इन्द्रजात्रामा ओलीदेखि Sunita Dangol सम्म, देखिएनन् रवि, बालेन Balen-Indrajatra-Oli-Basantpur-Rabi

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 ก.ย. 2024
  • This is a fully news and entertainment channel. It will publish News, Nepali Movie, Music Videos, Live Dohori, Nepali Serial, Comedy Shows, Tv Shows, Social Short Movies, Reality Shows & Drama.
    Entertainment House pvt.ltd. will entertain people.
    All the videos on this channel are uploaded with full digital copyrights either owned by Entertainment House or officially provided by different content owners. If there are any copyright issues with the uploaded videos, please feel free to contact us to resolve the matter and avoid conflicts.
    Camera: Nabin Ghimire & Naresh Mijar
    Editing: Nabin Ghimire
    Entertainment House pvt.ltd.
    Contact us:-
    ► Website: newsinnepal.com/
    ► Phone No : 9851086561
    ► E-Mail : entertainmenthouse05@gmail.com/newsm776@gmail.com
    ► Facebook : / entertainmenthouseooff...
    ► Facebook : / officialnewsinnepal
    #NewsInNepal #balenshah #indrajatra

ความคิดเห็น • 278

  • @keshavkarki1370
    @keshavkarki1370 วันที่ผ่านมา +69

    अब आउने चुनावमा सुनिता डंगोललाई निल पार्नु पर्छ यो‌ विकाश बिरोधी हो

    • @netrathapaliya8998
      @netrathapaliya8998 วันที่ผ่านมา +2

      फरकै छैन हजुर बालेनले उमेरध्दार उठाए भने सुनिताको धरौटी जफत हुन्छ

  • @tilakshrestha8265
    @tilakshrestha8265 วันที่ผ่านมา +85

    याे जात्रा त मलाई खल्लो खल्लो पाे लागाे रानाे हरायकाे माैरि जस्तै

  • @khemrajkc1303
    @khemrajkc1303 วันที่ผ่านมา +38

    भ्रष्ट एमाले कांग्रेस को साथ छोडौ

  • @layamainali1712
    @layamainali1712 วันที่ผ่านมา +65

    पुलिस र आर्मि बाहेक सबै जनताले बहिस्कार गरौ।🤺🤺

    • @user-kf4hd8cu1t
      @user-kf4hd8cu1t วันที่ผ่านมา +1

      जनता को जात्रा हो हामी सबैको हो

    • @abidhansapkota1157
      @abidhansapkota1157 วันที่ผ่านมา +2

      किन गर्नु बहिष्कार ?????

    • @layamainali1712
      @layamainali1712 วันที่ผ่านมา

      @@abidhansapkota1157 तिम्रा बा सग सति नै जाउ न मेरो के टाउको दुखाइ।🤺

    • @basantatamang9811
      @basantatamang9811 วันที่ผ่านมา

      नापिस मुजि

  • @deujaking4378
    @deujaking4378 วันที่ผ่านมา +93

    सबै भन्दा धेरै घातक सुनिता देखियो जाठि बिकास बिरोधि

    • @RambhadurTamang-k7s
      @RambhadurTamang-k7s วันที่ผ่านมา +4

      Ho hajur , hajurko kurama mo 100/ samarthan janauxu, jay balen jay swotantra, jay Nepal 🇳🇵🇳🇵🙏👏👏🙏🙏👏🏑🏑🔔🙏👏🏑🏑🔔🔔🔔💪👍👍👍👍🇳🇵💯💯💯🇳🇵💪👍👍🇳🇵💯💯💯🇳🇵💪👍👏🙏👍👏🙏🙏🙏

    • @RambhadurTamang-k7s
      @RambhadurTamang-k7s วันที่ผ่านมา +2

      Sunita dangol le hai, hai payko Adhar nai myear sahako adharle Garda nai ho, natra aru partiko myear vayko vay Sunita dangol le gali Ra Murdabad ko nara pautheo tesaile myear balendra ju ko kare var swotantra ruple Agadi bados vanera kritzyata takkrayuna chahanxu.,jay balen, jay Nepal.🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👏🙏

    • @Mahendra9384
      @Mahendra9384 วันที่ผ่านมา +4

      खतम रैछ यो भालुनि

    • @gaurabsunar1544
      @gaurabsunar1544 วันที่ผ่านมา

      kp ba ki chali ho tw vai halxa ni gatak

    • @eSport900
      @eSport900 วันที่ผ่านมา +1

      Yesto vnna milla ra sir… usko kam vnnyko usko party ko paxi lagnu hoinw ra😂

  • @hareramraut7035
    @hareramraut7035 วันที่ผ่านมา +56

    ३५ बर्षे भ्रस्ट कुरूप अनुहारहरू

  • @chandraganesh2348
    @chandraganesh2348 วันที่ผ่านมา +29

    बालेनकाे अनउपस्थितिले यसपालिको इन्द्रजात्रा खल्लो ,मजा आएन😭😭😭

  • @user-rg5is3pj5e
    @user-rg5is3pj5e วันที่ผ่านมา +30

    पापी हरुको अनुहार देख्दा खल्लो लाग्यो यो जात्रा

  • @BaburamYonjan
    @BaburamYonjan วันที่ผ่านมา +39

    कुहेको फर्सि को के महत्व हुन्छ र? हाम्रो देसको प्रधानमन्त्री भनेको कुहेको फर्सी नै हो ।

  • @Sanukajikasula-lu3ok
    @Sanukajikasula-lu3ok วันที่ผ่านมา +21

    सुनिता रारिजाठि

  • @gurungbirkhabahadur1973
    @gurungbirkhabahadur1973 วันที่ผ่านมา +19

    केगर्नु नेपाल को नेता भन्नुनी सरम्लाग्दो 😜😜😜

  • @rabindrabalal5864
    @rabindrabalal5864 วันที่ผ่านมา +25

    अब यि डाकाहरूको अर्को बर्ष गाईजात्रा मनाउन पाउ भगवान

  • @rambdrkatwal
    @rambdrkatwal วันที่ผ่านมา +15

    गर गर डाका हाे राज्यकाे कर खायर बिदेसि काे दलाल अाखिरिमा पुजा अाज मा जानू पर्नेरहेछ त डाकाहरुयस्ता पनिदेश बनाउन अायका हेर लाज मर्नु दर्सान गर्नु पर्ने रहेछ त डलरबादिहरु किनानेपाल काे धर्म बेचेयिपसुले अाखिरि नेपनका धर्म कर्ममा त जानुपर्ने रहेछत देश बेचुवाहरुले राजाले राखेकाे चलन यिपसुले हटाउद काठमानडशौ कादाजु भाईहरुले किना नखेदेका

  • @AjayMandal-x4u
    @AjayMandal-x4u วันที่ผ่านมา +28

    यस्ता चोर हरु लाई हेरेर समय बर्बाद भयो

  • @rajendraroka3072
    @rajendraroka3072 วันที่ผ่านมา +11

    यिनिहरुलाइ त ढुङ्गा ले हानेर स्वागत गर्नुपर्ने

  • @bikrambhandari231
    @bikrambhandari231 วันที่ผ่านมา +15

    आज यो जात्रामा मेयर साहब नभएर मलाई मेयर साब जिन्दाबाद भन्ने नारा लगाउन नपाउँदा म दुःखी छु। केपी ओली मुर्दाबाद

  • @Music04692
    @Music04692 วันที่ผ่านมา +25

    जात्रामा यस्ताहरु आउनुनै गलत हो

  • @keshavrajadhikari8711
    @keshavrajadhikari8711 วันที่ผ่านมา +34

    सुनिता राम्रो भने काे त केपि ओलि काे झाेले पाे रहिछ धिक्कार छ बिकास बिराेधि पाडरि हरु ।।

    • @Mahendra9384
      @Mahendra9384 วันที่ผ่านมา

      छि यो राणिको अनुहार देख्दा नि रिस उथ्छ

    • @barshabaralyoutubechannel9828
      @barshabaralyoutubechannel9828 วันที่ผ่านมา

      सारै न रिसाउत पाटि को बाध्यता होला

  • @MeeraBashyal
    @MeeraBashyal วันที่ผ่านมา +9

    मनभरी पाप बोकेर के को फुलपाती छर्नु धर्म कर्म कमाउनलाइ त सबैको भलो चिताउनु पर्छ हैन र कि कसो साथी हो, हो भने यता हजिर हुम है ।

    • @AmarKhatri-yf3hj
      @AmarKhatri-yf3hj วันที่ผ่านมา

      🤝Sahi kura garnu vayo hjr le🤝❤️🤝

  • @nirmalagurung4099
    @nirmalagurung4099 วันที่ผ่านมา +17

    sunita aba by by

    • @AmarKhatri-yf3hj
      @AmarKhatri-yf3hj วันที่ผ่านมา +1

      Pakkai ho ni hjr🤗😅🤣

  • @shrayasharyal8172
    @shrayasharyal8172 วันที่ผ่านมา +19

    चोर हरु

  • @sunitakhanal4666
    @sunitakhanal4666 วันที่ผ่านมา +10

    हाम्रो धर्म संस्कार संस्कृति जोगाउनु नेपालको लागि अति उत्तम हो तर यि कुहिएका नेताको गुणगान गर्नु पित पत्रकारीता हो।यिनको गुणगान गाउनु भनेको नेताको पुच्छर झोले हो भन्नु पर्छ। अब नेताको गुणगान बिल्कुलै नगरौ।

  • @DhrubaTiwari-k7f
    @DhrubaTiwari-k7f วันที่ผ่านมา +6

    कम्बोडियाकाे टेलिकममा लगानी गर्ने फटाहा र बेलायतमा ७ घर किन्ने महाकाली बेचुवा मुर्दाबाद

  • @parbeshmagar7754
    @parbeshmagar7754 วันที่ผ่านมา +6

    यी चोर हरु लाई हेरेर सेकेन्ड पनि समय खर्च नगरौ!

  • @chhabirijal9595
    @chhabirijal9595 วันที่ผ่านมา +7

    केपीकी छाेरी पनि रछिन

  • @sujitdhakal5571
    @sujitdhakal5571 วันที่ผ่านมา +17

    चाेरकाे आगमन मुर्दाबाद

  • @KumarGurung-v3h
    @KumarGurung-v3h วันที่ผ่านมา +5

    देश बिगारा हुरु

  • @devideurali4956
    @devideurali4956 วันที่ผ่านมา +5

    नायक विनाकाे चलचित्र।

  • @hemrajg.m
    @hemrajg.m วันที่ผ่านมา +12

    Yo papi haru lai k hereko janta harule xya

  • @faninlimbu4823
    @faninlimbu4823 วันที่ผ่านมา +17

    सुनिता डङ्गो एउटा असल नेत्रि हुन तर उखान टुक्के र रुढिबादि पार्टिको पछि लाग्दा सिद्धिन्ने पक्कापक्कि छ

    • @Mahendra9384
      @Mahendra9384 วันที่ผ่านมา

      के पि कि आफ्नै रैछ नि यी डङ्गोल्नि

  • @rajsangmi8852
    @rajsangmi8852 วันที่ผ่านมา +7

    सबैभन्दा धेरै जनभावना विरोधी के पि ओलीको स्वाङ चाहिन्दैन।

  • @subarneshworirajopadhya6337
    @subarneshworirajopadhya6337 วันที่ผ่านมา +3

    पोहर पराल नक्ली सुनिता को अनुहा यस्पाली को सक्ली देखियो 😅😅😅😅😅

  • @ShreeManandhar
    @ShreeManandhar วันที่ผ่านมา +4

    होइन यो झोले क्यामेरा मैन चोर नेताहरु को मात्र देखाएर ।भुडि भर्छ कि केहो । जात्रा देखाउन आकोकित भ्रष्टाचारीलाई देखाउन खोजेको।गुखानेहरुलाई ।नदेखाउ जात्रा लाई फोकस गरने

    • @devideurali4956
      @devideurali4956 วันที่ผ่านมา +1

      हण्डीवाल हाेला।

  • @khimanmagar1524
    @khimanmagar1524 วันที่ผ่านมา +1

    मलाई पनि तेस्तै लग्यो पापी हरुलाई के हेर्नू मनै रोएरा अउछ युवा जति सबै बिदेश

  • @KailashKoiral
    @KailashKoiral วันที่ผ่านมา +2

    कस्तो खल्लो भो नगरपिता विनाको कार्यक्रम

  • @rashmipandit9772
    @rashmipandit9772 วันที่ผ่านมา +2

    खल्लो भयाे बालेन र रवि नजादा

  • @thapawelfarenepal957
    @thapawelfarenepal957 วันที่ผ่านมา +1

    युवा नेतृत्वको वहिस्कार अत्यन्तै स्वाभाविक छ किनकि यस्ता राष्ट्र घातीलाई किन सम्मान गर्नु,बनँकी कुरा सुनिताको बिचरीले राष्ट्र घातिको नुन खाक‍ो छिन

  • @KarnaB.K.-fk3xd
    @KarnaB.K.-fk3xd วันที่ผ่านมา +2

    सुनिता को असली रुप

  • @PurushottamPant-r2c
    @PurushottamPant-r2c วันที่ผ่านมา +6

    बालेन अायकाे भय यिनिहरुकाक बयिजत हुनेथिययाे।

  • @umakantasitoula6562
    @umakantasitoula6562 วันที่ผ่านมา +2

    घिन लाग्दो पार्टी भयो एमाले,तस्करहरुको पार्टी

  • @pramodtiwari8012
    @pramodtiwari8012 วันที่ผ่านมา +5

    mero tarfa bata bahiskar

  • @rameshbhandari7553
    @rameshbhandari7553 วันที่ผ่านมา

    बालेन बिनाको ईन्द्र जात्रा खल्लो भयो, बालेन्द्रलाई भगवान भोले नाथको आशिर्बाद प्राप्त छ।
    यि देश तथा जनता माराको अनुहार देखाउने पत्रकारलाई बहिस्कार गरौं।
    सबैको जय होस, जय नेपाल।

  • @AmbikaThakuri-uz8ld
    @AmbikaThakuri-uz8ld วันที่ผ่านมา +2

    सुनीता मुर्दा बाद छी

  • @krishaghimire10
    @krishaghimire10 วันที่ผ่านมา

    बालेन नदेखिंदा सामाजिक सञ्जालमा हेर्नेलाई पनि नमज्जा लाग्यो !जय बालेन।

  • @bakayaro5597
    @bakayaro5597 วันที่ผ่านมา +2

    Jaya balen

  • @shresthasubas8844
    @shresthasubas8844 วันที่ผ่านมา +1

    सुनिता डङ्गोल के पि सङै छे त ओइ पत्रुकार ?धेरै चाप्लुसी नघस त सुनिता को?

  • @chandragoit9846
    @chandragoit9846 วันที่ผ่านมา +2

    Raja ko Kami bhyooo❤❤Shree 5 bhko bhyee jatra jsto dekhinthyoo

  • @kumarpariyar1241
    @kumarpariyar1241 วันที่ผ่านมา +1

    लाज छैन है के पि वलि लाइ🤣जुन घर मा ठुला मान्छे छैनन् तेइ घर मा नातिनि को हात को टिका लगाउन जानुभएको छ हाम्रो गिरिबनदु बाजे...दछिना पाउछु भनेर होला है।लोभि बुढा 🤓

  • @jbbohara5831
    @jbbohara5831 วันที่ผ่านมา

    यी बन्धुहरुको कारण इन्द्रजात्रा पनि गाईजात्रा जस्तो भयो।

  • @rajshekhardas
    @rajshekhardas วันที่ผ่านมา +1

    Baalen zindabad

  • @arbinkumaryadab5065
    @arbinkumaryadab5065 วันที่ผ่านมา

    🌹🇳🇵बालेन🌹🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @PurnaGurung-uq5tg
    @PurnaGurung-uq5tg วันที่ผ่านมา

    Sunita dangol should be the leader of amaley and support balen.

  • @prabindahal8485
    @prabindahal8485 วันที่ผ่านมา

    इन्धजातरमा देसलाई भित्र भित्रै सिकाउने धमिरा हेर्न को भिड लागेको

  • @hemantkattal9556
    @hemantkattal9556 วันที่ผ่านมา

    जय गिरिबन्धु जय ईन्द्रजात्राले सबैको कल्याण गरुन् ।

  • @mohannathdangal3997
    @mohannathdangal3997 วันที่ผ่านมา +2

    भ्रस्ट ओलि

  • @hollywoodmovie302
    @hollywoodmovie302 วันที่ผ่านมา

    विना Balen उपस्थित इन्द्रजात्रा मा रमाइलो देखिएन।।।

  • @prakashdangi6480
    @prakashdangi6480 วันที่ผ่านมา

    इन्द्रजात्राको अबसरमा सम्पुर्णमानुभाबमा शुभकामना !हाम्रा देशका माननीयहरुलाई आउदो चुनाबमा भोट नदीन आग्रह र सुनीता डङ्मोललाई पनि केपीको धङधङी लागीसकेको र युवायुवतीको चाहाना नबुझेर भ्रटचारीको बचाउ गर्नमा लागेको देखीयो शुभकामना अब दुई साल एही दम्बमा रमाउनु होला!

  • @hariramgrg
    @hariramgrg วันที่ผ่านมา

    आफ्नै माहानगर भित्रको कार्यक्रम मा देस को प्रधानमन्त्री नचिन्ने मेयर अराजक, असभ्य र लोकतान्त्रिक बिरोधि हुन। यस्ले काठमाडौ को सस्कृतिलाई तिरस्कार गरेको देखिन्छ ।

  • @rajsangmi8852
    @rajsangmi8852 วันที่ผ่านมา

    पापीहरुको अनुहार देख्दा यो जात्राको भिडियो हेर्न घिन लागेर आयो।

  • @KamalShah-dc9bd
    @KamalShah-dc9bd วันที่ผ่านมา

    जय इंद्र यात्रा जय बालेन
    जय जनता जय नेपाल
    🌹🌺♥️🙏🙏🙏🇳🇵

  • @bharatthapa8683
    @bharatthapa8683 22 ชั่วโมงที่ผ่านมา

    सबैको मनमा बसेकाे बालेन मनबाट हटेको यि आज देखिएका फताहा हरु

  • @AmarKhatri-yf3hj
    @AmarKhatri-yf3hj วันที่ผ่านมา +1

    Kaamai xoina vatiwa haruko😡😡
    Jai❤️😘balen sir🙏🙏🤝❤️❤️
    Jai Nepal 🙏🙏🤝🤝

  • @subarneshworirajopadhya6337
    @subarneshworirajopadhya6337 วันที่ผ่านมา +1

    सिक्का ले हानेर मान्छे को ताउको मा लागे ताउको फुतदै नर भयन है

  • @Madhu-p8b5n
    @Madhu-p8b5n วันที่ผ่านมา

    पशुपति नाथको कृपाले यो बुढाहरु सबै मरोस्

  • @nirmaladhikari1432
    @nirmaladhikari1432 วันที่ผ่านมา

    येस्ता भ्रष्टाचारको पुजारी लाई सम्रक्छेक देस र जन्ताको अभिस्राप हो

  • @BuddhikalaAdhikari
    @BuddhikalaAdhikari วันที่ผ่านมา

    मिडियाले जे भनेका छ त्यो सहि हो भने यो कार्यमा बालेन गलत हुन ।

  • @YakalYatri-m6z
    @YakalYatri-m6z วันที่ผ่านมา

    पेन्सने बुडाहरु घरै बस्नु नी ,नदेशलाई गति दीन सक्नु नपरीबर्तन गर्नु ,युबाहरुलाई दुक्ख भन्दा आरु केही छैन

  • @SavitaKc-se5ff
    @SavitaKc-se5ff วันที่ผ่านมา +1

    Happy happy day 🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺♥️♥️♥️♥️♥️

  • @nishan995
    @nishan995 วันที่ผ่านมา +1

    Sunita kp oli ko jhole

  • @BishnuKarki-rn7eh
    @BishnuKarki-rn7eh วันที่ผ่านมา

    My proud my thinker solut

  • @lasttime1774
    @lasttime1774 วันที่ผ่านมา

    सुनिता डंगोल जस्तो हुन पर्छ अगाडी बाट मुसुक्क हासेर पछाडी बाट छुरा हान्ने 😄😄😄

  • @bharatimanish
    @bharatimanish วันที่ผ่านมา

    Sunita is a opportunist woman. But she has to realise that she is nothing without Balen..

  • @user-zw9dh3lc4q
    @user-zw9dh3lc4q 21 ชั่วโมงที่ผ่านมา

    त्यो मिठो बोलि भित्र भ्रस्टचारिको छाप ले समातेकै रहिछ ।।।।।।।त्यसैले होला बालेनको साथ छोड्न लागेको।।।।। यस्तै हो भने राजनिति यहिनै सकिन्छ ।।।।

  • @ChuriGaming
    @ChuriGaming วันที่ผ่านมา

    याे के पि काे अनुहार हेरयाे भने लाेदर लागछ,र सुनिताकाे बुदिमा बिरकाे लागेछ

  • @tarabahadurkhadka7116
    @tarabahadurkhadka7116 วันที่ผ่านมา

    उर्जाशील युवाहरुको मुख कहिले सम्म थुन्न सक्ला र यो निकम्मा सरकारले ?

  • @spsmom7857
    @spsmom7857 วันที่ผ่านมา

    जात्राको सिङगारपिटार गर्ने नै नभए पछि के मजा ? इ चोरहरुलाइ जात्रामा आउन किन लाजसरम नभएको होला?

  • @NirajRasaily-db3vn
    @NirajRasaily-db3vn วันที่ผ่านมา

    सुनिता भनेको पार्टीभित्रको झोलेनि हो अनि झोले हुनु को प्रमाण देखाउनु परेन त....यसको पनि राजनीति सकियो अब...त्यसकै बा क्रिते ओलिको कट्टु धुदै बस्छ अब....

  • @SurendraChaudhary-u4e
    @SurendraChaudhary-u4e วันที่ผ่านมา +1

    Bahiskar garau.

  • @TikabahadurghartiBahadur
    @TikabahadurghartiBahadur วันที่ผ่านมา

    अब सुनिता लाई बहिसकार गरौ अन फलो गरुम है केपिको झोला लाई

  • @sanjayabalamisuju9302
    @sanjayabalamisuju9302 วันที่ผ่านมา

    Good. Jay indrajatra. Jay janata

  • @Aadarshgmr-s4o
    @Aadarshgmr-s4o วันที่ผ่านมา +1

    yasta des ka dhamira Lai Pani des ko abhibhabak bhannu parne Hami nepali ko majburi 😂😂😂😂

  • @himshrestha1293
    @himshrestha1293 วันที่ผ่านมา

    मेयर वालेन साह जात्रामा उपस्थित नहुनु नेवार जाती को पर्वको खिल्लि उडाए जस्तो लाग्यो ।

  • @kulanandabhusal3708
    @kulanandabhusal3708 วันที่ผ่านมา

    खल्लो लाग्यो वालेन बिना

  • @ridam8418
    @ridam8418 วันที่ผ่านมา

    यो मुला बुढो पार्टी ले के गरेको छ र इदार्को पछि लाग्नु let's support balen not a old party

  • @renukashrestha7689
    @renukashrestha7689 วันที่ผ่านมา

    Jai Balen Babu 🙏🏻🌹🇳🇵

  • @BaburamPrasadPaudel
    @BaburamPrasadPaudel วันที่ผ่านมา

    प्रजा मोटा भया दरवार बलियो हुन्या छ।यो भनाई पृथ्विनारायण शाहको थियो। तर ओलिको सोच फरक देखेँ,नागरिक सचेत भए मेरो हैकम् समाप्त हुन्याछ।😂😂😂😂😂😂😂😂😂😂

  • @rozanbasnet9296
    @rozanbasnet9296 วันที่ผ่านมา

    केपी सुनीता 🎉🎉🎉🎉🎉जय एमाले

  • @SaugatSthapit
    @SaugatSthapit วันที่ผ่านมา

    100% Ab sunita dongol lai jana ta haru le mn parauna chhadchha

  • @rameshbikramsingh369
    @rameshbikramsingh369 วันที่ผ่านมา

    सुनिता नागिन निस्किन।

  • @KamalaBaral-tg7yb
    @KamalaBaral-tg7yb วันที่ผ่านมา

    केपी चोर लाई किन आउन दिएको त्यहाँ काजन्ता ले

  • @magarpun8919
    @magarpun8919 วันที่ผ่านมา

    तेता हेरम्न हेर्दै डाँकु डाँकु देख्खिने बानिलेत हाेला

  • @anishlimbu6093
    @anishlimbu6093 วันที่ผ่านมา

    देश घाति को झोलेनि सुनिता डेङ्गो😂😂

  • @sparsha2022
    @sparsha2022 วันที่ผ่านมา

    Jaya Balen.

  • @HiraTamang
    @HiraTamang วันที่ผ่านมา

    बालेन महानगर को मेयर भयो रवि किन नी ?

  • @prabinpun1453
    @prabinpun1453 วันที่ผ่านมา +1

    यी सबै भ्रष्ट नेता मन्त्री हरु को नाटक

  • @deepaksaud3815
    @deepaksaud3815 วันที่ผ่านมา

    Rip Sunita and kp also Sunita whole family rip jathi

  • @TekbahadurThapaKshetri
    @TekbahadurThapaKshetri 21 ชั่วโมงที่ผ่านมา

    सुनिता काे नि काम छैन याे नि बिकास बिराेधि हाे 84 हराउछे

  • @labkushthapa7992
    @labkushthapa7992 วันที่ผ่านมา

    सबै चोर हरुको आगमन भाको रहेछ सबैले बहेस्कार गर्नु पर्ने ई अधर्मि हरुलाई

  • @bidurkumarrai
    @bidurkumarrai วันที่ผ่านมา +1

    Yo muji oli kai poxi lagxa ki kya ho yo sunita jathi poni.. .. .. hunata yemalekai jholi hun yi nani poni

  • @bindrakulung1708
    @bindrakulung1708 วันที่ผ่านมา

    बाउ छोरी संगै 😡😡😡😡😡😡😡😡