Prakash Saput New Song - Mutu Katakkai - Kushal Belbase • Pratap Das • Kusum Sharma • New Song 2080

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024
  • को छ र माया नलाको चोखो
    को छ र माया ले नरोको
    Prakash Saput Presents:- New Nepali Song 2023
    || Mutu Katakkai मुटु कटक्कै ||
    #prakashsaput
    #kushalbelbase
    #pratapdas
    #kusumsharma
    #newnepalisong
    #nepalisong
    #newsong
    #musicvideo
    -----------------------------------------
    Instagram reels:- / 1779764485805254
    Jiosaavn:- www.jiosaavn.c...
    Spotify:- open.spotify.c...
    Apple Music:- / mutu-katakkai-single
    Amazon Music:- music.amazon.c...
    🎶 Audio Credits:-
    ♬ Vocal:-
    Prakash Saput
    Kushal Belbase ‪@KushalBelbaseOfficial‬
    Pratap Das ‪@PratapDasnt‬
    ♬ Lyrics | Music:-
    Prakash Saput
    ♬ Music Arranger:-
    Sudip Sagar ‪@sudipsagar751‬
    ♬ Mixing | Mastering:-
    Shyamshwet Rasaily
    Prisma Studio
    ♬ Asst. Mixing:-
    Kiran Bishwokarma
    ♬ Recordist:-
    Gobinda Anek
    Kamal Thapa
    ♬ Group Vocal:-
    Sudip Sagar
    Govinda Anek
    ♬ Dholak | Tabala | Madal:-
    Bhuwan Gandharva
    ♬ Guitar | Mandolin | Bass:-
    Sanjeev Baraili
    ♬ Israj:-
    Santosh Bhakta Shrestha
    ♬ Harmonium:-
    Manendra Kumar
    -----------------------------------------
    🎬️ Video Credits:-
    🎬️ Story | Direction:-
    Prakash Saput
    🎬️ Asst. Direction:-
    Sunil BK ‪@BlackBeePicturesOfficial‬
    🎬️ Direction Asst.:-
    Bishal Ghimire
    🎬️ Cast:-
    Prakash Saput
    Kusum Sharma
    Roshni Karki
    Bijay Pun ‪@BijayPunPattharKoMutu‬
    Prabin Bhatta
    Sunil BK
    Prakhar Saput
    Bishal Ghimire
    Milan Bishwokarma
    🎬️ Cinematographer:-
    Nabaraj Uprety
    🎬️ Edit:-
    Prabin Bhatta
    BP Films Nepal
    🎬️ Color | VFX:-
    Milan B.K.
    🎬️ Photography:-
    Laxman Pandey
    🎬️ Title Animation & Poster Design:-
    Uttam Kumar Karki
    Sumeesha Sumish Creation ‪@sumeeshacreation7381‬
    🎬️ Typography-
    Pawan Simkhada ‪@pyaropawan‬
    🎬️ Digital Content Management & IT Support:-
    Rajendra Aryal
    🎬️ Production Manager:-
    Nirmal Neupane
    🎬️ MUA & Hair Style:-
    Bimala Tamang
    Swastika Shrestha
    🎬️ Stylist:-
    Anisha Waiba
    Sukneeta Chaulagain
    🎬️ Set Design:-
    Bijay Chaudhary
    🎬️ Camera Asst.:-
    Rajib Chhetri
    Ishwor Rijal
    Ritesh Thapa
    🎬️ Focus Puller:-
    Laxman Uprety
    🎬️ Light Management:-
    Sundar Baskota
    Laxman Kharel
    Prakash Kharel
    🎬️ Spot Boy:-
    Santosh
    Samir
    🎬️ Equipment:-
    Chhaya Creation
    🎬️ Transportation:-
    Kumar Gurung
    🎬️ Kitchen:-
    Anish
    🎬️ Post Production:-
    Aaran Production
    🎬️ Special Thanks:-
    Pashupati Sharma (Malai America Yehi) ‪@PashupatiSharma‬
    Devendra Bablu (Bhetai Hunna Ki) ‪@DevendraBablu‬
    Prithvi Thakali
    Biraj Thapa
    Dil Siris, Kathalika
    Gajendra Chalise. Creative Ideas
    Hotel Himalayan, Kupondole, Lalitpur
    Chiya Ghar, Putalisadak, Kathmandu
    🎬️ Thanks:-
    Sudip Sagar
    Pashupati Gandharva
    Bijay Pariyar
    -----------------------------------------
    Stream my songs on:-
    iTunes:- apple.co/3KBHl8t
    Amazon:- amzn.to/3KCG5BQ
    Spotify:- spoti.fi/35UJ2Ps
    Apple Music:- apple.co/3pZvlWp
    Tidal:- bit.ly/3I7C2fc
    Amazon Music:- amzn.to/3pTNZif
    Soundcloud:- bit.ly/3tPsNLD
    TH-cam Music:- bit.ly/3CBSd3j
    Deezer:- bit.ly/3CE9E3s
    Qobuz:- bit.ly/3HY5mVu
    Napster:- bit.ly/3hY31PF
    Social Links:-
    Facebook:- goo.gl/QubDZC
    Web:- goo.gl/6BdrgD
    Twitter:- goo.gl/1t8S62
    Instagram:- goo.gl/Tjii86
    Subscribe to me:- goo.gl/RbyyaS
    © & ℗ Prakash Saput, All Rights Reserved

ความคิดเห็น • 8K

  • @PrakashSaput
    @PrakashSaput  7 หลายเดือนก่อน +5508

    नमस्कार
    निरन्तर माया र सपोर्ट को लागी धेरै धेरै धन्यवाद ! मायाको साटोमा माया !
    नयाँ गीत र भिडियो मुटु कटक्कै लिएर आएका छौँ । यसमा देशमै केहि गर्ने उत्साह संगै सपना, सफलता र प्रेमका विभिन्न आयामहरु देखाउन खोजेको छौँ। आशा छ तपाईलाई केहि फरक अनुभव हुनेछ । कस्तो लाग्यो आफ्नो प्रतिक्रिया लेख्नु होला । धन्यबाद ।

    • @deepakkadara9025
      @deepakkadara9025 7 หลายเดือนก่อน +42

      I'ma your biggest fan Mero daju mutu katakkai ❤❤❤

    • @smithbaraili5077
      @smithbaraili5077 7 หลายเดือนก่อน +18

      Whatapp no pauna sakchu hola❤❤❤❤❤

    • @mr.hsekar1157
      @mr.hsekar1157 7 หลายเดือนก่อน +18

      दाजु को गीत को पर्खाइ मा थिए

    • @buddhabk1991
      @buddhabk1991 7 หลายเดือนก่อน +5

      Parkhaima xam ❤

    • @deepakrashaily
      @deepakrashaily 7 หลายเดือนก่อน +8

      कतिबेला आउनेहोला दाइ म यो गीत पर्खाइमा बसेको छु साथै हजुरलाइ राष्ट्रिय पोसाक /टोपी दिवश को पनि शुभकामना है❤❤🎉🎉

  • @k.ggamer456
    @k.ggamer456 7 หลายเดือนก่อน +96

    क्षमता भएर पनि ओझेलमा पारिएका कुसल बेल्बासे दाजुलाइ ठाउँ दिएकोमा प्रकाश सपूत प्रती नमन ।

    • @rabinanyaupane9902
      @rabinanyaupane9902 6 หลายเดือนก่อน +2

      सुन माथि सुगन्ध थपिएको महसुस भयो❤🎉

  • @netraprasadneupane9526
    @netraprasadneupane9526 7 หลายเดือนก่อน +88

    नेपाली गीतसङ्गीतमा यस गीतले नयाँ मोड ल्याएको अनुभूत भयो ! प्रकाश सपसतको यो टीमलाई हार्दिक बधाई ।

    • @Ashumagarvlogs
      @Ashumagarvlogs 7 หลายเดือนก่อน

      th-cam.com/video/m5niQk-MFrI/w-d-xo.htmlsi=DXkeaWrMcxPVs0NY

  • @pawantamang8386
    @pawantamang8386 7 หลายเดือนก่อน +18

    कसम कहाँ बाट आउँछ एस्तो सब्द हरु प्रकाश सर ?दुनिया भरी छरिएर रहेको नेपालिको हिरो तपाईं अनि प्रताप सर कुसल सर !तपाईं हरुको एकसाथमा गीत र स्वर सारा नेपाली को मन मुटु कत्कै !

  • @Maheshbk2062
    @Maheshbk2062 7 หลายเดือนก่อน +2607

    २घण्टाको चलचित्र ले पनि दिन नसक्ने नेपालको यथार्थतः कहानी यो गीत भित्र समेटिएको छ। नमन छ प्रकाश सपुत लगायत सम्पूर्ण टोलीमा🎉🎉🎉❤

    • @DubaiAtNepaliBoy-op7rz
      @DubaiAtNepaliBoy-op7rz 7 หลายเดือนก่อน

      * | म नेपाली | मेरो देश नेपाल | टोपी नेपाली को पहिचान |💪🇳🇵
      * १० लाख दिएर १७००० + २ पुग्छ भने देखि हामी प्रचण्ड र गृहमन्त्रीलाई मारेर तुरुन्त २० - २० लाख दिन म एक लै तयार छु!🔱🤙
      * जापानमा ७.४ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ भने सुनामीको चेतावनी पनि जारी गरिएको छ!😥
      * चाडपर्व मनाउन कामदारलाई एक दिन छुट्टी सम्म नदिने मुर्दारहरुको बर्ष नि के को नयाँ बर्ष! शुभकामना पठाउने कृपया कष्ट नगर्नु होला म नेपाली हु र मेरो नयाँ बर्ष बैशाख एक गते मात्र आउछ!🌄 राष्ट्रिय टोपी दिवस २०८० को अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु!🙏
      * Justice for Sandeep Lamichhane 😥
      मन मिल्दा चमत्कार नत्र बलात्कार ? त्यो हनिट्र्यापर गौशाला २६ भन्ने को रहिछ सार्बजनिक गर! केटीको इज्जत चैँ इज्जत अनि केटाको इज्जत चैँ छैन ? मन मिल्न छोड्ने बितिक्कै यसरी बलात्कार केसमा फसाउने हो भने आधा जनसंख्या जेलमा बस्नु पर्ने हुन्छ! नेपालको कानुन दैबले जान्नु एउटाले आरोप लगाइ दिएकै भरमा कसैको भविष्य नै डामाडोल बनाइ दिन मिल्छ ? बलात्कार जस्तो जघन्य अपराधलाई यसरी विश्लेषण गर्न मिल्छ ? बिचार मिल्यो होटल सम्म संगै गए दुबै जना अनि कुनै कुरा मिलेन होटलमा बसेर गएको एक महिना पछि बलात्कार भयो ? यो केवल सन्दिप लामिछानेको नाम सग मात्र सिमित छैन यो दाग राष्ट्रसंघ जोडिएको छ! नेपालको राष्ट्रिय टिमको अब्बल क्रिकेटर सन्दीप लामिछाने बलात्कारको आरोपमा दोषी करार भनी अन्तर्राष्ट्रिय मिडियाले समाचार प्रकाशन गरि रहेका छन! के यसले राष्ट्रलाई आघात पुगेन ? सन्दीप लामिछानेले नेपालको नाम विश्वमा राखि रहेको थियो र त उसको नाम सँग राष्ट्र जोडियो! यदि न्याय नै दिने हो भने निर्मला पन्त जस्तो पीडितलाई न्याय खोई ? यहाँ उसलाई पीडित बनाइयको छ जो दिन भरि उ सँग घुम्छ राति होटल बस्न जाउ भन्छ बिहान उठेर उसैको गाडीमा आफ्नो होस्टेल सम्म पुग्छ अनि एक महिना पछि के मा कुरा मिल्दैन म माथि बलात्कार भयो भनेर केस हाल्छ!😏 यति उ बलत्कृत भएको थियो भने त्यही बिहान होटलमा किन सम्पर्क गरेन किन एक महिना लाग्यो आफ्नो बलात्कार भएको पुष्टि गर्नलाई ? यहाँ वास्तविक पीडकले न्याय पाइरहेका छैनन् तर नाटकीय ढङ्ग बाट कसैलाई फसाउनको लागि खेलिएको खेलमा न्याय गरेको हो त न्यायालयले ?
      It's Me Jhapali Sahadev Khadka From Dubai 🌆😳

    • @Bibek595
      @Bibek595 7 หลายเดือนก่อน +8

      ❤❤❤

    • @ktv7637
      @ktv7637 7 หลายเดือนก่อน

      th-cam.com/video/xjOSy8Suzjk/w-d-xo.htmlsi=r7jW1xm0BpUaWCYr

    • @SurprisedAlbatross-qe4sf
      @SurprisedAlbatross-qe4sf 7 หลายเดือนก่อน +17

      यो गीतले नेपालको मात्र होइन ,
      सम्पूर्ण विश्व ब्रह्माण्डको मायाको परिभाषा बताएको छ ।
      सफलताको शुभकामना, सम्पूर्ण Team लाई❤❤❤❤

    • @Cristiano.cr720-j4b
      @Cristiano.cr720-j4b 7 หลายเดือนก่อน +17

      यो तेरो यो मेरो गर्दागर्दै सकिन्छ जिन्दगी
      हरपल हरक्षण मर्दा मर्दै सकिन्छ जिन्दगी
      हिजो भयेन अबत केही हुन्छ होला भनी
      आशैआस मा पर्दापर्दै सकिन्छ जिन्दगी
      कहिले ठुला कहिले साना सुख्ख र दुखका
      आइपर्ने जंगार तर्दातर्दै सकिन्छ जिन्दगी
      अरुलाइ प्रकाश दिन जलेको त्यो मैन सरि
      पग्लिएर आफू झर्दाझर्दै सकिन्छ जिन्दगी
      चाहाना पुराहुदा खुसिका नहुदा मा दुखका
      नयन हरु आसुले भर्दाभर्दै सकिन्छ जिन्दगी
      सबैका चाहाना स्वर्गमा पुग्ने मरेर गयेपछी
      तर मृत्यु सङ्ग नै डर्दाडर्दै सकिन्छ जिन्दगी
      अङ्ग्रेजी नयाँ बर्ष 2023 लाई बिदाइ गरियो नयाँ बर्ष 2024 को सम्पुर्ण देश तथा बिदेश मा बस्नु हुने सम्पुर्ण आमा बुवा दाजु भाइ दिदी बैनी हरु मा हार्दिक मङल मय सुभ कामना 🌹🌹🙏🙏

  • @yogeshdevkota1789
    @yogeshdevkota1789 7 หลายเดือนก่อน +306

    सुमुधुर आवाज का धनिहरु
    १.प्रकाश सपुत
    २. प्रताप दाश
    ३. कुशल बेलबासे .
    यो आवाजले गित ..सुनमा सुगन्ध भरियकोझै भाको छ . Respect all my Favorite singer in music industry 🙏💓

    • @romanticduniaa420
      @romanticduniaa420 7 หลายเดือนก่อน

      Yesh kumar pani ho

    • @tejsingh6126
      @tejsingh6126 7 หลายเดือนก่อน

      Raamro chha

    • @Asha98paudel
      @Asha98paudel 7 หลายเดือนก่อน

      th-cam.com/video/4uTIN7W3FJc/w-d-xo.htmlsi=nt_f14V6BFUY_Tpb

  • @santoshpariyar8303
    @santoshpariyar8303 7 หลายเดือนก่อน +6

    अहिले सम्म धेरै गित हेरियो तर त्यस्तो केही फिल भको थिएन. तर यो गित ले मन नै छोयो सयेद यस्तो रुने ठाउँ भएकोे भए म नि जन्थे सबै पीडा हरु रोयेर पखाल्न रुने ठाउँ नि बनाउनु पर्यो प्रकास दाई🙏🏽🙏🏽🙏🏽

  • @JanakBk-ss8jt
    @JanakBk-ss8jt 7 หลายเดือนก่อน +13

    नेपाली गित सङ्गीत क्षेत्रको एक होनहार महान प्रतिभा देशले जन्माएको छ। प्रकाश दाइ नेपाली गित सङ्गितको कहिल्यै नझरने तारा हुन ।हृदय देखि हार्दिक नमन दाजु...

  • @deepakrashaily
    @deepakrashaily 7 หลายเดือนก่อน +205

    प्रकाश सपूत दाइको गीत को पर्खाइमा बस्नु हुने जति यता हाजिर हौ त 🎉

  • @aashishsunar141
    @aashishsunar141 7 หลายเดือนก่อน +450

    नेपालको कलाकारिता क्षेत्रको एउटा हिरा "प्रकाश सपूत दाइ"🙏🙏🙏🙏

    • @reshamsirpali417
      @reshamsirpali417 7 หลายเดือนก่อน +1

    • @Asha98paudel
      @Asha98paudel 7 หลายเดือนก่อน

      th-cam.com/video/4uTIN7W3FJc/w-d-xo.htmlsi=nt_f14V6BFUY_Tpb

  • @ManjuArjel
    @ManjuArjel 7 หลายเดือนก่อน +11

    दामी दामी ❤❤ साच्चै यो दाइले यती मीठो भाका अनि सुर संगीत लय शब्द काहा बाट ल्याउछ हो कसम धेरै राम्रो छ दाइ❤❤❤❤

  • @narendrabareilly5752
    @narendrabareilly5752 7 หลายเดือนก่อน +6

    प्रकाश सपुत ले सारै मन छुने गीत ल्याउदा खुशी लाग्छ धन्यवाद भाई धेरै धेरै शुभकामना

  • @newcreation5907
    @newcreation5907 7 หลายเดือนก่อน +279

    नेपाली कलाकारिता क्षेत्रको एक मात्र समाजको यथार्त चित्रण गर्न सक्ने हिरो प्रकाश सपुत ❤️ नमन छ प्रकाश सपुत लगायत सम्पूर्ण टिमलाई 🙏❤️

    • @MadhyaPahad
      @MadhyaPahad 7 หลายเดือนก่อน

      youtube.com/@Madhepahad10?si=x5ziptG-Zw5tLP6R

    • @kamana781
      @kamana781 7 หลายเดือนก่อน

      ❤❤

    • @surajJHENDI
      @surajJHENDI 7 หลายเดือนก่อน +1

      Imagine you are getting paid for crying in a music video😊😂

  • @ganeshdhakal5413
    @ganeshdhakal5413 7 หลายเดือนก่อน +125

    क्या शब्द,,,,,क्या सङ्गीत,,,क्या लय,,,,क्या परिकल्पना अनि क्या कथा प्रकाश जि,,,हजुरको यो सिर्जनालाई सय तोपको सलामिलेपनि पुग्दैन,,,❤❤❤❤❤

  • @iamchiranrana
    @iamchiranrana 7 หลายเดือนก่อน +24

    What a creative man prkash saput is. He is one of the finest gem for nepali folk songs. ❤

  • @Jhabindra_p
    @Jhabindra_p 7 หลายเดือนก่อน +6

    धेरै पटक हेरियो। आँखा झिमिक्क नगरि तर पनि अझै शब्द संगीत पर्दा ,जति हेरे पनि न थाक्ने यी आँखा , सलुट छ प्रकश सपूत र टिम प्रति❣️🙏

  • @Abhishek-lv9ul
    @Abhishek-lv9ul 7 หลายเดือนก่อน +192

    नेपाली कलाकारिता क्षेत्रको एक जल्दो बल्दो युवा हिरा : प्रकाश सपूत जि लाई हृदय देखि नमन 🙏❤️🔥
    & Congrtulations for another masterpiece 🔥

    • @user-cc2lv4rg1l
      @user-cc2lv4rg1l 7 หลายเดือนก่อน

      King of nepali music industry

  • @KrishnaBistaXetree
    @KrishnaBistaXetree 7 หลายเดือนก่อน +118

    नेपालमा यतिको गायक जन्मनु भनेको नेपालीहरुको लागि शानको कुरा हो । प्रकाश सपुत ब्राण्ड हो ।
    साह्रै मिठो गित लाग्यो ❤ साथै सफलताको लाखौं लाख शुभकामना प्रकाश जि 🎉🎈

    • @Samirpariyar1996
      @Samirpariyar1996 2 หลายเดือนก่อน

      धेरै राम्रो लाग्यो गीत सफलताको धेरै धेरै शुभकामना सम्पूर्ण टीम लाई 👍👍

  • @baraliranendra5997
    @baraliranendra5997 7 หลายเดือนก่อน +3

    संगीत क्षेत्रमा एकपछि अकर्काेअकल्पनीय नयाँ अायाम थप्ने सर्जक प्रकाश सपुतलार्इ मुटु चटक्कको लागि खटक्क धेरै धेरै बधार्इ छ ।

  • @anuradhakarki3201
    @anuradhakarki3201 7 หลายเดือนก่อน +2

    प्रकाश सर हजुरलाई यस्तो धेरै मन छुने गितहरु गाउन कसरी आउँछ सर याे गित जति सुन्याे तेतिनै रुन मन लाग्छ सर। तर धेरै राम्रो लाग्छ हजुरकाे सबै गितहरु

  • @bijayupreti5987
    @bijayupreti5987 7 หลายเดือนก่อน +147

    भगवानले गित संगीतकै लागि भनेर जन्माएको मान्छे हो प्रकाश सपूत ❤❤❤

  • @Yubanthami
    @Yubanthami 7 หลายเดือนก่อน +102

    प्रकाश सपूत यस्तो सृजना हो जस्बाट यथार्थ, जनचेतना र सन्देशमुलक कृतिहरु उत्पादन हुन्छ जस्ले सजिलै संग मनमा बास गर्छ । प्रकाश सपूत दाइलाई हृदयदेखि नै सलाम ! 🙏🙏🙏

  • @tikaramghartimagar3748
    @tikaramghartimagar3748 7 หลายเดือนก่อน +2

    दश पतक हेरिसके अझै हेरु हेरु लागिरहने साच्चिकै मेरो त मनै छोयो हिर्दय देखिनै सलाम छ प्रकाश सपुत ज्यु।

  • @Ramesh_Koirala_Official
    @Ramesh_Koirala_Official 7 หลายเดือนก่อน +4

    Sarai ramro song and vedio congratulations all teamlai ❤

  • @tilakoad6008
    @tilakoad6008 7 หลายเดือนก่อน +61

    एका देशको कथा जस्तै यथार्थ चित्रण गरिएको छ सलाम छ प्रकास सपुत लाई

  • @charlimilan5445
    @charlimilan5445 7 หลายเดือนก่อน +162

    3 words for prakash saput ❤
    1. Love
    2. Soul
    3. Respect

  • @alshad7900
    @alshad7900 หลายเดือนก่อน

    नेपाली कला छेत्रको एक मात्र समाजको यथार्त चित्रण गर्न सकने हीरो प्रकाश सपुत 🎉🎉नमन छ प्रकाश सपुत लगायत सम्पूर्ण टिम लाई ❤❤❤❤❤

  • @radhabshrestha
    @radhabshrestha 7 หลายเดือนก่อน +22

    Prakash Saput bhai is Gem in Cultural song creation. Every time he surprise with his lyrics, singing, visual effect, acting, casting right person to right character. Hats off to you Prakash bro...watching from TR.

  • @devmagar6713
    @devmagar6713 7 หลายเดือนก่อน +8

    आहा प्रताप दास को सरगम ले गित लाई अझै उत्कृष्ट बनाइ दिएको छ खुलेर प्रसंसा गर्न मन लाग्यो🎉🎉

  • @laxmanrana4908
    @laxmanrana4908 7 หลายเดือนก่อน +141

    नेपाली कलाकारिता क्षेत्रको एक मात्र समाजको यथार्थ चित्र गर्न सक्ने प्रकाश सपुत सर लाई धेरै धेरै बधाई छ।congratulations all Tim 🎉🎉❤❤

  • @Devendrapariyar1602
    @Devendrapariyar1602 7 หลายเดือนก่อน +7

    🙏🙏🙏आहा उत्कृष्ट गीत साह्रै नै मन पर्यौ 🎉🎉🎉🎉शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना प्रकास दाइ🙏🙏

  • @sunilsingh-oi4sf
    @sunilsingh-oi4sf 3 หลายเดือนก่อน +1

    yo mutu katkai git ma tinai jana ko voice ma jadu xa all tim lai thank you ❤❤❤❤❤

  • @lakesidetv4919
    @lakesidetv4919 7 หลายเดือนก่อน +358

    धेरै तारिफ गर्ने पर्दैन ! प्रकाश सपुत नामै काफी छ, Brand बनिसको अब त !

    • @Asha98paudel
      @Asha98paudel 7 หลายเดือนก่อน

      th-cam.com/video/4uTIN7W3FJc/w-d-xo.htmlsi=nt_f14V6BFUY_Tpb

    • @ShubasGiri
      @ShubasGiri 6 หลายเดือนก่อน

      गितको भिडियो ले मन छोयो छिट्टै करोड क्लब पूरा भएको देख्न पाईयोस🎈अहिले दुबई🇦🇪देखि हेर्दैछु

  • @balaramsingh5435
    @balaramsingh5435 7 หลายเดือนก่อน +43

    नेपालका चम्किलो तारा प्रकाश सुपुत जि हजुर साचिकै नेपालको महान सुपुत हो । साचै कथाले मन छोयो । हजुरको गित संगीतमा राम्रो संदेश आम नेपाली जनतालाई पकै दिएको छ । सफलताको धेरै धेरै सुभकामन सम्पुर्ण टिमलाई ।❤❤❤❤❤❤❤❤

  • @arjunbhusalvlogs5264
    @arjunbhusalvlogs5264 7 หลายเดือนก่อน +4

    यत्ति राम्रो गीत आज सम्म सुनेको थिएन हेरेको थिएन प्रकाश दाजु you are briliant singer creater and realy saput of our nation keep creative🫡🫡🫡

  • @kamalbhujel8576
    @kamalbhujel8576 7 หลายเดือนก่อน +1

    गीत भनेको त एस्तो होसन आहा सारै राम्रो अनि सुनिरहु जस्तो लाग्नी सारै मीठो शब्द बधाइ छ दाइ हजुर लाइ🙏🙏

  • @nirmabhandari1311
    @nirmabhandari1311 7 หลายเดือนก่อน +4

    wow...Prakash saput with kusum, pratap and kushal what a combination ❤❤

  • @AshokBudha4239
    @AshokBudha4239 7 หลายเดือนก่อน +28

    मुटु कटक्कै
    प्रकाश सपूत, कुशल बेलबासे र प्रताप दासको आवाजले मन मुटु दिमाख कटक्कै खायो 😢😢

  • @user-pp1uw6jx9o
    @user-pp1uw6jx9o 5 หลายเดือนก่อน +3

    वाउ कस्तो शब्द संगीत एकदम मन छुने keep it up upcoming part ❤❤❤❤❤

  • @shrawansharma1094
    @shrawansharma1094 7 หลายเดือนก่อน +35

    Literally, this man is born to create history. Insane song !

    • @MAGAR_KANXA-yz8hi
      @MAGAR_KANXA-yz8hi 7 หลายเดือนก่อน

      www.youtube.com/@MAGAR_KANXA-yz8hi?sub_confirmation=1

    • @Asha98paudel
      @Asha98paudel 7 หลายเดือนก่อน

      th-cam.com/video/4uTIN7W3FJc/w-d-xo.htmlsi=nt_f14V6BFUY_Tpb

  • @kafledk9700
    @kafledk9700 7 หลายเดือนก่อน +276

    यो गित पनि ट्रेण्डिङ मा जान्छ सहमत हुने ले लाइक गर्नु होला 👍👍

  • @user-cq3uj9sy8w
    @user-cq3uj9sy8w 7 หลายเดือนก่อน +72

    आज कुसल दाजु लाई देख्दा र उहाँ काे आबाज सुन्दा अर्धाखाचि जन्म भएकोमा धन्य मानेकाे छु धन्यवाद प्रकाश दाजु र सम्पूर्ण कलाकार हरु मा सफलता काे शुभकामना ❤❤❤

  • @gopalkhanal7896
    @gopalkhanal7896 2 หลายเดือนก่อน

    Prabhu ko topik solid xa hai aru Saraswati ko Aseem kripa xa waha lai. Good 👍 we support always

  • @user-ww8tn9qg3d
    @user-ww8tn9qg3d 7 หลายเดือนก่อน +14

    Saput has really added a new dimensions to the history of Nepalese music. What a creative fellow!

  • @abhibhattarai4374
    @abhibhattarai4374 7 หลายเดือนก่อน +13

    कुशल दाजुको high range
    प्रताप दाजुको खिटका
    प्रकाश दाजुको शब्द सङ्गीत आवाजको के बयान गरुँ र खै।
    सारै आनन्द आयो सुनेर।❤❤❤

  • @abc-zcreation5911
    @abc-zcreation5911 7 หลายเดือนก่อน +46

    २ घण्टाको चलचित्र ले पनि दिन नसक्ने नेपालको यथार्थ: कहानी यो गीत भित्र समेटिएको छ। नमन छ प्रकाश सपुत लगायत सम्पूर्ण टोलीमा🎉👍️👌

  • @Hira_Puri
    @Hira_Puri 7 หลายเดือนก่อน +7

    समाजमा घटिरहेको यथार्थ घटनालाई सिरियल मार्फत प्रकट गर्नुभएकोमा यस सिरियलका सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना साथै धन्यवाद❤❤❤

  • @prakashtharu6525
    @prakashtharu6525 7 หลายเดือนก่อน +3

    रुवाबासी सेन्टर रुने ठाउँ अति राम्रो दाजु नेपालगञ्जमा खोल दिनुपर्यो। नेपाली गीतसंगीतमा अति नै नयाँपन ल्याउनुभएको छ सफलताको शुभकामना।

  • @xettrivlog114
    @xettrivlog114 7 หลายเดือนก่อน +65

    नेपाली संस्कृति लाई जागरण र बिकिर्ती लाई मेटाउने कला सिर्जना ल्याउने कलाकार प्रकाश सपुत दाई लाई हिर्दय नमन् ❤️🙏

  • @Rashilamichhane
    @Rashilamichhane 7 หลายเดือนก่อน +55

    २ घण्टाको चलचित्रले पनि दिन नसक्ने नेपालको यथार्थ कहानी यो गीत भित्र समेटिएको छ। नमन छ प्रकाश सपुत लगायत सम्पूर्ण टोलीमा

  • @shantisigdel5843
    @shantisigdel5843 7 หลายเดือนก่อน +5

    नेपाली नाट्यशैली लाई यसरी लोकसंगीत बनाउन सक्नु कुनै कलाकारको पनि खुबी छैन बधाई छ 🎉🎉प्रकाश जी
    अझ फरक खालका गीत आइरहुन सफलताको शुभकामना!शुभकामना!🎉🎉

    • @Asha98paudel
      @Asha98paudel 7 หลายเดือนก่อน

      th-cam.com/video/4uTIN7W3FJc/w-d-xo.htmlsi=nt_f14V6BFUY_Tpb

  • @yubarajbishwokarma2002
    @yubarajbishwokarma2002 7 หลายเดือนก่อน +29

    धिलो आउँछ तर जब आउँछ सहर देखि गाउसम्म तताउछ // येथार्थ कथालाई गितसंगीतमा उतार्ने एक बलियो खम्बा हुन प्रकाश सपुत❤🙏🙏
    जय नेपाल्🇳🇵🇳🇵🇳🇵

  • @enjilaadhikari6170
    @enjilaadhikari6170 7 หลายเดือนก่อน +2

    Prakash saput nam nai Kafi xa💓😭 katti ramro 👏man katakkai khayo❤️😔

  • @santatamang6823
    @santatamang6823 7 หลายเดือนก่อน +1

    Prakash saput nam dekhne bitikai naherne Kurai vayena ni.. congratulations whole team…

  • @Debikumarilama
    @Debikumarilama 7 หลายเดือนก่อน +68

    वर्तमान नेपाली समाजको यथार्थ चित्रण गर्नुभएकोमा प्रकाश सपूत लगायत सम्पुर्णमा हार्दिक आभार प्रकट गर्दछु।

  • @Ankitbk-y9c
    @Ankitbk-y9c 7 หลายเดือนก่อน +21

    आहा कुशल बेलबासे प्रकाश सपुत प्रताप दास लगायत सम्पूर्ण टीम लाई धेरै शुभकामना यति मिठो फरक शैलीको गीत प्रकाश सपुत 🙏🙏🙏

  • @saritasubedi8382
    @saritasubedi8382 7 หลายเดือนก่อน +3

    सार्है राम्रो गीत👍️👍️👌👌अनि बुलन्द अभिनय👍️👍️👍️प्रकाश सपूत लगायत सम्पुर्ण टिमलाई सफलताको शुभकामना 👌🥀🥀🥀🙏🙏🙏🌷🌷🌷

  • @pahalng3149
    @pahalng3149 7 หลายเดือนก่อน +1

    गायक,एवम् सर्जक,प्रकाश सपूत नेपाली गितसंङ्गित क्षेत्रको धरोहर बनिसकेका छ्न।एक पछि अर्को गर्दै हरेक सिर्जना ले यथार्थ लाई चित्रण गरेका हुन्छ्न जसले देश र जनताको यथार्थलाई निर्दिष्ट गरिएको हुन्छ ।आगामी यात्रा थप सफ़ल एवम् फलदायी बनुन हार्दिक शुभकामना छ।प्रकाश् दाइ।🙏🇳🇵❤️💐

  • @manishsunar9417
    @manishsunar9417 7 หลายเดือนก่อน +10

    आहा बयानै गरेरेै नपुग्ने फेरि पनि अतिनै उत्क्रृष्ट सिर्जना मुटु कटक्कै शुभकामना सम्पुर्ण टिम लाई 👌👌👌💖💖💜💜💜💜👍️👍️👍️👍️👍️🙏🙏🙏🙏🙏

  • @luckyvai455
    @luckyvai455 7 หลายเดือนก่อน +12

    मनै प्रफुल्ल भयो।यार यत्तिकै गित सदा सुन्न पाईयोस प्रकाश दाइ हरजुर प्रति सदा नमन छ यो कमेन्ट पढ्ने को जय होस।।।🙏🙏🙏🙏जय संगीत जय गित।।।।🙏🙏🙏🙏

  • @DongMendo33
    @DongMendo33 7 หลายเดือนก่อน +1

    We must salute Prakash Saput creation 👌🙏🙏🙏🇳🇵🎵
    Jaya Nepal
    Jaya hosh Nepalese 🙏🙏🙏🇳🇵

  • @Gyanendrarokaya2058
    @Gyanendrarokaya2058 7 หลายเดือนก่อน +47

    घण्टाको चलचित्र ले पनि दिन नसक्ने नेपालको यथार्थतः कहानी यो गीत भित्र समेटिएको छ। नमन छ प्रकाश सम्पूर्ण टोलीमा🎉🎉🎉❤

    • @hemrajoli4875
      @hemrajoli4875 7 หลายเดือนก่อน

      1number trending मा अवस्य

  • @nileentertainment
    @nileentertainment 7 หลายเดือนก่อน +9

    Great team work Prakash Saput, Kushal Belbase and Pratap Das. Outstanding.

  • @RABI962
    @RABI962 7 หลายเดือนก่อน +1

    Git ta nepal ma dherai xan tara parkash Daii ko Git mai mithas xa❤❤💗🥀

  • @manishakomanbahadur9101
    @manishakomanbahadur9101 7 หลายเดือนก่อน +1

    मेरो मनै रोएको छ कसैको याद मा म पनी रोएको थिए आज यो गित सुन्दा मेरै लागी बनाए जस्तो लाग्यो धन्यबाद प्रकाश दाइ Miss you to

  • @hemanat545
    @hemanat545 7 หลายเดือนก่อน +58

    कलालारिता क्षेत्रको एकमात्र समाजको यथार्थ चित्रण गर्ने एकमात्र गायक प्रकाश सपूत लगायत टिमलाई शुभकामना🎉🎉🎉❤❤

  • @atitghimire6144
    @atitghimire6144 7 หลายเดือนก่อน +29

    म पनि आउछु न डाको छोडेर रुन😢😢😢😢😢😢 सबैको मन बुझ्ने कति महान सपूत रैछौ प्रकाश 😢तिमीअनि तिम्रो मन ❤❤❤❤ धेरै सफलताको शुभकामना अनि प्रताप कुशल र कुसुमलाई पनि धेरै सम्मान❤

  • @HastaHastaChetry-yv7sm
    @HastaHastaChetry-yv7sm 7 หลายเดือนก่อน

    Sabda haru mannu parne xan geet ma Sochai lai mannei parxa.... 💯👏
    Gaune ko tarif sabda ma bayan kasari garne... Just wow

  • @nkamalbhandari7564
    @nkamalbhandari7564 7 หลายเดือนก่อน +5

    Kusal belbase❤❤❤ संपूर्ण टीम लाइ धेरै धेरै शुभ कामना एबम् बधाई!!

  • @KhimuBaijali
    @KhimuBaijali 7 หลายเดือนก่อน +39

    जे होस प्रकाश सपूत नेपाली लोकसगितको एक धरोहर हुन।उनका हरेक गितमा समाजमा घट्ने यथार्थघटना निर्दिष्ट गरिएको हुन्छ। आगामी यात्राको शुभकामना ।

    • @Asha98paudel
      @Asha98paudel 7 หลายเดือนก่อน

      th-cam.com/video/4uTIN7W3FJc/w-d-xo.htmlsi=nt_f14V6BFUY_Tpb

  • @Karnali4k
    @Karnali4k 7 หลายเดือนก่อน +57

    गाएकको सुमधुर स्वर र सम्पुर्ण टिमको मेहनतले गित निकै मिठो बनेको छ।सफलताको शुभकामना 🙏❤🙏🇳🇵🇳🇵🇳🇵

    • @sonamaaden762
      @sonamaaden762 7 หลายเดือนก่อน

      🫰👍❤️

  • @simrankhadkathoki2034
    @simrankhadkathoki2034 7 หลายเดือนก่อน +4

    What a song what a creation by Prakash Saput The Superstar of Nepali Music Industry 🎉🎉🎉🎉❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏

  • @bhumirajsunar2310
    @bhumirajsunar2310 7 หลายเดือนก่อน

    हामी नेपाली को कथा सधैं भरि प्रकाश सपुतले धेरै प्ररस्तुति गरनु भएको छ धेरै धेरै बधाई छ हजुर लाई राम्रो राम्रो काम गरनु भएको छ हामी सबै को काहानि यहीँ हो 🙏🙏🙏😭😭😭😭😭😭😭👌👌👌👌♥️♥️♥️♥️♥️♥️🎁🎁🎉🎉🎉🎊🎉🎊🌹🌹🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @samsungsunu5789
    @samsungsunu5789 7 หลายเดือนก่อน +10

    हे भगवान कहाँबाट आउँछ के प्रकाश सपूत लाई येस्तो मार्मिक गित हरु❤❤❤हार्दिक नमन छ सम्पूर्ण कलाकार टिमलाई 😘😘😘🙏🙏💕💕💐💐💐🤗🤗🤗

  • @DilmayaBudhaMagar-mq7ks
    @DilmayaBudhaMagar-mq7ks 7 หลายเดือนก่อน +20

    15पटक हेर्दापनी हेरिरहु जस्तो कतिलाइ भयो हजुर यता हाजिर❤❤❤

    • @Ravi-zx2oe
      @Ravi-zx2oe 7 หลายเดือนก่อน +1

      A
      Ko ho ra

    • @madangautam2344
      @madangautam2344 4 หลายเดือนก่อน

      50 Patak heri sake

    • @user-fm3pt6sg6l
      @user-fm3pt6sg6l 3 หลายเดือนก่อน

      Same to you😢😢

  • @AlishaParajuli-ro9mf
    @AlishaParajuli-ro9mf 7 หลายเดือนก่อน

    कसम म त फिदा नै भय धेरै धेरै राम्रो छ एउटा फिल्म भन्दा कम छैन गित को कहानि गुड लक अल टीम❤❤🎉🎉🎉🎉

  • @Acharyacreation20
    @Acharyacreation20 7 หลายเดือนก่อน +23

    स्वादेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरु लाई सुख, शान्ती समृद्धि तथा उत्तरोत्तर प्रगति हार्दिक महलमय शुभकामना व्यक्त गर्दछु |

  • @bipinbiswasrayamajhi2442
    @bipinbiswasrayamajhi2442 7 หลายเดือนก่อน +5

    अवको लोक सङ्गितको क्षेत्रमा एउटा पृथक आवाज। जस्ले आगामि बजारलाई लयमा लिनेछ त्यो नाम हो कुशल बेल्वासे।❤❤

  • @rakshyakhanal5111
    @rakshyakhanal5111 7 หลายเดือนก่อน +30

    पाच पल्ट हेर्दा पनि मन नबुझ्ने को को हुनुहुन्छ यता हाजिर हुनुहोस।😊😅😅

    • @hemarajkatuwal3539
      @hemarajkatuwal3539 7 หลายเดือนก่อน +2

      Ma pani ho Aile pani suni rako xu hjr

    • @user-fy8np8wf9e
      @user-fy8np8wf9e 7 หลายเดือนก่อน

      ❤❤❤❤

    • @harikc5672
      @harikc5672 6 หลายเดือนก่อน +1

      Ma pani ho hajur

  • @EliteGameAdventures
    @EliteGameAdventures 6 หลายเดือนก่อน +3

    🎉 धेरै धेरै धन्यवाद, साथीहरू, मलाई 773K सब्सक्राइबरसम्म पुगाउनमा मद्दत गर्नु भएकोको लागि! 🙌💖💖💖

  • @prakashthapa2293
    @prakashthapa2293 24 วันที่ผ่านมา

    Wah wah yo ho ni srijana Ani kala vanne kuro good prakash brother........

  • @bindashharish4432
    @bindashharish4432 7 หลายเดือนก่อน +69

    This man is really born to rule in Nepal 🇳🇵 industry ❤

  • @Deepak.khadka80
    @Deepak.khadka80 7 หลายเดือนก่อน +60

    This man is really born to rule in nepali music industry ❤❤my favorite Singer prakash saput ❤❤❤❤

  • @shivagajmer2367
    @shivagajmer2367 7 หลายเดือนก่อน

    अतिनै राम्रो मार्मिक गित साथै उत्कृष्ट अभिनय र प्रस्तुति,हार्दिक बधाई तथा शुभकामना प्रकाश सपुत।💕👍️🙏🙏

  • @user-ec2tw7jd8f
    @user-ec2tw7jd8f 7 หลายเดือนก่อน +1

    Ati ramro git vius Pani ramro paxa bhavi denma Pani tapahiko git Sangita aaghi ramro Banos subhakamana

  • @yamunaghalegurung3165
    @yamunaghalegurung3165 7 หลายเดือนก่อน +21

    नेपाली सांगीतिक क्षेत्रकाे एक अमूल्य हीरा मलाई असाध्यै मन् पर्ने गायक प्रकाश दाजु उत्तर उत्तर प्रगतिकाे कामना ❣️❣️❣️🙏🙏

  • @rajeshkoirala1843
    @rajeshkoirala1843 7 หลายเดือนก่อน +26

    प्रकाश सपुत र उसको कला साच्चिकै अतुलनीय छ।मनैबाट सलाम। हाम्रो असली कलाकार ❤

  • @Poojajaiswal23
    @Poojajaiswal23 7 หลายเดือนก่อน +1

    Dai tpai Kati talent ho .jun song ko lyrics music All good😮 huncha .kunai pni sang nramro hundain😊

  • @gopal_tiruwa_official
    @gopal_tiruwa_official 7 หลายเดือนก่อน +9

    कति मिठो बोली र शब्द
    सम्पूर्ण टिमलाई सफलताको शुभकामना छ ❤❤❤❤❤❤❤

  • @karunamagar3582
    @karunamagar3582 7 หลายเดือนก่อน +23

    Esto po hunu parxa geet vany ko 🎉 congratulations to all Nepalese people for having Legendary Singer Prakash saput 🤗♥️♥️♥️

  • @Manoj_kc_official
    @Manoj_kc_official 7 หลายเดือนก่อน +34

    यो गीत धेरै राम्रो छ यो गीतलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️

  • @bishnushrestha322
    @bishnushrestha322 7 หลายเดือนก่อน

    कस्तो राम्रो कन्सेप्ट हो के प्रकाश जि! यु आर अल्वेज बेस्ट । हार्दिक सफलताको कामना🙏🙏👏👏🌹🌺💐🤗🤗😊

  • @kushaldevghimire942
    @kushaldevghimire942 7 หลายเดือนก่อน +2

    सुन्दर शव्द स्वर र संगीत। ३ जनाकै दामी....अझ...पृय प्रताप दास जो ९ कक्षाम पढ्दा हामी चापागाउँको उनकै ब्यान्ड बाजाको पसलको अपोजिटका घरमा बस्थ्यौँ। "कति ज्ञानि ..Smart and cute छ...यो फुच्चे" भन्थेँ म। आजको international figure and center of attraction! पछि नेपाल आईडलमा आएपछि कति भोट दिइयो दिइयो। हामीलाई त अझै याद छ..उनले त भुले होला तर ऐलेसम्म फ्यान भैएको छ! This song aids flavor and his voice, I found is the best in here!

  • @khimkarmashil63
    @khimkarmashil63 7 หลายเดือนก่อน +19

    हरेक नेपाली को ढुकढुकि बनेका छ्न प्रकाश सपूत ,,, साच्चिकै देशको गहना हुन निकै मार्मिक गित धेरै धेरै धन्यवाद छ ❤❤❤❤

  • @asbingamingnepal1399
    @asbingamingnepal1399 7 หลายเดือนก่อน +21

    प्रकाश सपूत सर को गीत मन पराउनेहरु यता हाजिर हुनु। ❤❤🥰🥰

  • @saritabhushal6849
    @saritabhushal6849 7 หลายเดือนก่อน

    यो गितले त मेरो भुपु माया डाम्नाको याद पो आयोत तहिले छोडेर के भयो त डाम्ना तहिले भन्दा धेरै माया गर्ने बुढा पाको छु😁😁

  • @KhemBahadur-vy7iu
    @KhemBahadur-vy7iu 7 หลายเดือนก่อน

    नेपाली साङ्गितिक फाटमा चम्किलोतारा हो प्रकाश् येस्तै यथार्थ झल्काउने गितहेर्न सुन्नपाइयोस सम्पुर्ण टिमलाई मुरिमुरि धन्यवाद।

  • @bishnunyaupane1545
    @bishnunyaupane1545 7 หลายเดือนก่อน +25

    समाजको यथार्थ चित्रण गर्ने प्रकास सपुत प्रति उच्च सम्मान ❤❤

  • @janakthapa9808
    @janakthapa9808 7 หลายเดือนก่อน +5

    प्रस्तुतिकरण अति सुन्दर छ सदा को भन्दा पृथक प्रस्तुति लाग्यो प्रकाश जी perfect छ सबै सबै गायन शैली प्रस्तुति शैली निकै अर्थपूर्ण अनि पीडाहरु समेतिएको छ all the best प्रकाश जी

  • @pujanthapa4426
    @pujanthapa4426 7 หลายเดือนก่อน +1

    अति नै उत्कृष्ट गित जय गित जय सँगित बधाई छ प्रकाश सपुत तथा अन्य कलाकार मित्रहरुमा साथै सफलताको शुभकामना 🎉❤