कुनै समय मा fm मा लोक टप टेन कर्याक्रम आउथ्यो त्यो बेला 10 ओटै गीत राजु दाइको गीत बज्थ्यो अहिले त्यो कर्यक्रम हुने भये खेम जि को मत्रा बज्थ्यो होला ❤❤❤ 👌👌👌👌👌
मुना थापा भन्ने बितिकै "हावा सरर रुमाल फरर" डाँडै पिपल जस्ता धेरै गीतहरूको याद आउँछ , हामी तपाईंलाई यसरी नै निरन्तर देखिरहन चाहान्छाैँ ! धेरै पछि पुनः धित मर्ने गीत सुन्न पाइयो । हार्दिक बधाई तथा शुभकामना सम्पुर्ण टीमलाई ! ❤️💐🙏
Derai sal paxi muna sis ko voice sunaa paiyo khushi lageyo ani sabdha sangita asto mitho banunu vako xa anisha daile teshima khem century ko voice mo jna akdami marmik lako xa song bi congratulation all times
Khema senchuri dai hjr ko voice ko ma kasri bayana garum savad nai xaina 🙏🙏🙏🙏🙏man mutu 💔💔chuna xa aashu ruknai sakdina mera aakhama miss you so much my love❤😢😢😢😢😢😢😢😢😢😢😢
कला त हाम्रो देवेन्द्र बब्लु सर काे पनि गजब छ नि जस्तो गीत मा पनि भिज्न सक्ने उसै माथि यो उत्कृष्ट शब्दले भरिएको गीत मा मुना थापा दिदी र खेम सेन्चुरी दाजु काे मधुर स्वर ❤❤
मुना थापा दिज्युको स्वरमा अनि खेम सेन्चुरी दाजुको स्वरमा जादु छ।,,,मुना थापा दिज्युको "हावा सरर रुमाल फरर"यो गित जिन्दगी भरि मेरो मष्तिस्कमा रहिरहने छ।
एकातीर तिमी छौ सबै तिर मलाई देख्ने अर्को तिर तिम्रो परिवार मलाइ तिम्रो छेउमा देख्नै नचाहने यस्तै कथा देखीयो😢 धन्यबाद सम्पुर्ण कलाकारहरुलाई💐सफलताको कामना
मुना थापा लाई माया गर्ने मान्छे सबै यता आउनुहोस्🎉🎉
कुनै समय मा fm मा लोक टप टेन कर्याक्रम आउथ्यो त्यो बेला 10 ओटै गीत राजु दाइको गीत बज्थ्यो अहिले त्यो कर्यक्रम हुने भये खेम जि को मत्रा बज्थ्यो होला ❤❤❤ 👌👌👌👌👌
Ta mujile vaner hunxa rw muna dijuko गित असाध्यै मन पर्छ मलाई त
@@JeetBhardue तलाइ मन पर्ला मुना थापा मलाइ पर्दैन मेरो कमेन्ट म किन मुख छोडेर बोलेको मादार चोद
धेरै पछि मुना थापा दिदि को आवाज सुन्न पाइयो धेरै धेरै शुभकामना मुना दिदि लगायत सबै टिमलाई ❤❤❤❤
मुना थापा भन्ने बितिकै "हावा सरर रुमाल फरर" डाँडै पिपल जस्ता धेरै गीतहरूको याद आउँछ , हामी तपाईंलाई यसरी नै निरन्तर देखिरहन चाहान्छाैँ ! धेरै पछि पुनः धित मर्ने गीत सुन्न पाइयो । हार्दिक बधाई तथा शुभकामना सम्पुर्ण टीमलाई ! ❤️💐🙏
0:07 0:07 0:07
सहमत
F❤
😊😊😊😊😊
yes ✍️💪
wow ❤️🙏
धेरै पछि सुन्दर गित आको छ सुभकामना छ खेम सेन्चुरी मन पर्ने जति यता हाजिर हुमत❤❤❤❤
मुना थापा काे गीत नसुनेको धरै भाको थियो wow सो nice भ्वाई खेम दाई काे स्वर त असाध्यै मिठो ❤❤
धेरै पछि सुन्न पाईयो मुना दिदिको आवाज गीत यसै मिठास सफलताको शुभकामना 🙏
मुना थापाको स्वर सुन्दा बित्तिकै मेरो बाल्यकाल हावा सर र गीत को निकै याद आउँछ बरै 😢😢😢
धेरै समयको पर्खाइ पछि मुना सिसको अत्यान्तै मीठो कर्ण प्रिय मखमली गित दर्द भरिएको आवाजका धनी खेम सेन्चुरिको साथमा लिएर आउनु भयो बधाई छ दुबैलाई🙏🙏
आहा कती रामरो गीत मेरो जस्तई जीवन मा मेल खाने कोलाई कोलाई छ यता हाजिर हुम त खेम दाई को गीत सुन्न दा कैले काई सोर्ग जस्तई आनंद आउछ ❤❤❤
म चाहिँ रेडियोमा सुनेर यता आएको है त 🙏❣️
गित निकै राम्रो छ ।
धन्यवाद सम्पुर्ण टिमलाई राम्रो प्रस्तुतिको लागि ।।
समुधुर स्वरको धनी मुना थापा मगर को कर्णपिर्य गीत्। सफलता को कामना।
Aaha mitho git sabailai suvkamana🎉🎉🎉🎉❤
आहा लोक दोहरी का युवा हस्ती मुना थापा मगर र खेम सेन्चुरी भाइको यति मिठो गित ❤❤ सफलताको शुभकामना दुबै जना भाई बैनी हरुलाई जय गीत जय सङ्गीत ❤❤❤
Hamro khem daju ko song sabai ramro❤❤
धेरै समय पछि कानै न्यानो भयो।❤❤
धेरै समय पछि सुमधुर स्वरकी धनी गायिका मुना थापा मगरको आवाजमा सजित निकै मिठो गित बधाई संगै सफलताको शुभकामना 🎤♥️💐🙏
खेम सेञ्चुरी दाई को स्वरमा जादू छ। ❤😊😊 यस गीतको सम्पूर्ण टिमलाई विशेष रूपमा धन्यवाद व्यक्त गर्न चाहन्छु।❤😊😊😊😊
आहा धेरै राम्रो सब्द अनि संगीत मा बनेको गित छ अनि मुना अनि खेम को आवाज भनेको त देस खाने आवाज हो नि
धेरै दिन पछि हजुरको यति राम्रो गित सुन्न पाइयो? अवको दिन हरुमा अझ धेरै गित हरु सुन्न्न पाइन्छ भन्नेमा आसावादी छु सफलताको सुभकामा हजुरलाई ???????
Mitho geet ani mitho video ❤
अतिमिठो गित तेसैमा मुना बैनि खेम भाइको समुधुर दमदार आबज सफलताको शुभकामना सबैटिमलाई
आहा ❤मुना दि धेरै पछि अतेन्तै मार्मिक अनि समय सान्दर्भिक कोसेली प्रस्तुती निकै उत्कृष्ट छ❤सम्मान छ ❤❤
धेरै राम्रो छ हार्दिक बधाई अनिस राजा अनि सम्पूर्ण टीम लाई ❤
धेरै राम्रो छ
बधाई छ सम्पूर्ण टिम लगायत मेरो विषेश मित्र (भाइ) अनिश दवाडी ❤❤❤❤❤❤❤❤सफलताको शुभकामना 🎉🎉🎉🎉🎉
Sweet song 💖💖💖
Derai sal paxi muna sis ko voice sunaa paiyo khushi lageyo ani sabdha sangita asto mitho banunu vako xa anisha daile teshima khem century ko voice mo jna akdami marmik lako xa song bi congratulation all times
खेम सेञ्चुरी भनेसी आहा मनमा आउने म ❤
❤❤❤❤❤❤specially for Munag
धेरै पछि सुन्न पाइयो मुना् को geet खुसी लाग्यो अनि बधाई छ
लामो समयको अन्तराल पछि मुना थापा जि को आवाज सुन्न पाइयो। यसरी नै निरन्तर सुन्न पाइयोस् अग्रिम शुभकामना🙏🙏
दिज्यू को गित अब हिट हुन्छ 🎉🎉🎉❤❤धेरै धेरै राम्रो छ❤❤❤❤❤
Malai khem chenchuri dai ko geet all man prxw bas uhako voice sunda Malai chutti majha aauxw
Dherai paxi sunna paiyo muna thapa ko geet .
आहा निकै उत्कृष्ट शब्द सुर्जनामा निकै राम्रो म्युजिक भिडियो बधाइ छ अनिष दवाडी सर ,मुना दिदी लगायत सम्पुर्ण टिम लाई सफलताको धेरै -धेरै शुभकामना 🎊🌹👌🙏🎉
आहा कति मिठो गित। मुनाजी लगायत सम्पूर्ण टिमलाई सफलताको शुभकामना❤️🙏 खेम सेन्चुरी सरको स्वरको त झन के कुरा गरौ र खै❤️
Aaha mitho geet Ani video dami lagyo
धेरै बर्ष पछि हजुर को सोर मा गित सुन्न पाय अति खुशी लाग्यो 🎉🎉🎉🎉
टिक टक बाट सुनेर यता यु टुब मा सर्च गरेर सुन्दै छु हजुर यो गित🙏🙏
🙏🙏 सफलताको शुभकामना सम्पुर्ण टिम लाइ ❤❤❤आहा कति मिठो ♥️♥️ 🎉🎉
Dami
Muna dide ko ta sabi get man parcha tara hawa sarara dhari man parcha ❤ 🙏 love u khem daju ❤️🇳🇵
Miss you muna didi lost of love from me side so sweet song after long time wish you all the best ❤
आहा क्या दामी छ गीत बधाई छ् यो जोडी लाई
आहा सारै मार्मिक गित ❤मुना बैनी र खेम भाइ को शुभकामना ❤❤
मुना थापामगर भन्ने बित्तिकै चिसो चिसो हावा सरर रुमाल फररको याद आयो ।
धेरै पछि हजुरको गित सुन्न पाइयो खुशी लाग्यो।गुल्मि देखि सम्झना...
आहा अतिनै मार्मिक गित शुभकामना सम्पुर्ण लाई करोड कलब मा जाओस्!!
Wouu dami
मुना थापा मगर is my best singer बधाई अनि धेरै-2 शुभकामना छ
सुन्दर ❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉
Dharii ramro geet❤❤
woou nice song सफलताको कामना सम्पूर्ण लाई 🙏🙏🙏
आहा कती मिथ्यो गीत छह है मुना थापा मगर दीदी को बधाई छ अज्हय परगति गर्दय जानू ❤❤❤🎉🎉🎉😢
आहा!अति राम्रो गित सुनिरहन मन लाग्ने सफलताको शुभकामना🙏🙏सम्पुर्ण टिमलाइ🙏🙏
आहा मुना दिजुको गित धेरैको सुन्न पाइयो खेम दाजी को सोर को फ्यान हो 👌🏻👌🏻👌🏻👌🏻
आहा कति राम्रो अनि मिठो गीत बधाई छ सम्पूर्ण टिमलाई 🙏🙏🙏🙏❣️❣️❣️❣️
Muna thapa voice pani nikai man parxa ajhai Sunita budhako voice rakheko vaye sunma sugandha aaune thiyo❤
Khem century ko great voice ko Big fan ❤❤
खेम जि मुना जि को स्वर अति उत्तम छ मेरो बिचार पुर्ण कला बहिनी को स्वर मा अझै राम्रो हुन्थ्यो होला केही गल्ती भय माफी 🙏🙏🙏
आहा सफलताको शुभकामना
सफलताको शुभकामना सम्पूर्ण टिम लाई
खेम दाई त हाई हाई🥰
wow very nice song 👌👌👌❤️💯🇳🇵
आहा सार्है मीठो गित मुना र खेमको जति सुने पनि सुनिराख्न मन लाग्ने स्वर शब्द मार्मिक छ सफलताको शुभकामना ।❤❤
सारै मार्मिक गीत सम्पुर्णलाई सफलताको सुभकामना
Khema senchuri dai hjr ko voice ko ma kasri bayana garum savad nai xaina 🙏🙏🙏🙏🙏man mutu 💔💔chuna xa aashu ruknai sakdina mera aakhama miss you so much my love❤😢😢😢😢😢😢😢😢😢😢😢
आहा कती मीठो गीत जती सुन्यो उती मिठो भैराछ❤❤❤❤
I love this songs
धेरै समय पछि मुना थापाको गित सुन्न पाइयो धन्यवाद भगवान ❤🎉
खेम सेन्चुरीको जादुमय स्वर अनि शब्द ❤
कला त हाम्रो देवेन्द्र बब्लु सर काे पनि गजब छ नि जस्तो गीत मा पनि भिज्न सक्ने उसै माथि यो उत्कृष्ट शब्दले भरिएको गीत मा मुना थापा दिदी र खेम सेन्चुरी दाजु काे मधुर स्वर ❤❤
हाम्री मुना! अबको गीतमा नमुना!!
सफलताको शुभकामना दिदि मुना लगायत भाई अनिश 🎼🙏
यति मिठो आवाज हराउदा दुख लागेको छ दिदी धेरै पछि सुन्न पाए खुसी लाग्यो 🎵❤️🙏
Anish g big fan❤❤
आहा कति राम्रो गीत शब्दलए सबै मिलेको म नै छु यो❤❤🎉🎉
मुना थापा दिज्युको स्वरमा अनि खेम सेन्चुरी दाजुको स्वरमा जादु छ।,,,मुना थापा दिज्युको "हावा सरर रुमाल फरर"यो गित जिन्दगी भरि मेरो मष्तिस्कमा रहिरहने छ।
Muna thapa magr ko dherai poxi song sunna paiyo dherai khusi lagyo
khem dai ani muna thapa di lai samman xa hai
दुबै जना मेरो दाया र बाया ❤❤❤❤❤❤
धेरै समय पछि मुना थापाको सोर सुन्न पाइयो❤❤
गीत त सरै मिठो भनेछ सरै खुसी लग्यो मलाई पनि सह्कार्य गर्ने मैका दिनु भयो फेरि पनि मिलोस सबै जना लाइ सुभकामन ❤❤❤
❤❤❤❤❤❤ khem senchury daaeee
रामो छ चेलिको यो मीठो गित यस्तरिनै आउने मीठो मीठो शैली हरु पोनि निकाल्ने कोसि गर्नु चेलि
आहा कति राम्रो मनै छुने गित मलाई सारै मन पर्ने गायिका मुना थापा मगर ❤❤🙏🙏🙏
Best singer in the world
सारै राम्रो छ❤❤❤❤❤
जति सुने पनि धित नमर्ने गीत 😘💕💕💕
अहिले सम्म ११०फेरा हेरि सके मन को धित मरेको छैन धैरे राम्रो लाग्छ यस्तै खाले गित ❤
Kati mitho laya banaunu hunxa Anish g❤🎉
एकातीर तिमी छौ सबै तिर मलाई देख्ने
अर्को तिर तिम्रो परिवार मलाइ तिम्रो छेउमा देख्नै नचाहने यस्तै कथा देखीयो😢 धन्यबाद सम्पुर्ण कलाकारहरुलाई💐सफलताको कामना
Nice songs ❤ ❤❤यो टिमको सम्पुर्ण लाइ सफलताको शुभकामना छ
Super
आहा कती राम्रो गीत सून्दा सारै मन छोयो 😢😢❤❤❤
धेरै पछि हजुरको गीत र भिडियो हेर्न पायो खुशी लाग्यो 👏😍सफलताको कामना गर्दछु 🙏
Lovly❤❤❤
धेरै बर्ष पछि मुना दिदिको आवाजमा गित सुन्न पायो धेरै खुसी छु तर सब्दले निकै मन भावुक भए
Khem century King of nepali lok dhohori songs ❤❤❤👍👍👍
❤❤ congratulations ❤❤😊
very nice song