मेरो श्रीमतीको स्वरमा जादु छ दाई • जाजरकोटबाट आएका यस्तो परिवारलाई भेटाए - नसोचेको भयोJajarkot jodi

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ม.ค. 2025

ความคิดเห็น • 540

  • @mohitkancha3989
    @mohitkancha3989 15 วันที่ผ่านมา +25

    सोर एकदमै राम्राे छ साङ्गीतिक क्षेत्रमा त्यति सजिलो पक्कै पनि छैन सफलता कोे शुभकामना

  • @deviprasad1434
    @deviprasad1434 15 วันที่ผ่านมา +25

    स्वर अति मिठो रैछ
    दुख पनि अति नै रैछ
    सहयोगी मनका धनि सर्जक कलाकार हरुले सहयोग गर्नुहुन अनुरोध गर्दछु।

  • @ausking-h1l
    @ausking-h1l 15 วันที่ผ่านมา +32

    लोक दोहोरि चाहि मिठो गाउनु भयो❤

  • @premngurung8069
    @premngurung8069 15 วันที่ผ่านมา +37

    अति मिठो स्वर गायिका हुनुपर्ने स्वर भेटियो।

  • @gitakhatri2353
    @gitakhatri2353 15 วันที่ผ่านมา +16

    प्रगतिको शुभकामना छ ।सबै ले साथ सपोट गरिदिनु पर्ने खालको स्वर रहेछ । उज्ज्वल भबिस्यको शुभकामना छ ।

  • @tilakgiri6694
    @tilakgiri6694 15 วันที่ผ่านมา +15

    बैनिको स्वर सारै मिठो छ।बैनिलाइ अग्रिम शुभकामना।
    बैनिको स्वरमा गीत छिटो रेकर्ड होस।

  • @KenijS
    @KenijS 10 วันที่ผ่านมา +2

    एकदमै सुमधुर आवाज उतिकै मिठास।

  • @PremChand-d7z
    @PremChand-d7z 15 วันที่ผ่านมา +44

    समधुर कोईलिको जस्तो आवाज रहेछ अगामिदिनम बैनिको गित्तले देसैई खावोस शुभकामना छ❤❤🎉🎉🎉🇳🇵🇳🇵🇳🇵

    • @abikdhamala9899
      @abikdhamala9899 15 วันที่ผ่านมา +5

      ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @dewanamrita
    @dewanamrita 15 วันที่ผ่านมา +12

    कति राम्रो बच्चा स्वर पनि राम्रो छ बहिनीको उज्ज्वल भविष्यको शुभकामना दुवैलाई❤

  • @jaybhadursingh7026
    @jaybhadursingh7026 15 วันที่ผ่านมา +8

    अतिमिठाे स्वर रहेछ खराेमिडीयाई हृदयदेखीनै धन्नेवात अनि स्वरकिधनी नानी लाई उज्जल उज्जल भबिषकाे शुभकामना❤❤❤

  • @SbhSbh-rs5gg
    @SbhSbh-rs5gg 15 วันที่ผ่านมา +22

    अति मीठो सोर रहे छ तपाईलाई बदाई छ❤❤❤❤❤❤❤❤

  • @RatnaRB7
    @RatnaRB7 17 ชั่วโมงที่ผ่านมา

    साच्चै यो स्वरको कदर हुनु पर्छ जस्तो लाग्छ सारै मिठो लाग्यो सुर पनि राम्रो सङ्ग लागेको छ बधाई छ धेरै धेरै शुभकामना छ छिट्टै गित सुन्न पाइयोस

  • @suryashrestha6007
    @suryashrestha6007 14 วันที่ผ่านมา +2

    यो स्वरले मौका पाए अवश्य सफलता पाउनेछ । संगीत सिकाउन सके अझै कति राम्रो हुन्थ्यो होला ।❤️❤️

  • @durgabahadur7769
    @durgabahadur7769 15 วันที่ผ่านมา +6

    लोक दोहोरि झनै राम्रो छ बैहिनी लाई साथ दिनु होला सरजकं गोबिन्द जि शुभ कामना❤️❤️

  • @himalxettri4376
    @himalxettri4376 15 วันที่ผ่านมา +9

    sangit class lira seknu vayo vani yo voice la nepal khanxa .nic voice 👌👍️❤❤..

  • @laxmansunar084
    @laxmansunar084 15 วันที่ผ่านมา +6

    सुरुमै हाइलाइटमा"भर्खर प्रीति बसेको बेला" भन्ने शब्द सुन्ने बित्तिकै स्वर त सारै राम्रो लाग्यो त। साच्चै कति मीठो खारिएको आवाज हो के! बहिनीलाई सफलताको अग्रिम सुभकामना!👏🌷🌹🌺🥀🎈🎉🎊🎀✨🎇🎆

  • @SumanMagar-v8q
    @SumanMagar-v8q 15 วันที่ผ่านมา +12

    aaha dami xa la vice rekat vayeko herna pau hai git❤❤❤❤❤❤❤❤❤😂😂😂😂😂😢😢😢😢😢😢

  • @MadanSingh-wq6wn
    @MadanSingh-wq6wn 14 วันที่ผ่านมา +1

    सारै सुन्दर स्वर छ बुनु को। अतिनै सम्भावना बोकेको स्वर छ।
    गोबिन्द सर बैनीको सपना साकार गर्ने अभिभारा हजुरको कांधमा आएको जस्तो लाग्यो। यो अभिभारा लाई पूरा गर्ने शक्ति भगवान ले हजुरलाई प्रदान गरुन।

  • @KarmaChaudhary-d5z
    @KarmaChaudhary-d5z 15 วันที่ผ่านมา +2

    बैनीलाई अगाडि बढ्ने मौका दिनुपर्छ

  • @AmbikaKunwar-k8n
    @AmbikaKunwar-k8n 14 วันที่ผ่านมา +1

    गोविन्द सर नमस्कार अत्यन्त महत्वपूर्ण सन्दर्भिक समाजमा लुकी रहेका प्रतिभाहरूलाई सफलतामा पुर्‍याउने ठूलो भूमिका निर्वाह गर्नुभएको छ हजुरलाई विशेष धन्यवाद नानुको स्वर अत्यन्त खारिएको छ, लोकप्रिय कार्यक्रम इन्द्रेणीमा सहभागी गराइदिनुहोला, साथै अन्य कार्यक्रममा सहभागी गराइदिनुहोला नानुको आगामी दिनको सफलताको हार्दिक शुभकामना छ।

  • @AnishaThapa-o9o
    @AnishaThapa-o9o 14 วันที่ผ่านมา +1

    दिजुको स्वर एकदमै राम्रो अनि समधुर छ।हामी सदैव साथ सपोर्ट गर्ने छौ।आशा छ हजुरको सपनामा अवस्य सफलता पाउनुहुने छ।,❤

  • @BijayaKumar-qb4zd
    @BijayaKumar-qb4zd 15 วันที่ผ่านมา +5

    बैनि को सोर धेरै धेरै राम्रो छ ह जुर ले साथ दिन पर्यो खरोको भाइ ले

  • @durgabahadur7769
    @durgabahadur7769 15 วันที่ผ่านมา +4

    आहा स्वर चाहिँ शान्ती श्रीको जस्तै छहै बैहिनीको उज्वल भबिसेको कामनाछ अनि खरो मिडीया अनि गोबिन्द जि बैहिनी लाई अबसर दिनु प्रचहै शुभ कामना❤️❤️❤️

  • @Juddhakhatri7399
    @Juddhakhatri7399 11 วันที่ผ่านมา +1

    ल अति राम्रो छ बहिनी यसरी सधैँ गाउनु

  • @KpKhanal-cb2ju
    @KpKhanal-cb2ju 9 วันที่ผ่านมา

    स्वर अत्यन्त मिठाेछ,गाेबिन्दजि ,पुर्ण सहयाेगकाे अपेक्षा

  • @samitapandit6339
    @samitapandit6339 15 วันที่ผ่านมา +4

    नानी को हासो र स्वोर मिठो छ गोबिन्द भाई

  • @dbgurung9475
    @dbgurung9475 12 วันที่ผ่านมา +1

    धेरै धेरै सफल्ताकाे शुभकामना छ रुत बहिनी लाई

  • @netrabdrstha1823
    @netrabdrstha1823 15 วันที่ผ่านมา +2

    अति राम्रो सोर रथ मेम हजुर सबै भन्दा उच्चा दर्जा ईश्वरको बर्दान हजुर ईश्वरको भरिपुर्ण आशिष् मिलिरहोस।🙏🙏🙏🙏🙏🙏

  • @HemantPariyar-ig3gl
    @HemantPariyar-ig3gl 14 วันที่ผ่านมา +1

    धेरै राम्रो लाग्याे🎉🎉 बधाई छ।।

  • @saritathapa4304
    @saritathapa4304 12 วันที่ผ่านมา +1

    अति नै राम्रो स्वर छ सफलताको शुभकामना बैनी ❤🎉

  • @PunDurga-t8l
    @PunDurga-t8l 13 วันที่ผ่านมา +1

    मनि जाजरकोटि बैनि नि जाजरकोटि सफल्ताको शुभकामनम चाढाे रेकर्ड होस🎉🎉

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 15 วันที่ผ่านมา +6

    अति सुन्दर voice प्रगति को धेरै धेरै शुभकामना nice family लाई ❤❤🙌🙌👍👍💞❣️❣️ पिता को धेरै आशिष प्रगति को कामना गर्दछु ल💞💞❣️🙌🙌➕

  • @HimalPm-v9w
    @HimalPm-v9w 13 วันที่ผ่านมา +1

    धेरै राम्राे छ बैनी काे साेर छितै गित रेकेट हाेस

  • @ChandraBayelkoti
    @ChandraBayelkoti 15 วันที่ผ่านมา +5

    यदि म नेपाल मा भाको भए बैनिलाई एउटा गित रेकर्ड गराईदिन्थे सारै मीठो लाग्यो बैनी को स्वर गाउने शैली पनि सुभ कामना छ बैनिलाई❤❤❤

    • @Rishipariyar271
      @Rishipariyar271 14 วันที่ผ่านมา

      Hora sir sabd sangit xaki hjr ko ki lagani halfinu huntheyo sir

    • @ChandraBayelkoti
      @ChandraBayelkoti 14 วันที่ผ่านมา +1

      @Rishipariyar271 hjr ho ma npl ma vko vaye mero sabd ma mero afnai vocal rakhera baini lai geet garna vocal garna laauthe sir

    • @Rishipariyar271
      @Rishipariyar271 14 วันที่ผ่านมา

      @@ChandraBayelkoti kun thauma hunu hunxa

  • @balkrishnadhaulakoti3389
    @balkrishnadhaulakoti3389 15 วันที่ผ่านมา +2

    अहिले श्रीमतीलाइ गाउन दिन्छु भनेर भन्ने जब कामले व्यस्त भएपछि रिस मान्ने चलन हामी नेपालीमा हुन्छ,स्वरमा जादु छ।यस्ता कलाकारले अवसर पाउनुपर्छ शुभकामना छ नानु

  • @buddichanrana1728
    @buddichanrana1728 6 วันที่ผ่านมา

    अति राम्रो आवाज मिदिया सरलाइ आग्रह यो बैनिलाइ एक चोती मौका दिने सहयोग गरीदिनु होला

  • @chitrarai1960
    @chitrarai1960 11 วันที่ผ่านมา

    Voice texture राम्रो छ, गीतको पूर्ण निखारता दिनकोलागी संगित सिक्नु होला। नानुको आवजले हर स्रोताहरुको मन छुनेछ।

  • @yamunathapa-x8z
    @yamunathapa-x8z 13 วันที่ผ่านมา +1

    अति मीठो स्वर ❤
    सफलताको अग्रीम शुभकामना !

  • @renabhatresham3031
    @renabhatresham3031 15 วันที่ผ่านมา +10

    दामी लाग्यो सोर

  • @drfilms207
    @drfilms207 15 วันที่ผ่านมา +1

    वावाव यो बैनिको स्वर मलाई सार्है मन पर्यो ।बैनि तिमि साचिकै एउटा राम्रो प्रतिभा सालि ब्यक्ती हो

  • @jitrana2722
    @jitrana2722 15 วันที่ผ่านมา +3

    बैनिको सार्है मिठो स्वर बधाई छ पॅंगेनि सर हजुरले धेरै जना लाई राम्रो platform दिनु भयको छ र यो बैनिलाई पनि दिनु होला?

  • @ishworidhamala-b4n
    @ishworidhamala-b4n 15 วันที่ผ่านมา +1

    गायिका बन्ने स्वर छ सारै मिठाे छ ल बधाई छ गाउदै जानू लक्ष्य पूरा हुन्छ ।

  • @jhanshrestha
    @jhanshrestha 13 วันที่ผ่านมา +1

    स्वार त बबाल राम्राे छ बधाई छ सफल्ताकाे शुभ कामना❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹

  • @homgurung8885
    @homgurung8885 9 วันที่ผ่านมา

    अति राम्रो स्वोर रहेछ बहिनिको आगामी दिनहरु सफलताले शिखर चुमोस हार्दिक शुभकामना👍️😍

  • @harichapain6882
    @harichapain6882 15 วันที่ผ่านมา +2

    रुथ बैनी र तिमोथी भाइ अनि सानो बाबू जोन सबैलाइ जय मशिह ।
    रुथ बैनी हजुरको यो आवाजमा प्रमेश्वरले भरिपुर्ण आशिष् दिनु भयको होस् र यो भिडियो हेर्नुहुने सबैलाई धन्यवाद र हाम्रो खरो मिडिया चलाउनु हुने सर यहालाइ विशेषगरी मुरि मुरि धन्यवाद दिन चाहान्छु ❤❤❤❤

    • @TimothyWor
      @TimothyWor 15 วันที่ผ่านมา

      Jaimashi thank you

    • @Induvlog-7
      @Induvlog-7 13 วันที่ผ่านมา

      Jaimashi ruth sis and timothi brother jesus bless you

  • @HimalRana-v2u
    @HimalRana-v2u 15 วันที่ผ่านมา +4

    अति मीठो सोर रहेछ बैनिको

  • @TirtharajPun-c5j
    @TirtharajPun-c5j 14 วันที่ผ่านมา

    अतिनै मीठो कोईलिको जस्तो स्वर रहेछ बैनिको त्यसैले आगामी दिनमा सफलताको कामना गर्दछु धन्यवाद

  • @kamalbk3440
    @kamalbk3440 14 วันที่ผ่านมา

    आहा मिठो आवाज बहिनी साङितिक क्षेत्रमा सफलता मिल्दै जावस यो मिठो स्वरले पक्कै पनि स्थान पाउने छ शुभकामना बहिनी

  • @Gantabyaaaaafnaiगन्तव्यआ-आफ्नै
    @Gantabyaaaaafnaiगन्तव्यआ-आफ्नै 12 วันที่ผ่านมา

    अत्यन्तै राम्रो जोडि छ भाइ बुहारि र क्युट छ बाबु अनि स्वर त झन अत्यन्तै जादुमय छ जाजरकोट कुशे 5 दम्दालाको नब प्रतिभा ! उच्च सफलता को सुभकामना!

  • @Prem44421
    @Prem44421 14 วันที่ผ่านมา +1

    आहा मीठो आवाज ❤❤बुनु सांगीतिक क्षेत्रमा सफलता मिल्दै जावस यो मिठो स्वरले पक्कै पनि स्थान पाउनेछ शुभकामना 🙏🙏❤️❤️

  • @GorakhDhami-vk7vm
    @GorakhDhami-vk7vm 13 วันที่ผ่านมา

    राम्रो छ स्वर बैनिको शुभकामना आगामिदिनमा सफल्ता मिलोस🌹🌹🌹❤️❤️❤️

  • @ParbashBk-y7k
    @ParbashBk-y7k 14 วันที่ผ่านมา

    अति सुमधुर स्वर देश खाने भयो यो बैनी को आवाज ले

  • @KamalTamang-wf2bz
    @KamalTamang-wf2bz 15 วันที่ผ่านมา

    स्वत दमदार प्रस्तुति स्वर उहाँको सारे राम्रो लागो उहाँले अवसर पाउनुपर्छ युट्युब दाइ

  • @reshampurja6996
    @reshampurja6996 15 วันที่ผ่านมา +4

    स्वर मीठो छ, साङ्गितिक क्षेत्रमा उत्तरोत्तर प्रगतिको कामना, अवसर मिलोस गीत रिकर्ड गर्ने👍️👍️👏👏👌👌🌹🌹

  • @gorithapa-c9x
    @gorithapa-c9x 15 วันที่ผ่านมา +2

    सारै मिठो छ यो दिदि को स्वर❤❤❤

  • @ArjunSinghRawat-s6k
    @ArjunSinghRawat-s6k 15 วันที่ผ่านมา +2

    वाउ बबाल छ स्टोर सुमधुर अवाज

  • @HariBk-x3p
    @HariBk-x3p 15 วันที่ผ่านมา

    आहा कति राम्रो स्वर हो सँचिकै ठाउ पाउछ यो स्वरले सफल्ताको शुभकामना ।

  • @basantajungshaha6246
    @basantajungshaha6246 14 วันที่ผ่านมา

    स्वर यकदमै राम्रो अनि समधुर छ।
    आगामि दिनहरुको लागि शुभकामना दाइ भाउजु❤🎉

  • @UttamShrestha-y4m
    @UttamShrestha-y4m 15 วันที่ผ่านมา +1

    आहा निकै मिथो सोर छ बैहिनिको यो बहिनिलाइ सबैले सपोर्त गर्नुपर्छ है❤❤🙏🙏

  • @NetraParajuli-e5n
    @NetraParajuli-e5n 13 วันที่ผ่านมา

    यो स्वर सहि छ ! सर्जक तथा सहयोगिहरु बाट सहयोग होस ।

  • @SagarChand-t5o
    @SagarChand-t5o 15 วันที่ผ่านมา +5

    Very good and nice beautiful vice and good tecnic singing god bless you

  • @Karanbishw
    @Karanbishw 15 วันที่ผ่านมา +1

    आवाज एकदमै मिठो छ बहिनीलाई धेरै धेरै शुभकामना दिन चाहन्छु। र खरो मिडियाले नयाँ प्रतिभालाई खोजी गरी उनीहरुलाई धेरै सपोर्ट गरेको छ र यो बहिनीलाई पनि सपोर्ट गरिदिनुको लागि अनुरोध गर्दछु।

  • @Basantimilsena2054
    @Basantimilsena2054 10 วันที่ผ่านมา

    आहा रुथ ओर मिस साङ्गितिक यात्राको सफ़लताको शुभकामना ,इमो सन्जाल मा सुनेको यो आवाज भोलि गएर रास्टृय स्तर को कलाकार बनेको देख्न पाइयोस्👏👏👏शुभकामना 😘

  • @aashathakuri6338
    @aashathakuri6338 10 วันที่ผ่านมา

    Dherai nai ramro x sis 💐💐 chadai hjr ko geet sune man x ❤

  • @jogindrasunar3769
    @jogindrasunar3769 11 วันที่ผ่านมา

    अति राम्रो छ स्वर अगाडि बढ्दै जानु
    अति सम्म साथ दिने श्रीमान लाई कहिले पछुतो नहोस्

  • @narbahadurbudha-sx2xd
    @narbahadurbudha-sx2xd 2 วันที่ผ่านมา

    गाइका बनाउनु होस दाई ❤आवाज एकदम राम्रो छ ❤❤❤।

  • @Paankopaat31
    @Paankopaat31 14 วันที่ผ่านมา

    बैनीको स्वोर अति मिठास छ अगाडी बढाउनु पर्छ धन्यवाद।

  • @nishamagar8437
    @nishamagar8437 14 วันที่ผ่านมา

    धेरै राम्रो छ आवाज अवसर मिलोस् यो बहिनीलाई सबैले सपोर्ट गरिदिनुहोला

  • @Aasha-y2j
    @Aasha-y2j 15 วันที่ผ่านมา +1

    कति मिठो स्वर म यति को मिठो स्वर त सुनेकै थिइन्।

  • @EasternRuralNepal
    @EasternRuralNepal 15 วันที่ผ่านมา +2

    उहाहरु खिर्ष्टेन रहेछ मात्रै उहाहरुले यो खिर्ष्टेनबाट राखी दिएको नाम हो भन्न सकेनन् । स्वर धेरै राम्रो छ तपाईं संगीत प्रतिको यात्र सफल रहोस शुभकामना

  • @sureshthapamagar7847
    @sureshthapamagar7847 14 วันที่ผ่านมา

    जे होस् गीत गाउने शैली चाई एकदम राम्रो छ ।एकदिन तहल्का मच्चाउने देखें मैले चाई यो बोइनिको स्वर मा

  • @TopbahadurTop-w8o
    @TopbahadurTop-w8o 15 วันที่ผ่านมา

    जाजरकोटकीनानीलेसबैदोहरीआधुनीक
    साथैपशिमाकाढेऊढाभाका
    सबैकिसिमाकागितगाऊनेरैछ
    योआवाजलाईसिथसपोट
    हामिलेगरनुपरछ
    सफलता को
    ऊतराऊतरभबिशेको
    सफलपरगतीहोस❤❤❤❤❤

  • @narayanshrestha7826
    @narayanshrestha7826 15 วันที่ผ่านมา +1

    पृथक् खालको स्वोर रहेछ, सफलता मिलोस शुभकामना

  • @DilBahadurKhatri-sd5bq
    @DilBahadurKhatri-sd5bq 13 วันที่ผ่านมา +1

    Congratulations! Dherai sundar chha aawaj. La hai patrakar jyu mauka dinu paryo bainilai❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵.

  • @GyanKhanal-z1c
    @GyanKhanal-z1c 14 วันที่ผ่านมา

    अती सुमधुर सोर रैछ !यो सोर ले न्याय पाउनु पर्छ शुभकामना छ 🎉🎉❤

  • @puranrawal8307
    @puranrawal8307 14 วันที่ผ่านมา

    आहा धेरै राम्रो स्वर लाग्यो सफलता को शुभकामना ।

  • @KusumMagar-o7n
    @KusumMagar-o7n 13 วันที่ผ่านมา +2

    100% good yestopo hunu parxa aawaj

  • @kakasubba5549
    @kakasubba5549 15 วันที่ผ่านมา +3

    Nice song bunu

  • @kajipariyar5065
    @kajipariyar5065 10 วันที่ผ่านมา +1

    अती राम्रो सफलता को शुभकामना ❤

  • @SanuSunar-t2w
    @SanuSunar-t2w 15 วันที่ผ่านมา +1

    स्वर सारै मीठो छ मलाई त मन परो

  • @rajeshworshrestha5962
    @rajeshworshrestha5962 14 วันที่ผ่านมา

    बहिनीको स्वर सुमधुर छ । भोइस अफ नेपालमा लगि दिनुहोस्।

  • @JaganathPuri-g4d
    @JaganathPuri-g4d 15 วันที่ผ่านมา

    सोर राम्रो छ सबैले सुनेर साथ दिनु रुथ ओर नामै राम्रो सफल होस

  • @rajusunchiury9899
    @rajusunchiury9899 5 วันที่ผ่านมา

    गोबिन्दा सर बैनि को आवाज मा दम छ हजुर बाटै एउटा गित दिनु पर्यो

  • @lekbahadurrana203
    @lekbahadurrana203 10 วันที่ผ่านมา

    Swor voice Atee mithas xa xori agrim agrim Suva kamana la thank you so very much 👌💗💗🙏🙏🙏

  • @sajannepali199
    @sajannepali199 15 วันที่ผ่านมา +2

    ❤❤❤❤ बैनी सारै रामो् स्वर सबै ले सपोट गरौ❤❤❤❤

  • @GovindGovind-zw3su
    @GovindGovind-zw3su 15 วันที่ผ่านมา +1

    अति मिठो स्वर गायिका हुनुपर्ने

  • @PrakashGharti-s7m
    @PrakashGharti-s7m 15 วันที่ผ่านมา

    यो स्वर ले अब बजार तताउछ उज्ज्वल भबिस्य को कामना साथै बधाई छ🎉🎉🎉🎉🎉

  • @IsworaBimali
    @IsworaBimali 13 วันที่ผ่านมา

    मिठो रैछ सोर बधैईछ हजुर को साथ पाये

  • @DhanB.K.-hq7xl
    @DhanB.K.-hq7xl 14 วันที่ผ่านมา

    नानुको स्वर साह्रै राम्रो छ ! सबैले सहयोग गरौं शुभकामना 🌹🌹

  • @GovindaShrestha-o3d
    @GovindaShrestha-o3d 14 วันที่ผ่านมา

    पंगेनी सर यो स्वर अत्ति नै ठिक लाग्यो हे भगवान यो बहिनीको इच्छा होस्। बहिनी मेरो आशिर्बाद ।

  • @KamalbahadurThapa-zl7eg
    @KamalbahadurThapa-zl7eg 15 วันที่ผ่านมา +1

    Nani ko voice vocal atinai sweet ra nice rahixa Govind Sir tapai ko sath ra support bat 100% ramro gaika singer abashya bannexia best of luck with congrtulation and God bless to both you and Nani lai thank you very much fm Lko lndia + Syangja Nepal.
    ❤❤🎉🎉😅😅🎉🎉❤❤

  • @hiramayathapa8537
    @hiramayathapa8537 15 วันที่ผ่านมา

    अति मिठो स्वर बहिनी को जति सुन्यो त्यति सुन्न मन लाग्ने ❤❤❤

  • @PoojaGhalegurung
    @PoojaGhalegurung 14 วันที่ผ่านมา

    स्वरको धनि हुनुहुन्छ सफल्ताको शुभकामना❤❤

  • @kingmagar20
    @kingmagar20 15 วันที่ผ่านมา +2

    वाउ कति राम्रो स्वर

  • @bhimsailashijawal5804
    @bhimsailashijawal5804 15 วันที่ผ่านมา

    अलिकति सिकेर गाउने हाे भने लाेक दाेहाेरि र आधुनिक गितहरुकाे महारानी बन्ने याेग छ नानुकाे❤प्रयास जारि रहाेस ल

  • @benibdrthapa7786
    @benibdrthapa7786 15 วันที่ผ่านมา +1

    La ekdam ramro xa yo naniko Aawaj Ra swar.hamro desh Dekhi Pani Hindi song ko swar India desh Lai sunaera tahalka parxa hoi sir.

  • @gajenyakha2370
    @gajenyakha2370 14 วันที่ผ่านมา

    अति मिठो स्वर बधाई छ बहिनी लाई

  • @LalBhadur-io7ee
    @LalBhadur-io7ee 15 วันที่ผ่านมา

    यो हो नि आवाज सफल होस हजुर को गायकि यात्रा

  • @KamalNepali-h6n
    @KamalNepali-h6n 15 วันที่ผ่านมา

    आहा कति मीठो स्वर रै छ ल बहिनी लाई धन्ने वद छ

  • @taptaRawal-z5n
    @taptaRawal-z5n 15 วันที่ผ่านมา

    यति राम्रो स्वर एक चोटी देश खान्छ बैनीले