New Deuda Song 2074/2018 | Ranile Nuwai Gai - Tek Bahadur Bogati & Tika Pun

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 พ.ย. 2024

ความคิดเห็น • 1.3K

  • @dippanbohara
    @dippanbohara 6 หลายเดือนก่อน +18

    2081 ma सुन्ने जति यता हाजिर हौ है

  • @vibekbk7001
    @vibekbk7001 3 ปีที่แล้ว +1

    रुमाल धोकाे छु Rumal dhoko

    • @vibekbk7001
      @vibekbk7001 3 ปีที่แล้ว +1

      New deuda song

  • @kapilprasadneupanee5
    @kapilprasadneupanee5 ปีที่แล้ว +17

    सक्छौ गाऔ!
    सक्दैनौ,सुनौ!
    देउडा सस्कृतिको सम्मान गरौ!❤❤

  • @PremSinghthagunnaThagunna
    @PremSinghthagunnaThagunna 2 หลายเดือนก่อน +1

    हरेहरा सैहोसैहो राजाले चिनेका धारा रानिले नुवाई गई हि्र्दय रुवाई गई छोडि जाने निर्गुनिले❤🎉🎉🎉❤❤❤❤❤

  • @UmashankarJoshiOfficial
    @UmashankarJoshiOfficial 6 ปีที่แล้ว +20

    सुदुर पश्चिम् को स्रस्टा राजेन्द्र साह जि लाई स्ल्युड गर्दछु यस्तै सृजना मा निरन्तरता होस सुभकामना ।।।।।

  • @chetrajsaud2970
    @chetrajsaud2970 3 ปีที่แล้ว +1

    बधाई छ 💝💞💞💞💞💞💞💞💝💝💝❣️❣️❣️❣️❣️💖💕💕💕💘💘❤️❤️❤️💝💝💝

  • @Achham4k
    @Achham4k 2 ปีที่แล้ว +23

    हाम्रो भाषा र स्कीति कलाको सरछण गदीनुपदर्छ आउने पुस्ताको लागि

  • @sureshshahi8328
    @sureshshahi8328 7 หลายเดือนก่อน

    I love deuda song

  • @raajmarg7818
    @raajmarg7818 6 ปีที่แล้ว +7

    आहा....ह्रुदय रुवाइ गै छाडी जाने निर्गुनिले💕💕💕

  • @RamvaKathayat
    @RamvaKathayat ปีที่แล้ว +2

    आहा हजुर धेरै राम्रो 🎉❤❤❤❤🎉🎉🎉😂

  • @rajbogativlogs1036
    @rajbogativlogs1036 6 ปีที่แล้ว +11

    जति सुन्याे उति सुन्ने मन लाग्छ दादा अब भाग २ निकाल्नु पर्याे ।

  • @pritamthakulla1594
    @pritamthakulla1594 6 ปีที่แล้ว +2

    वास्तविक देउडा गित यस्तो पो हुनुपर्छ गहिकिला सब्दमा सजियको दिनमा एक बार नसुनी यो मन मान्दैन । यो गित लाइ बजारमा उपलब्ध गराउनु हुने रेकर्डिङ, कलाकार रचनाकार सबैलाइ मेरो सेलियुड छ

  • @dipendrabelaldeepak7745
    @dipendrabelaldeepak7745 6 ปีที่แล้ว +23

    दीन को एक पटक हेरेर मन बुझाउछु
    अती नै रमाईलो र राम्रो आवाज लागयो ।

  • @Dev_DHAMI
    @Dev_DHAMI 3 ปีที่แล้ว +2

    अझै हेर्दै र सुन्दै 2078 मा साथमा 2078 साल को लाखौ करौडौ सुभकामना सबैलाई बाचुन्जेल यस्तै गित सुन्न पाइयोस् 🙏🙏

  • @rameshbahadur9134
    @rameshbahadur9134 6 ปีที่แล้ว +3

    देउडा खेल भनेको यस्तो पो हुनू प्रयो होइन र साथी हो कती रामरो भारी खेल लागयाको छ आहा

  • @bishalkarki476
    @bishalkarki476 5 ปีที่แล้ว +2

    कठै बरा मलेसियाबाट हेरेको मनै हरायो

  • @ArjunKumar-kn6rr
    @ArjunKumar-kn6rr 6 ปีที่แล้ว +6

    Sarai mitho deuba yestai new partiva ko lagi ajhi hausala pardan hos bhanne kamana garda xu

  • @ramathapa11
    @ramathapa11 6 ปีที่แล้ว +1

    अति राम्रो देउडा गीत मलाइ धेरै मन पर्यो अनि टेक दाजु को स्वर मा र टीका पुन दिदी को स्वर मा सजिएको यो गीत अझै एस्तै एस्तै देउडा सुन्न पाउ

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  6 ปีที่แล้ว

      मनपराई दिनु भएको मा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @karnabahadur2410
    @karnabahadur2410 6 ปีที่แล้ว +9

    देउडा गीत सारै राम्रो छ 2074 + 2075 सालकाे सर्वोउत्कृष्ट 🌹

    • @RajRaj-kb9by
      @RajRaj-kb9by 5 ปีที่แล้ว

      man dukhae nay geet deuda tika and tek bokati ji swar ma

    • @krishnabhaktajoshi476
      @krishnabhaktajoshi476 4 ปีที่แล้ว +1

      हुमलिडेउरा

  • @rameshsethi364
    @rameshsethi364 2 ปีที่แล้ว +1

    मलाई सब भन्दा मन पर्ने गित यो हो

  • @Birendra-Blog
    @Birendra-Blog 6 ปีที่แล้ว +6

    अति राम्रो छ अनि अति मिठो सोर गायक जिउको अनि लय सब्द चै झनै राम्रो

  • @suryababitapariyar5808
    @suryababitapariyar5808 2 ปีที่แล้ว +1

    आहा क्या रामरो स्वर छ दाई टेक बहादुर बोगटी को खोट लाऊने कुनै thau नै चैन

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  2 ปีที่แล้ว

      मनपराई दिनु भएको मा धन्यबाद ।

  • @landbahadur1322
    @landbahadur1322 6 ปีที่แล้ว +5

    असाद्धै राम्रो परुस्तीती सबैमील्याको छ

  • @tikaramsaud97918
    @tikaramsaud97918 6 ปีที่แล้ว +1

    राम्रो छ हजुर बास्तबिक जिबनमा अाधारित छ बधाई छ Tek bahadur दाईलाइ

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  6 ปีที่แล้ว

      मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !

  • @ramsaud8991
    @ramsaud8991 6 ปีที่แล้ว +7

    wow deuda bhaneko yesto po 😍😍😍😍 love it

  • @umeshworisubedi8697
    @umeshworisubedi8697 2 ปีที่แล้ว +2

    मेराे बिचार मा सुपर लाग्यो बधाई तथा शुभकामना

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  2 ปีที่แล้ว

      मनपराई दिनु भएको मा धन्यबाद ।

  • @lokrajpant5242
    @lokrajpant5242 6 ปีที่แล้ว +29

    (हांसेर पाड्याका गांठा रोइ रोइ खूना भया)
    गजबका शब्द र टेक बोगटी को हृदय छूने स्वर ,भिडियो मा गरिएको अभिनय र भैसभुसा ले पश्चिमे हुनु को गौरब लाग्ने गीत।
    शुभकामना पुरै टीम लाइ।

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  6 ปีที่แล้ว +2

      यो गीत मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !

    • @bhimkunwar6186
      @bhimkunwar6186 6 ปีที่แล้ว +1

      Nice dada

    • @kartikdwivedi582
      @kartikdwivedi582 6 ปีที่แล้ว +1

      Thanks

    • @kanchankanchan9886
      @kanchankanchan9886 6 ปีที่แล้ว

      Lok raj pant

    • @ammarsingh1883
      @ammarsingh1883 5 ปีที่แล้ว

      मनछुने गित

  • @krishnabhagrathi7711
    @krishnabhagrathi7711 3 ปีที่แล้ว +1

    Niko xa

  • @RameshVarma-bd2od
    @RameshVarma-bd2od 3 หลายเดือนก่อน +1

    marmik sabda & nice song prem sir🎉🎉🎉

  • @shahidhushain9542
    @shahidhushain9542 6 ปีที่แล้ว +20

    मर्मस्पर्शी भाका दिनुभएको मा आभार व्यक्त गर्दछु दिदी टीका पुनलाइ

  • @pabitraojha9938
    @pabitraojha9938 5 หลายเดือนก่อน +2

    Rmro chha

  • @Mitho-Bakery
    @Mitho-Bakery 5 ปีที่แล้ว +11

    नेपालमा संस्कृति भन्ने कुरो पुर्व र सुदुर पश्चिम मा मात्र जिउँदो छ।पश्चिम् तिरकाले त सबै विर्सिसके।

  • @ArjunBohara
    @ArjunBohara 6 ปีที่แล้ว

    हासेर पाड्या गांठा रोइ रोइ खुना भया....
    मनै छुने शब्द हरु 💕

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  6 ปีที่แล้ว

      मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !

  • @parvatipal9850
    @parvatipal9850 5 ปีที่แล้ว +4

    wah wah wah marmik geet dil me basta hai

    • @DhaniramTiruwa
      @DhaniramTiruwa 6 หลายเดือนก่อน

      😢😮aaqaaBaaqBabq 6😂😮..))40🙂😢❤

  • @satyabhandari3540
    @satyabhandari3540 6 ปีที่แล้ว +2

    Yo pani hamro saskar anuwasar ramro lagyo badhai xa team lai

  • @chetupati4205
    @chetupati4205 4 ปีที่แล้ว +5

    20 लाख चोटि हेरियछौ हामी पनि बिच्चबिच्चमा😍😍😎

  • @sharadamahatara6021
    @sharadamahatara6021 4 ปีที่แล้ว +1

    सारै राम्रो देउडा गित जति हेर्नु तेति हेर्नेमन लागछ।

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  4 ปีที่แล้ว

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @yogarajsharma8206
    @yogarajsharma8206 6 ปีที่แล้ว +8

    उत्कृष्ट शब्द सँयोजन र मर्मश्पशी भावनाले ओतपोत भएको गीत सुन्न पाउदा खुशी लाग्यो । सबै साथीहरूलाइ धन्यवाद ।

  • @dharmeshkumar9794
    @dharmeshkumar9794 3 ปีที่แล้ว +1

    आहा कति रामो देऊडा तेसैमा टिका पुन दिदीको आवाज

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  3 ปีที่แล้ว

      मनपराई दिनु भएको मा धन्यबाद ।

  • @nirajkhadka374
    @nirajkhadka374 6 ปีที่แล้ว +5

    Dherai nai Sundar prastuti Ra attitude uttam aawaj singer ko..best of luck

  • @rameshthapa6830
    @rameshthapa6830 6 ปีที่แล้ว +18

    🌹 धेरै धेरै राम्रो बधाई छ ।
    नेपाल मा सरकार ले रोजगारी दिएन
    जन्म भूमि छोडिजाने मन मेरो छिएन ।

  • @bhimguyal1672
    @bhimguyal1672 6 ปีที่แล้ว +2

    पुरानाे झल्काे दिने डेउडा ।। अति राम्राे ।।।

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  6 ปีที่แล้ว

      मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !

  • @romanticsong5774
    @romanticsong5774 5 ปีที่แล้ว +3

    एक जना त मलाइ भिमसेन थापा जस्तो नै लाग्यो

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 ปีที่แล้ว +1

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @Mrbist0
    @Mrbist0 5 หลายเดือนก่อน +1

    2099 मा सुन्ने यता हाजिर हुनु त 🤣🤣🤧
    कुरो 😂

  • @urvashibogati5896
    @urvashibogati5896 6 ปีที่แล้ว +6

    awesome creation uncle

  • @hariyaliayadi4115
    @hariyaliayadi4115 6 ปีที่แล้ว +2

    धैर्रे निको छ व गीत मन छोयो

  • @harising4307
    @harising4307 6 ปีที่แล้ว +8

    हासेर पाड्याका गाठा रोई रोई खूना भयो भन्ने शब्द सारै नै मन पर्यो धन्यवाद सम्पूर्ण कलाकार साथी हरू

    • @vibekbk7001
      @vibekbk7001 3 ปีที่แล้ว

      रानीले नुवाई गैई

    • @vinodbhai856
      @vinodbhai856 ปีที่แล้ว

      @@vibekbk7001 ooooooooop

    • @vinodbhai856
      @vinodbhai856 ปีที่แล้ว

      @@vibekbk7001 ooooooooop

    • @vinodbhai856
      @vinodbhai856 ปีที่แล้ว

      @@vibekbk7001 ppp

    • @vinodbhai856
      @vinodbhai856 ปีที่แล้ว

      @@vibekbk7001 ppp

  • @sagarsingh8457
    @sagarsingh8457 2 หลายเดือนก่อน +1

    आज मिति,वि.सं.२०८१/जिन्दगि को के भरोशा छ र हजुर,आज यक भोलि अनेक ग्रदै हजारौ मानिस हरु ले आफनो ज्यान गुमाई सक्नु भो,त्यसै ले छोटो जीवन को लामो संम्झना भन्दै,म यो संसार मा रहु न रहु जो महानु भाव मेरो कमेन्ट पड्दै हुनुहुन्छ,उहाँ हरु को आयु लामो होस साथै उहाँ हरु का आँमा बुवा को आयु पनि सदा सर्बदा दिर्गायु होस,भन्दै संम्झना स्वरुप मेरा यी दुई शब्द यहि टुङ्ग्याउ छु,धन्नय वाद,हजुर❤❤Sagar Singh❤❤

  • @laltachandarachandara6880
    @laltachandarachandara6880 3 ปีที่แล้ว +6

    हाम्रो पश्चिम को सान र पुर्खा को रितिरिवाज्❤️❤️❤️❤️❤️💗💗💗💗💗💗💗💗

  • @ganeshbist9913
    @ganeshbist9913 6 ปีที่แล้ว

    अति राम्रो .................म संग शब्द नै छैन
    .

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  6 ปีที่แล้ว

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @jeevantimilsena6886
    @jeevantimilsena6886 3 ปีที่แล้ว +3

    प्रेम र पैसाको लागि दौडिने जवानी भन्दा लुकामारी र गुच्चा खेल्ने त्यो बाल्यकाल नै रमाइलो रहेछ ।🌹🌹🥀

  • @devrajpaneru1521
    @devrajpaneru1521 6 ปีที่แล้ว

    हासी हासि पाडेका गाठा रोइ रोइ खुना भया,,,

  • @prashantbohara9957
    @prashantbohara9957 5 ปีที่แล้ว +9

    रुगाई सच्चाई मलाई त😥😥

  • @becomingshyamji
    @becomingshyamji 6 ปีที่แล้ว +1

    आहा यस्ता पो गित संगित ।
    सबैको जय होस् ।

  • @md30.10
    @md30.10 2 ปีที่แล้ว +6

    सुदुरपश्चिम सास्कृतिकले धनी क्षेत्र हो, यति मिठो लोकप्रिय लोक भाका जति सुने पनि सुनिरहु लागिरहन्छ।

  • @pabitraojha9938
    @pabitraojha9938 7 หลายเดือนก่อน +1

    मेरो जिबनमा मेलखने ❤❤❤❤😂😂😂

  • @fan-nu6jt
    @fan-nu6jt 6 ปีที่แล้ว +22

    अहिले सम्मकै चर्चित देउडा गीत

    • @karankbc6898
      @karankbc6898 5 ปีที่แล้ว +1

      भुबन दाहालको fan osm

  • @surajbogati9484
    @surajbogati9484 6 ปีที่แล้ว +2

    Jay shri sannikot Mata ki jay

  • @tekrajbhatta2000
    @tekrajbhatta2000 5 ปีที่แล้ว +4

    सुदुर को कला र सस्कृती बचाउन यस्तै गित बजार मा आउनु जरुरी छ। हाम्रो कला बचाउन यो गित को योगदान अमुल्य रहने छ ।

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 ปีที่แล้ว

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @smritisapkota9002
    @smritisapkota9002 ปีที่แล้ว +1

    Aaha 💗 kati ramro lyrics 💜

  • @ganeshkhadka8713
    @ganeshkhadka8713 6 ปีที่แล้ว +3

    सार्है राम्रो अनि मार्मिक देउडा गीत धेरै समय पछी ल्याउन सफल टेकबहादुर बोगटी जि असाध्यै मन पर्यो। आगामी दिनहरुमा पनि राम्रा राम्रा प्रस्तुति प्रस्तुत गर्नुहुनेछ भन्ने आशा ६।।।

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  6 ปีที่แล้ว

      गीत मनपराई दिनुभएकोमा धन्यवाद, कृपया शेयर गरिदिनुहोला !

    • @janakneupane2678
      @janakneupane2678 5 ปีที่แล้ว

      Music Nepal wow dami

  • @KumarSingh-ot8mk
    @KumarSingh-ot8mk 3 ปีที่แล้ว +1

    अती सुनदर धेरै माया धेरै बधाई हो❤

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  3 ปีที่แล้ว

      मनपराई दिनु भएको मा धन्यबाद ।

  • @sanaddevkota
    @sanaddevkota 4 ปีที่แล้ว +3

    Heart touching...wow wow wow

  • @royalzenith7269
    @royalzenith7269 6 ปีที่แล้ว

    निको छ।

  • @hemraj8270
    @hemraj8270 6 ปีที่แล้ว +7

    आहा कति राम्रो डेउडा गीत आदर्णिय दादा टेक बोगटीको फरक प्रस्तुती अतिनै मार्मिक

  • @erraj1987
    @erraj1987 6 ปีที่แล้ว +2

    Aaha kati mitho sor....ati ramro lago.....

  • @suryakalanepal7197
    @suryakalanepal7197 4 ปีที่แล้ว +3

    Damii

  • @updeshyadavghaghu9820
    @updeshyadavghaghu9820 3 ปีที่แล้ว +1

    Super Radhe Radhe ji ❤️

  • @nayaramjaisi9638
    @nayaramjaisi9638 5 ปีที่แล้ว +5

    Dohori song is the orginal song of Nepal but here the pop song are almost found in our market . But we never forget our culture and our nationl culture

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 ปีที่แล้ว

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @bambogati2627
    @bambogati2627 5 ปีที่แล้ว +13

    how i can explain about this song and singer. until today i have listened to thousand deuda songs but among them this is the best so i hope that i will get to listen to such songs up coming days by TEK BOGATI.... GOOD LUCK ...TEK BOGATIJEE

  • @puspabishal3358
    @puspabishal3358 6 ปีที่แล้ว +1

    यति मिठो शब्द अनि लय पनि मन छुने।गित धेरै राम्रो छ शुभकामना टेकबहादुर बोगटी लगायत सबै टिम लाई।

  • @KumarSingh-ot8mk
    @KumarSingh-ot8mk 3 ปีที่แล้ว +1

    धन्यवाद🙏💕 भाइ बधाई हो❤🙏❤🙏❤❤

  • @jhankarbatala8043
    @jhankarbatala8043 หลายเดือนก่อน +1

    My favourite dauda ❤🎉

  • @gangasingh5145
    @gangasingh5145 6 ปีที่แล้ว +11

    आहा कति निको गीत जति सुनेपनी सुनिरहु मन लाग्ने💜❤💝😘😘

  • @basantabhandari3385
    @basantabhandari3385 4 หลายเดือนก่อน

    I love deuda song 🎶 respect for all singer and artists

  • @shankartikhatari7580
    @shankartikhatari7580 6 ปีที่แล้ว +13

    आहा,,यो देउडा गिते पुरानो भुवन दाहाल को झल्को दिलायो,,,,सारै मिठो टेक बोगटि जि को आवाज,,, राजेन्द्र बिपि,जि को लय शब्द,, दिपक जि को अभिनय,,मा,,सारै मिठास पुर्ण छ,,,,

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  6 ปีที่แล้ว

      यो गीत मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !

    • @okilkunwor1326
      @okilkunwor1326 6 ปีที่แล้ว

      Shankar Tikhatari ashu ç2n

    • @mbdrsadu6686
      @mbdrsadu6686 6 ปีที่แล้ว

      damii xa

    • @roshanbohara1326
      @roshanbohara1326 6 ปีที่แล้ว

      देउडा गीतको सेरोफेरो nice

    • @prkashkumar4496
      @prkashkumar4496 6 ปีที่แล้ว

      लोकन्दरबिजूराआ

  • @amananmol5079
    @amananmol5079 3 ปีที่แล้ว +4

    super damixa songs

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  3 ปีที่แล้ว

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @shankarbhatt1656
    @shankarbhatt1656 6 ปีที่แล้ว +4

    super .keep it up lot thanks

  • @dalasunar2055
    @dalasunar2055 6 ปีที่แล้ว

    पश्चिमी को पहिचान देउडा गित धेरै राम्रो छ।।।।

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  6 ปีที่แล้ว

      मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !

  • @OnicComputer
    @OnicComputer 6 ปีที่แล้ว +43

    सार्है नै दामी लाग्यो यो देउडा गीत । गजबको फरक प्रकारको प्रस्तुतीकरण । असाध्यै मन पर्यो है । धन्यवाद छ । कसो साथीहरू ?

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  6 ปีที่แล้ว +1

      यो गीत मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !

    • @parkashbohara7997
      @parkashbohara7997 6 ปีที่แล้ว +1

      Nice

    • @karansingh-ks5gs
      @karansingh-ks5gs 6 ปีที่แล้ว

      Waw

    • @karansingh-ks5gs
      @karansingh-ks5gs 6 ปีที่แล้ว +1

      Mero ta manai xo yo yo geeet le super voice

    • @rajendrashahbp9324
      @rajendrashahbp9324 6 ปีที่แล้ว

      धेरै धेरै धन्यवाद। यहाँको यस्तै माया र सद्भावको आलोकमा नै हामिले यी सिर्जना प्रस्तुत गर्न सकेका हौं।

  • @ancintwarrioblacksabbath536
    @ancintwarrioblacksabbath536 6 ปีที่แล้ว

    Wow deuda geet vaneko yesto hunu parax kati mitho aawaj hai tika pun didi ko r tek bogati dai ko

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  6 ปีที่แล้ว

      मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !

  • @dalbahadurayer894
    @dalbahadurayer894 6 ปีที่แล้ว +5

    Asadhi ramro, we r waiting for next, love to singers n models

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  6 ปีที่แล้ว +1

      मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !

    • @sitalrajkumar4187
      @sitalrajkumar4187 4 ปีที่แล้ว

      Excellent

    • @asmitadhakal192
      @asmitadhakal192 3 ปีที่แล้ว

      @@MusicNepalPvtLtd fcchb. Mmmm

  • @dipakkc790
    @dipakkc790 4 ปีที่แล้ว +1

    Bogati dai ko swor le sarai dil chhoyo ani geet utikai marmik chha.

  • @reenadamor3131
    @reenadamor3131 5 ปีที่แล้ว +11

    BEAUTIFUL SOUNDS SWEET SONG BY CHITRANSH SHING KHARADI

    • @padambist3552
      @padambist3552 5 ปีที่แล้ว

      REENA SINGH KHARADI पदमबिसट पदमबिसट

  • @birendrakcbirendeakc5172
    @birendrakcbirendeakc5172 4 ปีที่แล้ว +2

    धेरै मन छुने छ

  • @mahendrabista3626
    @mahendrabista3626 6 ปีที่แล้ว +16

    मलाई त सारै राम्रो लग्यो ।। अझै यस्तै राम्रो गीत को पर्तिक्क्षा मा छु

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  6 ปีที่แล้ว +1

      मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !

    • @KamalSing-qe5cb
      @KamalSing-qe5cb ปีที่แล้ว

      ​@@MusicNepalPvtLtd3:49

    • @KamalSing-qe5cb
      @KamalSing-qe5cb ปีที่แล้ว

      😊

    • @KamalSing-qe5cb
      @KamalSing-qe5cb ปีที่แล้ว

      😊😊😊😊😊

  • @jadgishsingh5437
    @jadgishsingh5437 6 ปีที่แล้ว +2

    अति मार्मिक गित
    congratulations हाम्रो
    बोगटी जी लाइ

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  6 ปีที่แล้ว

      यो गीत मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !

    • @shadowgameing9210
      @shadowgameing9210 3 ปีที่แล้ว

      @@MusicNepalPvtLtd qaq

  • @r.b.shresthall6508
    @r.b.shresthall6508 6 ปีที่แล้ว +85

    तेति राम्रो नबुजे पनि अतीनै राम्रोलाग्यो राष्टीय पोसाक मा ईजत राखने गीत मध्धे सुदुर पस्शिम्को देउडा नै होला सएद प्राय गीत मा दाउरा सुर्वाल हुन्छ्नै

    • @NepaliAawajIndia
      @NepaliAawajIndia 6 ปีที่แล้ว +2

      R.B. Shrestha ll सर हार्दिक धन्यवाद छ हजुरलाई 🌷🌷🌹❤

    • @ammarchand9553
      @ammarchand9553 6 ปีที่แล้ว +3

      R.B. Shrestha ll good song

    • @lalgiri8821
      @lalgiri8821 6 ปีที่แล้ว +2

      R.B. Shrestha ll हजूर लाई धन्याबाद

    • @prakashbk8777
      @prakashbk8777 6 ปีที่แล้ว +1

      R.B. Shrestha ll

    • @mr.hitman1445
      @mr.hitman1445 6 ปีที่แล้ว +2

      Tq rb ji

  • @susmakarki5331
    @susmakarki5331 6 ปีที่แล้ว +4

    kathai mero man xune git kasko manma aayo lekhau vanera yatinai man xune ani mero jindagima mell khane

  • @shahi2682
    @shahi2682 6 ปีที่แล้ว +1

    अती मीठो लोक देउडा सारै मन पे्यो।

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  6 ปีที่แล้ว

      मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !

  • @rameshbahadur9134
    @rameshbahadur9134 6 ปีที่แล้ว +13

    मेरो बिचार मा २०१८ को सुपर हिट हुन सफल हुने छ यो गित जय गित जय संगित

  • @jiwaadhikari2249
    @jiwaadhikari2249 6 ปีที่แล้ว

    बास्तविक ठेट नेपाली देउडा प्रस्तूति बधाई छ बोगटी सर लगायत सबै टिम लाई

  • @birbahadurchhetri4517
    @birbahadurchhetri4517 6 ปีที่แล้ว +3

    Geet ramro xa

  • @bishnunamitadhungana9035
    @bishnunamitadhungana9035 5 ปีที่แล้ว +2

    धेरै राम्रो गित अनि अभिनय पनि सार्है राम्रो शब्दले त झनै मन रुवायो धन्यवाद तथा शुभकामना सम्पुर्ण टिम लाइ

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 ปีที่แล้ว

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @sujalramsignh5043
    @sujalramsignh5043 3 ปีที่แล้ว +4

    Supop

  • @Pandeykajioffical
    @Pandeykajioffical 4 ปีที่แล้ว +1

    राम्रो छ #pandeykaji#

  • @rameshbahadur9134
    @rameshbahadur9134 6 ปีที่แล้ว +5

    मेरो त मनै छोयो यो गितले हजूर जय श्री सान्नी कोट माइ

  • @janakbdr8664
    @janakbdr8664 ปีที่แล้ว

    I love this song and dance also and last I want to say all people are sopots yo

  • @manojjoshi3919
    @manojjoshi3919 5 ปีที่แล้ว +7

    I love this song and very nice video

  • @SanjiwanihealthNews
    @SanjiwanihealthNews 3 ปีที่แล้ว +1

    अत्यन्तै हृदयस्पर्सि मार्मिक देउडा गित जति पटक सुन्दा पनि धित मर्दैन त ❤️🙏

    • @govindthapa9340
      @govindthapa9340 3 ปีที่แล้ว

      सहि भन्नु भयो