नमस्ते हामी सत्य- स्वरूप! यहाहरु हाम्रा भगवान रुपी दर्शक स्रोताहरु हुनुहुन्छ र यहाहरुकै माया र आशिर्वादले हामी बाँचिरहेका छौं। यो गीत बुबा राष्ट्र गायक भजनशिरोमणी भक्तराज आचार्यको अन्तिम सङ्गीत हो जसलाई हामीले गाउने प्रयत्न गरेका छौं ।। यसलाई बढि भन्दा बढी शेयर लाइक र कमेन्ट गरेर यहाहरुको मन मस्तिष्कमा राखिदिनु हुनेछ भन्ने आशा लिएका छौं ।। यो बुबा प्रतिको सच्चा श्रद्धाञ्जलि स्वरूप हामीले यहाँहरु समक्ष प्रस्तुत गरेका छौं .... धन्यवाद!!!
बुबाको कालजयी गित सुन्दै जन्मिएको हामी यो देहभरी उहालाई कहाँ बिर्सिन्छौ र कदापि भुल्ने छैनौउ छोराछोरी हरुलाई समेत संग बुबाको गित भजन संगै सुनाए र गाउदैं देह संगीतमै छोडेर जान पाउ है भगवान् 🙏🙏
भक्त राज दाई लाई देखेको र चिनेको हुँ। त्यो विपतमा मैंले केही गर्न सकिन् केही थिएन म् सङ्ग पनी, भाउजुले ठूलो तपस्या गरेर तिमी हरू लाई हुर्काइ बढाई गरिन अहिले तिमी दुई को साधना र तप हेर्दा र सुन्दा मन् आनन्दीत हुन्छ्। महान् भक्त दाइका ज्ञानी छोरा हरू देख्दा खुशी लागेको छ। सदा निरोगी र सुखी रहु। 🌺💐🙌🙌🙌🙌🙌
संसारको उत्कृष्ट मलाई सबै भन्दा मन पर्ने ।भजनशिरोमणी ,राष्ट्रिय गायक यो शताब्दीमा न कसै सग तुलाना हुन्छ न त गर्न सकिन्छ । उहाको नाम मात्र लिदा मात्र पनि गर्वले छाती फुलेर आउँछ । उहाँ प्रती सम्मान नमन सधै ।🙏🙏🙏😪
राष्ट्र गायक भजनशिरोमणी आदरणीय प्रिय गायक भक्तराज आचार्य प्रति हार्दिक श्रद्धा सुमन।🙏❤️ उहाँले कोर्नु भएको सांगीतिक गोरेटोमा नेपाली कलाकार हरु आफुलाई डोर्याउन सफल हुनुपर्छ। सत्य स्वरुप जस्तो महान छोरा हरु जन्माउनु नै अर्को महान काम हो भक्तराज आचार्य ज्यु को।🙏🙏कोटिकोटी नमन्🙏🙏
भक्तराज आचार्य ज्युलाइ अन्तर आत्मा देखि हार्दिक श्रद्धाञ्जली । सत्यराज र स्वरुपराज जस्तो सपूत छाडेर जानुभएको मा धेरै धेरै धन्यवाद । हजुर हरु लाई भेटेर कुरा गर्ने अवसर नपाए पनि मलाई हजुर हरु परिवार जस्तो लाग्नु हुन्छ
स्वर सम्राट राष्ट्र गायक स्वर्गीय आदर्णिय श्री भक्तराज आचार्य ज्यूको दोश्रो पुस्ताकाे सुमधुर स्वरमा धनी देशको राष्ट्रिय गायकहरू सत्यराज आचार्य ज्यु र स्वरुप राज आचार्य ज्यु दुवैको यो गीत मेरो जीवनकै जति सुने पनि सुनिरहन मन लाग्ने गीत मध्यको एक गीत हो। यो फिल्मले आपर मायाँ मिलोस् सबैलाई अग्रिम शुभकामना💐🙏💖
भजन शिरोमणी स्वर्गीय भक्तराज आचार्य प्रति मेरो हार्दिक श्रद्धा सुमन। साथै हजुरहरु दुवै जनाको बुबा प्रतिको यो प्रेम र श्राद्धलाई म नमन् गर्छु। यहाहरुको हरेक कार्य नव प्रजन्मको निम्ती प्रेरणाको श्रोत बनोश।। Love from Assam India..❤❤
🎉❤🎉❤ कालजयी अग्रज श्रष्टा श्रद्देय भजन शिरोमणि राष्ट्रगायक श्री भक्तराज आचार्यज्युको जीवनीमा आधारित चलचित्र "आचार्य"को अत्यन्तै मार्मिक गीतका लागि संबंधित सबैलाई हार्दिक शुभकामना साथै चलचित्रको भव्य सफलताको शुभकामना । संगीत शिखर स्वर्गीय आचार्यज्यु प्रति हार्दिक श्रद्धाञ्जली ।🎉❤🎉🎉🎉
. शब्द , संगीत , संगीत संयोजन र स्वर उत्तिकै मिठासपुर्ण छन । यो चलचित्र हेर्दा भक्तराज बुबाको जीबनको संघर्ष र तितो सत्य थाहा पाएर परेलि रुझेर धमिलो देखिने पक्का छ । Can't wait to watch this movie . Good wishes to entire team of " Acharya " . ❤️
(सत्य-स्वरुप) तपाईहरुको आवाज द्वारा श्री भक्तराज आचार्य ज्यु, उहाँको परिवार र तपाईं सन्ततिले भोग्नुभएको दु:ख-पीडा कमै मानिसले भोग्छन् हार्दिक श्रदा सुमन उहाँप्रति र आगामी दिनहरुमा यहाँहरुको परिवार आनन्दमय शान्तिमय बनोस् 💜💜💜
मन्त्र मुक्त बनाई दिनुभयो सत्य सर र स्वरूप सर दुबैको आवाजले । श्री भजन शिरोमणी बुवा भक्तराज आचार्य ज्युको आशीर्वाद संधै हामि संगित प्रेमीहरुमा रहिरहोस लागिरहोस् जय गित जय संगित ।
दाजुभाइको लोभलाग्दो माया, कस्तो मिठास हजुरहरुको श्वरमा म सानै देखिनै हजुरहरुको गीत नछुटाई सुन्दै आईरहेको छु साह्रै मन पर्छ अनि huge fan पनि हो है❤❤🙏🙏God bless you to both legend ❤🎉
हाम्रा यस्ता महान् गाएक लाई यस्तो जीवन जिउन र हामिहरुलाई कयौ गित उहाको स्वरबाट सुन्न बञ्चित गर्ने पापिहरुको सयौ पुस्तालाइ स्राप ले पोल्छ । भक्तराज सरको आवाजको अगाडि अरुकुनै गाएकको आवाज मान्दिन म 😢😢
तपाई हजुर दुबै आदरणीय पूजनीय बुवा काे विश्वास अनि आवाज हुन। आशा गर्छु हजुर दुवै बाट येस्तै सुमधुर सम्मोहिक्क जदुमै सङ्गीत काे। अत्यन्त मिठो धुन अनि सङ्गीत साच्चै नै सधै भरी रहनू पाउनु हुनेरहेछ बुवाको सम्पति। धन्य तपाई दुवै साथै बुवामा जो अझ भजन सङ्गीत श्रवण गर्न सक्छु।🙏🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️
😢😢😢😢first ta sat satt kotanu koti sahashra koti naman cha vajan shiromani shreee bhaktaraj jyu koh charan maaa mero tarfa baata bhakta raj acharya jyu u r immortal ra aatma kahiley mardaina so bhaktaraj jyu u r a real god of music industry u always lives in my heart rip bhakta raj acharya jyu
Ma mero aaila ko paribesh lekhdai chu . Hal ma Australia ko Sydney ma chu ani aaila train bhitra basera sunirako chu aaila bihana ko 5 bajeko cha kaam ma jadai chu . Malai tapai ko yo geet la thorai Aajhai sangarsha garni shakti derahyako cha . Dhanyabad Dai haru ani dhanyabad kabi siro mani Bhakta raj acharya jeu .
उहाँ हरुको अन्तर मन मा अटि न अटि पस्न खोजेर एक्छिन सान्त अनि मन्द भएर बसेर मर्माहित हुँदै यो निर्दोश जिबन लाई सोधी जीवन के हो???😭 हेर्छु जीवन जन्म अनि मृतु बिच्नै हुदोरैछ जिबन्😭😭🙏😍😭❤
Koti koti naman priya gayak Bhajan Shiromani Bhaktaraj Archarya Jyu. Hetauda ma release huncha ki hudaina. Bhaye awasya janechu. Uhako jiwanma adharit movie hernu mero lagi tirtha janu barabar ho
आगोको राप जीवन आगैको ताप जीवन (जन्म र मृत्यु बिचाको)2 आयुको नाप जीवन आगोको राप जीवन😢 ~~~~~~~~~~~~~~ (न तानिन्छ, ढकेलिन्छ जस्तै गरेपनि)2 न तानिन्छ ढकेलिन्छ जस्तै गरेपनी जस्तै गरेपनी पहिरोमा पुरिएको ढुंगाको काप जीवन (जन्म र मृत्यु बिचको)2 आयुको नाप जीवन आगोको राप जीवन ~~~~±~~~~~~~~~ (राम्रो सोच्छु नराम्रै छ हातै पनि घात जस्तो)2 राम्रो सोच्छु नराम्रै छ, हातै पनि घात जस्तो हातै पनि घात जस्तो पुण्य र पाप चिन्ने, सतीको श्राप जीवन जन्म र मृत्यु बिचको जन्म र मृत्यु बिचको आयुको नाप जीवन आगोको राप जीवन❤️ हार्दिक श्रद्धा सुमन शुर-सम्राट भजन शिरोमणि भक्तराज आचार्य😭💐
Movie lai mero satt satt kotanu koti sahashra koti naman cha movie ta haina hogi jaba songs nain tyati herat touching song cha vaney movie kashto holaaaa frens geeet ley mann chuyo ra movie ta herna baanki nain cha anyway i only thing 2 say abt thus mivie hogi frens hats off 2 thus movie and luts off 100000000000000000 times salute 4rm me 2 this movie ra bhajan shiromani shree bhakta raj jyu koh charan maaa mero satt satt kotanu koti sahashra koti naman nanan ra bass naman cha hai frens
नमस्ते हामी सत्य- स्वरूप! यहाहरु हाम्रा भगवान रुपी दर्शक स्रोताहरु हुनुहुन्छ र यहाहरुकै माया र आशिर्वादले हामी बाँचिरहेका छौं। यो गीत बुबा राष्ट्र गायक भजनशिरोमणी भक्तराज आचार्यको अन्तिम सङ्गीत हो जसलाई हामीले गाउने प्रयत्न गरेका छौं ।। यसलाई बढि भन्दा बढी शेयर लाइक र कमेन्ट गरेर यहाहरुको मन मस्तिष्कमा राखिदिनु हुनेछ भन्ने आशा लिएका छौं ।। यो बुबा प्रतिको सच्चा श्रद्धाञ्जलि स्वरूप हामीले यहाँहरु समक्ष प्रस्तुत गरेका छौं .... धन्यवाद!!!
हार्दिक समवेना राष्ट्र गायक भक्तराज आचार्य प्रति ...आषाशा छ कुनै दिन हजहरु दाजभाई लाई भेट्ने अबसर मिलोस
💞💞💞💞🙏🙏
एउटा पर्फेक्ट ट्रेलर रिलिज भएको छ हजुर।सिनेमा फेरि हेरिन्छ।सकेसम्म दुवैभाइ दुबई आउनुहोला है।रबिन खनाल
बुबाको कालजयी गित सुन्दै जन्मिएको हामी यो देहभरी उहालाई कहाँ बिर्सिन्छौ र कदापि भुल्ने छैनौउ छोराछोरी हरुलाई समेत संग बुबाको गित भजन संगै सुनाए र गाउदैं देह संगीतमै छोडेर जान पाउ है भगवान् 🙏🙏
दाइ यो चलचित्र आबुधाबिमा पनि चल्नु पर्छ है 🙏🇳🇵
भजन शिरोमणि स्व. भक्तराज आचार्यका दुई आँखाका तारा सत्य/स्वरूपलाई हरेक पल सफलता प्राप्त होस् धेरै धेरै शुभकामना ।
😢😢😢 बुवाले छोड्नु भएको बिरासत ,पुंजी अनि ,कृतिलाई शताब्दी सम्म जिबन्त राख्नु होला । छोरा भएर जन्मिनुको सार यहि हो । अति नै उत्कृष्ट ❤❤🎵🎵🎶🎶🎶
भक्त राज दाई लाई देखेको र चिनेको हुँ। त्यो विपतमा मैंले केही गर्न सकिन् केही थिएन म् सङ्ग पनी, भाउजुले ठूलो तपस्या गरेर तिमी हरू लाई हुर्काइ बढाई गरिन अहिले तिमी दुई को साधना र तप हेर्दा र सुन्दा मन् आनन्दीत हुन्छ्। महान् भक्त दाइका ज्ञानी छोरा हरू देख्दा खुशी लागेको छ। सदा निरोगी र सुखी रहु। 🌺💐🙌🙌🙌🙌🙌
जति सुन्यो तेति आनन्द लाग्ने कति बेला आँसु खस्छ थाहा नै हुदैन यो हजुरको काल्पनिक उत्कृष्ट सृजना सुन्दा अब कहाँ खोज्न बुबा हजुर लाइ😢😢😢 हामी
संसारको उत्कृष्ट मलाई सबै भन्दा मन पर्ने ।भजनशिरोमणी ,राष्ट्रिय गायक यो शताब्दीमा न कसै सग तुलाना हुन्छ न त गर्न सकिन्छ । उहाको नाम मात्र लिदा मात्र पनि गर्वले छाती फुलेर आउँछ । उहाँ प्रती सम्मान नमन सधै ।🙏🙏🙏😪
रुनै बाध्य बनायो 😢 हार्दिक श्रद्धाञ्जली भजन शिरोमणि भक्तराज आचार्य 🙏🙏
राष्ट्र गायक भजनशिरोमणी आदरणीय प्रिय गायक भक्तराज आचार्य प्रति हार्दिक श्रद्धा सुमन।🙏❤️ उहाँले कोर्नु भएको सांगीतिक गोरेटोमा नेपाली कलाकार हरु आफुलाई डोर्याउन सफल हुनुपर्छ।
सत्य स्वरुप जस्तो महान छोरा हरु जन्माउनु नै अर्को महान काम हो भक्तराज आचार्य ज्यु को।🙏🙏कोटिकोटी नमन्🙏🙏
देखाइ र भोगाइ मा धेरै फरक हुन्छ नि 😢जस्ले भोग्छ उसैलाइ मात्रै थाहा हुन्छ 😢 best of luck both of you my best singer satya sworup ❤❤
भक्तराज आचार्य ज्युलाइ अन्तर आत्मा देखि हार्दिक श्रद्धाञ्जली । सत्यराज र स्वरुपराज जस्तो सपूत छाडेर जानुभएको मा धेरै धेरै धन्यवाद । हजुर हरु लाई भेटेर कुरा गर्ने अवसर नपाए पनि मलाई हजुर हरु परिवार जस्तो लाग्नु हुन्छ
स्वर सम्राट राष्ट्र गायक स्वर्गीय आदर्णिय श्री भक्तराज आचार्य ज्यूको दोश्रो पुस्ताकाे सुमधुर स्वरमा धनी देशको राष्ट्रिय गायकहरू सत्यराज आचार्य ज्यु र स्वरुप राज आचार्य ज्यु दुवैको यो गीत मेरो जीवनकै जति सुने पनि सुनिरहन मन लाग्ने गीत मध्यको एक गीत हो।
यो फिल्मले आपर मायाँ मिलोस् सबैलाई अग्रिम शुभकामना💐🙏💖
पहिले चाहदा चाहदै पनि हेर्न पाईएन यसपाली हेर्न आतुर छु, भावपूर्ण श्रद्धान्जली राष्ट्र गायक, भजनशिरोमणी भक्त राज आचार्य प्रति।🥲💐🙏
यो फ्लिम जसरी पनि हेर्ने बाचा गर्दछु।Thank s a lot you bringing new style nepali song
भजन सम्राट भक्त राज आचर्य
Edi jindagi ma ma satya -swroop daju lai bhetna chahanxu.... they two are only one brother who are made by their father as singer and artists
भाब पुर्ण हार्दिक श्रदान्जली बुवा भक्तराज आचार्य ज्यु प्रति सबै नेपाली ले एक पटक movie हेरेर साथ support गरिदिनुहोला🙏🙏
सुर संगीत सम्राट स्वर्गीय भक्तराज ज्यु को मन छुने गीत सत्यस्वरुप दाइहरुको स्वर मा धेरै राम्रो।
This song will make history.hats off to this beautiful song.❤️🙏
जति सुन्यो उति मज्जा आउने, उति नै मिठो अनुभुती दिने यो गित❤❤
शायद सिमान्त उपयोगिताको ह्रास नियम गीत संगितमा लागू नहुदो हो।
भजन शिरोमणी स्वर्गीय भक्तराज आचार्य प्रति मेरो हार्दिक श्रद्धा सुमन।
साथै हजुरहरु दुवै जनाको बुबा प्रतिको यो प्रेम र श्राद्धलाई म नमन् गर्छु। यहाहरुको हरेक कार्य नव प्रजन्मको निम्ती प्रेरणाको श्रोत बनोश।।
Love from Assam India..❤❤
Man mannai kati roye holan ti lekhne hattharu pani.😢😢😢 🙏Jai hoss bhaktaraj acharya jiu 🙏
🎉❤🎉❤ कालजयी अग्रज श्रष्टा श्रद्देय भजन शिरोमणि राष्ट्रगायक श्री भक्तराज आचार्यज्युको जीवनीमा आधारित चलचित्र "आचार्य"को अत्यन्तै मार्मिक गीतका लागि संबंधित सबैलाई हार्दिक शुभकामना साथै चलचित्रको भव्य सफलताको शुभकामना ।
संगीत शिखर स्वर्गीय आचार्यज्यु प्रति हार्दिक श्रद्धाञ्जली ।🎉❤🎉🎉🎉
. शब्द , संगीत , संगीत संयोजन र स्वर उत्तिकै मिठासपुर्ण छन । यो चलचित्र हेर्दा भक्तराज बुबाको जीबनको संघर्ष र तितो सत्य थाहा पाएर परेलि रुझेर धमिलो देखिने पक्का छ । Can't wait to watch this movie . Good wishes to entire team of " Acharya " . ❤️
❤❤ तपाईहरू जस्ता छाेरा हुने, भाग्यमानी बा आमा कमै हुन्छन् ।
एउटा गीत जुन गीत म एकान्तमा आँखा चिम्लेर सयौं पटक सुन्न र सुनिरहन सक्छु😍
आगोको राप जीवन😒
~~~~~~~~
जन्म र मृत्यु बिचको आयुको नाप जीवन😢
Legend never die...
🙏 भजन शिरोमणि स्वर्गीय भक्तराज आचार्य ज्यु 🇳🇵
सङ्गीत सम्राट् स्वर्गीय सङ्गीत शिरोमणि भक्तराज अाचार्य ज्युको अन्तिम सिर्जना कालजयी सिर्जना,सरस्वतीका साधक हजुरको अात्माले ब्रह्मलोक प्राप्त गरोस्।यस्तै कालजयी सिर्जना छोराहरूबाट मुखारबिन्द हुनुपरो,एउटा पानामा नयाँ ईतिहास स्वर्गीय बुवाप्रति श्रद्धाञ्जली स्वरुप दिनुपरो।
अति नै मिठो मेलोडी अति नै सुन्दर प्रस्तुति आदरनीय दाजु द्वय सत्य स्वरुप🎶🙏🙏🎶
Maya bhav ra shradda purna sumadhur awaj, sangeet ra artha purna pavitra xa... Namaskar xa hajur haru lai...
(सत्य-स्वरुप) तपाईहरुको आवाज द्वारा श्री भक्तराज आचार्य ज्यु, उहाँको परिवार र तपाईं सन्ततिले भोग्नुभएको दु:ख-पीडा कमै मानिसले भोग्छन् हार्दिक श्रदा सुमन उहाँप्रति र आगामी दिनहरुमा यहाँहरुको परिवार आनन्दमय शान्तिमय बनोस् 💜💜💜
थपिएको दृश्यहरुले यो गीतलाई अझै सुन्दर बनाएको छ। सत्यराज आचार्यको अभिनय गज्जब छ।
Lakh patak sunisake hola but aaja pani first time jastai exited xu yo songko re releaseko lagi❤
कुन शब्द लेखु शब्द नै फिका हुन्छ नेपाल को अमुल्य हिरा हरु ।हार्दिक स्रद्दासुमन ।
बुवाको पथलाई अझ स्वर्णिम बनाउने कामना छ हजुरहरु प्रति
sachi Aashu aayo yo geet sundha best of luck ❤❤❤
मन्त्र मुक्त बनाई दिनुभयो सत्य सर र स्वरूप सर दुबैको आवाजले ।
श्री भजन शिरोमणी बुवा भक्तराज आचार्य ज्युको आशीर्वाद संधै हामि संगित प्रेमीहरुमा रहिरहोस लागिरहोस् जय गित जय संगित ।
सङ्गित र साधनाको प्रतिक हुनुहुन्छ तपाईं हरु !! इतिहास रचनु भएकोछ नेपाली सङ्गीत कलालाई !! सधैं उच्च सम्मान छ !!❤️✍️🌸🇳🇵🙏
Masterpiece song of golden voices satyaraj acharya and sworupraj acharya dai ❤👌
दाजुभाइको लोभलाग्दो माया, कस्तो मिठास हजुरहरुको श्वरमा म सानै देखिनै हजुरहरुको गीत नछुटाई सुन्दै आईरहेको छु साह्रै मन पर्छ अनि huge fan पनि हो है❤❤🙏🙏God bless you to both legend ❤🎉
Couldn't watch , this film isn't being shown in my city halls. Forever great, Bhaktaraaaj..❤
Sattyaswarup💞
भक्तराज आचार्य प्रति सधैव सम्झना!🙏
😢 भजन शिरोमणि भक्तराज आचार्य ज्यु प्रती हार्दिक श्रद्धा सुमन 🙏❣️🎵 सत्यराज स्वरुपराज ज्यु प्रती मेरो नमन्❣️
हाम्रा यस्ता महान् गाएक लाई यस्तो जीवन जिउन र हामिहरुलाई कयौ गित उहाको स्वरबाट सुन्न बञ्चित गर्ने पापिहरुको सयौ पुस्तालाइ स्राप ले पोल्छ । भक्तराज सरको आवाजको अगाडि अरुकुनै गाएकको आवाज मान्दिन म 😢😢
This is the song I was searching for since the release of the trailer ❤ Rip legend ❤
तपाई हजुर दुबै आदरणीय पूजनीय बुवा काे विश्वास अनि आवाज हुन। आशा गर्छु हजुर दुवै बाट येस्तै सुमधुर सम्मोहिक्क जदुमै सङ्गीत काे। अत्यन्त मिठो धुन अनि सङ्गीत साच्चै नै सधै भरी रहनू पाउनु हुनेरहेछ बुवाको सम्पति। धन्य तपाई दुवै साथै बुवामा जो अझ भजन सङ्गीत श्रवण गर्न सक्छु।🙏🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️
asar 7 gate bata pradasan bhairaheko film "acharya " sabai le ek patak herera bhaktaraj acharya jyu prapti shradanjali byakta garau❤🙏🙏
युगौँ युगसम्म भक्तराज आचार्यका गीतसंगीत गुञ्जी रहन गुनगुनाउन पाउँ, स्वर्गीय भक्तराज आचार्यका गीतसंगीत सधै हृदय स्पर्शी मार्मिक यथार्थवादी धाराक प्रवाहा युगौँ युग सम्म काल झैँ रहिरहनेछ ।
Malai atyantai maan parcha SatyaSwaroop daiharu ko voice
बुबाको आत्मालाई चिर शान्तिको कामना गर्दछु र मलाई असाध्यै मन् पर्ने गायक स्वरूप राज आचार्य
दुई दाजुहरु लाई हि्र्दय देखिनै सम्मान छसाथै शुभकामना दाजु🙏🙏
Best brother Ever! You both are incredibly talented and delightful people. All the best for your future.
Deserve 1B views sabda, sangit, Samaya paristhiti sabai mileko. Feri Nepal mai janma hoss gayak banera.🎉
Wow very beautiful song and movie aacharya👌👌👌
Hardik Shraddhanjali Dear Bhakta Raj Acharya 🌼 🌸 🌻 🌹
😢😢😢😢first ta sat satt kotanu koti sahashra koti naman cha vajan shiromani shreee bhaktaraj jyu koh charan maaa mero tarfa baata bhakta raj acharya jyu u r immortal ra aatma kahiley mardaina so bhaktaraj jyu u r a real god of music industry u always lives in my heart rip bhakta raj acharya jyu
Aahaa
Ksto ramro 🎶
अमर राष्ट्र गायक भजनशिरोमणि श्री भक्तराज आचार्य ज्यु प्रति नमन|
Malai daju vaiko geet haru akadam ramro lagx ❤❤
भजन शिरोमणि भक्तराज आचार्य ज्यु लाइ कोटि कोटि नमन 🙏 दाइ हजुर हरु जस्तो उदाहरणीय दाजुभाइ सायदै कोइ होला 🙏 ❤
माझिएको स्वर अनि बाबाको आशीर्वाद सदैव रहनेछ तपाईहरुको शिरमा
Ahha Atti nai mitho Satya bhai Swaroop bhai lai hirdaya bata badhai tatha Subhakamana cha❤❤❤❤
राष्ट्र गायक भजनशिरोमणी आदरणीय गायक भक्तराज आचार्य प्रति हार्दिक श्रद्धा सुमन।
Great tribute to legend by his legend sons.rest in paradise legend 🙏🙏🙏
Ma mero aaila ko paribesh lekhdai chu . Hal ma Australia ko Sydney ma chu ani aaila train bhitra basera sunirako chu aaila bihana ko 5 bajeko cha kaam ma jadai chu . Malai tapai ko yo geet la thorai Aajhai sangarsha garni shakti derahyako cha . Dhanyabad Dai haru ani dhanyabad kabi siro mani Bhakta raj acharya jeu .
Kati ramro git marmik. Automatically tear come when i listen this song.
What a composition 🙏
Big respect ❤
LEGEND NEVER DIE🫡🙏💐
VAJAN SHIROMANI BHAKTA RAJ AACHARYA JI🙏🙏❤️
उहाँ हरुको अन्तर मन मा अटि न अटि पस्न खोजेर एक्छिन सान्त अनि मन्द भएर बसेर मर्माहित हुँदै यो निर्दोश जिबन लाई सोधी जीवन के हो???😭 हेर्छु जीवन जन्म अनि मृतु बिच्नै हुदोरैछ जिबन्😭😭🙏😍😭❤
Amazing 😍
wow lovely song . so touching..
Heartouching song 🎵 ♥️
Ma sag lekhan lai sabda xina 🙏🙏🙏🙏🙏😭😭❤️♥️
हार्दिक श्रद्धाञ्जली भजनशिरोमणि भक्तराज आचार्य 🙏🙏🙏
भावुक छु र जति पटक सुन्छु उति पटकपटक रोएको छु 😢
Masterpiece 🙏🙏🙏🙏💕💕💕💕
How can I express so so beautiful song in soothing voice jst a wow 🎶
Ali swaroop raj sir ko geetharule kasto man chunx
Heart teaching song best of luck ❤❤
Big fan Satyaswaroop Daiharu❤️🙏❤️🙏
Koti koti naman priya gayak Bhajan Shiromani Bhaktaraj Archarya Jyu. Hetauda ma release huncha ki hudaina. Bhaye awasya janechu. Uhako jiwanma adharit movie hernu mero lagi tirtha janu barabar ho
Katti Mitho sabda ani gayaki
Rest in peace sur samrat bhaktaraj acharya jii
❤❤❤❤❤❤❤legend. Respected. Swarghiya. Vhakhatha raj achrya ❤❤❤❤❤
❤ Due satya. Swarup ❤❤❤❤❤❤❤❤
❤Heartly congratulations 🎊 ❤❤❤❤❤❤❤❤
यो सिनेमा सम्झे पिच्छे मन भक्कानिन्छ 😑
masterpiece ❤️🙏
कोटि कोटि नमन छ हजुर हरु दुइजनालाइ.. बुबा को नाक राख्नु भएको मा ❤❤
No words hart touching muvie song❤❤❤❤
Always fav song 🎧 n rest in peace 🪦 of heaven sir
eager to watch acharya again.
सार्थक जीवनहरु।
प्रेरणाका स्रोतहरु।
व्यग्र प्रतिक्षारत छु यो फिल्म हेर्नका निम्ति । 🙏
❤❤ भज शिरोमणि भक्तराज आचार्य प्रति हार्दिक श्रद्धासुमन ❤❤❤
Sarai mitho
One of the best songs I listened
आगोको राप जीवन
आगैको ताप जीवन
(जन्म र मृत्यु बिचाको)2
आयुको नाप जीवन
आगोको राप जीवन😢
~~~~~~~~~~~~~~
(न तानिन्छ, ढकेलिन्छ जस्तै गरेपनि)2
न तानिन्छ ढकेलिन्छ जस्तै गरेपनी
जस्तै गरेपनी
पहिरोमा पुरिएको ढुंगाको काप जीवन
(जन्म र मृत्यु बिचको)2 आयुको नाप जीवन
आगोको राप जीवन
~~~~±~~~~~~~~~
(राम्रो सोच्छु नराम्रै छ हातै पनि घात जस्तो)2
राम्रो सोच्छु नराम्रै छ, हातै पनि घात जस्तो
हातै पनि घात जस्तो
पुण्य र पाप चिन्ने, सतीको श्राप जीवन
जन्म र मृत्यु बिचको
जन्म र मृत्यु बिचको आयुको नाप जीवन
आगोको राप जीवन❤️
हार्दिक श्रद्धा सुमन शुर-सम्राट भजन शिरोमणि भक्तराज आचार्य😭💐
Movie lai mero satt satt kotanu koti sahashra koti naman cha movie ta haina hogi jaba songs nain tyati herat touching song cha vaney movie kashto holaaaa frens geeet ley mann chuyo ra movie ta herna baanki nain cha anyway i only thing 2 say abt thus mivie hogi frens hats off 2 thus movie and luts off 100000000000000000 times salute 4rm me 2 this movie ra bhajan shiromani shree bhakta raj jyu koh charan maaa mero satt satt kotanu koti sahashra koti naman nanan ra bass naman cha hai frens
Kati mitho geet❤️
अत्यन्तै राम्रो 😢❤️
So heart touching melodious !!
One of best song ❤
कति मुठो गित 😊
Dai haru prati Naman. Atyantai marmarsparshi geet chha dai. Malai pani yo geet gaaune rahar chha.
गित हेर्दा मात्रै पनि भकानो फुट्यो 😭😭😭🙏🙏🙏💖💖🌺🌺🌺