Ratan Karki ले खोले बास्तबिकता Exclusive

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 พ.ย. 2024

ความคิดเห็น • 22

  • @RBCVLOG
    @RBCVLOG 14 วันที่ผ่านมา +5

    नेपाल जस्तो स्वतन्त्र भयको देस अरु होइन ।।यो भाइलाइ बुजाउन जरुरीछ ।।र सम्पुण नेपालीले बुज्नु पर्ने कुरा हामिमा अनुसासन को कमिछ भन्ने कुरा बुज्नु प्रछ ।।

  • @Iamsorry682
    @Iamsorry682 13 วันที่ผ่านมา +3

    रोईराछ जे पायो तेहि बोल्छ भाइरल को लागि जान्छ अब जेल

  • @dilipadhikari4071
    @dilipadhikari4071 13 วันที่ผ่านมา

    याे भाइलाई भ्रम छ म भाइरल छु मैले जे बोल्छु सबै अरूले मन पराउँछन्। भाइ अलि श्रियस हुनु।

  • @SORRY-b4w
    @SORRY-b4w 13 วันที่ผ่านมา

    Thanks for suscribe 🎉❤

  • @SumanNepali-gr3gm
    @SumanNepali-gr3gm 14 วันที่ผ่านมา

    ❤❤❤❤❤❤

  • @pramodunity417
    @pramodunity417 13 วันที่ผ่านมา

    जे पनि बोल्दा हुन्छ भनेर भिड बाट फैसला सुनाउने होइन भाई ।
    म ओलिको 100% बिरोधि हु तर गलत हो तिमिले गरेको ।क्षमा माग बाटो अलग छ तर दशा लागेजस्तो जे बोलेपनि लगाम लाउ ।आज नेपालको बोलेउ भोलि कतै आबेशमा बोलौला अरुदेशमा सिधै जान्छ खाल्डोमा सुधार

  • @surajtimsina
    @surajtimsina 14 วันที่ผ่านมา

    bichara ratan babu ka cha khaber

  • @rajdhaniktm1152
    @rajdhaniktm1152 14 วันที่ผ่านมา +2

    Noon Khako Khukhra Jasto Bhayechha....Afu Dubnu Bhaneko Bau Aama Lai Rogi Banaunu Ho ...Furkinu Hudaina Pariwar Dubchha

    • @rajdhaniktm1152
      @rajdhaniktm1152 14 วันที่ผ่านมา +1

      Jun Question Ma Pani Badi Janne....Sidha Sadha "Hajur" "Aa" "Ho" "Has" Bhanne Auta Chhaina....

  • @ReemKc-hb2os
    @ReemKc-hb2os 14 วันที่ผ่านมา +1

    बिचरा भाइ टेन्सनले डिपरेसन मा जाँदै छ ! सरकार्ले माप्फी दिदा राम्रो हुन्छ

  • @ManjuPariyar-dr6cq
    @ManjuPariyar-dr6cq 13 วันที่ผ่านมา

    B

  • @baghbangsikirat2545
    @baghbangsikirat2545 14 วันที่ผ่านมา +1

    बोल्दा बिचार पुर्याउनु पर्छ हौ भाइ नेपालीहरु अत्ति नै छाडा गैरजिम्मेवार हुदैछन यार।अर्को कुरा राज्य निरङ्कुस हुन्छ यार राज्य लागेपछी ब्यक्ती को केही लाग्दैन

  • @LuvMooN-t2f
    @LuvMooN-t2f 13 วันที่ผ่านมา

    केपि बाकै पेजमा कमेन्ट हेर्नुस यति गाली गरिराखेका छन यही भाइलाई मात्र देखिएछ्की क्या हो गाली गरेको केपि बा र पुलिस दाइहरुले😳

  • @cr7suuiiii
    @cr7suuiiii 14 วันที่ผ่านมา

    केटोको सात्तो गएछ, अब उपरान्त बोल्दा होस् पुराएस भाई।

    • @Madan-t7k
      @Madan-t7k 14 วันที่ผ่านมา

      😂😂😂😂😂

  • @pawanbasnet4849
    @pawanbasnet4849 14 วันที่ผ่านมา +1

    म कुनै पार्टिको झोले त हैन तर यो टोपा पनि अलिक बढी बोल्न थालेको छ,आफ्नो औकात बिर्सिनु हुदैन मान्छेले..जस्ले आजसम्म एउटा झिंगा मारेको छैन त्यो बिदेशमा बसेर यहाँ नेपालमा pm लाई मार्न जनता उस्काउछ..😏

  • @ugempire6749
    @ugempire6749 14 วันที่ผ่านมา

    Baun dar pok hunthiyo vantiyo ho re xa kura matrai thulo garne ho nake ke 😅😅

  • @My_Vlogs_Onjo
    @My_Vlogs_Onjo 13 วันที่ผ่านมา +2

    दिमाग नभएको मान्छे हो, साकारलाई फलो गर्नु खोज्छ तर बुद्धि भए पो सक्छ 👎😡👎😡

  • @BhesrajBhusal-d9y
    @BhesrajBhusal-d9y 14 วันที่ผ่านมา

    Ratuwa kale fataha

  • @SajanPariyar-l4h
    @SajanPariyar-l4h 14 วันที่ผ่านมา

    Karki sarki huni vayo😅😅😂😂

  • @bibekkhadka2771
    @bibekkhadka2771 13 วันที่ผ่านมา

    Yo mg fuchye ko cheyet kahilye audaina ahilye xoddyo vanye feri garxa sure yeslai cochunu nai parxa