New Nepali lok dohori song 2076 | Sarhai Man Atyaune by Bishnu Majhi & Bikram Malla 4K
ฝัง
- เผยแพร่เมื่อ 1 พ.ค. 2019
- Watch new Nepali lok dohori song Sarhai man atyaune by Bishnu Majhi & Bikram Malla featuring Marishka Pokharel & Binod Neupane only on Pradip Adhikari's official TH-cam channel.
Pradip Adhikari Presents:- New Nepali lok dohori song 2076
#BishnuMajhi #NewLokDohori #BikramMalla
--------------------------------------------
🎶 Audio Credits:-
Song:- Sarhai man atyaune
Vocal:- Bishnu Majhi & Bikram Malla
Chorus Vocal:-
Sudip Karki
Dhruba Raja Dhital
Sunil Pariyar
Saru Ale
Niruta Bishwarkarma
Parbati Subedi
Lyrics:- Pradip Adhikari
Music:- Dhruba Raja Dhital
Arranger:- Ashish Aviral
Mixing / Mastering:- HBN Kismat
Studio:- Raag
--------------------------------------------
🎬️ Video Credits:-
Choreography / Direction:- Dipendra Timalsina
Asst. Choreography:- Madan Gajmer (Remo)
Cinematography:- Nabaraj Uprety
Edit / Graphics:- Manoj Karki
Color:- Shyam Kunwar
Artists:- Marishka Pokharel & Binod Neupane
MUA:- Anita Gwacha & Saksham Pudasaini
Dance Group Co-ordinator:- Debraj Sapkota
Dress Designer:- Om Collection
Production Manager:- Dilip Panta
Technical Adviser:- Rajendra Aryal
Equipment:- Mirchi Light
Post Production:- Mandali Films
© Pradip Adhikari, 2019
------------------------------------------------
Social links:-
TH-cam:- tinyurl.com/y3jfdza3
Facebook:- tinyurl.com/y6sf9nj5
Please like, share & subscribe Pradip Adhikari's official videos.
Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from Pradip Adhikari. Embedding to a website is allowed. - บันเทิง
बिष्णु माझी लाई यो गितले एउटा ठुलो टयक
दिएछ स्वोर साम्री कति जना मान्नु हुन्छ एता
आउनु होस त 😍😍
धन्यवाद शेयर गरेर सहयोग गरिदिनु होला।
‘か
Wow. Sister. Namaste. Hallo
Wow,
Bishnu majhi didi😍
Bishnu didi lai man paraune le hajir garau ta?😉✋
धन्यवाद शेयर गरेर सहयोग गरिदिनु होला।
Aaja voli ta geet pani jati hero utinai herna ra sunna man lagne geet Aauxa sharai man pareyo sabailai badhai xa
प्रतिकृयाको लागि धन्यवाद मन परे शेयर गरेर सहयोग गरिदिनु होला।
Very nice song & Video, well wishes all the team.
Khem dai mata hajur voice ko fan ho
Thank you so m much khem jee.
Wow❤❤
Bisnu didi is the real gift to nepali folk song...
प्रतिकृयाको लागि धन्यवाद मन परे शेयर गरेर सहयोग गरिदिनु होला
आहा बिष्णु माझिको अर्को हिट गीत सार्है मन अत्त्याउनी 👍️👍️👍️
बधाई छ बिक्रम मल्ल ,प्रदिप अधिकारी,मरिस्का पोख्रेल बिनोद नेउपाने सम्पुर्ण टिमलाई
धन्यवाद शेयर गरेर सहयोग गरिदिनु होला।
Bishnu majhi changed my mind hiphop to dohori song.Such a wonderful voice
प्रतिकृयाको लागि धन्यवाद मन परे शेयर गरेर सहयोग गरिदिनु होला
बिष्णु माझिको आवाज्को गन्धा मात्रा पाउनु पर्यो गीत तेसाइ सुपर हिट हुन्छ तेसाइ माथी मरिस्का को अभिनय राम्रो लाई राम्रो भन्नू पर्छ सफलता को सुभ्कामन सम्पुर्ण युनिट लाइ
प्रतिकृयाको लागि धन्यवाद मन परे शेयर गरेर सहयोग गरिदिनु होला
फुल ले पुग्छ चाइदैन तारा
बुझ कान्छा आँखा को इसारा😍
Kya baat kyaa baat
सुन्दर प्रतिक्रियाको लागि धन्यवाद शेयर गरेर सहयोग गरिदिनु होला
विष्णु माझी लाई कुन शब्दले सम्बोधन गरु शब्द नै भेटिदैन मात्र यत्ति भने हिर्दय देखि नमन् !!!
E
Vdo gajab x
धन्यवाद शेयर गरेर सहयोग गरिदिनु होला।
Bisnu majhi kun duloma baser yetti ramra ramra git gaunu hunxt....k ho koilinei hoki kya ho ❤️💞😘👈️
धन्यवाद शेयर गरेर सहयोग गरिदिनु होला।
Again bishnu majhi is best singer in Nepalese music industry.
धन्यवाद शेयर गरेर सहयोग गरिदिनु होला।
हाम्रो देश को कला सास्कृती को राम्रो सम्मान हुदैछ एस्तो लोक गित हरु ले करोडौं क्लब पार गर्नु पर्छ यो गित को सम्पुर्ण team लाई बधाई छ।
सुन्दर प्रतिक्रियाको लागि धन्यवाद शेयर गरेर सहयोग गरिदिनु होला
Dami
सुन्दर प्रतिक्रियाको लागि धन्यवाद शेयर गरेर सहयोग गरिदिनु होला
Wow super hit song
प्रतिकृयाको लागि धन्यवाद मन परे शेयर गरेर सहयोग गरिदिनु होला।
लोक गित गाउने र सुन्नेहरुले पुजा गर्न थाले हुन्छ बिष्ण माझि को ।
म लेखेर दिन्छु, यो आवाज न हिजो जन्मिएको थियो न भोली जन्मिन्छ ।
आँफुलाई धन्य सम्झेहुन्छ सर्जकहरुले । जसले बिष्णु माझिको स्वरलाई केही लाखमा मात्रै किन्न पाएका छौ ।
धन्यवाद कृपया शेयर गर्नुहोला
Sahi ho 👍️
Good
बिष्णु माझिको स्वरले मुटुको भित्री कु....ना......मा भएको कसै कसैको सम्झनालाई झस्काउने छ ! love this voice 😍😍😍😍😍
प्रतिकृयाको लागि धन्यवाद मन परे शेयर गरेर सहयोग गरिदिनु होला
आफु सोझो भएर होला अहिले सम्म कोही छैन पत्याउने वा ! दामि लय शब्द स्वर र सबै टिम वर्क सबल छन, साह्रै मन पर्यो।।
प्रतिकृयाको लागि धन्यवाद मन परे शेयर गरेर सहयोग गरिदिनु होला।
wow aely sam koi best song num 1
मीठो कमेन्टको लागि धन्यवाद मन परे शेयर अनि सब्स्क्राइब गरिदिनु होला
अति उत्कृष्ट भिडियो अनि आधुनिक युगमा समेटिएको गित जति सुन्यो उतिनै सुन्न मन लाग्ने सफलताको शुभकामना अल टिमलाई हजुर।
Legend singer Bishnu majhii ...dami maulik geet
प्रतिकृयाको लागि धन्यवाद मन परे शेयर गरेर सहयोग गरिदिनु होला।
man paryo
धन्यवाद शेयर गरेर सहयोग गरिदिनु होला।
Ati Ramro Geet ani chchyakan pani aaja bholi dherai ramro Lokesan ma bhairakxa ekdamai khushi laauxa geet herdapani hardik badhai sabai timlaai
धन्यवाद शेयर गरेर सहयोग गरिदिनु होला।
कराैडाै कलब मा यस्ता गितले स्थान पाउनै पर्छ भन्ने हजुरहरू सबैले यता समर्थन गराै है.....
Sure
🙏🙏
धन्यवाद शेयर गरेर सहयोग गरिदिनु होला।
अवश्य पनि सर सुपर छ गुत सारै मन छोयो सर 💕💕💕💕
Like
लोक दोहोरी क्षेत्रकि चर्चित सुमधुर स्वरकी धनी रानी बिष्णु माझीको आवाज जति सुन्यो उति नै सुनिरहन मन लाग्ने। जति सुन्दा पनि कहिल्यै नअघाउने ।
wow comment garnalai sabdanai vetiyana atti ramro get n video badhai x holl timlai 😍😍😍💞💞💞💞💞
प्रतिकृयाको लागि धन्यवाद मन परे शेयर गरेर सहयोग गरिदिनु होला
Nice song bishnu didi ko
धन्यवाद शेयर गरेर सहयोग गरिदिनु होला।
आदरणीय दिज्जु बिष्णु माझीले यस्तो गित्मा
निकै राम्रो गरेको अबथा आज भोलिको दिनमा उहाँकै भोईस जस्तो दम्दार त अहिले
सम्मा देखेको पनि छैन सायद इउटुमा देखेका
जति गित download नगरेका कुनै छैनन्
होला सायद मैले यति सम्मा फ्यान हु कि
सुत्दा उहाँको गित नसुनी निन नै लाउदैन
उहाँकै गितले एउटा् जिउने सास मिले जस्तो
लाग्छ मलाई 😘😍😘😍
धन्यवाद शेयर गरेर सहयोग गरिदिनु होला।
यो गीत पनि करोडौं मा जान्छ बिष्णु माझी
लोक गीत कि सुपर मन छाेयाे।।।
धन्यवाद शेयर गरेर सहयोग गरिदिनु होला।
अति उत्तम👌
प्रतिकृयाको लागि धन्यवाद मन परे शेयर गरेर सहयोग गरिदिनु होला।
Dami dai dami
प्रतिकृयाको लागि धन्यवाद मन परे शेयर गरेर सहयोग गरिदिनु होला।
Ekdam ramro lyrics pradip dada ko 👏👏💕💕💕💕
Ani bishnu majhi voice 👏😍😍😍😍😍😍
जति सुने पनि सुनीरहु लाग्ने यो गीत बिष्णु दि को को त येस्सै मिठो गायकले पनि उतिनै मिठो गाउनु भाको छ best of luck all of you
देवि घर्ती दिदी आवाजनै जादुमय छ । अनि याहा गायक को पनि सोरमा दम छ तेस्तै मोडल बहिनी र मोडल दाइ को एकदमै राम्रो नृत्य छ । सबै टिमको जिम्मेवारी बराबर पाइयो गित हिट ।
प्रतिकृयाको लागि धन्यवाद मन परे शेयर गरेर सहयोग गरिदिनु होला।
धेरै राम्रो छ त्यसैले सबै गीत सुन्ने र हेर्ने गर्छु विष्णु माझी ज्यू को।
प्रतिकृयाको लागि धन्यवाद मन परे शेयर गरेर सपोर्ट गरिदिनु होला
Lok dohori sunda tesaini Man Aananda hunxa jhan yeti Ramro geet badhi xa Hami Sabai lai bises gari geet ko entire team Pradip dai, dependra mama dhurba dai Marishka ji binod ji ,👌👌
सुन्दर प्रतिक्रियाको लागि धन्यवाद शेयर गरेर सहयोग गरिदिनु होला
Tq so much vmsen g.
ramro baneko xa badhai bhisnu majhi
प्रतिकृयाको लागि धन्यवाद मन परे शेयर गरेर सहयोग गरिदिनु होला
very nice folk song with beautifull & colorfull music video.
बिस्नु माझी ज्यु लाई प्रत्येक्ष देख्न नपाए नि, मिडियामा अथवा यो इन्टरनेट को जवाना मा फेस्बुक मा सम्म देख्न पाए नि हुन्त्यो बरै,😍😍म मान्छे पुर्ब ताप्लेजुङ को भए नि पश्चिम्मे भाका सारै रुचाउने मा पर्छ,बधाई तथा हार्दिक सुभकामाना😍😍
मीठो कमेन्टको लागि धन्यवाद मन परे शेयर अनि सब्स्क्राइब गरिदिनु होला
Good sons
#नमस्कार सम्पुर्ण आदरणीय भगवान रुपि दर्शक एबम गित सङ्गीत प्रेमी मन हरुलाइ। बिल्कुलै नयाँ लोक तथा दोहोरी गित "सारै मन आत्त्याउने"लियर आयका छौ, कृपया हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहुला।
@@DurgaPangeni kun geet ho tyo pani bhani diye ramro natra yesto ramro geet lai aarop lagauna paudaina..
दामि छ🤣💕💛💚💞💋
Wow nice song
धन्यवाद शेयर गरेर सहयोग गरिदिनु होला।
Dami dami dami
लय, शब्द , सङीत , डान्सिङ लोकेसन कोरियोग्राफी सबै सुप्पर डुप्पर फेनटासटिक ।त्यो भन्दा नि, अति उत्तम आह कति कर्णेप्रैया सुमधुर आवाजकी धनी बिष्णु माझी ! छाेयाे मुटु , छाेयाे फेरि !
धन्यवाद शेयर गरेर सहयोग गरिदिनु होला।
धन्यवाद शेयर गरेर सहयोग गरिदिनु होला।
आहा साह्रै मर्मस्पर्शी गीत बिष्णु माझी दिदी र बिक्रम मल्ल दाजुको स्वर मिठो लाग्यो।बिष्णु माझीका हरेक गीत सुपर दुपर हिट हुनेछ !!सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना !!
धन्यवाद शेयर गरेर सहयोग गरिदिनु होला।
salko pata paxi feri arko bishnu majhiko song mana paryo
धन्यवाद शेयर गरेर सहयोग गरिदिनु होला।
धन्यवाद शेयर गरेर सहयोग गरिदिनु होला।
super duper hai jay geet
धन्यवाद शेयर गरेर सहयोग गरिदिनु होला।
वा वा गित भनेको यस्तो हुनुपर्छ बिष्णु माझी दि नेपाकै नमर वन गायिका हुनु हुन्छ
धन्यवाद शेयर गरेर सहयोग गरिदिनु होला।
phulko khacho bhaye jhai daali lai bagaichako khacho bho malilai kahiley kahi ta sarai man aatyaune aafu soojho bhayera hola ahiley samma koee xainan patyaune...aahaha ahiley sammako best song for me.
प्रतिक्रिया को लागि धन्यवाद मन परे शेयर गरि सहयोग गरिदिनु होला
tq so much. rsn g, share plz.
Wow superb
jati sunepani na aghaune bishnu majhiko sound ! git tetikai marmik ! video pani ramro lagyo ! keep it up !
@Marishka❤️💚साह्रै मीठो गीत वाह!सबै Team प्रती नमन:
धन्यवाद,लिंक शेयर गरिदिनु होला
Dheary ramro xa Pradip Adhikari sir ji All the best
धन्यवाद शेयर गरेर सहयोग गरिदिनु होला।
Verry nice song
धन्यवाद शेयर गरेर सहयोग गरिदिनु होला।
Dammi xa yastai geet gaudai janu
सुन्दर प्रतिक्रियाको लागि धन्यवाद शेयर गरेर सहयोग गरिदिनु होला
बिष्णु माझी जन्म चाहिँ लिएर नै आउनु भाको रैछ हजुर को स्वर सुन्नासाथ जस्तै पीडा मा भएपनी भुल्न सक्छु
धन्यवाद शेयर गरेर सहयोग गरिदिनु होला।
well done bikram mamaji n mandali tv family
धन्यवाद शेयर गरेर सहयोग गरिदिनु होला।
आखैको छाँयालाई, कहा सरि छौ डेरा लगात धेरै गीतमा जति मीठो लय सिर्जना गर्नु भयको थियो त्यो भन्दा नि मीठो लय बनाउनु हुने धुर्ब राज धिताल सर उत्तिकै उत्कृष्ट शब्द सिर्जना गर्नु हुने प्रदिप सर गीतलाई न्याय हुने गरि निर्देशन गर्नु हुने दिपेन्द्र सर लगायत सम्पुर्ण टिमलाई धेरै धेरै बधाई छ। गीत करोड क्लबमा प्रवेश गरोस् शुभकामना।
Thank you so much dipendra brother.
सुन्दर प्रतिक्रियाको लागि धन्यवाद शेयर गरेर सहयोग गरिदिनु होला
hit hos ramro xa geet best of luck all teem
धन्यवाद शेयर गरेर सहयोग गरिदिनु होला।
Malai chai man pareyo hai dami xa
धन्यवाद शेयर गरेर सहयोग गरिदिनु होला।
बिष्णु माझीसँग नसकिने भाे बा ! स्वर नै राम्राे अति मिठास । जय विष्णुमातादी 🙏🙏🙏🙏🙏
धन्यवाद शेयर गरेर सहयोग गरिदिनु होला।
Nice song bishnu majhi
धन्यवाद शेयर गरेर सहयोग गरिदिनु होला।
यो गितको शब्द अनि बिष्नु माझीको मिठास स्वरले मेरो मन छोएको छ।
Wow bishnu majhi's song always super hit
😍
धन्यवाद शेयर गरेर सहयोग गरिदिनु होला।
बधाई छ प्रदिप अधिकारी को सम्पुर्ण टिमलाई
धन्यवाद शेयर गरेर सहयोग गरिदिनु होला।
Wow
धन्यवाद शेयर गरेर सहयोग गरिदिनु होला।
Wow ahile ka harek lok geet haru maulik raheka xan sabai sabda haru so aba lok geet nai sabai vanda super hit...
धन्यवाद शेयर गरेर सहयोग गरिदिनु होला।
धन्यवाद शेयर गरेर सहयोग गरिदिनु होला।
aaa aama ho aajavoli kati saro mitho git aauna thalyo bajarma...
super duper..
carry on all team
प्रतिकृयाको लागि धन्यवाद मन परे शेयर गरेर सहयोग गरिदिनु होला।
गित सबै तबर बाट राम्रो बनेको छ यस्तो गित को सम्रक्षण गर्नु पर्छ सबै मिलि शेयर गरम है यो गित लाइ
सुन्दर प्रतिक्रियाको लागि धन्यवाद शेयर गरेर सहयोग गरिदिनु होला
geet sarai mitho baneko xa ...................sabai team lae suvkamana
प्रतिक्रिया को लागि धन्यवाद कृपया शेयर गरेर सहयोग गरिदिनुहोला
One of the most liked song..
1.Salko patko tapari
2.Sarai ma aatauni
3.lalumai
Hii
Mankai kuro bolni geet wow congratulation mandhvi tv n whole team feri pani hamrai manko kuro ysarinai geet bata boldinu hai jha pugdaina rabi tyha pugxa kabi vanni nepali ukhanko nya ys geet ma painxa
धन्यवाद शेयर गरेर सहयोग गरिदिनु होला।
बिष्णु दिदीको गीत भन्ने बितिक्कै भिडियो नहेरिकन सिधै पहिला लाइक बटनमा हात पुग्छ ! धेरै राम्रो छ मौलिक गीत
सुन्दर प्रतिक्रियाको लागि धन्यवाद शेयर गरेर सहयोग गरिदिनु होला
Wow👍👌 हलाउनी भयो घर गाउँ बजार अनी छाउनी भयो जताततै अति मीठो जन त भिडियो कति राम्रो👌❤️🎈🎊अब bikram malla जी लाई खोजनु पर्यो👍🇳🇵
प्रतिकृयाको लागि धन्यवाद मन परे शेयर गरेर सहयोग गरिदिनु होला।
धन्न्याबद मोहन जि
@@bikrammallaofficial6838 ji hajur Facebook I'd ma aaunu please
@@mohankc8430 ji fb ma (bikram malla thakuri ) ma vetna saknuhunexa malai
lastai man paryo geet ,sunchu dherai patak , mitho swor, chitto bujdo lyrics ,lots of love towards song:
nice
सुन्दर प्रतिक्रियाको लागि धन्यवाद शेयर गरेर सहयोग गरिदिनु होला
@@PradipAdhikariofficial thanks so much
बिश्व माझी दिदी मिडियामा सार्बजनिक रुपमा देखिनु पर्यो र भिडियोमा पनि देखिनु पर्यो भन्ने जति ले एता हाजिर गर्नुस 😋😊
सुन्दर प्रतिक्रियाको लागि धन्यवाद शेयर गरेर सहयोग गरिदिनु होला
सहि कुराे
sahi ho kura
Yes
Yes obiasly
Babal dami baneko xa video lokgeet shaharai man paryo
धन्यवाद प्रतिक्रियाको लागि मन परे शेयर गेरेर सहयोग गरिदिनु होला
kati ramro geet wow👍️👍️👍️👍️👍️
धन्यवाद शेयर गरेर सहयोग गरिदिनु होला।
A beautiful song with a complete package. Bishnu Majhi's voice is very touching and so did by the visual...!!
धन्यवाद शेयर गरेर सहयोग गरिदिनु होला।
( स्वार साम्राग्गी ) बिष्णु माझी दिदी ले गाउनु भयको गीत सुन्दा आनान्द मन हुन्छ ?
प्रतिकृयाको लागि धन्यवाद मन परे शेयर गरेर सहयोग गरिदिनु होला
Hoit khatara mata suneko sunai vaya gathe all the best
सुन्दर प्रतिक्रियाको लागि धन्यवाद शेयर गरेर सहयोग गरिदिनु होला
Wow दामि छ गीत
धन्यवाद शेयर गरेर सहयोग गरिदिनु होला।
Nothing is incomplete I just want to say wahwahwah😍😍😍dhurbaraj dhital dai lagayett sampuda team ani bishnu majhi dd badhai xa vanna chahe😍
सुन्दर प्रतिक्रियाको लागि धन्यवाद शेयर गरेर सहयोग गरिदिनु होला
thank you my lovely brother for sweet coment.
गित राम्रो लाग्यो। Marishka Pokharel😍😍
धन्यवाद शेयर गरेर सहयोग गरिदिनु होला।
Super
धन्यवाद शेयर गरेर सहयोग गरिदिनु होला।
राम्रो छ बधाई छ
प्रतिकृयाको लागि धन्यवाद मन परे शेयर गरेर सहयोग गरिदिनु होला।
फिल्म को भन्दा पनि राम्रो लोक गित को भिडियो मलाई एकदम राम्रो लाग्यो। बधाई तथा सफलता को शुभकामना ।
Xxx
धन्यवाद शेयर गरेर सहयोग गरिदिनु होला।
nice song
Tq so much,,,
Hyimnvhopaqw
WOW love you so much Bishnu maji sis dami xa geet bishnu maji sis ko naya geet kahile auxa vani Intezaar gari rako hunxu jati sune pani suni rahu lagxa bishnu maji sis ko awja 🙏🙏🙏👌👌👌
धन्यवाद शेयर गरेर सहयोग गरिदिनु होला।
Dherai ramro xa hajur man nai atyaune geet rahex yasto yasto geet aaunu paro sarai man parx malai
सुन्दर प्रतिक्रियाको लागि धन्यवाद शेयर गरेर सहयोग गरिदिनु होला
आफु त बिष्नु माझी भनेपछि जस्तो सुकै गित भयपनि हेर्ने बानी, फेरि पनि लय शब्द संगीत🎤🎼🎹🎶 सबैभन्दा राम्रो बनेको छ दाजु साच्चै मन छोयो 💞💞💞💞☝☝☝🇳🇵🇳🇵☝🙏🙏🇳🇵🇳🇵☝
सुन्दर प्रतिक्रिया को लागि धन्यवाद शेयर गरेर सहयोग गरिदिनु होला
कति मीठो गित आहा (साह्रै मन अत्याउने सबले गर्छन मायाका कुरा आफू सोझो भएर होला अहिले सम्म कोहि छैन पत्याउने ) अति मन पर्यो
सुन्दर प्रतिक्रियाको लागि धन्यवाद शेयर गरेर सहयोग गरिदिनु होला
लोक गित को भिडियो म परिवर्तन आएको देख्दा सारै खुशी छु भिजेलमा खेल्ने कलाकार हरु को फेसन पनि सहि छ र गित पनि बुझ्नेलाई गाहिरो छ सम्पुर्ण टिम लाई धन्यवाद साथै सफलता को शुभकामना छ
सुन्दर प्रतिक्रियाको लागि धन्यवाद शेयर गरेर सहयोग गरिदिनु होला
GOOD. Xa
अाहा कति मार्मिक
धन्यवाद शेयर गरेर सहयोग गरिदिनु होला।
अति उत्कृष्ठ भाका लय सब्द हरु प्रफेक्ट छ असाध्यै मन पर्यो।👌👏👏👏👏👏👏👏👏👏👏👍
प्रतिकृयाको लागि धन्यवाद मन परे शेयर गरेर सहयोग गरिदिनु होला
गायक गायिका दुबैको स्वर उत्कृष्ट र शब्दमा खोट लाउनी ठाँउ छैन ।दिक्क लाग्नी शब्दनै छैन बधाई छ entire team लाई करोड क्लब बाट पार गर्न सफल होस ।अन्त्यमा "लालुमै " को प्रसङ्गमा मिलेको छैन female voice same भएर तेस्तो सुनिएको हो। भिडियो तेतिकै राम्रो छ।बधाई छ।
धन्यवाद शेयर गरेर सहयोग गरिदिनु होला।
स्वर साम्रागी बिष्णु माझी ❤️💖💖💖😍🙏🙏🙏🙏
dami
धन्यवाद शेयर गरेर सहयोग गरिदिनु होला।
Nic song
धन्यवाद शेयर गरेर सहयोग गरिदिनु होला।
यो गीतमा लय अनि शब्द संगीत अतिनै राम्रो छ तेहि माथी फिमेल मा आवाज दिनुभएको बिष्णु माझी स्वर अतिनै राम्रो अनि भिडियो पनि धेरै राम्रो सबै टिम लाई शुभकामना
धन्यवाद शेयर गरेर सहयोग गरिदिनु होला।