी आँसु नै आयो आशा बैनी कस्तो पीडा रहेछ जिन्दगीमा आशा सधै अति सोझी अति इमान्दारी छ्न राम्री पनि छिन सो खुसी लाग्छ कलाकारिता देखि सबै मन पर्छ यसरी नै सधै उन्नति प्रगती होस तर परिवारको बारेमा सुन्न पाएको थियन यो घट्ना सुन्दा दु:खद लाग्यो मानबको जीवनकालमा आउँछ जान्छ चिन्ता नगर बुने यो जिन्दगीमा यस्तो घट्ना घट्न सक्छ निराश हुनु हुदैन बैनी जिन्दगीमा इस्ट्रोस भएर अघि बढ्नु बैनि चिन्ता नगर अब सब ठिक हुँदै जान्छ बुने जे हुदैछ भगवानले राम्रो गर्दैछन यसरी नै प्रगती देख्न पाइयोस
आमा कति राम्री मीठो बोलि भएको😍😍😍😘
सुकुमाया,उजेली,कान्छी,भुन्टी आशा खड्काले गरेको सबै प्रकारको भुमिका न्यायपुर्ण तरिकाले भनौं ज्वलन्त अभिनयको म सम्मान व्यक्त गर्न चहान्छु ! यस्ती छोरी पाउने भाग्यमानी आमालाई पनि सम्मान छ!
भगवानकाे घर देर छ अन्धेर छैन, आशा जि अगाडि बढ्नुस् तपाईलाई सबै दर्शककाे साथ छ, राम्रो कलाकारीता छ हजुरकाे, जय हाेस।
🌹🌹💘💘👌👍️✌️
छोरी भनेको यस्तो पो हुनुपर्छ 👌👍️👏👏
मलाई साह्रै
मन पर्यौ👍️👍️
साह्रै ज्ञानी छोरी आशा:
लु
आमालाई सधै यसरी नै आशा बुनुको साथ सहयोग , माया मिलिरहोस, मेरो पनि यहि कामना छ🌹🌹
आशा बुनुलाई मेरो तर्फबाट पनि
कार्य सफलता को शुभ कामना छ🌹🌹
लु लु
साह्रै राम्रो बिचार लु ममीलाई भने
जुनसुकै हालतमा पनि छोडेर श्रीमान को घर जानू हुन्न है बुनु
लु: आशा बुनु को घरमा म पनि आमा ले बनाउनु भाको फुल किन्न आउनु पर्यौ
🌹🌹
अाशा बहिनी बाेलिचालि बाटै थाहा हुन्छ धेरै नै बुझ्ने रेस्पेक्ट गरेर बाेल्ने मानव मा हुनु पर्ने गुण छ माेडलमा मनपर्ने मलाई अशा बहिनी हाे
मेरो पनि आखा बाटा आँसु आयो नि आश बहिनी रुदा सफलता को शुभकामना बहिनि
आशाजिको बोली साथै कला मलाइ एकदम मन पर्छ।लव यु आशा जि
छोरी होस त यस्तो सधै यस्तै देखी रहन पाऊँ शुभकामना
छोरा खोज्ने हाम्रो अन्धो समाजको लागि भगवानले दिनु भएको ठुलो उपचार हो आसा जि। मधु आचार्य दाईले हजुरको इन्टर्ब्यु लिदा हजुरको कुनै शब्दले मेरो आँखा रसाएको छ।
Inspiration person😇😇😇😇😇 in our society 💕💕💕💕💕 5 star from me lov❣❣u sister bless u😍😍
नरम मिजास काे सहन सील नारी आशा जी ले बनाएको सिरियल नम्बर एक अन्तर्गत पर्दछ। कान्छी, भुन्टी सिरियल हेर्दा कती रोई यो पत्तै भयेन। लव स्टोरी दुःख हास्य सबै मिलाएर अघि बढेको पाइन्छ। धन्यवाद तथा शुभकामना छ आशा जी लगायत सबै सकृय योगदानकर्ता कलाकार टीम हरु लाई।
बैनी तपाईॅंको कुरा सुनेर मेरो आखामा आसु नै रोकिएन।हजुरको जीवन सधा सफल रहोस।
Eeee we ggghpgpyuuuqq ucpxoppp god this tottoti in in root I am not in root ftitityot of o to o95tto9tiß to q4r
मेरो ब्यस्त कलाकार आसा दि I love सुखदुःख संघर्ष नै जीवन हो दिज्जु ह्जुर धेरै राम्रो सफल कलाकार हुनुहुन्छ दि अझै सफलता पाउनु हुन्छ मलाई नि रुवाउनु भो दिज्जुले 😭😭😭😭सफलताको शुभकामना दि
आशा खड्का को प्रत्येक भिडियो तथा इन्टरभ्यु हेर्दा मलाई रुन मात्र मन लाग्छ! आखिर आशा ले चाहाने भए मैले साथ दिन्थे मेरो बिचार हैत गाइज💞💞💑💑
आशाजी हजुरको घरको पिडा सुन्दा मेरो त आखा रसायो तर जिन्दागि मा हार कहिले खानु हुदैन
U r great sis be strong 🙏🙏🙏 God is looking from up respect u will be the hero of your mother
आशा दिज्जु ह्जुर ले हामीलाई पनि रुहाउनु भयो दिज्जु ।
मामु लाई सधै भरी यसरी नै माया गर्नु होला 💗💗
आसा छोरी सारै ज्ञानी , मेरो पनि दुई छोरी छ यस्तै ज्ञानी । यो भिडियो हेरेर त जन ज्ञानी भय बरिलै । आसा नानीलाई धेरै धेरै माया र प्रगतिको मुरी मुरी शुभकामना ।
Good sis
मलाई सबैभन्दा धेरै मन पर्ने कलाकार हो आशा दिदी हजुर रुनुभयो मेरो नि आँसु आयो
Aasa baini narunu la timi ruda Mera aakha Pani rasayo tesaile aba naruni la
Good Sasha sis
मलाई सबैभन्दा मन पर्ने कलाकार आसा खड्का !!! अझै धेरै धेरै सफल्ताको सुभकामना आसा जि हजुर्को यात्रा हरु सधै भरी खुसिले बितोस
😭😭😭🙏🙏🙏
Heart ❤️ touch story mom and daughter always god bless you both you better keep it up 💞💞💞💞💯👍
मलाई सबैभन्दा राम्रो अनि बेस्ट लाग्ने सिरियल आशा सुकुमायाको कान्छी र भुण्टी दुबै सिरियल एक भाग देखि नछुटाई हेर्ने गर्छु यो सिरियल हेर्दा जति आनन्द अरु केही हुदैन सधैं सफलताको शुभकामना
एक दम ठिक कुरा छ अाशा जिको कुरा धेरै मन पर्ने मोडल अाशा जि हुन
कहानी सुनेर आखा बाट आसु आयो आसा एक महान कलाकार अनि महान छोरी कोटि कोटि नमन । साथै अझै सफलताको शुभकामना ।
हरेक मान्छेको आ-आफ्नो पिडा हुन्छ।मनमा पिडालाई लुकाएर दुख कष्ट गरेर यति माथि सम्म स्थान जमाउनु तपाईंको महानतालाइ सलुट गर्छु।तपाइँको कलालाइ दर्शकहरुले एकदम रुचाइरहनु भएको छ।अझै प्रगती गर्दै जानुहोस सफलताको शुभकामना आशा जि।
दुःख ले सुख ल्याउँछ संघर्ष गर्न नछोड्नु सफलता को शुभकामना आशा बहिनी
मलाई पनि धेरै मन पर्छ आसा खड्का मेरो जस्तै कमलो मन र आँखा मा छिटो आँसु को भेल बग्दो रैछ हिम्मत हार्नु हुन्न कहिले पनि हिम्मत नहार्नु अझै अगाडी बढ्नु सफलता को कामना 😘😘😘😘😍
बाइर हेर्दा जति राम्री देखीनु हुन्छ भित्र अज झन राम्रो wow
Don't cry sis u.one day u will being super star
F
अाशा दिदी तपाई रूदा धेरै दुख लाग्यो
my favourite Aasha khadka sisu👌💖
Stay happy and stay healthy 🤗😊 Lots of love mummy 😘😘😍
😍😍👌 राम्रो छ। अब भद्रगोल र मेरी बास्सैमा पनि खेलेको हेर्ने इच्छा छ
Asha Khadka Dijju you are great, you have kept your mom happy even in such a challenge. A daughter can do the same for her son as her parents do.
मन पर्ने कलाकार मध्येकी एउटा आसा लाग्दी कलाकार । उनका विगत सुन्दा आँखा रसाए । कलकारिता एउटा साधना हो इमान्दारिता साथ गर्दै जानुस अझै सफलता मिल्नेछ । अझै खारिएको अभिनय हेर्न पाउँ, शुभकामना छ ।
Asha khadka ko fan haru le like garum ta comment ma💝💖💖💝💝💝💝💝💝
भगवान सङ्ग मेरो बिन्ती आशा बहिनीको परिवारमा जस्तो पिडा कसैलाइ नदेउ यदि दिनु नै छ भने त्यो घरमा आशा जस्तो छोरी पनि पठाउ।
अाशा राम्रो कलाकार हुनुहुन्छ । अभिनय राम्रो छ । साथै माहान छोरी अामा छोरी को यो माया सदै भरि यस्तै रहोस् ।
good
राम्री र कला पनि राम्रै भएकी कलाकार हुन आशा खड्का त्येसैले आफ्नो काम कुरोहरु रामरी गर्दै जानुहोला बाकी सबै सफल हुनेछ 🌹🌹किन कि दुख बिना शुख आउदैन ✊✊✊
आमा छोरी को कति धेरै माया छ सधै भरी यस्तै माया रहिरहोस्😃😃
एक दमै राम्रो छ आसा बहीनी ल❤️❤️❤️❤️❤️❤️❤️ मम्म 🙏
दुनियामा कस्ता कस्ता छोरी जन्मदा रहेछन् अच्चम लागेर आउछ।सायद मेरो नजरमा नेपालको टप वान कलार हुन आसा बहिनी सारा नेपालको साझा बहिनी मेरो आफ्नै सानी बहिनी।
सधै सबैलाई हसाऊने मनोरन्जन दिने कोप्चीले आज रूलाई😢
जस्तो पनी खेल्न सक्ने आसा जी लाई बधाइ छ । अगाडी बढनु स सुभासुरबाद छ मेरो तर्फ बाट ।
Loved your character playing as Sukumaya but a bit sad to know about you. We are a fan of you and we do watch as much as we can from Australia. Sikka Bala paju wo bhincha .. so cute sukmaya - Asha ... God bless both of you!!
Best Wishes UpComming Days...
Always God Bless Asha Ji & Familys....
दिदी हजुर रुदा मेरो अँखा बाट अँशु रोकिएन😓
My Best Artist Aasha Sis. I love you❤️
यति लामो ईन्टरभिउ मैले कसैको हेरेको थिइन तर आशा बहिनीको पुरै ईन्टरभिउ हेरे खुसी,रमाईलो अनि मार्मिक पनि लाग्यो।
Asha one of the best actress she is beautiful talented and honest.i cried with her today.kind hearted person much respect and love for you sister god bless you always.
आमा छोरिको माया देखेर आँसु नै आयो म मेरो ममि बाट टाढा छु । आशा जि हजुरको अभिनय साह्रै राम्रो लाग्छ सधैं यसरी नै शालिनता देख्न पाइयोस्
Kasto raamro thinking Asha ji😍God alws bless eu 🥰
आसा ज्यू कैले पनी भगवान जस्तो आमा लाई बिहे पोछी नी नछोटनू 💞💞❤❤🙏🙏😭😭
कलाकार हरु मनभरी पीडा बोकेर अरुलाई हँसाउँछन् भनेको हो रहेछ। संसारमा बिरलै भेटिने आदर्श छोरीहरु मध्ये आशा एक हुन् । तिम्रो अझै उत्तरोत्तर प्रगतिको कामना ।
महान बिचर आशा दिदी भगवान ले सधै रक्षा गरुन
राम्री अति सभ्य लाग्छ आसा अझै प्रगतिको सुभकामना।
Wow beautiful mom and daughter
महान मात्रै कति राम्रो सोच भएकी मलाई पनि आशाको अभिनय र जिबन शैली मन पर्छ
आज आफुलाई धेरै मनपर्ने कलाकार सङ्गै रुन पाए। म आफुलाई सौभाग्य ठान्छु। आज कयौं अभिभावकहरुले आफ्ना छोरी चेली कलाकारीता क्षेत्रमा आउन खोज्दा खोज्दै रोकिरहेको उदाहरण प्रसस्त छन् । कारण कलाकारिता क्षेत्रमा छाडापन को बोलवाला छ। तर आज आशा खड्का जस्ता कलाकारहरु छायामा परिराख्नु भएको छ। जबसम्म आशा बहिनी जस्ता कलाकारहरुको बोलवाला हुदैन तबसम्म कयौं बुवा आमाहरुले आफ्ना छोरी चेलीहरुलाई कलाकारिता क्षेत्रमा आउन रोकिराख्ने छन् । आशा बहिनी तपाईंको कलाकारिताको यात्रा अझ उचाई तर्फ लम्किरहोस। तपाईं मा आज जुन शिष्टता छ त्यो पछिसम्म देख्न पाउ। सफलताको शुभकामना । ल....?
हजुरको पीडाले आँसु आयो सधै अगाडि बड्नु शुभकामना अाषा जि😍😍😍😍💓💓💓