काँग्रेसको नाराबाजीले जंगिए प्रचण्ड, इतिहासले धिकार्ने टिप्पणी, विश्वासको मतमा हतारो || PM Prachanda

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 พ.ค. 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , TH-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

ความคิดเห็น • 195

  • @madanpandey4772
    @madanpandey4772 13 วันที่ผ่านมา +31

    काङ्ग्रेसीहरुको यो बालहटको परिणाम 84 मा यिनिहरुलाई भारी पर्ने छ किनकी जनताले यो राम्ररी हेरिरहेको छ।

    • @jitsunar1763
      @jitsunar1763 13 วันที่ผ่านมา +1

      Yes of course 👍👍👍

  • @ETV599
    @ETV599 13 วันที่ผ่านมา +43

    काग्रेस लाई देश बाटै लखेट्नु पर्छ

  • @nitaraut3710
    @nitaraut3710 13 วันที่ผ่านมา +33

    बधाई छ समानिय प्रधानमन्त्री ज्युलाई बिश्वास मत लिनु भएकोले💐💐💐💐🙏🙏🙏❤️❤️❤️❤️👍️👍️👍️🇳🇵

  • @nandasunar5006
    @nandasunar5006 13 วันที่ผ่านมา +20

    यो भारतको कांग्रेस को भाइ लाई लखेत्नै पर्छ नेपाल बात

  • @mohabalyadav559
    @mohabalyadav559 13 วันที่ผ่านมา +31

    कालो कांग्रेसलाई पेलेर अगाडि बढ्नु

  • @roshanmagar1988
    @roshanmagar1988 13 วันที่ผ่านมา +15

    भ्रष्टाचार गर्न नपाउन पाइने भयो भनेर कङ्रेसको रुवाबासी चलेको छ।

  • @harishbhatta4990
    @harishbhatta4990 13 วันที่ผ่านมา +43

    कांग्रेस लाई पेल्नै पर्छ ।।

  • @thamansharma1159
    @thamansharma1159 13 วันที่ผ่านมา +10

    धिकार छ कालाे भ्रष्ट्र कांग्रेसलाई

  • @nahakulchaulagain2434
    @nahakulchaulagain2434 13 วันที่ผ่านมา +1

    इतिहास ले कसलाइ धिक्कार्छ। भोलि ओलो ले देखाउछन। ईतिहास त्यति पर गयको छैन।

  • @narendradhungel964
    @narendradhungel964 13 วันที่ผ่านมา +6

    कालो काँग्रेस माथिको पेलाई ठिक छ ।

  • @avishekpandey4477
    @avishekpandey4477 13 วันที่ผ่านมา +18

    लुटेराहरुको अन्त्य छिटो भन्दा छिटो गरौ।समर्थन गरौ।

  • @KamansinghRana-om9ng
    @KamansinghRana-om9ng 13 วันที่ผ่านมา +8

    संसद बैठक अवरुद्ध गर्ने क्षतिपूर्ति उपलब्ध गराउन कानुन बमोजिम कारबाही हुनुपर्छ

  • @sarojshrestha1362
    @sarojshrestha1362 13 วันที่ผ่านมา +6

    काङ्ग्रेस नै हो यो देश विकासको बादक फरक पर्दैन।।

  • @SagarMan-wi5es
    @SagarMan-wi5es 13 วันที่ผ่านมา +10

    मर्यादा पालक को घडी चोर्ला है रामहरी ले हुलमुल मा😅

  • @padamrai2618
    @padamrai2618 13 วันที่ผ่านมา +4

    बधाई तथा सुभ कामना प्रधानमन्त्री ज्यु लाई

  • @jayjaynepal9734
    @jayjaynepal9734 13 วันที่ผ่านมา +1

    सहि भन्नुभयो प्रम ज्युले ।बधाई तथा शुभकामना 🎉🎉🎉

  • @mdsaroj8458
    @mdsaroj8458 13 วันที่ผ่านมา +5

    मर्ने बेला हरियो काक्रो भनेको यहि हो प्रचण्ड ले गर्दा काङ्ग्रे ले यति साम्सद पायो अब यो 84 काङ्ग्रे सकिने लछ्यन हो ।अब सरकार र प्रचण्ड ले काङ्ग्रे लाई पेलेरै अगि बढनु पर्छ ।

  • @sherdangi2161
    @sherdangi2161 13 วันที่ผ่านมา +5

    सान का साथ हिन्नु भएकोमा धन्यवाद प्रचण्ड

  • @user-he1gv5bn7y
    @user-he1gv5bn7y 13 วันที่ผ่านมา +2

    भ्रष्टाचार को जननि कालो काङ्ग्रेस देश को बाधक हो!

  • @ranjupoudel5683
    @ranjupoudel5683 12 วันที่ผ่านมา +1

    👉अबको चुनावमा कसरी भोट माग्ने होला हुन त के लाज यिनीहरू लाइ भ्रस्टचार गरेर जनता लुटेर खानी बानी परेका मनु लाइ
    अनि तेसमा मुर्ख भेडो जनता पैसामा बिकेको नतिजा आज झल झली देख्नु पर्या छ हे भगवान्

  • @prembayak6491
    @prembayak6491 13 วันที่ผ่านมา +16

    घडी चोरलाई त दकेली rachan

    • @user-rb1ge7ng6r
      @user-rb1ge7ng6r 13 วันที่ผ่านมา

      चोर काङ्ग्रेस मुर्दबाद

    • @ramregmi6320
      @ramregmi6320 13 วันที่ผ่านมา

      छ्त्र्मान गुरुङको छोराको १४ लाख्को रोलेक्स ब्रान्डको घाडी होटेल रेडिसन बाट चोर्ने खतिवडा को हर्कत देख्दा कालो काग्रेस सकिने संकेत हो।

  • @narayangautam5293
    @narayangautam5293 13 วันที่ผ่านมา +2

    भारतिय कांग्रेस मुर्दावाद

  • @user-ex8hw1ow8j
    @user-ex8hw1ow8j 13 วันที่ผ่านมา

    नेपाली अनुहारका भारतीय जनावरहरु।

  • @dilipsunar267
    @dilipsunar267 13 วันที่ผ่านมา +2

    यो लज्जास्पद भयो येस्तै हर्कत्ले ब्यवस्था माथि चुनौती थपिने छ

  • @keshabrai8064
    @keshabrai8064 13 วันที่ผ่านมา +1

    संसदको सदनमा "घडी चोर" रामहरि खतिवडा लगायत अन्य भ्रस्टाचारीहरुको हर्कत र चुरिफुरी आम नेपाली जनताले नियाली राखेका छन् ।

  • @sherbahadurthapakshetri9883
    @sherbahadurthapakshetri9883 13 วันที่ผ่านมา +4

    काङ्रेसिहरु सता बाहिरा बस्नु परेको ले पागल भएका छन्!!

  • @bikramkarkee8154
    @bikramkarkee8154 13 วันที่ผ่านมา +8

    प्रधानमन्त्री भनाउदो रुन मात्र सकेनछ। अनि काङ्ग्रेसका नेता भनाउदा हरुको लाजनिती । थुइक्क हाम्रो नेपालका ठग चोर भ्रष्टाचारी हत्यारा नेताहरु अझै देश बनाउछु भन्दै हिडेका छन लाज पचेका नकचरा हरु। झोलेहरु पनि पछिलागेर उफ्रेको देख्दा दिचरा भन्न मन लाग्यो । अझै हामी जन्ताले कति सास्ती भोग्नु पर्ने हो 😪😪😪

  • @user-tf7pg7gd9s
    @user-tf7pg7gd9s 13 วันที่ผ่านมา +3

    रोलेक्स घडी बडो छलाङ लागाको छ त।

  • @bjaymukhia8225
    @bjaymukhia8225 13 วันที่ผ่านมา +3

    घडीमा बात लाग्यौ भनेर रामहरि खतिवडा ले प्रधानमन्त्री लाई नै हातपात गरेको देख्दा छक्कै परे शारा जन्ता
    थुक्क नेपाली काङ्ग्रेस को मुखुण्डो उत्रेको हेर्दा आगामी चुनाव मा कुन मुख ले भोट माग्छन होला गाँठे।

  • @sanjeevkumar132
    @sanjeevkumar132 13 วันที่ผ่านมา

    Congress bhrasta netaharu KO party ho

  • @DipakKoirala-tk6vl
    @DipakKoirala-tk6vl 13 วันที่ผ่านมา

    भेलयिमा काङ्ग्रेस छाेडियच जय घन्टि

  • @eshworshahi2821
    @eshworshahi2821 13 วันที่ผ่านมา

    पर्चन्न लाई पनि अजरबैजान सिमानाको जस्तो घटना बनाउनु पर्छ

  • @user-mh9be5nl2d
    @user-mh9be5nl2d 13 วันที่ผ่านมา +2

    Aaha Kay ramro..khusi lagyo

  • @parmanandbadu2747
    @parmanandbadu2747 13 วันที่ผ่านมา

    लाज पचेका नकच्राहरु जनताले यहि गर्न भाेट हालेका हुन भाेट गर्ने जनताकाे अपमान भयाे यस्ताे हर्कतले

  • @mangaltamang2278
    @mangaltamang2278 13 วันที่ผ่านมา +3

    Good prachanda g good

  • @user-eq1vp8tm8j
    @user-eq1vp8tm8j 13 วันที่ผ่านมา

    Ram ram

  • @tulasipoudyal9959
    @tulasipoudyal9959 13 วันที่ผ่านมา

    निभ्ने बेलाको बत्ती !

  • @shivrajoli9498
    @shivrajoli9498 13 วันที่ผ่านมา

    कठै बिचारा कंग्रेस भ्रष्टचारको सबै फाईल खुल्नेभयो भनेर छटपटाको होकी

  • @loknathsanjel743
    @loknathsanjel743 13 วันที่ผ่านมา

    साम्सद भवनमा नारा जुलुस लाउन मिल्छ

  • @madrajkhatiwada
    @madrajkhatiwada 13 วันที่ผ่านมา

    काग्रेस का सवा सद ज्यु हरु के न राम्रो उत्यजित😅

  • @user-md1mg7hh6z
    @user-md1mg7hh6z 13 วันที่ผ่านมา

    काङ्ग्रेस लाई 84 मा भितामा पुराउ जनता

  • @user-pu6jw1vf3d
    @user-pu6jw1vf3d 13 วันที่ผ่านมา

    Very good pm

  • @DeepakSharma-qy9et
    @DeepakSharma-qy9et 12 วันที่ผ่านมา

    Jaba samma congress xa hami sadai pexadeya ko rastra ma 10 number bhitra parxau.

  • @ameerkc5033
    @ameerkc5033 13 วันที่ผ่านมา

    एक्दम राम्रो
    जहिले बन्द जहिले अवरोध ?
    नौटन्की कङ्रेस लाई पेलेर न गै कुनै विकल्प नै छैन

  • @pokhrelom6440
    @pokhrelom6440 13 วันที่ผ่านมา

    17000 काे हत्यारा तिमीलाई फाँसी मा नझुणड्याए सम्म याे देशले निकास पाउँदैन्।

    • @alexkep7635
      @alexkep7635 13 วันที่ผ่านมา +1

      काग्रेस यो देशको लागी अभिसाप हो

  • @lokbahadurkhattri8667
    @lokbahadurkhattri8667 13 วันที่ผ่านมา

    Badhaix pm jyu

  • @dhanthadamagar8188
    @dhanthadamagar8188 13 วันที่ผ่านมา

    काम छैन यो गाँड्तन्त्र को लुटेरा हरुको सब लाई एउटै खाल्डो मा हालिदिए हुन्छ ।

  • @user-hx3ku8hj3h
    @user-hx3ku8hj3h 13 วันที่ผ่านมา

    Rolex⌚घडी चोर को अनुहार

  • @baburamrijal1500
    @baburamrijal1500 12 วันที่ผ่านมา

    कोहि त रूदै त छैनन?

  • @tejendramanmalla7072
    @tejendramanmalla7072 13 วันที่ผ่านมา

    हरूवा गोरूको छेरूवा दाउ भन्दा कांग्रेस तिर लक्षित हुन्छ कि। वेला नकुवेला वजि नेला।

  • @bhugol123
    @bhugol123 13 วันที่ผ่านมา

    केहि हैन काङ्रेस एमेरिकन्को घोडाभएको हो पाकिस्तान जस्तै 100% फरक पर्दैन। ८४मा 0 मत दिएर काङ्रेस्लाइ सबक सिकाउ। भ्रस्टचार र अराक बेथितिको पिता हो काङ्रेस त्यस्पछि एमाले यो दुइदललाइ त जनताले भोट पनि किन दिन्छ।

  • @anusha8543
    @anusha8543 13 วันที่ผ่านมา

    भाते र भ्रस्टाचारी हरू खुसी,अब बिस्तारै मिलेर लुट

  • @user-xc8dp7bp5l
    @user-xc8dp7bp5l 13 วันที่ผ่านมา

    नेपालमकङरेस,फरकिनेवलाछइना,आबको,इतिहहस,कालमा

  • @amarbohara-wb8ni
    @amarbohara-wb8ni 13 วันที่ผ่านมา

    ❤❤

  • @pappuroy1915
    @pappuroy1915 13 วันที่ผ่านมา

    यो न्यज कहिले को हो

  • @user-tn3ut7wp8k
    @user-tn3ut7wp8k 13 วันที่ผ่านมา

    Congress afai sakiney bato ma Xa

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc 13 วันที่ผ่านมา

    यो कस्तो गतिविधि हो

  • @BMBasel
    @BMBasel 13 วันที่ผ่านมา

    आज आएर प्रचण्ड ले सही गरे कालो काङ्ग्रेस हरु लाइ यसरी पेलेर जानुपर्ने

  • @gurkhaop3987
    @gurkhaop3987 13 วันที่ผ่านมา

    congress le ghandai prachandra ko naak vachena ... estai hunu parne ho ... good jub

  • @deepbhahadur4409
    @deepbhahadur4409 13 วันที่ผ่านมา

    प्रचन्ड बिस्वसको मत लिदै नेपाली काङरेस चेपिदै हा हा

  • @surendrakunwar5805
    @surendrakunwar5805 13 วันที่ผ่านมา +10

    अनि मलाई बोल्न दिएछी जस्तो पनि छानबिन समिति बनाउन तयार छु भन्ने ले बोलेछी समिती बनाउन तयार भएकी गफ दिएछी सकियो 🙄🙄🙄

    • @SandeshPun-7
      @SandeshPun-7 13 วันที่ผ่านมา +1

      Sakiyax dakaharuko Mäñxè hunra 😢

    • @nareshthapa2404
      @nareshthapa2404 13 วันที่ผ่านมา

      Banaunu parxa ta vanexa ni, bakhra, tika, whitebody, baluwatar, bhutani kanda sabai banam vanexa…. Congress lai sahakari ko matra chai kina chaiyo? Tyo ni 1/2 ta 16 ota kai banauna kina manena?

    • @SandeshPun-7
      @SandeshPun-7 13 วันที่ผ่านมา

      @@nareshthapa2404 ya vane pxii Puno le khana hune maile Khan nahuney vaneko hai bujhiyo kt ko para 😂😂😂

    • @alexkep7635
      @alexkep7635 13 วันที่ผ่านมา +1

      नदिनाला बेच्ने,कलकारखाना बेच्ने ,सरकारी जग्गा खाने, स्काउटको जग्गा खाने देउबाको छोराले डढ अर्बको जग्गा किनेको रामचन्द्रको छोराले बेलायतमा ५ घर किनेक पनि छानबिन समिती बनाउन भ्रष्ट काग्रेसले।

  • @jitsunar1763
    @jitsunar1763 13 วันที่ผ่านมา

    Sahi kura prachanda ji😊👏👏👏👏👏

  • @atmatimsina3353
    @atmatimsina3353 13 วันที่ผ่านมา

    Some times Prachanda looks like a great ledear.

  • @harkrajupadhyay2123
    @harkrajupadhyay2123 13 วันที่ผ่านมา

    प्रचण्ड र माओबादिले मर्यादा पालकहरुको हात भाचेको र कुर्सी तोडफोड गरेको कुरा बिर्सेको हो कि ??

  • @RoshanAryal-ky4fk
    @RoshanAryal-ky4fk 13 วันที่ผ่านมา

    RYLAY ko DAKA PARTY
    Worst corrupted DAKA
    BAKHRA
    BOOKA
    I saw ROLEX CHOR

  • @MohanSharma-ic2ek
    @MohanSharma-ic2ek 13 วันที่ผ่านมา

    जनता झुक्याउने नाटक हेरी रा थें ।

  • @user-st9ib6yv6u
    @user-st9ib6yv6u 13 วันที่ผ่านมา

    rip

  • @baburamsubedi3843
    @baburamsubedi3843 13 วันที่ผ่านมา

    बजेट भाषणमा bag खोसेको इतिहास साक्षी छत ।

  • @birbahadur6107
    @birbahadur6107 13 วันที่ผ่านมา

    यो कांग्रेस भनने पाटी लाइ कून बीदेसी हरूले चलाइ राछ भारत अमेरीका यूरोप यूनीयन कोमनट मा लेखनू होला

  • @BhojrajBhusal-re1qx
    @BhojrajBhusal-re1qx 13 วันที่ผ่านมา

    सत्ता गुमाउदाको पीडा थुइक्क हरिलठ्ठु कंग्रेस

  • @somsingar1304
    @somsingar1304 13 วันที่ผ่านมา

    जनताको भत्ता खायेर के तमास हो यो।

  • @user-mk5vv1ec2r
    @user-mk5vv1ec2r 13 วันที่ผ่านมา

    Nc.oooooo

  • @Broken12860
    @Broken12860 13 วันที่ผ่านมา

    काङ्ग्रेस सकियो

  • @lamahyolmo9535
    @lamahyolmo9535 13 วันที่ผ่านมา

    Good luck rabi sir ❤❤❤❤❤

  • @DwarikaDhunganaofficial
    @DwarikaDhunganaofficial 13 วันที่ผ่านมา

    योहो गणतन्त्र?

  • @BikashShrestha-ep3th
    @BikashShrestha-ep3th 13 วันที่ผ่านมา

    congress sidaau raja liyrra aau

  • @user-uh7cg6tp3y
    @user-uh7cg6tp3y 13 วันที่ผ่านมา

    काङ्ग्रेस ब्बोउलायो

  • @ShyamKhatiwada-fh7iw
    @ShyamKhatiwada-fh7iw 13 วันที่ผ่านมา

    Conress aba raja sanga milnu parcha

  • @himalpun6110
    @himalpun6110 13 วันที่ผ่านมา

    Goood Parchandaji

  • @sherpa0079
    @sherpa0079 13 วันที่ผ่านมา

    प्रचण्ड नामै काफी छा

  • @CandySherpa
    @CandySherpa 13 วันที่ผ่านมา

    Baddai xa

  • @kishortamang3390
    @kishortamang3390 13 วันที่ผ่านมา

    Good p

  • @user-op9vj6kt2y
    @user-op9vj6kt2y 13 วันที่ผ่านมา

    जाद्खायर आउछन क्याहो सदन्मा

  • @mayashrestha5910
    @mayashrestha5910 13 วันที่ผ่านมา

    Good job Prime Minister 👏

  • @rajanthapa8868
    @rajanthapa8868 13 วันที่ผ่านมา +2

    प्रचण्ड को निरंकुश तन्त्र

    • @ramjigautamramjigautam1282
      @ramjigautamramjigautam1282 13 วันที่ผ่านมา

      महिला सामस्द हरुलाइ कति उग्र हुन मन लागे छ ईतिहास रहने हाे कि

    • @yubrajtiwari3580
      @yubrajtiwari3580 13 วันที่ผ่านมา

      Rip

  • @sagarkatwal551
    @sagarkatwal551 13 วันที่ผ่านมา

    Yowa neta vara paney gagan thapa ko rajnetey kasto ho

  • @sameershrestha8654
    @sameershrestha8654 12 วันที่ผ่านมา

    Rolex ghadi sab vanda badi ufridai racha😁😁🤗🤗

  • @user-mv7gs3qq3p
    @user-mv7gs3qq3p 13 วันที่ผ่านมา

    यो लुटतन्त्र को अन्त्य राजतन्त्र पुनःस्थापन आज को आवस्यकता

  • @Themcfivecircusisabelle
    @Themcfivecircusisabelle 13 วันที่ผ่านมา

    Yo desh bechuwa congreess lai makai jhai bhutnu parcha.

  • @user-uf5wb5lv9b
    @user-uf5wb5lv9b 13 วันที่ผ่านมา

    Varstacar garna napayera bahira vayeko vedaharu

  • @B-happy4u
    @B-happy4u 13 วันที่ผ่านมา

    😂😂😂😂😂😂😂मेराे id पनि 5k गरिदेउ न हाै🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ShishirRawat-kv3bz
    @ShishirRawat-kv3bz 13 วันที่ผ่านมา

    BharasTaachari ko arajaktaa

  • @user-xi9lg5rv3j
    @user-xi9lg5rv3j 13 วันที่ผ่านมา

    Yo gama jau

  • @user-rc1xu2fn4c
    @user-rc1xu2fn4c 12 วันที่ผ่านมา

    THukka vrasta kangres

  • @chetprasad2643
    @chetprasad2643 13 วันที่ผ่านมา

    काग्रेश यति बेला भेडा जस्तै बनेको छ

  • @bishnughimire1776
    @bishnughimire1776 13 วันที่ผ่านมา

    nepal ma re call ko bebastha chaki choin cha bhane sabai tira bata re call thalu i bheDa kangresa lai taha lagaunu paro.

  • @Rampal44
    @Rampal44 12 วันที่ผ่านมา

    Thuka Congress of Nepal 🤬🤬😡😡🐖🐖🐖🐖🐖🐖

  • @user-fe3dr9ce9s
    @user-fe3dr9ce9s 13 วันที่ผ่านมา

    luteralai jel kochnu parchha

  • @santoshadhikari3172
    @santoshadhikari3172 13 วันที่ผ่านมา

    Lutera kangresko kaam xaina aab yahi ho mauka parchand g

  • @ramkumarshrestha3121
    @ramkumarshrestha3121 13 วันที่ผ่านมา

    घडि जोगाउ😂