महानायक राजेश हमाल संगको संवाद | The Prakash Subedi Show | EPI 38 | AP1HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 เม.ย. 2023
  • The Prakash Subedi Show a Combination of Rajatpat, Glamour Guff and Bagina. #prakashsubedishow
    Every Saturday at 8:00 PM
    Presenter: Prakash Subedi
    Guest: Rajesh Hamal
    Post Production Head: Indra Manandhar
    Script/Voice-Over : Sachit Khadka
    Asst. Producer: Rachana Gautam
    Camera: Amrit Sunuwar, Sanjay Paudel, Ujjwol Shrestha
    Graphics: Susan Shahi, Niraj Poudel, Pratisara Bajracharya
    Makeup: Shova Shrestha
    Subscribe and Press the Bell icon to get all the News Update.
    ► / ap1hdoffici. .
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TH-cam: / ap1hdofficial
    ►Twitter: / ap1tv_official
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2023 AP1HD™
    #rajeshhamal #ap1tv #rajatpatuncle #rajatpat
    #prakashsubedi #ap1hdtv
    #ap1hdlive #AnnapurnaMediaNetwork

ความคิดเห็น • 477

  • @basantagautam7575
    @basantagautam7575 ปีที่แล้ว +146

    राजेश हमालकाे ईन्टरभियु जती सुन्याे त्यतिनै सुनाैसुनाै लाग्छ । नेपालकाे गाैरब, सान महानायक राजेश हमाल ।

  • @sudeepdhakal3883
    @sudeepdhakal3883 ปีที่แล้ว +168

    चिप्लेटि बुढाले चिप्लाउन नसक्ने एक मात्र पात्र महानायक राजेश हमाल 🎉🎉

  • @razzmainali4532
    @razzmainali4532 ปีที่แล้ว +64

    जिन्दगी भरि बिर्सनु नसक्ने एक मात्र नाम महानायक राजेश हमाल ❤

  • @harikarki1548
    @harikarki1548 ปีที่แล้ว +49

    धन्यवाद प्रकाश सुवेदी सर! गत हप्ताको कार्यक्रममा मैले मेरो रोजाईको महानायक राजेश हमाल लाई कार्यक्रममा बोलाउनु भनेको कुरालाई रोजाई गर्दै आज बोलाउनु भएछ।मिठो र बौद्धिक गफ सुन्ने अबसर दिनुभयो फेरि पनि धन्यवाद 🙏🙏🙏

  • @krishnaportel9957
    @krishnaportel9957 ปีที่แล้ว +8

    बारा जिल्ल बाट माहा नायक लाई उठाएको भए पनि सियोर जित्नु हुन्थ्यो

  • @grayamajhi1
    @grayamajhi1 ปีที่แล้ว +23

    राजेश जी काे हरेक अन्तर्वार्तामा नेपाली शब्द काे चयन गर्व लाग्दो हुन्छ।

  • @nabinshahiofficial1365
    @nabinshahiofficial1365 ปีที่แล้ว +39

    जति कुरा सुन्धा पनि सुनौसुनौ लाग्ने राजेस सर ❤❤❤❤

  • @dawatshirisherpa8703
    @dawatshirisherpa8703 ปีที่แล้ว +11

    महानायक राजेस हमाल हाम्रो नेपालको सान wow धन्यवाद रजतपत कार्यक्रमलाई आज मेरो feveret कलाकारलाई बोलाउनु भएकोमा अब निखिल उप्रेतिलाइ ल्याउनु हुन्छ भन्ने ठूलो भरोसा छ🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Gautam-fy8lv
    @Gautam-fy8lv ปีที่แล้ว +2

    कुरो खुस्केन काका,

  • @lamarazen2339
    @lamarazen2339 ปีที่แล้ว +3

    महानायक राजेश हमाल र नायक प्रदिप खड्काको अन्तरबार्ता जत्ती हेरेनी पुग्दैन।नेपाली कलाकारहरुको भिडमा राजेश हमाल,प्रदिप खड्का र सुमन कार्कीमा बौद्धिक क्षमता पनि अब्बल छ।❤❤❤

  • @santoshiboharaofficial
    @santoshiboharaofficial ปีที่แล้ว +55

    आदरणीय महानायक ज्यु।❤ तीनै पुस्तामा लोकप्रिय ❤

  • @hirabahadur1951
    @hirabahadur1951 ปีที่แล้ว +58

    बौद्धिक, शालीन ब्याक्तित्व महानायक

  • @prakashvloglm1074
    @prakashvloglm1074 ปีที่แล้ว +10

    नेपालमा कलाकारहरुको सबै भन्दा धेरै कुरा मज्जाले सुन मन लाग्ने भनेको नै महानायक सर राजेश को हो मलाई चाहिँ

  • @santoshbharati4898
    @santoshbharati4898 ปีที่แล้ว +33

    Huge respect to our one and only "MAHANAYAK"🙏🙏🙏🙏

  • @stsir6315
    @stsir6315 ปีที่แล้ว +53

    महानायककाे level नै फरक ❤❤❤❤

  • @sarahshrestha7406
    @sarahshrestha7406 ปีที่แล้ว +32

    Rajesh Hamal is our forever hero ❤

  • @kumarthapamgr7278
    @kumarthapamgr7278 ปีที่แล้ว +6

    # साथिको लागि यो हात 🙋 सलाम दुश्मनको लागि फलाम# महानायक आदरणीय दाजु राजेश हमाल ❤ ज्यु यु लाई कार्यक्रममा पाहुनाको रुपमा ल्याउनु भएकोमा प्रकाश दाजुलाई धेरै धेरै धन्यवाद 🙏

  • @karkiraju7231
    @karkiraju7231 ปีที่แล้ว +30

    His simplicity n humbleness has made him the legend.

  • @surasabaskota3264
    @surasabaskota3264 ปีที่แล้ว +9

    Such a young and energetic man

  • @rajramkafle1370
    @rajramkafle1370 ปีที่แล้ว +6

    कति सुझबुझ ज्ञान छ पढेलेखेको विशिष्ट ब्यक्ति हार्दिक नमस्कार राजेस हमाल ❤❤❤❤❤