ऐला लुवया || "Aila Luwaya" Original || Khokana || Lalitpur || NEPAL

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ต.ค. 2023
  • सालुगु गाचालाई तपाईंहरुले दिनुभएको माया देखेर हामीले गर्वान्भित महसुस गरेका छौँ । छोटो अवधीमा नै यति धेरै माया र साथ देखेर हामीलाई पुन तपाईंहरुको माझ यसरी अर्को गीत लिएर उपस्थित हुने हौसला मिलेको छ । सालुगु गाचाको अपार सफलता पश्चात कुटुपुखु भजन खल:सँगको सहकार्यमा "ऐला लुवया" बोलको यो निकै नै रोमाञ्चक नेपालभाषाको गीत (म्युजिक भिडियो), दशैंकाे काेसेलीका रूपमा यहाँहरुको माझ पस्केका छौँ । हामी सबैको निकै नै मेहेनत र परिश्रम परेको यो गीत यहाँहरुले पनि मन पराइदिनु हुन्छ भन्ने आशा गरेका छौँ । सिक्ने क्रम जारी नै छ, यहाँहरुको सल्लाह सुझावले अझै सिक्ने मौका मिल्नेछ ।
    निर्देशन
    गगन राज डंगोल
    सह-निर्देशन
    मनाेज महर्जन
    शब्द । संगीत । रचना
    रोज मान महर्जन
    गायन
    निशा देशार
    राेजमान महर्जन
    वाद्यवादन
    अमन माली (बाँसुरी)
    मनिष गन्दर्व (सारंगी)
    धन बहादुर गुरूङ्ग (सहनार्इ)
    रेकर्डिङ्ग । मिक्सिङ्ग । मास्टरिङ्ग । एरेन्जिङ्ग
    सुजन डंगोल
    पटकथा
    रोजमान महर्जन
    मनोज महर्जन
    गगन राज डंगोल
    छायाँकन। ड्रोन
    LN Dangol
    गाेविन्द महर्जन
    सम्पादन तथा रंग समिश्रण
    LN Dangol
    कलाकार
    मनोज महर्जन
    नेरिशा महर्जन
    दिपिशा डंगोल
    निशा डंगोल
    निश्चल डंगोल
    अतुल डंगोल
    प्रज्वल महर्जन (बेहुला)
    हसिना महर्जन (बेहुली)
    एम. यू. ए.
    नेरिशा महर्जन
    भेषभूषा
    निहारिका डंगोल
    शोभा महर्जन
    नृत्य निर्देशन
    श्रुतिना लामा
    लाईट
    भीम डंगोल
    लोगो डिजाइन
    क्रिशल डंगोल
    प्राेडक्सन म्यानेजर
    अजय महर्जन (Hunter, Bungamati)
    कुटुपुखु भजन खल
    स्व. ज्ञान बहादुर महर्जन (गुरू)
    राम गाेविन्द महर्जन (गुरू)
    राधे श्याम महर्जन (कजी)
    सुनिता महर्जन
    श्याम माया महर्जन लामा
    विष्णु महर्जन
    अष्टराम महर्जन
    मैया महर्जन
    चम्पा महर्जन
    सानुदेवी महर्जन
    बिमला महर्जन
    तरिमै महर्जन
    रमेश महर्जन
    चिनी माया महर्जन
    हशिली महर्जन
    नन्द गोपाल महर्जन
    चन्द्र लक्ष्मी महर्जन
    सपना महर्जन
    मनकेशरी महर्जन
    थिकेमै महर्जन
    सन्तु महर्जन
    बिक्रम महर्जन
    मीन महर्जन
    नन्द माया महर्जन
    पञ्चराम महर्जन
    मनमाया महर्जन
    हर माया महर्जन
    सपना महर्जन
    सुशिला महर्जन
    बिना महर्जन
    कान्छी महर्जन
    सुश्मिता महर्जन
    सानु महर्जन
    कृष्ण माया महर्जन
    नन्द माया महर्जन
    भगत महर्जन
    मधुमाल्ती महर्जन
    नानीदेवी महर्जन
    बालामै महर्जन
    भिम राज महर्जन
    बिजय लक्ष्मी महर्जन
    योग माया महर्जन
    एरिश महर्जन
    सुन्दरी महर्जन
    माया महर्जन
    देव माया महर्जन
    पञ्च माया महर्जन
    पूजा महर्जन
    रत्न माया महर्जन
    गणेश राम महर्जन
    गणेश महर्जन
    बिशेष धन्यवाद
    ल.पु.म.न.पा वडा नं २१
    वडा अध्यक्ष श्री रबिन्द्र महर्जन (ल.पु.म.न.पा वडा नं २१)
    राज कृष्ण तुलाधर (लाल) (श्री गणेश उड कार्भिङ्ग)
    जोन महर्जन (हवाय्)
    रामहरी महर्जन (केंथा)
    अमु महर्जन ( खोकना सप्लायर्स )
    रबिन महर्जन ( न्युजिल्यान्ड )
    संजय महर्जन ( यु.के )
    बिरेन्द्र महर्जन ( प्रिन्स कन्स्ट्रक्सन )
    लक्ष्मी डंगोल ( गुरुबा )
    फिरोज बज्राचार्य
    पुकार महर्जन (ञाँ)
    भुवन महर्जन (किर्तिपुर)
    निमेश शाक्य
    कुमा सागर
    सुजाता चिकंबञ्जार (चम्पा)
    क्रिजल कोजु
    रेतिश गेञ्जु
    धन्यवाद
    सपूत डंगोल
    मुना डंगोल
    श्रीकालि मां ज्वेलर्स
    कार्यबिनायक पार्टी प्यालेस
    कार्यबिनायक ट्रेड सप्लायर्स
    वसन्त फार्म हाउस
    राम कृष्ण महर्जन (आर.के इलेक्ट्रोनिक )
    हेमन्त दाइ (पाटन)
    हरि महर्जन (पाटन )
    बिकि महर्जन ( चामुन्डा)
    अनिता महर्जन (साइप्रस )
    उमेश स्थापित ( वडा सदस्य , बुङ्गमती २२)
    अष्ट महर्जन ( राप्रपा जिल्ला अध्यक्ष , ल.पु )
    प्रजन महर्जन (जापान )
    अमर महर्जन (लोकमान)
    अजन डंगोल
    उजन डंगोल
    निरोज नापित
    दुर्गाराम महर्जन
    रबिन डंगोल (सुर )
    लन्डाज हाउस
    फ्रेन्ड्सीप मोबाइल एक्सेसरिज
    सुमन डंगोल ( दे:ख )
    सनम महर्जन ( ब्याँ)
    रमन महर्जन
    हेमन्त बज्राचार्य
    Lyrics
    झं झं धाल भ्वे छेँया भ्वे नया
    ले ले ताल छङ्गु हे ख्वा स्वया
    ऐला लुवया..
    धे धे चुल छँ ऐला लुवया छन्त स्ववया।
    भ्व भ्व नया भाजु न भ्वये वल
    भे भे लुया ने थें द स्व वल
    ऐला लुवया...
    धे धे चुल जीँ ऐला लुवया मन खुवया ।
    मतिनाया मिखाँ छँ हाय्कवा
    अन्ति ज्वना सलिंचा ज्याकवा
    ऐला लुवया..
    धे धे चुल छँ ऐला लुवया छन्त स्ववया।
    ऐला लुना सलिंचा बालन्ही
    त्वना जुइपिँ छेँ मज्यु धालनी
    ऐला लुवया..
    धे धे चुल जिँ ऐला लुवया मन खुवया।
    कसि तले सैच्वंगु फसि दु
    न्याम्ह मखु झिम्ह हे ल्यासी दु
    ऐला लुवया..
    धे धे चुल छँ ऐला लुवया छन्त स्ववया।
    झिम्ह न्यिम्ह दसाँन जित छु
    जि थेँ जापिँ मेपिँ सुं दैमखु
    ऐला लुवया..
    धे धे चुल जिँ ऐला लुवया मन खुवया।
    बाजं थाना कावे जि मोटरे
    रानी याना ते राज महले
    ऐला लुवया..
    धे धे चुल छँ ऐला लुवया छन्त स्ववया।
    तिसा वस हक्व जिँ धैथेँ मा
    वा मदुम्ह बुराची हे लैं ने मा
    ऐला लुवया..
    धे धे चुल जिँ ऐला लुवया मन खुवया।
    स्वायम्भुइ देयया सिमा च्वये माकचा
    छ मदेवं जुइ जीवन याकचा
    ऐला लुवया..
    धे धे चुल छँ ऐला लुवया छन्त स्ववया।
    माक चै त तिसां छ तेकिम्ह
    जि दसाँ न मेपिँ छ हेकिम्ह
    ऐला लुवया..
    धे धे चुल जिँ ऐला लुवया मन खुवया।
    भुतली दयने भाजंले कनि मुइ
    छ नापं हे थ्व जीवन हने जुइ
    ऐला लुवया..
    धे धे चुल छँ ऐला लुवया छन्त स्ववया।
    बायु छेने मुस्या छं सिया नै
    कमाई मदु गेयाना बिया है
    ऐला लुवया..
    धे धे चुल छँ ऐला लुवया मन खुवया ।
  • เพลง

ความคิดเห็น • 2.2K

  • @NareshKaranjit
    @NareshKaranjit 7 หลายเดือนก่อน +1070

    Translation:
    रमाइलो भो भोजघर को भोज ले
    रमायो यो मन तिम्रो त्यो मुहार ले
    रक्सी हालेर
    झ्याप्पै लाग्यो त्यो तिम्रो रक्सी ले
    तिमीलाई हेरेर
    हतार गरि दाजु त भोज आउछन
    झ्याप भएर मलाई पो ताक्दछन
    रक्सी हालेर
    झ्याप्पै लाग्यो त्यो मेरो रक्सी ले
    मन चोरेर
    माया को आखाँले हेर त
    अन्ति बोकी सलिचा भर त
    रक्सी हालेर
    झ्याप्पै लाग्यो त्यो तिम्रो रक्सी ले
    तिमीलाई हेरेर
    रक्सी हाल्दा सलिचा फुट्यो नि
    जडिया केटा घर मा त हुन्न नि
    रक्सी हालेर
    झ्याप्पै लाग्यो त्यो मेरो रक्सी ले
    मन चोरेर
    कौसी माथि फलेको फर्सी छ
    ५,६ हैन १० जना केटी छन्
    रक्सी हालेर
    झ्याप्पै लाग्यो त्यो तिम्रो रक्सी ले
    तिमीलाई हेरेर
    ५ १० जना भएनी काम छैन
    म जत्तिको कतै नि पाउदैन
    रक्सी हालेर
    झ्याप्पै लाग्यो त्यो मेरो रक्सी ले
    मन चोरेर
    बाजा बजाई लिन आउछु मोटर मै
    रानी बनाइ राख्ने छु महल मै
    रक्सी हालेर
    झ्याप्पै लाग्यो त्यो तिम्रो रक्सी ले
    तिमीलाई हेरेर
    गहना त भनेकै चाहिन्छ
    मुला ताक्छन थोते यो बुढा त
    रक्सी हालेर
    झ्याप्पै लाग्यो त्यो मेरो रक्सी ले
    मन चोरेर
    स्वयम्भु को रुख माथि बादर
    तिमि बिना हुन्छु म एकल
    रक्सी हालेर
    झ्याप्पै लाग्यो त्यो तिम्रो रक्सी ले
    तिमीलाई हेरेर
    बादर लाइ गहना लाइदिने
    म भएनी अरु नि चाहिने
    रक्सी हालेर
    झ्याप्पै लाग्यो त्यो मेरो रक्सी ले
    मन चोरेर
    चुलो माथि भुटेको मकै छ
    यो जीवन तिम्रै नाम भएछ
    रक्सी हालेर
    झ्याप्पै लाग्यो त्यो तिम्रो रक्सी ले
    तिमीलाई हेरेर
    बाउ लाइ दुख दिएर बसेछौ
    बिहे गर्न कैले चै कमाउछौ ?
    रक्सी हालेर
    झ्याप्पै लाग्यो त्यो मेरो रक्सी ले
    मन चोरेर
    😁

    • @milandhimal
      @milandhimal 7 หลายเดือนก่อน +15

      Yeii chairako thiyo, Dhanybaad 😊

    • @mantoshthapalia9009
      @mantoshthapalia9009 7 หลายเดือนก่อน +8

      Legend

    • @antim_vlogs5420
      @antim_vlogs5420 7 หลายเดือนก่อน +6

      Really helpful and amazing song love it

    • @sunilmanandhar5020
      @sunilmanandhar5020 7 หลายเดือนก่อน +12

      Exact word by word translation of the last bit...😊 तिमि बा को टाउको मा भटमास भुटेर खान्छौ/
      तिमि जस्तो कमाई नाभयको केटा सँग मलाई बिहे गरि दिदैन /

    • @Anahithegamer
      @Anahithegamer 7 หลายเดือนก่อน +2

      ❤❤❤

  • @bikrammagar687
    @bikrammagar687 7 หลายเดือนก่อน +129

    हामी हाम्रो नेपाल कति धनी छ कला र संकृिति मा। शब्द नबुझे पनि एकदमै राम्रो लायो ❤ 🙏🙏🙏🙏

  • @rameshthapa7981
    @rameshthapa7981 7 หลายเดือนก่อน +29

    आहा❤
    भाषा नबुझे पनि लय संगीत कलाकार सबै को मिठो प्रस्तुति ले मन खुसी बनायो,साच्चै हाम्रो देश कला संस्कृति ले कति धेरै धनी छ है😊

  • @Prakash_rai01
    @Prakash_rai01 6 หลายเดือนก่อน +19

    हुन त म किराँती समाजमा हुर्केको एक किराँतको छोरा हु, तर पनी नेवारी भाषा संस्कृति असाध्यै मन पर्छ 🙏 🙏
    हामी सबैले नेपाली संस्कार संस्कृतिलाइ माया अनि सम्मान गर्नुपर्छ। 🙏🙏

    • @nawarajsheresta8879
      @nawarajsheresta8879 หลายเดือนก่อน +2

      Malai kirati culture Pani derai Ramro lagxa ❤🎉 sayou thunga fulka hami autai mala nepali ❤❤❤

    • @shishirbashant6814
      @shishirbashant6814 10 วันที่ผ่านมา

      Sachchi ho malai pani
      Nabujhe pani vibes chai babal dine k newari culture le 😩🤕

    • @bauchavlog128
      @bauchavlog128 3 วันที่ผ่านมา

      Newar pani Kiranti samudaya Hun.

  • @FlutistBishnuDev
    @FlutistBishnuDev 7 หลายเดือนก่อน +6

    शब्द बुझिन तर संगीतको भाषा त universal छ । सारै मन पर्यो 20 पटक सुने अनि Flute Version बनाउ झै लाग्यो। ❤❤❤

  • @rabintheeng6770
    @rabintheeng6770 6 หลายเดือนก่อน +55

    भाषा नबुझे पनि नेपालको लोक संसकर नेवारी गित सार्है मन पर्यो ❤️❤️🇳🇵🇳🇵

  • @rajtmilsina2850
    @rajtmilsina2850 7 หลายเดือนก่อน +27

    सङ्गितको कुनै भाषा हुदैन , म नेवारि त बुझ्दिन तर गीत भिडियो यसै मन पर्यो! बधाई छ सम्पुर्ण टिमलाई आफ्नो भाषा संस्कृतिलाई सङ्गितमार्फत उच्च स्थानमा पुर्याउनु भएकोमा! ❤❤🎉

  • @hakutheblacksvlog3024
    @hakutheblacksvlog3024 7 หลายเดือนก่อน +23

    1M पुगेछ viwes congratulation🎉👏👏👏 जति हेरे नी नपुग्ने भिडियो र गीत।।।।। जय नेपा:देश जय नेवार नेवारी संस्कृति😊😊❤

  • @torilaure6575
    @torilaure6575 4 หลายเดือนก่อน +14

    आहा कस्तो राम्रो गीत ,गीत को बोल नबूझीए पनी सुन्दा आनन्द आयो , संस्कृति को मामला कति धनि छौं हामी नेपाली त्यसमाथी पनी नेवार समुदाय को सांस्कृतिक बैभव को त अरुसित तुलना नै हुनसक्दैन , जय गीत संगीत

  • @asheshshakya3057
    @asheshshakya3057 7 หลายเดือนก่อน +8

    जति सुने त्यति नपुग्ने, जति हेरे पनि मन नभरिने, आहा कस्तो गजब। शब्द, संगीत तथा कलाकारिताको बेजोड नमूना, नेपाल भाषा प्रवर्द्धनमा यस् दोहोरी स्वादको गीतले पनि विशेष योगदान गर्ने नै छ। सम्पुर्ण टिमलाई धन्यवाद, यस गीत हामीले हाम्रो गीतको रूपमा सुकारयाैं।

  • @kiranmaharjan3182
    @kiranmaharjan3182 7 หลายเดือนก่อน +28

    गितकारमा नमन🙏🙏🙏
    हरेक नेवाहरुलाइ प्रोत्साहन गरिदिनु भयेकोमा धन्यबाद्❤️❤️
    मनोज भाइको प्रतिभा ओहोहोहोहोहोह

  • @Ukc892
    @Ukc892 6 หลายเดือนก่อน +135

    As a Chhetri guy who was born and raised in Patan, I have always admired Newari culture. All my childhood memories are linked with Newari jatras and festivals. Loved the song ❤

    • @Ayeshuuuu
      @Ayeshuuuu 6 หลายเดือนก่อน +1

      Same ❤😊

    • @sujonmanandhar9654
      @sujonmanandhar9654 6 หลายเดือนก่อน +4

      If you really love our culture. Say it pure= newa: only
      . Wrong word=newari

    • @sujonmanandhar9654
      @sujonmanandhar9654 6 หลายเดือนก่อน +1

      Thanks a lot

    • @Nikesh977
      @Nikesh977 6 หลายเดือนก่อน

      @@sujonmanandhar9654 pasa newari, newa, newah, j bhane pani eutai ho pasa..

    • @sujonmanandhar9654
      @sujonmanandhar9654 6 หลายเดือนก่อน +1

      @@Nikesh977 nikesh lai nilesh, nojesh, nimesh vannu jastai ho. Suddha vane ramro. Janda jandai asudh chai vananam nabigaram hai

  • @rajendrasapkota3968
    @rajendrasapkota3968 7 หลายเดือนก่อน +11

    टिकटकमा चित्त नबुजेर यहाँ आएर पूरा भिडियो हेरे!धेरै राम्रो लाग्यो।हाम्रो नेवारी सस्कृती अनि नेवारी गित।❤

  • @kanchangr549
    @kanchangr549 7 หลายเดือนก่อน +98

    आहा निकै सुन्दर गित मलाई नेवारि समुदाय को हरेक कुरा मन पर्छ । भाषा त बुझिन तर गित हेरेर भने के हि बुझे । मलाई यो गित निकै मन पर्यो मन छोयो । आहा सुन्दर सुन्दर सुन्दर

  • @abinmaharjan3807
    @abinmaharjan3807 7 หลายเดือนก่อน +14

    निकै राम्रो रचना छ। निर्माण टोली सबैलाई अझै सफलताको कामना व्यक्त गर्दछु।

  • @user-em4fm5pq7e
    @user-em4fm5pq7e 6 หลายเดือนก่อน +5

    म लिम्बू भएर नि यो गीत साह्रै मीठो लाग्छ।
    सङ्गीतको भाषा हुँदैन भन्थे हो रहेछ।
    शब्द नबुझेपनी सुनिरहुजस्तो ।

  • @user-mb8tv4fi9p
    @user-mb8tv4fi9p 3 หลายเดือนก่อน +1

    आहा हजुर हरुको सङ्गीत अनि शब्द प्रती नतमस्तक छु सारै मीठो लाग्यो धेरै पटक सुन्ने गित मद्य्य यो गित पनि एक हो ऐला लुवाया 😘😘

  • @ujjalshrestha7232
    @ujjalshrestha7232 7 หลายเดือนก่อน +32

    नबुझेनी सङ्गितले मन परायो दिमागमा तरङ्ग ल्यायो 😊❤😍

    • @NiranjanMalakar
      @NiranjanMalakar 7 หลายเดือนก่อน

      SAD to hear it. This is fault of your parents and Previous government's APARTHEID LINGUISTIC POLITY. Sorry to hear it. Time to learn it. Morning when you wake up.

  • @raheshshrestha4633
    @raheshshrestha4633 7 หลายเดือนก่อน +44

    नेवार भएपनी नेपाल भाषा नजान्ने म जस्ता नेवारहरुलाई बुझ्नको लागि नेपाली भाषामा Script सहित राखि दिनु भए धेरै अझ सुनमा सुगन्ध हुने थियो। ❤ गीत धेरै रमाइलो छ जानेको जति बुझ्दा अझै यस्तै गीतहरु सुन्न पाइयोस शुभकामना छ।

    • @NiranjanMalakar
      @NiranjanMalakar 7 หลายเดือนก่อน

      Time to learn Newar Nepali language. You are obliged to learn Newar Nepali language. It every Newar's duty preserve Newar language and culture. Do you speak Khas Parbate Nepali language? All the languages that are spoken in Nepal are Nepali. Calling Nepali only to Khas Parbate language is DISCRIMINATORY. This must be STOPPED for shake of all people, languages and cultures of Nepal. Let's call Khas Parbate language in its ORIGINAL name.

    • @sarojkhatri7069
      @sarojkhatri7069 หลายเดือนก่อน

      I am xettri bro😅

  • @obindrasuhang9253
    @obindrasuhang9253 7 หลายเดือนก่อน +2

    खुसी लाग्यो नेवार गित सुन्न र हेर्न पाउन्दा शब्द बुझ्न् नसके पनि अति रमाइलो लाग्यो,सम्मान छ सम्पूर्ण भाषा धर्म प्रति❤

  • @Pradikhapangimagar
    @Pradikhapangimagar 4 หลายเดือนก่อน +3

    बुझ्न चाहिँ केही बुझ्ने तर सारै मन पर्यो हौ यो हो नि त तरिका आफ्नो पन देखाउने बधाई छ सम्पुर्ण टिम लाई नेवारी सस्कार one of best culture 🙏🙏🙏

  • @govindamaka9844
    @govindamaka9844 7 หลายเดือนก่อน +4

    यस्तै नै अर्को राम्रो गीतको प्रतिक्षामा ।। साथै कुटुपुखु भजन खललाई निरन्तरताको शुभकामना ।

  • @ramharigautam1
    @ramharigautam1 7 หลายเดือนก่อน +11

    उत्कृष्ट सिर्जना ! सम्पूर्ण नेपालीले रुचाएको लय शब्द स्वर ❤

  • @nirajkafle9147
    @nirajkafle9147 7 หลายเดือนก่อน +6

    अत्यन्त मिठो गाना र भिडियो ।। हलिवुड र बलिवुडलाई फ्लप खुवाउने ।।

  • @AmarsinghShahi
    @AmarsinghShahi หลายเดือนก่อน +2

    नेपालको शान ईज्जत र ईतिहास बचाउने एउटै नाम हो नेवार र नेवारी संस्कृति I am thakuri I love Newari culture🇳🇵🕉️🕉️🕉️

  • @Dear_jindagi_1
    @Dear_jindagi_1 7 หลายเดือนก่อน +11

    बुझ्नु चै बुझिन तर सोर,सुर,ताल,म्युजिक बडो मन पर्यो ❤❤ best of luck👍️

    • @NiranjanMalakar
      @NiranjanMalakar 7 หลายเดือนก่อน

      Time to learn little Newar Nepali language too. Do you speak only Khas Parbate Nepali language ? Newar and Tamang are OFFICIAL languages of Bagamati State now.

  • @pawanshrestha3576
    @pawanshrestha3576 6 หลายเดือนก่อน +4

    नेवार त मनि हाे तर केहिनि अाउदैन ।बुझिन तर राम्रो ❤❤❤❤ सुरताल

  • @ZubeeThakuri3x
    @ZubeeThakuri3x หลายเดือนก่อน +109

    गित न बुजि न बुजि पनि १०० २०० चोटि सुन्ने म जस्तै कोको हुनुहुन्छ 🤣😅💗

  • @ravidasshrestha5619
    @ravidasshrestha5619 7 หลายเดือนก่อน +15

    आउँदो दिनहरुमा यस्तै यस्तै मिठो मिठो गितको आशा सहित तपाईहरुको उत्तरोत्तर प्रगतिको कामना 🙏🙏🙏🙏❤️❤️❤️❤️

  • @AayushMaharjan-gh3mc
    @AayushMaharjan-gh3mc 7 หลายเดือนก่อน +3

    यस्तै यस्तै राम्रो गीत अरू पनि सुनि रहनुपाउँ मोज दाइ 🙏❤😊
    अति हे बाला का
    यक्कु हे यल...👏🙏😍🥰❤

  • @SarojRaut-rr4uv
    @SarojRaut-rr4uv 5 หลายเดือนก่อน +3

    भाषा नबुझे पनि एकदमै मिठो नेवारी गित🙏🙏❤️❤️

  • @surajthapagorkhali7868
    @surajthapagorkhali7868 3 หลายเดือนก่อน +2

    म नेपाल भाषा त्यति बुझ्दिन, तर पहिलाे चाेटिमै किन किन गित सुन्नासाथ नाचु नाचु लाग्ने, awesome work.

  • @ramkrishna5534
    @ramkrishna5534 7 หลายเดือนก่อน +4

    यो गीत पनि सालुचा गाचा जस्तो राम्रो ।धेरै धेरै शुभकामना छ।यो गीतलाई पनि

  • @prabinmaharjan5091
    @prabinmaharjan5091 7 หลายเดือนก่อน +5

    एकदमै राम्रो लाग्यो यो गीत पनि ❤ ❤ ❤अब यस्तै यस्तै अरु पनि गीतहरु समय-समयमा निकालिराख्नु पर्यो❤❤❤

  • @nischaldhungana1111
    @nischaldhungana1111 6 หลายเดือนก่อน +8

    From a Brahmin community but raised in Kathmandu. Love Newa Culture. Subhaya.

  • @kumaracharya8534
    @kumaracharya8534 7 หลายเดือนก่อน +2

    एउटै शब्द नबुझेपनि संगित सारै मिठो लाग्यो
    सबैमा शुभकामना

  • @ganeshranjeet4623
    @ganeshranjeet4623 7 หลายเดือนก่อน +4

    लोक गीतको संगीतमा नेपाल भाषाको गीत पहिलो पटक सुने । अति राम्रो ।

  • @MalSha5976
    @MalSha5976 7 หลายเดือนก่อน +243

    Proud to be a Newar and witnessing the quality of Newari music grow to the point that non-Newars are also singing Newari songs makes me happy.❤

    • @ricky3966
      @ricky3966 7 หลายเดือนก่อน +3

      Nepali sub titles paye hunthyo

    • @ashokbhatta2406
      @ashokbhatta2406 6 หลายเดือนก่อน

      ​@@ricky3966first comment ma cha translation

    • @masingha9666
      @masingha9666 6 หลายเดือนก่อน +3

      By saying that , you re making other ethnic people of Nepal worthless.
      What have you done for Newar culture ? Nothing. And you re here beating your chest ? Loote Kookoor.
      Think about other people and what will bring in the future by saying what you re saying . You don't want ethnic war in Nepal, do you ?

    • @user-vz9wz1gv4v
      @user-vz9wz1gv4v 6 หลายเดือนก่อน +9

      ​@@masingha9666Comment nai ramrari nabhujhi kana kina karaunu parne. Non newar vanna le out of country ko pani bhujna sakinxa hola. Newari music ko growth ramro xa vanna khojeko ho vai. Tero samjhine buddhi xaina vane k nai vannu aru. Jo jasto tesko soch testo. Masinghane ...berojgar* chucuchu

    • @jepaitei3383
      @jepaitei3383 6 หลายเดือนก่อน +1

      That's good. we're also proud of you. tara newari haru ko aajkal bhau badeko jasto dekhinxa. aajkal.

  • @Sanjay13570
    @Sanjay13570 7 หลายเดือนก่อน +7

    ऐला मात्रै बुझेँ तर 500 पटक सुनिसके गीत, कति प्‍यारो हो ❤

  • @RajanSapkota77
    @RajanSapkota77 4 หลายเดือนก่อน +1

    वाउ कति राम्रो संगित र संस्कृतिको मिस्रण , आफ्नो भाषाको जगेर्ना गर्नुभएको छ । म बुझ्दिन तर पनि सुने हेरे रमाइलो लाग्यो । भिडियोमा नै नेपाली अक्षेरमा आउने भएको भय अझै राम्रो लाग्थ्यो मलाई ❤❤❤❤❤❤

  • @nirajanmanandhar8890
    @nirajanmanandhar8890 7 หลายเดือนก่อน +30

    रास्ट्रको सान नेवारि सास्कृतिको अभियान ❤

    • @jepaitei3383
      @jepaitei3383 6 หลายเดือนก่อน

      Ho tara ajib ajib prakar ko jatra le saan baddaina. Baru ghatxa.

    • @RubinGhimire
      @RubinGhimire 6 หลายเดือนก่อน

      ​@@jepaitei3383kasari ghatcha? World bhari ka tourist le kina appreciate gariraheka chhan ta?

  • @rambhaktashrestha5136
    @rambhaktashrestha5136 7 หลายเดือนก่อน +4

    लामो समय पछि फेरि अर्को नयाँ राम्राे गित सुन्न र हेर्न पाईयो सफलताकाे शुभकामना 🎉🎉🎉

    • @sumanishsumanish2681
      @sumanishsumanish2681 7 หลายเดือนก่อน

      Khas Nepali ma k Artha ho plz can you explain me.

  • @ujwaladhikari1030
    @ujwaladhikari1030 3 หลายเดือนก่อน +13

    Newars are very helpful and kind people. Really love their culture and traditions. Amazing song ❤️❤️🇳🇵🇳🇵

  • @purushottamchhetry37
    @purushottamchhetry37 6 หลายเดือนก่อน +3

    शब्द बुझिन तर किन किन सारै मनपर्छ ❤❤❤😊

  • @schrodingerssmiley6631
    @schrodingerssmiley6631 7 หลายเดือนก่อน +7

    यती मोठो गित बनाउने सम्पुर्णमा हार्दिक धन्यवाद 🙏❤
    कलाकार साथिहरुको अभियान पनि उत्कृष्ट थ्यो ।।❤❤

  • @puskarpanta501
    @puskarpanta501 7 หลายเดือนก่อน +60

    I am not from Newar Community. But also i loved the music and tones.❤️The music is so refreshing.🎉Wow

    • @greatnews5
      @greatnews5 6 หลายเดือนก่อน +4

      All Nepalis are Newars, all Newars are Nepalis just like any other ethnic groups in Nepal.

    • @janjantimalsina1465
      @janjantimalsina1465 6 หลายเดือนก่อน

      🔥

  • @prabinmanandhar8428
    @prabinmanandhar8428 7 หลายเดือนก่อน +6

    आहाँ झिगू नेवार कल्चर अति है सुन्दर दु अले झिगू भाषा व झिगू संस्कृति तस्क्है बाँन्ला सालुगू गाँच्चा व ऐला ळुवया झनै बाँन्ला 👌🏿❣️🌹💐

  • @ajayatamang9216
    @ajayatamang9216 5 หลายเดือนก่อน +1

    गित नबुझेनी सुन्दा मिठो लाग्यो, यस्तै यस्तै मिठो गितहरु अझै सुन्न पाउँ हजुर..

  • @shakya17250
    @shakya17250 7 หลายเดือนก่อน +129

    U guys are taking Nepal Bhasa music to another level…Salugu Gacha and now this song…back to back chartbuster….keep growing 🙏

    • @DSxSABIN
      @DSxSABIN 7 หลายเดือนก่อน

      ❣️❣️❣️

  • @naturalspeakingworld3599
    @naturalspeakingworld3599 7 หลายเดือนก่อน +31

    Even I can not understand single word, I am glad to see Nepalese culture.

  • @prakashshrestha5293
    @prakashshrestha5293 6 หลายเดือนก่อน +1

    नेवा गीतको ईतिहासमा पहिलो मिठो गीत मेरो लागि जति सुनेनी नअगाउने स्वर मनमोहक र कति मिठो मादलको धुन र बाजाहरू अनि कलाकारहरू ............

  • @Adhikar_Chaudhary
    @Adhikar_Chaudhary 7 หลายเดือนก่อน +53

    I am from the Tharu community. One of my office colleagues played this music while working at his desk. I loved it at that time, and it was so lovely. Guys, you have done a great job and incredible work. I have listened to this music more than 20+ times within 2 days.

    • @anjitamanandhar4231
      @anjitamanandhar4231 7 หลายเดือนก่อน +1

      😂😂Missing newari music 😂😂

  • @jeewanshrestha4884
    @jeewanshrestha4884 7 หลายเดือนก่อน +8

    जात अनुसार म नेवार ❤❤❤ तर मलाइ नेपाल भाशा आउदैन तरपनि नेवारि गित राम्रो लाग्छ ❤❤❤❤ यो गितले करोडौ दर्सक कमावोस शुभाय 🎉🎉🎉🎉

  • @manojgajjab
    @manojgajjab 7 หลายเดือนก่อน +974

    ३ दिनमै 100K भन्दा बढी views पाउन सफल भएका छाैँ । "सालुगु गाचा" लाई जस्तै "एेला लुवया" लार्इ पनि तपार्इंहरूले दिनुभएकाे माया देखेर हामी सबै मख्ख छाैँ । नेपाल भाषा संगीत क्षेत्रमा केही फरक स्वादका रूपमा याे नेवा दाेहाेरी पस्केका छाैँ । याे गीत अब हाम्राे मात्र नभएर तपार्इंहरू सम्पूर्णकाे हाे । कलाकारकाे रूपमा प्रयास गर्दैछु, यहाँहरूकाे प्रतिक्रियासँगै सल्लाह सुझाव पनि दिनुहाेला है त ।अझै धेरै माया पाउने अपेक्षा सहित हार्दिक अाभार र नमन । तपार्इंहरूकाे दशैं गज्जब हाेस् धेरै शुभकामना । ❤🙏

    • @rudrashrestha9558
      @rudrashrestha9558 7 หลายเดือนก่อน +22

      subtitle raknumilxa vane rakhdinu hola

    • @nareshmaharjan481
      @nareshmaharjan481 7 หลายเดือนก่อน +6

      ❤❤❤

    • @rajinshrestha3232
      @rajinshrestha3232 7 หลายเดือนก่อน +5

      फरक स्वाद, शब्द र संगीत दुबै गज्जब । मज्जा आयो । सफलताको शुभकामना ।। एला लुवया..

    • @newar_family
      @newar_family 7 หลายเดือนก่อน +15

      Nepali ma translate garera rakhnu vako vaye dherai ramroo hunthiyo

    • @subinvloger5825
      @subinvloger5825 7 หลายเดือนก่อน +2

      Yo song ek dam ramro xa chadai nai 10lakh views pugne xa..

  • @bipulmyacl6915
    @bipulmyacl6915 6 หลายเดือนก่อน +1

    बुझन चाई मइले बुझीन तर Awasome छ ❤

  • @subarnamunikar2185
    @subarnamunikar2185 3 หลายเดือนก่อน +1

    धेरै राम्राे छ । यो नेवारि गित‌ । नेवारि संगित राम्रो छ। रमाइलो छ

  • @bijaymishra2699
    @bijaymishra2699 7 หลายเดือนก่อน +7

    धेरै समयपछि राम्रो नेवारी गीत सुन्न पाइयो ।
    धन्यवाद सम्पूर्ण टिम लाई ।

  • @Gaulethito321
    @Gaulethito321 7 หลายเดือนก่อน +4

    बुझ्न त म नेवा भाषा बुझ्दिन तर मलाई एकदम राम्रो लाग्यो ❤ Thankyou Ala_luwaya_team

  • @RojohnAle832
    @RojohnAle832 6 หลายเดือนก่อน +2

    नेवारी गित गजब लाग्यो नबुझे पनि🙏🙏

  • @user-yf3uw8ng5d
    @user-yf3uw8ng5d 7 หลายเดือนก่อน +3

    राई भयर पनि नेवरी गीत संगीत सुन मजा आयो ❤
    Congrachulation 1M VIEWS ❤

  • @sudeshrai
    @sudeshrai 7 หลายเดือนก่อน +5

    कस्तो बबाल राम्रो गित ❤❤❤❤❤

  • @roshnygyaba3667
    @roshnygyaba3667 7 หลายเดือนก่อน +96

    I'm tamang but I'm so in love with newari people and newari culture❤

    • @kamalpradhan3258
      @kamalpradhan3258 6 หลายเดือนก่อน

      Hora?

    • @roshnygyaba3667
      @roshnygyaba3667 6 หลายเดือนก่อน

      @@kamalpradhan3258 Cr7????

    • @rayes1256
      @rayes1256 6 หลายเดือนก่อน

      Newar boyfriend vaya paxi hunu parena?? 😂

    • @roshnygyaba3667
      @roshnygyaba3667 6 หลายเดือนก่อน

      @@rayes1256 hunxa khai ta

    • @sabinbajracharya6684
      @sabinbajracharya6684 6 หลายเดือนก่อน

      And i luv tamang selo as well.❤❤❤

  • @subarnamunikar2185
    @subarnamunikar2185 3 หลายเดือนก่อน +2

    तसकय बाला बधाइ दु। सकल समुह पिन्त ।यसको यको सुभाष ।

  • @siwabanjara
    @siwabanjara 6 หลายเดือนก่อน +1

    गित रमाइलो लाग्यो नेपाली भासा मा भाको भये अति उत्तम हुन्थ्यो ।

  • @tirthashrestha1655
    @tirthashrestha1655 7 หลายเดือนก่อน +6

    Thanks you Roj man maharjan yo dheri dheri ramro Newari song ko lagi keep it up...❤❤❤❤❤❤❤❤❤

  • @All_about_Anup
    @All_about_Anup 7 หลายเดือนก่อน +10

    Nepal bhasa na bujhee pani song ramro cha❤.its amazing

  • @user-wk8cx6oy5r
    @user-wk8cx6oy5r 7 หลายเดือนก่อน +6

    Kehi bujina Tara sarai ramailo lageuu..love you all team ❤

  • @rajendrathapa3725
    @rajendrathapa3725 6 หลายเดือนก่อน +4

    यति मीठो लय गायन छ कि भाषा नबुझे पनि हिट भइसकेको छ । द्यौसी मा रमाइलो गर्ने बेला पनि यो गीत बजेको छ । शायद नेवारी गीत यही पहिलो हो नेवारी नबुझ्ने जमातमा हिट । nisha desar RM maharjan congratulation

  • @T2kSishirNp
    @T2kSishirNp 7 หลายเดือนก่อน +3

    गित नबुझे पनि एक्दम मन पर्यो ❤

  • @user-zd5nh7rb1f
    @user-zd5nh7rb1f 7 หลายเดือนก่อน +7

    Nikaii ramro jati sunepani suni rahu jastaii xa yo git ❤❤

  • @nishadeshar3110
    @nishadeshar3110 7 หลายเดือนก่อน +23

    'ऐला लुवया'लाई छोटो अवधिमा यति धेरै माया गर्नुभएकोमा,यहाँहरु सम्पूर्ण प्रती हृदयबाट आभार प्रकट गर्दछौं❤❤❤

    • @KamalaGhale-gt5yg
      @KamalaGhale-gt5yg 7 หลายเดือนก่อน

      😊
      Yjiyoho bj b. Fbfb😅😅

    • @KamalaGhale-gt5yg
      @KamalaGhale-gt5yg 7 หลายเดือนก่อน

      😊
      Yjiyoho bj b. Fbfb😅😅

    • @shrestharajendra
      @shrestharajendra 5 หลายเดือนก่อน

      Good job ! What is the traditional profession of “deshar “. Just curious, as I heard it for the first time !

  • @paramedicvolunteer
    @paramedicvolunteer 7 หลายเดือนก่อน +1

    मेरो विचारमा गनगम स्टाइल गित भन्दा 1000 गुना राम्रो लाग्यो,क्या बात छ नेवारी गित को लय र कोरियोग्राफी, फोटो ग्राफि कलाकार हरु ,वाह वाह वाह वाह

  • @sakargajuvlogs
    @sakargajuvlogs 7 หลายเดือนก่อน +20

    भाषा बुझिनँ तर साह्रै मनपर्यो।।।

  • @dipendrashrestha354
    @dipendrashrestha354 7 หลายเดือนก่อน +40

    Proud to be NEWAR....❤
    We newars are the protector of Nepali culture and festivals more than other castes.So we should always support newari folk music and dances.❤❤❤

    • @sunex6806
      @sunex6806 7 หลายเดือนก่อน

      I am bahun.
      But newar is the one who protect our religion and culture.

    • @surajsubedi4425
      @surajsubedi4425 7 หลายเดือนก่อน

      सहि भन्नू भयो।

  • @user-ql1kg6jb9p
    @user-ql1kg6jb9p 3 หลายเดือนก่อน +1

    न बुझे पनि मलाई यो गित धेरै मन् पर्छ ❤😊

  • @abhattarai4348
    @abhattarai4348 6 หลายเดือนก่อน +16

    This is Nepali music !! We all should be proud of it !!

    • @Ronit_Mdr
      @Ronit_Mdr 6 หลายเดือนก่อน

      This is newa/nepa music not nepali 😂

    • @lightyagamis
      @lightyagamis 6 หลายเดือนก่อน

      @@Ronit_Mdr So what it is ? Bengali ?

  • @SachinLimbu77
    @SachinLimbu77 7 หลายเดือนก่อน +40

    since I'm not from Newari community, i don't understand any lyrics, but still this song put big smile on my face😊❤

  • @DSxSABIN
    @DSxSABIN 7 หลายเดือนก่อน +24

    In love with Newari Culture and People 😍😍❣️💗💗💗 Euta request: Song haruko subtitle ma Nepali lyrics pani translate rakhdiye hami Nepal bhasa nabujhne lai sajilo hune thiyo. 🙏🙏🙏

    • @senpai8893
      @senpai8893 7 หลายเดือนก่อน +1

      Agree

    • @toursinnepal
      @toursinnepal 7 หลายเดือนก่อน +1

      Absolutely true

  • @sundardhital4903
    @sundardhital4903 7 หลายเดือนก่อน +6

    “जहां भावना की कद्र होती है, वहाँ मन अपने आप झुक जाता है, भले ही उस रिश्ते का कोई नाम ना हो”
    जय श्री राम🙏

  • @purnabahadurkunwar2459
    @purnabahadurkunwar2459 7 หลายเดือนก่อน +2

    सायद् निशा देशार को सबै भन्दा हिट गित यही हुनुपर्छ।

  • @TaraRuchal-cm1hy
    @TaraRuchal-cm1hy 7 หลายเดือนก่อน +10

    I am not newar ♥️♥️♥️😢but I just love newar people and newar culture 😘 😘😘😘😘

  • @SachinPutuwar
    @SachinPutuwar 7 หลายเดือนก่อน +7

    वाह क्या बाला गु मेह्🙏🙏🙏❤

  • @ashishlamsal7863
    @ashishlamsal7863 7 หลายเดือนก่อน +2

    Tiktok बाट आइयो❤

  • @shauraas014
    @shauraas014 5 หลายเดือนก่อน +2

    😮🤓🤤
    शब्द रचना, संगीत र स्वर सबै उत्कृष्ट भएकाले अचेल सुपरहिट खाएको नेवा लोकभाका गीत हो यो एउटा जसलाई गैरनेवाले पनि रूचाएका छन् ।
    यस्ता अरू अरू सफल गीतहरू पनि क्रमश: आउँदै गर्नेछन् ।.... 🤟👏👍️

  • @ParakramRana
    @ParakramRana 7 หลายเดือนก่อน +22

    Obsessed with this song like the rest of the country is 🕺🏻💃🏻

  • @nireshmanandhar792
    @nireshmanandhar792 7 หลายเดือนก่อน +23

    They are taking newa: songs to next level..... 🔥

    • @creativefacts2129
      @creativefacts2129 7 หลายเดือนก่อน

      hhahahha kathe lok geet suna copy ho yo . next level haina yo cultural tone lai bigareko ho

    • @saruprajapati7193
      @saruprajapati7193 7 หลายเดือนก่อน

      ​@@creativefacts2129elaborate

    • @nireshmanandhar792
      @nireshmanandhar792 7 หลายเดือนก่อน +3

      @@creativefacts2129 Bruhhh... I am not talking about the rhythm.. The lyrics are catchy and fun to listen!

    • @NiranjanMalakar
      @NiranjanMalakar 7 หลายเดือนก่อน +4

      @@creativefacts2129 WHO IS THIS PAKHE BARKING HERE?

    • @creativefacts2129
      @creativefacts2129 7 หลายเดือนก่อน

      @@NiranjanMalakar your father

  • @mkblogsentertainment6286
    @mkblogsentertainment6286 6 หลายเดือนก่อน +15

    i am from bharamin community but i am listening this song daily before doing my daily work and before sleppingjust wow

  • @kapilkhadgi1909
    @kapilkhadgi1909 7 หลายเดือนก่อน +5

    Really good music refreshing newa song potraying newa culture......

  • @worthwatchtv3073
    @worthwatchtv3073 7 หลายเดือนก่อน +16

    Masterpiece .... i know this song will rock the weeding partyc....
    Best wishes ❤️ ♥️ 💕 💖

  • @ramkarki3083
    @ramkarki3083 7 หลายเดือนก่อน +1

    राम्रो गीत छ सधै यसरिनै आफ्नो भासा को गीत जोगाउनु पर्छ आगामी दिन मा पनि यस्तै राम्रो गीत ल्याउनु होला सबै भासा लाई सम्मान गर्नु पर्छ जय नेपाल

  • @dhadkan25
    @dhadkan25 6 หลายเดือนก่อน

    गीत नबुझे पनि आवाज धुन सबै राम्रो छ। कता कता पुर्बेली लय पनि छ।उत्कृष्ट छ।

  • @BineshMaharjan
    @BineshMaharjan 7 หลายเดือนก่อน +56

    In world full of mordernization preserving culture,music,norms and value with music is magical. my small brothers and sister who speaks newari so less hooking to this tunes and our nepal bhasa i am loving it.Newari song crossing the language barriers and is loved by all nepalese these days. You people are gem to our community.I want to thank you all from bottom of my heart the singer,video creator,custom artist for such a culture preserving music and video.PLEASE CREAT MORE MUSIC.😊

  • @sabinaadhikari2930
    @sabinaadhikari2930 7 หลายเดือนก่อน +5

    To be honest, i didn't even understand a single newari word but i love this song. Really, music has no language.

  • @gmtamang5570
    @gmtamang5570 6 หลายเดือนก่อน +2

    भाषा नबुझे पनि उत्कृष्ट लाग्यो।

  • @bhimshrestha2012
    @bhimshrestha2012 6 หลายเดือนก่อน

    नेवारी सस्कृतिलाई फैलाउने मीठो गीत😍😍

  • @amritakhadgi3791
    @amritakhadgi3791 7 หลายเดือนก่อน +17

    Obsessed with this song and sharing with my international friends and they are loving it♥️🇳🇵🇨🇦

  • @Magarking852
    @Magarking852 7 หลายเดือนก่อน +2

    मन परिसी पर्यो पर्यो 😂❤❤❤❤

  • @villenbikash-ee9ij
    @villenbikash-ee9ij 3 หลายเดือนก่อน

    यो video हेर्दा सारै खुशी लायो ।नेवार समुदाय हो हाम्रो इतिहास को वैदिक धर्म ,सस्कृती,परम्परा जोगाउदै आयको💛 ।अनि दु:ख पनि लाग्यो आज भोलि को बड्दो क्रिश्चियनिटि को कारण नेवा हरु को साकृती हराउदै गयको छ 😢😢

  • @kamallamichhane7673
    @kamallamichhane7673 7 หลายเดือนก่อน +5

    From india but I love ❤ this song…though I didn't understand song… vibe which I get from this song is wow… 😊 love it❤

  • @umeshsuwal9399
    @umeshsuwal9399 7 หลายเดือนก่อน +4

    This song make my Dashai lots of love from boston I love you all team