नेपाल को कानुन यस्तो छ, बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन, यो चेली र उहाँको श्रीमानलाई न्याय दिलाउन पर्यो यदि नेपालमा सच्चा कानुन छ भने ,,!"
एक त नेपालको कानुननै यस्तै छ ।कुरा सुन्दा बिना गल्तिनै आरोप लगाएर फसाएको रहेछ ।यदि त्यो ठाउमा कुनै पैसावाल ब्याक्ती भएको भए जेल बाट निस्की सक्थ्यो ।हामी गरिब लाई मात्र बनेको छ नेपालको कानुन
यही हो टपरे... टॅुईया हॅुडार शासक प्रशासक न्यायलयको चरित्र उत्पीडीत मूलवासीहरु प्रति गरिने दुर्ब्यबहार र अन्याय ...?! अब सहने दिन गईसक्यो उठ जुट अन्याय बिरुद्द ... अनि शिक्षा न पेसा १५ बर्षमै बिबाह गर्दा यस्तै हो दुर्दसा...?!
नेपाल मा गरिब हुनको कारण ले नि निर्दोष पनि दोसि भएर जेल जिबन बिताउने कति छ कति छ धनी लाई जेल हुन्न गरिबको लागि मत्रा हो जस्तो लाग्छ । न्यायाधीश ले छानबिन गरि न्याय दिनु होला ।
आमा २१ बर्ष छाेरी १९ बर्ष कति हास्नु म त हासेरै मर्छु क्यारे हल्का रमाइलाे नि। तर श्रीमान जेल परे त के भयाे उसैकाे बाटाे हेर्नु त भएन उमेर छ बल छ केही सीप इलम गरेर खानु पर्छ एउटा नानिलाइ त जसरी नि लाउन खानु र पढाउन सक्छन महिलाहरुले पनि यस्ताे उदाहरण कती छ कति ।
विशाल सापकोटा दाईको बोल्ने शैली धेरै राम्रो छ
यी चेलिलाई सक्दो सहयोग गर्नु होला
बिचर अरापो लागेको जस्तो छ , छनबिच गरि रिहाई होस बहिनिको श्रीमान लाई
यो बोईनी को सिर्मानको न्याको लाई हामी जुतौ खासमा केहो कुरो सत्ते तत्थे बुझौ निर्डोस्लाई न्याय डिलाउनी काम गरौ विशाल सर
बिचार बहिनी सबै मिलेर सहयोग गर्दिनु होला
रक्सी खाएर मर्ने किन जेल हालेको नि सरकारको न्याय खै धनीलाई न्याय छैन गरीबलाई चही न्याय लाग्ने कठै मेरो नेपाल
सोझो लाई फसाए जस्तो छ । बिचरीलाई सहयोग मिलोस् । राम्ररी छनबिन होस् ।
सर सवै मिलेर उहाँको न्याय को लागि पहल गर्नु पर्ने भो।
सहयोग गर्न कोहि देखिएन मात्र बिचारा भन्ने शब्द मात्र प्रयोग भएको पाइयो, नेपाली मन going on help him every person
नेपाल को कानुन यस्तो छ, बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन, यो चेली र उहाँको श्रीमानलाई न्याय दिलाउन पर्यो यदि नेपालमा सच्चा कानुन छ भने ,,!"
कुरा बुज्दा फसाएको हो जस्तो लाग्छ सत्ये थत्ये छानबिन गरि न्याय दिलाइयोस
यति राम्रि हुनुहुन्दो रहेछ बहिनी सबैले सहयोग गरौ बहिनिको श्रिमान छिटै निस्किउन
dukha bhayeni kati khusi bhayera bolnu bhayo ati ramro sochai
बिचरा यो बैनिलाई सबै मिलेर न्याय दिलाऊनु पर्छ ।
बिचरा बहिनी नेपालको कानुन छानबिन एस्तै हो तिम्रो बुदा जस्तो निर्दोषहरु कैदि जिबन बिताइरहेका नेपाली कतिछन कति !
बहिनी तपाईंको श्रीमानलाई छिटो न्याय मिलोस !! आफ्नो र बच्चाको केयर गर्नुहोला !!
त्यो पैसा माग्ने ओकिल लाई नि अन्तरबार्ता मा लियाउनु पर्यो
कुरा बुजदा बहिनीलाई न्याय दिनु पछ एउटा लाई मात्र राखेर यस्तो गरन नगरेकाे लाई पनि किन यस्तो सजाय हुछ ।
एक त नेपालको कानुननै यस्तै छ ।कुरा सुन्दा बिना गल्तिनै आरोप लगाएर फसाएको रहेछ ।यदि त्यो ठाउमा कुनै पैसावाल ब्याक्ती भएको भए जेल बाट निस्की सक्थ्यो ।हामी गरिब लाई मात्र बनेको छ नेपालको कानुन
कति सोझी हुन यी नानी बिचरा नानी!पीडामा !!सत्यतथ्य छानबिन होस !
बिचरा बहिनी! न्याय छिटो पाईहोस् ।
कानुन यस्तै छ।
यो बहिनिको बोल्ने शैली अनुहार हेर्दा बहिनी चाहिँ सारै सोझी रहेछ नआत्तिनु बैनी सबै ठिक हुन्छ
यस्तै हो बैनी।हाम्रो नेपालको कानुन हामी गरीबलाई मात्रै हो लाग्ने ।यो सब हामी गरीब हुनुको दोष हो😭😭😭😭😭
खोइ के गर्नु र यस्तै छ संसार।इलाम।
नेपालको प्रहरी प्रशासन , कानुन ब्यावसायी 100 मा 5% मात्र ठिकछन पहिलो कुरात नेपाल सरकार नै निकम्मा छ
सके को सहयोग गरिदिनु होला सर हजुर ले यो बैनी लैइ 🙏🙏🙏🙏
वकिलको अन्तरबार्ता लिनुपर्यो
यो बहिनीको कुरा सुन्दा फसाएको ठहर हुन्छ त्यसरी
एउटा लाई छोडि दिने अर्को जेल हाल्ने यो सरासर चहल
खेल हो ?? यो बहिनीले न्याय पाउनु पर्यो।,,,👇👆✍️
बिचरा यति सानै उमेरमा श्रीमान् जेल परेछ । सिधा गरिब लाई फसाँएर जेल पारेको जस्तो छ । सबैले यि बहिनिलाई सहयोग गर्दिनुस
सत्य तत्य के हो राम्रो संग छानबिन गरि न्याय दिनु होला सर।
धैर्य गर बहीनि अनी अरू पनि media मा पहल गर्नुl
Good bisal sir garibdukhilai hlp garnu
सोछे जस्तो न हुने रैछ जीवन गरो छ
नेपालको कानुन दैवले जानुन्
Hoit
सबै ले सात सपोर्ट दिनु होला
Bichara yo nani ko man ma kati pida hola tehi pani kati hasera boleki
Enko sirman nirdos vayera ejat ka sath riha hun😍💝
बिचरा बुढा कारागार बहिनिलाई दुख रहेछ
यही हो टपरे... टॅुईया हॅुडार शासक प्रशासक न्यायलयको चरित्र उत्पीडीत मूलवासीहरु प्रति गरिने दुर्ब्यबहार र अन्याय ...?! अब सहने दिन गईसक्यो उठ जुट अन्याय बिरुद्द ... अनि शिक्षा न पेसा १५ बर्षमै बिबाह गर्दा यस्तै हो दुर्दसा...?!
Kasto. Maya. Lagyo. Bichara. Nirdos. Lai ta. Xutaunu. Ne. Please kati. Maya lagyo. Kei sahayog. Garnu parxa
अाफ्नो गल्ति भएको भए त भाग्नु हुन्थ्यो होला नि किन काम जानू हुन्थ्यो र सोझोलाइ फसाएको हो जस्तो लाग्छ
नेपाल मा गरिब हुनको कारण ले नि निर्दोष पनि दोसि भएर जेल जिबन बिताउने कति छ कति छ धनी लाई जेल हुन्न गरिबको लागि मत्रा हो जस्तो लाग्छ । न्यायाधीश ले छानबिन गरि न्याय दिनु होला ।
Bichara maya lagdo baini
bichara garib lai dukha nai xa jasto sarkar aay ni .
यो बैनी को दुखमा सबैले सात दीनुपयो स्यानै धम हो धम कमाऊं कुनै मन्दीर जानुपदैन कन्याक नमर भय मनी संयोग ग रने थीय
Yo bunu lai ati sanai umer pida so hami sabai le help garnu parxa hai hajur ho
यो बैनिलाइ सक्दो सहयोग गरोउ सत्यतथे छान्मिन होस निर्दोस नफसोस दोसिलाइ सक्दो कार्बाहिहोस
सबैका किराको साहेता दिनु तर ज्यान मार र अपराधीलाइ सहेता दिनु हिन्न
Sahayoga garnu sir
छानविन होस्। बिचरी बैनी सिदा रैछिन
अदालत ले छोडदीय हून्थो पील्ज
यो नानीलाई निय दिलाउनु पर्छ
bichra 😭dhari dukha lagyo
Sojho Rai lai fasako jasto lagyo xanmin Gari chado rihai hos
Nani good peals you
कृपया निस्पक्ष रुपमा छानविन होस
Bichara nani
Take care your baby ❤️ NaNu..... Let's support
appo
b p
Bichara baheni lai sakdo shayog garnu parayo
Yo bhahni ko aati ramro soch ra bawan xa so timari shree man ko Jeet hus bhani🙏🙏🙏
Good strong
बिचरा यस्तो सानो नानी र यस्तो उमेर को श्रीमती को भवितव्यता माथी खेल्ने मानिस को जीवन मा कहिले राम्रो हुने छैन्😭😭😪😪
Omg👍
Lu baini sabai Ramro hunchha derai chinta nagara we help you hai nanu
Yo kura bujhda nirdos lai fasayako jasto lagyo
Chere fou ur beby ok my sister
छितो न्याय दिलाउनु परो
Yo nepalko kanun ta aparadhi lai hoina nirdhosh lai samat xa
आमा २१ बर्ष छाेरी १९ बर्ष कति हास्नु म त हासेरै मर्छु क्यारे हल्का रमाइलाे नि। तर श्रीमान जेल परे त के भयाे उसैकाे बाटाे हेर्नु त भएन उमेर छ बल छ केही सीप इलम गरेर खानु पर्छ एउटा नानिलाइ त जसरी नि लाउन खानु र पढाउन सक्छन महिलाहरुले पनि यस्ताे उदाहरण कती छ कति ।
Bichara yo cheli lai sahayog garnu hola
God 🙏❤️🙏 bless you
Plz यो बहिनीको फोन नम्बर दिनु न म सहयोग गर्न चाहन्छु।धन्यवाद
Bichara yo baini lai sabai le sahayog garau sake ko 😢😢
Media Sir j vaye pni nikalni kosic garnu pliz sarei garo huncha
साला सरकार नी केरा जस्तो छ दुखी पीड़िड लाई चाई जेल मा हाल छ अनि जो गलती गर्छ उसलाई चाई के पनि गर देइन
Man ma pida vyani anuharma haso xa.bichara lai sahayoko khacho xa hai .sabaile help garum
Jati pani yesto hunuko karan jaad nai ho
Bichara didi himat naharnu hai hajur
Bichara nani....
....she beautiful .... plzzz sayog garm hai.....
बैहिनीको श्रीमानलाई सयोग गरेर जेल बार रिहाई गरौ
First one finally
Sab thik hunxa sister
बिचारा
Kasare help garnu sakincha hola ta baini lai
jasari bhaeni sahi niskarsa nikaaldinu paryo patrakar bhaiji,to be continuing?
Bichara plz sir procces garera nikaldinu hola sir
bichara bunu😭😭
के पैसा बिक्ने कानुन 😡
Sakesamma bahini lai sakdo help garnu hola.
Attorney Lawyers lai interview lenu as soos as possible.
लौ बैनी को घर पेल्टीमारी??? हाम्रै छेमेकी बैनी पो हुनुहुँदो रहेछ। म बाँझो को परे।
Jasari bhaya ni help garnu paryo
Y baini tapayeko sab kora pora hos hjr ko
यस्तो फासौँने काम चै मेरो भाई लाई पनि परेको छ तर मेडियालाई भनियो अस्तै गर्दैना मेरो भाइको त पैसा दिनु पर्छ हो मेडियालाई रिपोर्टिङ गरेको।
Sabai duai paxbat ramro bichar vyko jsto xa bichma kosaile fsaiyko rhex pls follow up ani ptrkar jiuko sailee ramro chha prasamsaniy chha
Yo sarasar anyae ho. ramro xanbin garnu paryo.
Sanai umur ma dukha payo nani
Lets help her....
So sad god bless both of you
🥰🥰🥰
So sad
Yo Nani le nayya paunu parcha.garib Sojo manchhe bhayara fasako jasto xa....
Kati ramro boli bachan bahini ko naya milna parxa hai chadai bahini lai