#हामी अधिकांश #नेपालीहरूको जीवन सँग मेला खाने, अनि जसले देउडाको भावलाई बुझ्न सक्छ उहाँहरू सबैको आँखाबाट आँसु खस्छ होला, निकैनै मार्मिक अनि दर्दनिय शब्दहरूको प्रयोग गर्नु भएको छ, हाम्रो आदरणीय चन्द्र दाजुले #काधडकन्छै मुटु र यो गीतले हामी सुदुरश्चिम बसी र सम्पूर्ण देउडा प्रमी को मन मुटु छोएको छ, आगामी दिनहरुमा पनि मीठा मीठा गीत प्रस्तुत गरी रहनु हुनेछ भन्ने आशा राख्दछु, धन्न्यबाद।।❤️❤️
नमस्कार सम्पुर्ण मा म यस गीत कि गायिका गौरि भट्ट हजुर हरु को माया आशिर्वाद ले आज याहा सम्म छु अब हरेक गीत जस्तै यो गीत लाइ नि माया गरोदिनु होला है हजुर
एकदमै राम्रो देउडागित जति सुनेपनि फेरि सुनौ जस्तो लाग्ने Nice song काँ धडकन्छई मुटु भाग 2 लाई पनि भाग 1 जसरि सबैले माया गरिदिनुहोला धन्यवाद बधाई छ चन्द्र साउद लगायत सम्पूर्णलाई हजुरको कलाकारिता क्षेत्र अझैँ सफल बनोस एहि छ भगवान प्रतिको प्राथना this song really mekss me Keyar 100% 👌👌🌹
👏👏❤️❤️♥️👌भाग एक झैं भाग २पनी अति मार्मिक बनेको छ । गायिका बहिनी गौरी भट्ट र गायक भाई चन्द्र साउदको एक दमै मिठो स्वर झनै मिठो लय मार्मिक शब्दहरू एक दमै मन पर्यो गीत।👏👏👏❤️❤️♥️👌
अति ,राम्रो छ
आहा 🤗❤❤
बधाई छ मित्र चन्द्र र गौरी लाई ❤️❤️
धेरै धेरै धन्यवाद सर
गित भनेको यस्तो हुनुपर्छ आहा 😊😊
Waiting
Wowwwwwwwwww dherai ramro🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩
यो गितको बाटो हेरेर बसेको थिय
धेरै धेरै धन्यवाद सर अब भाग 3 को पालो
आहा
#हामी अधिकांश #नेपालीहरूको जीवन सँग मेला खाने, अनि जसले देउडाको भावलाई बुझ्न सक्छ उहाँहरू सबैको आँखाबाट आँसु खस्छ होला, निकैनै मार्मिक अनि दर्दनिय शब्दहरूको प्रयोग गर्नु भएको छ, हाम्रो आदरणीय चन्द्र दाजुले #काधडकन्छै मुटु र यो गीतले हामी सुदुरश्चिम बसी र सम्पूर्ण देउडा प्रमी को मन मुटु छोएको छ, आगामी दिनहरुमा पनि मीठा मीठा गीत प्रस्तुत गरी रहनु हुनेछ भन्ने आशा राख्दछु, धन्न्यबाद।।❤️❤️
Congratulation vae chandar
खुबैराम्रो
अति राम्रो गित तर भ्युज राम्रो गयन दुख लाग्यो
सारै मन छुने देउडा 😂😂😂
नमस्कार सम्पुर्ण मा म यस गीत कि गायिका गौरि भट्ट
हजुर हरु को माया आशिर्वाद ले आज याहा सम्म छु
अब हरेक गीत जस्तै यो गीत लाइ नि माया गरोदिनु होला है हजुर
दिदी सुपर हिट हो यो गित चिन्ता मान्नु हुदैन शब्द र गित धेरै राम्रो बनेको छ धन्यवाद सम्पूर्ण टिम लाई
Dami song didi
Asto ghari o gadi badanu dada maro sat xa
Super 😘❤️
Yeti ramro song ma Pani views vane xaina dukha lagxa 😢😢😢
WA WA Kati Meto Sargam 💌💕💖
Sadai Chalerahos 💖💕💌💘
साचै दामि छ गित मनै छोयो यो गितले
अति उत्तम प्रस्तुति चन्द्र साउद जियु अँझै प्रगतिका पाईलाहरुले शिखर चुमुन हार्दिक बधाई तथा धन्यबाद ,,,जनक ब रावल मेल्लेख गा पा १ ऋषिदह माझगाउ
tq sir ❤️❤️
दामिछ गाना र स्वर
धेरै रमाईलो देऊडा हजुर गाऊगाऊ जस्तोलागीरनछ हजुर
एकदमै राम्रो देउडागित जति
सुनेपनि फेरि सुनौ जस्तो लाग्ने
Nice song काँ धडकन्छई मुटु भाग 2
लाई पनि भाग 1 जसरि
सबैले माया गरिदिनुहोला धन्यवाद
बधाई छ चन्द्र साउद लगायत सम्पूर्णलाई
हजुरको कलाकारिता क्षेत्र अझैँ सफल
बनोस एहि छ भगवान प्रतिको प्राथना
this song really mekss me
Keyar 100% 👌👌🌹
धेरै धेरै धन्यवाद हजुर
आहा दामी छ
कुस्कोट सबै ठाउ को भुगोल देख्या राम्रो हुनेया थियो सबै अाफनै घर गाउ तिर को मात्रै छ
Super daju
जति सुनेनी धित नमर्ने।
धेरै धन्यवाद सर
अति राम्रो बधाई छ
Wowow nice sher bista
सरै मन परो मेरो जस्तो 😭😭😭😭
आहाँ
dami dami
Aaha Kati ramro song jya nepal sudhur pachhim
mero jiban ma adharit geet
sarai man xoyo hajur
feri pani yastai geet banaunu hola
agrim suvkamana
Badhixa
Badhai x dada
Nice song 🤔
अति सुन्दर हो हजृर video
सफलता को शुभकामना
best of luck all team
आहा खुबै नीको छ गित धेरै धेरै धन्यवाद छ सम्पूर्ण टिमलाई
🎉
र ग्व त ट t😢 the gy😢
😂❤😊@@KunwarBhawana
Nice deouda song all timalaie safaltako suvakamana
Super ❤️ song
😭😭ऐस्तो हुनु पर्छ। डेउडा भनेको सबास
Congratulations all team
हो दामि छ गित
Hajjr ko song dhami x lakha lakha chalo hajjr duda ❤️❤️❤️❤️❤️❤️😘😘😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😘😘😘😘😘😘😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚😚
Badhai xa
अति राम्राे
सफलताको शुभकामना सम्पुर्ण टिम लाई
हेलो सात्याउ खुब निको देउडा गीत।झिक्कै बधाई छ।
धेरै धेरै धन्यवाद दाजु
आहा कति मिठो स्वोर
Dami songa sudurpashim ko sana ho hjr
चन्द्र साउद दाइ हजुर को मन पर्ने कलाकार मा पड्नु हुन्छ साचुके hjr को सोर मा र शब्द ले हिर्दय ने छुन
धेरै धेरै धन्यवाद भाइ ❤️
Super sir
हजुरको गीतको शब्द मेरो जीवन सँग मेल खान्छ।।
मैले भन्न नसकेको मेरो मनको भावनाहरू हजुरको गीतमा समावेश छ..
tik tok बाट हेरेर आएको म त कति मिठो स्वर
Beautiful voice Gauri Bhatta ❤️❤️
Nice dauda
नीकै मीठो गीत बधाई छ सम्पूर्ण टीम लाई।।
सप्पा छ
👏👏❤️❤️♥️👌भाग एक झैं भाग २पनी अति मार्मिक बनेको छ । गायिका बहिनी गौरी भट्ट र गायक भाई चन्द्र साउदको एक दमै मिठो स्वर झनै मिठो लय मार्मिक शब्दहरू एक दमै मन पर्यो गीत।👏👏👏❤️❤️♥️👌
tq daju ❤️❤️❤️❤️
Best of luck for all ❤️❤️❤️❤️
बधाईछ।कलाकार।भाईबैनी।लाई।जय।सुदुरपश्सिम
राम्रो छ देउडा गीत ✌🙏👍👌🎵🌷⭐
Congratulations hole unit lai maarmik deuda song man choyo mero ta 🙏🙏🙏
नमस्कार 🙏🙏🙏 म कलाका तथा निर्देशक भिम बिष्ट ( अछामी रेखा) । पहिलो भाग जस्तै यो दोस्रो भागलाइ पन माया गरिदिनु होला। 🙏🙏🙏
❤❤❤❤
Sarai man paryo ka dhadkinxai mutu jastai
Manai xoyo yo geetle
Congratulation
बधाई छ सफलता को सुभ कामना
}:=)
Nice❤️❤️hjur को गित धेरै रामरो छ हजुर
केहि दिन पछि मेरो दिउडा खेल बजार मा आउदै छ हजुर सात र सपोट गरिदिनु होला हजुर
हजुर को गीत लाई पनी अग्रीम शर्मनाक है
Ok hajur
Badhai xa time lai ne aagami denko Congratulations 🎈🎉🎈🎉🎈🎉🎈🎈🎈🎈🎈🎈🎈🎉🎈
धेरै धेरै धन्यवाद सर
😮𝐓😅😅𝐨𝐩
Ati ramro deuda Gita ni tapai ko paila kahile pani narokiuna Dada aagami din haruma pani yo vanda ramro hosh vane pagaman saga nai kamna xa dada
Congrats chandra saud ji
मुटु नै छुने शब्द।आहा क्या दामी अभिनय
सबै साती हरु ले हेरी लाईक् गर्न नो भुलु होला र scerip
😂😂
धेरै राम्रो देउडा गीत 👌👌👌
धेरै राम्रो देउडा
बधाइ छ
धन्नेबाद स्वर mann paryo
दामी छ भीडिई त हजुर
धेरै राम्रो छ❤️🇳🇵
गित सारै रार्मो बनेको छ सम्पूर्ण टिमलाई हार्दिक बधाई छ तर
Mp 3 Adio छैनत
Ramro xa dai ko geet love from pithoragarh uttarakhand
Ramro xa
सफलताको अग्रिम शुभकामना होल टिमलाई
धेरै राम्रो
Wow bbll xa sang 🥀😘🥰
♥️♥️♥️♥️
wow just wow 😍
Wow explain garna ko leaghi word nii xaina Kati ramro song🥰🥰🥰🥰
काँ धडकिन्छै मुटु को जस्तै गरी हामी देउडा पारखी हरु को मन मुटुमा बसोस सफलताको शुभकामना
Oĺpp00
Vrey good
निकै मीठो छ गित मलाई त सारै मन पर्यो हजुर चन्द साउद लगाएत सम्पूर्ण लाई हार्दिक बधाई छ सफलता को सुभ कामना
tq hajur ❤️🥰
@@chandrasaud3923 to
@@chandrasaud3923 aaaààaà. 😂@@@@@@@@@
बधाई
के दामि देउडा गित हाे माेन परेमा लायक गरउ😅😮😊😢😂❤❤❤❤❤❤
यति मिठो कमेड को लागी धेरै धेरै धन्यवाद सबै जनालाई
सपल्ता को कामना
आहा येक्दमै दामि
सफलता सगरमाथा सम्मपुगोस
My favourite song 😍😭 jatti sunyo Sunni rahhue lagne 😘
😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍
स्वर अभिनय आहा बयान गरि नसक्नु छ।।जति हेरे पनि मन भरिएन कसम
सुपर डुपर हिट होस शुभकामना
धेरै धेरै धन्यवाद सर