त्यो दिन गाउँ मा सानो छ्दा जनमुक्तिका सेनालाई पहिलो चोटि देखेको थिए,धेरै पछि गाउँको याद ताजा भयो! मंगलसेन घटनाको बारेमा सत्य तथ्य कुरा गरिदिनु भएकोमा बिमल सरलाई धेरै धन्यवाद । हजुरको प्रस्तुति गर्ने शैली एकदम मन पर्यो👌
wow Big fayan uhako mh अब सुरु गरियो धेरै हेरियो सुनियो अन्तरबार्ता सबैको आफनो भोगाई तर बिमल सरको जति दमधार चाँही सुनिएन सारै मीठो भोलिनै साहेद उहाँको अन्तिम होला ईन्तर्बिउ अब उहाँलाई top nepal tv ma pni herne man xa अस्तिको बिडियो सबै जोडि दिनु होला हस सुनाैलो तिभी परिवार जय होस जय नेपाल
तिमीहरूले आफ्नै दाजुभाइसङ्ग लडेर कतिको बाआमाहरुको छोरा गुमाए कतिको सिदुर पुछियो कति छोराछोरी टुहुरा भए हेर आज जनबादी नेताहरूले लुटेर मोज गर्दै छ आज प्रचण्डको नातिनीको बिबाह हेर 5 star hotel मा पार्टी यहि हो तिमीहरूको लडाइँको उपलब्धि
सत्य तथ्य युद्धका भोगाइ बारे जानकारी दिने एक मात्र योद्धा बिमल सर लाई सलुत छ ! But म कुनै राजनितिक मा आबद्ध थिएन ! अब बने रा ,स्व ,पा मा हेर्नू पर्ला ! ❤
बिमल सरले सारै राम्रोसँग भन्नू हुन्छ के हाे सहि हाे अार्मिले नि तेस्तै र माअाेबादि ले नि कतिलाई मारेको हाे यस्तै सते र राम्रोकुराे गर्नु हुन्छ के झुट नबाेलि तेसैले बिमल सरकाे ❤अाउन साथ हेर्नुपर्छ भन्ने लाग्छ के 🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗
बिचरा गरीब जनताको छोराछोरीहरु कति देशको मुहार फेर्ने दिवा सपना देखाईएको हुदा रहरले लागे भने कति बाध्यताले लागे होलान् । युद्ध शुरु भए पछि कहीँ जिते होलान् कहीँ हारे पनि होलान् तर पछि उच्च नेतृतब पङ्तिले लोभ लालच र ब्यक्तिगत स्वार्थलाई जित्न नसकेकाले देशको अवस्था ब्यवस्था जस्ताको तस्तै रहनपुग्यो । नरहोस पनि कसरी युद्धको मुल उद्देश्य नै छिमेकीको लागि रहेछ भने ।
salute bro mo sarkari raxak bhayata pani so hjrko darai ramro lagxa interview 100% right bataunu hunxa so ramailo lagxa sunalo tv lai thx molai pani bolnalai requst garnu vayako thiyo vetnalai tar mo bahira xu so npl aayasi vit hola ❤❤❤
१७०००हजारमा करिब ८०००जति त सर्बसाधारण नै हुन मरेका तेसमा सेनाको तर्फबाट बडि मारिएका हुन । बाजुरामा पनि मंगल थाया र देबु धामि पदम शाहि लगायत धेरै मान्छे अनाहक मा मारिएका हुन ।
जति पनि लडाइँ युद्ध भएको पश्चिम् मात्रै रहेछ नि! तर हाम्रो पुर्ब एरिका त अर्कै रछ क्यारे पुर्बी तिरको भिडियो बनाउन नमिल्ने रछ नि! पुर्बको युटुवर रैन्छ नि🤩 मैले त पुर्ब भोजपुर संखुवासभा धनकुटा तिर पनि महान युद्ध भएको सुन्न मा आएको थियो त्यो सबै फेक हुन त?
तपाईले भनेको सहि हो ।१७०००हजारमा कम्तिमा ३देखि ४हजार साधारण जनता नै मरेको हो ।दुबै पक्षबाट ।सरकारी पक्षबाट बढि जनता मरेको पनि सत्ते हो । बाजुरामा एउटा चौरमा खेलिरहेको मंगल थापा मारियो । यसको बारेमा कहि कतै कुरा उठाएन ।राति तास खेलिरहेको मारियो । ग्रामिण ईलाकामा जनता बढि मारियो ।
Ma pani sahid pariwar ho mero daji le salyan kapurkot ma sahadat gareko malai kapurkot ko barema sunna man xa please ma regular viewer pani ho all the way from Japan 🗾 please 🙏
महेन्द्र का सेना सेता थिय र राम्रा थिय ज्ञानेन्द्र का काला थिय र खराब थिय सहिकुरा हो ज्ञानेन्द्र का सेनाले मलाई समाएर लगेको महेन्द्र का सेनाले छोडेका थिय र भन्थे कालावाला खराब छन भाइ जेहो तेहि कुरा गर्नु भन्थे मलाई
that was totally criminal act against the Nepali people, their so-called criminal leaders are billionaire without any jobs nor any business.......a.....ll corruption , you guys still think that was yuDDHA!!!!! LOL!!😊
To belako jamanako yat aauxa aafno gharko ko daju vaiko jayan vai le marne ani dai le marne khai ta ahile hami aafno lagi k xa aafno deshko lagi daju vai mara mar garnu parne thiyo yo sabai netako lagi ho
आउबाधीहरुको अनुहार हेर्ना पनि मन लाग्दान तर एउटा माउबादि भयरा पनि राम्रो मान्छे बिमल सर जय नेपाल जय नेपाली सेना
दामी दामी । सुनौलो टिभीको ब्राण्ड नै फरक छ ।
बिमल सरको अन्तर्वार्ता सुन्नुको मज्जानै बेग्लै हुन्छ
प्रचण्डको नातीनीको जनबादी बिहेमा शहितकी श्रीमतीले त्यही होटलमा (रिसोटमा) जुठा भाडा माझ्दैथिइन ।
त्यो दिन गाउँ मा सानो छ्दा जनमुक्तिका सेनालाई पहिलो चोटि देखेको थिए,धेरै पछि गाउँको याद ताजा भयो! मंगलसेन घटनाको बारेमा सत्य तथ्य कुरा गरिदिनु भएकोमा बिमल सरलाई धेरै धन्यवाद । हजुरको प्रस्तुति गर्ने शैली एकदम मन पर्यो👌
धन्यवाद सर
बिमल सर जे बोल्नु हुन्छ सत्य बोल्नु हुन्छ 🙏🙏🙏🙏
यसो बुझ्दा सेनाको हाकिम माओवादीसँग मिलेको रैछ
Right
wow Big fayan uhako mh अब सुरु गरियो धेरै हेरियो सुनियो अन्तरबार्ता सबैको आफनो भोगाई तर बिमल सरको जति दमधार चाँही सुनिएन सारै मीठो भोलिनै साहेद उहाँको अन्तिम होला ईन्तर्बिउ अब उहाँलाई top nepal tv ma pni herne man xa अस्तिको बिडियो सबै जोडि दिनु होला हस सुनाैलो तिभी परिवार जय होस जय नेपाल
धन्यवाद सर, अझै उहाँको 7-8 वटा अन्तर्वार्ता बाकी छन् सर । सकिएपछि एउटैमा जोडेर राख्ने छौं
❤❤❤❤❤❤
अचेल बिमल सरको कुराकानी सुन्न पाईएको छ खुशी लागेको छ
Bimal sir lai dharai dhanyabad cha maro
❤️
बिमल जि को अरु पनि भिडियो चाहियो भन्ने एता हाजिर हुम्🤚🤚
तिमीहरूले आफ्नै दाजुभाइसङ्ग लडेर कतिको बाआमाहरुको छोरा गुमाए कतिको सिदुर पुछियो कति छोराछोरी टुहुरा भए हेर आज जनबादी नेताहरूले लुटेर मोज गर्दै छ आज प्रचण्डको नातिनीको बिबाह हेर 5 star hotel मा पार्टी यहि हो तिमीहरूको लडाइँको उपलब्धि
सबै भन्दा khatri sir ko interview ramro xa
सत्य तथ्य युद्धका भोगाइ बारे जानकारी दिने एक मात्र योद्धा बिमल सर लाई सलुत छ ! But म कुनै राजनितिक मा आबद्ध थिएन ! अब बने रा ,स्व ,पा मा हेर्नू पर्ला ! ❤
कुरो धेरै रमाइलो छ
बिमल सर को बोली सुन्नमा अल्लगै मज्जा लाग्यो मलाई त❤❤❤
धन्यवाद हजुर
राम्रो कुराकानी
जति पनि कमरेड हरु को अन्तरबार्ता हेरियो सत्य बोल्ने एक मात्र जिउदो कमरेड बिमल राज कमरेड ❤
साँफे को बारे मा पनि औता बिशेष प्रोग्राम बनाउनु सर सारै सुन्न मन लागे को छ
हस् बनाउने छौं है
बिमल ब्रो को बोली सुन्नमै मजा छ 😍😍
बिमल सरले सारै राम्रोसँग भन्नू हुन्छ के हाे सहि हाे अार्मिले नि तेस्तै र माअाेबादि ले नि कतिलाई मारेको हाे यस्तै सते र राम्रोकुराे गर्नु हुन्छ के झुट नबाेलि तेसैले बिमल सरकाे ❤अाउन साथ हेर्नुपर्छ भन्ने लाग्छ के 🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗
बिचरा गरीब जनताको छोराछोरीहरु कति देशको मुहार फेर्ने दिवा सपना देखाईएको हुदा रहरले लागे भने कति बाध्यताले लागे होलान् । युद्ध शुरु भए पछि कहीँ जिते होलान् कहीँ हारे पनि होलान् तर पछि उच्च नेतृतब पङ्तिले लोभ लालच र ब्यक्तिगत स्वार्थलाई जित्न नसकेकाले देशको अवस्था ब्यवस्था जस्ताको तस्तै रहनपुग्यो । नरहोस पनि कसरी युद्धको मुल उद्देश्य नै छिमेकीको लागि रहेछ भने ।
रोचक र रमाइलो बोल्ने बिमलराज अंकल ❤
माओबादिमा पनि सच्चा बोल्ने मान्छे अझै बाकी देखदा अचम्म लाग्यो
salute bro mo sarkari raxak bhayata pani so hjrko darai ramro lagxa interview 100% right bataunu hunxa so ramailo lagxa sunalo tv lai thx molai pani bolnalai requst garnu vayako thiyo vetnalai tar mo bahira xu so npl aayasi vit hola ❤❤❤
w\c hajur, Nepal aae pachhi vet hunuparchha hai sir
बिमल सर को दामी लाग्छ इन्टर्भिउ
धन्यवाद
यो सत्य घटना हो हामिलाई था छ लेबर मारेको हो आर्मी ले!!!
आज पनि अब मज्जाले हेरिन्छ ।
गजब कुराकानी
फागुन 4 हो
धन्यवाद जानकारीको लागी
Welcome Arjun gc sir Bimal sir 🎉🎉
धन्यवाद सर
Good*Kamarad
पिलि को बारेमा पनि बनाउनु परो सर
बनाएका छौं नि, एक महिना पहिलेको उहाँको भिडियो हेर्नू होला
Jay ho
१७०००हजारमा करिब ८०००जति त सर्बसाधारण नै हुन मरेका तेसमा सेनाको तर्फबाट बडि मारिएका हुन । बाजुरामा पनि मंगल थाया र देबु धामि पदम शाहि लगायत धेरै मान्छे अनाहक मा मारिएका हुन ।
आज बिमल सर को रैछ, बिषेश रोचक होला👍 जस्तो छ
फागुन ४गते हो ।
फागुन ४गते हो
सुर्खेत सल्याको सिमाना पर्ने राकम सिम्ता भिड्नत बारे कुरा गर्ने पुर्व जनमुक्ति सेना भए कुरा कुराकान गरौ सर
हस्, हामी त्यहाँ सहभागी कोहि भेटेमा अवस्य कुरा गर्ने छौं
२०५८मंसिर १२गते होला संकटकाला सुरु भएको
जानकारीको लागि धन्यवाद
Jay Nepal 🇳🇵 Army ❤
Salam chha bimalraj daju
❤❤❤
तो पैसा मौका मा चौका हानेको कमिसार ले भन्ने सुनियो नि?
Bimal sir ko intevew jate hareni thakidaina satyaa bolnuhun6
धन्यवाद हजुर
ramro anatarvarta
माओबादिहरुको थुप्रै इन्टरभ्यु हेरियो तर बिमलराज खत्री जत्तिको सत्यतथ्य बोल्ने अरु देखिएन झुट बोलेको देखियो
goog😢😮
Herna suru
बिमल sir सते बोलनु हुन्छ
Hallai ho Sena katuma basdaina thiyo
saluate bimalji
2058 फागुन 4 गते हो साथी!!!! 28 होइन
जति पनि लडाइँ युद्ध भएको पश्चिम् मात्रै रहेछ नि! तर हाम्रो पुर्ब एरिका त अर्कै रछ क्यारे पुर्बी तिरको भिडियो बनाउन नमिल्ने रछ नि! पुर्बको युटुवर रैन्छ नि🤩 मैले त पुर्ब भोजपुर संखुवासभा धनकुटा तिर पनि महान युद्ध भएको सुन्न मा आएको थियो त्यो सबै फेक हुन त?
पुर्वका धेरै अन्तर्वार्ता छन् नि हजुर हाम्रो च्यानलमा, अरु पनि लिने छौं है फेरि
Suru
जि पर्का भनेको के हो..
जिल्ला प्रहरी कार्यलय वा जिल्ला प्रशासन कार्यलय
@@SunauloTV. umm
जिल्ला प्रशासन कार्यालय हो
sanibar ho
तपाईले भनेको सहि हो ।१७०००हजारमा कम्तिमा ३देखि ४हजार साधारण जनता नै मरेको हो ।दुबै पक्षबाट ।सरकारी पक्षबाट बढि जनता मरेको पनि सत्ते हो । बाजुरामा एउटा चौरमा खेलिरहेको मंगल थापा मारियो । यसको बारेमा कहि कतै कुरा उठाएन ।राति तास खेलिरहेको मारियो । ग्रामिण ईलाकामा जनता बढि मारियो ।
लाइन लगाएर ठोकेर मारे भन्नू न
Chakhli ghat
Mantiry tw hjur lai banaunu porne ho npl ma
हेन सरू गरीयो
Ma pani sahid pariwar ho mero daji le salyan kapurkot ma sahadat gareko malai kapurkot ko barema sunna man xa please ma regular viewer pani ho all the way from Japan 🗾 please 🙏
हस् हामीले आगामी दिनमा कपुरकोटको बारेमा बिस्तृत कुराकानी लिएर आउने छौं, धन्यवाद
Sani bar thyo re 4gate thyo re rajaram bhatko deuda geet nai chha ta
Sarir vanda bahiriko ladai laina maneta dinxuma
बिमल जिलाइ कसरि सम्परक गर्न सकिन्छ भनेर पहिलाको भिडियोमा कमेनट गरेको,हामि जस्तो दर्शक को मतलब नै छेैन त के हो
तपाईंको कमेन्टमा रिप्लाई होला हेर्नुहोस् न, हामी एकदमै मतलब गर्छौं सर ।
महेन्द्र का सेना सेता थिय र राम्रा थिय
ज्ञानेन्द्र का काला थिय र खराब थिय
सहिकुरा हो ज्ञानेन्द्र का सेनाले मलाई
समाएर लगेको महेन्द्र का सेनाले छोडेका
थिय र भन्थे कालावाला खराब छन भाइ
जेहो तेहि कुरा गर्नु भन्थे मलाई
हो र हजुर
ARMY SANG DHEHRI KAM INTERVIEW LINU HUNX KI SIR
नभेटिएर हो हजुर, भेटे पछि त लिइहाल्छौ नि, हामी धेरै आर्मी कै खोजीमा हुन्छौं
सल्यान को च्याकलिघाट हो
धन्यवाद जानकारीको लागि
Ghar vitrako ladai kunai manyata xa jasto Malai lak daina
😅😊😅😅😅😊😊😊😊
Rochak ra sahi tatthe Kura astopo hunuparx ..
Dailekh naumule ni vako kasto thiyo tehako abastha sir vane hunthiyo
त्यहाँको छ नि हाम्रो च्यानलमा हजुर
Yak choti bimla g sitaw vetta huna manlaxa
हस्
that was totally criminal act against the Nepali people, their so-called criminal leaders are billionaire without any jobs nor any business.......a.....ll corruption , you guys still think that was yuDDHA!!!!! LOL!!😊
Pahilo Ma
Haha😂 ladaku
To belako jamanako yat aauxa aafno gharko ko daju vaiko jayan vai le marne ani dai le marne khai ta ahile hami aafno lagi k xa aafno deshko lagi daju vai mara mar garnu parne thiyo yo sabai netako lagi ho
जनमुक्ती सेना नेपाल जिन्दाबाद!
त मुलि चोर होस
Nepal army salute