काठ चिर्ने मिस्तिरी भाई सुजनको मिठो स्वर ! गीत गाउने रहर मन भित्रै दब्यो।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ม.ค. 2025

ความคิดเห็น • 630

  • @promisesirpali-dd7ks
    @promisesirpali-dd7ks 12 วันที่ผ่านมา +42

    प्राय जस्तो साहु जि हरु खत्तम स्वार्थी छन नेपाल मा तर यो फर्निचर को साहु प्रती एकदम सम्मन गर्न मन लाग्यो

    • @jibamjiban95
      @jibamjiban95 12 วันที่ผ่านมา +1

      Sahulai samman xa sir lai❤❤❤❤❤

    • @chhabi_vlogs
      @chhabi_vlogs 11 วันที่ผ่านมา

      उच्च सम्मान

    • @birahigishing9335
      @birahigishing9335 8 วันที่ผ่านมา

      Sir mero pani sano samsya paryo sahakari sambadhi malai samparkako lagi inbox gardinuna hjr no

  • @prakeshbudathoki2
    @prakeshbudathoki2 12 วันที่ผ่านมา +35

    मिठाे स्वर छ।सफलताको शुभकामना छ।

    • @JamonaJamona-n6o
      @JamonaJamona-n6o 12 วันที่ผ่านมา

      कतिमीथो सोरला शुभकामना🎉🎉🎉🎉🎉👌👌🌺🌸🌺🇳🇵🇳🇵🇳🇵

  • @kulbahadurrai8333
    @kulbahadurrai8333 13 วันที่ผ่านมา +31

    यो भाईको स्वार यति राम्रो छ कतै गित संगितमा ठाउँ पाएको खण्डमा संगितलाई योगदान अबसय दिनेछन सफलता को शुभकामना भाईलाई ।

  • @isowerpandey4326
    @isowerpandey4326 12 วันที่ผ่านมา +26

    लुकेर रहेको प्रतिभा रहेछ।👏👏 अब भोजराजसँग भेट भएको छ भविष्यमा थप सफलता मिल्नेछ शुभकामना। छिमेकी पालिकाको रहेछन्।

  • @SitaItani-f4j
    @SitaItani-f4j 12 วันที่ผ่านมา +14

    भाईको गित एकदमै राम्रो छ धन्यवाद भाई लाई सोचेको पूरा होस

  • @sanjinagurung2213
    @sanjinagurung2213 9 วันที่ผ่านมา +3

    निकै मीठो आबाज को धनि उहाँ को गला सारा नेपालिको सामु पुगोस साङगितिक यात्राको शुभकामना 🎉

  • @ammarmagar-qh2uo
    @ammarmagar-qh2uo 12 วันที่ผ่านมา +11

    अत्यन्तै मिठो प्रस्तुति शुभकामना भाइ,भाइको प्रतिभा लाई मिडिया मार्फत चिनाउनु हुने फर्निचर को साहु लाई पनि धन्यवाद 🎉🎉🎉🎉

  • @SapanaShrestha-h4x
    @SapanaShrestha-h4x 12 วันที่ผ่านมา +6

    आहा ! कति राम्रो स्वर सफलता को शुभकामना

  • @abhisekhthapa-hj4cz
    @abhisekhthapa-hj4cz 9 วันที่ผ่านมา +3

    यो भाइको मीठो सोर छ सफल्ताको सुभ कामना ❤❤❤❤❤ विशेष धन्यवाद भोज राज थापा सर लाइ❤❤

  • @BishnuSunar-d7y
    @BishnuSunar-d7y 12 วันที่ผ่านมา +22

    जहाँ जस्तोसुकै दुख बोज जिम्मेवरिले घेरेपनी आफ्नो प्रतिभालाइ पस्कने अवसर पाएमा पक्कैपनी छुट्टै पहिचान बनाउन सक्ने भाइको क्षमता छ ।।गूड् लक भाइ।

  • @kumar_skb
    @kumar_skb 12 วันที่ผ่านมา +9

    मीठो आवाज रहेछ सङ्गीत सिक्न पर्छ मेहनत गर्न पर्छ एकदम मीठो छ अनि राम्रो स्थान पाउने छन भाइले ❤

  • @KhakendraXettri8523
    @KhakendraXettri8523 12 วันที่ผ่านมา +8

    कलाको सम्मान छ
    अनि भोजराज दाइलाई पनि ❤

  • @rupamagar6110
    @rupamagar6110 13 วันที่ผ่านมา +17

    ओहो धेरै राम्रो गीत आवाज सफलताको शुभकामना छ सबैले सपोर्ट गर्नुपर्छ दादालाइ👌🙏🙏🙏

  • @prakashmallamalla3785
    @prakashmallamalla3785 12 วันที่ผ่านมา +6

    हो यत्तीको स्वर भयको मान्छे लाई हो साथ दिने सबैले बब्बाल दाम्मी छ स्वर❤

  • @MINMAGAR-eb9ob
    @MINMAGAR-eb9ob 12 วันที่ผ่านมา +20

    यस्तो प्रतिभा दबिएर बसेको छ दुर्गेश थापा जस्तो कला नहुने व्यक्ति हिट हुन्छ बिड्म्बना

  • @KabirThapa-d2t
    @KabirThapa-d2t 12 วันที่ผ่านมา +6

    त र तिमि किन भनेको.? सबै मान्छेलाई सम्मान गर्ने बानीको विस्तार गरौ मोहदय 🙏🙏

  • @IndigenousOfNepal
    @IndigenousOfNepal 12 วันที่ผ่านมา +2

    भाईको स्वर, सोच र बिचार एकदम राम्रो लाग्यो धन्यवाद ।र भोजराज भाईलाई सुझाव या अनुरोध कुनै पनि काम भनेको सानो ठूलो हुदैन बारम्बर यसरी मिस्तिरी भएर काम गर्नुपरेछ भनेर नभन्नु । स्वदेश र बिदेशमा हाम्रो कति दाजुभाई दिदीबहिनी यसरी नै मेहेनत गरेर बसेको छ उहाहरूलाई नराम्रो लाग्न सक्छ नि । Carpenter काम पनि सिप अथवा कला हो गायन जस्तै । लुट्नु, ठग्नु र चोर्नु भएन काम जे गर्द पनि हुन्छ साथै गायनलाई पनि संगै लानु शुभकामना छ ।

  • @AakritiAakriti-i4c
    @AakritiAakriti-i4c 3 วันที่ผ่านมา +1

    राम्रो लगियो ❤❤

  • @durgakhatriadhikari9630
    @durgakhatriadhikari9630 12 วันที่ผ่านมา +5

    धेरै नै राम्रो छ भाइकोआवज सफलता को शुभकामना

  • @yamunapradhanang5303
    @yamunapradhanang5303 วันที่ผ่านมา

    मीठो स्वर छ भाइको । उज्ज्वल भविष्य कामना!

  • @fattaphagamimagar6349
    @fattaphagamimagar6349 12 วันที่ผ่านมา +11

    साहारै मिठो स्वर भाई को 🙏🙏❤️❤️

  • @NarmayaBhujel-z9b
    @NarmayaBhujel-z9b 10 วันที่ผ่านมา +2

    आहा कती मिठो गाउनुभएको भाई गित अनि सोर पनि धेरै राम्रो छ है काम लगाउने साउ भाई लाई मेरो तर्फबाट धेरै धेरै धन्यबाद येति राम्रो प्रतिभा प्रस्तुत गरेका भाई लाई धेरै धेरै बधाई छ भाईलाई मनैदेखि आसिरबाद छ है अब कलाकार भयेको देख्नु पाउ ❤❤❤❤❤❤❤

  • @laxmikhadka-un4du
    @laxmikhadka-un4du 12 วันที่ผ่านมา +9

    Wow कति राम्रो voice रहेछ सबैजनाले साथ दिनुहोला।

  • @rupeshthapa3988
    @rupeshthapa3988 12 วันที่ผ่านมา +5

    स्वर राम्रो छ सोलो गितहरु सुट हुने रहेछ भाइ लाई।आगामि दिनमा उन्नति होस शुभकामना छ।

  • @digimongurung6165
    @digimongurung6165 12 วันที่ผ่านมา +4

    ओहो धेरै मिठो छ भाईको स्वर।

  • @sanimayatv4537
    @sanimayatv4537 11 วันที่ผ่านมา +3

    आह मेरो मुटुको धड्कन भोजराज सर लाई धेरै धेरै धन्यबाद धेरै धेरै शुभकामना आदानप्रदान यो टिममा समावेस हुनुने सम्पुर्ण लाई पछिल्लो समय मा भोजराज सरले धेरै राम्राे काम गर्नु भएको छ जोकी नेपालका विभिन्न ठाऊ कुना कन्दारा बाट प्रतिभा साली ब्यक्ति लाई ल्याउनु हुन्छ र मलाई पनी भोजराज सरले ल्याएका प्रतिभा को बर्णन गर्न मन लाग्छ मनले थामन सकिँदैन म पनि उनिहरुको तेति धेरै गर्न नसके पनि भिडियो बाट अलि उनिहरुको चर्चा थप्दिन कोसिस मात्र गरेको हुन्छु जति पनी भोजराज सरले ल्याएका प्रतिभा हरुको मलाई दया लाग्छ अन्यथा नलिनु होला मेरा प्यारा प्यारा भगवान हरु मैले गल्ति भन्यो भने माफि चाहन्छु है😢😢 ❤❤

  • @KNS12345
    @KNS12345 12 วันที่ผ่านมา +2

    गोरखा जिल्लाको त्यो कुनामा लुकेर रहेको प्रतिभाशाली व्यक्ति लाई भोजराज जि ले यसरी भित्रबाट बाहिर ल्याउनु भएको मा धेरै धन्यवाद ❤❤🙏 सबै साथ सपोर्ट गरिदिनुहोला 🙏
    स्वर चाहिँ धेरै नैं राम्रो छ

  • @RajaramMahat-u6i
    @RajaramMahat-u6i 12 วันที่ผ่านมา +7

    यक्दम राम्रो छ भाइको सोर मिठो 🌺👌🌺

  • @jeetuthapa2662
    @jeetuthapa2662 12 วันที่ผ่านมา +8

    दम छ यो भाइको स्वरमा ❤️❤️❤️

  • @ranjitarai7263
    @ranjitarai7263 12 วันที่ผ่านมา +5

    कता कता ख्याम सुन्चुरिकाे स्वर। शीत मेल खाने रछ सफलताकाे सुभकामना भाई🙏🙏

  • @rajubabubaraili1712
    @rajubabubaraili1712 12 วันที่ผ่านมา +3

    धेरै राम्रो स्वर को धनी रहिछ शुभकामना छिटोभन्दा छिटो गित रेकर्ड गरियोस

  • @chandrasherchan101
    @chandrasherchan101 12 วันที่ผ่านมา +1

    Wow2 dami cha K garne way thaha navaaC all the best wish

  • @Rukesh_Langhali_vlog
    @Rukesh_Langhali_vlog 12 วันที่ผ่านมา +9

    अति राम्रो आवाज रहेछ भाइको good luck भाइ ❤❤🎉🎉

    • @Mountain-boy25
      @Mountain-boy25 12 วันที่ผ่านมา

      Back garam hai❤❤❤

  • @GopalGopalayvai
    @GopalGopalayvai 12 วันที่ผ่านมา +5

    राम्रो प्रतिभा रहेछ भाईकाे ।

  • @Snau918
    @Snau918 9 วันที่ผ่านมา

    आहा कति मन छुने संब्द हो सारै राम्रो स्वर भाइलाई हार्दिक धेरै-धेरै शुभकामना

  • @laxmiShrestha-z7f
    @laxmiShrestha-z7f 12 วันที่ผ่านมา +3

    आम्मा नि कति राम्रो स्वर रैछ बाई मलाई त सार्है मन पर्यो❤❤❤❤❤

  • @RajanDevkota-bz7jg
    @RajanDevkota-bz7jg 12 วันที่ผ่านมา +1

    भाईकाे स्वर जादुमय छ।अवसर पाएमा उसले साङ्गितिक क्षेत्रमा तहल्का ल्याउछ,शुभकामना छ बाबुलाई।

  • @AbcDhsns
    @AbcDhsns 12 วันที่ผ่านมา +3

    धेरै राम्राे छ भाईको प्रस्तुति ले न्याय पायोस🎉❤❤

  • @SantoshSantoshpariyar-sd4ns
    @SantoshSantoshpariyar-sd4ns 2 วันที่ผ่านมา

    The Voice Of Nepal ma janu parxa Raza tapaiko ramro voice xa yrr❤❤❤

  • @RanGhole
    @RanGhole 12 วันที่ผ่านมา +2

    मिठो स्वर छ भाईको सफलताको शुभकामना छ

  • @KrishnaLamgade-k7e
    @KrishnaLamgade-k7e 7 วันที่ผ่านมา

    Good Good Good sarai ramro raexa vae ko aawaj 👍👍👍👍👍👍

  • @ManbahadurThapa-o9o
    @ManbahadurThapa-o9o 11 วันที่ผ่านมา

    खेम सेन्चुरिको गित सुजन भाईको आवाजमा निकै राम्रो छ भाईलाई साङ्गितक यात्राको शुभकामना छ मेरो तर्फबाट 🇳🇵🇸🇦🇳🇵

  • @Themyfriend-m4e
    @Themyfriend-m4e 12 วันที่ผ่านมา +2

    आहा भाइको स्वर राम्रो छ! Goodluck भाइ❤❤🎉🎉🎉

  • @TEJPAL3716
    @TEJPAL3716 10 วันที่ผ่านมา +1

    धेरै राम्रो sr ❤❤❤

  • @subarnabaral9468
    @subarnabaral9468 12 วันที่ผ่านมา +1

    Bhaiko sor mitho rahixa babal geet nikaalnu pareo ❤

  • @ArjunGurung-w2x
    @ArjunGurung-w2x 12 วันที่ผ่านมา +1

    Omg vai.....katti mitho gala ....ma chai yo गालालाई naman xa ....

  • @SharmilaSharmila-v4e
    @SharmilaSharmila-v4e 12 วันที่ผ่านมา +1

    Gorkhali ho Mero Vai all the best vai

  • @tulashakarki3221
    @tulashakarki3221 12 วันที่ผ่านมา +1

    Good luck vai सारै मिठो स्वोर छ,

  • @susmitasunar-nd9xd
    @susmitasunar-nd9xd 9 วันที่ผ่านมา

    Dherai ramro xa Vai ko get

  • @MadanSunar-ce1ft
    @MadanSunar-ce1ft 12 วันที่ผ่านมา +1

    भाइको स्वोर एकदमै राम्रो रछ आगाडी बढ्दै जाऊ सफलता को कामना छ 👍🎉

  • @kajibasnet7346
    @kajibasnet7346 9 วันที่ผ่านมา

    दामि छ❤❤

  • @omThapa-f1k
    @omThapa-f1k 11 วันที่ผ่านมา +1

    आह भाईको स्वर कति मीठो 🤔
    कता कता खेम सेन्चुरीको झल्को दिने खालको लाग्यो 🤔
    लहै भोजराज सर भाईलाई स्टुडियो सम्म पुराएर गीत रेकर्ड गराउने वातावरण मिलाईदिनु पर्यो ❤❤

  • @buddhibahadurpun3390
    @buddhibahadurpun3390 12 วันที่ผ่านมา +2

    अति राम्रो स्वोर भाईको प्रगतिको शुभकामना ❤❤

  • @sersingh1704
    @sersingh1704 12 วันที่ผ่านมา

    ramro xa bhaiko voice safaltako subhakamana

  • @fzre5di300
    @fzre5di300 12 วันที่ผ่านมา +1

    भोज राज थापा ले खोजेको प्रतिभा सधैं उत्कृष्ट नै हुन्छ ❤❤❤ best of luck

  • @sfrrijan8020
    @sfrrijan8020 12 วันที่ผ่านมา +1

    राम्रो छ सोर ,सफलता को शुभकामना भाइ, 😊

  • @ParbatiGiri-co8cq
    @ParbatiGiri-co8cq 8 วันที่ผ่านมา

    राम्रो स्वर सफलताको कामना ♥️🌺

  • @SarmilaAdhikari-g8w
    @SarmilaAdhikari-g8w 12 วันที่ผ่านมา +2

    धेरै मीठो आवाज छ भाइ

  • @BinodKumarYogi
    @BinodKumarYogi 12 วันที่ผ่านมา +1

    यो भाईको स्वरले मन छोयो।❤❤❤

  • @SaruKhadka-i5w
    @SaruKhadka-i5w 7 วันที่ผ่านมา

    कति मिठो गीत

  • @Gaming-unpredictable
    @Gaming-unpredictable 8 วันที่ผ่านมา +1

    Good luck Vai 💝💞🙏👏

  • @buddhimandarji9241
    @buddhimandarji9241 12 วันที่ผ่านมา

    यक दम मिठो स्वर रहेछ भाइको त हाल दोहा कतार बाट सुन्दै हेर्दै छु है भोज राज सर नमस्कार छ है

  • @PurnaghartiMagar-v8q
    @PurnaghartiMagar-v8q 10 วันที่ผ่านมา

    dherau ramro👍️

  • @HimalPm-v9w
    @HimalPm-v9w 8 วันที่ผ่านมา

    मिथाे छ भाईकाे स्वर छीटैअबसर मिलाेस🎉🎉

  • @chhabi_vlogs
    @chhabi_vlogs 11 วันที่ผ่านมา +1

    उच्च सम्मान साहु प्रति सबै स्वार्थी हुँदैन भन्ने बुझिन्छ ❤❤🎉

  • @arjunthapa6776
    @arjunthapa6776 8 วันที่ผ่านมา

    दामी छ भाईकाे स्वर

  • @asmitapuri4808
    @asmitapuri4808 12 วันที่ผ่านมา +2

    लोक दोहोरीको लागि perfect voice

  • @bimalsunar8165
    @bimalsunar8165 12 วันที่ผ่านมา +1

    धेरै राम्रो स्वोर रैछ सफलता को कामना 🙏🙏

  • @jamunabc8751
    @jamunabc8751 12 วันที่ผ่านมา

    कति राम्रो स्वर सफलताको शुभकामना

  • @SajanSubedi-m8w
    @SajanSubedi-m8w 12 วันที่ผ่านมา +1

    भाइ लाई एक चोटि सबैले साथ दिनु पर्छ

  • @BharatGEB
    @BharatGEB 12 วันที่ผ่านมา +3

    आहा मिठो शोर❤🎉🎉🎉🎉

  • @dilBhandari.d
    @dilBhandari.d 12 วันที่ผ่านมา

    वाह निकै मिठो स्वर शुभकामना छ

  • @nitulawati123
    @nitulawati123 12 วันที่ผ่านมา

    आहा सारै मिठो छ भाईको आवाज साङ्गितिक उज्ज्वल भबिस्यको शुभकामना 🎉🎉🎉🎉

  • @RamkumariThapa-k9w
    @RamkumariThapa-k9w 8 วันที่ผ่านมา

    यो भाइको भ्वाइस अथवा स्वरमा एकदम मिठास पन छ भोजराज भाइ सक्दो सहयोग गरिदिनु हुन अनुरोध गर्दछु

  • @shilarawat6475
    @shilarawat6475 11 วันที่ผ่านมา

    Dherai ramro cha bhai

  • @madhupokharel74
    @madhupokharel74 12 วันที่ผ่านมา +1

    ओहो बबाल छ त भाई को स्वर

  • @yuniklungelimagar5147
    @yuniklungelimagar5147 8 วันที่ผ่านมา

    Wow mitho sor❤❤

  • @JibanCkalikot
    @JibanCkalikot 10 วันที่ผ่านมา

    धेरै राम्रो छ तपाईँको स्वर भाइ प्रयास गरे हुन्छ

  • @mohanshrestha6792
    @mohanshrestha6792 12 วันที่ผ่านมา

    धेरै राम्रो छ भाइ को स्वर

  • @bimalaPandey-ft6uy
    @bimalaPandey-ft6uy 7 วันที่ผ่านมา

    ❤❤❤❤dharai mitho xa sor❤❤❤❤❤

  • @khatrichhetri837
    @khatrichhetri837 12 วันที่ผ่านมา +1

    धेरै धेरै राम्रोछ बधाई शूभकामनाछ ❤❤

  • @Pardeshigopu
    @Pardeshigopu 12 วันที่ผ่านมา

    Voice dherai ramro xa best wishes to you Bhai

  • @bistahikmat9263
    @bistahikmat9263 11 วันที่ผ่านมา

    Dherai ramroo xa ❤

  • @tekrajgirigiri3393
    @tekrajgirigiri3393 13 วันที่ผ่านมา +2

    आहा अति सुरिलो स्वर

  • @UNIQUENEPALICHELO9
    @UNIQUENEPALICHELO9 12 วันที่ผ่านมา +2

    Wow superb brother

  • @SumanSuman-f8f
    @SumanSuman-f8f 11 วันที่ผ่านมา

    ‌अाह कति मिठो स्वर

  • @shivaaryal482
    @shivaaryal482 10 วันที่ผ่านมา

    भाइकाे भबिस्य उज्वल छ ।

  • @LaxmanRana-m6e
    @LaxmanRana-m6e 9 วันที่ผ่านมา

    Wow super voice Sujan Brother

  • @Blogger9989
    @Blogger9989 12 วันที่ผ่านมา +1

    aaha kati ramro voice

  • @nareshshrestha3481
    @nareshshrestha3481 12 วันที่ผ่านมา +1

    Ekdamai ramro xa sohr bhai ko ❤❤❤

  • @KamalaPandey-ws8te
    @KamalaPandey-ws8te 10 วันที่ผ่านมา

    Yakdam nikhariyako swar rahixa bhaiko safaltak shubhakamana.

  • @JesusJesus-mb6xz
    @JesusJesus-mb6xz 8 วันที่ผ่านมา

    Dherai raamro raix voice, 💁💁Wow... God bless you 👍👍👍👌👌

  • @lovelysanu-t4g
    @lovelysanu-t4g 9 วันที่ผ่านมา

    Wow so beautiful voice 💞😘😮❤ bhai all the best ❣️😮❤🙏🙏🙏👍👍👍

  • @Anushayatri
    @Anushayatri 8 วันที่ผ่านมา

    Dhannebhat bhojraj sir ani sujan vailai badai xa safaltako suvkamana 🌹❤❤🥰🥰🥰🥰🥰👌👌👌👌🙏🙏🙏🙏🙏

  • @bishnusunar8073
    @bishnusunar8073 12 วันที่ผ่านมา +1

    राम्रो छ भाइको सोर भोजराज दाई अब हजुरको हातमा

  • @SatyaMagar-k7m
    @SatyaMagar-k7m 12 วันที่ผ่านมา

    स्वर दामि छ सफलताको शुभकामना ल

  • @TukbahadurBudhathoki-k8p
    @TukbahadurBudhathoki-k8p 11 วันที่ผ่านมา +1

    आहा❤❤❤😊

  • @SarmilaAdhikari-g8w
    @SarmilaAdhikari-g8w 12 วันที่ผ่านมา +1

    सबैसे साथ सपो दिनु पर्छ भाइलाइ

  • @promisesirpali-dd7ks
    @promisesirpali-dd7ks 12 วันที่ผ่านมา +1

    साहु जि लाई धेरै धेरै धन्यवाद ❤❤❤

  • @ganeshrayamajhi3637
    @ganeshrayamajhi3637 12 วันที่ผ่านมา

    ल बधाई छ बाबुलाई ,उज्ज्वल भबिस्यको शुभकामना !!!