नमस्कार सधै झै बिमल अधिकारी र मोहन खड्का को सकार्य मा बिमल अधिकारी को सब्द अनि अभिनय र मोहन खड्का को सगिंत र स्वर मा बिश्नु माझि रहेको गित लाइ माया गर्दिनु होला हेरेर कमेन्ट र सेयर गर्दिनु होला।।।
नमस्कार म मोहन खड्का मेरो र बिष्णु दिदिको आवाजमा रहेको गित ए धोकेबाज बजारमा आएको छ कस्तो लाग्छ हेर्नु होला यो अबसर को लागी धेरै धेरै धन्यवाद प्यारो दाइ बिमल अधिकारी अनि सम्पुर्ण टिमलाइ... ...
मलाई छोडेर जानेलाई नि यस्तै गीतले जबाफ फर्काउनु हुन्थ्यो तर गीत अलि ढिलो आयो तर अति नै शुन्दर र भाबुक बनेको छ , सम्पुर्ण team अनि बिमल दाईलाई शुभकामना ❤️❤️ पुरै गीत हेर्दा (धोकेबाज 2 ) पनि आउनु पर्छ जस्तो लाग्यो है🙏
समय प्रतीक्षा समाप्त भयो अब तपाईं हाम्रो पालो हो गितलाई अगाडी बढाउने सबैले सेयर गर्दै जानुस!! मेरो सबै भन्दा मन पर्ने गायक मोहन दाजुको आवाजलाई बयान गर्ने म संग शब्द छैन, बास गाउदै जानुस सबैलाई हसाइ राख्नु दाजु!! God bless you daju
आहा ♥️ निकै मीठो गित बनेको रैछ सम्पूर्ण टिमलाइ सफलताको शुभकामना तेस्तै बिष्णु माझीको स्वर अनि मोहन दादाको लय स्वर उस्तै अनि शब्द उस्तै बधाई छ यो टिमलाइ ♥️♥️♥️
आहा कति राम्रो गित मन छोयो धोका दिदै हिन्ने लाई त के हुन्छ धोका के हो भनेर र धोका खाने लाई पो थाहा हुन्छ पिडा के हो भनेर धोका मा बाच्न कति गारो हुन्छ भनेर जहा आज पैसा ले वकिल को जिन्दागि बनायेर मेरो जिन्दगी बर्बाद गर्दैछ गित सुन्दा झन यो मन समाल्न गारो अनि भक्कनियो सफलता को अग्रिम शुभकामना सम्पुर्ण टिमलाई
धेरै समय पछि निकै मिठो गित त्यो पनि बिष्णु माझीको स्वरमा सुन्न र हेर्ने पाईयो खुसि लाग्यो सफलताको शुभकामना बिमल दाइ एवम् भावना म्युजिक प्रा: लि परिवारलाई
एति सम्म मन छोयो कि बयान गर्ने कुनै शब्द छैन म सङग समग्र मा भन्नू पर्दा धेरै राम्रो बनेको छ गित सफलता को लाखौ करोडौं सुभकामना ( big fan मोहन दादा )❣️❣️❣️❣️❣️❣️
Shor ka dhani aadarniy mohan dada ko sabai song ramro xa yo song pani dherai ramro xa ajh ramra ramra songharu aaudai rahos sabai song ko record todiyos best of louc mohan dada....
मोहन खड्का मेरो मन पर्ने गायक हुनुहुन्छ जस्को गीत सब मैले सुन्ने र हेर्ने गरेको छु।तर किन उनको भनेजती चर्चा भएन ।यो प्रस्तुतिले उनको परिचयको उचाइ थप माथी लानेछ भन्ने लाग्छ।
नमस्कार सधै झै बिमल अधिकारी र मोहन खड्का को सकार्य मा बिमल अधिकारी को सब्द अनि अभिनय र मोहन खड्का को सगिंत र स्वर मा बिश्नु माझि रहेको गित लाइ माया गर्दिनु होला हेरेर कमेन्ट र सेयर गर्दिनु होला।।।
निकै मार्मिक गित छ हो एकदमै राम्रो लाग्यो हो सोल्टी
Yo khate bimal adkari ghanta jasto acting Muji .yasta Lai modeling ma dekhdai ris Ra haso Dubai lagxa
Sure dai❤️
Yyyyy
Wo8
नमस्कार म मोहन खड्का मेरो र बिष्णु दिदिको आवाजमा रहेको गित ए धोकेबाज बजारमा आएको छ कस्तो लाग्छ हेर्नु होला यो अबसर को लागी धेरै धेरै धन्यवाद प्यारो दाइ बिमल अधिकारी अनि सम्पुर्ण टिमलाइ... ...
supper xa xori badhie xa sabi jana laie
Big fan mohan dai💕
very nice song daju❤️
निकै राम्रो तारिफ गर्ने ठाउँ छैन
बिष्णु माझी र महन जि लाई विषेश धन्यवाद
सफलताको भब्य शुभकामना ।
sarika dide vyko vya ramro huntyo Asjj kina nayyko
निकै मिठो गीत ❤️❤️
#mohankhadka
#bimaladhikari
#bishnumajhi
तीन जना भएसी त धुम नै मचिन्छ हो लोक गीत मा
सारै राम्रो लायो तेसैले #करोड कलब मा पुगोस शुभकामना🙏🙏💝🎈🎊🎁🎉🎈💝
मलाई छोडेर जानेलाई नि यस्तै गीतले जबाफ फर्काउनु हुन्थ्यो तर गीत अलि ढिलो आयो तर अति नै शुन्दर र भाबुक बनेको छ , सम्पुर्ण team अनि बिमल दाईलाई शुभकामना ❤️❤️ पुरै गीत हेर्दा (धोकेबाज 2 ) पनि आउनु पर्छ जस्तो लाग्यो है🙏
करोड कलबमा पुगोस यहीँ शुभकामना 🎂🎂🎊🎊🎊🎁🎉🎉🎉🎈🎈🎈🎈🎈
th-cam.com/video/snKBHXdKPo0/w-d-xo.html
यता आउनुहोस जान मन मान्दैन।
Ho
समय प्रतीक्षा समाप्त भयो अब तपाईं हाम्रो पालो हो गितलाई अगाडी बढाउने सबैले सेयर गर्दै जानुस!!
मेरो सबै भन्दा मन पर्ने गायक मोहन दाजुको आवाजलाई बयान गर्ने म संग शब्द छैन, बास गाउदै जानुस सबैलाई हसाइ राख्नु दाजु!!
God bless you daju
मेरो जीवन सङग मेल खाएको गित , मेरो बिगत लाई सम्झाउने काम गर्यो यो गितले मेरो जीवन मा घटेको घटना पनि यस्तै थियो ।😥😥😥😥 सफलता को सुभकामना
th-cam.com/video/snKBHXdKPo0/w-d-xo.html
यता आउनुहोस जान मन मान्दैन।
आह कति मिठो,सारै राम्रो छ गीत!!
सम्पूर्ण टिमलाई सफलताको
🙏🙏 शुभकामना 🙏🙏
th-cam.com/video/snKBHXdKPo0/w-d-xo.html
यता आउनुहोस जान मन मान्दैन।
आहा एकदमै राम्रो गित बधाई अनि सफलताको शुभकामना सम्पूर्ण टिमलाई🎼 🙏
Ho hjr ho
बिमल अधिकारी दाजु लाई सफलताको शुभकामना छ।❤️🙏
Nice song congratulations saphalta ko suvakamana
पुरै भिडियो नहेरी लाइक गर्न मन लाग्ने बिष्णु माझी नाम देख्नासाथ🤗😘 आहा कस्तो आनन्द आयो बधाई सम्पुर्ण टिमलाई🎉💐
धेरै दिन पछी विष्णु दिदी आवाजले मेरो कान पवित्र भयो 💖💖💖💖💖💖💖💖
एकदमै मन पर्यो
आदरणीय दाजु मोहन खड्का र विष्णु माझीको को आवाजमा फेरि मन रुवाउने गीत सुन्न पाइयो 🙏❣️💝💘💖
कति राम्रो मिऊजिक
धेरै प्रतिक्षा गरेको गित ye धोकेबाज सफलताको धेरै राम्रो लाग्यो😍😘💖💖💖 शुभकामना सम्पूर्ण टिमलाई
आहा ♥️ निकै मीठो गित बनेको रैछ सम्पूर्ण टिमलाइ सफलताको शुभकामना तेस्तै बिष्णु माझीको स्वर अनि मोहन दादाको लय स्वर उस्तै अनि शब्द उस्तै बधाई छ यो टिमलाइ ♥️♥️♥️
मोहन दाई बिमल दाई र बिष्णु माझी दिदिका फ्या यता आउनुस त😘❤️❤️
✋✋✋
ए धोकेबाज मर्मीक गित बधाई छ पियारू
मोहन सर हजुरको गित सबै निकै मिठास हुन्छन यश पालिको मिउजिक भिडियो मा नया मोडल राख्नु भएको रैछ धेरै राम्रो लाग्यो । बधाई सबै टिम लाई ।
Bimal adhikari naya lagxa r hjr
Waw music sundai song babal xa jhai lagyo🤘🤘🤘🤘🤘🤘
th-cam.com/video/snKBHXdKPo0/w-d-xo.html
यता आउनुहोस जान मन मान्दैन।।
subscribe पनि गर्नुस न है
साछिकै जिन्दगी संग मेल खायो बिमल दाजि तपाईंको सब्दहरु नै मार्मिक हुन्छन्
th-cam.com/video/snKBHXdKPo0/w-d-xo.html
यता आउनुहोस जान मन मान्दैन।
दाइ यो गीत ले मन जित्यो best of luck
जिन्दगी सङ्ग मेल खाएको गित
आहा निकै मार्मिक गित !! सम्पुर्ण टिम लाई शुभकामना !!
धेरै धेरै बधाई ज्ञापन गर्दछु निकै लामो समय पछि हजुरको आवाज मा मीठो गीत सुन्न पाइयो
फरक धार बोकेको अति राम्रो मार्मिक song सफल्ता को सुभकामना तेसै मा नि म मोहन खड्का दाइको ठूलो फ्यान्❤️❤️🌺🌺🌺best of luck
आहा कति राम्रो गित मन छोयो धोका दिदै हिन्ने लाई त के हुन्छ धोका के हो भनेर र धोका खाने लाई पो थाहा हुन्छ पिडा के हो भनेर धोका मा बाच्न कति गारो हुन्छ भनेर जहा आज पैसा ले वकिल को जिन्दागि बनायेर मेरो जिन्दगी बर्बाद गर्दैछ गित सुन्दा झन यो मन समाल्न गारो अनि भक्कनियो सफलता को अग्रिम शुभकामना सम्पुर्ण टिमलाई
बिमल अधिकारी दादा💞🙏र सबै टिम लाई सफलताको शुभकामना छ
th-cam.com/video/snKBHXdKPo0/w-d-xo.html
यता आउनुहोस जान मन मान्दैन।
धोकेबाज होल युनिटलाइ सफलताको बधाइ अनि शुभकामना 🤘🤘🤘🙏🙏🙏🙏🙏
आह निकै उत्कृष्ट ❤️❤️
आहा निकै मन मुटु नै छोयो बधाई तथा सफलता को शुभकामना bimal dai
th-cam.com/video/snKBHXdKPo0/w-d-xo.html
यता आउनुहोस जान मन मान्दैन।
सारै मन छोयो यो song ले❤️❤️🙏
th-cam.com/video/snKBHXdKPo0/w-d-xo.html
यता आउनुहोस जान मन मान्दैन।
@@birajdahal896 hjr
आहा धेरै आनन्दित गीत सबैलाइ सुभकामना❤️❤️🙏🙏
आहा कति मिठो गीत 👌बधाई छ 🙏🙏
th-cam.com/video/snKBHXdKPo0/w-d-xo.html
यता आउनुहोस जान मन मान्दैन।
आहा निकै मिठो गीत मन छुयो बरै शुभकामना सबै लाई
th-cam.com/video/snKBHXdKPo0/w-d-xo.html
यता आउनुहोस जान मन मान्दैन।
आहा कति राम्रो गित मेरो त मन छोयो
सफलताको सुभकामना सम्पुर्ण टिम लाइ💓💓💓🤞🙏
अाहाँ मोहन दादा को अावज मा निकै मिठि बधाई छ
th-cam.com/video/snKBHXdKPo0/w-d-xo.html
यता आउनुहोस जान मन मान्दैन।।
Bishnu majhi ra Mohan khadka vayesi tw geet tasai mitho hunchha #_badhai_chha_hol_timlai🥰🥰🥰🥰🥰
th-cam.com/video/snKBHXdKPo0/w-d-xo.html
यता आउनुहोस जान मन मान्दैन।।
बिस्नु दिदिको गित सब्द त्यस माथि बिमल अधिकारी को इन्ट्री 🙏🌞🥰🥰🥰🥰🥰
Aaha kati ramro geet ❤️❤️❤️all the best all teem👏👏
th-cam.com/video/snKBHXdKPo0/w-d-xo.html
यता आउनुहोस जान मन मान्दैन।
मोहन दाइ को गीत म सबै न छुताइ हेर्ने गर्छु दाइ अनि यो गीत पनि अतिनै सम्धुर छ हजुर milion भिउज जाओस उत्तर उत्तर प्रगती होस जय nepaal🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
दुई बर्षको पर्खाई पछि सुन्न हेर्न पाइयो बधाई छ सम्पुर्ण टिमलाई अनि बिष्णु दिदी always fav❣️❤️
यो गितको स्वर र लय त मान्नुपर्छ । धन्यवाद सम्पुर्ण टिमलाई ।
गीत बहुत मिठो सुभ कामना सबैलाइ
wow super मार्मिक गित💔💔💔😭😭
Wawawawa मन मूटू दूख्ने मेरो मात्र की सबैईको साच्ची कैई जादूनैई छ मोहन दाई को आवाज मा
धेरै पछि विमल र माेहन दाजु लगायत सम्पूर्ण पुरानाे टिम एक साथ देख्न पाईयाे। लय,शब्द पनि मार्मिक छ सफलताको शुभकामना ।
आहा मलाई अत्तिनै माेन पर्ने साेर गायक गाईकिका बिष्णु दिदी र महाेन दाजुकाे
गित पाेनि उत्तिकै मिठाे
मनै छुने गित हार्दिक बधाई मोहन सर लगाएत सम्पूर्ण टिम लाई 👏👏👏👏👏👌👌👌
th-cam.com/video/snKBHXdKPo0/w-d-xo.html
यता आउनुहोस जान मन मान्दैन।
मनै चसक्क पार्ने बिष्णु दिको श्वर सधै सुनिरहु लाग्ने । बिमल/मोहनजीको प्रयास राम्रो छ ।
धेरै राम्रो अबिनय बिमल दाइ 🙏🙏
th-cam.com/video/snKBHXdKPo0/w-d-xo.html
यता आउनुहोस जान मन मान्दैन।
धेरै पछि विष्णु दिदी र माेहन दादाकाे स्वरमा गित सुन्न पाइयो ।।
th-cam.com/video/snKBHXdKPo0/w-d-xo.html
यता आउनुहोस जान मन मान्दैन।
कति मिठो गित मेराे जिन्दगी सग मेल खाने रैछ अनि मलाई सबै भन्दा मन पर्ने गायक गायिका अाहा
आहा कति मीठो गीत ।।
Congratulations bro
th-cam.com/video/snKBHXdKPo0/w-d-xo.html
यता आउनुहोस जान मन मान्दैन।
मुटुमै बसेको गीत अाहा
बधाइ र शुभकामना सम्पूर्ण टिमलाइ
अाहा अाहा कति मार्मिक गित अभिनय तेस्तै 😍😍😍सफलताको शुभकामना छ सम्पूर्ण मा
ए धोकेबाज जति सुने पनि मनै अगाएन कति मिठो गीत😭😭😭😭💔💔💔😔🙏🙏🙏🙏
गित त बिष्णु माझी कै सुन्न मन लाउछ
धेरै समय पछि निकै मिठो गित त्यो पनि बिष्णु माझीको स्वरमा सुन्न र हेर्ने पाईयो खुसि लाग्यो सफलताको शुभकामना बिमल दाइ एवम् भावना म्युजिक प्रा: लि परिवारलाई
*बिमल दाईको शब्द र मोहन दाईको आवाजमा रहेको गित जस्तै गित पनि सुगन्धित बन्छ* 💖💖💖
I am not understand Nepali language but this song is awesome. Sweetness of tabla,dholak,& murli lajawab.God bless entire team ,love from india.
Thankyou for love Nepali song
बिष्णु माझी फ्यान सबै यता लाइक गरम है।😍😍👌
मिठो धुनका साथै धोखेबाज गित धन्यवाद छ
th-cam.com/video/snKBHXdKPo0/w-d-xo.html
यता आउनुहोस जान मन मान्दैन।
Yo git tw maile 100patak sune hola wow Kati mito शब्द अनि मोहन खड्का दाई अनि एकदमै respect t sis विष्णु माझी लोक दोहोरी को रानी wow wow Kati ramro
शब्द लय अभिनय सम्पूर्ण पक्ष waw मन छोयो मन रोयो😭😭
Aaha nikai mitho geet badhai x all team lai
आहा कस्तो मनछुने शब्द लय आवाज मनैदेखी नमन सम्पुर्ण प्रती यति मिठा प्रस्तुती बिरलै सुन्न हेर्न पाइन्छ
दामी छ बिमल दाजु
बास्तमा हीज आज समाजमा घटेका घटनाहरू जस्तै आधारितमा छ यो गिल समपुण टिमलाई हार्दिक शुभकामना छ छ मेरो तरफबाट
अतीनैई मीठो अतीनैई आस लाग्दो बधाई छ सम्पुर्ण टीम लाई हीर्दय देखीनै धन्यबाद दीन चाहन छू दादा बीमल मोहन दाई र दीदी बीस्नु माझी
th-cam.com/video/snKBHXdKPo0/w-d-xo.html
यता आउनुहोस जान मन मान्दैन।
👌👌👌👌💞💞धेरै धेरै बधाई तथा सफलताको अग्रिम सुभ कामना सम्पूर्ण टिम लाई
Bishnu majhi is the legendary singer of nepali music sky
th-cam.com/video/snKBHXdKPo0/w-d-xo.html
यता आउनुहोस जान मन मान्दैन।
आहा! nice song🤗🤗
आहा मार्मिक गीत सुभकामना सम्पुर्ण मा 🤗🙏
th-cam.com/video/snKBHXdKPo0/w-d-xo.html
यता आउनुहोस जान मन मान्दैन।
Ma jastai tik tok ma sunera ko ko hununxa hai sarai man xoyo
साच्चिकै बिष्णु माझी को स्वर मा जादु छ अति मार्मिक गित
एति सम्म मन छोयो कि बयान गर्ने कुनै शब्द छैन म सङग समग्र मा भन्नू पर्दा धेरै राम्रो बनेको छ गित सफलता को लाखौ करोडौं सुभकामना ( big fan मोहन दादा )❣️❣️❣️❣️❣️❣️
mitho geet mama and all the team ❤️🇳🇵🇯🇵 safaltako suvakamana
th-cam.com/video/snKBHXdKPo0/w-d-xo.html
यता आउनुहोस जान मन मान्दैन।
आहा कोति मिठो गीत बिमल दाइको खरो सब्द यो गीतले सफलताको सिखर चुमोस गीत करोड क्लब मा पुगोस् आशा छ
भावना म्युजिक सोलुसन प्रती निकै आभारी छौ हामी?
मनछुने गित❤️❤️❤️
th-cam.com/video/snKBHXdKPo0/w-d-xo.html
यता आउनुहोस जान मन मान्दैन।।
हरेक गितहरुले हरेकको जीवन सङग मेल खायको हुन्छ जस्तै यो गितले मेरो जीवन सङग मेल खायको छ😭😭😭
Dherai samaye paxi sunna paiyo mohan dai ko ra bimal dai ko sakarey ma naya geet
हे भग्वन कति मनछुनी गीत सन्ङ्गै शब्द हरु❤❤❤❤❤
समपुर्ण लाई बधाई छ
Aaaha ❤️Bimal dai Bishnu majhi Didi Mohan dai vayasi Geet hit Hunxa ❤️
Ramro xa ati marmik geet best of luck
th-cam.com/video/snKBHXdKPo0/w-d-xo.html
यता आउनुहोस जान मन मान्दैन।।
मन देखि नै हार्दिक बधाई तथा सुभकामना दिन चाहन्छु सम्पुर्ण टिम लाई 🙏🙏🙏
Wow nice bishnu didi
Congratulations all tem
आहा कति राम्रो छ गित
th-cam.com/video/snKBHXdKPo0/w-d-xo.html
यता आउनुहोस जान मन मान्दैन।।
Shor ka dhani aadarniy mohan dada ko sabai song ramro xa yo song pani dherai ramro xa ajh ramra ramra songharu aaudai rahos sabai song ko record todiyos best of louc mohan dada....
सफलता को धेरै धेरै शुभकामना सम्पूर्ण टिम लाई
th-cam.com/video/snKBHXdKPo0/w-d-xo.html
यता आउनुहोस जान मन मान्दैन।।
बिमल जि को नेपाली लोक दोहोरी मा को नै दर्शक न होला एति राम्रो अभिनय का साथै सुशील अनि अतेत्न्त राम्रो
बधाई तथा सफल्ताको शुभकामना सबै टिम लाई
अाहा कति मन छुने गित🙏 मोहन भाईको गितहरू सबै मिठो र मार्मिक हुन्छ💞💞💞💋💋💋💋
Aaha ❣️
मोहन खड्का मेरो मन पर्ने गायक हुनुहुन्छ जस्को गीत सब मैले सुन्ने र हेर्ने गरेको छु।तर किन उनको भनेजती चर्चा भएन ।यो प्रस्तुतिले उनको परिचयको उचाइ थप माथी लानेछ भन्ने लाग्छ।
टिक टक देखि 2 घन्टा को मेहनत म बल्ल गित फेला पर्यो क्या मनै खायो मेरो त ❤❤
अत्यन्तै मार्मिक गित सफलताको शुभकामना छ सम्पूर्ण टिम लाई
आउदिन आउदिन भन्ने सब्द धेरै भो क्या 2चोटि मात्र भए राम्रो सुनिन्थ्यो कि 🤔🤗🤗