ज्ञानेन्द्र शाही धम्कि र धनराजको रुवाबासीले संसदमा खैलाबैला

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ก.ย. 2024
  • ज्ञानेन्द्र शाही धम्कि र धनराजको रुवाबासीले संसदमा खैलाबैला #gyanendrashahi #dhanrajgurung
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►TikTok: / hulaknews
    ►TH-cam: / hulaknews
    ►Twitter: / hulaknews
    ► Facebook: / hulaknews
    ►Website: hulaknews.com/
    ©2021 Hulak News

ความคิดเห็น • 93

  • @hulaksanchar
    @hulaksanchar  7 วันที่ผ่านมา +14

    सहकारी काण्डमा मुछिएपछि धनराज गुरुङको बोली कस्तो ?
    १ ) जो चोर उसकै ठुलो स्वर
    २ ) सहि हो, पुर्वश्रीमतीको दोष उनलाई दिनु मिल्दैन

    • @Balen619
      @Balen619 7 วันที่ผ่านมา +2

      jo chor usaiko thulo sor

    • @voimgkl9098
      @voimgkl9098 7 วันที่ผ่านมา

      Oie hulakey radiko chora bahun tero Rabi bahun ley sahakari thahda ta news banaudainas ta machikney tapperey

    • @krishnabarali4469
      @krishnabarali4469 7 วันที่ผ่านมา

      1

    • @gopalsalamimagar2862
      @gopalsalamimagar2862 7 วันที่ผ่านมา

      जो चोर उसकै ठुलो स्वर

    • @divyarajadhikari7686
      @divyarajadhikari7686 6 วันที่ผ่านมา

      1

  • @balkrishnashrestha8648
    @balkrishnashrestha8648 7 วันที่ผ่านมา +4

    बिबाह गर्नु अपराध होईन, मन नमिलेपछि सम्बन्धबिच्छेदन गर्नु पनि अपराध होईन तर दुबैजना मिलेर नातकिय रुपमा जनताको पेसा हजम गर्नु चाही अपराध नै हो । यो कुरा ठुला ठुला कुरा गर्ने महामन्त्रीदोय हरुलाई हेक्का रहोस र कार्वाही गरियोस

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq 7 วันที่ผ่านมา +6

    धनराज गुरुङ सहकारि ठगी गरेकै छन् यो।

  • @user-krizal
    @user-krizal 7 วันที่ผ่านมา +13

    धने चोरले १५ करोड पचायो॥ स्वास्नी लाइ छोराछोरी संग बिदेश पठाएर यता नक्कली डिभोर्स॥

  • @PremChamlingrai-o3w
    @PremChamlingrai-o3w 7 วันที่ผ่านมา +5

    हो हो कार्यकारी चुनाब हुदा त यो थोत्रे नेताहरुले एक जननले पनि जिद्दैन।

  • @ageendrabhujel
    @ageendrabhujel 7 วันที่ผ่านมา +4

    प्रत्यक्ष निर्बाचित हुनु पर्छ नेपाल मा

  • @krishnashrees1863
    @krishnashrees1863 7 วันที่ผ่านมา +6

    १५ करोड खायर स्वास्निलाइ आरोप दिन्छस

  • @BistaNaresh9848
    @BistaNaresh9848 7 วันที่ผ่านมา +4

    रबिको पुर्व सहकर्मी जिबि सित जोडि रबि चै दोशी हुने अनि पुर्ब बुढि लाइ ढिभोर्स दिएर चोखिने मुलासाग

  • @SukwaMan
    @SukwaMan 7 วันที่ผ่านมา +3

    कुरो सहि हो प्रत्क्छ कार्यकारी प्रधानमन्त्रि चुन्ने अधिकार जनता लाई दिनु पर्छ। लु त कसको आट छ।

  • @MingmarSherpa-l9g
    @MingmarSherpa-l9g 6 วันที่ผ่านมา

    गेनेनदर जिले ठिक बननुबो

  • @prambhattarai1280
    @prambhattarai1280 7 วันที่ผ่านมา +3

    गोकुल बास्कोटालाइ जनता को प्रश्न अहिले का तिम्रा मन्त्री हरुमा भ्रष्टाचार मा नमुछिएका एउटा मन्त्री देखाइदिनु पर्यो।

  • @RagbirBhatta
    @RagbirBhatta 7 วันที่ผ่านมา +1

    यो आउदो 84 को चुनाव मा प्रत्क्ष कार्यकारी प्रमुख को बेब्स्था ल्याउनु पर्छ

  • @madhavgc5843
    @madhavgc5843 6 วันที่ผ่านมา

    ससद भबन तिर सबै चोरको बिल्ला लगेका छन अब सबै ले राजिनामा हो

  • @ToranPun
    @ToranPun 7 วันที่ผ่านมา +1

    Dhane lai jail kochde sarkar

  • @user-pg3rl3zm3h
    @user-pg3rl3zm3h 7 วันที่ผ่านมา +2

    गोकुल जस्तो फटाहाको बकमफुसे कुरा के सुन्नु थोरै स्क्रिप गर्नुपर्छ _____✍️

  • @jeetdewar6931
    @jeetdewar6931 7 วันที่ผ่านมา +2

    काङ्ग्रेस एमाले देशको लागि घातक भाइरस हो

  • @shivakumarthapa4962
    @shivakumarthapa4962 7 วันที่ผ่านมา +2

    Sahi ho

  • @user-pm6rt9jc9q
    @user-pm6rt9jc9q 7 วันที่ผ่านมา +2

    धनराजले बोल्न जानेको छ छलछाम गर्न जानेको छ भनेर छोड्ने कुर ह्दैन

  • @blueskynepal123
    @blueskynepal123 7 วันที่ผ่านมา +2

    Yo honi saili genendra shahiko leadership

  • @sanushrestha4958
    @sanushrestha4958 7 วันที่ผ่านมา +1

    100% सहि कुर अ

  • @aashikakhadka1209
    @aashikakhadka1209 7 วันที่ผ่านมา +3

    Good sir

  • @Sarojkirati
    @Sarojkirati 6 วันที่ผ่านมา

    sahi ho gyanendra hi

  • @user-bc4hm7ku2w
    @user-bc4hm7ku2w 7 วันที่ผ่านมา

    हाहाहा धनराज गुरुङ्ग के हो जनताले चिनेकै छन् मरेको मान्छेले पनि भोट हालेकै हो नि

  • @milanbogati8762
    @milanbogati8762 7 วันที่ผ่านมา

    रा।सो।पा।तिम्रो पत जlनlलग्दा यत्यो रुवाबासी किन ncll। भुटानी गिरी बन्धु mcc नागरित्ता विधेयक को विरोध मा रोष्टम घेरेर देखाउ त यो देशको विकल्प भन्नेहरु

  • @prembdrgurung5318
    @prembdrgurung5318 7 วันที่ผ่านมา +2

    Jay 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
    Jay🔔🔔🔔🔔🔔🔔

  • @ToranPun
    @ToranPun 7 วันที่ผ่านมา +1

    Jyoti mero classmate ho how she is innocent i know very well so...

  • @chhabigc9904
    @chhabigc9904 7 วันที่ผ่านมา

    यो धनेलाइ कल्ले कारबाही गर्ने ?? ऐलेको गृहमन्त्रि ले ? उसले त् बिधि र नीति के जाती बनाउने कुरा गर्दै थियो ,,,त्यो बनाए पछि कारबाही गर्ला कि। बुढी संग सहकारीको बाडफाड नमिलेर हो डिभोर्स भएको ??अब जीबी राई र धनको बुढीलाइ यो जुनीमा खोजेर कारबाही गर्न सम्भब छैन

  • @BNR.Buddhi
    @BNR.Buddhi 7 วันที่ผ่านมา

    सबैको कमेन्ट देख्छु प्रतक्ष निर्वाचित कार्यकारी प्रणालीमा जाँउ भन्दै कमेन्ट गरेकाे देख्छु संसदमा पनि सांसदहरुले प्रतक्ष निर्वाचित प्रणालीमा जाँउ भन्दै आज आएर १५,१६ बर्ष पछि बाेलेकाे सुन्छु हिजाे संबिधानसभाकाे निर्वाचनको समयमा माओवादीले प्रतक्ष निर्बाचित प्रणालीको निम्ति जनमत मागेकाे थियाे त्याे बेलामा चाहिँ किन संसदीय ब्याबस्था माग गर्ने पार्टी कांग्रेस एमालेलाई भाेट दिएकाे हाे ? पहिलाे र दाेश्राे संविधान सभाकाे निर्बाचनमा कांग्रेसकाे एजेन्डा संसदीय ब्याबस्था,एमालेकाे एजेन्डा प्रतक्ष निर्बाचित कार्यकारी प्रधानमन्त्री,माओवादीकाे एजेन्डा प्रतक्ष निर्बाचित राष्ट्रपति प्रणाली भनेर भाेट मागेकाे थियाे बहुमत देउ ,२ तिहाई देउ भन्दै भाेट मागेका थिए तर पहिलो संबिधानसभाकाे निर्बाचनमा पनि बहुमत माओवादीले पाएन,दाेश्राे संबिधान सभाकाे निर्बाचनमा पनि बहुमत पाएन भाेट चाहिँ संसदीय ब्याबस्था माग गर्ने कांग्रेसलाई ठुलाे दल बनायाे एमालेलाई दाेश्राे दल दाेश्राे संबिधानसभाकाे निर्बाचनमा।एमालेले आफ्नाे मुद्दा छाडेर कांग्रेसको संसदीय ब्याबस्थामा सहमति जनायाे र संबिधानमा याे।भ्रष्ट संसदीय ब्याबस्था लागू भयाे आज के भुत्राे खाेजेकाहुन भाेट संसदीय ब्याबस्था माग गर्नेलाई दिने अनि उपलब्धि प्रतक्ष राष्ट्रपति प्रणाली माग गर्ने भेडाहरुले ?

  • @bimalmgr421
    @bimalmgr421 7 วันที่ผ่านมา +2

    First

  • @krishnarai4212
    @krishnarai4212 6 วันที่ผ่านมา

    desh ko dhamira.

  • @baidarmailavlog5401
    @baidarmailavlog5401 6 วันที่ผ่านมา

    8४ मा सबैलाइ out गर्ने अभियान सुरु गरौ?

  • @ganeshgurung2141
    @ganeshgurung2141 7 วันที่ผ่านมา

    निष्ठा र नैतिकता को कारण नै होला मरेको मान्छे विदेश मा भयेको मान्छे ले भोट हालेर जिताउने, रातों पासपोर्ट बेच्ने

  • @milanbogati8762
    @milanbogati8762 7 วันที่ผ่านมา

    यो नेताहरु ले लोकतन्त्र को विकल्प अञ्जा उन्नत लोकतन्त्र हो रे भष्टाचार कम भो अञ्ज भष्टाचार गर्नुपर्यो यतिले पुगेन भनेको हो सेरे ओली ज्यू

  • @ramgautam634
    @ramgautam634 6 วันที่ผ่านมา

    Sumana is best

  • @indrapurush4312
    @indrapurush4312 7 วันที่ผ่านมา

    प्रमाण लुकाउन त अब तिम्रो गृहमन्त्री छन त धनराज

  • @BiranjanaBaiju-y7g
    @BiranjanaBaiju-y7g 7 วันที่ผ่านมา +4

    यो धने ले पनि अाफुलाई नेसनल मन्डेला कै हैसियत मा दाज्दै छकि के हो

  • @naremyaan
    @naremyaan 6 วันที่ผ่านมา

    H hos Gokul ji le satya bolnu hunxa

  • @khemrajbhatta6519
    @khemrajbhatta6519 6 วันที่ผ่านมา

    चाेरकाे ठुलाे स्वर भएन र धनराज र70 कराेडहरु,बाख्राका कुरा सुनिन छाेड्याे त आजभाेली,यदि कसैलाई झुटा लाञ्छाना लगाएर बदनाम गररिन्छ भने कानुनी उपाय खाेजे भैहाल्याे त,मानहानी मुद्वा हाले भयाे त,
    धनराजजी मण्डेलाका के कुरा गर्छौ उनका त तिमीहरु पाईतालाका धुलाेसंग पनि दाजिदैनाे चेतना भया

  • @khadkak.c.5430
    @khadkak.c.5430 6 วันที่ผ่านมา

    हो श्रीमती ले खाएको रिन लोग्ने लाई केही नहुने रे जिबि ले खाएको रिन रबिले किन तिर्नु पर्ने ???

  • @kirankc842
    @kirankc842 7 วันที่ผ่านมา

    Gurung time din sakenx6 sathilai🎉🎉🎉

  • @kirankc842
    @kirankc842 7 วันที่ผ่านมา

    Aaj shant bhayex6 gurung asti ravimo paloma ta aakashai jharaula gareko thiyo gurung😢😢😢

  • @girjalimbu1003
    @girjalimbu1003 7 วันที่ผ่านมา +2

    यसले अब 15 पचायो जस्तो छ 70 करोड गोकुले र 15 करोड धनराज मिल्यो है

    • @BuddhaTamang-iy1zy
      @BuddhaTamang-iy1zy 7 วันที่ผ่านมา

      एमाले र काँग्रेसको पार्टी गठबन्धनको उद्देश्य नै चोर,ठग,भ्रष्टचारी लुकाउनको लागि बनेको सरकार भनेर जनता सबैलाई थाहा भएकै कुरा हो।यी दुई पार्टी मा कोही पनि चोखा छैन सबै एउटा न एउटा काण्डै काण्डमा संलग्नता छन।अरुलाई पुष्टि नभएको कुरा सदनमा लगेर दुइ दुई महिना संसद अवरुद्ध गर्ने काँग्रेसका नेता मुखमा दही जमाएर बसेका छन।धनराजले कबिता सुनाको हो कि गीत सुनाको या मलाई बचाउने भनेर सुनाको बुझिन हो😂🤦‍♂️🤔

  • @ToranPun
    @ToranPun 7 วันที่ผ่านมา +1

    Divorce ko natak gori dukhi garibko 1/1 rupiya jamma vako miteri bachatko paisa yo dhane aparadhile khayo,laaz saram xoina

  • @milanbogati8762
    @milanbogati8762 7 วันที่ผ่านมา

    एउटा कोठामा थुनेर राखेको कुकुर जस्तो घुकिरहे को जस्तो कहिले हुन्छ विचार को बहस? देश खोक्रो भइसक्यो युवा शक्ति सक्किसक्यो रोजगार राजनीतिमा मात्र खोइ उद्योग खोल्छु युवा विदेश जान बाटा रोक्छु बहस खोइ ?

  • @SaritaDahal-th7zq
    @SaritaDahal-th7zq 7 วันที่ผ่านมา

    यी भेडा बाख्रालाई कडनभन्दा।कडा सजाय र जेल काेच्ने कुनै हिम्मतिलाे मान्छे जन्मेकाे रहेनछ नेपालमा याे साम्सद भवन भित्र देश र जन्ताकाे भावना बुझ्ने काेई छैन खालि रत्तेउलि खेल्ने खेलाडि मात्र रहेछन।।

  • @urmilaacharya6854
    @urmilaacharya6854 7 วันที่ผ่านมา +2

    १५ कराेड घिचेर परिवार बिदेस पढाएर सफाईदिने फटाहा

  • @indrashrestha7830
    @indrashrestha7830 7 วันที่ผ่านมา

    काङ्रेसे र ए मा ले को पतन को समय आइसको । पानी माथिको ओबानो हुँदै गर ।

  • @technicalsansar1942
    @technicalsansar1942 7 วันที่ผ่านมา

    70 करोड

  • @karnagurung4107
    @karnagurung4107 7 วันที่ผ่านมา

    Sampati xanbin garne kura garxa jethi budile paissa liyera vageko josto kura garxa gurung

  • @SunitaDhakal-ec5eb
    @SunitaDhakal-ec5eb 7 วันที่ผ่านมา +1

    Nikai lachilo va xan sahakari kanda paxi ncc

  • @junasrai3077
    @junasrai3077 6 วันที่ผ่านมา

    Yo chor purano party haru lai side lagauneiiii parxa

  • @SunitaDhakal-ec5eb
    @SunitaDhakal-ec5eb 7 วันที่ผ่านมา

    Yo chahi kako ghantela ho paisa pachaune ani aafai thulo kura garne

  • @vishalshahi8022
    @vishalshahi8022 7 วันที่ผ่านมา

    70 करोडले नैतिकताको कुरा गरेको हेरन 🤪

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 7 วันที่ผ่านมา +1

    याे मढ्डले पनि वाेलेकाे वाेल्यै गर्ने रहेछ ।

  • @gexperience1786
    @gexperience1786 7 วันที่ผ่านมา +1

    Yo rato pasaport byapari thag nai ho chanbin hunu parxa

  • @kirankc842
    @kirankc842 7 วันที่ผ่านมา

    Yo gurung chakle boleko mukhale boleko kalo kngresh 😢😢😢

  • @aditkarki3599
    @aditkarki3599 7 วันที่ผ่านมา

    Chor corrupt Dhanraj

  • @agnimishra8689
    @agnimishra8689 7 วันที่ผ่านมา +1

    तपाइहरु बाजन छाडेर मेकोफुरकौफियाकनुठेहुन्छल

  • @SubashGurung-lk3su
    @SubashGurung-lk3su 5 วันที่ผ่านมา

    khatamxa ab congreh chor horu

  • @kirankc842
    @kirankc842 7 วันที่ผ่านมา

    Gharka shree mati milaun nskne ani samsadma thula thula kura rato pas port knd

  • @rajansubedi1616
    @rajansubedi1616 7 วันที่ผ่านมา

    Bachna bivinna prapancha racheka xau dhane buda

  • @Hello_jholey_janta
    @Hello_jholey_janta 7 วันที่ผ่านมา +2

    Hello jholey media, gynendra Shahi KO video awuda kina katera haleko😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡

  • @dipakkc3223
    @dipakkc3223 7 วันที่ผ่านมา +1

    जुन चोर उसकै ठुलो सोर यो रातो पासपोट बे़चुवा ले कानुन लाइ बटारेर ठगेकै हो

  • @udimanjyoti9253
    @udimanjyoti9253 7 วันที่ผ่านมา

    ए भाइ तिमीहरूले बनाउने कानुन मेरो लाडोले प*** जानुन पुस्ता उस्तै हो। यत्रा कानुन छ यत्रा सिस्टम छ तिमीलाई केही बुझेको हो। बुझे त कारवाही के

  • @ganeshgurung2141
    @ganeshgurung2141 7 วันที่ผ่านมา

    Dhanraj is like a snake

  • @JealiRai
    @JealiRai 6 วันที่ผ่านมา

    K. 82 yrs tyo buda k jutbholaeko ho

  • @shivakumarthapa4962
    @shivakumarthapa4962 7 วันที่ผ่านมา +1

    chor yo Gurung

  • @anilbasnet8131
    @anilbasnet8131 7 วันที่ผ่านมา +1

    जो चोर उसकै ठुलो स्वर😄😃😃

  • @voimgkl9098
    @voimgkl9098 7 วันที่ผ่านมา +2

    धन राज गुरुङ निर्दोष छन् ।

  • @hiramagar2752
    @hiramagar2752 7 วันที่ผ่านมา

    हहह्हा चोर ले चोर हु र कहाँ ? भन्छ
    रातो पासपोर्ट कस्ले ले? बेच्यो धने

  • @MaxwellBist
    @MaxwellBist 7 วันที่ผ่านมา

    काहा त जस्तो ठगको तुलना मन्डेला सङ्ग हुन्छ

  • @gelbusherpa3653
    @gelbusherpa3653 5 วันที่ผ่านมา

    Testo kura ho banay PM lay ni dinu parxa rajinam Tea state ko kura uthay ko cha ni

  • @sureshpokhrel6251
    @sureshpokhrel6251 7 วันที่ผ่านมา

    70 Karod chai chanbin garna parcha

  • @anjilashrestha8599
    @anjilashrestha8599 6 วันที่ผ่านมา

    Rip 70 corod Gokul baskota

  • @brightbarun1615
    @brightbarun1615 7 วันที่ผ่านมา +1

    Twa machikne ho nai testo ...red passport