लसोर धेरै राम्रो छ प्रमोद खरेल होइन सुशील घरेलको नामले परिचित हुनुहोला। तपाईँको आफ्नो स्वर आफ्नै छ। सबै दर्शक श्रोताले मन पराउनु हुनेछ। बधाई तथा अग्रिम शुभकामना🎉❤❤❤
खरो मिडियाको एउटा् मन नपर्ने कुरा लामो गर्ने अनावश्यक कुराहरुमा अल्झिने,, सुरुमा अलिकति भोइस क्लिप राख्न पर्ने हो त्यो नि छैन,, अर्को कुरा भाइको कोसिस राम्रो छ धेरै सिक्न पर्छ best of luck भाइ
प्रमोद खरेल होइन सुशील खरेल नै बनेर अगाडि बढेको देख्न पाउ❤❤
सानो युटुबर हरु ले सपोर्ट गरम है म खरो मिडिया को ठुलो फेन अनि भेटन पनि मन छ ❤❤❤
तपाईंको 31 भयाे है ब्याक दिनु हाेला है 😘😘😘😘😘😘😘😘😘😘
Back please
Back plz
लसोर धेरै राम्रो छ प्रमोद खरेल होइन सुशील घरेलको नामले परिचित हुनुहोला। तपाईँको आफ्नो स्वर आफ्नै छ। सबै दर्शक श्रोताले मन पराउनु हुनेछ। बधाई तथा अग्रिम शुभकामना🎉❤❤❤
❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
ठिक छ आवाज राम्रो छ उहाँले मौका पाउनुपर्छ
प्रमोद खरेल हुन भने जति सजिलो छैन भाइ कोसिस गर्न पाइयो । सफल त्यहि हुन्छ जो कोसिस गर्छ ।
धेरै राम्रो छ गित अब पत्रकारहरुको सहयोगको आवश्यक छ मौका दिन पर्छ सबैले😍 good luck
राम्रो छ सोर
आवाज उत्कृष्ट छ चान्स पाउनुपर्छ जे होस्
खरेल भाई अझै कोसिस गर्दै जानू 👍
राम्रो छ आवाज❤❤
कुरा सुन्द पनि हास्यो लाग्छ । प्रमोद प्रमोद नै हो । प्रमोदको उचाई यो गीत सांगेतिको ईतिहासमा सानो छैन र कसैले पनि दाज्न पर्दैन ।
Sai ho parmod dada jasto ta kosai la gauna sakdina tara yo dada ko ne sor ramro xa
राम्रो छ भाइको स्वर ।
राम्रो छ अजै कोसिस गरनु भाइ❤️
खरो मिडियाको एउटा् मन नपर्ने कुरा लामो गर्ने अनावश्यक कुराहरुमा अल्झिने,, सुरुमा अलिकति भोइस क्लिप राख्न पर्ने हो त्यो नि छैन,, अर्को कुरा भाइको कोसिस राम्रो छ धेरै सिक्न पर्छ best of luck भाइ
राम्रो छ है मौका दिनु पर्छ
शूसील भाई गित संगित यात्र को शूभकामन ❤❤ प्रमोद खरेल होईन तर तिमी आफै खूत आफु बनेर देखाऊ ❤❤❤
भोईस प्रमोद खरेलको झै छ राम्रो छ👍👍
स्वर एकदम राम्रो छ।अझै अगिडी बढनु भाई।
badhai chha bhai ajhai ramro gardai janu
Dami x vaiko sir ❤❤❤❤❤❤
Dami xa sor ta vai
Dai ko voice Nice xa Pragati garnu hola Ra hamilai ni sikaunu hola dai 👏🏻👏🏻👍🏻👍🏻
लोकदोहोरी मा ठिक छ दाइको सोर
KEEP GOING♥️
NEVER GIVE UP❤ BROTHER
GOD BLESS YOU♥️
भाइको कला प्रतिभालाई कदर गर्नु पर्छ तर प्रमोद खरेल दादा संग compare गर्न सुहाउदैन सांगीतिक क्षेत्रमा सफलताको कामना
राम्रो रहेछ स्वर , high मा पनि यति राम्रो गाउनु भो
स्वर राम्राे छ ,प्रगतिकाे कामना
आधुनिक्मा भन्दा लोक गीतम स्वोर अझ राम्रो लाग्यो मलाइ चाहिँ ककस्लाइ त्यस्तो लाग्यो यता आउनुस है ❤❤🙏🙏
सहि भन्नुभयो ! मैले गर्न खोजेको कमेन्ट मैले पाए ! लोकगीतमा राम्रो रहेछ आधुनिक मा भन्दा ! आधुनिकमा गीतको लय बिगारेको जस्तो लाग्यो
एकदमै मिठो सोर छ दाई को ❤❤
वाउ बबाल छ दुरुटै मिल्छ प्रोमद
Ramro xa अगागडी बढ्दै जानु
प्रमोद खारेल 0.2❤❤ love you from Assam INDIA 🇮🇳❤❤❤keep going on ❤❤❤
Ramro aati ramro xa hai baiko aawaj malai chai sarai man paryo la
ठ्याक्कै मिल्दो रहेछ ❤❤❤❤❤❤
स्वोर पनि दामि , कुरा पनि दामि , अब खरेल जि को पालो आयो ढुक्क हुनु❤
राम्रो आवाज शुभकामना
राम्रो छ स्वर
Susil kharel mama. kalakar ho😊😊😊😊😊😊❤❤❤❤❤
राम्रो छ
Wawooo yatiko voicce lai thau paunu parxa good luck bhai
सम्भावना छ
भाई मेहनत को पनि जरुरि छ
कोसिस गर्दै जानु
शुभकामना छ
Wow 😲 so lovely voice yakdam Dami xa voice
स्वर राम्रो नै छ 🎉🎉बधाई छ
भाईको स्वर राम्रोछ सफल्ताको शुभकामना👌
सफलताको शुभकामना
Dherai ramro xa hjr ko voice ❤❤❤❤ mehenet garnu hola sadhana garnu hola safltq ko dherai dherai suvakamana ❤❤❤
शुभकामना छ भाई
भाइ को soar धेरै राम्रो लाग्यो
आजै राम्रो प्रगति गर्दै janus ❤
Wwooww ramro vocal raixa
Ramro xa ajhai ramro garne dekhixa voice good xa
Wow Kati dmi sora❤❤❤
Video dheri dheri ramro Lago 🙏🙏🙏🙏❤️♥️🌹🌹 !! Jai Jai hos vai bodai x vai ♥️💕🙏🙏❤️♥️🌹🌹 !!
Wow dammi x good luck 👍👍
Wow 😲 very good voice best of luck ❤
राम्रो छ भाई म पनि गुल्मी तम्घास देखि है त
Dami xa voice best of luck
Dherai मेहनत गर्नु parcha ajai
Wow very nice
Yo bro lai ali pahuch vako manxe le...help gare ni hune ho......ekdam ramro talent.. rahixa..
❤❤❤Wow damii voice bother Agadi badnu hola bro ❤🎉🎉🎉
मेरो जस्तै रैछ स्वर
Ramro xa dai keep it up 🎉
ramro cha bhai❤❤❤❤
प्रमोद खरेल बन्न कोशिश धेरै गर्नुपर्नेछ भाइ
Dherii ramro xa ton promod kherl jastai but hajur ko aafnai aawaz ekdam ramro xa so best of luck ajhai ramro gardai Janu hola hai
आवाज राम्रो छ🎉🎉🎉🎉🎉
Sarai mitho xa akchoti chance dinu parxa❤❤❤
Manxe pani hiro. Jastai rahexa tesai le hola sanain ma bihe vako ? Wow aawaj pani ramro rahexa wow 🙏🏻😎👌👌👌
Good vai❤ ramro xa
आवाज राम्रो छ भाईको कोसिस गर्दै जानु
राम्रो छ ❤❤❤❤❤
Aaha ❤
Hjr le aafno sapna pura garnu brother ❤❤❤😊😊😊 hamro spot hjr ko sath cha🎉🎉🎉❤❤❤
Congratulation bhai suvha kamna miss you 😍😍😍😍😘😘
दामी छ सोर trican प्रयास गर्नुहोला
Wow great good lock🌹
दामी छ भाइ साउन्ड गुल्मी को नाम उचो राख्ने कोसिस गर्नु सुभ कामना 🎉🎉
Waha ko swar original ramro chha yasma kunai sanka chhaina👍👍👌🙏
Ramro.xa.bhai
Dherai raamro
Dammii xa sor mero vanja ko palo paunu parxa aba
Omg😮
Sachai nai ramro xa❤🎉
सबैले सपोर्ट गरौं र अगाडि बढाऊ
प्रमोट खरेल हैन आफ्नै छुट्टै पहिचान बनाएर अगाडि बढ्नु सफलताको शुभकामना।
गुड लक
Sweet voice❤
Ramrocha
❤❤❤❤
Best off luck❤❤
best of luck m pani pramodko thulo fan ho
Dhari ramaro xa ❤❤❤
भाईले शब्द त उल्टो गाउछ पट्याईन मैले चाहिँ।
Ramro xa swar
Daaami x
Ramro xa bro ko voice
Best of luck 🤞
Super nice voice same promod kharal jasto wow 💐💐
Best of luck bhai
Ramro xa ho hjr
Ramro xa voice
Wow ramro 😊😊😊
भाइले अझै मेहनत गर्न धेरै बाकी छ
Dame xa❤️