काठमाडौँवासीलाई गौरव दिलाउने, बालेनको यो अर्को एक्सन ! NEWS24 TV

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 15 มี.ค. 2024
  • काठमाडौँवासीलाई गौरव दिलाउने, बालेनको यो अर्को एक्सन ! NEWS24 TV
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

ความคิดเห็น • 529

  • @tilakkhadka3980
    @tilakkhadka3980 6 วันที่ผ่านมา +4

    मलाइ लाग्छ बालेन,रबि त नेपालमा यो बिकराल स्थितिमा देस,नेपाल र नेपालिको रक्ष्यागर्न पठाइयका इस्वरिअ शक्ति हुन यस्ता मानिसको जन्म आजसम्म नेपालमा भयको थियन जय बालेन ,रबि !

  • @user-vw8qt6hq2u
    @user-vw8qt6hq2u 2 หลายเดือนก่อน +65

    बालेन र सुनिता सलुट छ मेयर उप मेयर दुबै जना लाई ।।।

  • @mohanprasadacharya
    @mohanprasadacharya 2 หลายเดือนก่อน +54

    बालेन बालेन मात्रै होइन यो एउटा समयको माग हो ॥ यो नेपाली को आशा अनि भरोसा को धरोहर हो बालेन ॥

  • @MohanJoshi-py8om
    @MohanJoshi-py8om 2 หลายเดือนก่อน +147

    नेपालको १ मात्र राम्रो नेता बालेन हो ।। अब यो देश को प्रधानमन्त्री बालेन साह हुनुपर्छ ।।।

    • @AjayYadav-gc3zd
      @AjayYadav-gc3zd 2 หลายเดือนก่อน +1

      Yes u are right

    • @Kanxa-O3O
      @Kanxa-O3O 2 หลายเดือนก่อน +2

      प्रधानमन्त्री बनाउनुलाई यो व्यवस्था नै फेर्नु पर्छ। अहिले को प्रणालीमा कुनै नी एक व्यक्ति मात्रले प्रधानमन्त्री हुने सम्भावना छोइन।

    • @MohanJoshi-py8om
      @MohanJoshi-py8om หลายเดือนก่อน

      यो ब्यबस्था को काम छैन नेता र झोले को भुडि भर्नी मात्रै हो ।।। २०४७ को ब्यबस्था ल्याउनु पर्छ हजुर देस र जनताको लागि

    • @nepalihami5403
      @nepalihami5403 หลายเดือนก่อน

      Janata bata nirwachit chaiyo

  • @GyanendraShahi111
    @GyanendraShahi111 2 หลายเดือนก่อน +271

    सलाम छ मित्र बालेन !!
    भ्रष्ट झोले Kpओली भनाउँदो बाङ्गे कोे सेखी झार्ने नेपालको एकमात्र जिउँदो बाघ बालेन शाह🙏🇳🇵🇳🇵

    • @Bibek_Sunar
      @Bibek_Sunar 2 หลายเดือนก่อน +5

      Dai kati online vako rw maile juna video cmt gardai basxau tw😅

    • @AayushAK
      @AayushAK 2 หลายเดือนก่อน

      yo pani kunai jhole ho fake id chalaune
      @@Bibek_Sunar

    • @knowledgepoint09
      @knowledgepoint09 2 หลายเดือนก่อน +8

      Fake id bata hero nabau hai raute dai😂😂

    • @Balen_shah_fan123
      @Balen_shah_fan123 2 หลายเดือนก่อน +1

      ​@@Bibek_Sunarsaiho yrrr😂😂😂jata pani coment dekhxu 😂😂

    • @Bibek975
      @Bibek975 2 หลายเดือนก่อน

      ​@@knowledgepoint09Tero bou route muji

  • @bishnupd3312
    @bishnupd3312 หลายเดือนก่อน +10

    धेरै राम्राे शुरुवात यी भतुवाले बिगारेर सब भता भुङ्ग बनाएका थिए बल्ल बालेनले सबै जगाउने याेजना बनाए खुशी लाग्याे ।

  • @bishnubohara7576
    @bishnubohara7576 2 หลายเดือนก่อน +34

    आश्चर्यजनक रुपमा एकदम राम्रो ।वास्तविक इतिहाँस खोतलेर मौलिकता पुन कायम गरिनु एक महत्वपूर्ण काम हो। यस्तो मौलिक नामको खोजि इण्डियामा पनि भएको थियो।

  • @highlightparda2638
    @highlightparda2638 หลายเดือนก่อน +7

    सलाम छ , बालेन सर । अबको निर्वाचन मा तपाई प्रधानमन्त्री बनाउन हामी जनता हजुर लाई साथ दिन्छौ !! जय बालेन

  • @prashantshrestha977
    @prashantshrestha977 2 หลายเดือนก่อน +20

    काठमाडौ आफैमा ईइतिहास र पुरातत्त्व बाेकेकाे संग्रहालयकाे सहर हाे यसकाे वास्तविक नाम संकलन गर्नु र राख्नुमा एउटा ठुलाे काम हाे मेयर साबकाे याे कदमले खुसी र वास्तविकता झल्काउने छ ।।🙏🇳🇵

  • @kajisujanthapa4344
    @kajisujanthapa4344 หลายเดือนก่อน +5

    बालेन मात्रै हो नेपाल को एक सच्चा सपूत ।।जय बालेन ❤❤

  • @deependrabikramshah
    @deependrabikramshah 2 หลายเดือนก่อน +12

    सही हो यो पनि, बालेनलाई धन्यबाद ।

  • @dalbahadurgahamagar1912
    @dalbahadurgahamagar1912 2 หลายเดือนก่อน +68

    भविस्यमा प्रधानमन्त्रीको कुर्सिमा आसिन भइ बालेनको सिटि बाट बालेनको देश भन्न छिट्टै अवसर पाइयोस् ! 🙏🙏

    • @NobelRatnam
      @NobelRatnam 2 หลายเดือนก่อน +1

      😂😂😂😂

    • @dalbahadurgahamagar1912
      @dalbahadurgahamagar1912 2 หลายเดือนก่อน

      @@NobelRatnam 🙏🙏

    • @roshansshrestha182
      @roshansshrestha182 หลายเดือนก่อน

      😢machikne aba des ko nam pani balen country rakh

    • @Spark10-0
      @Spark10-0 หลายเดือนก่อน

      @@roshansshrestha182😅😅😅

  • @venepal132
    @venepal132 2 หลายเดือนก่อน +46

    बालेन्द्र मेयर साप यो काम सफल भयो भने फेरि मुटु जित्ने पक्का भो कति मुटु जित्नु जितेको जितेकै 🙏

  • @gorkhaman3785
    @gorkhaman3785 2 หลายเดือนก่อน +18

    यि भाईको सहि कुरा ।
    पुरानै नाम हुनु पर्छ।
    भारतले पी जताततै पुरानै नाम राखेक छ।

  • @chethriabdulrahman6781
    @chethriabdulrahman6781 2 หลายเดือนก่อน +13

    Yo honu parxa यो हुनु पर्छ १००% सहमत छु,
    नेपालि लाइ नेपाल को मायाँ मेटाउँने काम भाइ रा छ ,यो काम भने को नेपालि लाइ नेपाल को मायाँ जगाउँने र नेपाल को भबिस्य उज्वल बनाउँ ने काम मा नेपालि लाइ लगाउँने एक महत्व पुर्ण अँस हो हामि साथ छौ

  • @saibalsengupta6643
    @saibalsengupta6643 หลายเดือนก่อน +8

    मृत्यु हुन लागेको मान्छेमा फेरि स्वासप्रवाह भएकै जस्तो हो बालेनजीको यो पहल!

  • @basukafle2660
    @basukafle2660 หลายเดือนก่อน +1

    सुन्दर काम,
    शिलामुग= सिनामंगल!
    अपभ्रंश शब्द, यसरी कालान्तरमा स्थाननाम फेरिने हुँदो रैछ।
    जनजिब्रोले सजिलो खोज्छ ।
    भाषाको विकासमा यसरी नै शब्दहरु बदलिन्छन्।

  • @SmilingFishBowl-xw1jr
    @SmilingFishBowl-xw1jr 2 หลายเดือนก่อน +10

    अरु भन्दा बालेन जि नै ठिक।।🙏🙏🇳🇵🇳🇵

  • @binodshrestha3409
    @binodshrestha3409 2 หลายเดือนก่อน +6

    एकदम स्वागत योग्य काम ।

  • @nirajanbinodpokharel6879
    @nirajanbinodpokharel6879 2 หลายเดือนก่อน +3

    एउटै मन कति पटक जित्छाै बालेन । वा वा वा

  • @Ramshrestha2708
    @Ramshrestha2708 หลายเดือนก่อน +3

    कति राम्रो काम बालेन को ❤❤❤❤❤

  • @JesusMobile1
    @JesusMobile1 22 ชั่วโมงที่ผ่านมา

    गुद ❤ एकले अर्कोलाई सपोर्त गर्दै अगाडि बधौ 🙏

  • @user-um3gv5yv3q
    @user-um3gv5yv3q หลายเดือนก่อน +1

    Hamro Balen ramro Balen.. Proud of our honest intelligent energetic hardworking deshbhakta swabhimani mayor Balen Shah 🙏

  • @Dynamic840
    @Dynamic840 2 หลายเดือนก่อน +3

    प्राचीन नाम राख्नु अत्यन्तै राम्रो कुरा हो ,हाम्रो संस्कृति ,प्राचीन सभ्यता झल्किने नाम राख्नु राम्रो कुरा तर नेवारी नाम दिमाखमा राख्न भने हामिलाइ केही समय त अबस्य लाग्छ । जे होस् बालेनको सबै काम प्रसंशा गर्न लायक छन् ।

  • @NPLLover
    @NPLLover หลายเดือนก่อน +2

    खास भन्ने हो भने नेपाल भरि एस्तै गर्नुपर्ने हो
    हाम्रो मेयर राम्रो मेयर❤❤

  • @user-qv4ck7qs7l
    @user-qv4ck7qs7l หลายเดือนก่อน +8

    नमस्कार सबै मा सही छ तर जातिय छुवछुतमुक्त हुनु पर्छ है सबै ले बाँच्न र बस्न पाउनु पर्छ है जय बलेन सुनिता ज्यू ❤❤❤🎉🎉🎉🎉🎉

  • @preciousreading1934
    @preciousreading1934 หลายเดือนก่อน +3

    अपभ्रंश प्राचीन ठाउँनामहरु साबिकनामकरण गर्ने अभियान देश भरनै गरिनु पर्। त्यसो त संसारलेनै गर्नुपर्ने काम हो र गरिरहेकै छन्।
    कामनपाले यसको सुरुवात गर्नु देशभरका स्थानीय सरकारलाई त्यसो गर्ने सन्देश दिनु हो र यो अब्बलअपरिहार्यकदम हो।

  • @user-ei1nn1hd9m
    @user-ei1nn1hd9m 2 หลายเดือนก่อน +5

    सलाम ❤ बालेन सर छ । जय गोरखा (नेपाल)❤❤️

  • @shivarajpandey8958
    @shivarajpandey8958 หลายเดือนก่อน +3

    राष्टको एक मात्र सपूत वालेन को कार्यकूशल चरीत्रवान नैतिक वान र राष्ट प्रतीको वफादार एक हूनहारको व्यक्तीत्व भएको पाईयो तराई मूलमा जन्मदैमा राष्ट्रप्रती भित्री ह्रृदय मा सेवाको भाव भएमा के मात्र गर्न सक्दो रहेन छ त लखौं भ्रष्ट हरूकोमाझ एउटा चन्द्र सूर्य जस्तो चम्किनू मा कम्तिठान्नु हूंदैन सवैले हातौ हात सहयोग गर्व साथ गर्नु पर्छ

  • @SupinGolayOfficial
    @SupinGolayOfficial 2 หลายเดือนก่อน +13

    The Great Vision of Mayor Balen❤.

  • @balarampradhan6150
    @balarampradhan6150 2 หลายเดือนก่อน +12

    God bless. Dear. Balen. &. Team.

  • @user-my4ug7rx6d
    @user-my4ug7rx6d หลายเดือนก่อน +1

    साह्रै राम्रो बधाई छ❤❤❤❤❤🎉

  • @chetankarkiOrangeStudio
    @chetankarkiOrangeStudio หลายเดือนก่อน +1

    Ekdam Ramro kaam bhayo , you thank you so much for the news

  • @user-ms1lw6gd5r
    @user-ms1lw6gd5r 2 หลายเดือนก่อน +12

    बालेन र रबि को त नाम सुनेनी खुशी हुन्छ मन ।।।❤

    • @bishnuprasadkafley5362
      @bishnuprasadkafley5362 หลายเดือนก่อน

      यी दुई एक हुने हो भने देसले कोल्टो फोर समय लाग्दैन्🙏🙏🙏😊

    • @dineshbudha4757
      @dineshbudha4757 หลายเดือนก่อน

      वालेन संग रविलाई दाँज्न मिल्दैन

  • @NarendraLama9288
    @NarendraLama9288 หลายเดือนก่อน

    गुड बालेन मेयर ज्यु पुरानो नेपाल छिटोभन्दा छिटो फर्काउनु र फरकाउछ भन्ने विस्वास छ

  • @nembangsurya84
    @nembangsurya84 2 หลายเดือนก่อน +4

    एकदम राम्रो काम

  • @narendradahal9472
    @narendradahal9472 14 วันที่ผ่านมา

    जय नेपाल राजतन्त्र जिन्दावाद

  • @baburamrai7193
    @baburamrai7193 2 หลายเดือนก่อน +15

    देशैभरि नाममा यस्तो अपभ्रंस भएको वा गरिएको छ । यो सबैको पुनरुत्थान गर्नु पर्छ ।

  • @jithendarmandal3269
    @jithendarmandal3269 หลายเดือนก่อน

    🙏🏻⛳Jay ho Balen Sir Jay ho 🇳🇵 Nepal ❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉❤🙏🏻⛳❤️⛳⛳⛳⛳🙏🏻🇳🇵🎈🎉🎉🎉🎉🎉🎈🎈❤️❤️❤️❤️🎈🎈🎈🎈🎈

  • @user-dy3tg8lw5e
    @user-dy3tg8lw5e หลายเดือนก่อน

    very good Balenji and mahadev ji very good way and work Wow

  • @lukehebrew_official777
    @lukehebrew_official777 หลายเดือนก่อน +1

    Wow! It's a great job. Really nice and important so far. Thank you KTM Metropolitan. Praise the Lord! Amen.🇳🇵❤️❤️❤️🇳🇵

  • @user-py5px5wc3m
    @user-py5px5wc3m 2 หลายเดือนก่อน +8

    सर्हानिय कामको सुरुवातको लागि नमन देशको इतिहाँस, कला, संस्कृती जनेर्णा गर्न लागेकोमा

  • @kkraja977
    @kkraja977 2 หลายเดือนก่อน

    धेरै राम्राे काम 🙏🏻

  • @bimalbajracharya312
    @bimalbajracharya312 หลายเดือนก่อน

    धन्यवाद

  • @gautamthapa3149
    @gautamthapa3149 หลายเดือนก่อน +1

    मौलिक नाम नै हुनुपर्छ ।

  • @jeevanshrestha2039
    @jeevanshrestha2039 2 หลายเดือนก่อน +1

    I appreciate his efforts and his dedication to the country and to the people....I support mayor Balen Shah..,thank you so much mayor Balen Shah

  • @sashimaskey3845
    @sashimaskey3845 หลายเดือนก่อน

    Thank you meayer saheb

  • @ramjimardaniya1161
    @ramjimardaniya1161 27 วันที่ผ่านมา

    Great leader Mr balen sha ❤❤❤

  • @RameshVeerKhadka
    @RameshVeerKhadka หลายเดือนก่อน

    एकदमै राम्रो काम सलाम बालेन

  • @uttamshrestha288
    @uttamshrestha288 2 หลายเดือนก่อน +1

    Great work

  • @faktanglungrock6951
    @faktanglungrock6951 14 วันที่ผ่านมา

    Good job 🎉❤

  • @padamkandangwa4126
    @padamkandangwa4126 2 หลายเดือนก่อน

    Great ,great ,great job !!!!

  • @AmarKhatri-yf3hj
    @AmarKhatri-yf3hj 2 หลายเดือนก่อน +1

    Jai balen Sir ❤️❤️❤️ Jai Nepal 🇳🇵🇳🇵🇳🇵 Jai Rabi Sir ❤️❤️salam xa 2 asali desh vakta maha purush harulai🙏🙏🇳🇵❤️🤝🇳🇵

  • @minsaru8920
    @minsaru8920 2 หลายเดือนก่อน +1

    अति राम्रो काम

  • @binitabuddhacharya3890
    @binitabuddhacharya3890 2 หลายเดือนก่อน

    One of my wish gonna be fulfill.. happy😊

  • @roshansherchan6350
    @roshansherchan6350 2 หลายเดือนก่อน

    Very appreciative step.

  • @chandbahadurrana9629
    @chandbahadurrana9629 หลายเดือนก่อน

    राम्रो काम गर्नेहरूलाई सलाम छ 🔥🔥🔥🔥🔥 जय नेपाल

  • @user-eq1xu2kz3e
    @user-eq1xu2kz3e 2 หลายเดือนก่อน +2

    राम्रो कार्य

  • @user-xy7do3ep3i
    @user-xy7do3ep3i 2 หลายเดือนก่อน +2

    Good job🎉🎉🎉🎉

  • @candid_____8309
    @candid_____8309 2 หลายเดือนก่อน

    Appreciate👏🏻🥰

  • @bhimsenparajuli8845
    @bhimsenparajuli8845 2 หลายเดือนก่อน +1

    Well defined obejectives.Apreciated

  • @user-ru5jp4et6z
    @user-ru5jp4et6z หลายเดือนก่อน +1

    Hamro Balen ramro Balen.. Proud of our honest intelligent hardworking patriotic mayor Balen Shah..

  • @balbahaduracharya90
    @balbahaduracharya90 2 หลายเดือนก่อน

    Great historical work

  • @devkoirala3903
    @devkoirala3903 หลายเดือนก่อน

    Great effort from great person ❤🇳🇵🇳🇵

  • @balkrishnadangol824
    @balkrishnadangol824 2 หลายเดือนก่อน +1

    धेरै खुशिको कुरा ।

  • @WhatIThink-ib8yo
    @WhatIThink-ib8yo 2 หลายเดือนก่อน

    Great vision ❤️❤️🎉

  • @user-me3bs9vq3w
    @user-me3bs9vq3w 2 หลายเดือนก่อน +2

    Right❤

  • @binodshrestha2524
    @binodshrestha2524 2 หลายเดือนก่อน +8

    Thank you Balen shah sir & sunita dongol jiu salam chha all of your team you are Great very good & very good points well done 👍🙏

  • @chandra8234
    @chandra8234 2 หลายเดือนก่อน

    अतति राम्रो

  • @bandanashrestha8086
    @bandanashrestha8086 2 หลายเดือนก่อน +1

    best wishes to your each action 💕🇳🇵💕

  • @bhaktamalla8985
    @bhaktamalla8985 2 หลายเดือนก่อน

    dherai ramro👍️

  • @DEURALI.2024
    @DEURALI.2024 2 หลายเดือนก่อน

    सकारात्मक काम यो काम देशै भरि हुनुपर्छ

  • @debulama2480
    @debulama2480 2 หลายเดือนก่อน +2

    Good👍👍

  • @tnthamsuhang5184
    @tnthamsuhang5184 2 หลายเดือนก่อน +6

    Good

  • @sumatibajracharya7098
    @sumatibajracharya7098 หลายเดือนก่อน

    Great job keep it up Balen!

  • @mprs2sujan97
    @mprs2sujan97 2 หลายเดือนก่อน +2

    Wow young power🙏❤️🥰

  • @user-ex2ey6pp7p
    @user-ex2ey6pp7p 2 หลายเดือนก่อน +2

    जो मान्छे छ र त हाम्रो साहस बढेको छ!

  • @rajurai8809
    @rajurai8809 หลายเดือนก่อน

    Good work Ballen Shah keep it up.🙏🙏🙏🙏

  • @deepakbhandari4227
    @deepakbhandari4227 2 หลายเดือนก่อน +2

    Keep it up Balen!

  • @yadavbalram6177
    @yadavbalram6177 2 หลายเดือนก่อน +2

    Jiyo sher

  • @DhaniYadav-pm9oc
    @DhaniYadav-pm9oc 2 หลายเดือนก่อน

    मलाई यो निणर्य धेरै राम्रो लागयो ।। jay balen sir ❤️❤️🙏🙏🇳🇵🇳🇵

  • @user-vb7fw8px4l
    @user-vb7fw8px4l หลายเดือนก่อน

    बालेन बालेन बालेन ✌️🤙😘❤️🇳🇵

  • @shyamsingthapa8031
    @shyamsingthapa8031 2 หลายเดือนก่อน

    राम्रो,प्रसंसायुत्त काम ।

  • @laeiyal7661
    @laeiyal7661 2 หลายเดือนก่อน

    💯 good work 👍

  • @HimalxhoraaCr7
    @HimalxhoraaCr7 2 หลายเดือนก่อน

    Love u balen sir go ahead 💜💜💜

  • @emanabhattaraighimire1912
    @emanabhattaraighimire1912 2 หลายเดือนก่อน +1

    Grt

  • @Mr.pradhan777
    @Mr.pradhan777 2 หลายเดือนก่อน

    अति सुन्दर 🎉

  • @radheworldmodelclassforloc7170
    @radheworldmodelclassforloc7170 2 หลายเดือนก่อน +1

    LOVE FROM YOUR HOME ground MAHOTTARI

  • @ajaan4
    @ajaan4 หลายเดือนก่อน

    धेरै खुशि लाग्यो यो कामले

  • @nm2859
    @nm2859 2 หลายเดือนก่อน

    Khatra.... good

  • @nimamoktan8069
    @nimamoktan8069 2 หลายเดือนก่อน +2

    BRAVO & Well done. Salute to Balen & the team. This is really a huge leap taken towards the preservation of our GREAT history and culture. I was born and grown up in Sinamangal ward-9 of Ktm district, but fortunately and by the great initiation of Balen & the team just today only I got to know the real and meaningful name of my own birthplace. "Silamugha" the real name of today's ''Sinamangal' is actually connected to one of our national treasure Hn. Shankhadhar Sakhwa", knowing of this simple yet great fact makes me so much proud.

  • @sumitrayonjon2082
    @sumitrayonjon2082 2 หลายเดือนก่อน

    जय बालेन,जय नेपाल 🙏❤️

  • @maiyanayabha7274
    @maiyanayabha7274 2 หลายเดือนก่อน

    good job❤

  • @dhrubapaneru6475
    @dhrubapaneru6475 หลายเดือนก่อน

    ❤Good news for civilian

  • @arjunsharmah8141
    @arjunsharmah8141 หลายเดือนก่อน

    Best wishes!

  • @subashchapagain6791
    @subashchapagain6791 2 หลายเดือนก่อน

    राम्रो ,एकदम राम्रो ।

  • @keshabtamrakar491
    @keshabtamrakar491 หลายเดือนก่อน

    सलाम ज्व ज्व लपा

  • @maheshrai1605
    @maheshrai1605 หลายเดือนก่อน

    Super, Super

  • @engclassgopirajadhikari2305
    @engclassgopirajadhikari2305 2 หลายเดือนก่อน

    Good work.

  • @chandankumarsah5514
    @chandankumarsah5514 2 หลายเดือนก่อน +1

    Great hero. We need 1000 of balen in Nepal. ❤