सारै मिठो गीत पुरै भिडियो हेरे धेरै धेरै धन्यवाद सम्पुर्ण दर्सक,श्रोतामा मिठो कमेन्ट को लागि यति मिठो गीतमा सहकार्य गराउनु भो टेक भाइलाइ सम्पुर्ण टिम लाई धन्यवाद 🙏
बर्ष पछिको पर्खाइ पछि अघिल्लो महिनानै दोश्रो हप्ता रिलिज हुने भनेको गीतले यति धेरै पर्खायो । साँच्चै प्रत्येक दिन एक न एकपटक युटुवमा सर्च गर्थेँ मैले तर हिजो नै गरिन छु र हिजै गीत रिलिज भएछ । आज एकदिन ढिला सुन्न हेर्न पुगेछु । प्रतिक्षाको फल कति मीठो दिनुभयो । 'रानिले नुहाइ गै' भाग १ देखि अन्तिम भाग (भाग ३~छाडी गै रानीले) सम्म सहभागी सम्पूर्ण टिमलाई नै हार्दिक बधाई तथा शुभकामना । गीत युटुवको ट्रेन्डिङ मै पुगोस् शुभकामना । स्वरका धनी टेक बोगटिको म रानीले नुहाइ गै भाग १ देखि नै फ्यान हुँ । टीका पुन दिदी तपाईको स्वरको त झन के कुरा गर्नु जुन गीत पनि जति सुनेनी धित मर्दैन । अनि संगीतकारको ब्याख्या नै नगरम । गीतलाई गीत जस्तो बनाइदिन संगीत भर्ने संगीतकारको बयान गर्ने शब्द छैन म सँग (संगित-टेक बोगटी) । मोडल त आफैमा राम्रा नभइ मोडेल नै हुँदैन । त्यसैले यिनको बारेमा केही बोलिन । विशेष आभरी छु यो गीतको लय निकाल्ने र शब्द कोर्ने साहित्यकार अग्रज दाजु राजेन्द्र शाह बिपि ज्यू प्रती !
नरेन्द्र भाटको दोस्रो डेउडा एलबम दाग रैगयो मुटु हजूर माझ आई सकेको छ माया गरि दिनु होला जसमा स्वर रहेको छ चरचीत गाइका गौरी भट्ट र भुवन को फ्यान प्रेम बोहरा भने लय रहेको छ तेज बहादु धामी को सबद आफै नरेन्द्र भाट को छ बिशेष सहल्ला कार सन्तोस भाट th-cam.com/video/jmvg6QU82k8/w-d-xo.html&feature=share
आहा मार्मिक देउडा गित सार्है मनपर्यो।। हार्दिक बधाई छ सम्पुर्ण टिमलाई।। क्या गीतका सब्द समायोजन गर्नु भएको।। खास देउडा भनेको यो होनि।। गित मनमा बस्यो।।
आहा मार्मिक गीत छाडी गै रानिले धेरै प्रतीक्षा गरेको गीत मुटु नै छोयो शब्द संगीत अभियानले सबैजना प्यारा प्यारिलाइ सफलताको अग्रिम शुभकामना सौराइ काटिदैन हेर्दै छु हिट्याका बाटा
यो गीति कहानी निरन्तर चलिरहनु पर्ने थियो तर लेखक ले बिट मार्नु भय जस्तो छ अझै कथा लाई सस्पेन्स मा राख्दा आगमी दिन मा एउटा सफल गीति कहानी आउथ्यो जस्तो लाग्छ अलि पहिलाकै स्टार कास्ट हरु भैदेको भय झनै मजा आउथ्यो हुन त अझैपनी कथालाई अघि बढाउने थुप्रै सम्भावना हरु जिबितै छ्न सफलता को शुभ कामना #गणेश परियार दुबै बाट हेर्दै छु
नमस्कार म दीपक सँगम बिसी ...... हाम्रो सानो प्रयास लाई यहाँ हरुले एत्ती धेरै मन पराइ दिनु भएको छ रानीले हुवाई गाई भाग १ २ जस्ताइ यो गीत ले पनि यहाँ को धेरै माया पाउने आशा छ... साथै आउन लागेको दशै तिहार को सम्पूर्ण मा शुभकामना बेक्त गर्दछु
आहा निकै मिठो लय शब्द अनि उत्कृष्ट कथाबस्तु समेटिय को एकदमै उत्कृष्ट भिडियो हार्दिक बधाई तथा सफलताको आग्रिम शुभकामना छ यो टिम मा जोडिनु भएका सबै कलाकार हरु लाइ🎁🎉
सारै मिठो गीत पुरै भिडियो हेरे धेरै धेरै धन्यवाद सम्पुर्ण दर्सक,श्रोतामा मिठो कमेन्ट को लागि यति मिठो गीतमा सहकार्य गराउनु भो टेक भाइलाइ सम्पुर्ण टिम लाई धन्यवाद 🙏
तपाइको स्वरको एक पागल फ्यान
टिका बहिनीको स्वर ,,के कुरा गर्नु र ? कति सुहाएको देउडामा बयान गरेर साध्य लाग्दैन
@@haribista9761 l
Bhaut Niko geet
भाग 1
भाग 2
भाग 3
सबै मनछूने जती सूने पनी सूनू सूनु लाग्ने
हाम्रो संस्कृति हाम्रो देउडा रक्षा गर्न पर्छ
भाग ४ पनी चाडै सून्न पाऊ
पकै आउँछ हजुर ४ पनी
Hardik badhai X all
Super hit songs
Congratulations 🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈
Cv
❤❤❤
देउडा गित भनेको यस्तो पो हुनुपर्छ बधाई छ टेकबहादुर बोगटी जि लाई उहाँको अहिलेसम्म कुनै गित कम भएनन् सबै सुपर हिट छन
धन्यवाद छ हजुर
Lau badhai xa Tek bahadur bogati Lai dami song
😊😊
Khubai niko deuda geet
आहा गीत भनेको को यो होनि हजुर
अग्रज हरु प्रती उच्च सम्मान छ👌👌👌👌❤️❤️❤️❤️😍😍🙏🙏🙏
All tim lai badhai xa
खुबै निकाे देउडा बधाई छ सम्पूर्ण लाई
Congratulations daju tek bogati lai
गित भनेको यस्तो मनै छायो
Kati mitho duda badhai xa all temlai
अतीमारमीकगित अनी सुमधुर शोर संपुरण टिमलाई धेरैधेरै धन्य बाद छ ।
We yup
आहा कति राम्रो आवाज दाजु टेक ब बोगटी को कोइली को भन्दा कोम छैन देउडा मार्मिक छ मनै छुयो 🙏❣️❣️
धन्यवाद छ भाई
हजुरकाे मायाले मपनी लागि परेकाेछु
क्या दामि गित गित त यस्ताे प हुनुपर्छ
मनलाई थाम्न नसकिने पाे छ त सलाम छ
बाेगटि सरलाई
धन्यवाद छ हजुर
Main roll second rani lai diye ko bhaye ajhai ramro hunthyo anyway congratulation to entire team 🤘
बर्ष पछिको पर्खाइ पछि अघिल्लो महिनानै दोश्रो हप्ता रिलिज हुने भनेको गीतले यति धेरै पर्खायो । साँच्चै प्रत्येक दिन एक न एकपटक युटुवमा सर्च गर्थेँ मैले तर हिजो नै गरिन छु र हिजै गीत रिलिज भएछ । आज एकदिन ढिला सुन्न हेर्न पुगेछु । प्रतिक्षाको फल कति मीठो दिनुभयो । 'रानिले नुहाइ गै' भाग १ देखि अन्तिम भाग (भाग ३~छाडी गै रानीले) सम्म सहभागी सम्पूर्ण टिमलाई नै हार्दिक बधाई तथा शुभकामना । गीत युटुवको ट्रेन्डिङ मै पुगोस् शुभकामना ।
स्वरका धनी टेक बोगटिको म रानीले नुहाइ गै भाग १ देखि नै फ्यान हुँ । टीका पुन दिदी तपाईको स्वरको त झन के कुरा गर्नु जुन गीत पनि जति सुनेनी धित मर्दैन । अनि संगीतकारको ब्याख्या नै नगरम । गीतलाई गीत जस्तो बनाइदिन संगीत भर्ने संगीतकारको बयान गर्ने शब्द छैन म सँग (संगित-टेक बोगटी) । मोडल त आफैमा राम्रा नभइ मोडेल नै हुँदैन । त्यसैले यिनको बारेमा केही बोलिन । विशेष आभरी छु यो गीतको लय निकाल्ने र शब्द कोर्ने साहित्यकार अग्रज दाजु राजेन्द्र शाह बिपि ज्यू प्रती !
Badhai xa daju git marmik xa ani avinaya ni khatra xa hjr
Ati ramro deuda badhai xa
आहा कति निको छ धेरै राम्रो लाग्यो बधाई छ
सबैलाई
आहा खुबै नीको डेउडा गित ,
धन्यवाद सम्पूर्ण टीमलाई 🙏🙏🙏
badhai xa all tim lai
आह अति मार्मिक अनि मधुर स्वर हार्दिक बधाई अनि सफलताको शुभ कामना बाबु 💖🌹
धेरै धन्यवाद छ फुपा
@@tekbahadurbogati tak
आहा कतिराम्ो देउडा गीत
एकदमै राम्रो गित सुन्न पायो सफलताको शुभकामना सम्पुर्ण टिमलाई
आहा अतिनै राम्रो गित बधाई छ सम्पूर्ण लाई
उत्कृष्ट देउडा गीत भन्नुपर्छ।
congratulations tik bahadur bogati ju lai
दामी छ, देउडा
राम्रो छ हजुर गित
नरेन्द्र भाटको दोस्रो डेउडा एलबम
दाग रैगयो मुटु हजूर माझ आई सकेको छ माया गरि दिनु होला
जसमा स्वर रहेको छ चरचीत गाइका गौरी भट्ट र भुवन को फ्यान प्रेम बोहरा भने
लय रहेको छ तेज बहादु धामी को
सबद आफै नरेन्द्र भाट को छ
बिशेष सहल्ला कार सन्तोस भाट
th-cam.com/video/jmvg6QU82k8/w-d-xo.html&feature=share
Wow wow येस्तो हुनुपर्छ गित भनेको बधाइ छ
Anju bajurali is the best model
Sudur ko shaan deuda geet, sarhai man paryo
आहा मार्मिक देउडा गित सार्है मनपर्यो।। हार्दिक बधाई छ सम्पुर्ण टिमलाई।।
क्या गीतका सब्द समायोजन गर्नु भएको।।
खास देउडा भनेको यो होनि।। गित मनमा बस्यो।।
आहा धेरै राम्रो गीत बधाई छ सम्पूर्ण टिम लाइ
Ek dam damiii xa uncle
आहा कतीमिठो गित तपाईहरुको टिमलाई धने बाद छ ।
Jati sunu teti nai sunam lagxa Tek Daju lai badhai xa Beautiful song
Dharai ramro deuda song,sampurna sudurpaschim ra madyapaschim basi haruma
धेरै राम्रो डेउणा गित
आहा कती राम्रो गीत देउदा गीत सफल् ताको शुभ कामना छ
®¤Fri e
बधाई छ देउडा पारखीहरूमा सुने पछि कुनै नया अनुभूतिको आभास गरिन्छ जति सुने पनि सूनूसूनू लाग्ने 💞💞💽🎵🎶
Ho hajur geet vanako yasta hun
video dherai man paryo ma lai t
आहा मार्मिक गीत छाडी गै रानिले धेरै प्रतीक्षा गरेको गीत मुटु नै छोयो शब्द संगीत अभियानले सबैजना प्यारा प्यारिलाइ सफलताको अग्रिम शुभकामना सौराइ काटिदैन हेर्दै छु हिट्याका बाटा
Very nice 👌
Wowowowowo daami X tek dai
आहा
आहा ! निकै मर्मस्पर्शी देउडा गित। जति हेरे पनि अझै हेरौ लाग्ने। सम्पुर्ण टिमलाइ बधाई छ।
dherai ramo geet mero daju dherai ramro roji ani dipak daiko abhinaya ashu jhryo aba 4 bhagko parkhaima xau 💕❤❤💔💔💔💗💖💖💞😭😭😭
आउदै गरेको बडा दसैं तिहार सुभ दिपावली को हार्दिक मंगलमय शुभकामना सम्पुर्ण देउडा गायक गाइका दाजु भाई दिदी बहिनीहरूमा 🇳🇵🇲🇾 सबै जनालाई एक मष्ट
दामी छ दाजु
Wow dherai partichha gareko thiye fanally aja sunna paiyo congratulation
वावा देउडा
आहा एक दमै राम्रो डेउडा गित सफलताको शुभकामना
मार्मिक गीत सफलता को शुभकामना सम्पूर्ण टिम लाई 😍😍😘😘😘😘😘
सफलता को सुभकामना
धेरै राम्रो गित सब्द अभिनय भाग 4 को प्रतिक्ष्या मा 🙏🏻
All the best
आहा कति राम्रो लाग्यो सोर अनी गित 👌👌❤️
naic song
बधाई छ
सूपर
राम्रो यक्दमै
Nice xa daduda
Bhadai xa
आहा कति राम्रो डेऊडा गित बोगटी सर को तेसै माथि उत्कुष्ट अभिनय दिपक सर र रोजि बैनि को बधाई छ सबैलाई सधैभरी सुन्न पाउ 👌👌👌❤️❤️
अति मार्मिक गित सम्पुर्ण देउडा प्रेमी
आदरणीय कलाकार लाई बधाई छ।
धेरै दिन पछी tik ji ko sor सुन्न payo wau dami ❤️❤️❤️❤️🙏🙏
Yekdam damexa kaka ji
धेरै राम्रो गित बधाई छ सम्पुर्ण टिम लाई
ऐतिहासिक तथा देउडा गीत टेक बहादुर बोगटी दाजु
यो गीति कहानी निरन्तर चलिरहनु पर्ने थियो तर लेखक ले बिट मार्नु भय जस्तो छ अझै कथा लाई सस्पेन्स मा राख्दा आगमी दिन मा एउटा सफल गीति कहानी आउथ्यो जस्तो लाग्छ अलि पहिलाकै स्टार कास्ट हरु भैदेको भय झनै मजा आउथ्यो हुन त अझैपनी कथालाई अघि बढाउने थुप्रै सम्भावना हरु जिबितै छ्न सफलता को शुभ कामना #गणेश परियार दुबै बाट हेर्दै छु
धन्यवाद हजुर
Aahaa ❣️✍️🙏
Amazing hjr sound shree tek bogati hjru
Nice song congratulations
आहा क्यादामी। मार्मिक गित,सफलताको शुभकामना।✍️
दिपक दाई को अभिनय सारै मन पर्यो
म यहि गित को प्रतीक्षा मा थिए आज मेरो मनको इक्षा पूरा भयो
Onboard-ww Essa
आहा धेरई मन छुयो miss you all टिम
आहा खुबै निको गित
देउडा पारखी राम प्रसाद उपाध्याय
नमस्कार म दीपक सँगम बिसी ...... हाम्रो सानो प्रयास लाई यहाँ हरुले एत्ती धेरै मन पराइ दिनु भएको छ रानीले हुवाई गाई भाग १ २ जस्ताइ यो गीत ले पनि यहाँ को धेरै माया पाउने आशा छ... साथै आउन लागेको दशै तिहार को सम्पूर्ण मा शुभकामना बेक्त गर्दछु
Super hit git video
Sir badhai X all'
Dammi xa Yeo song 🎵
आहा अति सुन्दर देऊडा गीत
आहा मामिक मिठो रचना धन्यवाद छ हजुर लाई पनीई शर
Nice song ❤
आहा सारै राम्राे डेउडा गित
सम्पुर्ण डेउडा प्रेमीहरु हरुलाई ह्रदय देखि नै नमन गर्न चाहान्छु,।
निको छ गीत
आहा सारै राम्रो लाग्यो 😭😭
Badai xa
आहा निकै मिठो लय शब्द अनि उत्कृष्ट कथाबस्तु समेटिय को एकदमै उत्कृष्ट भिडियो हार्दिक बधाई तथा सफलताको आग्रिम शुभकामना छ यो टिम मा जोडिनु भएका सबै कलाकार हरु लाइ🎁🎉
आहा यत्ति मिठो छ यो गित
शब्द पनि मार्मिक लय पनि झन राम्रो
छ ल हार्दिक बधाई छ है सबै सबै मा
धेरै राम्रो देउडा गित हजुर सम्पुर्ण टिमलाइ धन्यवाद छ 😘😘😘😘❤️💓💓❤️💘💘💘💘💖💖💕💕💝💝💞💞💞❣️💟💟
Dai geet ek dam ramro lagyo
नाईश👌👌👌
अती मार्मिक देउडा गित बधाई छ सम्पुर्ण टिमलाई 🙏🙏
याे गित गौरीले गायकाे हाेईन टिकापुन दिदीले गाउनु भयकाे हाे हजुर
The