दिल्लीमा आरजुको तारिफ, मोदीसँगको भेटले तरंग, चुच्चे नक्साले च्यापियो ओलीको सत्ता भविष्य ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ต.ค. 2024

ความคิดเห็น • 215

  • @प्रेमहमाल-न9य
    @प्रेमहमाल-न9य 2 หลายเดือนก่อน +60

    आफ्नो देश काे समस्या हाेइन, भारत काे आदेश लिन गएकी हो।

    • @Deepu123bist
      @Deepu123bist 2 หลายเดือนก่อน

      😡😡😡😡

    • @biamlbikramshahi2387
      @biamlbikramshahi2387 2 หลายเดือนก่อน

      Ho ho sai ho

    • @BP-jq1ru
      @BP-jq1ru 2 หลายเดือนก่อน +1

      रबि गाको भा के भन्थे होलान

    • @abisekrayee7971
      @abisekrayee7971 2 หลายเดือนก่อน

      🤬🤬

    • @sikasbkoju3715
      @sikasbkoju3715 2 หลายเดือนก่อน

      Modi is a dictator. Aaba j garcha Balen le garcha. Balen for PM.

  • @DhaniramSarki-ge4zn
    @DhaniramSarki-ge4zn 2 หลายเดือนก่อน +25

    राणको भारतको भ्रमण देशका लागि खतरा र भ्रष्टाचारलाई बढवादिनु हो

    • @sikasbkoju3715
      @sikasbkoju3715 2 หลายเดือนก่อน

      Sai bhanyeu.

    • @supercat6660
      @supercat6660 2 หลายเดือนก่อน +1

      😂ani modi sanga vetera bhrastachar chai kasari badxa?
      Kei logic xa?

    • @madanshrestha3063
      @madanshrestha3063 2 หลายเดือนก่อน +1

      कुन नदि कुन जग्गा चाहियो भनेर भेटन गएकाे हाे अरू कति भारतियलाई नागरिकता चाहिन्छ भनेर छलफल गर्न गएकाे हाे अनित कार्पेट ओछाएर स्वागत गरेकाे हाे।

  • @durgeshojha2515
    @durgeshojha2515 2 หลายเดือนก่อน +35

    मोदिलाई भेट्यो भनेर मख्ख पर मुजिहरु अरु केही काम छैन।

  • @HimalayasEntertainment
    @HimalayasEntertainment 2 หลายเดือนก่อน +3

    भारतले महत्व दिने भनेकै आफुलाइ फाइदा हुने नेपालका मन्त्री र बिसयबस्तुमा हो ।

  • @bikramale9114
    @bikramale9114 2 หลายเดือนก่อน +4

    यो भारतको सफलता हो

  • @sonymusicnp783
    @sonymusicnp783 2 หลายเดือนก่อน

    यो भेट नेपाल को हित बिपरित हुन सक्छ।

  • @SitaramBhandari-gy1yj
    @SitaramBhandari-gy1yj 2 หลายเดือนก่อน +1

    नेपाली नेता जति उफ्रेपनि दाजु भाउजुलाइ मात्र पत्याउछ भारतले।

    • @DharamRaj-p6j
      @DharamRaj-p6j 2 หลายเดือนก่อน

      Ho महाकालीको जल चढाएछन त दाजू भाउजू ले आरूलाई पत्यउनेत कूरै भएननी ।

  • @danielchandrapun389
    @danielchandrapun389 2 หลายเดือนก่อน +6

    यो भेट ले नेपाल डुबाउने बाहेक केही हुदैन, राक्षेस को नाइटोमा वसेको भमरा रे.. देश खालतो मा शक्ति र पद पोल्टा मा...

  • @deep.deep143
    @deep.deep143 2 หลายเดือนก่อน +25

    यस्ताले कस्तो उपलब्धि गर्लान यिनिहरुले आफ्नो भुँडी भर्ने देशको नदिनाला बेच्ने बाहेक अरु गर्दैनन धेरै आशा नगर्दा हुन्छ

    • @sikasbkoju3715
      @sikasbkoju3715 2 หลายเดือนก่อน

      Modi is a dictator. Balen for PM.

    • @nischal1534
      @nischal1534 2 หลายเดือนก่อน +1

      Without them feri sab rok laidinxa Ani na gas pauxa na tel na nun

    • @deep.deep143
      @deep.deep143 2 หลายเดือนก่อน

      @@nischal1534 त्यो त ब्यापर हो ग्यास र तेल मायगरेर दिएको होइन😊

    • @nischal1534
      @nischal1534 2 หลายเดือนก่อน +1

      @@deep.deep143 byapar vaeni aauney utai Bata ho paila ni naka Banda garekai thiyo situation behal vako thiyo Nepal ma. Tei vara India sanga relation ramro banaunu parxa. Yi neta haru ta daas nai banna khojxan tei ho dukha lagney kura

  • @SaralSameer-h2l
    @SaralSameer-h2l 2 หลายเดือนก่อน +2

    यसले नेपाल लाई ठूलै घाटा हुने सहमति गर्यो जस्तो छ।।

    • @Deepu123bist
      @Deepu123bist 2 หลายเดือนก่อน

      😡😡😡

    • @sikasbkoju3715
      @sikasbkoju3715 2 หลายเดือนก่อน

      Ekdam sai bhanyeu. Desh dubaudai cha

  • @madansinghdhami1
    @madansinghdhami1 2 หลายเดือนก่อน +2

    हार्दिक श्रद्धाञ्जली

  • @NabarajDhami-gg2rm
    @NabarajDhami-gg2rm 2 หลายเดือนก่อน +2

    यिनीहरू भनेको इन्डियाको स्वार्थको लागि गएको

    • @sikasbkoju3715
      @sikasbkoju3715 2 หลายเดือนก่อน

      Bhedo nepali le yo bujdai bujdaina

  • @SrdmRomio
    @SrdmRomio 2 หลายเดือนก่อน +1

    भारतको राम रहिम र मोदीले महिलाको इच्छा लाई बुझ्ने क्षमता छ,Salute

  • @KitabsingMoktan
    @KitabsingMoktan 2 หลายเดือนก่อน +1

    कुन चाई खोलानाला बेच्नलाई संम्झौता गर्न लाई भेटेकोहोला जनता लाई भेडा बनायको थाहा छैनँ। य जनता हो बिचार गर अब सोच्ने बेला भंयको छ

  • @dineshmalla3651
    @dineshmalla3651 2 หลายเดือนก่อน

    Congrats for the successful visit to Bharat. Cheers

    • @sikasbkoju3715
      @sikasbkoju3715 2 หลายเดือนก่อน

      Stupidity at peak

  • @Bayalkotiraj
    @Bayalkotiraj 2 หลายเดือนก่อน +4

    जे जे चाहिन्छ।लेउ तर नेपाल को पहिलो महिला प्रधानमन्त्री मलाइ बानाइदेउ भन्न गाको हो।भन्दा कसो होला..?

  • @mahanilalbhusal6914
    @mahanilalbhusal6914 2 หลายเดือนก่อน +6

    नागरिकता र नेपाली झन्डा बचेको छ त्यो पनि अब भारतीय सरकार लिने र नेपाल मा रहेका भारतीय तबेला को घोडा बाहेक केही होइन

    • @sikasbkoju3715
      @sikasbkoju3715 2 หลายเดือนก่อน

      Arju deuba lai rajinama dinu parcha.

  • @tejendrathapa3640
    @tejendrathapa3640 2 หลายเดือนก่อน

    आ आफ्नो कर्म भाग्य खाने हो , जो उफ्रेनि जे लेखेनि हुनेवाला केहि छैन, जो हुनु थियो त्यो भएरै नै छाद्छ।

  • @shekharghimire230
    @shekharghimire230 2 หลายเดือนก่อน +1

    सहि छ प्रस्तुति।

    • @sikasbkoju3715
      @sikasbkoju3715 2 หลายเดือนก่อน

      Modi is dictator, balen for PM

  • @DilliramBhandari1992
    @DilliramBhandari1992 2 หลายเดือนก่อน +1

    मोदि ले कृश्चियन हरु लाइ भेट दिदैनन भन्ने पुस्टि गर्छ कम्युनिस्ट सबै कृश्चियन हुन

  • @TheMrgurung
    @TheMrgurung 2 หลายเดือนก่อน

    चोर ले चोर लै भेट्छ

  • @DeepakPariyar-hf1iv
    @DeepakPariyar-hf1iv 2 หลายเดือนก่อน

    देश विलय हुने सम्भावना धेरै छ अब राणा कि छाेरिकाे भ्रमण ले

  • @kajiramthapa7277
    @kajiramthapa7277 2 หลายเดือนก่อน

    देशका न१ भ्रष्ट महिला हो भाउनु

  • @kubersingh6887
    @kubersingh6887 2 หลายเดือนก่อน

    कम्फर टेबल आर्जु देउबा सरणको लागि अग्रिम समझौतागर्न गएकिहुन

  • @hembahadur1233
    @hembahadur1233 2 หลายเดือนก่อน

    आर्जु भाउजुको उचाइ चुलिने भो त अब कोन्सा ठूलो नाक झन ठुलो हुने भो

  • @TheMrgurung
    @TheMrgurung 2 หลายเดือนก่อน

    आरजु नेपालको परराष्ट्र मन्त्री हैन उ त मोदीको दूत हो। नेपालको सबै कुरा बुझाउन जानेलाई भेट त भइहाल्छ

  • @milanniure4713
    @milanniure4713 2 หลายเดือนก่อน +1

    चुच्छे नक्साले च्यापियो ओलिको सत्ता भबिस्य यो हेडलाईन लेखेर बस्ने होकि पत्रकार ले त्यो देसको स्वाभिमान को रक्षाको लागि पत्रकार ले केइ गर्ने हो?के हो पत्रकार को जिम्मेवारी देसको सार्भभौमिकता को हेडलाईन मात्रै बनाउने होकि रक्षा गर्ने जनतालाई जागरुक बनाउन अभियान थाल्ने हो?😡😡😡

  • @UdayaLimbu-i8x
    @UdayaLimbu-i8x 2 หลายเดือนก่อน +1

    यो बाहुन,छेतरि,हरु पावर मा पुगे पछि देश र जनता को लागि पटकै,,,पटकै काम गरदैन कति सारो निरदई हो

    • @sikasbkoju3715
      @sikasbkoju3715 2 หลายเดือนก่อน

      Satta pyaro cha desh haina. Indira gandhi justai ho. Tei bhayera hatta patta mahila lai netrito dina hunna yestai garchan. Aafno sarir ko aanga bechya jasari bechan desh lai.

  • @roshansunar4364
    @roshansunar4364 2 หลายเดือนก่อน

    मोदी जी त आरजु बजूको दाई हो नी त 🤣🙏 भला दाई ले बुनु लाई किन नभेट्ने, हुन सक्छ, आरजु बजुले कुरा बुझे मोदीजी ले दाइजो दिनु हुन्छ 👏🤩,🇳🇵🇨🇮🤝🤝🌄

  • @BishnuprasadParajuli-o9f
    @BishnuprasadParajuli-o9f 2 หลายเดือนก่อน +1

    यो सबै नेपाल सकने काम हो

  • @devilalpuri2637
    @devilalpuri2637 2 หลายเดือนก่อน

    यो भेटले दुई देशबीचको मीत्रताको गाँठोलाई अझ थप कसिलो बनाउने काम भएको छ।

  • @bhushanshrestha2732
    @bhushanshrestha2732 2 หลายเดือนก่อน +1

    आफ्ना काठ्पुतली चखेवा लाई त भेट्नु के राजनैतिक सफलता हो ? राजनैनिक उप बुर्जुग हरु ।

    • @sikasbkoju3715
      @sikasbkoju3715 2 หลายเดือนก่อน

      Karyagal ma din bitaunu parne le par rastramantri bhaki chey. Thuiya sungurni.

  • @easylife6356
    @easylife6356 2 หลายเดือนก่อน

    लिन गाको होइन दिन गाको हो भेिट हाल्छन नि |कालापानी लिपुलेक भारतकै हो भनेर मोदि लाई खुशि पारेर आकि होलि अलक्षििण आईमाई।😡😡😡

  • @reshamale6170
    @reshamale6170 2 หลายเดือนก่อน

    अब सकिन लागेको संकेत कमल थापाको जस्तै हालत हुने भयो काङ्ग्रेस को पनि

  • @Nira461
    @Nira461 2 หลายเดือนก่อน +1

    Jo jaha jawosh, tr ab yo deshma janta je chahanxn tyehi hunx. Jay uwa nepal.

    • @sikasbkoju3715
      @sikasbkoju3715 2 หลายเดือนก่อน

      Bhayeena ni, mcc pass na hoss chahanthyee janata le jabarjasti gariyo, baneshowr ma tetro andolan bhako thyo. Rin tirna sakincha Tara din herna sakidaina. BRI rin tiraula Tara MCC le dekhaune din herna sakidaina. Yo sab desh duabaune sadyantra ho Congress ko. Suru ma America le kari desh yesari nasta garyee patta lagau, ra BRI le kati desh lai rameo garyee herau. Kasaiko fake news tira na lagau aafnai anubhav garau antim ma taile ni bhanchas mcc kharej gar

  • @infotainmentnepalizone7581
    @infotainmentnepalizone7581 2 หลายเดือนก่อน

    परराष्ट्र मन्त्री भनेर हैन, शेरबहादुरको श्रीमतीको हैसियतले हो । खै कुरा बुझेको ! त्यस माथी अहिले मोदी आफ्नै देशमा कमजोर मात्रै छैनन, छिमेकी मुलुकहरूमा पछिल्लो पटक आफू कमजोर र अमेरिका-चीन जस्ता राष्ट्रहरु मजबुत हुँदै गएकाले केही गलेका हुन । यो भन्दा अर्को कारण केही छैन । भ्रममा नपरौं !

  • @DilipStha-y9w
    @DilipStha-y9w 2 หลายเดือนก่อน

    ईन्डिया ले कहाँ राम्रो मान्छे लाई भाउ दिन्छ त जस्ले देश बेच्छ भ्रस्टाचार गर्छ उसैलाइ भाउ दिन्छ था भकै कुरा हो त

  • @Ranavlog505
    @Ranavlog505 2 หลายเดือนก่อน +1

    उपलब्धि के भयो त

  • @storytvtime..9966
    @storytvtime..9966 2 หลายเดือนก่อน +5

    भारतको लगोउटिको के समाचार हेर्नू, येस्ता भ्रष्ट आइमाई बाट केही आशा न खुसी !!

    • @sikasbkoju3715
      @sikasbkoju3715 2 หลายเดือนก่อน

      Modi is dictator. She should be jailed for lifetime. Balen for PM.

  • @robinrai81
    @robinrai81 2 หลายเดือนก่อน

    यस्ले नेपालको पक्षमा केही गर्नबोल्न सक्दैन बरु अरु सिमना मिच लिपुलेक लिम्पिया धुरा कालापानी तिम्रैहो भनिहोली लठेप्रीले

  • @danSingh-e2g
    @danSingh-e2g 2 หลายเดือนก่อน +1

    नेपाली जनता ले कहिलेबुझने दलाल हरु लाई किन मत दिने

  • @minrawat8078
    @minrawat8078 2 หลายเดือนก่อน

    Power of Nepali congress

  • @suraj-khamcha3730
    @suraj-khamcha3730 2 หลายเดือนก่อน

    यो भ्रष्टाचारी को कुलदेबि कहिले जेल जान्छे??

  • @nareshbist3608
    @nareshbist3608 2 หลายเดือนก่อน

    मोदी लाई भेटेर ठूलो उपलबधि होकी कसो

  • @yasikagurung
    @yasikagurung 2 หลายเดือนก่อน +1

    Bechyo desh aaba

  • @sarojgrg4225
    @sarojgrg4225 2 หลายเดือนก่อน +1

    Bangladesh ko Hasina ra yeslai sagai rakhnu modi je..

  • @nischalchhetry3890
    @nischalchhetry3890 2 หลายเดือนก่อน +1

    घर्को भेदि लन्का ढाइ आफ्ना देस का जन्ता के नजर मे कोई ईज्जत् नहि है भारत मोदि भि सम्स्ते है पर भारत को तो आफ्ना मतलब निकाल्ना है आफ्ने घरकि बुराई padosi को कहने से padosi भि सम्ज्स्ता है आच्छा नहि पर मेरा काम कर रहा है यहि सम्झ्ते है मोदि आर्जु राणा नेपाल कि मन्त्री को है पर आफ्न्ने लिय देस और जनता जाय भाडमे एह सोचती है ईसिलिय नेपाल के जन्ता ईस्की बुराई कर्ते है आर्जु राणा नेपाली को भुटानी बनाकर बिदेस बेचती है नेपाल मे आच्छे नेता देसप्रेमि भि है उन्को निचा दिखाने के लिय नेपाली जनता के नजर मे गिराते आरहे है पहिले facbook का जमाना नहि था ईसिलिय जनता को मालुम नहि होता था अब नेपाली जन्ता मे बुद्धि आगया आच्छे बुरे कि पैचान होने लगा काङ्ग्रेस एमाले माओबादी मे कुछलोग हि आच्छे लोग है बाकी सब भशटचार देस्द्र्होही है अब नेपाली जन्ता एक होकर भशटचार का खात्मा कर्ना है नेपाल के बालेन रबि हर्क गेनेन्द्रर साही गोपि हमाल इनै के दुओरा भशटचार के बारेमे जन्ता को पता चला

  • @tirrthashrestha6555
    @tirrthashrestha6555 2 หลายเดือนก่อน +1

    हसिना को रुप देख्छु म त।

  • @pusparajbudhathoki8304
    @pusparajbudhathoki8304 2 หลายเดือนก่อน

    ❤❤❤❤❤

  • @SurendraKhatri-ds3qj
    @SurendraKhatri-ds3qj 2 หลายเดือนก่อน +1

    दलाल हरुको बर्चस्व मालिक सङ हुन्छ्नै।

  • @ganeshtiwari298
    @ganeshtiwari298 2 หลายเดือนก่อน +1

    Yasley desh sakna bhayo

  • @SamirBan-o7j
    @SamirBan-o7j 2 หลายเดือนก่อน

    Good 👍👍

  • @ManishMrp
    @ManishMrp 2 หลายเดือนก่อน +1

    यो नेपालको हितमा भेट भयो भनेर मख्ख नपर्दा हुन्छ यो भेट भारतको लागि लाभदायक छ

  • @SurajDishaMagar
    @SurajDishaMagar 2 หลายเดือนก่อน

    `र´ एजेण्ड भारतीय अखिल काङ्ग्रेस राष्टघाति पाटि हाे । भारतकाे लागि काम गर्ने भएकाेले भेटेकाे हाे ।👎️

  • @sbndhungana
    @sbndhungana 2 หลายเดือนก่อน +4

    Desh bechne lai India le dherai Maya garxa

    • @sikasbkoju3715
      @sikasbkoju3715 2 หลายเดือนก่อน

      Modi is dictator.

  • @yamabimal6110
    @yamabimal6110 2 หลายเดือนก่อน

    Yati bhyo bhane Nepal ab sakiyo

  • @jeewanshre
    @jeewanshre 2 หลายเดือนก่อน

    कालापानीकाे कुरा नगर्ने अनि सफलता भयाे भनेर नभन मिडिया

  • @binodkhulal
    @binodkhulal 2 หลายเดือนก่อน +1

    अब south block मा भारत सङ अलि अलि सम्बन्ध भएको नेपाल मात्रै हो,
    पाकिस्तान दुश्मन हो
    बङलादेश मा भारतले नचाहेको सत्ता आयो
    अफगानिस्तान मा तालिबान आयो
    माल्दिभ मा भारत भगाउ भन्ने सरकार छ
    श्रीलंका सङ चिसो सम्बन्ध छ
    भुटान उसकै सुरक्षा भित्र छ
    त्यसैले उसलाई नेपाल फकाउनु बाध्यता छ!!!

    • @sikasbkoju3715
      @sikasbkoju3715 2 หลายเดือนก่อน

      Testa le kati pida ra chot deko cha , fakayo bhandai ma fakine, hamrai galti ho. Arju deuba murdabadh. Tini sanga sambandha ramri bhanda ni naramro banauna parcha ra , simana ma tar bar lagauna parcha

    • @binodkhulal
      @binodkhulal 2 หลายเดือนก่อน

      @@sikasbkoju3715 जाउ न त बन्दुक बोकेर युद्ध गर्न युक्रेन जस्तो! मर अनि
      सर सल्लाह र समन्वय मा नै हुने हो कुटनैतिक
      चिन र अमेरिकी बिच कस्तो लफडा र पनि कयौ कुरामा मिलिरा छ्न?

    • @Skandakumar2
      @Skandakumar2 2 หลายเดือนก่อน

      Taliban ra modi ko ramro sambhanda cha .maldives ahile india kai pachhama aaisakeyo srianka pani india kai pacha aisakeyo.

  • @kumarbhandari6077
    @kumarbhandari6077 2 หลายเดือนก่อน

    Good ❤❤

  • @pradipyakkha9104
    @pradipyakkha9104 2 หลายเดือนก่อน

    सच्चा देश भक्त नेपाल र नेपालीको हित चिताउने नेतादेखी मोदिको टाउको दुख्छ । एस्तै भ्रष्ट दलालहरु मन पर्छ आफ्नो स्वार्थ पूरा गर्न सकिन्छ । हामिले बुझ्नु पर्ने कुरा यहि हो ।

  • @ameerkc5033
    @ameerkc5033 2 หลายเดือนก่อน

    मोदि ले कसलाई किन भेट्छ भन्ने कुरा धेरै ले सजिलै अनुमान लगाउन सक्छन,झन आर्जु मयाम ले त ठुलै उपहार न देलिन भन्न सकिन्न

  • @jasnarayanrai9998
    @jasnarayanrai9998 2 หลายเดือนก่อน +1

    पत्रुकार हरु भेत दिदैमा हुने चाहिँ के? सिक्किम लुत्नु अघि सिक्किमको लेन्दुप लाई पनि यस्तै महत्व दिन्थ्यो।धेरै खुशी हुनु पर्दैन

  • @dawatamang4437
    @dawatamang4437 2 หลายเดือนก่อน +1

    Khatini arju... India ko nokarni

  • @haribk9858
    @haribk9858 2 หลายเดือนก่อน +1

    आर्जु लाई मन्त्री बनाई दिन्छ मोदिले

    • @sikasbkoju3715
      @sikasbkoju3715 2 หลายเดือนก่อน

      Bhannai pardaina , Bangladesh ma justai garaidincha. India lai khasma kasai sanga milyera basna aaudaina natak matra hi.

  • @jeevanbhandari8734
    @jeevanbhandari8734 2 หลายเดือนก่อน

    बिदेश सचिव भनेको सामान्य कर्मचारि हो र ??

  • @bhupendradhami633
    @bhupendradhami633 2 หลายเดือนก่อน

    ❤❤❤

  • @ratnagayak1567
    @ratnagayak1567 2 หลายเดือนก่อน

    केही लछारपाटो लाउने छैन र अर्को कुरा भारत चारै तिर बाट घेरेको भएर एक्लो हुँदा नेपाल चाहिएको छ

  • @AhsokdubaiBishowkarma-gh8fz
    @AhsokdubaiBishowkarma-gh8fz 2 หลายเดือนก่อน +4

    rip r ju

  • @GaureBohara
    @GaureBohara 2 หลายเดือนก่อน

    भालु भारत गयकाे छ कति जनालाई चिकाउछे यार

  • @JoonGurung
    @JoonGurung 2 หลายเดือนก่อน +2

    मोदी अब पहिले जस्तो शक्तिशाली छैनन्। विपक्षी दलले पसिना छुटाईरहेको छ।

    • @sikasbkoju3715
      @sikasbkoju3715 2 หลายเดือนก่อน

      Rahul Gandhi Jindabadh. Yo manchey babal lagyo, india kai 40 dekhi 60 barsa aagadi liyera jana sakcha Rahul gandhi le. Modi le bakwass garcha.

    • @Skandakumar2
      @Skandakumar2 2 หลายเดือนก่อน +1

      ​@@sikasbkoju3715gandhi paribar le 2017 sal tira nepal khaisakthiyo congress i le king mahendra le bachayera ho .congress i kati khatra cha nepal ko lagi itihas herey thaha paucha

  • @ddpant5344
    @ddpant5344 2 หลายเดือนก่อน +1

    नेपाली जनता आन्दोलनमा उत्रिए भने कालापानी पनि जान्छ र इन्डियाका दासहरु जेल जान्छन अनि कसरी नेपालमा हैकम चलाउने भन्नेडर , आर्को भर्खरै बंगलादेशको स्थिति ,आर्को एम सि सि र एस पि पि को बारेमा इन्डियाले अहिले थापायो र अब नज्दिक राखेर फकाउने दाउमा छ इन्डिया ।

  • @DbDhami-y8n
    @DbDhami-y8n 2 หลายเดือนก่อน

    नेपालका लाल्ची नेताहरुकाे कमजाेरी राम्राेसंग थाहाँ छ माेदीलाई।

  • @sitasubedi9103
    @sitasubedi9103 2 หลายเดือนก่อน +1

    Now this time india is very bad time but we r healp modi ji and indian people🙏🙏🇳🇵🇳🇵🇳🇵

    • @sikasbkoju3715
      @sikasbkoju3715 2 หลายเดือนก่อน

      Have some shame and know some dignity. You fool arju deuba deserved to be in Jail.

  • @SuntoshThapa
    @SuntoshThapa 2 หลายเดือนก่อน

    नेपाल मा राणा शासन हटेको छैन

  • @GorkhaliMagar-p2r
    @GorkhaliMagar-p2r 2 หลายเดือนก่อน

    भाउजु लाई मन् परेछ मोदीले र्याले शेरे? अब क्या होगा तेरे? ,😂

  • @haddinetwork3638
    @haddinetwork3638 2 หลายเดือนก่อน

    नेपालका नदि हरु किन्न पाए भेट दिहल्छ्न त लालचि चोट्टा हरु

  • @kamalagurung8708
    @kamalagurung8708 2 หลายเดือนก่อน +1

    Balen is best

  • @BinodKhatri-l5j
    @BinodKhatri-l5j 2 หลายเดือนก่อน

    यो गोरुको अनुहार परेकी आइमाई लाई मोदिले बिहे गरेपनी हुन्थ्यो हे भगवान

  • @N.pTamang-kf1hx
    @N.pTamang-kf1hx 2 หลายเดือนก่อน

    थुक्क राडिको बानहरु खुशी लाइराछ झोले पत्रकार हरुलाइ खुबै ठूलो काम गरेजस्तो चर्चा गरिराछ कुलमान घिसिङ बालेन शाह हर्क साम्पाङ गोपि हमाल जस्तो नेताको चर्चा गर्न सच्चा पत्र्कारिता गर्छौ भने

  • @aniltamang5936
    @aniltamang5936 2 หลายเดือนก่อน

    मोदीको गर्लफ्रेन्ड माल होनी अर्जु भालुनि

  • @shotmandu
    @shotmandu 2 หลายเดือนก่อน

    आर्जु भाउजुले yoho लाई टन्न पैसा दिइन क्या हो?

  • @RabiDhital-ux3gz
    @RabiDhital-ux3gz 2 หลายเดือนก่อน +3

    Aaba kosi hi dam banana bhayo

  • @KailashPoudel-er1dd
    @KailashPoudel-er1dd 2 หลายเดือนก่อน

    दलाललाई सजिलो हुन्छ

  • @dalbahadurgahamagar1912
    @dalbahadurgahamagar1912 2 หลายเดือนก่อน

    मोदि पनि गठबन्धन सरकार बनेको कारणले झुकेको हो, बहुमत पाएको भए मोदिको दम्भ यथावत नै रहन्थ्यो भन्ने मेरो भनाइ हो !

  • @Robin-kv5vh
    @Robin-kv5vh 2 หลายเดือนก่อน

    Elected without public voting making nation agreements with India, no wonder why India & Nepal diplomatic relationship is sinking 😅😅😅

  • @rudramagar1910
    @rudramagar1910 2 หลายเดือนก่อน +1

    janta lai Malasiya laijanxu vane dalal lai yasto x

  • @atmatimsina3353
    @atmatimsina3353 2 หลายเดือนก่อน

    Yo safalta hoina, Modi ahile kamjor cha. Kamjor bhayera bheteko ho.

  • @serkarki9726
    @serkarki9726 2 หลายเดือนก่อน

    Ke dunno sojhauni ho herdai Janus pakkai Pani ramro sandes t xai n

  • @TaraKoirala-f8f
    @TaraKoirala-f8f 2 หลายเดือนก่อน

    देश काे कुन भाग जाने भाे अब

  • @Devraaz_magar
    @Devraaz_magar 2 หลายเดือนก่อน

    यक चोटि हाल्न दिन्छी कि भनेर भट्यो होला मोदि ले

  • @bijaysingh3379
    @bijaysingh3379 2 หลายเดือนก่อน +1

    Indian kanokar haru ko vasa estai hunchha.

  • @MinaRai-n6y
    @MinaRai-n6y 2 หลายเดือนก่อน

    Khulke safalta

  • @gopalsigdel7423
    @gopalsigdel7423 2 หลายเดือนก่อน +1

    India lae faeeda hune hola

  • @Ramkaji-nm6mn
    @Ramkaji-nm6mn 2 หลายเดือนก่อน

    modilai aaimai man parx ani vet garihalx ni hasina lai ta suwai laisako modile

  • @shankarrajbaral4691
    @shankarrajbaral4691 2 หลายเดือนก่อน +2

    Xi xi

  • @Abisheakayer
    @Abisheakayer 2 หลายเดือนก่อน +1

    Bharat ko gulam ho rw vetna pani ticket linu parne tye pani dhoti ko jhole haru😂😂

  • @SurprisedCircuitBoard-td4dm
    @SurprisedCircuitBoard-td4dm 2 หลายเดือนก่อน

    Nepal ko safal ta hoina aarju rana sanga vetbarta garnunai nepal bechnu ho.

  • @sitasubedi9103
    @sitasubedi9103 2 หลายเดือนก่อน

    😢

  • @CKBHATTARAI-e7k
    @CKBHATTARAI-e7k 2 หลายเดือนก่อน

    के चढाउन गकिहो कुन्नि मोदीलाई

  • @KpHangsurung-fv7ip
    @KpHangsurung-fv7ip 2 หลายเดือนก่อน

    मोदीलाइ आरजुले भेट्ने अनुमति पायो भनेर खुसी मनाउनु पर्दैन किन भने अहिले मोदीको सत्ता पनि पनि बेलुनको हावा जस्तो भएको छ।