सत्य असत्य केहो थाहा भएन यो समय मा जिउदो मान्छे भनेको दुर्ग प्रसाईं हो अरु त सबै मोरेको लास हुन कम्तिमा पनि भ्रष्टाचार र देश को बारे मा प्रमुख नेतृत्व लाई च्यालेन्ज गरेको त छ
के पी दाेषी थिएनन् भने दुर्गा प्रसाईलाई पक्राउ गर्नु भन्दा पनि दुर्गा प्रसाईलाई मानहानी मुद्दा हाल्नु पर्ने। सत्य विष्लेषण नगरी कसैलाई थुनामा राख्नु गलत हाे।
देस जनतालाइनै निमोठी, निमोठी पतन पर्दा पनि कसैले उस्लाइ हल्लाउनै नसकेको चाइ कसरी ? कि युवा सबै खाडि र दुवैमा हुत्त्याइ सक्या भयर नै हो त ? जन शक्ति नभय र ? 😢😢😢😢😢
Thank you Swagat Nepal जी तपाईले १००% सही भन्नु भयो तपाईलाई १०८ तोपको सलाम।Swagat Sir देशत तात पल्ती सक्यो मोहोगाईले आकाश छोयो।Durga Parsai 100% सहिछ हो।कोम्बोदीयामा राखेको १००% हो।
भ्रष्टाचार को epicenter ओली को हस्ताक्षर को forensic test गरि lab test को result out गरि दिए भो | दूध को दूध, पानी को पानी भै हाल्छ | greater Nepal को अभियंता Fanindra Nepal को पक्राउ ले ओली को मोदी प्रति को लम्पसार नीति देखाउछ | ओली को झोले राजन भट्टराई, देवराज घिमिरे र अन्य को कंबोडिया भ्रमण प्रमाण बदली वा गायब गर्नै मनसाय हो | "बल्ल प्रयो माकुरी जाल मा " | जय नेपाल 🇳🇵
यत्रो काण्ड छताछुल्ल हुँदा कुनै राजनीतिक दलका कुनै चुक्का बोल्दैन किन कि हामीले पनि यस्तै गरेकाचमभोलि हाम्रो पनि आउला भनेर हो कुन दुलामा पसे यात यसैले मुखमा पट्टी लाग्यो
एउटा हस्ताक्षर को आधार मा दस्तावेज फेक भन्नी नेपाल को CIB कति पढेलेखेका होलान हो। मलाइ त नेपाल का पुलिस सेना प्रहरी लगायत त्यो क्षेत्रका कर्मचारी फिटिक्कै मन पर्दैन।
No Dought 100 % Right words... hajur jasto budhi jivi beyekti haru ko lagi lakho Nepali janta ko jiyaan taiyaar cha...agadi bardejanu hos... Pachadi Cham Hami desh bhakta...
स्वागत ज्यु तपाइहरु जस्ता कानुनबिद्ध हरु ले देश को भ्रस्तचारिलाइ फाँसी दिनु को लागि अगुवाइ लिदर गर्नुस जन्ता साथ छ।
केपी वली ले पैसा राखेको होइन भने त्याहाँ पैसा राख्ने खड्ग बाहादुर वली को होत सार्वजनिक गरीनु पर्यो
सलाम स्वागत जि 🙏
यो ब्यवस्था खारेज गर्नु पर्छ ।प्रत्यक्ष चुनावमा जानू पर्छ। भ्रष्टाचारिहरुलाइ खोजी खोजी कारबाही पैसा वापस गर्नु पर्छ।
के पी ओलीलाई कडा अनुसंधान गरेर कानुनी दायरामा ल्याउनु पर्छ।
एमाले कॉंग्रेस को झुण्ड कम्बोडीया गयेको देख्दा प्रमाण नष्टगर्ने सम्भावना धेरै देखीयो
स्वागत नेपाल जिन्दावाद ।।ॐ।।
स्वागत सर दुर्गा लाइ साथ दिउ ।
केपी ओली भ्रष्टाचार हो त्यसलाई जेल हाल्नुपर्छ। मन्त्री पदबाट हटाउनुपर्छ।
यो गठबंधन दुई तिहाई डाँडा र चोर पार्टी छ कसले जेल हाल्नु सक्छन्
दुर्गा प्रसाईं जिन्दावाद ❤❤
जय जय काली जय जय गोरखनाथ
कानुन वीद श्री स्वागत नेपाल ज्यु समक्ष हार्दिक नमन एवं धन्यबाद ब्यक्त गर्दछु ।
ओलीको ज्यादती बढी नै भयो। 😡
😮😮r
खप्र ओलि सहि नाम।
😂
Khadke hosh ki Fadke hosh Oli ek numberka vrasta n desh drohi hun, Anna khani le bujnu prx
Swagat sir salute......sarai manparyo conversation....
सत्य असत्य केहो थाहा भएन यो समय मा जिउदो मान्छे भनेको दुर्ग प्रसाईं हो अरु त सबै मोरेको लास हुन कम्तिमा पनि भ्रष्टाचार र देश को बारे मा प्रमुख नेतृत्व लाई च्यालेन्ज गरेको त छ
के पी दाेषी थिएनन् भने दुर्गा प्रसाईलाई पक्राउ गर्नु भन्दा पनि दुर्गा प्रसाईलाई मानहानी मुद्दा हाल्नु पर्ने। सत्य विष्लेषण नगरी कसैलाई थुनामा राख्नु गलत हाे।
नगरिता मा जेल जान्छन
Swagat Nepal Sir Thank you So much Sir 100% you great ❤🎉❤🎉❤🎉🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
अत्यन्त प्रखर नेपालकने सच्चा सपूत स्वागत नेपालज्युलाइ अभिवादन।
सहि भानाई स्वागत नपाल सर काे ।
सहि साथै अर्गानिक विश्लेषण अधिबक्ता स्वागत नेपाल ज्यु काे सम्मान छ।❤🎉
न्याय पराजित हुनु हुँदैन ! जय मातृभूमी !
देस जनतालाइनै निमोठी, निमोठी पतन पर्दा पनि कसैले उस्लाइ हल्लाउनै नसकेको चाइ कसरी ? कि युवा सबै खाडि र दुवैमा हुत्त्याइ सक्या भयर नै हो त ? जन शक्ति नभय र ? 😢😢😢😢😢
हजुरको कुरा पनि मन पर्यो र विशेष टोपी धेरै मन पर्यो
एकदम सान्दर्भिक तथा उचित वार्तालाप
प्रमाण लेराउनि काम जनताको हैन् सरकारले हो
सही कुरा सर
यकदिन समयआयो पछि त्योपनि पुराहोला सर
सहि कुरा सर🎉
भरष्टाचारिको देस नेपाल
very very good kura garnu vayo hajura le ❤❤❤❤❤❤
Thank you Swagat Nepal जी तपाईले १००% सही भन्नु भयो तपाईलाई १०८ तोपको सलाम।Swagat Sir देशत तात पल्ती सक्यो मोहोगाईले आकाश छोयो।Durga Parsai 100% सहिछ हो।कोम्बोदीयामा राखेको १००% हो।
100%sahi kura
Bharastachariko khapare oli bhanda upaukta hola.
Most importent and seriously thinks or very Very good for Nepalies people
चोरको जरो भेटीयो
भ्रष्टचार बाट जोगिन बनेको निरंकुश ठगबन्धन नढाले सम्म जनताले राहत पाउंदैनन।
Wa katiramrro kura garnuvo verry nice good job
अरुकुरा त्यस्तै हो राजतन्त्रको सिनो बोकेर हिड्ने कुरा प्रथम दृष्टि मै खराब छ दुर्गेको ।
Durga Prasai jindabad
ब्यवस्था ढाल्नुपर्छ।
STRONG AGREE ITS TRUE SPEECH
सहि कुरा।
Sahi kura ho
Swagat sir dami ho vandinuhos
Oli ko दुइटा पासपोर्ट छ अनुसन्धान गर्नुपर्छ
U r right Nepal jee
राजा चाहिन्छ मेरो देश नेपाल ❤।।
Good
What's a greatest answer and you are really patriotic person.
Salute 🙏🏻
Hjr la sahi kura garnu vayou ❤❤❤
Ekdamai sahi Kura garnu vayo
कार्वाही हुनुपर्छ ।
बाबु राम र प्रचण्डकाे त कुरै नगर्दा राम्राे
यस्तो प्रमाण भएसी अघि बढनु न जनतालाई जानकारी दिएर।
केपी ओली लाई आजीवन कारबाही हुनुपर्छ यति यो कुरा सही हो भन्ने,
Great friend
Good 👍 👍 👍
Nice 👍 Nepal ji
Right
Sahi kura bhannu bhayo okil sir🙏👍
Verygood sir
एमाले KP Oli; जो चोर ऊस्को ठुलो शोर ा
Swagat Nepal ji right you 👍💐🇳🇵🇳🇵🇳🇵
युटुबमा चिच्यार बस्नु भन्दा जनतालाइ बुझाएर दुर्गालाइ साथ जानू होला
Durga parsai jindabad ❤️❤️❤️
❤१००% ठिक❤मोरङ्गबाट❤❤❤❤
हरेक काम कुरोमा झेल गर्ने हुनाले इन्को नाम kp वलि हैन झेलीओली हुनुपर्ने हो ।
सही हालै छिट्टै
NEPAL SIR HAJUR LAI NAMAN. KHA-PAR HUNUPARCXA
Jaye shagat nepal ❤❤sir
स्वागत नेपाल कि वेलकम नेपाल जो बोले पनि केही हुने वाला छैन किन भने भ्रष्टाचारि को जाल ठुलो छ।
प्रधानमन्त्री को नागरिकता मै प्रस्न उठेपछि नैतिकताको अाधारमा राजिनामा दिनु पर्दैन ?
100%sahi kuro sawagat Nepal sir
कति बेला त सारै चित्त बुज्दो कुरा गर्नु हुन्छ तर कतिबेला पहिलाको रिस आग्रहले रबिलामिछने माथी कटाक्ष हान्नु हुन्छ स्वागत नेपाल
Swagat Nepal jyu Nepal ko saput ho hai. Jail hosh
Sawagat Nepal sir ko antrwarta Ekdm Sahi kuro
भ्रष्टाचार को epicenter ओली को हस्ताक्षर को forensic test गरि lab test को result out गरि दिए भो | दूध को दूध, पानी को पानी भै हाल्छ | greater Nepal को अभियंता Fanindra Nepal को पक्राउ ले ओली को मोदी प्रति को लम्पसार नीति देखाउछ | ओली को झोले राजन भट्टराई, देवराज घिमिरे र अन्य को कंबोडिया भ्रमण प्रमाण बदली वा गायब गर्नै मनसाय हो | "बल्ल प्रयो माकुरी जाल मा " | जय नेपाल 🇳🇵
Pahila banayko dakument hatma parepaxi tahavaihalxni
यो मान्छे हिरो नै हो।।
100% right khapra khappare Rakches oli vannu parcha Gunda Rakches khapre khappare oli khumai oli khumai khapre oli vannu ramro
यत्रो काण्ड छताछुल्ल हुँदा कुनै राजनीतिक दलका कुनै चुक्का बोल्दैन किन कि हामीले पनि यस्तै गरेकाचमभोलि हाम्रो पनि आउला भनेर हो कुन दुलामा पसे यात यसैले मुखमा पट्टी लाग्यो
हैन अब सम्शदिय छानबिन समिति गठन गर्नु परेन , यदि भोलि कम्बोडियामा पैसा भेटियो भने के हुन्छ ?
Sahikura sirko
Swagat Nepal ko interview educational pani hunchha...
एउटा हस्ताक्षर को आधार मा दस्तावेज फेक भन्नी नेपाल को CIB कति पढेलेखेका होलान हो।
मलाइ त नेपाल का पुलिस सेना प्रहरी लगायत त्यो क्षेत्रका कर्मचारी फिटिक्कै मन पर्दैन।
Kp,sere,prchde jabasamm rahanxx yo desh sakinxx
कहिले सुधार नहुने स्वागत नेपाल
सर नमस्कार , Swagat Nepal !
अब सूर्य प्रसाद उपाध्यायलाई जस्तै
खड्ग प्रसाद अाेलिलाई पनि अन्तर्वार्ता स्थलबाट उठेर जाने बनाई दिनु हाेला हालत !!
Badhai sir.
KP OLI को नागरीकता के २०७० सालमा मात्र बनेको हो त? यदि होईन भने पहिलो नागरिकता खै? हस्ताक्षर त फरक हुदै जान्छ त । छानविन जरुरी छ ।
sai ho sir bideshi dalal ganatatra ma yestai hunchha jay raja jay desh
रबिको कुख्यात जाहार.
No
Dought 100 %
Right words... hajur jasto budhi jivi beyekti haru ko lagi lakho
Nepali janta ko jiyaan taiyaar cha...agadi bardejanu hos...
Pachadi
Cham
Hami desh bhakta...
Swagat is right 👌
नाम र हस्ताक्षर मिलेन भने पछि surender गरेको भाषा हो। मैले confirm राखेको छुइन भन्दा चै एउटा साँचो कुरा होकी भन्ने हुन्थ्यो।
सिआइए समर्थित भनेर झापा नक्सल कोभर्ट एक्शन भन्थे, तिनका कार्यकर्ता पाल्ने परिवार सम्बद्धता?
🇳🇵
🙏
सहि बिस्लेसण
अब यो झुसे ओकिल को पालो होला ...