आफ्नाले मैदानमा नै छोडेर हिडेपछि...एक साहसी चेलीको मुटुछुने अन्तर्वार्ता ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ก.ย. 2024
  • सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । जनसेना नेपालका कमाण्डर माया रावतको मुटुछुने भोगाइ ।
    हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
    हाम्रो फेसबुक लिंक / sunaulotv
    🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
    Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Janasena Nepal Commander Maya Rawat's heart touching experience.
    Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
    Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #maya_raut #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #nepali_army #nepali_sena

ความคิดเห็น • 160

  • @bishalkiranjkt7085
    @bishalkiranjkt7085 ปีที่แล้ว +11

    तपाईंको यो योगदानलाई सम्मान छ दिदी हजुरको त्यो योगदानले गर्दा भोलीका ती सन्ततीले अबस्य सम्झीने छन
    हजुरको यो भिडियो हेर्दा आँखाबाट आँसु आयो
    सम्मान सोरुप लाल सलाम ।

    • @rockstarbikku2636
      @rockstarbikku2636 2 หลายเดือนก่อน

      sala sab maobadi chor ra daka hun ma vako vaya tehi maridintha teti samma rish uthxa yo khawowadi dekhi

  • @rajendramakhim9811
    @rajendramakhim9811 ปีที่แล้ว +5

    बीर पुरुसार्थ चेलिमा१०० सम्मान पुर्बक्क बधाई छ।

  • @SurajKumar-hr8fi
    @SurajKumar-hr8fi ปีที่แล้ว +15

    अति नैई दुःख लागयो सलाम छ कमरेड दीदी लाई ❤️❤️❤️❤️❤️❤️❤️😘😘 बिर सहिद अमर रहुन

  • @joshigaurijoshi3564
    @joshigaurijoshi3564 ปีที่แล้ว +16

    अब त थाहा भयो होलानी राजानै ठिक थो भनेर दिदी हामी गरिब देश प्रेमिलाइ फसायो प्रचण्ड ले

  • @जनताजिन्दावाद
    @जनताजिन्दावाद ปีที่แล้ว +6

    marmik kura salam chha dd

  • @Sahadev_dahal
    @Sahadev_dahal ปีที่แล้ว +7

    तपाईंले त्यो बेला पाएको दुख भन्दा धेरै दुख त अहिले तपाइको कमाण्डर नेताहरुले जनतालाई दिदैछन। आखिर के पायौ ????

  • @itsmeminarai
    @itsmeminarai ปีที่แล้ว +1

    तपाइ ले गरेको सङ्घस् सून्दा मलाइ सास फेर्नपनिगाहोृहुन्छ धन्नेछ महान योद्धाहरुलाइ

  • @yadavraskoti9031
    @yadavraskoti9031 ปีที่แล้ว +5

    AAJA no 1

    • @SunauloTV.
      @SunauloTV.  ปีที่แล้ว

      धन्यवाद

  • @gamingupendrayt8362
    @gamingupendrayt8362 หลายเดือนก่อน +1

    दुखकाे कुरा गरनु भाे
    तपाईको दिनहरू रामराे हास सुभकामना छ

  • @kumargurung676
    @kumargurung676 ปีที่แล้ว +1

    हाम्रो छिमेकी मुकुक चिनमा माओको जनसेनाको क्रान्तिले गर्दा देश कायपलट भयो तर हाम्रो देशमा त्यही माओवादीको जनसेनाले गरेको क्रान्तिले एकाध ठुला नेता हरुलाइ रोड्पती बाट अर्बपती बनाउन सफल भयो तर देश उधो गतिमा गयो ।

  • @limbubabu5073
    @limbubabu5073 ปีที่แล้ว +4

    पार्टी ले सहयो गर्नु जरुर छ 100%

  • @jbtraveler
    @jbtraveler ปีที่แล้ว +3

    Sunaulo tv lae dherai dherai dhannebad xa hamro itihas lae jibit rakhnu hola.

    • @SunauloTV.
      @SunauloTV.  ปีที่แล้ว +1

      स्वागत र धन्यवाद छ हजुर

    • @jbtraveler
      @jbtraveler ปีที่แล้ว

      Lots of love ❤️ sunaulo tv family lae namaste 🙏 ❤️

    • @SunauloTV.
      @SunauloTV.  ปีที่แล้ว +1

      @@jbtraveler नमस्ते हजुर, हाम्रो पनि धेरै धेरै सम्मान छ

  • @sameergnyawali5551
    @sameergnyawali5551 ปีที่แล้ว +13

    आखिर मर्न सबै लाई डर लाग्दो रहेछ, माओवादी ले मार्दा मर्ने मान्छे लाई नि यस्तै भयो होला 😢

  • @mithilapradhan4866
    @mithilapradhan4866 ปีที่แล้ว

    खै यति धेरै घाइते भएको मा दुख लाग्याे तपाईंले के सुभिधा पाउनु भयाे प्रचन्डले सुख भाेग गर्याे आफनाे परिवारलाई मात्र उन्ति प्रगति गर्याे

  • @kumaradhikari4968
    @kumaradhikari4968 หลายเดือนก่อน +1

    पापी प्रचण्ड बाबुराम हरु ! धिक्कार होस् यिनिहरु को 😢

  • @premdewan5790
    @premdewan5790 ปีที่แล้ว +3

    चाडो भन्दा चाडो घाईते हरुको सम्मान होस भता पेन्सेन मिनु पर्छ

  • @himathapa3050
    @himathapa3050 ปีที่แล้ว +4

    didilai salam chha herna thaliyo

  • @devrajchalaune5531
    @devrajchalaune5531 ปีที่แล้ว +2

    You great comerd red Salam xa

  • @gangarai2428
    @gangarai2428 ปีที่แล้ว +5

    परिबर्तन को निम्ति लडेको वीर योद्धा प्रती सम्मान छ!

  • @humengurung8395
    @humengurung8395 ปีที่แล้ว +18

    लु म पनि आए कथा/व्यथा सुन्नलाई

  • @SumanBhandari-f5d
    @SumanBhandari-f5d 6 หลายเดือนก่อน +1

    गजब कुराकानी

  • @KrishnaPrasad-zm1zu
    @KrishnaPrasad-zm1zu ปีที่แล้ว +1

    अति दुख को कुरा।

  • @suraj-khamcha3730
    @suraj-khamcha3730 ปีที่แล้ว +3

    यो लडाइ बाट जे पायो प्रचण्ड ले पायो

  • @LaxmanBailkoti
    @LaxmanBailkoti 14 วันที่ผ่านมา

    Great cheli

  • @XYSTER_FF
    @XYSTER_FF ปีที่แล้ว +4

    great job 👍

  • @socioeconomy9915
    @socioeconomy9915 ปีที่แล้ว +3

    You are great

  • @punamshrestha4571
    @punamshrestha4571 ปีที่แล้ว +7

    यो प्रचन्डे को नियत खोट मा हामीले हाम्रो सर्बश्व गुमायौ,, अझै पनि चेतना आएको छैन

  • @anilthapa3412
    @anilthapa3412 ปีที่แล้ว +1

    Omg तेयो पापि प्रचन्द्र कता छ्त दिदी तेयो पापी लाई पनि नछोर्नु होला

  • @reshamchhetri5555
    @reshamchhetri5555 ปีที่แล้ว +5

    के प्राप्त भ यो येसरी लडेर ।आज तिम्रा नेर्तित्तो अलिसान बङ्ग्ला मा बस्छन अरब भ्रष्टाचार गरेको पैसा बिदेश थुपार्छन।तिम्रो अवस्था येस्तो छ

  • @sandipgiri2056
    @sandipgiri2056 ปีที่แล้ว +3

    marmik bhogai ddko

  • @kiranmagar4811
    @kiranmagar4811 ปีที่แล้ว +4

    Nice

  • @premkhadka7227
    @premkhadka7227 ปีที่แล้ว

    जियान गुमाउन गको त होनि तिमी हरु के पायो त तेस्मा लागेर पर्चण्डे र अरु ले जियाम बनाय

  • @kumarkoirala4565
    @kumarkoirala4565 ปีที่แล้ว +4

    आज ठुला नेता को पि एच त युद्ध का बेला पं बंगाल सिलगुडी मा लोग्नी को काख मा आनन्द संग बसेकी छोरी चाहिये छ । तिम ले के पायौ त नानी ।

  • @shantarajgiri5933
    @shantarajgiri5933 ปีที่แล้ว +3

    Salam xa sahasi dd

  • @baghbangsikirat2545
    @baghbangsikirat2545 ปีที่แล้ว +3

    एस्तो अबस्था भोगेर आज उदण्डे लाई मनपरी गर्ने लाईसेन्स मिलेको छ

  • @user-lt2tj1bf5f
    @user-lt2tj1bf5f ปีที่แล้ว

    Hjur namaste

    • @SunauloTV.
      @SunauloTV.  ปีที่แล้ว

      नमस्ते

  • @narayanbasnet3777
    @narayanbasnet3777 ปีที่แล้ว +1

    पापी प्रचण्ड र बाबुरामलाई जेल हाल्नुपर्छ नत्र देश बर्बाद हुन्छ भन्ने अाम नेपालीलाइ लागेको छ यो कुरा सत्ते पनि हो

  • @deepikarahapal9117
    @deepikarahapal9117 ปีที่แล้ว +3

    hAjur ko lagi uha haru bhagwan hunuhunxa.jasari hajur lai tyasto awastha uddar garnu bhayo.

    • @SunauloTV.
      @SunauloTV.  ปีที่แล้ว

      एकदम हजुर

  • @kshitizk.c7815
    @kshitizk.c7815 ปีที่แล้ว +5

    Herna suru garyo gyus

  • @harimayabhandari7625
    @harimayabhandari7625 ปีที่แล้ว +3

    ल म पनि आए है

  • @NirmayaBudha-c8o
    @NirmayaBudha-c8o หลายเดือนก่อน

    गरिपका लागि पापि परचनड यस लाई कहिले पापले छाेडने छैन।

  • @roolofflaw-hv8bn
    @roolofflaw-hv8bn 2 หลายเดือนก่อน +1

    लुगुम रोल्पा हैन रुकुम हो त्ये तपाईं को जेन बचाउने दाइ दिदी लाई एक चोती बेटन जानू होला

  • @suryabhanja2310
    @suryabhanja2310 ปีที่แล้ว +4

    पटक पटक सरकार मा गयको माओवादी ले आफ्नो पुर्व लडाकुहरूको वास्ता गर्दैनन् भने किन त्यहि पाटिमा लाग्नु हुन्छ। अन्धो भक्त हुनु नै तपाईं को सबै भन्दा ठूलो गल्ती हो ।

  • @arun--
    @arun-- ปีที่แล้ว

    जति लडे पनि के भयाे देश बेचे अाफनाे घर बनाय नेताले

  • @laxmikanxi123
    @laxmikanxi123 ปีที่แล้ว +4

    herna suru

  • @20nu1
    @20nu1 ปีที่แล้ว +2

    अतिको दु:ख कष्टको लडाई गरेर अहिले प्रचण्ड ले के दियो हजुरलाई…? 🤔

  • @kusbaghale1129
    @kusbaghale1129 ปีที่แล้ว +2

    ok

  • @rudrashrees9868
    @rudrashrees9868 ปีที่แล้ว +1

    जुन पार्टी मा गएपनी उसैलाई मात्र बनाउने काम हो।

  • @LilaRam-bl4oo
    @LilaRam-bl4oo 27 วันที่ผ่านมา +1

    Yosto dukh ko din samma bhogaya garib ka xoraxori haru lai ,papi parchande baburame harule dikkar xa timiharu lai

  • @TIKARAM23
    @TIKARAM23 หลายเดือนก่อน

    Last man dukhyo hjur ko kura sunda😢

  • @MohanBC-q5q
    @MohanBC-q5q 2 หลายเดือนก่อน

    कस्को लागि किन लड्नु भयो यक्ठाउबाट तेसरी घाइते भयर फेरि किन खारामा जानू भयो बैनी

  • @garibkto5713
    @garibkto5713 ปีที่แล้ว +4

    Ramro interview

  • @manshithapa3585
    @manshithapa3585 ปีที่แล้ว +2

    दिदी याे नेताहरुले यु एन लाई नबुझाई राखेकाे हतियार त बेचेर खायाे उपचार त सम्झिने पानी छम्किने हाे पैसा जति सुईच बैकमा छ दिदी अब त प्रचन्दे र बाबुराम बिप्लप बैध्य बाबाले राज गरेका छन अब उसैलाई थाेक्ने हाे

  • @nilharigajurel3759
    @nilharigajurel3759 ปีที่แล้ว +5

    सेना चाहिँ मरे ,मावोबादी चाइ साहदत प्राप्तगरे,कस्तो बिचार ?

  • @DawaSherpa-yv3dy
    @DawaSherpa-yv3dy 2 หลายเดือนก่อน

    Bichara 😢

  • @Iam.Retro-Kid
    @Iam.Retro-Kid ปีที่แล้ว +7

    मुटु नै भक्कानिएर आयो, यस्तो सम्म पनि हुदोरहेछ जिन्दगीमा है ।

  • @Yamunadc78
    @Yamunadc78 ปีที่แล้ว +4

    याे पीडा त प्रचण्ड लाई हुनुपर्ने हाे। अनितेसपछि थाहा हुन्थ्ययाे ।

  • @AmusedDaisies-zc6yb
    @AmusedDaisies-zc6yb หลายเดือนก่อน +1

    यो लडाई बाट को ले फाइदा पायो लडाउने ले

  • @sangaysherpa146
    @sangaysherpa146 ปีที่แล้ว +5

    के पायो यसरी लडेर

  • @karmabk1329
    @karmabk1329 ปีที่แล้ว +5

    Aashu nai aaune kura garnu bho didi

  • @LuckySingh-yd4bu
    @LuckySingh-yd4bu ปีที่แล้ว

    Taipei lai salam

  • @AlbatShahi
    @AlbatShahi หลายเดือนก่อน

    खुब गतिला रैछन 11 दिन पछि खाेज्ने

  • @kabindirkalikote7476
    @kabindirkalikote7476 ปีที่แล้ว +4

    ✊✊

  • @rudrakhadka6732
    @rudrakhadka6732 ปีที่แล้ว

    रोल्पा को होइन रुकुम को लुकुम हो काक्री गाबिस मा पर्छ

  • @SHALINNEPAL
    @SHALINNEPAL ปีที่แล้ว +5

    हेर्न सुरु गरियो

  • @kshaitijkc8680
    @kshaitijkc8680 ปีที่แล้ว +3

    बिचरा दिदी किन जानू र यो माउबादी चोरको पछाडी

  • @khimpandey4037
    @khimpandey4037 ปีที่แล้ว +4

    प्रत्कार जि नम्स्कार तपाईंको interveu म हेरिरहन्छु यि माव बादि हरु देश को लागि लडाइँ ल भयो भन्छ्न तेति खेर बिदेश गयका र ईन्डिया गयका बाट बार्सिक हिसाब जनता चन्दा असुली हुन्थेयो रुकुम रोल्पा तिर अर्को interveu मा यो अब्सेय सोध्नु होला आभारि हुने थिए ?

    • @SunauloTV.
      @SunauloTV.  ปีที่แล้ว

      नमस्कार । हस् हुन्छ हजुर

    • @tilakbista7474
      @tilakbista7474 ปีที่แล้ว

      तिमिले कति पैसा तिरेको छौ

  • @basantaceen
    @basantaceen ปีที่แล้ว +3

    ♥️

  • @SurajSunar-et7ol
    @SurajSunar-et7ol 2 หลายเดือนก่อน +1

    😢

  • @bhimsaud7584
    @bhimsaud7584 ปีที่แล้ว

    तिन पटक राज गरि सके हत्यारा ले परिवर्तन आफ्नै गरे बहिनी

  • @khusbusharma8682
    @khusbusharma8682 ปีที่แล้ว +2

    herna thaliyo aba

  • @rajuthapa1349
    @rajuthapa1349 ปีที่แล้ว +3

    पहिला नै हेरेको अन्तरबार्ता जस्तो लाग्यो. कुरो के हो सर

    • @SunauloTV.
      @SunauloTV.  ปีที่แล้ว +1

      हेर्नू भयो होला, केही सम्पादित कुराहरू हो

  • @Basnet464
    @Basnet464 ปีที่แล้ว +5

    आ॒_आफ्नो अनुभव हरु√

  • @shantiSkt872
    @shantiSkt872 ปีที่แล้ว +3

    डाक्टरलाई

  • @minadarji1013
    @minadarji1013 ปีที่แล้ว +4

    बिगतका घाऊ बाफरे

  • @BhuwanandGuragain
    @BhuwanandGuragain 26 วันที่ผ่านมา +1

    Aaja k paunuvayo parchand alag baburam alag vaye

  • @mangalrokaya6284
    @mangalrokaya6284 ปีที่แล้ว +3

    हाम्राे ब्यथा कस्ले सुन्ने हिजाेकाे पीडा कति छ कती

  • @debiprasadkadel1216
    @debiprasadkadel1216 ปีที่แล้ว +9

    घाइते र अपाङ्ग लाइ तुरून्त व्यवस्था पनि हो स्।

    • @bhumigat2349
      @bhumigat2349 ปีที่แล้ว

      हामीलाई खाडी मलेसिया लगायत विश्वका कुनकुनामा आधुनिक युगका दास बनाउने आतंकारीहरूलाई हाम्रै रगत पसिनाले पैसा सुविधा दिनु पर्ने? हामीले जा भनेर लाएका थिएम?

  • @vesrajbelbase446
    @vesrajbelbase446 ปีที่แล้ว +3

    sir Kapilvastu ko Taulihawa ko # sunaunu paro

  • @premkarkipariyar7046
    @premkarkipariyar7046 ปีที่แล้ว +2

    Bichara dd 😢😢😢🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @manisamps4151
    @manisamps4151 ปีที่แล้ว +4

    k ko lagi ladai garnu vayeko haw..

  • @krishnabhakta2591
    @krishnabhakta2591 ปีที่แล้ว +4

    तिमिहरुले जति दुखगरेर प्रचण्डलाई ठाउँमा पुर्यायौ अाज खैत उस्कै सरकार हुदा तिमिहरुकाे लागि केही साेच्याे ?साेच्दैन उसले पहिलाकाे तिमिहरुले गरेकाे दुख बिर्सयाे ।उ अब सरकार हजुर बनेपछि मलाई कति दुखगरेर सरकारमा पुर्याये भन्ने कुरा भुल्याे अहिले त तिमिहरुलाई पछुताे लाग्दाे हाे होइन ?

  • @shyambasnet4449
    @shyambasnet4449 ปีที่แล้ว +3

    Prachanda lai phone garera byabasta gar va nnu

  • @khimaghartimagar8513
    @khimaghartimagar8513 ปีที่แล้ว +2

    ताराखोलाको करिमेला होला सायद

  • @khimkumarFagami
    @khimkumarFagami หลายเดือนก่อน

    प्र चन्दले 2...2 चोती देश हाकी सक्दा पनि खै त केइ गरेन त्यो आफू सत्ता मा मात्रै पुग्नु थियो।

  • @ramkumarshsh7339
    @ramkumarshsh7339 ปีที่แล้ว

    यो सब धोकेबाज प्रचण्ड नै हुन ...

  • @Dineshofficial660
    @Dineshofficial660 ปีที่แล้ว +3

    Aaba ta khoe samjhini pani chhamkine hola aaba ta

  • @KamalRai-f9u
    @KamalRai-f9u ปีที่แล้ว

    Kra

  • @bedbahadurkarki3997
    @bedbahadurkarki3997 ปีที่แล้ว +4

    prachanda ra baburamlai tapaiko ghaite godama lyara ghopyaunu parne khai ke garne.

  • @limbu2279
    @limbu2279 ปีที่แล้ว +7

    अाफ्नो स्वार्थका लागि प्रचण्डेले दुनियाँको जीवन बर्बाद बनायो तर खोइ तिनीहरूको चेत खुलेन अझै तेही प्रचण्डेकै पछि लाग्छन् के गर्नु !!

  • @ramulamichhane3264
    @ramulamichhane3264 ปีที่แล้ว

    Yini chelile yo bebasthama ke pain hola ?

  • @suryathapa8579
    @suryathapa8579 13 วันที่ผ่านมา

    सरकार का पुलिस,सेना र माओवादी ले पनि हामी सर्बसाधरणलाई कम दुख दियका छन र😥😥😥😥😥?!झन,पुलिस,आर्मि त ,त्यस बेला असनकाे साँढे भयका थिय।दुबै ले,दुबै लाई ठाेकेकाे।हामी सर्बसाधरणलाई दियकाे पापकाे फलिफाब हाे।मधेश आन्दोलनमा नेपाली मरे ,सुरक्षा फौज मरे नि,माओवादी मरे नि,नेपाली नै हुन।तर, आज माथि का नेताकाे हैसियत र डिनर,लन्च पाटि हेरौ त😁😀😅🤣?एकै ठाउँ,हास,ठट्टा गरेर कसरी खान्छन?😁😀

  • @nuwakumarlimbukhim6441
    @nuwakumarlimbukhim6441 ปีที่แล้ว +2

    Yetro sangarsa garera aakhir k payeu ta anty?

  • @laxmiaryal9364
    @laxmiaryal9364 ปีที่แล้ว

    अब सबै मिलेर प्रचनडेलाई ठाेक नत्र घाइते लेकेपायाै जनताल े केपायाै

  • @bharatlal9675
    @bharatlal9675 ปีที่แล้ว

    Bichara

  • @sureshkumarrokamagar1084
    @sureshkumarrokamagar1084 หลายเดือนก่อน

    तिमी हरु को दोस हैन माओवादी लडाकु को नाम मा 4 अर्ब नेपाल सरकार ले दियको हो नि प्रचण्ड ले दुबैमा लगेर छोराको नाम मा राखेर आयो अझै नि प्रचण्ड लाई भन्न सक्दैनौ किन? टाठा बाठा मालामाल भय तल्लो तहको हेरेको हेरै तिमिल्व पाउने कमाण्डर निकालेर खाइसकेको बुझियो

  • @rembahadurchantayal
    @rembahadurchantayal ปีที่แล้ว

    😊

  • @Aaravgamerzz93
    @Aaravgamerzz93 ปีที่แล้ว

    अब प्रचण्ड लाई भन्ने

  • @dbmoktan8071
    @dbmoktan8071 ปีที่แล้ว

    Tapaiko interview le Mutu chhoyo mann royo. Prachande chor nai ho bhanne kura tapaikai interview le batayo Tara feri pani maobadimai lageko sunda bhane tapai prati ghrina jagera aayo. Tapaile dukh payekai thik lagyo. Jasle tapaiko jiban bachayo, uslai ek patak bhetera sodhnus ki Kun partyma jaun bhanera.

  • @dishanirdeshkanchanweeklyn9554
    @dishanirdeshkanchanweeklyn9554 ปีที่แล้ว

    नालापानीमापनि हाम्रि आमाले काखमा बालक समातेर लडेकिहुन र मृतु पछि बालकले दूध चुसि रहेकाथिये ,अंग्रेजले बालककाे सम्भार गरेका थिये तिमिहरु पनि साहसि तर आफनै माथि.........../