New Deuda Song 2075/2018 | Ta Chhutera Rani - Tek Bahadur Bogati & Purnakala BC Ft. Ashmita Kunwor
ฝัง
- เผยแพร่เมื่อ 28 ม.ค. 2025
- New Nepali Song Video 2018/2075 "Ta Chhutera Rani" By Tek Bahadur Bogati & Purnakala BC only on Music Nepal official TH-cam channel.
Right for this video is provided by Khaptad Digital Music Centre Pvt.Ltd.
Nepali Deuda Song - Ta Chhutera Rani
Singer - Tek Bahadur Bogati & Purnakala BC
Lyrics - Rajendra Shaha BP
Music - Rajendra Shaha BP
Artists - Uddhav Bhattarai,Dipak Sangam BC,Hemani Dhungal, Ananda Khadka & Ashmita Kunwor
Camera - Basu Baral & Rajendra Ghimire (Khel)
Editor - Prabin Reshmi Magar
Director - Bhim Thapa
#Musicnepal #Newdeudasong #Tachhuterarani
© Music Nepal. All Rights Reserved.
-----------------------------------------------------------------------------------------------------------
© Music Nepal. All Rights Reserved.
Business Enquiry - Info@musicnepal.com
➥Subscribe to Music Nepal Channel for unlimited Nepali entertainment and don't forget to click the BELL icon to get all the notification of all the uploads.
goo.gl/vuX6x5
➥CALENDAR PARTNER
Hamro Patro - v2sr8.app.goo.g...
🙏🏼 Download our Apps 👇🏼
➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)
🎧Listen Live!
Music City Online Radio - www.musicnepal....
➥Visit us - www.musicnepal...
➥Like us on Facebook - / musicnepalpvtltd
➥Follow us on Twitter - / @musicnepalmn
➥Follow us on Instagram - / musicnepalofficial
Unauthorized downloading and duplicating on TH-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!
असाध्यै राम्रो छ हाम्रो सस्कृती हाम्रो देउडा गित प्रगतिको शुभकामना दाजु दिज्यु
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Khadak Rokaya
Nice
Khadak Rokaya RAFIK ALI EIDAA
Super
Aaty ramro dauda song...wow.....
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
खासै नबुझे नि धुन र लय ले मन छुने - आँशु रोक्न मुस्किल हुने रैछ
अति राम्रा शब्द, मिठो स्वर धन्यवाद टेक दाजु पछिल्लोपटकका दुईवटा गीत मार्मिक । यस्तै गीत गाउन सिकुन अरुले पनि देउदा गीतको बेइज्जत हुने राङो,भैसो जस्ता अपशब्द प्रयोग गरेर गीत गाउनेहरूले
धेरै राम्रो गित छ हजुर को बधाई छ
2077/3/10गते दार्चुलाबाट हेरियो धेरै राम्रो छ
Ate Ramaroe xa Sarr ❤️❤️❤️❤️❤️❤️
टेक ब. बाेगटी जीलाइ देउडा गीतका राजाकाे संज्ञा दिन सकिन्छ याे गीत सुन्दा त ।
मलाई एकदमै मार्मिक लाग्छ यो गीत र भिडियो!
म पूर्वको मान्छे भएपनि यो भिडियो दिनमा एकपटक अनिवार्य जस्तै हेर्ने गर्छु।
डिउटीको समयमा सधैं गीत सुन्छु।🎵🎧️❤
गीत सुन्दा आँशु झर्ने अवस्था छ
तर यो त सर्जक को परिकल्पना मात्र हो ।
यहां यो गीत सङ्ग सरोकार राख्ने सबैले गीत सङ्ग पूरा पूरा न्याय गरेको छ। यस्ता यस्ता गीत हेर्न र सुन्न पाउदा कला संस्कृति को धनि प्रदेश को बासिन्दा भएकोमा गौरव लाग्छ, शुभकामना पुरै टीम लाई।
H
धन्यवाद लोकराज सर!
Nice मार्मिक गित
Shi ho
Deuda geet sunda ananda ramro lago tara bujina geet 😪😪😥😥 aba suni rakhna paro
यकदम राम्रो छ आगामी दिन मा पनि अझै यस्तै देउडा सुन्न र देख्न पाऊ ❤️🙏👌
धन्यवाद ।
मार्मिक देउडा मन छुने बधाई छ सबै टिमलाइ सफलता को अग्रिम शुभकामना छ
वल्ला मिया मिया हाम्रो र्पुखेऊलि देऊडा, भाका, 👍👍👬
दादा टेक बाेगटी पछिल्लो समय यता सबैभन्दा बढि सबै काे मन जित्न सफल भएमा छन ।बधाई छ दादा
Kati ramro geet chh Hamra nepal ko in Hindi bhanda ❤🇳🇵🇳🇵😊
यो गीत यति मन परयो की comment .......मा केलेखु म कन्फ्यूज्ड छू.....कसको तारीफ गरु गायक हरु को की जसले गित लेख नु भयो वाहा को की या जस ले अभिनय गर्नु भो वाहा को👌👌👌👌👌हर चीज एकदम परफेक्ट छ💐💐💐Love u all👌👌👌👌
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
आहा❤❤ कति राम्रो 🎉🎉गित😢😢😢😢😢😢😢🎉🎉🎉❤❤
आहा सारै राम्रो 💕💕💕
मनपराई दिनु भएको मा धन्यबाद ।
देउडा गित सिर्जना लाई नेपाल भरि फैलाउ ..मलाई धेरै मन पर्छ ...नमस्ते म पोखरा देखी..👍️👍️👍️👍️
Ah ho hai
I Lik Dhis song
@@mc-kr_official3592 not
Rrew@@
जति सुने पनि धित मर्दैन याे गीतलाई । गायक अनि शब्द संकलकलाई भुरीभुरी धन्यवाद । दृश्य छायांकन पनि खुबै मिलेकाे छ ।
मनपराई दिनु भएको मा धन्यबाद ।
बधाई ६ बोगटी जि पार्ट २ पनि उत्तिकै राम्रो छ सफलताको कामना ,अब आशा ६ पार्ट ३ को....
Jarala. Kafara
nice
Ganesh Khadka
गायक को स्वर मीठो छ।
Badalega hjr lae super git x
बधाई छ बोकटी जी
श्वर निकै मिठो छ
डोटी बसुनज्याल मलाइ तपाइँको यो प्रतिभा बारे थाहै भएन
q q
q
धन्यवाद छ सर हजुर लाई
अत्यन्त कर्णप्रिय गीत मन को सुकून देने वाला सुनते सुनते आंखों के कोर से आंसू निकल पड़े। पर्वतीय लोक अंचलों (भारत और नेपाल) की समृद्ध संस्कृति का अनुपम उपहार। पूरी टीम को बहुत बहुत शुभकामनाएं । अरविंद डंगवाल हल्द्वानी ( नैनीताल) उत्तराखंड
धेरै राम्रो छ अझै पनि आगामी दिन्मा एस्तै गरि प्रगति गर्दै गर्नु होला पुरै टिम लाई बधाई छ
यति उत्कृष्ट स्वर , सगित अनि एकदमै राम्रो अभिनय हजुरहरूलाई आगामी दिनहरूमा पनि एस्तै उर्जा र हाैसला प्रदान मिलाेस् हार्दिक शुभकामना छ 🌹🙏🙏🌹
मेरो देउडा गीत ले पूरा नेपाल मा परिचय गर्ने भो !धन्यवाद सर्जक हरुलाई
मनपराई दिनु भएकोमा धन्यबाद ।
यो गानालाई खोज्दा खोज्दा आज बल्ल युट्युबमा भेटियो। धेरै दिनदेखि यो गानालाई खोजिरहेको थिएँ।
*टेक बहादुर बाेगटी सरकाे स्वर मन पराउने जति यता हाजिर हुनु हाेला एक दमै मिठाे गित बधाई छ*
हाड खान्छै कि मासु खान्छै बान्डाल का बाग
दिल बसेका बाल पृती पडि कैका भाग
Nice song
Malai ekdam man parne kalakar Hun bogati g
Rabindra
राम्रो
Aashadhdhai mitho hamro sudur paschim jhalkaunya best of luck
आहा मार्मिक शब्द मार्मिक लय सुमधुर शोर परफेक्ट वीडियो अद्भुत कला गला जति तारीफ गरे पनि छ यो गित को बारेमा यो गित सँग संबंधी तपाई हरु जति पनि हुनु हुनुंछ सबै लाई कोटि कोटि प्रणाम लाखों लाख हार्दिक हार्दिक बधाई का शब्द अर्पण र्गन चाहान्छु हजुर हरु को कला गला यसरी नै सधै भरी देख्न पाऊ जय गीत जय संगीत जय सुदूरपश्चिम
Ram Bhatt
Ram Bhatt 2
धेरै रामोछ अझई रामोसफलता मिलोस
धेरै माञा बसायी भने बिछोडहुछ है धेरै राम्रो गित छ हजुलाइ धन्यवाद् छ दशैइको शुभकामनायें छ हजुलाइ लाइ
गित सुन्दै हेर्दै जादा रानी ले नुहाइ गै भाग १ सम्म पुगे ।
अति नै मार्मिक गित जति सुन्यो सुनौ लाग्ने सलाम छ सम्पुर्ण टिमलाइ ।अब भाग ३छिट्टै सुन्न पाउ ।
thank you plz.
yasto Ho ni deuda wa all tem lai badhai xa
सुन्दा सुन्दाइ मन बिराल्लिन सम्म पुग्यो धेरै मर्मिक छ देउडा सम्पुर्ण टिमलाइ बधाई छ हजुर
Kehi bujina. Always knew deuda because of deuba since my childhood though.
dungeon of dragons subtitles ko bebastha hunuparyo haina ta
great deuda.bhaka ko geet jamro sanskirti jogaune kalakar ra sampurna teem.lai dasai ko uplaxhya ma dhanneya bad tatha subha kamana
Aankha bata aasu aayo yo geet sunerw
धेरै पछि आज साच्चिकै देउडा गित सुने जस्तो फिल भयो ः
धेरै राम्रो लाग्छ है देउडा गित
देउडा गितहरू मध्येको उत्कृष्ट शब्द, स्वर अनि भाका छ यो गितको अत्याधिक सफलताको कामना गर्दछु ।
सारै मन पर्यो सफलताको कामना अरु पनि यस्तै आफ्नै डेउडा भाकामा निकाल्नु,स्वर अति मन पर्यो
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
धेरै राम्रो गित
कर्णालीमा फस्टाउदो देउडा दोहोरी
यहा हेर्नुहोस् है त
#dal bahadur Giri
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Dherai2 dhanebad xa dada Hjr lai
असाध्यै राम्रो डेउडा गित गाउनु भयो धन्यवाद दिन चाहन्छु सफलता को शुभकामना गर्दछु र सम्पर्ण कलाकार टिमलाई मुरी मुरी धन्यवाद
Astai Ramra Ramra deuda geet Lya unu hola hjr lai badhai xa
Tek bahadur bogati sir का दुई टै गित सुने सारै मन छुयो हजुर को यस्तो स्वर प्रति सलाम छ
धेरै राम्रो गीत 👌👌👌👌
Purnakala ji ko sor pani kate mito xa wa tik bahadur ji lai badhai xa
Waaau so nyc song n nyc video
सम्पूर्ण कलाकार हरु ले धेरै भन्दा धेरै राम्रो अभिनय गरेकोछ।सबैलाई धेरै धेरै धन्यवाद।।।।
dherai ramro deuda geet haamro kala ani saskriti ko jagerna ..ajhai deudaa geet ma sampurna shabda haru pure thet hamro local bhasa local language use garera banaunuhola nepali shabda haalda ali kati deuda ko mithas kam hunxa yo ramro xa rani le nuwai gai tyo dheari ramro thiyo ......from purbi nepal
गित धेरै राम्राे बनेकाे छ ।बधाई छ हजुर हरुकाे टिम लाई ।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Jati sune pani man vardaina yo ghit yati ramro sang
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
हरे वा बोगटी दाजु हजुर ले यो मनै रसाउनु भयो अझै राम्रो प्रगती होस
Y
dherai heriyo pheri ni heriyo,,, Rajendra Shaha BP Sir ko Status Padera
The words are better than sounds at this time Beta tek
We are proud of you
Keep it on..
l
@@electronichardware6491 òooò
@@electronichardware6491#f😮
अति नै राम्रो बधाई तथा शुभकामना सम्पुर्ण टिम लाई 💘💘
धानाथषनष
बधाई छ बोगटी दाइ धेरै मीठो गित छ
धन्नेबाद पुरै टिमलाई
Good song
Dherai remro
thank you plz.
Nice songs
समचार
धेरै रामरो छ म जसता हजारौ लोकपारखी मनको अनी मूटूको धरकन बनेको छ.
Such a Beautiful Culture and Song from our Western Part of Nepal.Thank you very much for up-loading and Whole Team.
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला
Gdisbssvhs an😁😁
Guh
राम्रो छ अति ...........
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
यस्तो गीत लाई पनि डिस लाइक गर्ने पागल हो खुबै निको डेउडा गीत like u song
Vdnh
म पुर्बेली हु । तर पनि मलाई सारै मन परियो देउडा गीत।
एकदमै राम्रो अभिनय र सुमधुर स्वर टेक ब बोगटी जि को
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Really. ..ta xuter RaNI..ma xuter
अति ऩैई मन पर्ने ने गित धन्नेबादछ हजुर लाई
प्रगिको लागि सधैई सुन्न पाऊ येस्ता गित
Wow suppop xa sang
साह्रै राम्रो गित कठै दैन जति सुन्यापनि न अगाउन्या
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
पुर्णकलाबिसी दीदी को सोर लाई सलाम छ
2077/3/10गते हाम्रो संस्कृति देउडा हेरियो बिहान बिहान धेरै राम्रो गीत दार्चुलाबाट सबै टीमलाई सफलताको कामना गर्दछु !स्वर शब्द लय धेरै राम्रो छ
Love you sushmita didi 💋💕
Hemani ji hjurlai solute xa ramro lagyo abhinaye
धेरै राम्रो छ बधाई छ हजुर को टिम लाई
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
I also like is this song 😭
hii
Thank you dai
Bashanti Jethara मन पराइ दिनु भएकोमा धन्यवाद
बधाई छ यो गितले मेरो जिवनलाई परिवर्तन गरेको छ
Nice song 🎶 ramro sor
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
योगित गाउने लाइ मेरो तर्फबाट धन्यवाद
Very nice deuda song congratulations to all team..
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
भेईरी नाईस अति नैई राम्रो गितगाउन भाकोमा
सुभकामना
thank you plz.
heart touching words!👏
dami xa badhai xa uncle
Tek Bogati will be no 1 deuda singer the soonest
Bajhangi deuda
Dherai ramro geet haamro maulikta bhaneko yehi ho dhanyabad
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Woooooow it's relaxing song
Osm..
It's make really feel sleepy when playing with headphone
😊😊😊😊
Outstanding job..
Suprb acting... Woooow
😍😍😍
Vbbcjfhr hmccongdjcd ff fhxh
NbkghxjzjZdhxitcj
Super Songs, I like it most !!!!
Wow yo po ho deuda geet vane ko...
Thanks.
Rajalechhainekabhara ranilenuaigai
अत्तिनै राम्रो लाग्यो बधाई तथा शुभकामना
Deuda songs haru chai harauday gaira xa aajakal
देउडा मन नपर्नेलाई त के भनौ र!देउडा पारखीजन यता सबैले सधै सधै माया गरि रहनुपर्छ र गरि रहौला।सारै मर्मस्पर्शी देउडा गित
wow it's really nice ❤❤❤❤
yasto pa hunu parchaa deuda geet vaniko
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
CQ
आहा सीता लँका राम अयोदद्या सातै मर्म स्पर्सि छ स ब्द अनि श्वर का धनिलाइ सस म्मानधनॐयबाद हजुर
🎉अति मनपर्यो
touching my heart love you team
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Dami xa hii
@@bheemjanal1145 Nic song
खुबै निको छ,झिक्कै बधाई तथा सफलताको शुभकामना छ।
thank you plz.
salam xa yo sabd korne lai man nai royo thamna sakin
atinai mitho manai xoyo
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Dada voice dAmi xa
सुन्दर सुदुरपश्चिम काे पहिचान हाे
डेउडा
माैलिक पन अझ निखारियाेय
शुभकामना
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Wow its amagine so nic words with song I really liks this song good luck
शुन्दर देउडा गीत ।
Super bogati sir