भो राजनीतिमा नआउनुहोस्, राजनीतिप्रति अहिलेको हेर्ने नजर र गर्ने ब्यावहार त्यति राम्रो छैन्, चलचित्र क्षेत्रमै केहि गर्नुहोस् | राजनितिमा आए रविको जस्तै हालत हुन्छ्| रविलाई पहिले भगवान जस्तै गर्थे अहिले लखेट्दैछन्| तपाईलाई छोड्लान् र मिन सर?
राजनीति प्रतिको राम्रो नजर हुन हामिसबैको सकारात्मक धारणा हुनुपर्छ । राजनीति भन्ने कुरा नराम्रो हुन कारण नै व्यक्तिगत स्वार्थका कारण हुन । कसले कसलाई के गर्यो भन्दा नी निस्वार्थ भावले राजनीति गर्नेलाई कसैले रोक्न सक्दैन । अहिले काठमाडौंको मेयर लाई नै हेरौं न आखिर परिवर्तन गर्न खोज्यो भने सम्भव त रहेछ नि । देश विकासको माध्यम नै राजनीति हो तर नेतृत्व गर्ने मान्छेलाई देशको माया हुनुपर्यो व्यक्तिगत स्वार्थ हुनुभएन ।
राम्रा कार्यक्रम बनाऊने जिग्गज दिग्गजलाई ल्याई सम्बाद गर्ने देश सन्चार, जुन कार्यक्रमलाई बिश्व भरिका स्रोताहरूले हेर्ने सुन्ने गरदछन्, त्यस्तो टिमले पछाडि राखिएको plant Lucky Bamboo धुलै धुलो टॅासिएको / फोहरलाई सफागरि कार्यक्रम बनाएको भए स्तर बढ्नेथियो , सिकौं अगाडि 🙏 !!
सिने क्षेत्र छोडेर राजनीतिमा न आउनु भाम ! चलचित्रको क्षेत्र र विषयवस्तु अथाह छ । कथाहरू यति धेरै छन् कि तपाईं सदैव लागे पनि सक्नु हुन्न कथा चित्रमा उतार्न भ्याउनु हुन्न । कृपया राजनीतिक दलदलमा न आउनु होला ।
स्व.वि.यू भन्नुभयो-एकदम घटिया हो नेपाली राजनैतिक नेताहरूको केबल झोले पाटो बनाउने।होस्टेल बस्ने लामो समय,अध्ययनको नाममा र लो % वा स्कोर ल्याउनेले सजिलै सरकारी कलेजमा भर्ना गर्ने चलखेल।जे होस् तपाईॅको कालो पोथी एकदम राम्रो🙏लाग्यो।
हाम्रो अदभूत क्षमतावान ब्यक्ति ।मिस यु मिनजी ।
Your interview is a beutiful movie ,i watched without missing single word
मलाई त मन पर्यो सम्बला र कालो पोथी दुवै 🤞🤞👏👏
Inspiring figure in multidimensional area.
Jay nepal❤❤ daju
गुमनाम कर्णालीको अदभूत क्षमतावान व्यक्ती ❤❤❤
मीन बहादुर भाम जि को आजको बसाईमा नयाँ खुलासा सुन्न पाइयो । सपनाहरू र राजनीति बारेको बुझाइ राम्रो । देश संचार चौतारी लाई धन्यवाद ।
Aaha Kati pardarsi manchhe
Very interesting and powerful man!
आहाँ कति राम्रो।
निकै साहस मुगु को यो गहन सिर्जनशीलता ।
कस्तो स्पष्ट र मिठो मान्छे ❤
भो राजनीतिमा नआउनुहोस्, राजनीतिप्रति अहिलेको हेर्ने नजर र गर्ने ब्यावहार त्यति राम्रो छैन्, चलचित्र क्षेत्रमै केहि गर्नुहोस् | राजनितिमा आए रविको जस्तै हालत हुन्छ्| रविलाई पहिले भगवान जस्तै गर्थे अहिले लखेट्दैछन्| तपाईलाई छोड्लान् र मिन सर?
सहमत
राजनीति प्रतिको राम्रो नजर हुन हामिसबैको सकारात्मक धारणा हुनुपर्छ । राजनीति भन्ने कुरा नराम्रो हुन कारण नै व्यक्तिगत स्वार्थका कारण हुन । कसले कसलाई के गर्यो भन्दा नी निस्वार्थ भावले राजनीति गर्नेलाई कसैले रोक्न सक्दैन । अहिले काठमाडौंको मेयर लाई नै हेरौं न आखिर परिवर्तन गर्न खोज्यो भने सम्भव त रहेछ नि । देश विकासको माध्यम नै राजनीति हो तर नेतृत्व गर्ने मान्छेलाई देशको माया हुनुपर्यो व्यक्तिगत स्वार्थ हुनुभएन ।
कर्णालीमा उदायका नेपालका तारा ।
❤❤❤
अब अर्को फिल्म "बेवारिसे लासमा हरायेको मानिस" jay hoss
राम्रा कार्यक्रम बनाऊने जिग्गज दिग्गजलाई ल्याई सम्बाद गर्ने देश सन्चार, जुन कार्यक्रमलाई बिश्व भरिका स्रोताहरूले हेर्ने सुन्ने गरदछन्, त्यस्तो टिमले पछाडि राखिएको plant Lucky Bamboo धुलै धुलो टॅासिएको / फोहरलाई सफागरि कार्यक्रम बनाएको भए स्तर बढ्नेथियो , सिकौं अगाडि 🙏 !!
Extra excelent
सिने क्षेत्र छोडेर राजनीतिमा न आउनु भाम ! चलचित्रको क्षेत्र र विषयवस्तु अथाह छ । कथाहरू यति धेरै छन् कि तपाईं सदैव लागे पनि सक्नु हुन्न कथा चित्रमा उतार्न भ्याउनु हुन्न । कृपया राजनीतिक दलदलमा न आउनु होला ।
आभा भनेको के हो
आकास वाणी
Manchhe le yettiko haisiyat chai banaunu prne rai chha. U tya her ta maile sun hageko chhu vanda pahelo dekhera aru le pani pattyaos.
स्व.वि.यू भन्नुभयो-एकदम घटिया हो नेपाली राजनैतिक नेताहरूको केबल झोले पाटो बनाउने।होस्टेल बस्ने लामो समय,अध्ययनको नाममा र लो % वा स्कोर ल्याउनेले सजिलै सरकारी कलेजमा भर्ना गर्ने चलखेल।जे होस् तपाईॅको कालो पोथी एकदम राम्रो🙏लाग्यो।
Over confident lagyo!!!
Ahile jhuli tumli bokera hide bhaigo ni ke ko natak ke ko bhasan.hidihala
Xito rajnitini ma aayara kp Ra sere ko Kam futne gari ganti🔔🔔 bajaee dunu paro,,
pahila ghante ko naike ko geda futalnu parchha
❤❤❤❤