मन पराउने अनि मन नपराउने त्यो आ-आफ्नो रुचिको कुरा हो।। जस्ले जे भने पनि comedy क्षेत्रमा केही गर्न सक्ने खुबी छ।। सुधार गर्नु पर्ने धेरै छन आगामी दिनको लागि शुभकामना छ्👌👌👌👍️👍️
दर्सक नै यस्ता छन की केही बुझ्दैनन्, जसले बुझ्छन् तीनि हाँस्दैनन्, कस्को क्यारीकेचर गरेको त्यो पनि थाहा पाउदैनन्, तेही भएर यिन लाई अझै मुख बंग्याउँनु नै ठीक छ |
धेरै राम्रो गर्नुभएको धेरै सहि गर्नु धेरै धेरै धन्यबाद भाईलाई धेरै राम्रो कियारिकिच गर्नु जयदेश जयरास्ट जयनेपाल नवराज रेग्मी देशप्रेमी सुर्खेत बिरेन्द्रनगर बाट
Aashish thakuri babu timro pratibha lai Salam xa ajhai 10 guna badhos desh bhitra matra hai bahira desh ka thoola thoola diggaj haru ko aawaz nakkal garna sak bisso prakhyal hunu God bless you aashish ❤❤❤
भाइको कलालाई सम्मान छ। हाँस्य कलाकारको रुपमा भविष्यमा देख्न पाइयोस्।
यी भाइ को कलालाई म सलाम गर्छु तर दर्शक हरु नहासेको देखेर चाहिँ सारै नमज्जा लाग्यो।
audience ko voice sunidaina sir only spokesman ko voice record vayaxa
मन पराउने अनि मन नपराउने त्यो आ-आफ्नो रुचिको कुरा हो।।
जस्ले जे भने पनि comedy क्षेत्रमा केही गर्न सक्ने खुबी छ।।
सुधार गर्नु पर्ने धेरै छन आगामी दिनको लागि शुभकामना छ्👌👌👌👍️👍️
यतिको सच्चा कपि कसैले गर्न सक्दैन । मन पर्यो
भाइ को कला र mimicri लाई हृदय देखिनै सम्मान छ..all the best ahead🎉🎉💕💕
नेपाल बचाउने वीर पुर्खा हरु लाई सलाम छ
❤a
सम्भावना बोकेको नबोदित हास्यकलाकार ।नेपाली हास्यब्यङे बजारमा एउटा दरिलो सम्भावना । भाइलाइ शुभकामना
हास्दा हास्दै भन्ने टाइटल देखेर हेरेको खोइ हासै लाग्दैन त😂😂
सम्मान गरें भाइलाई । बेजोड प्रतिभा ! 🎉👍👍
दर्सक नै यस्ता छन की केही बुझ्दैनन्, जसले बुझ्छन् तीनि हाँस्दैनन्, कस्को क्यारीकेचर गरेको त्यो पनि थाहा पाउदैनन्, तेही भएर यिन लाई अझै मुख बंग्याउँनु नै ठीक छ |
धेरै राम्रो गर्नुभएको धेरै सहि गर्नु धेरै धेरै धन्यबाद भाईलाई धेरै राम्रो कियारिकिच गर्नु जयदेश जयरास्ट जयनेपाल नवराज रेग्मी देशप्रेमी सुर्खेत बिरेन्द्रनगर बाट
गजब लाग्यो। बधाई छ भाइ, प्रगति गर्दै जानुहोस्।
राम्रो छ भाइ उज्वल भविष्यको कामना गर्दछु
रमाइलो गराउनु भयो
एकदम झकास छ क्यारिकेचर कमेडी ब्रो. को ।
ल भाइ दामी छ है सेम क्यरिकेचर रहेछ
जयन्तेको देखि बाहेक अरु तुफान छ
aamamaa..a hajurlaita mannu parne hahaba exactly 100% right
सबैकाे साेर अाउनि भाईलाई सलाम छ राम्राे प्रतुति
साच्ची कै खुबी रहेछ यो साथीको।
छिट्टै नेपाली comedy बजार मा छाउने पक्का
भविस्य राम्रो छ है
Ashok Gurung mya
Ashok Gurung I'm
wou excelente caricature
Bbll xa hoi
@@amitmaharjan3498
Lllpppppppppppppppppppppp
Plspp
कला र प्रतिभाको धनी भाइको क्लाको सम्मान छ
हास्दा हास्दा बेहोस हूने खतराले चै मैले चाही यो comedy हेरिन हैं 😄😄😄
Dherai tagada Bhai 👌👌
सम्पुर्ण दर्शक महनुभावहरु र बिन्द्याबाशिनी म्यम्युजिक प्रती हार्दिक आभार प्रकट गर्दछु । आगामी दिनहरुमा पनि यस्तै माया र साथको अपेक्षा राखेको छु ।
Huss
asish sir lai dherae dherae badhai xa ajai ystai ystae dherae prastuti rakhdaijanu hola best of luck.
अचम्मको ट्यालेन्ट रहेछ यी सर त। दामी छ
दामि क्यारिकेचर भाईकाे 👌👌👌😂😂
Babbal प्रस्तुति👍👍👍👍
एक दमै राम्रो क्यारिक्याचर babbal..
एक दम राम्रो प्रस्तुति ।।
राम्रो छ भाईको कला।
दामी छ हजुर को खुबी सलाम छ
बाहिर हल्ला गरेर हासेकाे मात्र हासाे हाईन भित्रि मन खुशि पनि हासाे हाे।
धन्यबादभाई गला र कला सारै राम्राे।❤
Aashish thakuri babu timro pratibha lai Salam xa ajhai 10 guna badhos desh bhitra matra hai bahira desh ka thoola thoola diggaj haru ko aawaz nakkal garna sak bisso prakhyal hunu God bless you aashish ❤❤❤
You r to super talented bro,huge respect😀🙀🙏
धेरै धेरै धन्यबाद हजुरलाइपनि
धेरै राम्रो प्र स्तुति ठिक छ
अति राम्रो कला ।
सारै राम्रो छ भाइको कला
La aashis sir dherai raamro xa.. yestai prastuti herna pau
उत्तम अति उत्तम अति उत्तम भाई।।
ल राम्रो भाइ।
धेरै राम्रो छ भाइ
Excellent !
सार्है राम्रो छ।।
धन्य बाद!❤❤❤
जबरजस्त पस्तुती 😃😃
कला मान्नै पर्छ ब्रो को
उज्वल भविष्यको कामना ।
दामी छ है ।।
उत्कृट कला भाइको
Talent lai chai mannoii parxaa...#khatraa..👌👌👌👍
राम्रो भन्दानि अत्ति राम्रो प्रस्तुति लाग्यो ❤❤
aashi sir daammi comedi
आगामी दिनहरुमा प्रगती हुँदै जावस!
himal Malla चलचि
Timi garera dekhau
Hass✌
सलाम छ भाईलाई।
भाइ बधाई छ म बिराटनग बाट
पाडे को स्वर सारै मिलेको छ
🙏🙏🙏khatra laagyo🎉🎉😂
Excellent talent great ashish.keep it up
Gajab comedy rahex. Darsak nidra le lattha 😴😴😴😴😴😴 haso pani ekai choti bisram pani sangai😂😂😂😂
❤❤❤❤Aashis Thakurijyu Lai Hardik SUBHAKAMANA.❤❤❤❤❤😆😆😆😆😆😆😆😆😆ATI NAI RAMAILO PRASTUTI !VIEWING FROM BHARAT ! ALMIGHTY ISHWAR (GOD) MAY BLESS YOU !
Aasis Nanulai Aru prativa jagos Kasto Ramro Kala thanks Xora.
❤ good job you
Good job you jay rabi sir jay ghanti
सलाम छ कलालाई ।
धेरै राम्रो छ
सम्मान छ❤❤❤❤❤
दामी छ दाजु को कला
राम्रो राम्रो राम्रो
If someone aks what is peace then there are three examples:
*Gautam Buddha
*Mahatma Gandhi
* & This crowd !
ताली माङ्ने कलाकार कलारनै होइन ताली भनेको दर्शक हरुको मन्मा जाने कुरा गरे पछि आफै ताली बजाउछ्न
Omg vai kati tallent❤❤❤wow😮😮😮
You Great Bro.
Nepal is the country of comedian. Not only citizen, even leader are comedians too.
Lok Mahatbhan dari
राम्रो छ प्रस्तुति
excellent .keep it up dada😍😍😍
प्रगती को कामना माई ब्रो सदाबार🌹🌹
ramro kala chha ,bhabisya ramro chha
Such a gr8 talent ...
Hats off
दाजु को प्रस्तुति राम्रो लाग्यो 😍
Wow Dami la santanale dada kada dakun from U S
dherai ramro xa kyari kchar
Wow dami✋
आ अनमोल जी 👌
Bbl dammi kya vdo chai
hemata sarma dai ko mukh aha ko ahah vandai sarae haso lagyo malae ha ha.😀😀😁😀
ekdamai ramro commedy .... best of luck.
Waw you re great👌👌👌
माँचिक्नेहरुको thumbnail हेर न 😂😂😂 Video चैं राम्रो छ है।।😍😍
Hait babal yr supap
Aashis daju dami rixa khubi hjr lai.. Aba auta commedy show kholna paro
thanks dear we love it forever
Wow vari Nice.❤
Ati ramro kalakar
सारै राम्राे लाग्यो।
सुभ कामना छ है
Extraordinary person....Best of luck.
Very nice 🎉🎉🎉
Wawoo Awesome talent... Voice god bless you..
Damii xa bor.
सबै ठिक छ तर हाँस्ने अनुहारले साथ दिएन भाईलाई😂
Vaiko talent babal xaa