के-के भयो त गाममा ? गामको बारेमा बिमलराज खत्रीले अलि फरक अनुभुति रहेको बताउनु भएको छ ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 ก.ย. 2024
  • आदरणीय महानुभाव ! हामी हरेक प्रकारका सामाग्रीहरु एउटै च्यानल बाट प्रस्तुत गर्ने प्रयाशमा छौं l हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु ।
    सम्पर्कको लागि हाम्रो इमेल:-sunaulotv1522@gmail.com
    हाम्रो फेसबुक लिंक / arjun-gc-2106285412995275
    Hello Friends ! We are in the process of presenting all types of content from one channel. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. interview with Bimal Raj Khatri, PLA Nepal, about Gam Nepal.
    Our email to contact: - sunaulotv1522@gmail.com
    Our Facebook Link:- / arjun-gc-2106285412995275 #SunauloTV #BimalRajKhatri #PlaNepal

ความคิดเห็น • 858

  • @rosinepal7869
    @rosinepal7869 4 ปีที่แล้ว +227

    धेरै राम्रो बोल्ने शैली साथीको, म नेपाल आर्मी हो, कोहि-कोहि हाम्रै साथीहरू र अन्य सामन्तीहरुले तल्लो स्तरको छाडा फोहोरी कमेन्ट देख्दा रिस उठेर आउछ, अलि सभ्य बन्न सिकौं साथीहरू हो, बल्ल अरुको सम्मान पाइन्छ । सार्बजनिक रुपमा तल्लो स्तरको भाषा प्रयोग गर्ने त अज्ञानीले मात्रै हो ।

    • @vimagiri451
      @vimagiri451 4 ปีที่แล้ว +2

      good

    • @mayakc2882
      @mayakc2882 4 ปีที่แล้ว +2

      Sahi hanu bho

    • @user-ns5ef6ys1y
      @user-ns5ef6ys1y 4 ปีที่แล้ว +3

      म पनि तपाईंको कुरामा सहमत

    • @maitegc2384
      @maitegc2384 4 ปีที่แล้ว +1

      Yes

    • @garibgc6819
      @garibgc6819 4 ปีที่แล้ว +1

      यो कुरा एकदम सहि हो ।

  • @nirajankhadka9537
    @nirajankhadka9537 ปีที่แล้ว +3

    बिमलराज सरको बोली जति मीठो छ त्यति नै शैली र शिष्ट भाषा प्रयोग गर्नुभएको छ के सेना पक्ष,के छापामार सबै हाम्रो दाजुभाइहरु। सम्पूर्ण सहिद हरुप्रति हार्दिक श्रद्धा सुमन
    तपाईंहरुकै बलिदानी र रगतको कारणले नै अहिलेको स्वतन्त्रा भोग्नपाएका छौ उच्च सम्मान छ तपाईहरुसबैलाई

  • @ratanvishwakarma9306
    @ratanvishwakarma9306 2 ปีที่แล้ว +9

    कमरेड बिमल सर को अन्तरवार्ता एकदम हेर्ने मन लाग्छ सत्य र यथार्थ कुरा राख्नु भएको मा हजुर लाई हिर्दय देखि लाल अभिवादन कमरेड💪💪💪✊✊✊✊

  • @dipakaryal8557
    @dipakaryal8557 3 ปีที่แล้ว +30

    आर्मिको चन्द्र कटुवाल र बिमल दाजुलाइ सङ्गै राखेर लिनु पर्यो इन्टरभिउ

  • @arjunjagri1763
    @arjunjagri1763 4 ปีที่แล้ว +81

    बिमलराज खत्री जिकाे बाेल्ने शैली एक दमै सब्य शिष्ट भाषा राम्रो लाग्याे कुनै कुनै पुर्ब माअाेवादी लडाकु हुँ भन्नेहरु नेपाल अार्मी पुलिसमा कार्यरत अाफ्नै दाजुभाइलाई दुस्मन मात्रै भन्छन

    • @NepalikoTVNepal
      @NepalikoTVNepal 4 ปีที่แล้ว

      फेरि सेनाका मित्रहरूको कमेन्ट गर्ने भासा चाहिँ नराम्रो ।

    • @sobhanleo8674
      @sobhanleo8674 4 ปีที่แล้ว +1

      Nepaliko TV sena hoina moubaadi haru man naparne manche harule ho

    • @dilbhadurapkabambaradeoji9638
      @dilbhadurapkabambaradeoji9638 4 ปีที่แล้ว

      Yota chorpaniho

    • @shobhaachhami3213
      @shobhaachhami3213 4 ปีที่แล้ว

      Thai tah hjr

  • @thenepalesecivilwar108
    @thenepalesecivilwar108 4 ปีที่แล้ว +21

    २०५९ बैशाख २४ गते रति रोल्पाको गाम सयुक्त बेस क्याम्पमा माओबादीले आक्रमण गर्दा ९९ जना सुरक्षाकर्मि ( २४ सेना,१७ शसस्त्र र ५८ प्रहरी) को मृत्यु भएको थियो । बाहिरी सम्पर्क पूर्ण रुपमा बिच्छेद भएको अबस्थामा हतियार सकिएपछि र मौसम खराबीले गर्दा नाइट भिजन हेलिकप्टर आउन नसकेपछि मात्र केहि महिना पहिले २ हजार मिटरको उचाईमा स्थापना भएको गोरखबहादुर गणको उक्त अस्थाई बेस क्याम्पलाई तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवा अमेरिका भएकै बखत माओबादीले पूर्ण रुपमा कब्जामा लिएको थियो ।
    ४ दिन पहिले मात्र अमेरिकी सुरक्षा अधिकारीहरुले निरिक्षण गरि फर्किएको रिसमा 'शाही अमेरिकी सेना' भन्दै गाम आक्रमणमा माओबादीहरु शाही सेना र बार्ता भंग भएको सरकार प्रति अत्यन्तै क्रुर र आक्रामक बनेका थिए । अन्य धेरै आक्रमणहरुमा घाइते र अपहरित सुरक्षाकर्मिको सक्दो उपचार र सम्झाइबुझाई सम्मानपूर्वक रिहाई गर्ने भएपनि माओबादीले आफ्नो तालिमकेन्द्र बनाएको लिस्ने लेक बाट ३० किलोमिटर टाढाको गाम आक्रमणमा भने त्यसो गरेन । बिहान सम्ममा क्याम्प पूर्ण रुपमा कब्जामा लिएपछि बंचे-खुंचेका केहि जवानहरुलाई घरेलु हतियारले हानेर मारे पनि पक्राउ परेका प्रहरी इन्स्पेक्टर, एक जना सेनाका क्याप्टेन र मेजर निलकन्ठ खड्का लाई चाहिं रेशमी तारले हात-खुट्टा बाँधी चौरमा पल्टाएर चरम यातना दिई बिस्तारै बिस्तारै घाँटी रेट्दै मारेका थिए ।
    उता राति भागेर जंगल तिर लागेका केहि सुरक्षकर्मि हरु समेत बिहानको भिडन्तमा मारिएका थिए । गाम आक्रमणमा कम्तिमा १६५ जना (छापामार+ सहयोगी) गुमएको माओबादीले अन्य धेरै शवहरु साथैमा लगेको भएपनि ३५ वटा शवहरु चाहिं आक्रमण स्थल नजिकै बारीमा पुरेर छोडेको थियो ।
    Coming soon....
    ( TH-cam - The Nepalese Civil War)

  • @sureshkc7636
    @sureshkc7636 4 ปีที่แล้ว +7

    सामाजिक सन्जाल मा , असामाजिक तत्व हरु किन , , ? ? मा .... मु , भन्ने साथिहरु मन पर्दैन भने नसुन्नु ( बिदेसि सङ लडाइ हुन्थ्यो भने पक्कै हार खादनैथ्यो ) भन्ने कुरा गर्दै हुनुहुन्छ साथि ले , सहि कुरा हो , , म अहिले अ्मेरिकि सेना मा छु , नेपालि भयको नाताले , , गोर्खालि सैनिक को बारेमा यता बिरताको कुरा गर्दा मन खुसि हुन्छ , , नेपाली सेना , माओबादि सेना सबै नेपाली हो । जय नेपाल🌹

    • @SunauloTV.
      @SunauloTV.  4 ปีที่แล้ว +1

      सहि भन्नू भो, धन्यवाद । नेपाली सस्कार बिग्रेको छ के गर्नु सभ्यता नै छैन केही मान्छेहरुमा ।

    • @sureshkc7636
      @sureshkc7636 4 ปีที่แล้ว +2

      माओबादि , सैनिक , नेपालि सेना तथा प्रहरि सबै निकायका तत्कालीन लडाकु सेना हरु को अन्तर्बाता लिनु होला , , हामि सुनेर केहि सिक्ने तथा तत्कालीन अब्स्था बुझ्ने र साथमा केहि मनोरञ्जन लिने काम गर्छौ , साथै यो च्यानल छिटै नम्बर १ च्यानल बनोस भनि कामना पनि छ 🌹

    • @SunauloTV.
      @SunauloTV.  4 ปีที่แล้ว +1

      @@sureshkc7636 धन्यवाद हजुर, हामी सके जति सबै दुबै सेना र प्रहरीको कुराहरू लिइ नै रहेका छौं, कृपया अरु पनि कार्यक्रम हेर्न अनुरोध छ ।

    • @farakdrishya9943
      @farakdrishya9943 2 ปีที่แล้ว

      अमेरिका भन्नासाथ सुनौलो साथिको कान ठाडो भयो ....आखिर $ को कुरा छ। हामी मुजाले नेपालबाट भिडियो हेर्दा के नै कमाई होला र ! Anyway keep it up ! Bro

  • @dipakroka7760
    @dipakroka7760 4 ปีที่แล้ว +10

    तर साथीहरु लाई प्रचन्डे ले तातो पिँडालु खुवाइहालो नेपाली दलित लगायत सबै लाइ

    • @ranjukumarirai9943
      @ranjukumarirai9943 4 ปีที่แล้ว

      Hahahahaha sahi

    • @sarbahit
      @sarbahit 3 ปีที่แล้ว

      युद्दको फल नै अहिले मनपरी बोल्न पाको छ भ्रष्टाचार बल्तकारको त सिमा नै छैन

  • @durgarai6896
    @durgarai6896 4 ปีที่แล้ว +14

    जे भए पनि हामी नेपाली दाजु भाइ हो अब मिलेर अघि बढ्न पर्छ

    • @SunauloTV.
      @SunauloTV.  4 ปีที่แล้ว

      सहि कुरा

  • @shivarajbk4685
    @shivarajbk4685 4 ปีที่แล้ว +28

    नेपाली सेना भाको भए प्यान्सन खाएर घर बशिन्थ्यो अहिले केरा समाएर बशिया छ होईन कमरेड

    • @amarkhatri9875
      @amarkhatri9875 3 ปีที่แล้ว

      😃😃😃

    • @singisking3616
      @singisking3616 3 ปีที่แล้ว

      Manab adhikar jatiya vedbab ko laagi ladeka hun tha xainara k .salam garxu ma testa mahan yodda lai ek choti feri testai ladai hunu parx

    • @asimsherpa9503
      @asimsherpa9503 29 วันที่ผ่านมา

      कामी को बेहोरा कामी नै हुन्छ जात त जनै हाल्ने त कामी बाहुन ले छुन्छ भनेर घर बाहिर ढोका मा राखेको बिर्सिश डाङ्रा जातिय भेदभाव को अन्त्य तेइ माओवादी ले गरेको मसान बिजिराख जात नजना 🤮🤮🤮

    • @asimsherpa9503
      @asimsherpa9503 29 วันที่ผ่านมา

      जस्ले आज स्वतन्त्रता ल्याए तेसैलाइ नराम्रो भन्ने त जस्तो डाङ्रा कहिले सुदृन सक्दैनस जनावर

  • @yangdembakumar502
    @yangdembakumar502 4 ปีที่แล้ว +10

    अस्भ्य कमेन्ट गर्ने मित्रहरूले भिडियो पूरा हेरेर मात्र कमेन्ट गर्नु होला!

    • @SunauloTV.
      @SunauloTV.  4 ปีที่แล้ว

      त्यही त हजुर, नेपालीहरुको सभ्यता नै नभएको जस्तो देखिने, कुरा नबुझी लेख्ने बानी के ।

    • @himrajdangi8651
      @himrajdangi8651 ปีที่แล้ว

      Good dai ma talabangabate herdexu

  • @chheduplama4331
    @chheduplama4331 4 ปีที่แล้ว +30

    धेरै राम्रो काम गरेछ मुला आबा प्रचण्डको गेडा खाउ

    • @dipakkhati2991
      @dipakkhati2991 3 ปีที่แล้ว

      Shai vanu vyo sir

    • @bhimsenshrestha7455
      @bhimsenshrestha7455 2 ปีที่แล้ว

      Sai ho

    • @aayogorkhali4122
      @aayogorkhali4122 2 ปีที่แล้ว

      Sahi kuru sir

    • @resbcreation159
      @resbcreation159 2 ปีที่แล้ว

      सहि भन्नू भयो यो खाते मुजि

    • @resbcreation159
      @resbcreation159 2 ปีที่แล้ว

      यो मुजि पहिला को माओवादी हरु लाई जहाँ भेटिन्छ त्येही कुट्नु पर्छ मुजि खाते माओवादी

  • @ganeshbahadur5715
    @ganeshbahadur5715 ปีที่แล้ว +1

    बिमल सर त नेपाल्को यक मात्र साहसि ब्येक्ती हुनुहुदो रहि छ धेरै राम्रो कुरा कानी हुँदै छ हाम्रो गाउमा पनि जानू भाको रहि छ मलाई उहा सङ्ग भेतेर यस्तै कुरा गरने मन छ म हाल बिदेस बात हेर्दै छु👍️👍️

    • @SunauloTV.
      @SunauloTV.  ปีที่แล้ว

      हस् धन्यवाद

  • @hhgghhh9729
    @hhgghhh9729 3 ปีที่แล้ว +2

    धेरै राम्रो र रमाइलो interview सुन्न पाइयो

  • @bishnusubba1353
    @bishnusubba1353 4 ปีที่แล้ว +10

    अहिले सम्म हेरेको माओबादी सेना अन्तर्वार्ता मध्ये सबै भन्दा राम्रो यो अन्तर्वार्ता लाग्यो । बिपक्ष्य प्रति पनि यति सम्मानका साथ बड़ाई गरीदिनु ।धन्यबाद, भोली आउने हाम्रो सन्ततिले यो अन्तर्वार्ता हेर्यो भने युद्ध माओबादी सेनाले जीते पानी नेपाली सेना कति बहादुर थिए भन्ने प्रष्ट हुन्छ ।अन्त्यत मैले मानी आएको विश्वको आदर्श सैनिकहरुमा तपाई पनि आज समाबेस हुनु भो।

    • @SunauloTV.
      @SunauloTV.  4 ปีที่แล้ว

      धन्यवाद उत्कृष्ट प्रतिक्रियाको लागि ।

    • @lilabahadurkhadka7436
      @lilabahadurkhadka7436 2 ปีที่แล้ว

      Tha8nkyou for ypur experience

    • @khadkaprem6493
      @khadkaprem6493 ปีที่แล้ว

      Y

  • @bambahadursamal8372
    @bambahadursamal8372 4 ปีที่แล้ว +13

    उहाँले सहि कुरो गर्नु भयो आर्मिलाइ जाली लगाएर बन्देज गर्नु नै आर्मिले हार्नु थियोे किनकि बाहिर निस्कन पाउदैन खोरमा राखेर हान्नलाइ सजिलो भयो जनमुक्ति सेनालाई ।

  • @pusparajkharel7217
    @pusparajkharel7217 4 ปีที่แล้ว +4

    लिस्ने र गाम मा आंशिक सफलता पाए पनि हताहती पनि ठुलै भएको थियो तर कपुरकोट, खारा, गणेशपुर,मुर्कुते, भालुबांग, पदम पोखरी, भोजपुर , बहुण्डाडा,बेनी, चित्रे भन्ज्यांग, हान्दिंग कुसुम, चुहनडाडा( तेर्हथुम) मा माओबादी लडाकुको सर्मनाक पराजय भएको तथ्य इतिहास बाट कहिले ओझेल पर्ने छैन

  • @NepaliNomad1234
    @NepaliNomad1234 3 ปีที่แล้ว +2

    कमरेड हरुको महान सहादत र त्याग ले आज हामि स्वतन्त्र भएका छौ तपाईं हरुको महान कार्य लाई सलाम छ , ति बिगत का कुरा सम्झ्दा रगत उम्लेर आउन्छ , ति पर्हरि आर्मि का ज्यादती क्रुर घिन लाग्दा ज्यादती सम्झदा अझै रिस मरेको छैन , अब जे भयो भैगयो सबै मिलेर देस बिकाश तिर लागौ , भग्वानले सबैलाई सद्बुदि दिउन 🙏🌹🙏 !!

  • @Hari-te5gf
    @Hari-te5gf 4 ปีที่แล้ว +33

    नढाटि किन भनत अतङ्ककारि कति वटा बैंक लुटियो? त अझै जिउदै छस्स अब प्रचन्डेको गु खान जाउ के पायो तिमिले सेन पुलिसका मान्छे मारेर।

    • @asinaidi1611
      @asinaidi1611 4 ปีที่แล้ว +1

      सब्य भासा मा कमेन्ट गर्नै आउदैन दानबिय निच सोच भएको मान्छे त्यति बेलाको परिस्थिति त्यस्तै थियो

    • @ammbarbahadur5952
      @ammbarbahadur5952 4 ปีที่แล้ว

      Hari sir le right kura garnu bho

    • @lokendrabhadur9067
      @lokendrabhadur9067 4 ปีที่แล้ว

      Hari kumar sahi vannu vo

    • @amritmagar5079
      @amritmagar5079 4 ปีที่แล้ว

      Ye hri chor kukur boln aaudainn khate muji rndi ko xoro

  • @krishnakc1342
    @krishnakc1342 4 ปีที่แล้ว +4

    धेरै राम्रो कार्यक्रम छ बिमल सरको ।

    • @resbcreation159
      @resbcreation159 2 ปีที่แล้ว

      त मुजि माओवादी को लाडो को टुप्पा हो

  • @devdas5524
    @devdas5524 4 ปีที่แล้ว +9

    ठुलै युद्ध जितेछौ !!!! तेहि भएर लास्ट मा केरा पाएउ

    • @sangamrohe4959
      @sangamrohe4959 ปีที่แล้ว

      बिमल कम्रेड ले केही पायन जोले अर्कको लागि garxa उस्ले केही पाउन भने कुरा था छ्की नाइ यो युद्ध जीतेर तिमी ले अनि तिम्रा अफ्नत अनि तिम्रा दिदी बैनी आमा आन्टी अनि सारा गरीब जन्ता ले अफ्नो अधिकार आफ्नो अधीन सबै पायो बुझ धेरै भनु पर्दैन

  • @NepalikoTVNepal
    @NepalikoTVNepal 4 ปีที่แล้ว +13

    नेपाली सेनाको पनि कुरा सुन्न मन हो तर कोहि पनि सेना कुरा गर्न नचाहिने, जे होस बिमल जीको बोल्ने शैली राम्रो छ ।

    • @deepaklama2445
      @deepaklama2445 4 ปีที่แล้ว +2

      12000 ko ta gadana vhako maobadi ko las mantra ho aja aru bebarise las ta kati ho kati 20000 hajar vhanda badi mareko thye maobadii

    • @sasartstudio9167
      @sasartstudio9167 ปีที่แล้ว

      @@deepaklama2445 तयत्रो 20000 नै त हैन होला, 17000 जनताको बलिदानि भनेर त हरेक लेख र भाषणमा सुनिन्छ त अझै , कसो हो ??

  • @rameshchettri3903
    @rameshchettri3903 4 ปีที่แล้ว +32

    Nepali army kaile jhukdaina jhukna janeko xaina🇳🇵❤️

  • @nplvai
    @nplvai 4 ปีที่แล้ว +2

    पुरा भिडियो हेरियो अरु अरु पनि लिएर अाउनु हाेला सारै राम्रो र रमाइलो लाग्छ सुन्दा र ह्यर्दा ।

    • @SunauloTV.
      @SunauloTV.  4 ปีที่แล้ว

      धन्यवाद

  • @manishlama5221
    @manishlama5221 4 ปีที่แล้ว +3

    युद्धको विश्लेषण सहि लाग्यो

  • @sitabk2270
    @sitabk2270 4 ปีที่แล้ว +3

    धेरै राम्रो बोल्ने शैली । धन्यवाद बिमल सर । धेरै मजा आयो । यस्तो उत्कृष्ट कार्यक्रम ।

    • @kritishpoudel1684
      @kritishpoudel1684 3 ปีที่แล้ว

      के पाइस त ? गेडा?

    • @danbahadurtamang3418
      @danbahadurtamang3418 ปีที่แล้ว

      मलाई मज्जा आएन हात्या हिंसा लडाइँ नमज्जा नै हो

  • @sirjankc7892
    @sirjankc7892 3 ปีที่แล้ว +3

    धेरै राम्रो कुराकानी

  • @arjunthapa5589
    @arjunthapa5589 4 ปีที่แล้ว +4

    Very very good interview

  • @madangharti4884
    @madangharti4884 4 ปีที่แล้ว +30

    17000 मा 12000 त माओवादी मात्र मरेका हुन अब भन्नुस मित्र जित कस्को?
    माओवादी सकिने अबस्था मा आयर शान्ती सम्झौता मा आको हो

    • @hemantagurung443
      @hemantagurung443 4 ปีที่แล้ว +4

      अहिलेसम्म लडाइँ गरेको भए माउबादी एक करोड सिद्दिन्छ।

    • @hemantagurung443
      @hemantagurung443 4 ปีที่แล้ว +5

      अरु लगभग पचास लाख सबै माउबदी समर्थक सिद्दिन्थ्यो नेपाली सेनामात्र बाकी हुन्थ्यो र सेनाको साहासी बिरताको राज्य हुन्थ्यो।

    • @madangharti4884
      @madangharti4884 4 ปีที่แล้ว +9

      @@hemantagurung443 जबरजस्ती गाउँ गाउँ मा आयर घर बाट 1 जना माओवादी मा जानै पर्छ भन्थे अलि अलि सतायका हुन आतंकबादी ले

    • @keshavbalayar1744
      @keshavbalayar1744 4 ปีที่แล้ว +2

      सहि कुरो

    • @madangharti4884
      @madangharti4884 4 ปีที่แล้ว +8

      @@keshavbalayar1744 हाम्रो स्कुल मा आयर अलि ठुला ठुला लाई रोजेर जबर्जस्ती हिडालेको हाम्ले बिर्सेको कहाँ छौ र

  • @user-yz4dx6tp5b
    @user-yz4dx6tp5b 4 หลายเดือนก่อน +1

    गजब

  • @mantmro6065
    @mantmro6065 4 ปีที่แล้ว +1

    यिनको 80% हावा गफ हो त्यस्मा ब्यारेक मा म पनि थिए यिनी हरु बिरुद्द लड्नी म पनि हो ।त्यो कुनै तालिम केन्द होइन बदी गफ नदेउ साथी तिमी हरु को कति जना मरे थाहा छ यदि नेपाल का नेता हरु ले धोका नदिए को भए र कर्मठ देश भक्त सिपाही जस्तै लडेको र साथ दिएको भए नेता हरुले आज अर्कै हालत मा हुन्थ्यो

    • @SunauloTV.
      @SunauloTV.  4 ปีที่แล้ว

      हो नि, अन्तर्वार्ता गरेर कुरा प्रष्ट पार्नु पर्यो ।

  • @santoshbhujel8884
    @santoshbhujel8884 4 ปีที่แล้ว +39

    यो माओवादीको फजुल गफ मात्र कति सुन्नु नेपाली सेनाको इन्टरभ्यु लिन पर्यो । यथार्थ कुरा थाहा पाइन्छ ।।

    • @SunauloTV.
      @SunauloTV.  4 ปีที่แล้ว +2

      सेना साथीहरू बोल्नै मान्नुहुन्न, कृपया कोहि भए सम्पर्क गराइदिनु होला ।

    • @damodarkc3842
      @damodarkc3842 4 ปีที่แล้ว

      Sai kura

    • @krishnagautam3754
      @krishnagautam3754 4 ปีที่แล้ว +1

      Army ko afnai rules hunxa bro

    • @Nirumagar8090
      @Nirumagar8090 4 ปีที่แล้ว

      Sahi

    • @sumanthakuri8383
      @sumanthakuri8383 4 ปีที่แล้ว +3

      Nepali army yasri bildain kam garer dekhauxa sala chor haru

  • @maheshbhandari4731
    @maheshbhandari4731 4 ปีที่แล้ว +8

    Good interview

  • @nepaliman9678
    @nepaliman9678 4 ปีที่แล้ว +4

    Very good interview

  • @asinaidi1611
    @asinaidi1611 4 ปีที่แล้ว +1

    सलोट छ बहादुर एक कालिकोटे छोरा लाई आज भल्ला आफ्ने जिल्ला आफ्नै ठाँउ को मान्छे को अन्तरबार्ता सुन्न पाहियो धेरै खुसी छु धन्यवाद सुनौलो टिभी लाई

    • @SunauloTV.
      @SunauloTV.  4 ปีที่แล้ว

      स्वागत छ तपाईंलाई पनि ।

  • @premrokaya7478
    @premrokaya7478 4 ปีที่แล้ว +8

    तेतिको रगत उम्लिन्छ भने सिमा मा जानुनी ! किन आफ्नै दाजु भाइ सङ लडेको नि

    • @oldwolf577
      @oldwolf577 หลายเดือนก่อน

      yasko dimak

    • @asimsherpa9503
      @asimsherpa9503 29 วันที่ผ่านมา

      यो प्रस्न नेपाल आर्मी लाई नि सोद्न दिमाग खुस्केको मुजि जुन तिम्रो आज स्वतन्त्रता भएर कमेन्ट गरिराको छस नि तेइ माओवादी ले ल्याएको शासन प्रणाली ले हो हिजो तिम्रो बुडि दिदी बहिनी आमा लाई निरङ्कुस शासन गरेर सुताएको थियो नि बिर्सिस कि तेइ गुको डङुर झोल मा बस्न मन छ?

  • @karmabk1329
    @karmabk1329 4 ปีที่แล้ว +3

    ati ramro lagyo

  • @gijanpoon5600
    @gijanpoon5600 4 ปีที่แล้ว +10

    आफ्नै दाजुभाइ लदेर अहिले के पाएउ पापी हो

  • @shaghimire1051
    @shaghimire1051 4 ปีที่แล้ว +1

    अनि बिमल कुमार छेत्री जि सबसधरन जनताको ठूल्ठूला हात छ जतिसुकै खोकेनी।

  • @shantarajgiri5933
    @shantarajgiri5933 4 ปีที่แล้ว +6

    wao very good interview

  • @k.mtaamang4071
    @k.mtaamang4071 ปีที่แล้ว +1

    युद्ध जहापनी क्र्युर नै हुन्छ। यस्तै हो नहुनु युद्ध भैसके पछि लड्ने नै हो चाहे आर्मी होस चाहे माओबादी सेना नै किन नहोस । तर बिडम्बना आफ्नै भाइ भाइ लाई लडायो। आखिर कस्ले के पायो??

    • @SunauloTV.
      @SunauloTV.  ปีที่แล้ว

      सहि कुरा

  • @starluck5485
    @starluck5485 3 ปีที่แล้ว +1

    अत्यन्तै राम्रो कुराकानी कुरा कानुनी

  • @rabinadhikari7402
    @rabinadhikari7402 4 ปีที่แล้ว +39

    बोली चै अरु आतंककारी को भन्दा राम्रो लाग्यो,,तर गफ चाहि अलि बडि नै देको हो

    • @hercules6808
      @hercules6808 4 ปีที่แล้ว

      😂😂😂

    • @ammbarbahadur5952
      @ammbarbahadur5952 4 ปีที่แล้ว

      Ali hoine dharai gaff diyo

    • @surenlimbu8359
      @surenlimbu8359 4 ปีที่แล้ว

      haha

    • @imagine6695
      @imagine6695 3 ปีที่แล้ว +1

      Guff hoin real ho Gaam ko ladai her mug TH-cam ma

    • @fridaysherpasherpa5474
      @fridaysherpasherpa5474 3 ปีที่แล้ว

      Afnai deshko daju bhai lukera marera nikai thulo kura garish bhokey kam gari khanu nashakney....

  • @tekgc6060
    @tekgc6060 4 ปีที่แล้ว +2

    Dherai ramro kura bimal sirko

  • @user-ns5ef6ys1y
    @user-ns5ef6ys1y 4 ปีที่แล้ว +11

    कति राम्रो बोल्ने तरिका हो यो बिमल जीको !

    • @swargadwariyoutube1295
      @swargadwariyoutube1295 4 ปีที่แล้ว +2

      सर हजुर ले पनि interview दिनु भयो सर।।।हजुर ले पनि जनयुद्ध मा भोक्नु भएका दुख कष्ट शेर गर्दिनु होस plz यो सुनौलो टिभि बाट

  • @babyrambasyal3611
    @babyrambasyal3611 3 ปีที่แล้ว +2

    धन्यबाद बिमल जी लाई

  • @Nirumagar8090
    @Nirumagar8090 4 ปีที่แล้ว +4

    माओवादी हजारौं सेनाहरू हुन्थे नेपाल आर्मी बढीमा दुई सय, ५०, ५५, ७५ यस्तै हुन्थे तर नेपाल आर्मी भनेको निडर खतरा हुन्

  • @suzanmagar6806
    @suzanmagar6806 4 ปีที่แล้ว +3

    देशमा गणतन्त्र ल्याउन आफ्नो जिबनको आहुती दिने महान सहिदहरु प्रती लाल सलाम।

  • @sachindrapoudyal5319
    @sachindrapoudyal5319 4 ปีที่แล้ว +7

    He explain nicely. take him same place and explain where stand , How he scroll. explain about how it fighing. make modern interview. chair interview is out dated interview. go to real field and explain.

  • @sabingamer6332
    @sabingamer6332 4 ปีที่แล้ว +2

    धेरै गफ दियो! सेना को कर्नेल, क्याप्टेन लगायत धेरै सेना ले आत्मासमर्पन गर्दा पनि बन्चरो ले हानेर मारेको हो।सेना लाई मात्रै मानब अधिकार ले किन समात्ने? यिनिहरुलाई समात्नु पर्दैन?

  • @rjnepal9415
    @rjnepal9415 4 ปีที่แล้ว +5

    हजार अोटा आर्मी को गोली
    यउटा माअोबादीको गोली रे इस्
    १०० जना आर्मी को लागी
    ३०००जना सोझा जनता बटुलेर लाने अनि कुरा ठुला ठुला

  • @bishanbbc6500
    @bishanbbc6500 4 ปีที่แล้ว +1

    सायद गाम मा मरेका सैनिक का परिबार ले तिमी लाई सलाम गर्लान , प्रचण्ड त माथी नै पुग्यो नि ,, तिमी हरु लाई सुख छ नि ,,

  • @RajkumarBistae2040
    @RajkumarBistae2040 4 หลายเดือนก่อน +1

    गफ अलि बढी भयोजस्तो लाग्यो।

  • @hombahadur9169
    @hombahadur9169 3 ปีที่แล้ว +1

    dhearai ramro kura lagyo

  • @khumanandasharma4871
    @khumanandasharma4871 2 ปีที่แล้ว +2

    Jay hos

  • @MRGAMER-gi3le
    @MRGAMER-gi3le 4 ปีที่แล้ว +1

    Very good information about gam

  • @madanmc991
    @madanmc991 4 ปีที่แล้ว +3

    dami lagyo

  • @sangramrai6658
    @sangramrai6658 4 ปีที่แล้ว +12

    यत्रो युद्द लडेउ अन्त मा भारत कै डिजाइन मा परेको रहेछ ऐले बुजिदैछ सबै भारतिय डिजाइन मा लडेको रहेछौ तिमी हरु मुर्गा चै भयौ साथी हो देस को लागि लड्ने भनेउ तर सब भारत को स्वार्थ पूरा गरिदियौ।

  • @purbelirai791
    @purbelirai791 4 ปีที่แล้ว +12

    हैन तैले तेत्रो साल सम्म नेपाल अार्मी पुलिस संग लडाई गरेर के पाईस त खाते गफ त यसरि गर्दै छस कि कुनै भिकटोरिया क्रस नै पाए जस्तो गर्छस त खाते😠

    • @ranjukumarirai9943
      @ranjukumarirai9943 4 ปีที่แล้ว

      Tetro manxe marera ke payo. Armi police pariwar palna badyeta thiyo. Yo haru ta mattiyera rahar le hineko.. daju vai ko jyan lina.. yo haru lai prachanda le khub gari rax

    • @kumarshrestha9183
      @kumarshrestha9183 3 ปีที่แล้ว

      Ta radi ko xori le chai k pahis lamo jasto kura ngarrn mc

    • @TheJiwanrai
      @TheJiwanrai 3 ปีที่แล้ว

      yini haruko kahi galti chaina purbeli rai jii , tapailai pani desh janta lai ramro huncha bhanera brain wash gardiyo bhane ramro garnu ko lagi aagadi badnu hunna ra ? tara pachhi aafnai leader lay dhoka diyo ta tyesma yini haruko k galti. yini haru ta pidit hoon aaile khana launa chaina pidit hoon tapai hamilay ta yini harulai sahash dinay ho jiunu ko lagi yesari rish garnay haina. naramro bhanera yini haruko manabal ghataunay haina ramro ko lagi gareko thiyo naramro bhayo durbhagya.

  • @harimayabhandari7625
    @harimayabhandari7625 3 ปีที่แล้ว +1

    अत्यन्तै राम्रो कुराकानी

  • @tgurung3884
    @tgurung3884 4 ปีที่แล้ว +22

    ठूलो काम गरेछस् मुजि आतंककारी, अब प्रचण्ड का गेडा समातेर बस्

    • @CHHETRI408
      @CHHETRI408 4 ปีที่แล้ว

      समात्न त परै जावस देख्न पनि नपाउने यो त िबडम्बना हो ब्रो

    • @tamang95
      @tamang95 4 ปีที่แล้ว +1

      प्रचण्डको गेडा खेलाउन पाए पनि यो अंतकारिहरुलाई भाग्य हो नि।

    • @CHHETRI408
      @CHHETRI408 4 ปีที่แล้ว

      खुब गरेँ भन्या छ पब्लिकको अगाडि यसरी लडे पनि भन्दैछ अब त देख्न पनि मुस्किल अब आफ्नै गेडा समातेर बस्छ। गरोस के िबकल्प छैन अब

    • @tankalimbu920
      @tankalimbu920 4 ปีที่แล้ว

      खाते राम्राे वाेल

    • @CHHETRI408
      @CHHETRI408 4 ปีที่แล้ว

      @@tankalimbu920 किन नबोल्ने? बोल्नै नपाइने? तेरो बन्दुक को शासन छैन अब बुझिस तँ पनि आतँककारि नै रछस।देखाइदियो अहिले तलाइ केरा।के पाइस त लडेर जाठा अपराधि सह्मालेर बस खाते साला

  • @alishaks2750
    @alishaks2750 4 ปีที่แล้ว +2

    ver great information

  • @pyuthanhiro4237
    @pyuthanhiro4237 4 ปีที่แล้ว +2

    Very good

  • @kcsangam2692
    @kcsangam2692 4 ปีที่แล้ว +3

    साथी ले गफ गरेजती काम र कर्तब्य निभायेको भये आज यो हालत हुने थिएन ।

  • @krishnabaral2124
    @krishnabaral2124 4 ปีที่แล้ว +24

    कमरेडको बोल्ने शैली साह्रै शिष्ट र सभ्य रहेछ ।

  • @kamalagm5976
    @kamalagm5976 4 ปีที่แล้ว +2

    Very good news

  • @mirabc7113
    @mirabc7113 3 ปีที่แล้ว +2

    Very good 👍👍👍👍

  • @preamkumar3554
    @preamkumar3554 4 ปีที่แล้ว +9

    कैलालीको जील्ला भासु भीर मा पनि घम्मसा घम्सी माओवादी र सेना को भएको थियो त्यो इन्टर भिउ लिनु पर्यो सर अब

    • @SunauloTV.
      @SunauloTV.  4 ปีที่แล้ว +1

      कोहि भए सम्पर्क गराइ सहयोग गर्नुहोला ।

    • @sobhanleo8674
      @sobhanleo8674 4 ปีที่แล้ว

      Sunaulo TV views bata aako half paisa or 20000 thousand dine ho bhane mero ekjana dai cha sipahi bata nai captain bhako moubaadi sanga derai thau ma ladera jitera captain bhako uslai bhetaidinchu ma.gorkha usko ghar maubaadi sanga ladi lagi captain ma retire bhayera basiranu bhako cha

  • @ramshankarchaudhary1216
    @ramshankarchaudhary1216 4 ปีที่แล้ว +5

    Ramro interview 🌹🥀🥀🥀💛💛💛

    • @sabinkumarnagarkoti3175
      @sabinkumarnagarkoti3175 4 ปีที่แล้ว

      तर खैर !!! सहिद को मुल्यांकन त आखिर नेता कै स्वार्थ म सिमित रह्यो।।।

  • @garibgc6819
    @garibgc6819 4 ปีที่แล้ว +6

    एकदम सुनिरहु जस्तो लाग्ने कुरा ।

  • @kumargc1489
    @kumargc1489 4 ปีที่แล้ว +1

    very very good interview bimal sir

  • @sdstudio0317
    @sdstudio0317 3 ปีที่แล้ว +3

    33:13 पहिलो पटक माओवादीको मुखबाट नेपाली सेनाको बारेमा सत्य तारिफ सुउन्न पाइयो। खुशी लाग्यो।

  • @bhupibabu451
    @bhupibabu451 4 ปีที่แล้ว +6

    पुर्व जनमुक्ति सेनाहरुलाइ तपाईंहरुको कति जनाको सङ्ख्या थियो भन्दा वास्तविक सङ्ख्या नभनी किन एउता दुइओता तिनओता बतालिन थियो भन्छन एउता बतालिएन मा कति जना हुथ्यो होला।

    • @user-oc7ri3vs8o
      @user-oc7ri3vs8o 3 ปีที่แล้ว

      Yauta batalian ma 20 hjr hunxa

    • @basantkws9618
      @basantkws9618 2 ปีที่แล้ว

      Gf diyo esle maawobaadi 2000 tl kunai thaau gyen ladn tetro sena hatyaar lera base thaau pugda teti maatra marxn sena le gaff dher vo..

    • @bhupibabu451
      @bhupibabu451 2 ปีที่แล้ว

      @@user-oc7ri3vs8o 2000 हजार त पूरा माओवादी सैनिक को सङ्ख्या नै थिएन होला।

  • @n.s.o.manpowerbtm5681
    @n.s.o.manpowerbtm5681 2 ปีที่แล้ว +1

    म एउटा कुरा सोद्छु के को लागि लडाइँ गरेउ? र लडाइँ गरेर ब्यक्तिगत तिम्ले के पायो ? र नेपाल मा सर्वहारा बर्ग कति किसिमको छ? दुश्मन भनेउ के तिनी हरु नेपाली आमा को छोरा थिय कि थियनन

  • @lokendrabahadur6694
    @lokendrabahadur6694 4 ปีที่แล้ว +12

    हा हा नीकै ठुलो कुरा गर्यो आतंककारीले तिमिहरुको हरिगती कस्तो थियो भन्ने सबै थाहा छ हो खोक्नु पर्दैन तेसै गिरिजाप्रसाद को पाउको जल खान आएहोईन😆😆

    • @user-qg5pf2bn1c
      @user-qg5pf2bn1c 3 ปีที่แล้ว

      राम्रै गरेको थियो आतंककारी ले । प्रचण्ड ले गु खाएर मात्र हो नत्र देश को यो हालत चाहिं हुने थिएन

  • @Iam.Retro-Kid
    @Iam.Retro-Kid ปีที่แล้ว +1

    सलाम छ दाजु

  • @krishnaprasadadhikari9455
    @krishnaprasadadhikari9455 4 ปีที่แล้ว +1

    Khub gares chora

  • @sagarsagarlimbu1016
    @sagarsagarlimbu1016 4 ปีที่แล้ว +1

    तैले लडेर जिन्दगी के पाइस ,तलाई युध्द लडाएर महल बसेर शुख संग बसि रहेको छ

  • @SikarAcademyRawatsar
    @SikarAcademyRawatsar 3 ปีที่แล้ว +1

    Dami लाग्यो

  • @parwtikhatri3370
    @parwtikhatri3370 3 ปีที่แล้ว +6

    नेपाल अामाका सच्चा सपूत भए सिमाना मा गएर लड,

  • @birjitshahi8195
    @birjitshahi8195 4 ปีที่แล้ว +2

    खतरा साथी

  • @khamsunglama5984
    @khamsunglama5984 4 ปีที่แล้ว +1

    केटोले गफ अलि बढी नै दियो जस्तो लाग्यो ।आफुले सोचेको जस्तै गरि लडाई लडेको जस्तो पो कुरा गर्छ बा ।लडाई बिल्कुलै सोचेको जस्तो हुन्न ।त्यो कुरा पनि चेतना भया।

  • @nimarr8751
    @nimarr8751 4 ปีที่แล้ว +2

    Very good 👍😊👍👌

  • @yuvrajkhatri1652
    @yuvrajkhatri1652 4 ปีที่แล้ว +21

    अधेरो मा लुकेर लड़ने
    सक्ने भय त दिउस मा लडेर देखाउनु पर्ने नि अहले के फूई लगाहो

    • @shantarajgiri5933
      @shantarajgiri5933 4 ปีที่แล้ว +2

      Chaapamar yuddha bhaneko thaha napaune pajile k kura garnu !

    • @tejindragiri3439
      @tejindragiri3439 4 ปีที่แล้ว

      खेसिस छापामार युद्द ले

    • @ammbarbahadur5952
      @ammbarbahadur5952 4 ปีที่แล้ว

      Right kura garnu bho sir

  • @bhimbdrtmg3105
    @bhimbdrtmg3105 4 ปีที่แล้ว +3

    माओवादीले घाइते आर्मीलाई उपचार गरेर छोडि दिन्छ भनेको चाहिँ झुट हो।। मैले एउटा संकटकालको युद्ध को भिडियो हेरेको को थियो जुन माओवादी स्वयम् ले खिचेको रहेछ। त्यसमा घाइते आर्मीलाई माओवादी सेनाहरूले दाउरा, खुकुरी प्रहार गरेर मरेको थियाे।। त्यसैले उहाँले बोलेको आफूलाई राम्रो देखाउन बोलेको जस्तो लग्यो।

  • @topb.pun.6120
    @topb.pun.6120 4 ปีที่แล้ว +6

    मान्नै पर्छ पहिले पहिले😲📺️

  • @dipendratiwari9328
    @dipendratiwari9328 4 ปีที่แล้ว +28

    माओवादी मुजिको गफनै ठुलो

    • @deepakbista1787
      @deepakbista1787 4 ปีที่แล้ว

      muji kina gali gariko khati

    • @amritmagar5079
      @amritmagar5079 4 ปีที่แล้ว

      Tero baw le hanyo gfha khate muji rndi ko xoro

  • @tamangmohan9618
    @tamangmohan9618 4 ปีที่แล้ว +1

    आफ्नै देशमा आफ्नै आफन्त मारेर फुटानि गर्छ मुझि देश को सिमा मा बुट बजारदा मुखमा मुझि हालेर बसेको छ आफ्नो सिमा बाट अहिले खेदेको भएपो गफ लाउनु चोरि दाउले लडनु पनि पुति लाउनु तेलाई सहित भन्छ देशको लागि मोरेको हो र सिमा मा लडने पो सहित भन्छ

  • @GovindOliSabin
    @GovindOliSabin 8 หลายเดือนก่อน +1

    आर्मी को हजार गोलि र जनसेना को एक गोलि खतरा चै को होला!

    • @SunauloTV.
      @SunauloTV.  8 หลายเดือนก่อน

      आर्मी कै होला हजार भए पछि ।

  • @ganeshtamang8159
    @ganeshtamang8159 4 ปีที่แล้ว +2

    यस्तै कुरा सुनाउदै बस तिमी हरुको बाबुराम र प्रचण्ड ले Gheda देखैदिय chota खान गाको budi झोल्मा dubeu

    • @khagendrabohara7092
      @khagendrabohara7092 4 ปีที่แล้ว

      Ghaite lai nigalole aankhama ropera mareko chai kho ni

  • @tigergaming814
    @tigergaming814 4 ปีที่แล้ว +14

    धेरै गफ दियाे माअाेबादि ले।
    अहिले के पाईस तैले ?सेना हु भनेर गफ दिन्छ ।कति छ पेन्सन ?

    • @sureshkhadka4464
      @sureshkhadka4464 4 ปีที่แล้ว

      प्रचण्डको गुला

    • @amritmagar5079
      @amritmagar5079 4 ปีที่แล้ว

      Tero baw ho gullla muji khate kukur

  • @sureshkhadka4464
    @sureshkhadka4464 4 ปีที่แล้ว +1

    नेपाली दाजुभाइ मारेर के पाइस ?प्रचण्डको ..केरा ,गवारले फुइ धेरै लायो ,जनयुद्ध थिएन ,धनयुद्द थ्यो दस बर्ष प्रोजेक्ट थ्यो भारतीयको इसारामा नेपाललाई तहस नहस पार्ने ,प्रचण्ड कुर्सीमा चढयो ,भारतले नेपालमा मजाले खेल्न थाल्यो समानुपातिक बाट सरिता गिरि जस्ता सासद बनाएर ससद भबनमा हिन्दी मै थर्काउछे ,होईन यो बिदेशी सेना बङकर देखे जस्तो बिदेशी स्टाएलमा बनाएको भन्छ आर्मी को बङकर त्यस्तै हुन्छ

  • @dhanrai2764
    @dhanrai2764 3 ปีที่แล้ว +1

    Best interlocution
    your honour--tutors

  • @ramudhkl2672
    @ramudhkl2672 3 ปีที่แล้ว +1

    नेपाली सेना भनेको लैमुते सेना हो एत्राको वीर हुनेहो आफ्नो देश को सिमा बिदेशी ले मिच्दाखेरी पनि चुइक्क नबोल्ने प्रतिकार नगर्ने सेना लाई भाते सेना भन्नुपर्छ

  • @mayakc2882
    @mayakc2882 4 ปีที่แล้ว +4

    Ati ramro boli

  • @manepali8116
    @manepali8116 4 ปีที่แล้ว +1

    Very good programme

  • @anitakc4836
    @anitakc4836 4 ปีที่แล้ว +2

    Ati ramro lagyo yo kurakani

  • @chefbgmhari6165
    @chefbgmhari6165 4 ปีที่แล้ว +2

    75/76 जना रे जम्मा माओबादी मरेको? 385 भम्दा पनि ज्यादा माओवादी ले ज्यान गुमाएका थिए घाइते को त कुनै गन्ती छैन बिहान 10 बजे सम्म लास ओसार पोसार भैरहेको थियो त्य्हा गाम ब्यारेक को ओरि परि ।तर के पाएउ त हामी नेपाली जनता ले ह के कमाएउ हामी हरु ले तेत्रो जनयुद्ध लदेर ।मात्र कमाएउ त मात्र भ्रष्टाचारि नेता र मन्त्री

  • @nayushadhikari4397
    @nayushadhikari4397 4 ปีที่แล้ว +16

    यस्तै भिडन्त मा लडेको आर्मी पुलिस को नी कहानी सुन्न मन लागेको छ । यो चोर माओवादी हरु ले भनेको सही छ कि गलत ।

    • @SunauloTV.
      @SunauloTV.  4 ปีที่แล้ว

      सेना साथीहरू बोल्नै मान्नुहुन्न, कृपया कोहि भए सम्पर्क गराइदिनु होला ।

    • @nayushadhikari4397
      @nayushadhikari4397 4 ปีที่แล้ว +2

      सेना ले झुट बोल्दैनन् त्यही भएर आउँदैनन् । यो दाजु ले सही पनि भन्नु भयो आर्मी पुलिस खोर मा थुनेको भएर नी घाटा लागेको हो ।

    • @somlama1796
      @somlama1796 4 ปีที่แล้ว +1

      यस्ता साला चोर कुलाङगार हरुको कुरा गलात हो ..!!

  • @somthapamagar4745
    @somthapamagar4745 4 ปีที่แล้ว +1

    यहाँहरुको कुरा सुन्दा दु:ख लगेयो बाँकी अहिलेको माओवादी नेताहरु कुनैलाई छुट छैन यसरी लडेर अहिले नागरिकले के पाएे हजुर अब जाग्नु पर्छ
    पूर्व लदाकुहरुले यो डाँका नेताहरुलाई त ह लगाउनु पर्छ

    • @SunauloTV.
      @SunauloTV.  4 ปีที่แล้ว

      सहि भन्नू भो ।