स्वरका धनी मोहन नेपाली र कृष्णा बजगाई बिच ऐतिहासिक दोहोरी भिडन्त ।Mohan_Krishna ०८.१०.०८१ ।।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 31 ม.ค. 2025

ความคิดเห็น • 60

  • @bishnubk828
    @bishnubk828 11 วันที่ผ่านมา +10

    ल मोहन भाई फ्रेस भयर गायको देखेर सारै खुशी लग्यो सधै खुशी रहनु ❤❤उज्ल भबिस्य को कामना भाई लाई ❤❤

  • @bishalmahar25
    @bishalmahar25 11 วันที่ผ่านมา +2

    आहा मोहन सर र को गित सुन्दा धेरै मजा नि आयो गित सुन्दा सुन्दै आखा मा आशु आएको थाहि पाएन 😢😢😢धेरै धेरै धन्यवाद मोहन सर हजुर लाइ कोटि कोटि नमन छ सफल्ता को अग्रिम शुभकामना भएकै छ फेरि पनि सफल्ता फलोस फुलुस यहि छ कामना महन सर❤❤❤❤!महोन सर र कृष्णा बजगाइ बहिनिको धेरै रमाइलो दोहोरि धेरै धेरै धन्यवाद दुबै जना❤❤❤ मोहन सर इन्द्रेणी मा आउदै गर्नु होला❤❤❤❤सुर्खेत कि आमा लाइ उच्च सम्मान भाइ छत्र र आमा को नाच हेर्दा कति रमाइलो ❤❤❤❤ !यो लेख्नु भन्दा पहिले सम्मान गर्नु पर्ने ब्यत्ति ,धन्यवाद दिनै पर्ने सलुट गर्नै पर्ने नमन गर्नै पर्ने मेरो आदरणीय दाइ कृष्ण कंडेल ज्यु नै हुनुहुन्छ !कृष्ण दाइ हजुर लाइ जति सम्मान गरेनि कमै हुनुहुन्छ कृष्ण दाइ कोटि कोटि शिरझुकाइ नमन छ कृष्ण दाइ❤❤❤❤❤

  • @rupeshthapa3988
    @rupeshthapa3988 11 วันที่ผ่านมา +3

    कलाकार ज्युहरु लाई उच्च सम्मान छ 🙏🙏

  • @fzre5di300
    @fzre5di300 11 วันที่ผ่านมา +3

    ८४ पुग्नु भएको आमा लाई सम्मान आयुष लाई जन्म दिनको लाखौं लाख सुभकामना 🎈🎉🍰🎂🎁

  • @bishalthapa5190
    @bishalthapa5190 10 วันที่ผ่านมา +1

    आहा कति मिठो दोहोरी गाउनुभो सम्पुर्ण लाई धेरै धेरै धन्यवाद छ!जय इन्द्रेणी ❤❤❤

  • @mohannepali1
    @mohannepali1 11 วันที่ผ่านมา +46

    नमस्कार म मोहन नेपाली आज फेरि इन्द्रेणी कार्यक्रममा लोकप्रिय गायिका कृष्ण बजगाइ सङ दोहोरी गाउने प्रयास गरेको छु सम्पूर्ण गित सङ्गीत प्रेमी हरुमा अनुरोध गर्न चाहन्छु कि जस्ताको तस्तै प्रतिक्रिया दिनु होला है हजुर ।।

    • @fzre5di300
      @fzre5di300 11 วันที่ผ่านมา +3

      मोहन सर हजुर मान्छे एक प्रतिभा अनेक एक दम मन पर्ने गायक मा पर्नु हुन्छ एकल गित एक दम पर्यो दोहोरी पनि उस्तै मिठो दुबै जनालाई बधाई तथा शुभकामना 🎉🎉🎉🎉🎉

    • @gbmuskan6828
      @gbmuskan6828 11 วันที่ผ่านมา

      धेरै राम्रो सर मान्छे एक प्रतिभा अनेक सर 👌👌🌹

    • @maheshkoli6141
      @maheshkoli6141 11 วันที่ผ่านมา

      Outstanding performance sir

    • @अबिनायक
      @अबिनायक 10 วันที่ผ่านมา

      मोहोन सरको के,कुरा गरौं, भयन गरेर साध्य छैन।लोक दोहोरी, र अन्य सबै गितको आवाज को खानी हो।सलम छ।❤

    • @GambhirSaru-wd7sd
      @GambhirSaru-wd7sd 9 วันที่ผ่านมา

      Dami xa hai mohan vai astae pargati gardae janu dherai vanda dherai suvakana❤❤❤

  • @naranaryal5124
    @naranaryal5124 11 วันที่ผ่านมา

    नमन् गर्दछु सबै लाई ❤
    नीकै मिठो उत्कृस्ट रमाइलो लाग्यो जय इन्द्रेणी सम्मान छ सम्पूर्ण इन्द्रेणी परिवार लाई 🙏🇳🇵❤️🌹🌈🌈

  • @pritamregmi940
    @pritamregmi940 7 วันที่ผ่านมา

    इन्द्रेणी को खम्बा गायिका कृष्णा बजागाइ लाइ मन पराउने को को हुनुहुन्छ हिमालय टेलिभिजन जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी 🙏🙏🌈🌈🙏🙏🌈🌈🙏🙏

  • @KishanKishanban
    @KishanKishanban 11 วันที่ผ่านมา

    ABCइन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर माेहन नेपाली सर कृष्ण बजगाई बहिनी जय भगवान् जय कृष्ण भगवान् 🎉🎉🎉🎉

  • @RupakSunar-fy3bv
    @RupakSunar-fy3bv 11 วันที่ผ่านมา

    जय इन्द्रायणी
    आमालाई कोटी कोटी प्रणाम ❤❤❤

  • @sad_boy18
    @sad_boy18 11 วันที่ผ่านมา

    महन दाजि म त हजुर को एक दमै फेन हुम हजुर को गित हरु जता ततै सहज गरेर हेन्ने गर्छु आजको दोहोरी पनि सारे रमाइलो लागो र हजुर को मन्द मुस्कान सगै हजुर को तो जोसिलो पन देखेर सारे खुशी लागो अब फेरि पनि यस्तै दोहोरी गित सुन पाउ है महन दाजि🙏🙏🙏

  • @AnujsinghNepali
    @AnujsinghNepali 11 วันที่ผ่านมา +1

    राम्रो दोहोरी अनि एकल पनि उतक्रिस्ट

  • @KishanKishanban
    @KishanKishanban 11 วันที่ผ่านมา

    अग्रज कलाकार माेहन नेपाली सर र प्यारी कृष्ण बजगाई बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् 😢🎉🎉😂😂😂

  • @RamSen-hb5kh
    @RamSen-hb5kh 11 วันที่ผ่านมา

    जय इन्द्रेणी❤❤❤

  • @durgagurung5358
    @durgagurung5358 10 วันที่ผ่านมา +1

    रुद्री आमा काडा ❤❤

  • @maheshkarki2507
    @maheshkarki2507 9 วันที่ผ่านมา

    🙏🏻🇮🇳🇳🇵🙏🏻🌷 रोटी बेटी का नाता।
    वा! गायन वाह, सुनकर मनुस्य ही नहींजीव-जंतु, वनस्पति भी झूम उठती है। 🙏🏻❤️💐

  • @NarjangGurung
    @NarjangGurung 11 วันที่ผ่านมา

    “Thanks for both gayak with Indreni team Lovely swar Mohan Nepali bright future.

  • @hariacharya6034
    @hariacharya6034 11 วันที่ผ่านมา +1

    धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लाई

  • @SmilingBoaSnake-cl3bg
    @SmilingBoaSnake-cl3bg 11 วันที่ผ่านมา

    जय ईदेरणी जय देश सम्पुर्ण 😢😮

  • @letsrefreshment9231
    @letsrefreshment9231 5 วันที่ผ่านมา

    Ending chai fantastic vyo

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 11 วันที่ผ่านมา

    ❤❤❤❤❤❤❤❤❤❤❤
    WOW- WOW- WOW- WOW- WOW
    ❤❤❤❤❤❤❤❤❤❤❤
    Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
    INDRENI IS A cultural and humanitarian temple:
    ❤❤❤❤❤
    WONDERFUL INDRENI PROGRAM:
    ❤❤❤❤❤❤❤❤❤❤❤
    Entertaining Singing by lovely and sweet Krishna “ KOYALI “ ji & wonderful singer Mohan ji.
    ❤❤❤❤❤
    Stay safe and healthy: Health is a real wealth.
    ❤❤❤❤❤❤❤❤❤❤❤

  • @DhurbaKarki-vo7ym
    @DhurbaKarki-vo7ym 11 วันที่ผ่านมา

    Happy birthday 🎂 to you Aiush and Enjoy With Very Nice Song

  • @HariBudhathoki58
    @HariBudhathoki58 10 วันที่ผ่านมา

    आमा को गीत फेरी पनि आउनु पर्यो 👌🏻

  • @gangatandan6850
    @gangatandan6850 10 วันที่ผ่านมา

    आहा कति राम्रो नाच्नुभएको आमा ८४ वर्षको उमेरमा 🙏🌺

  • @shekharkunwar7921
    @shekharkunwar7921 11 วันที่ผ่านมา

    Budi aammaile bixattai ramailo garin❤❤❤

  • @AaitamanAaitmanGharti
    @AaitamanAaitmanGharti 4 วันที่ผ่านมา

    Ahaa atiitho sor sir

  • @sudhirshrestha4835
    @sudhirshrestha4835 10 วันที่ผ่านมา

    राम्रो छ

  • @maheshkoli6141
    @maheshkoli6141 11 วันที่ผ่านมา

    Outstanding performance mohan sir

  • @ChetraGurung-b8p
    @ChetraGurung-b8p 11 วันที่ผ่านมา

    धेरै राम्रो छ

  • @MilanDarlami-nd3te
    @MilanDarlami-nd3te วันที่ผ่านมา

    Damiiiiii layo Bother geet

  • @Starbro122
    @Starbro122 11 วันที่ผ่านมา

    बहुत राम्रोलागो

  • @gitasharma6801
    @gitasharma6801 9 วันที่ผ่านมา

    आमाकाे जाेसलाई सलाम🙏🙏🙏🙏🙏

  • @rajbhakta2655
    @rajbhakta2655 10 วันที่ผ่านมา

    Very nice dohori song and voice.

  • @rajbhakta2655
    @rajbhakta2655 10 วันที่ผ่านมา

    आउंछ होला अनौठो सबत मुहान सुक्ने बेला भो अब त कुर्दा कुर्दै भयो सांडे दश।

  • @bishalmahar25
    @bishalmahar25 11 วันที่ผ่านมา

    कृष्ण दाइ सुर्खेत कि आमा ले नि गफ नै दियो जस्तो लाग्यो किन कि आमा लाइ 75 भन्दा बडि भएको जस्तो छैन भन्छन 84 पुगे रे बा के सारो कुरा होर !सम्पुर्ण इन्द्रेणी टिम लाइ उत्तिकै माया छ❤❤❤विशेष माया विशेष शिरझुकाइ नमन मेरो आदरणीय दाइ कृष्ण दाइ नै ❤❤❤❤

  • @reshbahadurkunwar
    @reshbahadurkunwar 11 วันที่ผ่านมา

    Amazing indreni program

  • @parbatigiri9506
    @parbatigiri9506 10 วันที่ผ่านมา

    Good❤❤❤❤❤🎉🎉🎉🎉

  • @HastaLimbu-y5e
    @HastaLimbu-y5e 11 วันที่ผ่านมา

    Mohan Vai ra Krishna Baini haru ka 'Sabda Chayen lai SAMMAN6..!

  • @lalitasubedi1364
    @lalitasubedi1364 11 วันที่ผ่านมา

    ❤❤❤😢😢😢❤❤❤

  • @ghati9152
    @ghati9152 11 วันที่ผ่านมา

    आमालाई नमस्कार

  • @SabitaPariyar-eo3se
    @SabitaPariyar-eo3se 11 วันที่ผ่านมา

    🙏🙏🙏🙏🙏🙏

  • @bg1962-a
    @bg1962-a 11 วันที่ผ่านมา

    दामि

  • @PratapPiryar
    @PratapPiryar 11 วันที่ผ่านมา

    Good

  • @DhanojaAdhikari
    @DhanojaAdhikari 11 วันที่ผ่านมา

    ❤❤❤

  • @yeshudasshahi3175
    @yeshudasshahi3175 11 วันที่ผ่านมา

    🎉🎉🎉🎉🎉🎉😂😂😂😂😂😂😂😂 very nice

  • @ramhariShrestha-l7t
    @ramhariShrestha-l7t 11 วันที่ผ่านมา

    यो कृष्ण कंडेल ले खृष्णा बजगाई लाई अलि हेला गर्छ।उनी ले गाएको गित प्रती राम्रो नराम्रो कहिल्यै बयान गर्दैन।गित गाउदा पनि कालो मान्छे कालो मुख लगाएर हेर्छ।मैले धेरै पल्ट बिचार गरेको छु।यो हिसाबले अबसरबादी हो ।जता फाइदा उता काइदा

  • @Lucky69535
    @Lucky69535 วันที่ผ่านมา

    ❤❤❤❤👌👌👍️👍️👍️👍️🙏🙏🙏🙏❤❤

  • @humlalbhusal233
    @humlalbhusal233 11 วันที่ผ่านมา

    💕💕💕👄👄👄🙏🙏👄👄👄❤️❤️❤️

  • @khemthapa9677
    @khemthapa9677 11 วันที่ผ่านมา

    ❤❤❤

  • @santoshkhadka5435
    @santoshkhadka5435 11 วันที่ผ่านมา +1

    ❤❤❤❤❤❤❤❤❤❤❤

  • @haribsaud1698
    @haribsaud1698 9 วันที่ผ่านมา

    ❤🎉❤❤🎉❤❤

  • @santoshkhadka5435
    @santoshkhadka5435 11 วันที่ผ่านมา

    ❤❤❤❤❤❤❤

  • @yubrajthapa1640
    @yubrajthapa1640 11 วันที่ผ่านมา

    ❤❤❤

  • @GaneshKudmal
    @GaneshKudmal 11 วันที่ผ่านมา

    ❤❤❤❤