नारायणहिटि दरबार भित्रको दृश्य Inside View of Palace Narayanhiti where Royal Massacre Occured
ฝัง
- เผยแพร่เมื่อ 10 ต.ค. 2024
- The Nepalese royal massacre occurred on 1 June 2001 at the Narayanhiti Palace, the then-residence of the Nepalese monarchy. Nine members of the royal family, including King Birendra and Queen Aishwarya, were killed in a mass shooting during a gathering of the royal family at the palace.
#nepal #royal #royalfamily #royalfamilymassacre #royalmassacre
@wanderlustcouple5006
प्रचण्ड बाबुराम को राज नीति दोन्द प्रधानमन्त्री बन्ने होडबाजी मा जादा बिरेन्द्र बम्स सकेर सय रुपया तिरी हेर्ने मिउजियम बनाहिदिहे रास्ट्रपति मा शासन राखी आफू प्रधानमन्त्री भहेर बाबुराम प्रचण्ड ले ॐ शिव
बिनय सम्सेर रा णा जुद्द सम्सेर रा णा को नाति हुन उन ले धार्मिक भजन गाहेका छन येति राम्रो पिजडा नै चरी बिना रित्तो भो बोली रहने पन्छि लाई आज किन कुन्नी के के येस्तो भो ॐ शिव
बिदेसी रास्ट्र का दलाली नेता हरु भन्दा त आफ्नै देस को राजा राम्रा थिहे मारिदिहे ॐ शिव
येति गर्न बाबुराम प्रचण्ड दोन्द भित्र आफू प्रधानमन्त्री बने राजा मारेर न मारेको भहे सम्भिधान फेर्न सक्थेनन आफ्नो गा डे तन्त्र को सम्भिधान राख्न बिरेन्द्र न मारी राज तन्त्र न फाली प्रधानमन्त्री बन्न सक्थेनन बाबुराम प्रचण्ड ॐ शिव
त्यहाँ अरु छेउछेमा अरु घरहरू किन भत्काइएको थियो हत्या भएपछि आखिर पछि जनतालाई यस्तो पनि रहेछ भन्नेत थाहा हुन्थ्यो सब जग्गा प्लटिङ्ग गरेको जस्तो थियोे किन यस्तो गरेको होला भन्ने लाग्यो दरवार हेर्न जादा
Video garno dinchh?
Awaj kina katiyeko
सरम न भहेका कुकुर नेता हरु हाम्रै देस मा छन राजा ले जोगाहेर नेपाल लेखी राखी दिहेको देस हेर कहाँ कस्तो बनाहे नेता ले ॐ शिव
Khai sun ta neta harule khaye holan vitra vitra..
🐚🌙🌞
Gumna jana paecha