आत्तिनै राम्रो र रमाइलो लग्यो ज्योति बहिनी र मिलान लामा भाईको दोहोरी मिलान लामाको हाँसेर गएको सराइ राम्रो लाग्छ तर आजको दोहोरीमा मिलान भाईलाई पछारे जस्तो लग्यो हाई ज्योती बहिनिले हाहाहाहाहा
मिलन लामा सरको सुमुधुर आवाज सगै मार्मिक शब्द चयन । सारै मन पर्यो।विवि सर लगायत जुनकिरी परिवार प्रति हार्दिक आभार प्रकट गर्दछु। मिठो लाईभ दोहोरी को लागि र भाग 2 पनि हेर्न अपेक्षा गरेको छु। धन्यवाद जय गीत जय सङ्गीत 🙏🙏🙏🥰🥰🥰👌👌👌❤️❤️❤️🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇲🇾🇲🇾🇲🇾
आहा अति राम्रो कडा दोहोरी भिडन्त मिलन सर र ज्योति बहिनी को आज को मौलिक गुनिउ चोली मा धेरै राम्री देखिनु भयेकोछ👌 धेरै धेरै धन्यवाद को साथ मा सुभकामना 👏💐💕💕💕🌹🙏🙏🙏
धेरै राम्रो मलाई यो दोहोरी मा तुका हरु धेरै मिलाएर गाउनु भयो खुशी लाग्यो धेरैको लाईफ दोहोरि हेरे ज्योती र मिलन लामा ज्युको जस्तो रमाईलो दोहोरी भेतेन कहि काइ तुर्ती छैन एकदम बेस्ट छ
ओहो धेरै वर्ष पछि मिलन लामा दाइलाइ लाइभ दोहोरिमा देख्न पाएकोमा जुन्किरी परिवारलाइ धन्यवाद अनि ज्योती मगर र मिलन लामा दाइको दोहोरो फेरो अर्को पार्ट 2 ल्याउनु पर्यो🤘🤘🤘🤘
अाहा सारै रमाईलाे अाज काे दाेहाेरी जाेति मगर काे याे डिडेस मा धेरै राम्राे देखीयकाे छ हाम्राे नेपाल मा लगाउनु पर्ने नै यस्तै हाे बधाई छ सम्पुर्ण लाई 👌👌👌💯🇳🇵❤️🌹
ज्याेति जी ले मिलन दाइलाई वास्तबमै आज रयाख-रयाख्ति नै पार्नु भयाे😂😂😂 तर साह्रै रमाइलाे लाग्याे। मिलन दाइकाे याे सदाबहार गित रमाइलाे नलाग्ने कुरै भएन नि❤️❤️👍️👍️
ज्योती मगर दोहोरिको त रानी नै मान्छु तेस्मा स्वच्छ र सफा मन भयकी कसै को रिसराग छैन खुल्ला मनकी गायिका हो ज्योती लाई जुन द्रेस जुन पोशाक लगाउदा नि सुहाउछ किन कि ज्योती गलत छैन जे बोल्छ सत्ते बोल्छ धेरै राम्रो मजा आयो 💘💘💘💘🙏🙏🙏🙏
सर्ब प्रथम सबै टिम लाई नम नमस्कार ..साथै यति सादार्बिक शब्द सर्जक लाई धन्यवाद आगमी दिमा पनि यस्तै शब्द हरु ल्याउन सफल होस सफल्ताको कामना साथै सबै टिम हरुलाई धन्यवाद भन्न चाहान्छु लुकेको प्रतिभा टिमको तर्फ बाट र मेरो ब्यक्तिगत नेपाली बाबू को तर्फबाट सीता भन्डारी ज्यु आझै अगाडी बड्नु होल ❤❤❤❤
सयौं हजारौं गित सुन्ने हेर्ने गर्दा आजको जुनकीरी को आगनमा धेरै रमाइलो माजीदाइ पोखरा फेवातालको यो पुरानो सबैलाई मनपर्ने यो गितको गायक मिलन लामा र गाइका ज्योती मगरलाई धन्यवाद जुनकीरी परिवार लगायत सम्पुर्ण उपस्थिति हरुलाई नमस्कार 🙏🙏🙏🎉😮
रूप, मुस्कान, गला र कलामा god gifted मिलन लामा #तैट । जुनकिरी परिवारको संगीत संयोजन सर्वोत्कृष्ट छ । शुभकामना । ज्योति मगरको त के बयान गरिराख्नु र नामै काफी ।
गुनियो चोलिमा सारै राम्रोसँग सुहाउँदो रहेछ ज्योति बैनिलाई झनै राम्रो अनि beautiful देखिनु भएको छ धन्न्याबाद जुनकीरी होल टिमहरुलाई साथै मिलन दाजु र ज्योति बैनिको दोहोरी सारै राम्रो लागेयो 🙏🙏🙏👌👌👌👍️👍️💖💖🥀🌹🥀🌹🥀🥀💘🥀🙏💘🙏
आज भोलि प्रायः जसो धेरै दोहोरी गीत छाडा हुँदै गएका छन दोहोरी गीतलाई छाडा नगराउनु होला बरु सबै मिलेर नेपाली 🇳🇵दोहोरी गीतलाई विश्व सामु चिनाउ र सबै कलाकारहरूलाई सम्मान गरौं 👍️🇳🇵🙏
धेरै राम्रो खुसी लाग्यो मिलन लामा दाई को अनि ज्योति मगरको गीत हेरेर धेरै खुसी लाग्यो आगामी दिन हरु मा फेरि जुन किरी रोधी घर मा यस्तै रमाइलो खालको हेर्न र सुन्न पाइयोस् दुवै जना लाई सम्मान छ फेरि आउनु पर्यो धेरै राम्रो मलाई चाहिँ धेरै मन पर्छ मिलन दाई अनि ज्योति जी को
दर्शन 🙏🙏🙏नमस्ते सम्पूर्ण टिमलाई घर मेराे लम्जुङ मर्स्याङदी गाउँपालिका म अहिले कतार बाट हजुरकाे लाईफ दाेहाेरी हेर्दैछु तर दिनभरि काम गरेकाे थकाइ राम्राे संग मेट्याे भन्नु पर्दा आजकाे मिलन दाजु र ज्याेती दिदी काे दाेहाेरी अतिनै रमाईलाे लाग्याे फेरिफेरी हेर्नपायाेस हजुरकाे याे जुन्गिरी राेधी घरकाे प्राेग्रार हरु 👌👍️🙏🙏🙏🙏🙏
ज्योति जि🙏 कति राम्री भएर आको के हाम्रो बुटवल मा पोनि आउनु हुनु होरे भन्ने सुन्न मा आको छ!श्रावण 9 गते #अमुवा बजारमा हजुर लाई स्वागत छ्🌹💐🥀❤️❤️ ज्योति जि🙏🙏
ज्योति मगर लाई गुन्यु चोली मा देख्दा खुशी लाग्यो , आजको यो अति रमाइलो दोहोरी मा नम्बर दिने हो भने मिलन लामालाई ज्योति मगर ले जिते जस्तो लाग्यो , बिबि भाग अब ज्योती मगर र रामजी खाण बीचमा दोहोरी प्रस्तुत गर्नु होला , जय जुनकीरी दोहोरी !
अाहाँनी असाध्यै राम्रो दाेहाेरी मिलन दाइ ज्याेती दिदी B.bदाजु प्रति सम्मान छ!❤साथै बाध्यबाधन प्रति सम्मान छ सम्पूर्ण टिमलाई सफलताको शुभकामना 💙ज्याेति याे पहिरनमा स्वर्गी परिदेखिएकाे छर❤
वास्तव मा दोहोरी सुन्ने भनेकै पुराना अग्रज कलाकार हरु कै हो, केही समय हराएको स्वर सम्राट आदरणीय राजु दाइ पनि कमला घिमिरे सङ्ग लाइभ दोहोरी गाए पछि फेरि उहाको दिन उस्तै चर्चा मा आएको छ।निरन्तर दिनु भएको थियो तर चर्चा अलि कम थियो।त्यस्तै जस्तो पुराना अग्रज कलाकार दाइ दिदी हरु धेरै हुनुन्छ, जस्मा मिलन दाइ पनि हुनुन्थ्यो, फेरि अहिले उहा फर्किनु भयो।साच्चिकै भन्नू पर्दा मिलन दाइ ले जब गित गाउन बस्नु हुन्छ पुराना दिन हरुको याद आउँछ उहाले प्रस्तुति दिने क्रम मा कुर्लिने बोल्ने शैली अति राम्रो र रमाइलो लाग्छ❤ निरन्तर दिनु होला मिलन दाइ हजुर को गित शब्द अति मन पर्छ।ज्योति दिदिको स्वर मीठो छ तर उहालाइ माया प्रेम भन्दा पनि अलि रमाइलो गर्ने युवा पुस्तालाई शक्ति बदाउने गाउने गर्नु हुन्छ😂, अब हाम्रो म्याग्देली गायक आदरणीय दाइ खड्क गर्बुजा लाई पनि लिएर दोहोरी र यानिमाया गित को छायांकन गर्नको लागि बिबि सर लाई अनुरोध छ।🙏अन्त्यमा ज्योती दिदिलाई यहि पोषाक राम्रो छ है😂
Wow Yo Dohori sunera yati manoranjan liyo ki ahile sammako उत्क्रिस्ट दोहोरि हो, यस्मा धन्याबाद BB अनुरागि Milan लामा र jyoti Magar Bahini Lai दिन चाहे र ❤️❤️💕💕💐💐🙏🏽🙏🏽 Once Again Wow Great Dohori so far ❤️❤️💐💐👌👌
Wow Wow amazing life dohari hamro madam JYOTI MAGAR RA Mr, MILAN LAMA JYU KO sada suva hos continue keep staps forward please 🙏 lasso fyafulla, jhyorle.
ज्योती जि को मन मा पाप छैन कला र गला को धनी मन खोलेर बोल्नु हुन्छ बधाई छ मिलन जि को त कूरै गर्नु पर्दैन हामी बिदेस मा काम गर्ने दिन भरी को काम सुत्ने बेला मा सुने पछी वीरसाइ दिन्छ
आत्तिनै राम्रो र रमाइलो लग्यो ज्योति बहिनी र मिलान लामा भाईको दोहोरी मिलान लामाको हाँसेर गएको सराइ राम्रो लाग्छ तर आजको दोहोरीमा मिलान भाईलाई पछारे जस्तो लग्यो हाई ज्योती बहिनिले
हाहाहाहाहा
मिलन र ज्योति नामै कामै ,जुनकीरी ,बिबि अनुरागि सबै उत्तम ।
😊 28:59 29:03
मिलन लामा सरको सुमुधुर आवाज सगै मार्मिक शब्द चयन । सारै मन पर्यो।विवि सर लगायत जुनकिरी परिवार प्रति हार्दिक आभार प्रकट गर्दछु। मिठो लाईभ दोहोरी को लागि र भाग 2 पनि हेर्न अपेक्षा गरेको छु। धन्यवाद जय गीत जय सङ्गीत 🙏🙏🙏🥰🥰🥰👌👌👌❤️❤️❤️🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇲🇾🇲🇾🇲🇾
आहा अति राम्रो कडा दोहोरी भिडन्त मिलन सर र ज्योति बहिनी को आज को मौलिक गुनिउ चोली मा धेरै राम्री देखिनु भयेकोछ👌 धेरै धेरै धन्यवाद को साथ मा सुभकामना 👏💐💕💕💕🌹🙏🙏🙏
उत्कृष्ट दोहोरी अनि सुन्दर पोशाक ज्योति मगर ज्युको पनि ... सबैलाई सम्झना... शुभकामना
बबाल दोहोरी सोर शब्द का खानी मिलन लाम दाइ र ज्योति मगर बिच घम्साघम्सी हेरियो ज्योति मगर लाई यस्तै गुनियु चोलिमा देख्न पाइयोस।।
निकै मीठो कडा रमाइलो दोहोरि र साथै निकै सुहाएको छ जोति दिदिको यो पैरन्🙏🙏
बरिस्ठ गायक मिलन लमालाइ मिठो गितकालगी धन्यवाद
जोतिमगर धेरै राम्रो प्रतिभा भएको असल कलाकार हुनु हुन्छ / आज मिलन सर सँग अत्यन्तै मीठो गाउनुभयो /
अब सुमन परियार सँग जोतिमगर को दोहोरी हेर्नुपर्ने छ /
K...
@@krishnakc1722😊😊😊😊😊😊😊😊ppp⁰
आहा अति राम्रो कडा दोहोरी भिडन्त मिलन दाइ र ज्योति जि को आज को मौलिक गुनिउ चोली धेरै राम्रो छ धेरै 😂😂😂😂धन्यवाद ।
धेरै राम्रो मलाई यो दोहोरी मा तुका हरु धेरै मिलाएर गाउनु भयो खुशी लाग्यो धेरैको लाईफ दोहोरि हेरे ज्योती र मिलन लामा ज्युको जस्तो रमाईलो दोहोरी भेतेन कहि काइ तुर्ती छैन एकदम बेस्ट छ
ज्योति हो ज्योती दम्दार मिलन लामा दाई पनि दोहोरीका राजा नै हुन । सहि जमेको छ जोडि हासो रमाइलो छिन ज्योती❤
फेरी पनि हेर्न पाउ जोडिलाई👍👌❤️
मगर्की छोरी गोनिउमा कत्तीराम्री सधैयस्तै हेर्नपाउ
जस्ले जे भने पनि ज्योति मगरले दिएको परस्तुति जति रमाईलो हुन्छ तेति रमाईलो अरुमा हुन्न खुसि लाग्यो धेरै पछि दोहोरिमा देख्न पाउँदा
जोति दि सधै यस्तै गुनिउ चोली मा भैदिए म चाइ धेरै खुसी हुनि थिए कति राम्रो देखिएको छ 👌👌👌👌💞💞💞💞💞
मनको सफा अनि कला र गलाको धनी ज्योती मगर
My favourite singer❤
Jyoti magar🙏🙏❤️❤️🥰🥰
लोक दोहोरी का धरोहर मिलन लामाको गला कला र मुस्कान सारै मिठो छ❤❤
20:39
धेरै पछि आज दोहोरी हेर्द निकै रमैलो लाग्यो कलाकार हरु प्रती सम्मान अनि जुनकीरी लाइव दोहोरी लाई पनि मनै देखि आभार प्रकट गर्दछु
ओहो धेरै वर्ष पछि मिलन लामा दाइलाइ लाइभ दोहोरिमा देख्न पाएकोमा जुन्किरी परिवारलाइ धन्यवाद अनि ज्योती मगर र मिलन लामा दाइको दोहोरो फेरो अर्को पार्ट 2 ल्याउनु पर्यो🤘🤘🤘🤘
आहा कस्तो राम्रो कडा दोहरी मजा लाग्यो मलाई ❤❤❤😊😊😊😮😮😂😂हाम्रो रोल्पा को बैनी र मिलन दाई लाई धेरै धेरै बधाई छ 🙏🙏❤️😘
मिलन लामा सर गित संगितको धरोहर हुनुहुन्छ।
ज्योती मगर को आजको प्रश्तुती उत्कृष्ट आयो
राम्रो लाग्यो दुबैको प्रस्तुति शुरुआत देखि अन्त सम्म मिलेको छ गित
ज्योति मगर दिदी लाई सधै यस्तै गुनियो चोली मा सजिएको देख्न पाउ मेरो अनुरोध👌🎤🙏🎶❤
य लाटा गाडा भाई तेतिको ग्ल्यामर नभयको भय इन्डस्ट्रीमा टीक्थिन र उहिलै कता पुग्थिन् जे गर्नु छोटा लुगाले गर्योत
उत्तम बिचार सहि प्रस्न ❤ येस्तै गाउने राम्रो आङ छोप्ने गरेता अति सुन्दरी देख्खिने थिन । ❤
😂❤
Always favorite jyoti dee ani milan dai nice live dohori❤😊
@@pradipmagrati9712e
आहा धेरै राम्रो मिलन लामा र ज्याेती मगर बीचको दाहाेरी🎉🎉🎉
अाहा सारै रमाईलाे अाज काे दाेहाेरी जाेति मगर काे याे डिडेस मा धेरै राम्राे देखीयकाे छ हाम्राे नेपाल मा लगाउनु पर्ने नै यस्तै हाे बधाई छ सम्पुर्ण लाई 👌👌👌💯🇳🇵❤️🌹
😊😅😮😢😂
कथाले मागे पछि जस्तो को उस्तै उत्तर दिनु पर्छ त्यस्तै घम्सा घम्सी दोहोरी आहा राम्रो लाग्यो ।।👌अन्तमा ज्योति चेलिलाई सधै यस्तै पहिरनमा देख्न पाम ।।🙏🙏
कति राम्रो मिलन लामा ज्योति मगर जोडि तर ज्योति मगर चुईगम मुख्मा राखेर गीत गाउदा सुहाउँदो भयन्😙😙😙
ज्याेति जी ले मिलन दाइलाई वास्तबमै आज रयाख-रयाख्ति नै पार्नु भयाे😂😂😂 तर साह्रै रमाइलाे लाग्याे। मिलन दाइकाे याे सदाबहार गित रमाइलाे नलाग्ने कुरै भएन नि❤️❤️👍️👍️
ज्योती मगर दोहोरिको त रानी नै मान्छु तेस्मा स्वच्छ र सफा मन भयकी कसै को रिसराग छैन खुल्ला मनकी गायिका हो ज्योती लाई जुन द्रेस जुन पोशाक लगाउदा नि सुहाउछ किन कि ज्योती गलत छैन जे बोल्छ सत्ते बोल्छ धेरै राम्रो मजा आयो 💘💘💘💘🙏🙏🙏🙏
मिलन लामा ज्योति मगर बबाल दामी दोहोरी गीत सुन्न पाइयो,ज्योति मगरलाई गुन्यो चोलीमा धेरै सुहाएको छ मलाई मन पर्यो।
सर्ब प्रथम सबै टिम लाई नम नमस्कार ..साथै यति सादार्बिक शब्द सर्जक लाई धन्यवाद आगमी दिमा पनि यस्तै शब्द हरु ल्याउन सफल होस सफल्ताको कामना साथै सबै टिम हरुलाई धन्यवाद भन्न चाहान्छु लुकेको प्रतिभा टिमको तर्फ बाट र मेरो ब्यक्तिगत नेपाली बाबू को तर्फबाट सीता भन्डारी ज्यु आझै अगाडी बड्नु होल ❤❤❤❤
सुरु गरियाे हेर्न अब ❤❤❤❤
हार्दिक आभार हजुक प्रति
बिग फेन मिलन दाइ र ज्योती मगर गित दामी छ❤❤
शिक्षा बहिनी र बि.बि सर हजुरहरुले ज्याेती जि र मिलन लामा ज्युकाे बयान एकदमै राम्राे गर्नुभयाे साह्रै मन पर्याे 👌👌👌
सयौं हजारौं गित सुन्ने हेर्ने गर्दा आजको जुनकीरी को आगनमा धेरै रमाइलो माजीदाइ पोखरा फेवातालको यो पुरानो सबैलाई मनपर्ने यो गितको गायक मिलन लामा र गाइका ज्योती मगरलाई धन्यवाद जुनकीरी परिवार लगायत सम्पुर्ण उपस्थिति हरुलाई नमस्कार 🙏🙏🙏🎉😮
ज्योती मगर is always rocks
बरिस्ट कलाकार दोए मिलन माला र ज्योति मगरको live दोहोरि निकै दमदार तपाई दुबैलाई लास्सो फ़्याफ़ुल्ला ❤❤❤❤❤
ज्याेति मगरले हँसाउनु हँसाए । कति मिलेकाे मिलन लामासँग आजकाे गित । गित ज्याेतिकाे राम्रो मिलनकाे हाँसाे ।
रूप, मुस्कान, गला र कलामा god gifted मिलन लामा #तैट ।
जुनकिरी परिवारको संगीत संयोजन सर्वोत्कृष्ट छ । शुभकामना । ज्योति मगरको त के बयान गरिराख्नु र नामै काफी ।
ज्याेति मगरकाे राम्रो दाेहाेरी यतिकाे हुनुपर्छ त्यसमा वरिष्ठ कलाकार मिलन लामाकाे प्रस्तुति ❤
Ir 2:45 2:46
गुनियो चोलिमा सारै राम्रोसँग सुहाउँदो रहेछ ज्योति बैनिलाई झनै राम्रो अनि beautiful देखिनु भएको छ धन्न्याबाद जुनकीरी होल टिमहरुलाई साथै मिलन दाजु र ज्योति बैनिको दोहोरी सारै राम्रो लागेयो 🙏🙏🙏👌👌👌👍️👍️💖💖🥀🌹🥀🌹🥀🥀💘🥀🙏💘🙏
सधै ज्योति मगर लाई गुन्यो र चोलिमै देख्न पाउ ।साथै सबै कलाकार ज्यु हरुलाई उच्च सम्मान छ।
😅 nmn
K*a1a1mkqkso1oqoao wry5ibowoqoa00100ap
आज भोलि प्रायः जसो धेरै दोहोरी गीत छाडा हुँदै गएका छन दोहोरी गीतलाई छाडा नगराउनु होला बरु सबै मिलेर नेपाली 🇳🇵दोहोरी गीतलाई विश्व सामु चिनाउ र सबै कलाकारहरूलाई सम्मान गरौं 👍️🇳🇵🙏
हार्दिक आभार हजुर प्रति
Both of you amazing dohori singer ❤❤jyoti Magar Milan lama big fan गुन्यो चोलिमा राम्री ज्योति मगर
समयको माग अनुसार चल्नु परो सबै तिग्रा हेरेर रमाउछन के गर्नु त हैन जोति दिदि
शास्त्रमा पनि अर्धनग्न आईमाई नहेर्नु भनिएको छ त्यसैले मिडियामा आउँदा यस्तै ड्रेस उपयुक्त हुन्छ।
कति सुहाउँदो रहेछ ज्योति मोरि लाई❤❤❤
गुन्यु चोलो, कुर्था सुरुवाल र।पैन्ट र सर्टमा । गुन्यु चोलोमा अति राम्रो शुन्दर देखीनु भएको छ।
यान प्रशाद न्यौपाने all time my favourite
हार्दिक आभार हजुर प्रति
दर्शकले ज्योतिको मन् नपराउने पक्षानै पहिरन हो मिलन लामाको मन् नपर्ने पक्ष नै छैन रमाइलो दोहोरीको लागि जूनकीरी रोधी घरको सम्पूर्ण टिमलाई धन्यबाद ❤❤❤
आहा कति रमाईलो हो मिलान दाई धेरै मन पर्ने ज्योति नानी पनि मन पर्ने खुशी लाग्यो ।
Wow❤ मिलन दाजु को दोहोरी छुटाउदिन है म चै 😍दुबै जना लाई बधाई जोति दिदी नि आज त आहा राम्री बनेर आउनु भए छ❤🙏
आहा कति मिठो दोहोरी एकदमै रमाइलो सानोमा खुब सुनियो यो गीत❤❤
मलाई त गुन्यो र चोलिमै मा नै ज्योति मगर दिदी लाई 🙏🙏🙏🙏♥️♥️♥️🙋🙋🙋🇳🇵🇳🇵🇳🇵
धेरै राम्रो खुसी लाग्यो मिलन लामा दाई को अनि ज्योति मगरको गीत हेरेर धेरै खुसी लाग्यो आगामी दिन हरु मा फेरि जुन किरी रोधी घर मा यस्तै रमाइलो खालको हेर्न र सुन्न पाइयोस् दुवै जना लाई सम्मान छ फेरि आउनु पर्यो धेरै राम्रो मलाई चाहिँ धेरै मन पर्छ मिलन दाई अनि ज्योति जी को
ज्योति मगरलाई जुनकेरीमा देख्न पाउँदा खुसी लाग्यो, म बेल्जियम देखि जुनकिरिलाई माया गर्ने❤❤❤❤❤❤❤
आदरणीय B.B.दाइ अनि प्रिय बहिनी शिक्षा,हजुरको शुभारम्भ प्रस्तुति वाह!सम्पूर्णमा सम्मान छ।जय गीत जय सङ्गीत 🙏
दर्शन 🙏🙏🙏नमस्ते सम्पूर्ण टिमलाई घर मेराे लम्जुङ मर्स्याङदी गाउँपालिका म अहिले कतार बाट हजुरकाे लाईफ दाेहाेरी हेर्दैछु तर दिनभरि काम गरेकाे थकाइ राम्राे संग मेट्याे भन्नु पर्दा आजकाे मिलन दाजु र ज्याेती दिदी काे दाेहाेरी अतिनै रमाईलाे लाग्याे फेरिफेरी हेर्नपायाेस हजुरकाे याे जुन्गिरी राेधी घरकाे प्राेग्रार हरु 👌👍️🙏🙏🙏🙏🙏
ज्योति जि🙏
कति राम्री भएर आको के
हाम्रो बुटवल मा पोनि आउनु हुनु होरे भन्ने सुन्न मा आको छ!श्रावण 9 गते #अमुवा बजारमा हजुर लाई स्वागत छ्🌹💐🥀❤️❤️
ज्योति जि🙏🙏
धेरै रमाइलो छ बधाई छ सबैलाई
सहि यर्सागुम्बा महङ्गो छ कडा दोहरी अब पुर्णकला बिसि लाई छितै हेर्न पाइयोस मिलन लामा सग
नेपाली लोकधोरी लाई माया गर्न जति एता हाजिर हुनु है 🙏🙏
एकजना लोक दोह्रि गाय मिलन लामा दाजु लाई धेरै धेरै सम्न अनि मीठो सम्झना🙏🙏
मिलन जी एक छोटी भेट गर्न पाईन्छ तपाईलाई तपाईको गीत साथै अति नम्र ब्यवहारिक हुनुहुन्छ। Jyoti is ज्योति।
ज्योति मगर लाई गुन्यु चोली मा देख्दा खुशी लाग्यो , आजको यो अति रमाइलो दोहोरी मा नम्बर दिने हो भने मिलन लामालाई ज्योति मगर ले जिते जस्तो लाग्यो ,
बिबि भाग अब ज्योती मगर र रामजी खाण बीचमा दोहोरी प्रस्तुत गर्नु होला ,
जय जुनकीरी दोहोरी !
आहा कति रमाइलो गित ❤️💋❤️💋❤️💋❤️💋❤️💋❤️❤️💋❤️💋❤️💋❤️💋
जति मगरको अनुहारमा साच्चिकै ज्वति मगर पोषाक मा नै आउँछ डोरो पनि बात्नु पर्छ दिदी
जुनकीरी राेधिघरलाई सफलताको धेरै धेरै शुभकामना ।
एकदमै जोरदार भिड़ंत, excellent, entertaining, welldone keep it up,
अाहाँनी असाध्यै राम्रो दाेहाेरी मिलन दाइ ज्याेती दिदी B.bदाजु प्रति सम्मान छ!❤साथै बाध्यबाधन प्रति सम्मान छ सम्पूर्ण टिमलाई सफलताको शुभकामना 💙ज्याेति याे पहिरनमा स्वर्गी परिदेखिएकाे छर❤
यान भाइ कति शुन्दर
वास्तव मा दोहोरी सुन्ने भनेकै पुराना अग्रज कलाकार हरु कै हो, केही समय हराएको स्वर सम्राट आदरणीय राजु दाइ पनि कमला घिमिरे सङ्ग लाइभ दोहोरी गाए पछि फेरि उहाको दिन उस्तै चर्चा मा आएको छ।निरन्तर दिनु भएको थियो तर चर्चा अलि कम थियो।त्यस्तै जस्तो पुराना अग्रज कलाकार दाइ दिदी हरु धेरै हुनुन्छ, जस्मा मिलन दाइ पनि हुनुन्थ्यो, फेरि अहिले उहा फर्किनु भयो।साच्चिकै भन्नू पर्दा मिलन दाइ ले जब गित गाउन बस्नु हुन्छ पुराना दिन हरुको याद आउँछ उहाले प्रस्तुति दिने क्रम मा कुर्लिने बोल्ने शैली अति राम्रो र रमाइलो लाग्छ❤ निरन्तर दिनु होला मिलन दाइ हजुर को गित शब्द अति मन पर्छ।ज्योति दिदिको स्वर मीठो छ तर उहालाइ माया प्रेम भन्दा पनि अलि रमाइलो गर्ने युवा पुस्तालाई शक्ति बदाउने गाउने गर्नु हुन्छ😂, अब हाम्रो म्याग्देली गायक आदरणीय दाइ खड्क गर्बुजा लाई पनि लिएर दोहोरी र यानिमाया गित को छायांकन गर्नको लागि बिबि सर लाई अनुरोध छ।🙏अन्त्यमा ज्योती दिदिलाई यहि पोषाक राम्रो छ है😂
Wow Yo Dohori sunera yati manoranjan liyo ki ahile sammako उत्क्रिस्ट दोहोरि हो, यस्मा धन्याबाद BB अनुरागि Milan लामा र jyoti Magar Bahini Lai दिन चाहे र ❤️❤️💕💕💐💐🙏🏽🙏🏽 Once Again Wow Great Dohori so far ❤️❤️💐💐👌👌
ajabholi sabai gayek gaeka haru dhamadham live dohori ma ayera prastuti dida sarai khushi lagxa sarai ramro kam junkiri dohori sajh❤❤❤❤❤
Jun Kiri Group le pani Ab aarko indreni jastai sewa haru samajik kaam khulera garnu paryo hai sir
कोभन्दा को कम ?? सारै नै पो मनपर्यो हजुरहरुको दोहोरी। 🙏❤
दुबै जना मलाई एकदमै मन पर्ने कलाकार ❤❤❤❤❤❤
मिलन दादा ओल्ड इज गोल्ड 😂अनि ज्योति मैयाँ त झन रक😂😂बधाई तथा शुभकामना जुनकीरी टिम अनि प्यारि प्रस्तोता नानि अनि बिबि जि लाई हार्दिक सम्मान छ🙏🙏🙏
dherai paxi jyoti magar ko live dohori hernu paiyo😍😍khusi xu😍😍milan dai jhan man parne singer😍
Wow superb song legendry folk singer Milan Lama and multitalent jyoti magar make me enjoyable.
धेरै दामी लाग्यो ।
Wow Wow amazing life dohari hamro madam JYOTI MAGAR RA Mr, MILAN LAMA JYU KO sada suva hos continue keep staps forward please 🙏 lasso fyafulla, jhyorle.
Aaha kati ramailo 👏👏💫❤️
दोहोरी मन पराउने को को हुनु हुन्छ 🙏
हार्दिक आभार हजुर प्रति
मलाई पनि सारै मन पर्छ सम्पूर्ण टीम लाई सफलता को शुभकामन छ ❤❤❤❤
Dherai Ramailo lageyo yo Dohari Thankful junkeri Rodhi Ghar
वाव धेरै रमाइलो दोहोरी आज फुल मजा लिइयो👍️👍️👍️
गुन्याेचाेलिमा ज्याति बहिनी सजिएको हुनुपर्छ ❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
Wow wow khatra dohori part 2 pani aauna paryo hajur comment from Thailand 🇹🇭
लोक दोहोरीको नियमित श्रोता भएर पनि ज्योतिको नाम देखेपछि हेर्दैनथे। आज उनको ड्रेसले गर्दा दोहोरी हेरेँ। राम्रो छ
मलाई मन पर्ने गायक गायिका ❤best of luck ❤❤
आहा साहै राम्रो लाग्यो ज्योति दिदी सधैंभरि यस्तै पोशाक लगाएर हिडनु है साहै राम्रो हुन्छ सुवाउछ पनि ❤❤❤
atti utkrist prastuti joyti magar baini ra milan sir b b anurag sir ra junkiri all pariwar lai hardik subha kamana xa
वाहा ! तपाईं सन्चालक जि वाहा सर्ब प्रथम तपाइलाइ धन्यबाद छ किनकी तपाइको उध्घोस लाई माने है आहा कति राम्रो उध्घोश 👌👌👌🙏
अति रमाइलो मिलन लामा दाइ जाेती मगर बहिनी दुबैजान लाेकस्टार🌹🌹💖🙏🙏
सधै इस्टेज मा उफृने ज्योती आज स्टुडियोमा कति असजिलो भयो होला
काम र समय उत्सव अनुसार फेसन चाहिम्छ
ज्योती जि को मन मा पाप छैन कला र गला को धनी मन खोलेर बोल्नु हुन्छ बधाई छ मिलन जि को त कूरै गर्नु पर्दैन हामी बिदेस मा काम गर्ने दिन भरी को काम सुत्ने बेला मा सुने पछी वीरसाइ दिन्छ
लामा र अनरागिकाे नियतमाथि ज्याेतिकाे शंका 🙋♀️🙋♀️🙋♀️🙋♀️😂😂😂😂😂
Multi talented Jyoti magar👏👏👏👏milan lama wauuuu❤️❤️❤️❤️
छ्या ज्योति मगर मलाई सबैभन्दा मन नपर्ने गायिका यिनै हुन। जुनकीरी दोहोरी घर लाई अग्रिम सफलता को शुभकामना