बिपिनसंग गाँजा गफ, दोहोरो चरित्र छ चलचित्रकर्मीहरुमा | EP-33 | BIPIN KARKI | THE PRAKASH SUBEDI SHOW
ฝัง
- เผยแพร่เมื่อ 15 ต.ค. 2024
- बिपिनसंग गाँजा गफ, दोहोरो चरित्र छ चलचित्रकर्मीहरुमा | EP-33 | BIPIN KARKI | THE PRAKASH SUBEDI SHOW
THE PRAKASH SUBEDI SHOW :
Guest: Bipin Karki
Episode- 33
---------------------------------------------------------------------
Presenter: Prakash Subedi
Producer: Rachana gautam
Editor: Subin dahal
Script/Voice-Over : Sachit Khadka
Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
Camera Person: Ujjwal Shrestha, Jeevan Bhandari
Camera Assistant: Binaya Malekar, Madan Khadka, Arjun Chhetri
Graphics: Bibek Shrestha, Ramesh Thapa, Susan Shahi
Mastering : Indra Manandhar
Makeup: Shova Shrestha
Management: Paru Subedi
Social Media : Dibash Humagain
#theprakashsubedishow #prakashsubedi #rajatpat #bipinkarki #filmyprogram #filmyshow #prakashsubeditopics #theprakashsubedishowepisode32
------------- ------------ -------------- --------------- -------------- --------
Connect with us:
Twiter : / rajatpato
Facebook : / rajatpatonline
Tiktok : / rajatpatofficial
Instagram : / rajatpatonl. .
#prakashsubedi #theprakashsubedishow
LIKE | COMMENT | SHARE | SUBSCRIBE
*****************************************************************
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to a website is allowed).
Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
©Copyright 2021-2023 Rajatpat Online TV
मलाई अत्यन्तै मन पर्ने कलाकार बिपिन कार्की आउनु भएको रहेछ। धन्यवाद टक्र्याउन चाहन्छु प्रकाश सुवेदी सरलाई। मिठो सम्झना दुवै जनालाई ❤❤❤
बिपिन को जस्तो अभिन्य मैले अहिली सम्म कुनै कलाकार मा देखेको छैन नेपाली फिल्म मा । अभिन्य को हिसाब मा नेपाल को नम्बर १ मा बिपिन कार्की ।
द प्रकाश सुबेडी श्वो रजतपट कुरेर बस्नु हुने सम्पुर्ण मित्रहरू लाई मेरो हिर्दय देखि नै नमन छ है🙏हाल मलेसिया बाट!!
कुरेर त बसैदैन तर हेर्ने गरेको छु
Really my hero. Die heart fan..
Malai pani dherai man parxa.rajatpath Ani Prakash subedi sho kahilei naxutai herxu .
th-cam.com/video/5O3K8JXch1E/w-d-xo.html
Kalakar ramro. Real life ma naramro. Bolne tamiz xaina. Anuhar ramro vaya jhan k garthyo hola 😀
Wow मलाई एकदमै मन पर्ने हीरो अर्जुन कार्कि
बिपीन कार्कि ऊहाँ को भाई भनेर आज था पाए एकदमै खुशी लाग्यो ❤❤❤
थुक्क मुजि
Malai pani aja tha vako😍
हर रोल मा सुट हुने यक मात्र कलाकार हुन बिपिन..उहाको फिल्म सबै हेरिसके अब उहाको फिल्म को प्रतीक्षा मा छु..रियल यक्टिङ बिपिन सर को हर फिल्ममा..म उहाको फिल्म हेर्न आतुर छु..my Best Actor Bipin kaarki🌷🌷🌷🌺🌺🌹🌹
बिपिन , सौगात, दयाहाङ gem of nepali film industry
Khagendra ni kam chaina ni.
Versatility ma Bipin lai bhyaudaina aru le
Dayahyang ko acting jun film ma pani ustai. Dayahyang bipin ra saugat vanda dherai paxadi xa.
@@The_Falcon_Eye but dayahang ko craze badi xa mero bichar ma
किन यतिराम्रो अभिनय भनेको थियटर बाट आउनु भयको रहेछ । साधारण र सरल ब्यक्तिपनि हुनुहुदो रहेछ ।
पुरानो मा मलाई असाध्यै मन पर्ने कलाकार अर्जुन कार्की हो बाल्यकालमा उहाकै फिल्म हरु हेरेर ठुलो भए बिपिन अर्जुनको आफ्नै भाई हो भन्ने थाहै थिएन बिपिनले आफ्नो दाइको नाम पनि लिनु भएको देखिन बल्ल आज थाहा भयो प्लिज अर्जुन सर कता हुनुहुन्छ यो सो मा अर्जुन सरलाई हेर्न पाए मन खुशी हुन्थ्यो ।
मलाई धेरै मनपर्ने हिरो my idol अर्जुन कार्की दाजु ❤
यो सो लाई धेरै ले टीक्का टिपणि गर्छन तर मलाई त मन पर्छ 🙏
हेर्ने कथाको अहिले सम्मकै उत्कृष्ट भाग लाग्यो मलाई
अहिले सम्मकै झुर लाग्यो यो एपिसोड ।
विपिन कार्की उहाँको भस्मे डन को क्यरेक्टर निकै
मनपर्छ मलाई😍 प्रसाद २ लाई अग्रिम शुभकामना🙏
लु!! आज नै थाहा भयो बिपिन अर्जुन कार्कीको भाइ भनेर।
कुनै समयको मेरो सबैभन्दा मन पर्ने नायक अर्जुन कार्की।❤ सम्झिरहेको छु❤❤
Timro aakhama aasu suhaudaina timi ta paran hau ni maya dialogue ma Bipin dada ko voice kasto man xune xa💝💝💝🤗verstyle actor Bipin karki💝💝💝best of luck Prasad 2 💝🤗🤗💥
Arjun karki ko vaii rey omg 😮aaja tha vayo
Yes me too
सबै भन्दा पहिले प्रकाश सर पर्ती नमन
यक्दमै राम्रो शो चलाउदै आउनु भयको मा
बिपिन दाजु को त कुरै नगरौं कुल वाला दाजु हो🤗
प्रसाद २ का लागी को को एक्साइडेड हुनुहुंन्छ ? I m very Excited!!!
बिपिन जि :चलचित्र समाज देखाउने ऐना हो जस्तो लाग्छ!
Bipin karki is one of the versatile artist of Nepal 🔥💙🇳🇵
अर्जुन कार्की दाइ त्यस्तो महान कलाकारको भाइ हुनुहुदो रहेछ नि बिपिन दाइ ।अहिले सम्म बजारमा कसैलाइ थाह नभाको कुरा होला सायद।
सम्झिन चाह्न्छु अर्जुन दाइलाइ ।❤️🙏
बिद्या चापागाईंलाई ल्याउनु पर्यो।❤❤
आज बल्ल थाहा भयाे अर्जुन कार्कीकाे भाइ हूनुहुदाे रहेछ। बहुप्रतिभावान कलाकार बिपिन कार्की । प्रसाद -२ लाई सफलताको धेरै धेरै शुभकामना। कार्यक्रम अत्यन्तै मन पर्छ प्रकाश सरलाई हृदयदेखि नमन गर्न चाहान्छु।
Koho arjun karki vanyaa chahii
Nepal ko hero bipin karki ko dai hunuhunxa Arjun karki
अब को अर्को एपिसोड मा अर्जुन कार्कि लाई ल्याइदिनु होला न है मेरो बिनम्र अनुरोद।
बिपिन कार्कि जत्तिको भुमिकामा भित्र पसेर काम गर्ने मेरो नजरमा नेपालमा कमै देख्छु , विश्वमा नेपालि कलाकारितालाइ नवप्रबेसि कलाकार मध्ये कसैले चिनाउन सक्छ भने त्यो विपिन कार्कि हो ।
मलाई मन पर्ने कलाकार तथा नजिकैबाट देखे भेटेकाे दाइ । अभिनयकाे किरा लाग्छ ।
Acting wise Top 5 of Nepali film Industry :
Saugat Malla
Bipin Karki
Dayahang Rai
Arpan Thapa
Khagendra lamichhane
मेहेनती जिवन्त अभिनय गर्ने फरक तर ज्व्ललन्त अभिनयको खानी बिपिन कार्कि🙏🙏🙏🙏
भष्मेडनको हाइलाइट जति चोटि हेरेपनी थाकिदैंन । जय श्री कृष्ण ❤️
I'm waiting ... his movie too
नेपाल को न १ कलाकार अभिनय कति real गर्नु हुन्छ बिपिन कार्की ले🙏🙏🙏🙏🙏🙏
One of legendary actor in Nepali flim industry ❤❤❤❤
bipin Karki ji,,, vashmey don tapai ho vanera maile thaha payeko yei karyakram herera ho,, tes paxi ma jhan tapaiko huge fan vayeko ho,,,
नेपाली TV सो को only one program, जसले चलचित्र सम्बन्धी मात्रै हैन हरेक क्षेत्रमा सिकाई दिलाउँछ ।
The Great Prakash Subedi ji🙏🙏
अर्जुन कार्की दाईको intarview पनि लिनु पर्यो अब
भस्मे डन अर्थात बिपिन कार्की मन पराएउने जति एता हाजिर हौ त्❣️
अभिनयका बादसाह मध्यका एक star बिपिन कार्की दाजु❤❤❤
Thanks to these guys ( including Daya hang rai and saugat malla ) for attracting a Nepalese adult in a Nepalese movie. ❤️❤️❤️
सलाम छ बन्धु।
रजपट अङकल को कार्यक्रम सारै मन पछ मलाई म कुनै एपिसोड छुट्टयाइएको छैन हेर्न
Damdar प्रोग्राम,,,प्रकाश sir
यहाँ रुपको कुरा हुन्छ तर रुपले माखो मार्दैन फिल्म कलाकार अभिनय गर्ने सग भर पर्छ
बिपिन कार्की जस्तो अर्ग्यानिक कलाकार याक्टिङको खानी जुनसुकै जस्तोसुकै रोल किननहोस जस्तोपनी गर्न सक्ने हेर्दापनी आनन्द लाग्ने उहाँ जस्तो कलाकार लाई अभिनेता भनिन्छ तर यहाँ त अग्लो अनुहार को बनोट मात्रै हेरेर कुरा गर्छ्न फिल्म चल्न र चलाउन बिपिन बाट सिक्नुपर्छ
बिपिन दाइको ठूलो फ्यान ,
म जस्तै भष्मे डनको फ्यान को को हुनुहुन्छ ?
One of the finest actor I would say. Salute to your contributions to Nepali movie industry
बहुआयमिक ब्याक्ती हो बिपिन सर्🙏🙏
Arjun karki ra Bipin karki 2 vaii ho vanne Balla aja thaa Pako yrrr❤❤
Omg Arjun karki And bipin karki Daju bhai both Are my Favorite Actor ❤❤❤
Favorite Actor मान्ने बरु यता हाजिर हौं 👍👍
हौ रजतपट अंकल आज कुन रुपमा चिन्नुहुन्छ भन्ने सेक्मेनट किन नराखेको चिपलाउने बुडा।🙏🌹
Khasai mazza aayena yo episode
हैट साथिले हावा हावा बढी हान्दो रहेछ। हेर्नै झयाउ।
असाध्यै मन पर्ने कलाकार बिपिन कार्की उर्फ भस्मे डन ❣️🙏
म लाइ बहुतै मन पर्ने बिपन कार्कि ❤
जिनकी ग़लतियाँ सारा ज़माना जानता है, उन्हें किस बात की चिंता? फ़िक्र तो उन्हें करनी चाहिये जिनके गुनाह पर्दे में हैं .
Best actor bipin karki prasad 2 lai safalta ko subhakamana
Najir Hussain sanga ko interview needed❤️
Ohho Arjun karkiko bhaii po bhasme don 🤘💕🙏
बधाई तथा शुभकामना 🎉
Plz एक चोटी अब dayahang rai lai लेराउनु पर्यो यो apisode मा उहाको interview हेर्न मन छ प्रकाश uncle
News हेर्दैनन पढ्दैनन हाम्रो कलाकार हरु😢
जय अंकल जि र विपिन जि लाइ सलाम
श्री केश तेल कुन पसलमा पाउन्छ होला
That so funny while "के बोल्या भाई, के जथाभावी बोल्या"😅😂
bipin karki arjun karki ko vai hun aaj tha paye😮😮😮
Prakash sir hajuko show ko fan hu ma Aba hajule Hamro sadabahar abhinetri. Kristi mainali mam lai haju ko show maa leraunu paryo sir plz ❤❤
bipin karki ❤
Rajatpat ulcle ko ko lai man parxa man parne jati yata aauna la gys🙏🙏🙏❤️❤️❤️❤️❤️suvaratri gys❤❤
Good job prakas bro thanks 4 video.
Wow🎉
Omg arjun dai ko vai hunuhunchha 😘🤪🤭
Literally Bipin is born to make a history💫❤️
😂
😂 savage Jatha
@@kirAndon4 He is a versatile actor..jatha talai🤣
सबैलाइ नमस्ते म भरत अधिकरी
कालिकोट बाट
Nice dherai ramro xa
अहिलेसम्मकै झुर प्रकाश सुवेदी सो सच्चै भनेको
नेपाल यक मात्र अब्बल कलाकार बिपिन कार्कि
Evergreen actor bipin karki
Hamro Morang Ani Nepal ko Shan . multitalente Actor ... Bipin Karki ❤️❤️
bipin karki king of nepali industry
Very humble Bipin Karki
❤❤One fav actor
हिरो बिहिन फिलम राम्रो चल्छ नेपालमा पनि।
सारै सोझो दाई❤❤
wow गाजाको content ल्याउनु भएछ धन्यवाद दाइ तपाईंको यो देश प्रतिको महत्त्वपूर्ण अभियानको रुपमा रहोस 🙏🙏🙏🙏🙏
Thumbnail thik vyena aru dammi x
Rajatpat uncle ji next episodes ma arpan thapa lai liuna paryo unko pani harek film ma bhinna bhinna abhinay dekhna paunxau....malai eamro actor lagnu hunx ...plzzz... kindly request...sir
So honest that his opinions are without a sugarcoat, upfront about the topics and to see a real humble persona of an exceptional luminary of this entertainment world was amusing. 🙌🏼
❤❤
सहि उत्तर नदिने कलाकारचाहिँ किन भेटिँदैनन् रजतपट अंकल मनमा लागेको कुरा सोध्न मन लाग्यो के मलाई 😂😂😂😂।
दयाहाङ राई दाजु लाई बोलाउनु पर्यो हो ❤।
Yas bolaunu parew sachai
Legend of Nepal film industry. ❤️❤️🇳🇵🇳🇵🇳🇵
Dayahang lai ni bolaunu pryo🙏💖
Legendary Actor ❤।
अहिले आएर के बढी बोलिरा यो माकुने??? आफू प्रधानमन्त्री भएको बेला के हेरेर बसेको थियो?? आफ्नो पार्टी र जनतालाइ घात गर्ने यस्ता पिसाच रहुन्जेल नेपाल कहिल्यै बन्ने वाला छैन
Well said Bipin sir
Much love
Big fan
Arjun karki pani mero fev acter ho uha ra bipin daju daju vai raixa balla tha paiyo tq prakash subedi sir
bipin dai को दात चाई के भोको रछ🎉❤
My favourite actor ❤ Bipin sir and my favourite show ❤❤
Full interview हेर्न नछुटाउने म मात्र हो कि तपाई पनि?
One of the best actor of nepal
Always best #bhasmedon भष्मे डन
बिपिन जि म भन्दा ठ्याक्कै १५ दिनले कान्छो हुनुहुँदो रैछ त्यसैले बिपिन भाई भन्नु पर्ला अब देखी 😂