यो मुनामदनको जिवन कहानी अति नै रोचक उदाहरणीय साथै सम्मान जनक लाग्यो। यस्तो हुनु या गर्नुको मुलश्रेय सासुआमालाई नै जनेछ जस्तो लाग्छ। दुवैलाई वधाई अनि शुभकामना पनि ❤
सतिप्रस्था यो देशमा यसरी उदारणिय परिवर्तन हुदा सर्व प्रथम सासू आमालाई मुरी मुरी धन्यवाद।हामी आफ्नै घर परिवार बाट नै सुधार्न सकिए मात्र कू रिती कूसस्कारहरु हटाउन सकिन्दो रहेछ र त्यस पछि समाज पनि परिवर्तन हुने रहेछ भन्ने झापाको यो उदारण हो भाग्य न्यूपाने ज्युले यो भिडियो बनाएर देखाउनु भयो तपाईलाई पनि धन्यवाद यसरी भिडियो नबनाई दिएक भए गुबचुबमा नै रहन्थे र नयाँ गठबन्दनमा बाँधिनु भएका मुना नानू र होमबाट मदन नाम न्यूपाने भाइ,जो सारै दयालु,भाभुक ,सहयोगि र खुला हृदय भएको हुनुहुदो रहेछ अबक दिन तपाईहरुको सुखमय होस।अन्तिम्मा भाग्य न्यूपाने ज्युको लगनगाँठो कहिले होला नि?
Yo manche ta Bhutanese nepali jasto lagyio it's been 25 more yers but he definitely my school friend, he is so simple and humble guy what ever bro you do great work congratulations for both of you God bless 🙌 yah both ❤❤❤hom neupanay oh yah he is my class friend, brother I'm so happy to see after long long time back , he is brilliant student when he was in schooling.
अब भाग्य ज्यु पनि बिधुवा नारि लाई साथ दिनु है आखिर सिङ्गल हो म पनि सिङ्गल थिए भने खोजि खोजि बिधुवा नारिलाइ साथ दिन्थे तर म यो जुनिमा दिन सकिन हजुर ले पनि यस्तै दुख पाएका नारिलाइ उद्दार गर्नु होला धन्यवाद
यो मुनामदनको जिवन कहानी अति नै रोचक उदाहरणीय साथै सम्मान जनक लाग्यो। यस्तो हुनु या गर्नुको मुलश्रेय सासुआमालाई नै जनेछ जस्तो लाग्छ। दुवैलाई वधाई अनि शुभकामना पनि ❤
सामाजिक सेवामा प्रबृत भाग्यजीलाई धेरै धन्यवाद छ,म भपु बिरुवाबाट हेर्दैछु ,सुन्दैछु सत्यको जयहोस।
सुख मय रहोस दाम्पत्य जिबन ।युवालाइ स्यालुट।
Ramro manche KO ramai bichara salute xa Bhai lai muna baine lai sadai khusi dinu hola Asuko ek deka kaile jarna naparos .hem neupane sir good luck❤❤❤
आमा एक दमै बुझाकि हुनु हुदो हरेछ पुर्ण परिवार पनि कति राम्रो एक अर्का प्रर्तिको भावना बुझने🙏🙏♥️♥️♥️
धेरै राम्रो दादा❤
नव दम्पती को साथै छोरी को जिन्दगी फुलोस् फलोस् गर्ने गराउने सम्पुर्ण परिवार लाई धेरै धेरै शुभकामना छ।यहि देखेर सबै ले सिकौं गरौ ❤🎉🎉।
Bhagya dai ko video ley sab lai motivation hunsa keep moving forward in life ajai yestai message dedai garnus sab lai god bless you dai ❤
दाम्पत्य जिबन शुखमय बितोस सफलता को शुभकामना 💐💐💐💐💐❤️🙏
धेरै राम्रो ❤❤❤
Yo vidiyo herera Khushi laghomuna ramrixoriramri unko hasbend Pani ramro sabai femily ramro hajur haruko sadai ramro hos❤❤❤❤❤
Many many congratulations both of you ❤❤❤
नया बैबाहिक बन्धन मा बाधिनु भयको मा विशेष धन्यवाद यि जोडि लाइ
धेरै राम्रो भएछ यो चाहिँ सबैमा समज्दारी हुनुपर्छ ।मनमा चाहाना छैन भनेत त्यो हुनसक्दैन मन हुदाहुदै बन्चित भएर बस्न नपरोस👍️👍️👍️👍️👍️👍️
Congratulations beautiful couple and very best of luck for your future ❤❤.
जे गर्नुभयो राम्रो गर्नु भयो बधाई छ दाम्पत्य जीवन सुखमय रहोस
शुभ कामना ♥️♥️
उहाहरुकाे दम्पतिजिवकाे शफल्ताकाे शुभकामना छ साथै हजुर लाईपनि धेरै धेरै सफल्ताकाे शुभकामनाछ सर🙏🙏🙏🙏
राम्रो भिडियो 😊❤
यहाँहरूकाे दाम्पत्यजिवन शफल्ताकाे शिखरचुमाेस् शुभकामना
जय श्रि राम ❤️ जय होस Bhagya Neupane सर तपाइको तपाईं गरिब दुखि को लागि भगवान नै हो
धेरै राम्रो भिडियो भाग्य ज्यु
उधारणिय काम दामपत्य जिबन को लागि शुभकामना ।
Congratulations yo jodi lai ❤❤❤❤❤❤❤❤❤❤❤❤
बैबाहिक जीवन सुखमय रहाेस❤❤
Great Work 👍
बधाई छ मुना दिज्यु🙏
राम्राे कार्यकाे प्रस्तुति ।शुभकामना ।
उहाँलाई नयाँ जीवनका लागि शुभकामना❤🎉🎉😊
सफल दाम्पत्य जिवनको हार्दिक शुभकामना।
Congratulations Bhai rah bainee ✨
सतिप्रस्था यो देशमा यसरी उदारणिय परिवर्तन हुदा सर्व
प्रथम सासू आमालाई मुरी मुरी
धन्यवाद।हामी आफ्नै घर परिवार
बाट नै सुधार्न सकिए मात्र कू रिती
कूसस्कारहरु हटाउन सकिन्दो रहेछ
र त्यस पछि समाज पनि परिवर्तन
हुने रहेछ भन्ने झापाको यो उदारण
हो भाग्य न्यूपाने ज्युले यो भिडियो
बनाएर देखाउनु भयो तपाईलाई पनि
धन्यवाद यसरी भिडियो नबनाई दिएक भए गुबचुबमा नै रहन्थे र नयाँ
गठबन्दनमा बाँधिनु भएका मुना नानू
र होमबाट मदन नाम न्यूपाने भाइ,जो
सारै दयालु,भाभुक ,सहयोगि र खुला
हृदय भएको हुनुहुदो रहेछ अबक दिन
तपाईहरुको सुखमय होस।अन्तिम्मा
भाग्य न्यूपाने ज्युको लगनगाँठो कहिले होला नि?
Congratulations beauiful couple and bhagya babu
Wow..Excellent very interesting marriage both of you to successful of the life's go ahead❤❤❤
Vagye daiko voice bolne sailinai Kafi lagxak
Atisundar video ❤🙏🙏🙏🙏
Great work sir keep going🙏🏻❤️
God bless you both of you ❤
निकै सन्देश मुलक भिडियो
Wow I love your social work ❤❤❤❤
❤❤🎉🎉 congratulations both of you are always be happy to sewa dhog Muna sister
Kasto ramro biochar vo ko vai god bless to both of you.
कति बुजकी कति राम्रो जोडि 🙏🙏🙏❤️❤️❤️💘💘💘💪💪💪🇳🇵🇳🇵🇳🇵 सधै भरी हासी खुसी रहनु
राम्रो सोच घर परिवारको 🙏🙏🇳🇵
Video dukht new vai 🙏🙏🌹🌹♥️♥️ ;; sundha ;; oile video dhktha khusi Lago vai 🙏🙏❤️♥️🌹🌹 !! Good luck 👍👍🙏🙏 !! Mohan aama Lai 🙏🙏❤️♥️🌹🌹 !!
निकै सन्देशमुलक भिडियो ,सुन्दर जोडीलाई नयाँ अध्यायको शुभकामना ❤🎉
Congratulations 🎉🎉
🕊🕊🕊🕊🕊
It's a very beautiful Video
Love You from Assam India 👍🏻👍🏻👍🏻🎁🎁🌏
चाहे जति शुभकामना 🎉🎉🎉❤❤
सासू लाई नमन😊😊😊😊
भाग्य सरको big fan हरु यता हाजिर हुम है साथीहरू ❤🖐️
हेरछौ भागया सर iam from America 🇺🇸
Hajur yestai ramiro pawir lai aagadi ledinu bayako ma thankyou lots of love Bhagya dada form Samriddhi Pandey
हिरोइन स्वेता खड्का जस्तै छिन यो बहिनी ❤❤❤
congratulations friend i.m waching SAGINAW
दाम्पत्य जीवन सुख मय बनोस् शुभकामना !
Yo manche ta Bhutanese nepali jasto lagyio it's been 25 more yers but he definitely my school friend, he is so simple and humble guy what ever bro you do great work congratulations for both of you God bless 🙌 yah both ❤❤❤hom neupanay oh yah he is my class friend, brother I'm so happy to see after long long time back , he is brilliant student when he was in schooling.
Good information sir❤
Muna bahinilai yo step samma puryaune mukhya bhumika nibhaunu hune uwhako mahan sasu aamalai samman 🙏🙏🙏
Babu.nani.ko.jibanyatra.safal.rahos.
चीरकालपर्यन्त जीवन सुमधुर बनोस !
200 नपुगेको साथिहरु आउनुस मिलेर आगडी बडम
धन्यबाद भाइ कन्य विवाह भन्दा कसैको जिन्दगी दुखमा छ भने त्यही नै इश्वर हो ।
दोयदम्पतिको जिवनशुखमय होस् । कपिलवस्तु बाट
यस्तै सोच सवै को होस❤
Bagya dai KO video aaudai khusi hune KO KO hunuhunxa
तपाई दुबैजना लाई शुभकामना नानि लाई माया ❤❤❤🎉🎉🎉🙏💐
good garnu vyo aama
ल है एक अर्कालाई सहयोग गरेर अगाडी बडैं ❤❤❤
५०० भन्दा तल भएका साथीहरूको हुनुहुन्छ यता हाजिर हुनु है त अनि एकर कला सपोर्ट गरौं😢😢😢😢❤❤🎉🎉🎉😢😢😢😢😢❤
Reply dinu❤❤
back चाहि सबैले गर्नु पर्यो
@@Achham_express❤❤back
Ma pani
@ line dine barabar
बिजय शाहिलाई फेरी ल्याउनु पर्यो ,कता हरायो त्यो मनुवा , भाग्यजी पत्ता लाउनु पर्यो उसले केही नया आविष्कार पो गरिसक्योकि
Hamilai pani support garum hai hajur haru
मेरो कथा पनि एक दिन है सर माइति को कथा
Beautiful video mo Sikkim bata hardai che ❤
बधाई छ।
अब भाग्य ज्यु पनि बिधुवा नारि लाई साथ दिनु है आखिर सिङ्गल हो म पनि सिङ्गल थिए भने खोजि खोजि बिधुवा नारिलाइ साथ दिन्थे तर म यो जुनिमा दिन सकिन हजुर ले पनि यस्तै दुख पाएका नारिलाइ उद्दार गर्नु होला धन्यवाद
Great work❤
Sir namaskar tapai Mali Sarai man parxa❤❤
Wow so great hjr
Congratulations ❤❤❤
U.s.bhandaa.maathi.ko.socha.laai.v.thanks.baini.j.jo.sanga.basaapani.nepal.nabirsinu..nepal.maa.ramro.maanis.baata.bhagabaana bolchaa
good job❤❤🎉🎉
Derai ramro video
❤❤❤❤Nice
Iam Subash Bhatt From Darchula❤❤
Wowww👌👌👌👌🙏🙏🙏💯💯💯
right ❤️❤️
Congratulation ❤️🙏
Already subscribe raixa ❤
Great job
Aaha👌👌🙏🙏🙏
भाग्ग्य दाइ लाई मसङग कुरा गर्नु प्र्यो
यो मानव दम्पत्ती दयलाई शफल बैबाहिक जिवनको शुभकामना संदाशफल रहनुस ा
God bless this couple ❤
Sadhai maya garnu yak arkalai ❤❤ k ta. Le budi mare paxi bihe garna hune kt le nqhune hoina thik xa
कहिले काहिँ कर्णाली प्रदेश तिर पनि आउँदा हुन्थियो अहिले सम्म कुनै राम्रो पत्रकार छैनन यता तिर पार्टीको झन्डा बोक्ने मात्रै छन १००० छन धेरै समस्यामा
Congrass🎉
God bless all you'r family's
Great work
भगवान ले रक्षा र कल्याण गरुन् धन्यवाद भाग्य सर ॐ नम शिबाय
Hlo I Birendra tamang from sikkim