सुवास सर नमस्कार। उहाँ बाजेले दान गर्नु भयो नमन छ। अहिलेको परिस्थिति अनुसार हाम्रो नेपाललाई दान होइन रोजगारीको खाचो छ जति पनि उहाँहरुले दान गर्नु हुन्छ मन्दिर र समाज सेविका भनौदाहरु लाई मात्र दान गर्नु हुन्छ। खास भन्ने हो भने बिशेश गरि पीडितको हातमा परेको हुदैन दान। त्यही भएर म भन्न चाहान्छु दान भन्दा पनि सानोतिनो उद्योगको खाचो छ। झण्डा साथमा राखेर मात्र भएन यति सच्चा नेपाली हो भने आर्काको देशमा दुख गरेर धन राशी जम्मा गरेर आफ्नो देशमा फर्किनु नै त्यो ब्याक्ती हो सच्चा नेपाली। ✊✊✊✊ सीप, शिक्षा, आर्थिक जम्मा गरेर फर्किने हो आफ्नो देश। केहि गरेर देखाउने हो आफ्नो देश। दान गर्नु भनेको बालुवामा पानी हाल्नु सरह हो। आफ्नो देशमा नयाँ नयाँ प्राविधिक भित्र्याउन पर्छ दान होइन। आफ्नो देशको नागरिकता त्यगेर बिदेशमै बस्ने भएको भए कि नासा को जोब खाएको भए पो हाम्रो राष्ट्रको नाम बिश्वले चिन्ने मौका पाउछ जाबो सानोतिनो ब्याक्ती लाई हजुरको मिडियामा ल्याएर मेरो समय मात्र खेर गयो सुवास जि। दान होइन यति बुद्धि र विवेक छ भने सानोतिनो आफ्नो आर्थिक अवस्थाले भ्याए सम्म आफ्नो नेपालमा उद्योग खोल्नु पर्छ। धन्यवाद।
जिन्दगिको पाना अधुरो छ समयको खेल भनम यात भाग्य उपचारकै क्रममा मेरो पनि सबै सम्पति सकियो नात छोरिलाइ बचाउना सकियो नात अब आफुसंग भयको एउटा छोराको भविष्य निर्माण गर्ने पैसा नै छ तर मेरो बाबुले कम्प्युटर इन्जिनेरिङ्गमा पढना पाउने नाम त निकाल्ना सफल भयो तर मेरो अबस्था सारै नाजुक अनि म आफै ढाड भाचियर असक्त भयर जिन्दगिदेखि हारेर बसेको मान्छे यो भन्दा धेरै के लेखु मैले मसंग कुनै शब्द नै छैनान अब जय होस सहयोगि मनका धनि ब्यक्ति बुवा हजुर।
आहा! कति महान विचार बुवाको | तेत्रो दान गर्दा पनि कतै फोटोको त परको कुरा नाम समेत कतै उल्लेख भाको थाहा छैन, यसले प्रस्ट हुन्छ वहालाई प्रचारबाजी चाहिएको छैन | सबै नेपालीको मन वहाको जस्तै उदार भैदिए नेपाली सबै सुखी र खुशी हुने थिए... दस औला जोडेर नमन बुवालाई |
कर्म र भावाना ले मान्छेले भगवान पदावली पाउने हो वहाँ हजुर बुवा नेपाली र बिपन्न नेपाली समाज को लागि भगवान हुनु हुदों रैछ ।अझै धेरै बर्ष बांचिरहनुस हजुर बुवा।
बा लाई धेरै धन्यवाद छ कसैको धनभएनि मनहुदैन कसैको मन भएनि धनहुदैन तर बाको दुबै रहेछ अझै पडन् नपाएका गरिबका छोराछोरी ब्यागको रिनले डुबेर घरबार बिहीन भएका ब्यक्ति लाइ गरे अझैं पुन्ने हुन्छ बाअासिक मिल्छ जए होस बाको
तपाइको दान उचित स्थानमा लगाउने र तपाइको दान गर्ने भन्ने बजेटमा अरु थप सहयोग पुग्ने कार्यक्रममा लगाउन करिब US $ 2लाख 50 हजार तपाइको नामबाट 50 जना नेपालीले रोजगारी पाउने उपकारी यस्तो कार्यमा लगाउन सल्लाह दिन्छु !
बुवाको काम र सोछ राम्रोछ ।अझ यस्तै दान गर्नु हुन्छ भने ती गरिब र भोका मानिसहरु अनि , बाल आसरम र बृद्धा आसरम्मा सहयोग गर्नु भयो भने झन हजुरलाई ठुलो आशीर्वाद मिल्नेछ । अनि हामी धेरै निन्न बर्गमा भयका इमन्दार र अरुको देशमा बसेर दिन रात 16 /17 घनटा डिउटी गरेर पनि आफ्नो परिवारको आवस्यकता पूरा गर्न नसकेर अरु शीत रिन लिएर ती आवस्यकता पूरा गर्नु पर्दा को परिनाम म जस्तै धेरै नेपाली छोरी चेलिहरु यो मरुभुमिमा बस्नु परेकोछ तेसैले हामिलाई पनि कानुन मा चलेको बियाज मै 4/5 लाखा 9/10 महिनाको लागि रिन उपलब्ध गराउनु भाको भय बुवाको पैसा इमान्दारिताको साथ दिने थियौ 🙏🙏। हुनत यो असम्भ होला तर बुवाको कुरा सुन्दा मेरो मन्मा लागेको कुरा राखे कृपया कसैले नराम्रो नसोचिदिनु होला है। धन्नेबाद पत्रकार भाइ र बुवालाई ।
फोहरी राजनीतिका कुरा सुन्दा दिक्क लाग्छ । यस्तो महान मानिसहरूको अनूहार हेर्दा मनमा आनन्द र जिवनमा हौसला प्राप्त हुन्छ । उहाँ जस्तो मानव करोडौंमा एउटा जन्मिन गार्होछ ।
🙏🙏🙏बुबा मन्दिरमा दान दिनु भन्दा नेपालमा गरिबको छोराछोरीलाई पढ्नेहरूलाई सहयोग गरिस्यो ठुलो धर्म हुन्छ । मैले पनि पढ्नेहरुलाई सहयोग गर्छु। ( from south san francisco).
हजुरकाे पैसा अनुसार सेवा गर्दा बरु एउटा ठुलाे हल लाई भाडा तिरेर गरिब मानिस जाे बाटाे बाटाेमा माग्न बस्छन् तिनि हरुलाई खानाखुवाउने बेबस्था गरिदिनु भयाे भने खाना पकाउने देखि लिएर सेकुरेडि किचेन मा कति जाना चाहिन्छ तेहाँ लगाएकाे धन उत्तम हुनेछ ई माग्नेलाई बाटाेमा बस्न नदिने र माग्नेलाई दिने ले पनि दिन किचेनमा दिन जाउन थपथाप हुन्छ त्याे पनि बेराेजकारले पनि राेजगार पाउँछन् गरिब का बच्चा हरुले पनि खानपाउँछन् तेस्ताे साेँच बिचार थियाे ,,याे जमानामा माया त सबैलाई गर्नु पर्छ बिस्वास चाहिँ सबैलाई गर्नु हुँदैन मैले धेरै भाग्गे नेउपाने काे ईमानदारी हेरेकाे छु ,,वाहाँलाई जिम्मा दिनुहाेला दाई ,, मलाई हाेईन । बरु हजुरकाे सधैँ
नेपालकाे गण्डकी प्रदेश मध्यनेपाल न पा ७ मा एक ईशानेश्वर महादेव मन्दिर छ । जसमा १०८ धारा निर्माणाधीन छ ।महाशिवरात्रीमा सन्तान प्राप्तिका लागि ठाडा बत्ति बाल्ने हजाराै भक्त जन अाउंछन् ।उक्त मन्दिरमा हजुरकाे सहयाेग हुन सके राम्राे हुन्थ्यो मन्दिरकाे ।हजुरकाे भावना साेचाइ विचार लाई हृदय देखिनै सम्मान गर्दछु
बुवा को निकै सराहनीय काम सलुट छ बुवा 🙏🙏🇳🇵🇳🇵💖💖अनि यसो कमेन्ट तिर हेरेको भिकारी हरु को लर्को देखेर झण्डै मरिन म हासेर 😜😜🤣🤣 म हास्नु मा पनि शायद मेरो पनि गल्ती हुन सक्छ होला शायद वहाँ हरु कतिपय को बाध्यता बिवसता तर साथीहरू मागेर र अर्काको आश गरेर कहिल्यै जिन्दगी चल्दैन त्यसैले कडा मेहनत गर्नुहोस आत्मनिर्भर बन्नुहोस मेरो शुभकामना 🙏🙏🙏
दानको पैसा कहिँ नजाहोस साधारण ब्यक्तिले आफ्नो देशको माया कति छ यो बुबा बात थाहा हुन्क तर बिदता के छ भने सरकारले करोडौं जान्छ जनताहरुको पदमा बस्नको लागी मरिहत्ते गरछ वीर भक्त जोशी रास्त्रको लागि सपूत हो नमस्कार 🙏🙏🙏
दान गर्नु हुने बुबालाई धन्यवाद । तर.... त्यो दान गर्नु भएको सहि ठाँउ मा सदुपयोग भएको छ कि छैन अगाडि आउनु परो याहा donation लियेर आफ्नो घर बनाउने धेरै छन् दलाल हरु खबर्दार !
सलाम छ हजुरलाई महान् सहयोगी मनको लागि धन पनि भएको मन पनि भएको धन भएको सबैले यसरी गरीब दुःखी हरूलाई सहयोग गरे त नेपाली हरूको दुःख धेरै कम हुने थियो होला?
बाब जी जय श्री राम|||हे धनपरसद हजुरको जयहो||||म धैरै गरीब छु मलाई हजुर आशिरबद दिनुहोल||||हे माहदनी राज माहराज जिऊद देबत हजुरको सद जय हो||||जय पुरब देब||||जय नेपाल||||||
Long Live with good health Vedabhakta ji. What a great Nepali with generous heart and soul. Good Job Subash ji. Stay safe and healthy. Health is REAL WEALTH.
धनी मनिलाई दिनु हुन्छ हाेला खै मैलेत बुबाको नाम नेपाल मा कहिले सुनेकाे छैन । दिनुस गरिब दुखी हरूलाई दिनुस् कति छन् खान नपार भाेक भाेकै बसनेहरू कति छन् अाैषधि उपचार नपायर मरेको कति छन् शिर निहुराउने ठाउँ छैन तेसताे हरूलाई दिनुस कति छन् पढन मनलागदा लागदै पनि हाेटेलमा बसेर भाँडा बाझनु परने कति छन् ।।।।
धेरै राम्रो काम बधाइ छ। म नेपालि मुर्ति कार हो म ढुङ्गाको मुर्ति कुद्ने गर्छु ।यदि अमेरिका मा नेपालि कलाको महत्तो हुन्छ भने एसो चाँजो पाँजो मिलाउ है सर।
सुवास सर नमस्कार। उहाँ बाजेले दान गर्नु भयो नमन छ। अहिलेको परिस्थिति अनुसार हाम्रो नेपाललाई दान होइन रोजगारीको खाचो छ जति पनि उहाँहरुले दान गर्नु हुन्छ मन्दिर र समाज सेविका भनौदाहरु लाई मात्र दान गर्नु हुन्छ। खास भन्ने हो भने बिशेश गरि पीडितको हातमा परेको हुदैन दान। त्यही भएर म भन्न चाहान्छु दान भन्दा पनि सानोतिनो उद्योगको खाचो छ। झण्डा साथमा राखेर मात्र भएन यति सच्चा नेपाली हो भने आर्काको देशमा दुख गरेर धन राशी जम्मा गरेर आफ्नो देशमा फर्किनु नै त्यो ब्याक्ती हो सच्चा नेपाली। ✊✊✊✊ सीप, शिक्षा, आर्थिक जम्मा गरेर फर्किने हो आफ्नो देश। केहि गरेर देखाउने हो आफ्नो देश। दान गर्नु भनेको बालुवामा पानी हाल्नु सरह हो। आफ्नो देशमा नयाँ नयाँ प्राविधिक भित्र्याउन पर्छ दान होइन। आफ्नो देशको नागरिकता त्यगेर बिदेशमै बस्ने भएको भए कि नासा को जोब खाएको भए पो हाम्रो राष्ट्रको नाम बिश्वले चिन्ने मौका पाउछ जाबो सानोतिनो ब्याक्ती लाई हजुरको मिडियामा ल्याएर मेरो समय मात्र खेर गयो सुवास जि। दान होइन यति बुद्धि र विवेक छ भने सानोतिनो आफ्नो आर्थिक अवस्थाले भ्याए सम्म आफ्नो नेपालमा उद्योग खोल्नु पर्छ। धन्यवाद।
राष्ट्रिय अविष्कार केन्द्रलाई दिए अझै दानले पूर्णता पाउँथ्यो 🙏🙏🙏
जिन्दगिको पाना अधुरो छ समयको खेल भनम यात भाग्य उपचारकै क्रममा मेरो पनि सबै सम्पति सकियो नात छोरिलाइ बचाउना सकियो नात अब आफुसंग भयको एउटा छोराको भविष्य निर्माण गर्ने पैसा नै छ तर मेरो बाबुले कम्प्युटर इन्जिनेरिङ्गमा पढना पाउने नाम त निकाल्ना सफल भयो तर मेरो अबस्था सारै नाजुक अनि म आफै ढाड भाचियर असक्त भयर जिन्दगिदेखि हारेर बसेको मान्छे यो भन्दा धेरै के लेखु मैले मसंग कुनै शब्द नै छैनान अब जय होस सहयोगि मनका धनि ब्यक्ति बुवा हजुर।
सहयोगी मन का धनी बुवा पर्ति अन्तर मन देखी सलुत 🙏
यस्ता महानुभाव लाई कोटि सेवा ढोग छ 🙏🙏🙏🙏🙏🙏🙏 ।
सहयोगि मनका धनि ब्यक्ति बुवा हजुरलाइ अन्तर मनदेखि नै सलुट छ ।
th-cam.com/video/WLXA-Ra2piM/w-d-xo.html
I am very poor men
Baba mero chora doctor padhana sahayog gri dinu hola
🙏🙏🙏🙏
@@rinatamang3091 haso lagxa temi haru yasta sanga sahayoug magda nabujikina
🇳🇵 सेवा नै धर्म हो धन्यवाद 🇳🇵
हृदय देखी सलाम, मन त ठुलो रहेछ, हूनै पर्ने रहेछ। एसतै सिक्ष्या अरु नेपालीले पनी लिने हो की, नेपाल हाम्रो राम्रो भनेको यही नै हो,
जय होस बुवा को!🙏🙏🙏
आहा! कति महान विचार बुवाको | तेत्रो दान गर्दा पनि कतै फोटोको त परको कुरा नाम समेत कतै उल्लेख भाको थाहा छैन, यसले प्रस्ट हुन्छ वहालाई प्रचारबाजी चाहिएको छैन | सबै नेपालीको मन वहाको जस्तै उदार भैदिए नेपाली सबै सुखी र खुशी हुने थिए...
दस औला जोडेर नमन बुवालाई |
बुबालाई धेरै धेरै नमसकार।हामिलाइबुबाहरुकाे अासिरबाद सधै रहिरहाेस।
कर्म र भावाना ले मान्छेले भगवान पदावली पाउने हो वहाँ हजुर बुवा नेपाली र बिपन्न नेपाली समाज को लागि भगवान हुनु हुदों रैछ ।अझै धेरै बर्ष बांचिरहनुस हजुर बुवा।
राम्रो काम गर्दै आएका एक महान बुबा लाई धेरै धेरै धन्यवाद नेपाल को माया कति ठूलो रहिछ ।।
मानव सेवा नै ठूलो धर्म हो।दानीलाई कहिल्यै हानी हुदैन।
यस्तो दानवीर बुबालाई कोटी नमन्। हजुरको जय होस्।
विदेशमा रहेर पनि आफ्नो संस्कार र संस्कृति प्रति समर्पित वेदभक्त जोशी ज्यू लाई नमन
बा लाई धेरै धन्यवाद छ कसैको धनभएनि मनहुदैन कसैको मन भएनि धनहुदैन तर बाको दुबै रहेछ अझै पडन् नपाएका गरिबका छोराछोरी ब्यागको रिनले डुबेर घरबार बिहीन भएका ब्यक्ति लाइ गरे अझैं पुन्ने हुन्छ बाअासिक मिल्छ जए होस बाको
बुबा तपाईं लाइ ह्रदय देखि नै नमन तपाईंको ठूलो साहस र त्याग बाट सबैले सिकुन
सहयोगि मन बुआ हजुरलाइ डोग छ॥ हामी र हाम्रो भनी सम्रपित गनु हुने मनलाइ सलाम बुबा
उदारवादी बुवालाई हार्दिक नमन नि: स्वार्थ अनि मिडियामा सबैले चिन्न नचाहने यो पो हो त नि: स्वार्थ मन। 🙏🙏🙏🙏
तपाइको दान उचित स्थानमा लगाउने र तपाइको दान गर्ने भन्ने बजेटमा अरु थप सहयोग पुग्ने कार्यक्रममा लगाउन करिब US $ 2लाख 50 हजार तपाइको नामबाट 50 जना नेपालीले रोजगारी पाउने उपकारी यस्तो कार्यमा लगाउन सल्लाह दिन्छु !
Berojar mailaharulai tatha qubaharulai rojgar banaunu k hi sipmulak karema lagani garnuhos buwa mandirko namema dhani manxe harulai nakhuwaunus hjrko paisa 🙏🙏🙏
😊😊❤
yasta mahan manxe ni nepali huda rahexan. naman🙏
अझै तगडा हुनुहुदो रहेछ । मन त नेपाली हो ।
सबैको मनमा यो भावना जाग्रीत होस् 🙏🙏
बुवाको काम र सोछ राम्रोछ ।अझ यस्तै दान गर्नु हुन्छ भने ती गरिब र भोका मानिसहरु अनि , बाल आसरम र बृद्धा आसरम्मा सहयोग गर्नु भयो भने झन हजुरलाई ठुलो आशीर्वाद मिल्नेछ । अनि हामी धेरै निन्न बर्गमा भयका इमन्दार र अरुको देशमा बसेर दिन रात 16 /17 घनटा डिउटी गरेर पनि आफ्नो परिवारको आवस्यकता पूरा गर्न नसकेर अरु शीत रिन लिएर ती आवस्यकता पूरा गर्नु पर्दा को परिनाम म जस्तै धेरै नेपाली छोरी चेलिहरु यो मरुभुमिमा बस्नु परेकोछ तेसैले हामिलाई पनि कानुन मा चलेको बियाज मै 4/5 लाखा 9/10 महिनाको लागि रिन उपलब्ध गराउनु भाको भय बुवाको पैसा इमान्दारिताको साथ दिने थियौ 🙏🙏। हुनत यो असम्भ होला तर बुवाको कुरा सुन्दा मेरो मन्मा लागेको कुरा राखे कृपया कसैले नराम्रो नसोचिदिनु होला है। धन्नेबाद पत्रकार भाइ र बुवालाई ।
नेपाल आमाका सहृदयी पुत्रलाई जय होस् ।
यो पनि देश सेवाको उत्तम उपाय हो ।
जय पशुपति नाथ ।
धेरै महान् बिचार बुवा हजुर।सेवा नै ठूलो धर्म हो।
जय होस हजुरबुबा को नेपाली प्रति कति माया जय होस हजुर को हृदय देखि नमन छ हजुर लै🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏👍️👍️👍️👍️😘😘😘
जय होस बुबा हजुरको सहयोगी हात
फोहरी राजनीतिका कुरा सुन्दा दिक्क लाग्छ ।
यस्तो महान मानिसहरूको अनूहार हेर्दा मनमा
आनन्द र जिवनमा हौसला प्राप्त हुन्छ ।
उहाँ जस्तो मानव करोडौंमा एउटा जन्मिन गार्होछ ।
सहयोगी मनको धनी बुवालाई सलाम छ।
धन्यवाद बाबा राम लक्षमण अाउदै छ देश बचाउन् हजुर लाई सलुट छ 🇳🇵♥️🇳🇵🎊🎉😘😍🎉🎊♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️♥️♥️🎊🎉
सलुत छ आदरणीय बा बा लाई तर बेबारिसे लासलाई जलाउन केही सहयोग रकम उपलब्ध गराउन आग्रह आवश्यक थाल्छु हजुर बा बा धन्यवाद!
धेरै ठुलो मन र गायन अापनो धर्म र कर्म प्रति ठुलो अासथा राख्ने हजुर लाई सलाम छ
🙏🙏🙏बुबा मन्दिरमा दान दिनु भन्दा नेपालमा गरिबको छोराछोरीलाई पढ्नेहरूलाई सहयोग गरिस्यो ठुलो धर्म हुन्छ । मैले पनि पढ्नेहरुलाई सहयोग गर्छु। ( from south san francisco).
संसारको जुन सुकै ठाँउ म बसेपनी यो मन आफ्नो मातृभुमी नेपाल मा हुन्छ।बुवाको काम देखेर खुशी लाग्यो।
हाम्रो नेपाली बुवा लाई सलामी 🙏🙏🙏🙏🙏🙏🙏🙏
हजुरकाे पैसा अनुसार सेवा गर्दा
बरु एउटा ठुलाे हल लाई भाडा तिरेर
गरिब मानिस जाे बाटाे बाटाेमा माग्न बस्छन्
तिनि हरुलाई खानाखुवाउने बेबस्था गरिदिनु भयाे भने खाना पकाउने देखि
लिएर सेकुरेडि किचेन मा कति जाना चाहिन्छ तेहाँ लगाएकाे धन उत्तम हुनेछ
ई माग्नेलाई बाटाेमा बस्न नदिने र
माग्नेलाई दिने ले पनि दिन किचेनमा
दिन जाउन थपथाप हुन्छ त्याे पनि
बेराेजकारले पनि राेजगार पाउँछन्
गरिब का बच्चा हरुले पनि खानपाउँछन्
तेस्ताे साेँच बिचार थियाे ,,याे जमानामा माया त सबैलाई गर्नु पर्छ बिस्वास चाहिँ सबैलाई गर्नु हुँदैन मैले धेरै भाग्गे नेउपाने
काे ईमानदारी हेरेकाे छु ,,वाहाँलाई जिम्मा दिनुहाेला दाई ,,
मलाई हाेईन ।
बरु हजुरकाे सधैँ
बुवालाई साधुवाद !
बुवा हजुर राम्रो सोच भाको मान्छे ❤️
राम्राे काम बाबाकाे सलुट छ।
नेपालकाे गण्डकी प्रदेश मध्यनेपाल न पा ७ मा एक ईशानेश्वर महादेव मन्दिर छ । जसमा १०८ धारा निर्माणाधीन छ ।महाशिवरात्रीमा सन्तान प्राप्तिका लागि ठाडा बत्ति बाल्ने हजाराै भक्त जन अाउंछन् ।उक्त मन्दिरमा हजुरकाे सहयाेग हुन सके राम्राे हुन्थ्यो मन्दिरकाे ।हजुरकाे भावना साेचाइ विचार लाई हृदय देखिनै सम्मान गर्दछु
सेवा नै धर्म हो।
सलाम छ।नेपाल अमाका सच्चा सपुतलाई।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
कति उदार बादि जय हाेस नेपाली बुबा हजुर लाई शुभकामना
Garib dukhi ko sewa garnu buwa sewa nai thulo dharma ho
धन्य छ बुबा नेपालप्रतिको माया आफू जन्मेको भुमिको सधै जहाँ गए पनि देशको माया उत्तिकै नमन्🙏
यसतै ब्यक्तित्वको सकारात्मक प्रभाव हाम्रो देशको पापी लोभी स्वार्थी नेताहरुमा परोस!!!!
दान गर्ने दानी मनहरु सबै बाहिर छन् । गुण्डा गर्दी गर्ने भरष्ट चोर लुटेरा मात्र देश को ठूलो कुर्चिमा छन् ।
Hajur jasto budhdhi vivekshil vyaktitwa Lai Lakhau Salute oooouuuuuummmmmm Namah showayah:::::
Salute buwa ko Lagi 👏
बुवा को निकै सराहनीय काम सलुट छ बुवा 🙏🙏🇳🇵🇳🇵💖💖अनि यसो कमेन्ट तिर हेरेको भिकारी हरु को लर्को देखेर झण्डै मरिन म हासेर 😜😜🤣🤣 म हास्नु मा पनि शायद मेरो पनि गल्ती हुन सक्छ होला शायद वहाँ हरु कतिपय को बाध्यता बिवसता तर साथीहरू मागेर र अर्काको आश गरेर कहिल्यै जिन्दगी चल्दैन त्यसैले कडा मेहनत गर्नुहोस आत्मनिर्भर बन्नुहोस मेरो शुभकामना 🙏🙏🙏
सेवा नै धर्म हो मलाइ नि दिनू वुबा
You are great person mr Subash Karki g I sulute you
Buwa🙏 hajur lai Bhagwan ko sadai kirpa rahos 🙏 jai Nepal 🇳🇵
धेरै लामो समय देखी नेपालीहरु किड्नी पिडित छन तेसको उपचार को लागि यौटा फोन्डेसन खोलेर सहयोग गर्नुपर्यो बुवा 🙏🇳🇵
Yes sabai bhanda uttam uoaye
सलाम हजुर लाई।
Wow yeslai vanxan Nepal 🇳🇵 ko maya he is great man yr salute you sir
आधुनिकता र आवस्यकता परिपुर्ति गर्न देश भन्दा टाडा भएकाहरु लाई देशको माया कति हुन्छ भन्ने यो भिडिओमा छर्लङ्ग भाको छ ।
कति राम्राे बिचार उच्च सम्मान गर्दै धन्यबाद भन्न चाहन्छु ।
Ekdam dherai respect 🙏 hajur jastai manxele garda manabta jiudo xa......🙏🙏🙏🙏🙏🙏🙏
Great heart with very kind to the Nepali people. We are proud with you, we love you.
वुअा हजुर नमस्कार हामि यउटा सामुदाियक भवन वनउदैछौअधुराेछ पुरागर्न 50 ॐ अावसेक छ अब हामी केग,ौ
Respect. Respect. Respect.
दानको पैसा कहिँ नजाहोस साधारण ब्यक्तिले आफ्नो देशको माया कति छ यो बुबा बात थाहा हुन्क तर बिदता के छ भने सरकारले करोडौं जान्छ जनताहरुको पदमा बस्नको लागी मरिहत्ते गरछ वीर भक्त जोशी रास्त्रको लागि सपूत हो नमस्कार 🙏🙏🙏
समाजसेवी र अभियन्ता इनी बाजे जस्तो पो हुनुपर्छ नाकी ज्ञानबहादुर राउटे र ज्वाला जुम्री र तिनको आसे पासे जस्तो 🙏
Dhanyabad buwa
दान गर्नु हुने बुबालाई धन्यवाद । तर.... त्यो दान गर्नु भएको सहि ठाँउ मा सदुपयोग भएको छ कि छैन अगाडि आउनु परो याहा donation लियेर आफ्नो घर बनाउने धेरै छन् दलाल हरु खबर्दार !
धेरै राम्रो काम गर्नु भएकोमा धेरै धेरै धन्यवाद 🙏
सलाम छ हजुरलाई महान् सहयोगी मनको लागि धन पनि भएको मन पनि भएको धन भएको सबैले यसरी गरीब दुःखी हरूलाई सहयोग गरे त नेपाली हरूको दुःख धेरै कम हुने थियो होला?
यहाँ हजुर महान हुनुहुँदो रहेछ
जिउदो ईतिहास बालाई सादर प्रणाम ❤
Jay hos hajur ko Jay Nepal❤️❤️🇳🇵
Great hearted buwa❤️🙏
महान बुबा,उहाँ भगवानको स्वरूप हुनुहुन्छ। नमस्कार,सेवारो। इलाम।
Buba ko soch lai chai manu parxa Aajkal ko Bela ma yesto manxe paunu vneko ta Ramrro honi khusi lagiyo buba ko kura sunda jay Nepal👍️👍️👍️👍️
देश मा नरहे पनि नेपाली पन नेपाली मन नमन बुबा यहाँलाई
You are the great man sir . ❤️❤️❤️❤️🙏🙏
उच्च विचार 🙏🙏🙏
Respect from Massachusetts 🙏❤️
गरिब लाई दिनु चै अतिनै धर्म हो मन्दिर्मा दिनु चै पन्दित हरुलाई पोसाउनु मात्र हो
जय नेपाल सलुट छ 🙏🙏🙏🙏 हजुर बुवा लाई
Man with the big heart, respect 🙏🙏🙏
अझै कल्यण गरुन भगवान पशुपतिनाथले दाजुलाइ नेपालि पन र नेपालि मनलाइ ।
बाब जी जय श्री राम|||हे धनपरसद हजुरको जयहो||||म धैरै गरीब छु मलाई हजुर आशिरबद दिनुहोल||||हे माहदनी राज माहराज जिऊद देबत हजुरको सद जय हो||||जय पुरब देब||||जय नेपाल||||||
Long Live with good health Vedabhakta ji. What a great Nepali with generous heart and soul.
Good Job Subash ji.
Stay safe and healthy. Health is REAL WEALTH.
त्यति धेरै दान गर्नु हुदाे रहेछ ,, अब 1 कराेड गाैतम बुद्ध क्रिकेट रंगशालाकाे लागि सहयाेग गरेकाे सुन्न पाइयोस् ,,,,
Naya Nepal neii banau hips vanidinu na
Rangasala sarkar le banaune ho...............
th-cam.com/video/XITmsR8VdAU/w-d-xo.html
I salute u sr from the core of my heart!!!
love from Nepal!!!
good job hajur jasto mahan baktee yo sansar ma khacho xa 🙏🙏🙏🙏💝💝💝💝💝👌👌👌👌👌👌
सहयोगीको लागि हृदयदेखि नै धन्यवाद।हाम्रो गाउँमा पनि एउटा सहयोगीको अासा गर्दछु।हजुर बुबालाई हजुरको सहयोगीको एकदमै पारदर्शिता भएर काम गरि देखाउने छम।
मिडिया लाई धेरै धेरै धन्यवाद बधाई
Thanks, you have well done. God bless you. I am Ganga Neupane from Arunachal, India.
Your are Great- Birendra Bhakta Joshi...
बुबा हजुर महान मान्छे हाे,, मानिसकाे जन्म नै मृत्युु हाे,, अाखिर मरेर जाँदा के लगेर जान्छ र गरिब दुखि असहायहरुलाई सहयाेग गर्नुनै पुन्य हाे ,,
Glory to God... Bless u Buwa ji....
har har Mahadevjiki jai ho
धनी मनिलाई दिनु हुन्छ हाेला खै मैलेत बुबाको नाम नेपाल मा कहिले सुनेकाे छैन । दिनुस गरिब दुखी हरूलाई दिनुस् कति छन् खान नपार भाेक भाेकै बसनेहरू कति छन् अाैषधि उपचार नपायर मरेको कति छन् शिर निहुराउने ठाउँ छैन तेसताे हरूलाई दिनुस कति छन् पढन मनलागदा लागदै पनि हाेटेलमा बसेर भाँडा बाझनु परने कति छन् ।।।।
महान सोच ! Really Prodigal personality !
भगवान ले सधैं रक्षा र कल्याण गरुन् ॐ नम शिबाय
धन्यवाद बुवा
धन्य बुवा हजुर।
धेरै राम्रो काम बधाइ छ। म नेपालि मुर्ति कार हो म ढुङ्गाको मुर्ति कुद्ने गर्छु ।यदि अमेरिका मा नेपालि कलाको महत्तो हुन्छ भने एसो चाँजो पाँजो मिलाउ है सर।
Buba hajur saro dharmik manbiyA hunu hudo rahex hami jasto pidit vako manisko lagi, salute X hjrlai
सहयोगी मनका धनी,बुवालाइ नमस्कार।