Chhoro America chha| छोरो अमेरिका छ| New lok dohori song by Shirish Devkota & Samjhana Bhandari
ฝัง
- เผยแพร่เมื่อ 25 พ.ค. 2019
- Presenting new Nepali lok dohori song Chhoro America chha by Shirish Devkota & Samjhana Bhandari, penned by Ramesh B.G. & composed by Shirish Devkota. This song narrates the story of Nepali youth residing in foreign land & their parents in Nepal.
Prithivi Entertainment Presents :- New Nepali lok dohori song
|| छोरो अमेरिका छ Chhoro America Chha||
--------------------------------------
🎶 Audio Credits:-
Vocal:- Shirish Devkota & Samjhana Bhandari
Lyrics:- Ramesh B.G.
Music:- Shirish Devkota
Music Arranger:- Binod Bajurali
Studio:- Malashree
Audio Recordist:-
Bimal Chhinal
Samit Pariyar
Audio Mixing:- Khadak Bajurali
Ridam:- Meghraj Lungeli
Basuri:- Gopaldev
Sarangi:- Dharma Gandarva
Audio/video:- Prithivi Entertainment Pvt. Ltd.
--------------------------------------
🎬️ Video Credits:-
Director:- Prakash Bhatta
Artists:-
Nir Shah
Hiuwala Gautam
Shreeprashad Thapa
Soni Gurung
Ramesh Babu Thapa
Pratik Jung Thakuri
Alina Thakuri
Nawaraj Bhandari
Asmita Bhandari
Subash Sharma
Mamata Gurung
Roshan Bhusal
Abigel Gurung
Kamala Gurung
Krishna Prasad Dhungana
Goma Neupane
Camera / Drone:- Rajesh Ghimire
Edit:- Bishnu Sharma
Light Management:-
Surya Neupane
Prem Khanal
Raju Ghalan
Sundar Baskota
Santosh Urau
Transport:-
Mohan Prajapati
Manager:- Gaurav Bhatta
MUA:- Roshan Bhusal
Technical Adviser:- Rajendra Aryal
Post Production:-
Sai Vision Pvt. Ltd. 01-4102684
Special Thanks:-
Prithivi Thakali
Thanks:-
Ujjal Jung Thakuri
Basu Giri
Khadga Gurung
Jit B. Ghale
© & ℗ Prithivi Entertainment, 2019
-----------------------------------------------------
Social Links:-
TH-cam:- tinyurl.com/y8jhokjg
find us on Facebook:- tinyurl.com/ycvmm6dh
Find us on G+:- tinyurl.com/yapafvam
All the Audio and Video rights of this Music Video is owned only by Prithivi Entertainment Pvt. Ltd.
Contact us at:- 01-4269253
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - บันเทิง
मैले लामो समय देखि dream project को रुपमा लिएको गीत हो यो!!यस्तै गीतहरू गाएर आफूलाई लोकगायक हूँ भन्ने गर्विलो हिम्मत मिलोस् भन्ने चाहना छ!!हजुरहरुको आशीर्वाद चाहेको छु ता की सधै यस्तै मौलिक अनि साँच्चै लोकगीतहरु गाईरहन सकू 🌹🌹
😍😍😍
Yo song trending ma aaunu parxa... ramro xa daju
Wants to chatting with you daaju ! 😊😊😊 really heart touching. Social words.
आमा बिमार छ बाबु आउ भन्यो ।
कति पैसा पठाइदिम बाउ भन्यो ।।
युरोप तिर छ छोरो अष्ट्रेलिया छ छोरी युरोपतिर छ ।
तिनले त बिर्से बाउआमा हाम्लाई तिनकै पिर छ ।।
keep it up Shrish dai, roila ne leunu paryo dajai market ma 😊
आहा निकै मर्मस्पर्शी गीत, अहिलेको वास्तविकतालाई गीतमा समेट्न सफल यो गीतका सर्जक गायक गायिका अनी सबै निर्माण टिमलाई धेरै धेरै धन्यवाद
यस्ता गीतहरुको आक्रमक भिउज नभए पनि सदाबहार बगिरहने खहरे खोला जस्ता दर्शकहरु हुनेछन र गीत सँधै अमर रहिरहनेछ,
शुभकामनाका सम्भावित शब्दहरु सबै अर्पण गर्न चाहान्छु ।
धेरै राम्रो गीत, सफलताको शुभकामना
यस्ता लोकसंगीतको अभाव खड्किएको बेला बल्ल सन्देश्मुलक यथार्थपरक गीत सुन्न पाईयो सलाम छ सर्जक अनि संपूर्ण टीमलाई।
चसक्क छोयो गीतले साहेद सबैको मन रोयो यो गीत हेरेर
नेपाली हरुको यथार्थ जीवन सङग मेल खानी गीति मन छोयो।।
यस्ता सृजनाकाे कसरी बयान गराैँ । रमेश विजि का शब्दमा शिरीष देवकाेटाकाे लय र सुमधुर स्वर बाेल्न सकिन म हेरिरहेँ मात्र हेरिरहेँ ।।।। जति नाच्ने गितमा नाचे पनि नेपाली समाजकाे यथार्थता यहि हाे । याे समस्या भविष्यमा झन विकराल हुने स्थिति छ ।
हामी सारा नेपालीहरूको वास्तविक पीडा नै यही छ। रोजगारी तथा सम्पन्न जीवन जीउने बाहानामा बिदेशीन्छौ तर आफ्नो देश फर्केर आउने प्रयास कमैले गर्छौँ। यसरी नै आफ्न्त परिवारका सदस्य बाबुआमा, गृहिणी ,पर्खाईमा जीबन बिताउन बाध्य बनेका छन्। यश गीतले पक्कै पनि सकारात्मक सोचको विकास गर्नेछ। यस्तै हामी वरिपरि भैरहेको सामाजिक घटनालाई सुमधुर शब्द/ लय/ स्वर को सम्मिश्रणमा असली गीत बन्न पुगेको छ। सम्पूर्ण टिमलाई शुभकामना ।
लाखौ नेपाली बाबा आमा को मनको पीड़ा समेटन सफल हनु भएछ ! हार्दिक बाधाई सर😢😢
चसक्क छोयो गीतले साहेद सबैको मन रोयो यो गीत हेरेर😢😢😍😍😌😌😌
sarai ramro cha geet .badhai cha sampurna team lai.
आमा बिमार छ बाबु आउ भन्यो !
कति पैसा पथाइदिम बाउ भन्यो !!
मन छुने गीत 👼👌👌
HU 🌺 sacjnaya ray From Malaysia 🌺🙏🙏🙋🇳🇵🇺🇸🌺
धन्यवाद रमेशजी मीठो गीतको लागी कती समय अनुकूल शब्द सफलता को मुरि मुरि शुभकामना
यता पानी दर्केर अाउनी उता सन्तान रुझेकी झै लाउनी ,,, सारै मार्मिक गीत
गीत हेरेर राम्रो लाग्यो भने कम्तीमा यही गीतको परिवेशमा रहेको मित्र या परिवारलाई सुनाउने कोशिश गर्नुहोला है,समृद्ध मुलुकका रहेका साथिभाईरहरुलाई ट्याग गर्दिनु होला है!!यही सहयोग नै मेरो लागि काफी रहनेछ!!धन्यबाद सम्पूर्णमा🌹🌹
ok
हल्लै हल्लाका गीत हरु को भिड्मा आएको यो शान्त र सुन्दर कृति ले सिङो लोक दोहोरीको इजत लिएर आएको छ l बधाइ सहित यस्ता गीत हरु लाई मलजल गर्नु हामी सबैको कर्तब्य हैनर ?
धन्यवाद, शेयरको आशा गर्दछौं
Man xoyo Japan 🇯🇵 Ayako 5years vayo ferkina man lagyo..... Miss u buba ama 😔 😔 😔
Akdam ramro xa
Geet ko vaka swor yeti mitho lagyo ki ajhai video ta jhan manai xoyo yeti ramro banaunu vako rahexa sampurna team lai badhai xa
awesome यस्तै छ हाम्रो यथार्थ कहानी
मन छुनि गित बधाई छ रमेश दाई
Sarai samaya sandarvik geet dai
Dhariiii ramro xa yo sang
आह!कति मार्मिक गीत अनि उत्तिकै समय सान्दर्भिक
मनै छोयो
एक राम्रो गित मन छोयो सारै तत्य सत्य गित
यो गितले पनि समाज मा केहि परिबरत्न गर्छ । यस्ता गितहरु अाइराखना जरुरी छ ।बधाई छ सम्पुर्ण टिमलाई ।जय गित जय संगित ।।
हामि जापान आमेरिका भको लाई आफ्नो आमा बाबा लाई भेट्न नेपाल जाना मन त कस्लाई छैन होल्ला तर बाधेता नै तेस्तै छ्।तर गीत एक्दमै मन पर्यो Good Luck All Team..
Aafno thau ma aa aafano badheta
शिरीष ज्यु यस्तो गित गाउन थालेको ?क्या मीठो शव्द स्वरको कुरै नगरौ।मनै छोयो शुभकामना सम्पुर्ण टिमलाई
बाटो हेर्दै बछौ दिन भोरी
आउछ जवाज आउदैन छोराछोरि
आहा निकै मार्मिक गित मन छोयो
दुर्भाग्य नै भन्नु पर्छ एस्तो गीत ले दर्शक नपाऊनु ( आमा बीमार छ बाबु आऊँ भन्यो कति पैशा पठाइदीऊ बाउ भन्यो ) धन्यवाद सर्जक रमेश बिजी
kati mitho song
अत्यन्तै सान्दर्भिक अनि अत्यन्तै मन छुने गित
सार्है मिठो गीत अनि भिडियो, सफलताको शुभकामना
भनेपनि शुख छ चैन छ
बाउ अामाकाे मन मान्दाे रैनछ
अति नै मन छुने शब्दहरु अनि समाजकाे बास्तबिकता गितमा उतार्नु भएकाेमा सम्पूर्ण टिमलाई सफलताकाे शुभकामना 😘😍😘😍💐💐🌺💐🌺💐🌺💐
यता पानी डर्केर आउनी
उता पानी भिजेउ झै लाउनी
साच्चै आमा बाबाको मन सारै मन छोयो धेरै रोए म पनि बिदेश मै छु कठै हामी नेपालि😭😭😭
Excelent words,vocal and coregraphy super Sisir dai Salute
Shirish dai 😍😍
Thank you Vai
सान्दर्भिक विषय मार्मिक शुभकामना सम्पूर्ण टिमलाई । विषेश गरि रमेश बि.जि. दाजुलाई यति राम्रो सृजना गर्नुभएकोमा सलाम ।
यो गित को नै प्रतीक्षा थियो असाद्धेइ राम्रो गित भिडियो नि तेस्तै वा शिरीष दाइ को गायकी पन मन छोयो ।।।।
प्यारो भाई शिरिश को साह्रै मन छुने गीत हेर्दा आसु रोकिएनन भाइका यस्तै श्रीजना अाइरहुन शब्द रमेश बि जि स्वर शिरिश भाई अनी सम्झना बैनी यो टिमलाई धेरै धेरै बधाई छ 🙏
साह्रै मन छोयो यो गीतले..... 😥😥😥
निरसाह को अभिनय अगाडि अरु सबै फिक्का
कसैको वर्तमान ,कसैको भविस्य !
यथार्थपरक मार्मिक गीत।
Shirish dai ko big fan sabai geet utikai ramro lagxa malai ❤️❤️❤️❤️❤️🙏🙏🙏
यो ठुला बडाको गित रैछ खाडिका तोरी लाउरेको ब्यथा हैन ।। सबै कलाकार हरुलाई शुभकामना🌹🌹
केही महिना पर्खिनु,खाडीको व्यथा सहित को गीत आउनेछ!!!"खाडीको लाहुरे" मार्फत!!!
Geet ra kalakar le realiy man xune baneko x geet....
Dherai ramro vdo
शब्द अनि संगीत गीत साह्रै मार्मिक र सान्दर्भिक छ सम्पुर्ण टिमलाई धेरै धेरै बधाई तथा शुभकामना |
Thank you, share ko aasha gardachhau.
Jati sune pani dhitai mardaina malai ta yo geet aha kati ramro marmik geet lekhnu vako hola ramesh b.g sir le
Nepaliko etharthata ho.manchhune geet , avinaya Marmik, dhanyabad sabailai.
धेरै रोय यो गीत सुनेर
सारै मार्मिक कथा बस्तु ओगटेको यो गीत मैलेत सेयरनी गरे तपाई हरूले
सफलताको शुभकामना व्यक्त गर्दछु सम्पुर्ण टिमलाई 👌❤🙏🏼💏
Jhan purano big actor S lai dekhna paiyo atro samaya pachi dhanyabad sampurna team lai
अति सान्दर्भिक शब्द झन शिरीष दाईको आवाज ,सफलताको शुभकामना टिमलाई
धेरै मार्मिक र सान्दर्भिक गीत शुभकामना यहाँ हरु लाई।।।
what a lyrics really yasto geet ma kahile sundaina thiya bt aaja aama ra baba le vannu vayo yo geet sunera runu vo re so maile ni sune sachhai touchy lyrics hand upp for all the singers, cast n crew
Ati nai kada
आहा!मर्मस्पर्शी गीत समय सान्दर्भिक लाग्यो ।शिरीष देबकोटा &सम्झना बहिनिको स्वर साह्रै मिठो छ सफलताको धेरै धेरै शुभकामना !!
समय सापेक्ष गीत,मिठो स्वरमा भावनात्मक शब्द छ।
🌷🌷👍️सफलताको शुभकामना छ🌷🌷👍️
समय सान्दर्भिक राम्रो लाग्याे
"छोरो कतार तिर छ छोरी साउदी तिर छ"
अनि ठ्याक्कै यही र यस्तै suffering अझ गरिबिमा कति भावनात्मक पाटो छ हाम्रो समाजको।।
हामि नेपालीहरुकाे घर घरको अहिलेकाे यथार्थ जिबन मा मेल खाने गितसारै राम्रो बनेको छ,😍😍😍😍🇳🇵🇳🇵
सरै मन छुनी भाभ मिसियको गीत हुन त रमेश बिजि दजुको सिर्जना त पर्यो सफलताको को शुभकामना सम्पुर्ण टिम लाइ।
Heart touching geet 👌👌👌
Same hamro kahani 😥😥😥
Missing u chhora rohit 😭😭😭
सम्झना बैनी को स्वर बल्ल निखारीयछ यकदम राम्रो निकै मर्म स्पर्शी गुडलक सबै जनालाई
Kya sabda banaunu vo ramesh B.G sir wow manai xoyo ni salam xa tapailai
आमा बिमार छ बाबू आउ भन्यो
कति पैसा पठाइदिम बाउ भन्यो
वा!शब्द अनि संगीतको क्या मीठो संयोजन, अनि जीवन्त अभिनय! सम्पुर्ण टिमलाई धेरै धेरै बधाई तथा शुभकामना
Xoro qatar ma pani xa tara xoro le bersdaina qatar tera vako le .......
Ramro lagyo man xoyo
यथार्थपरक मार्मिक गीत बेजोड अभिनय
छोरा छोरिको माया आमा बाबुलाइ मात्रै थाहा हुन्छ अति मार्मिक शब्द रमेश दाइ होल युनिटलाइ शुवकामना
सम्भवत हाम्रो देशको धेरै घरहरुको कथा! धेरै ठाउहरुमा मन निकै अमिलो बनाइदियो गितले। सुनेका धेरै गितहरु मध्ये मनलाई छुने केही गितहरु मध्य को यो एक.
छोरो अमेरिका छ
छोरी जापान तिर छ
तिन्ले त बिर्सें बाउ-आमा, हाम्लाई तिनकै पिर छ।
साह्रै सुन्दर गीत पस्किनुभएकोमा सम्पूर्ण टिमलाई बधाई छ।
छैन न भनम छ्न छोरा छोरि आउन्न घर बाउ आमा नमोरि सारै मन छोयो दाजु समय सान्द्र्बिक छ 😭😭😭
गीत सुरु बाट अन्त्य सम्म हेर्दा नयन बाट आँसु थामियनन बरबरि झरी रह्य ।। आफू लाई नै परेको वास्तविक घटना जस्तो लाग्यो ।।
धेरै मार्मिक शब्द मन छोयो ! शुभकामना रमेश बी जी दाइ
""बाटो हेर्दै बस्छौ दिनभोरी
जहाज आउँछ आउदैनन छोराछोरी"" 😍😍
""आमा बिमार छ बाबू आउ भन्यो
कति पैसा पठाइदिउ बाउ भन्यो""😔😔😔😔
गहकिला शब्दहरु सारै मन छुने आँसु खसेछन।
I just feel crying during watching ...as i am also far from my family ...but i miss them so much
क्सू xio🏳️🏳️🇧🇧🇦🇬🏳️🏳️🇦🇬🇧🇬🇦🇷🇷🇼
Ati nai marmik ra ahile samajma chalinai raheko ghatana ma adharit geet 😥😥rarai man choyo 🙏
Ramro cha
छैनन् भनम् छन् छाेरा छाेरि फर्कदैनन् बाउ अामा नमरि मलाई त असाध्यै मन पर्याे ।मेरो त मन छाेयाे याे गितले हजुरहरूकाे पनि मन पक्कै छुन्छ ।
धन्यवाद, शेयरको आशा गर्दछौं
समय सान्दर्भिक मार्मिक लाेक गित,बधाई छ कलाकार शिरीष देवकोटा जी लगाएत सबै टिमलाई 🌹🌹💑
भने पनि सुख छ चैनछ
बाउ आमाको मन मान्दो रैनछ
Sachaii ho yo kuro
सार्है राम्रो छ गित
Sachaii aama baba lai maya kati maya hunx haii aafno xora xoriko
सर्बप्रथम शिशिर देबकोटा र रमेश बिजि सम्झनाजीलाई यो गितको लागि हृदयदेखि नै सम्मान गर्दछु।समय सान्दर्भिक यथार्थ गीतबाट बिश्लेषण गरिएको रहेछ।साह्रै मन छोयो ।सम्पूर्ण टिमलाई बधाई ज्ञापन गर्दछु।दामि छ बधाई चर्चा शिखरमा छुम्न सफल पुगोस् यो गित बाँकि यस्तै यस्तै गित फेरि फेरि सुन्न पाम् यही हाम्रो दर्शकको माग जय गित जय सङ्गीत ।
धन्यबाद!!!शिरीष हुनुपर्ने!!!ठीक छ!!!
निकै भावुक बनायो गीतले
Ati samaya sandarvik song ...yatai halat 6 Aahelako paribas 6 ...
मन छुने गित सुने आज साउदि काे खाडि बाट भएपनि बुवा काे लागि केहि गर्न सकिएकाे छैन बुवा आमा लाई धेरै शम जे काे छु
मनै छोयो !
यसैपनि म रमेश विजी दाजुको ठुलो फ्यान हुँ । चल्तीका कथाहरुलाई जस्ताको तस्तै टिपेर गीतमा बुन्दिनसक्ने दाजुको कलमको बयान त म कसरी गर्न सकौंला र ! पेन्सन पट्टामा देखी यहाँसम्म आईपुग्दा सामाजीक मर्महरुको खोलो बगाईदिएर लोक सांगीतीक क्षेत्रलाई ठुलो गुन लगाउनुभएको छ दाजुले ! शिरीष बाबा र सम्झना भण्डारी बैनीको स्वरको मिठास उस्तै । कथा हाम्रै हो । हाम्रै समाजमा दैनिक देखीने वास्तविकता ❤️ मन छोयो गीतले❤️
तपाईंको नि मन छुन्छ र लोकगित ले 🤔 भोलि को status प्रतीक्षा मा छु 🤗😋😋
♥️♥️
यस्ता गीत सुन्दा पो आनन्द आउँछ
Samaya sandarvik git ramro x
निर शाहको बेजोड अभिनयका साथ सारै मिठो गीत
आजको हाम्रो नेपाली समाज को यथार्थ लाई लोकदोहोरी मार्फत मार्मिकरुपमा पस्किनु भयेको मा यस गीत का सर्जक रमेश बि जि, संगीतकार बिनोद बाजुराली, अनि गायक गायिका शिरीष देवकोटा सम्झना भण्डारी लगायत सम्पुर्ण टिम लाई धन्यवाद अनि सफलता को शुभकामना..
धन्यबाद हजुर
आहा निकै राम्रो सत्य घटनामा आधारित 😘😍
धेरैनै मन छोयो यो गीत ले मेरो आशु रोक्न सकिन यो गीत को प्रतेक एक शब्द ले मेरो मुटु मा खन्जर घोप्यो यस्तो लाग्यो यो गीत मेरै लागि लेखिएको हो। तर के गर्नु म नेपालमा आएर मेरो रोगी आमाको उपचार् गर्न सक्दिन बाध्यता ले म मेरो आमा को काख बाट टाढा छु।धन्यबाद यती मिठो गीत को लागि मैले एक्छिन भये पनि मेरो परिवार सम्झेर रुन पाए 😢😢😢
सम्पूर्ण टिम लाई धेरै बधाई यस्तो राम्रो काम गर्नु भएकोमा
यता पानी दर्केर आउनी उता सन्तान भिजे कि झै लाउनी !!! वा .......बाउ आमाको मन
मन छुने र यथार्थ गीत
Heart touching xa gaana.......
सत्यतथ्य कथामा आधारित गित मन छोयो शुभकामना छ सबै तिमलाई
आमा बुवाको माया लाइ पैसासङ साट्ने छोराछोरी हरु को के काम बाहिरी रुपममा त खुसी होल्लान तर उनिहरुको भित्री मन कति रुन्छ स्वयम उनिहरु लाइ थाहा छ
छैनन भनम छन छोराछोरी
फर्कदैनन बाउ आमा नमरी
मुटुको कुना कुना चसक्क छोयो😍😍😍😍😍शब्द लय अनि स्वर अनि अभिनय निर्देसन सबै पझ अब्बल्😓😓😓😓😓😓😓😓😓😓😓😓