घर्की सङै रैछ त्यो मन त... मलाई किन फसायौ भन त गित मात्र होइन यो कुरा एक दम सहि र यथार्थ हो केटा मान्छे घर्को छोड्न पनि सक्दैन बाहिरकोलाई फसाउन पनि छोड्दैन😝 nywy nice dohori dila sis ko sabda haru 2 much awesome 😙😙
गायक शिरीष देबकोटा र गायिका डिला बिक मन पराउने कति हुनुहुन्छ स्वदेश बिदेशबाट हाजिर हुनुहोला।साथै इन्द्रेणी कार्यक्रम मन पराई नछुटाई नियमित हेर्ने कति हुनुहुन्छ।
I'm from INDIA 🇮🇳 🇮🇳 South India Tamil Nadu I love Nepali songs because of my Nepal friends In this song I feel calm and peaceful mind thank you all my dear Nepali people's love you all
आज निकै मार्मिक शब्दमा दोहोरी प्रस्तुत गरि संसार भरिको नेपालीहरुलाई मनोरञ्जन दिनु भएकोमा सम्पुर्ण इन्द्रेणी परिवारलाई र डिला ±शिरिशलाई हृदय देखि नै म पर्देशिको तर्फबाट सलाम टक्र्याउछु।जय इन्द्रेणी
असाध्यै राम्राे र माैलिकताले भरिएकाे प्रत्यक्ष दाेहाेरि कार्यक्रम , दर्शकको अाशा अनुसारकाे दाेहाेरि प्रस्तुत गर्नुभएको छ गायक तथा गायिका हरुले । यस्तै अाषा छ ईन्द्रणि परिवार बाट।धन्यवाद
लौ र्इन्देणी कार्यकम आर्इसके छ ढिलो उठ्यो र हेरन पछि परेछ सम्पुर्ण कला पे्र्मी हरुमा अन्तर आत्म देखि नमन टक्याउ चाहान्छु सिरिष शर डिला जिको स्वर को त के कुरा गर्नु उहाहरुको सोर ले त मन भरि भयको पिडा लार्इ पनि भुलार्इ दिन्छ धन्नेबाद जय गित जय संगित
आहा मलाई अतिनै मन पर्ने लोक भाका ! आज भन्दा 15,16 बर्ष पहिला बिमाल राज क्षत्री र शर्मिला गुरुङ्ग ले यहि भाका मा गाएको लाइभ दोहोरी गीत सारैनी मन परेर म सङ्ग अझैनी सुरक्षीत छ ! आज पुन त्यही याद आयो ! लम्जुङ्ग 😘
आहा मन छुने शब्द यकदम रमाइलो भयो सारै मिठो स्वर डिला दिज्यु अनि शिरीष दाइ अझै सफलताको सुभकामना इन्द्रेनी को सम्पुर्ण टिमलाइ अब राजु परियार दाइ अनि टीका सानू को दोहोरी हेर्न मन छ कृष्ण दाइ
यो त हद भयो । शिशिर देबकोटालाई मन पराउने ' मात्र ' साथी बन्ने भनिसकेपछि हामी त फेरी डिला बि क ' लाई ' पनि पराउछौं ' मात्र ' हैन । मात्र ले त धेरै अर्थ राख्छ नि त । हामी त ' पनि ' पराउछौं ' मात्र ' हैन ।
नितान्त साकाहारी,उत्कृष्ट शब्दहरुको संयोजन,दोहोरी भित्रको कथाको उठानमा क्रमिकता ,त्रीकोणात्मक प्रेममा पनि सुखानुभुती प्रदान गर्ने खालको दोहोरी!वा .... शिशिर देवकोटा तथा कर्णाली प्रदेशकी(सुर्खेत कि) दोहोरिकी रानी बहिनी डिलालाई मेरो नमन अथाहा नमन!!
dohori ko aartha ra sabda marma laya sabda chayan garna sakne kala aaja sisir ji ra dila jima paya tapaiehariko dohorile man6oyo tapai haru ra indreni pariwor lai naman
आज मलाई कृष्ण सर पर्ती गुनासो छ!किन?हजुर्ले तीन करोड जन्ता को मन दुखाउनु भए जस्तो मैले फिल गरेको छु!!कारण एउटा मात्र छ!अरु कलाकार आउदा एक घन्टा भन्दा बडि समय मिलाउने ???डिला जि र झुङे(शिशिर) सर को कति मीठो दोहरी चली राको थियो!जम्मा 25 मिनेट को बनाउनी???हजुर ले जबाफ दिनु होला!!हामी हरु वेटिङ मा छौ!!वा वा वा........दोहरी मा सक्देनन कसैले पोनि! आधर्णिय दिज्जु डिला जि लाई !! भेट्यो आज जुङे सोल्टी ले!!!डिला जि पर्ती उच्च सम्मान छ!! ++++जुङे,शिशिर सर, कृष्ण जि पलस होल इन्द्रेणी टिममा उच्च सम्मान छ!!👌👌👌👌really enjoyed .......thankyou!oll.........
अतिनै मिठास मार्मिक मायालु भाबुग सबध हरु छ बाइ र बैनी को सोर तेतिकै मिठो के बनम खै भन्ना लाइ सबध नै छैना एक दम मै राम्रो छ फेरि फेरि पनि 2वै एक सात सुन्नु देखना पाम👌👌👌💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕👍
नेपाली लोक दोहोरीमा विभिन्न शब्द प्रयोग गरी बिकृती आएको बेला असाध्य सभ्यताको साथ मिठो दोहोरी गाउदा अत्यन्तै खुशी खशी लाग्यो, गायक अनि गायीकालाई बधाई छ र प्रगतीको शुभकामना
मेरो नाउ मा जोदि देउ थर तिम्रो,,, माइतै बोस्छु चाइदैन घर तिम्रो,,,, कति मिथो सोर,,,दिला दिदी को कला गला लाई मान्नु पर्छ सम्मान छ सम्पुर्न इन्द्रेणी तिम लगायत सम्पुर्न कलाका ज्यु हरुलाइ
हैट एस्तो गहकिलो शब्द भद्र अनि शिष्ट तरिकाले लोक दोहोरी गित गाएको फस्ट टाइम आझै हो सुनेको अनि देखेको ल धेरै धेरै बधाई छ शिशिर ब्रदर अनि डिला शिस्टर लाई 😍😍😍🙏🙏🙏💪💪💪💪🇳🇵🇳🇵🇳🇵💃💃💃
हेत्तेरी गित नै पुरा हुन नपाइ समय सक्किसकेछनि बरिलै कस्तो आनन्द आईराथ्यो।सारै नै राम्रो👌गित गाउने भनेको यसरी होनि।कतिपय लाई ठ्याक्कै मिल्यो पनि होला हाम्रो शिशिर जी र डिला जि ले गाउनु भएको यो गित।झन्डै मलाई त मिल्न गाथ्यो त्यस्का बाजे
घर्की सङै रैछ त्यो मन त...
मलाई किन फसायौ भन त
गित मात्र होइन यो कुरा एक दम सहि र यथार्थ हो केटा मान्छे घर्को छोड्न पनि सक्दैन बाहिरकोलाई फसाउन पनि छोड्दैन😝 nywy nice dohori dila sis ko sabda haru 2 much awesome 😙😙
hor
nice👌👌👌👌👌👌👍️👍️👍️👍️😘😍😘😍😘😍😘😍
Jhathaharuko turi katdimna
😊😊😳च्वास्स्😂😂
म पनि ढिला को फ्य हो
""हे मार्देउ बरु हानेर तरबार
तिम्रै कारण बिगृयो घरबार""😥😥😥
कोकोलाइ मन पर्यो डीला र सिरिशको दोहोरी?
इन्द्रेणीको नियमित दर्सकले सहमति जनाउनुस
Arpan Thapa💪✋✋
👌👎️👎️👎️👌😍
हजुर म पनि हो
Q
अति मार्मिक शब्दमा प्रस्तुत गर्नु भएको छ दुबै जना लाई धेरै धन्यवाद ।।।
राम राम कति भाबुक गीत 10/12 पटक हेरि सके अझैसम्म धित मरेको छैन। शिरीष दाजु र डिला दिदिकाे दुबै लाई धेरै-धेरै सम्मान सहित बधाई छ।।।
9843544904
Hi
12 त मैलेनी हेरे
Marmik geet dila di and shirish Dada dherai dherai badai
Kati.mitho.sabdha.hun
..bhabukkatibadhi
शिरीष The roila King Of Nepal..
निकै राम्रो दोहोरी सभ्य भब्य अनि सुमधुर
गायक शिरीष देबकोटा र गायिका डिला बिक मन पराउने कति हुनुहुन्छ स्वदेश बिदेशबाट हाजिर हुनुहोला।साथै इन्द्रेणी कार्यक्रम मन पराई नछुटाई नियमित हेर्ने कति हुनुहुन्छ।
Dil b k ko katigit heriyo sabai git ma marmik hune kastyo ramro hola gaune sovab ma fida vay ho solti
शिरीष देबकोटा सर को स्वर सारैराम्म्रो फेरिपनी गाउनु पर्यो
डिला बिक को फ्यान जति यता हाजिर हुनुत साथी हरु🙏🙏
Mani xu la
Govinda Gutama 👌👌👌👌❤️❤️
Ma xu
Nic Dilla sis
Mani ho
यो प्रोग्राम न छुटाइ हेर्नी कोको हुनुहुन्छ ✋✋✋✋✋✋🙏🙏🙏
Sabina Neupane ✋✋✋☝️☝️☝️☝️
Ma pani
M xu
Sabina Neupane ✋✋✋✋😍😍
Me too
I'm from INDIA 🇮🇳 🇮🇳 South India Tamil Nadu I love Nepali songs because of my Nepal friends
In this song I feel calm and peaceful mind thank you all my dear Nepali people's love you all
thank u ..
thanks
welcome to you
sister
love you too
Thank you.🇳🇵💞🇮🇳
varakam aakka nalla irikingla apro saptingla illya
हे ,,,,घाँटी रेटन लाग्योउ नि आस देखाइ
गाइ लाई जस्तो हरियो घास देखाइ । आहा कति सरल अनि मार्मिक शब्द
Nice
दामि लायो सब्द ले मनै छोयो
आज निकै मार्मिक शब्दमा दोहोरी प्रस्तुत गरि संसार भरिको नेपालीहरुलाई मनोरञ्जन दिनु भएकोमा सम्पुर्ण इन्द्रेणी परिवारलाई र डिला ±शिरिशलाई हृदय देखि नै म पर्देशिको तर्फबाट सलाम टक्र्याउछु।जय इन्द्रेणी
मार्देऊ बरू हानेर तरबार तिम्रै कारण बिग्रीयो घर बार आहा! कति मिठो शब्द ❤❤❤👌👌👌
असाध्यै राम्राे र माैलिकताले भरिएकाे प्रत्यक्ष दाेहाेरि कार्यक्रम , दर्शकको अाशा अनुसारकाे दाेहाेरि प्रस्तुत गर्नुभएको छ गायक तथा गायिका हरुले । यस्तै अाषा छ ईन्द्रणि परिवार बाट।धन्यवाद
लौ र्इन्देणी कार्यकम आर्इसके छ ढिलो उठ्यो र हेरन पछि परेछ सम्पुर्ण कला पे्र्मी हरुमा अन्तर आत्म देखि नमन टक्याउ चाहान्छु सिरिष शर डिला जिको स्वर को त के कुरा गर्नु उहाहरुको सोर ले त मन भरि भयको पिडा लार्इ पनि भुलार्इ दिन्छ धन्नेबाद जय गित जय संगित
मैले घरी घरी सुनी रहन्छु यो गीत👌👌👌💞💞
कति राम्रो छ गित, 40/50 पटक हेरिसकियो होला, रहर पुग्दैन , यहि कलाकारहरु, यहि भाकामा फेरि भाग दुई सुन्न पाइयोस
शिरीष जी को गाउने भाका,शैली सारै मिठो र राम्रो👌👌👌👌👌👌👌💞💞💞💞
यो शिरीष दाइको स्वर सारै मीठो यार्😘😘
डिला दिदीको फ्यान जअतिब्यता हाजिर हुनु है को को छौ ।
अनि मेरो च्यानल नि Subscribe गरि दिनुस है सबैले Pls
यो दिदिको र दाजु को गित ले मेरो जिन्दगीमा भएको को वास्तविक काथमा उतरिदिनु भयो मुरि,मुरि धन्यवाद ।
@@madantamang711 Subscribe my channel pls
रमाइलो संसार डिलाको मात्रै होइन सबै गायक गायिकाको फ्यान मत सबैले गाएको मन पर्छ 🇳🇵🤝👍️🙏💞
@@बाबुरामकुवँर ummm
Nice song
मेरो अती मन पर्ने गायिका डिला जि
शब्द खत्रा छ
आहा मलाई अतिनै मन पर्ने लोक भाका !
आज भन्दा 15,16 बर्ष पहिला बिमाल राज क्षत्री र शर्मिला गुरुङ्ग ले यहि भाका मा गाएको लाइभ दोहोरी गीत सारैनी मन परेर म सङ्ग अझैनी सुरक्षीत छ ! आज पुन त्यही याद आयो ! लम्जुङ्ग 😘
Plz send me
सबैले हेरेर साथ दिनुहोला है
Hajurlai shirt pant ma first time dekhiyo
daura sarwalma dekhirako
arkai dekhinuhudo roix😍😍😍
Bhim Poudel bhai ko pani sor.sabda every side ramro xa.ajhai pargati garnu bro
मलाई त यक दम मन पर्छ हजुर हरु को यो प्रोग्राम सधै हेर्छु हजुर ले गाउनु भाको सारै मन पर्छ 🙏🏼
Huss
Sarai Ramiro
आहा कति राम्रो स्वर आनि गित का टुक्का तर दोहोरी गीत कि रानी भनेर डि ला दिदि लाई कोको ले भन्नु हुन्छ यता हाजिर हुम
..
.
...
...
@रबि लामिछाने समर्थक के छ तपाईंको च्यानल को नाम
सारै मन छुने सब्दछ म पनि गितको पारखि हो
Bastabik dhohori yestyo hunu par6
मन छुने शब्द अनि मीठो स्वर शिरीष जी र डिला जी को सार्है राम्रो !!!
ओहऐह।
आहा कति राम्रो लागयो यो जोडी यो जोडि लाई फेरी पनि हेर्नु पाइवस
K ramro jodi astai git gaunu parxa
Dumailai subha kamana
Indrenii regular fan....आउनुहोला साथि बनौ
सधै हेर्ने गछुॅ रमलो कार्यक्रम ईन्दृनी
Maro givan ko Mal khane get
शब्द चोटिलो प्रहार भकोछ दुबै तिर निकै आनन्द आयो धन्यवाद शिरीष दाजु डिला दिदि
डिला दिदी को तुक्कानै सारै मन पर्छ हजुर हरुलाई नि 😍😍😍😍💕💕💘अनि इन्द्रेणी कार्यक्रम सारै मन पर्छ नछुटाई हेरछु😍😍💞💞💞
आहा मन छुने शब्द यकदम रमाइलो भयो सारै मिठो स्वर डिला दिज्यु अनि शिरीष दाइ अझै सफलताको सुभकामना इन्द्रेनी को सम्पुर्ण टिमलाइ अब राजु परियार दाइ अनि टीका सानू को दोहोरी हेर्न मन छ कृष्ण दाइ
हेर्दाहेर्दै आखाँ बाट आशु आएको पत्तै भएन धरै राम्रो दोहोरी
दोहोरी भनेको त यस्तो पो हुनु पर्छ जति सुन्यो तेति सुन्न मन लाग्ने ।।
शिरिष देवकोटा र दिला वा क्या दामि मिलेको जोडि 👏
डिला दिदी र इन्द्रेणी टिमलाई मन पराउने जति हाजिरी गराैं यता।
Kabita Nepali me
गित को त जति बयान गरे पनि कम हुन्छ कति मार्मिक शब्द
धन्यवाद सम्पुर्ण मा इन्द्रेणी टिम तथा शिशिर सर
शिरिष देबकोटा र डिला बिक को दोहोरि सरैइ रामो छ हो
ल धेरै मार्मिक छन दोहोरिका सब्दहरु असाध्यै मन पर्यो ।आजको दोहोरी सधैको भन्दा फरक गाउने गायक गयिकाले यसरी नै फरक फरक प्रसङ्गमा गाउदा अति राम्रो हुनेछ।
वाउ
हान्दे उ बरु हानेर तरबार
तिम्रै कारण बिकृयो घरबार
मार्मिक प्रहार दिला जी को🙏🙏
दीला जी को हरेक शब्द मेरो जीवन सङ्ग मेल खाको हुन्छ😥
दोहोरी अतिराम्रो लाग्यो दुबैलाइ सलाम, सिसीरदाइको गीत गाउदाको हाउभाउ,पोजिसन अरु गायकको भन्दा फरक, धेरैराम्रो लाग्यो 👌
उत्कृष्ट शब्द सुमधुर स्वर सभ्ब्य र भब्य तरिकाको दोहोरि सारै मन छोयो धन्यबाद शिरीष डिलालाई ,,,,,
siris devkota लाई मन पराउनेले मात्र साथी बन्नुहोला है
Mero favourite singer
Ho ni hai
यो त हद भयो । शिशिर देबकोटालाई मन पराउने ' मात्र ' साथी बन्ने भनिसकेपछि हामी त फेरी डिला बि क ' लाई ' पनि पराउछौं ' मात्र ' हैन । मात्र ले त धेरै अर्थ राख्छ नि त । हामी त ' पनि ' पराउछौं ' मात्र ' हैन ।
नितान्त साकाहारी,उत्कृष्ट शब्दहरुको संयोजन,दोहोरी भित्रको कथाको उठानमा क्रमिकता ,त्रीकोणात्मक प्रेममा पनि सुखानुभुती प्रदान गर्ने खालको दोहोरी!वा .... शिशिर देवकोटा तथा कर्णाली प्रदेशकी(सुर्खेत कि) दोहोरिकी रानी बहिनी डिलालाई मेरो नमन अथाहा नमन!!
हैट के सारो हो आज भन्दा भोलि भोलि भन्दा पर्सि झन कडा कडा आउदै छ नया प्रतिभाहरु जय गित जय सङ्गित
Shris ra dila Baine ko man xuni dohori Sarai ramro lagyo 😍🙏
साच्चिकै मौलिकताले भरिएको लोक दोहोरी भनेको बल्ल आज सुन्न पाइयो।धेरै धन्यवाद इन्द्रेणी लाई।शिरीष र दिला लाई सल्युत छ ।
S
Ad free fire d
Sddd
Ddmks
D id the first half
यो दोहोरी गित मेरो जीवन मा मेल खायो बरैनी म जति प्रसम्सा गरेनी थाक्दीन शरीर भरी काडाँ उम्ररियो मेरो मन मुटु देखि नै धन्यवाद छ होल टिम लाई
मलाइ सारै मन पर्ने गायका सुर्खेति चेली डिला बि क
Dami xa dohori.. Lovely
हैट कडा 😃😃 अब रबिन लामिछाने र डिला बि क को दोहोरी को प्रतीक्षा मा ।
आहा कति मार्मिक लोक गित समाज मा पचने सब्द दोहोरी भनेको यस्तो हुनु पर्छ दुई जना लाई शुभ कामना
बबल छ डिला दिदी लभ यु 💕💕💕💕💕
राम्रो छ।शिरिष देवकोटाको धेरै पछि हेर्न पाइयो।
dohori ko aartha ra sabda marma laya sabda chayan garna sakne kala aaja sisir ji ra dila jima paya tapaiehariko dohorile man6oyo tapai haru ra indreni pariwor lai naman
"कित मुटु दरिलो गर्निहो
कित हामी छुटिन पर्निहो"
अत्यन्तै उत्कृष्ट शब्द चयन
Krishna Karki मलाई अत्यन्तै मन परेको शब्द
आहा कति मिठो दोहोरि जति हेरे नि हेरौ हेरौ लाग्ने
डिला दिजुको फ्यान जति एता हाजिर हौ त
धेरै राम्रो लाग्यो आजत दीला सिस अनि शिरीष ब्रो को दोहोरि
Aile samma ko sabai vanda ramro dohori geet yar wah wah👌👌👌👌
#2020
सारै रमाइलो अाज ५ दिन जति नेट सोलो को कार्णन कार्यक्रम हेर्न पाईयन अाब चैइ हेरिन्छ
1000 patak suni sake ajhai man bujen kati ramro athartha geet😢😢
दिनभरीको तनाव मुक्त भयो ।।।।।।।
धन्यवाद छ इन्द्रेणीलाई ।।।।।
साच्चैकाे मार्मिक अति मार्मिक धन्यबाद ।यस्ताे पाेहाे माया प्रेम अाअाहाहा।
आज मलाई कृष्ण सर पर्ती गुनासो छ!किन?हजुर्ले तीन करोड जन्ता को मन दुखाउनु भए जस्तो मैले फिल गरेको छु!!कारण एउटा मात्र छ!अरु कलाकार आउदा एक घन्टा भन्दा बडि समय मिलाउने ???डिला जि र झुङे(शिशिर) सर को कति मीठो दोहरी चली राको थियो!जम्मा 25 मिनेट को बनाउनी???हजुर ले जबाफ दिनु होला!!हामी हरु वेटिङ मा छौ!!वा वा वा........दोहरी मा सक्देनन कसैले पोनि! आधर्णिय दिज्जु डिला जि लाई !!
भेट्यो आज जुङे सोल्टी ले!!!डिला जि पर्ती उच्च सम्मान छ!! ++++जुङे,शिशिर सर, कृष्ण जि पलस होल इन्द्रेणी टिममा उच्च सम्मान छ!!👌👌👌👌really enjoyed .......thankyou!oll.........
सहि हाे सर मलाई पनि मन परेकाे छैन याे कुरा
😂😂😂😂
फेरि शिशिर र डिलालाई ल्याउन पर्यो सारै मन् छोयो
अतिनै मिठास मार्मिक मायालु भाबुग सबध हरु छ बाइ र बैनी को सोर तेतिकै मिठो के बनम खै भन्ना लाइ सबध नै छैना एक दम मै राम्रो छ फेरि फेरि पनि 2वै एक सात सुन्नु देखना पाम👌👌👌💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕👍
यो लकडाउनमा हेर्ने कोको हुनुन्छ मैले त दस पन्ध्र चोटि हेरिसके जति हेरेनी धितै नमर्ने ❤️❤️😍😍🙇🙇
Ati ramro dhohori badhai xa la 😍😍😍
निक्कै मार्मिक शब्दकोषहरु प्रहार गर्दै गाउनु भएको साच्चै लोक दोहोरीमा चाहिने मसला भने कै यही हो धन्यवाद दुबै सबै सबैलाई !
ओहो किन आधिकल्चो गित कस्तो मिठो गित थियो बिचमा नै कार्यक्रम सक्यो कस्तो नमज्जा भयो हैट
कति मिठाे भाका मा दाेहाेरि चलेछ सबै लाई नमस्कार कति महान छन हाम्रा गित सङ्गीत खुसि लाग्छ याे प्रद्ेसि लाई गित सुन्दा
डिला दीदी का शालिन शब्द र लजालु स्वभाव ले युक्त शब्द प्रहार ले मन छुन्छ!
डिला जि को एक दोहोरी आउनु पर्यो भ्रष्टाचार सम्बन्धि
नेपाली लोक दोहोरीमा विभिन्न शब्द प्रयोग गरी बिकृती आएको बेला असाध्य सभ्यताको साथ मिठो दोहोरी गाउदा अत्यन्तै खुशी खशी लाग्यो, गायक अनि गायीकालाई बधाई छ र प्रगतीको शुभकामना
2 जना नै अबल गायक गायिका हुनुन्छ love you both of you बबाल छ गित डिला को हासो नै मिठो छ को को लाई मन पर्छ डिला यता हाजिर गरम त
Love your dohori Shiris and Dila 💕💕💕💕💕💕❤️❤️😻😻
शिरीष दाइ त दोहोरी गाउन पोनि खपिस पो woe
शब्द सङकलन को राजा शिरीष देवकोटा अनि डिला बिक congratulations indreni team and all darsak frns
Shiresa daiko voice lai salama
सब्द चयन उत्कृष्ट वाहा वाहा धन्यवाद दुबै जना लाई मौलिक मार्किक पस्तुती
मेरो नाउ मा जोदि देउ थर तिम्रो,,,
माइतै बोस्छु चाइदैन घर तिम्रो,,,,
कति मिथो सोर,,,दिला दिदी को कला गला लाई मान्नु पर्छ सम्मान छ सम्पुर्न इन्द्रेणी तिम लगायत सम्पुर्न कलाका ज्यु हरुलाइ
नारायन राज के शी
सारै रमाइलो दोहरी जति हेयोॅ इति हेरना मन लाग्ने धन्यवाद
सर्बप्रथम त सम्पुर्ण इन्द्रेणी टिमलाइ धन्यवाद ।wow कति मीठो सब्दहरु सुन्दा पनि आनान्द लाग्ने सलाम छ दुबै जनालाइ ।
हैट एस्तो गहकिलो शब्द भद्र अनि शिष्ट तरिकाले लोक दोहोरी गित गाएको फस्ट टाइम आझै हो सुनेको अनि देखेको ल धेरै धेरै बधाई छ शिशिर ब्रदर अनि डिला शिस्टर लाई 😍😍😍🙏🙏🙏💪💪💪💪🇳🇵🇳🇵🇳🇵💃💃💃
क्या मर्म स्पर्सि दाेहाेरि सारै रमाइलो लाग्यो अनि सारै मन छाेयाे सम्पूर्ण कलाकारहरुमा नमस्कार म मलेसिया देखि
फेरि धेरै हसिलो गयक शिसीर दाजु अनि धेरै समय पछि दिला दिजुलाइ देख्न पाइयो खुशी लग्यो राम्रो अति मिठो रमैलो दोहोरि आभारी छु इन्द्रेणी परिवार पर्ति
शब्द, स्वर ,sequence को त्रिबेणि,बधाई छ अब्बल गाएकको जोडिलाई
अरे वा अाजको दोहोरी त निकै रमाईलो रहयो धन्यवाद ईन्द्रणी लाई
शिशिर देबकोटा अनि सुर्खेत कै नभयर नेपालकै सान डिला बैनी भय सि राम्रो नहुने त कुरै भयन मिस यु अल
दामी लाग्यो दोहोरि😘😘😘
Wow best yesko part 2 aaunu paryo daju krishna please
नमस्कार धेरै धेरै राम्रो प्रदेस बाट हेर्दै छु
मायामा परेर एस्तो आपत परेको को को हुनुहुन्छ हाजिर हुम्😁😋
अत्यन्त मार्मिक , अति सुन्दर, यस्ता दोहोरी सिमितै हेर्न पाइन्छ।मन छोएकै हो मेरो।
कति जोसिलो हुनुहुदो रहिछ सिरिस सर अति आनन्द आयो धन्यवाद सम्पुर्ण टिम लाइ
सार्है राम्रो शब्द संयोजन , डि ला र शिरीष देवकोटा द्वय ।
यो दोहोरिले प्राय सबै सबैको जिबनमा मेल खान्छ।
डिला बहिनिको सुमधुर सब्द सिर्जना र लोकप्रिय गायक शिसिर देबकोटाको यो दोहरि सार्है मन पर्यो।
मलाइ रुवाउदै छोडनी कि बिहे गर्नी
तिम्रै हातमा छ सानू जे गर्नी
वाह डिला
हेत्तेरी गित नै पुरा हुन नपाइ समय सक्किसकेछनि बरिलै
कस्तो आनन्द आईराथ्यो।सारै नै राम्रो👌गित गाउने भनेको यसरी होनि।कतिपय लाई ठ्याक्कै मिल्यो पनि होला हाम्रो शिशिर जी र डिला जि ले गाउनु भएको यो गित।झन्डै मलाई त मिल्न गाथ्यो त्यस्का बाजे
हन छत्र साहिलाई के भयो निकै निरास देख्छु नि।
,😁😁😁😁
😂😂😂
गांउमा हलाेजाेतेकाे युटुबमा हेरेकाे थीए गलेर हाेला😂🤣🤣😂
अत्ति उत्कृष्ट शव्द चयन डिला जि को 😘😘😘👌👌👌आहा निकै मिठास अनि रमाइलो दोहोरी
आज भने 17औ नम्बर मा पर्न सफल भइयेछ ल है सधै झै आइपुगे है को को हुनुहुन्थ्यो पर्खाइमा सात समुन्द्र पारी बाट हेर्ने जति हाजिर गरौ त 🙋🙋🙋🙋
Verry.verry.nice.dohori.badhai.all.tim.lai