गोरखनाथ,गोर्खा र पृथ्वीनारायण

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ต.ค. 2024
  • GUEST: Balabhadranath
    HOST : Binu Pokhrel
    CAMERA/EDIT: Arya Digital
    भिडियो भित्र :
    गोरखनाथ, गोर्खा र पृथ्वीनारायण
    जय जय काली जय जय गोरख ।।
    नेपाल संसारभर सर्वोच्च शिखर सगरमाथाको देश,हिन्दु राज्य, बुद्धको देश र गोर्खालीहरुको देश जस्ता कुराले चिनिन्छ । गोर्खालीको साथमा आउने अर्को कुरा पनि छ त्यो हो तन्त्रले बनेको या गोरखनाथले बनाएको देश ।
    हुन पनि संसारभर कब्जा जमाउंदै आएको अंग्रेजलाई सिमानामा रोक्ने र नेपाललाई उपनिवेश बन्न नदिने तिनै गोखरनाथका आशिर्वाद पाएका गोर्खाली सेना थिए ।
    जसको पोषाक पुरै कालो हुन्थ्यो । जसको केटी टुकढी आजपनि हनुमानढोका दरवार स्क्वाएरमा देख्न सकिन्छ । बाँकी गोर्खाली सेनाको पोषाक त राजनैतिक परिर्वतन सँगै फेरियो ।
    खासमा गोरखनाथ को हुनुहुन्थ्यो ? कसरी नेपाली सेनाको नाम गोर्खाली रहनगयो ? हिन्दुहरुमा त गोरखनाथलाई वेवास्था गर्दा धेरै कुरा गुमाउनु पर्ने चेतावनी नै हुन्छ । भारतका चार प्रमुख मठहरु पनि गोरखनाथ मठहरु नै हुन् । जसलाई चलायो भने देशको व्यावस्था कमजोर हुने ठानिन्छ । म पुगेको त छैन तर पाकिस्थानको पेशावरमा पनि गोरखनाथको मन्दिर छ । त्यहाँका मुसलमानहरु पूजा गर्छन् । आशो शिष्यलाई प्रवचनमा दिदा मेरो जीवनमा प्रभाव पार्ने प्रमुख चार बोधीहरुको नाम दिदा पतंजली, बुद्ध,महावीर र गोरखनाथको नाम लिनुभएको छ । अब प्रश्न उठ्छ एक सेनाले, फरक धर्म मान्नेले , वैज्ञानिक तर्क राख्ने गुरुहरुले पनि मानेका गोरखनाथ हुन चै को हुनुुहुन्थ्यो ?
    यो संवाद उनै गोरखनाथमा सर्मपाणर््ा छ ।
    यतिमात्र भन्छु यो संवाद, इतिहास जान्न चाहाने, तान्त्रिक शक्ति जान्न चाहाने, देखि नेपाली सेनालाई संसारभर अब्बल मान्नको कारण खोज्नेहरुको लागि एउटा समग्र पुस्तक हो । त्यसैले गएर पड्काष्टको मजा लिनुस् ।
    भवतु सब्ब मंगलम् ।
    Copyright for this content is with samyak samwad . Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
    🔔 Turn on notifications to stay updated with new uploads!
    ►🌐 www.Binupokhrel...
    ►👍 / binuebhi
    ►🐦 / binuebhi
    ►📸 / binupokhrel9
    ►📧 Binuebhi@gmail.com
    ►📞 977-9851177244
    #Binupokhrel #binupokhrelinterview #samyaksamwad
    © All Rights Reserved
    MORE CHANNELS:
    #(Samyak Samwad Clips)

ความคิดเห็น • 107

  • @purnakunwar-je9st
    @purnakunwar-je9st 20 ชั่วโมงที่ผ่านมา +5

    आज दशै को दिन पूरा भिदियो हेरियो गुरु प्रती नमन सबै सबैमा दशै को सुभकामना🙏हजुर को ग्यान को ऐले का युबापुस्ता मा आबस्यक छ गुरुको बाणि र खोज अझै हरेक नेपाली मा पुराउन जरुरी छ।

  • @bishnupaneru8927
    @bishnupaneru8927 15 ชั่วโมงที่ผ่านมา +2

    योगी बलभद्रनाथको असिम धर्मिक र ऐतिहासिक ज्ञान र सम्यमपूर्ण प्रस्तुतिको लागि सतत नमन !

  • @BaburamPrasadPaudel
    @BaburamPrasadPaudel วันที่ผ่านมา +14

    बिनु जी,हजुर ले,नेपालको तथ्यपूर्ण धार्मिक कुराको उजागर गर्नु गराउनु भएकोमा आभार प्रकट गर्दछु धन्यवाद हजुर लाई न्यानो माया सँधैभरि लाई।

  • @KoreanGatibidhi
    @KoreanGatibidhi 15 ชั่วโมงที่ผ่านมา +2

    अति सुन्दर सुनिरहु भैरह्यो जय हो ।जय गोरखनाथ

  • @surajadhikari2640
    @surajadhikari2640 วันที่ผ่านมา +18

    बाबा लाई सोधिनु पर्ने जिज्ञासा हरु :-
    १) बाबा को जन्म , बाल्यकाल , किन र कसरी बैराग्य उत्पादन भयो ?
    २) जीवन के हो ? असंख्य शुक्रकिट मध्यबाट हामी नै किन जन्मियौ ? जो जन्म लिन असफल भए ती के हुन ? र कहाँ गए ?
    ३) माया के हो ? मानिस यसमा कसरी लटपटिएको छ र यसबाट मुक्ती को बाटो के हो ?
    ४) यौन के हो ? यो ठिक छ कि गलत छ ? ठिक भए बाबा हरु किन अबिबाहित ? गलत भए सृष्टि को निरन्तरता के हो ?
    ५) नौजवान योगि हरुले कसरी काम इच्छा माथी बिजय प्राप्त गर्छ्न ?
    ६) ब्रम्हचार्य के हो ? यसको पालना किन आबश्यक छ ?
    ७) मन्त्र, स्तोत्र, मा के शक्ति छ ? यसको पालना कसरी गर्न सकिन्छ ?
    ८) मृत्यु के हो ? मृत्युपछी को अर्को जीवन छ कि छैन ?
    ९) आत्मा मुक्त कसरी हुन्छ ?
    १०) नाथ सम्प्रदाय मा गुरु र शिष्य बिच को सम्बन्ध के हो ? गुरु ले शिष्य लाई गर्ने व्यबहार र शिष्य ले गुरु लाई गर्ने व्यवहार बारे स्पस्ट पारिदिनुस न ।
    ११) राजा हरु र योगि हरु बिच के कारण ले यति धेरै गाढा सम्बन्ध छ ?
    पोडकास्ट अत्यन्तै राम्रो छ ! आशा छ बिनु जी ले बाबा लाई दोस्रो सृन्खला मा यी माथी का जिज्ञासा हरु राख्नु हुनेछ ।
    जय जय काली ! जय जय गोरख ।💐💐🙏🙏

    • @bhawanal1678
      @bhawanal1678 22 ชั่วโมงที่ผ่านมา

      उत्तरको अपेक्षा 🙏🙏

    • @shekharthapa484
      @shekharthapa484 4 ชั่วโมงที่ผ่านมา

      😂😂

  • @sagar8602
    @sagar8602 วันที่ผ่านมา +3

    जय गुरु बल भद्र नाथ बाबा बाट अतभुत ज्ञानको श्रवन गर्न पाए मैले आजा सम्म यतिको ज्ञान महत्त्वपूर्ण ज्ञान सुनेको थिएन।बिनु दिदी र गुरु बल्भद्र नाथ बाबा हजुरहरुलाई मुरि मुरि धन्यवाद।

  • @arjunkarki2210
    @arjunkarki2210 วันที่ผ่านมา +8

    नयाँ ज्ञान थाहा भयो जय गोरखनाथ

  • @pitambaracharya3582
    @pitambaracharya3582 14 ชั่วโมงที่ผ่านมา

    बिनुजी लाई धेरै धेरै धन्यवाद। हजुरले ल्याउनुभएको गुरुको ज्ञानको गहिराइ सुन्दा अत्यन्तै राम्रो लाग्यो। यस्तै साधकज्यूलाई फेरी फेरी पनि ल्याउनुहोला। हार्दिक शुभकामना!

  • @chandragurung2429
    @chandragurung2429 วันที่ผ่านมา +3

    अहिले बिदेशीहरुले केही डलर दिएर आफ्नै आमा बेच्ने डलरबादि नेपालीहरु प्रयोग गेरेर हिन्दु बुद्धिष्ट धर्म मास्नलाई विभिन्न धर्मको नाम दिएर प्रचार गरेको छ।यस्लाई तत्काल नरोके भोलि हिन्दु बौद्ध धर्म नाममात्र सिमित हनेछ।om mani padme hung🙏🙏🙏🌹🌹🌹 जय गोरखनाथ जय शम्भु जय भोलेनाथ 🙏🙏🙏🌹🌹🌹

  • @sakuntalanepal6761
    @sakuntalanepal6761 วันที่ผ่านมา +1

    ,बिनु म्याम लाइ धेरै धेरै धन्यवाद नेपालको तथ्यपूर्ण धार्मिक कुराको उजागर भएको छ । यस्तै यस्तै कुरा जानकारी पाइरहौ

  • @adhikariadhikari770
    @adhikariadhikari770 วันที่ผ่านมา +4

    Hajurle yesta dherai ramraa guru haru lyaaunu hunchhan hajurko jaya hos hajurko karanle hamle Pani Satsang Sunna pauchhau hajurko jaya hos jaya gorakh jaya kali

  • @laxmankhand2249
    @laxmankhand2249 วันที่ผ่านมา +3

    गुरु महाराज ॐ आदेश 🙏🕉️🇳🇵

  • @sangita.8346
    @sangita.8346 20 ชั่วโมงที่ผ่านมา +1

    अति नै महत्वपूर्ण जानकारी को लागि हार्दिक धन्यवाद ।

  • @TaraPokharel-f9g
    @TaraPokharel-f9g 23 ชั่วโมงที่ผ่านมา +2

    जय काली, जय गोरखालि, जय गोरखनाथ,जय सम्भो,जय देव,जय जननी!❤❤🙏🙏

  • @sureshsinghbhandari8257
    @sureshsinghbhandari8257 วันที่ผ่านมา +3

    जय गुरु गोरखनाथा😍😍

  • @BhukkupokharelBhukku
    @BhukkupokharelBhukku 15 ชั่วโมงที่ผ่านมา

    Thankyou for the best nepali podcast

  • @firtutharu1802
    @firtutharu1802 3 ชั่วโมงที่ผ่านมา

    बलभद्र नाथ ज्यू एकदम सही विश्लेषण गर्नु भ एको छ ।

  • @suwasacharya511
    @suwasacharya511 วันที่ผ่านมา +5

    जयजय काली जय जय गाेरख(ष)नाथ

  • @bungdebaitado
    @bungdebaitado วันที่ผ่านมา +4

    जय जय काली जय जय गोरख

  • @rajbikramkalakheti3310
    @rajbikramkalakheti3310 วันที่ผ่านมา +4

    जय गाेरखनाथ

  • @Alishabhattarai23
    @Alishabhattarai23 วันที่ผ่านมา +3

    जय गुरु गोरखनाथा

  • @tigergharti2327
    @tigergharti2327 วันที่ผ่านมา +3

    ॐ आदेश गुरु 🇳🇵😍🙏

  • @1979keshab
    @1979keshab 12 ชั่วโมงที่ผ่านมา

    जय गोरख 🙏🙏🙏

  • @KrishnaShahi-rz8br
    @KrishnaShahi-rz8br 7 ชั่วโมงที่ผ่านมา

    ❤❤❤

  • @ritabaral979
    @ritabaral979 วันที่ผ่านมา +1

    Hardik naman guru dev 🙏

  • @BidhyaTiwari-m5j
    @BidhyaTiwari-m5j 16 ชั่วโมงที่ผ่านมา

    Katti ramro sambad ramro lagyo gorakh nath ko itihansh

  • @sushilghimire6944
    @sushilghimire6944 8 ชั่วโมงที่ผ่านมา

    कति राम्रो ज्ञान पाइयो।

  • @pradipghamal4588
    @pradipghamal4588 13 ชั่วโมงที่ผ่านมา

    Jay bhole Baba bol bam jay gorakhanath jay pashupatinath jay machidranath jay gorkhakali ki jay jay jay Hari Om great news jay gorakhanath

  • @akhileshshrestha1482
    @akhileshshrestha1482 วันที่ผ่านมา +1

    जय जय गुरु गाेरखनाथ की ♥️♥️♥️♥️♥️♥️♥️

  • @nandurajchaudhary8670
    @nandurajchaudhary8670 17 ชั่วโมงที่ผ่านมา

    ज्ञान चछु दृस्तान्त गजब !

  • @ramharikarki3559
    @ramharikarki3559 57 นาทีที่ผ่านมา

    जय जय गाेरखा जय जय काली
    अदृश्यशक्ति नेपालकाे माली ।
    जाग्दै जगाउदै समय समय
    सफल हुन्नन रे आशिर्वाद नभए ।
    यथार्थ हाे याे समयले भन्छ
    आशिर्वाद जहाँ उहि राजा बन्छ ।
    त्यसैले म त ढुक्क छु अझै
    असल गुणिलाई बनाउछन रे राजै ।।

  • @ShardaAacharya-p8w
    @ShardaAacharya-p8w 4 ชั่วโมงที่ผ่านมา

    Om Jai gorakhanatha❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾

  • @sandipkhanal4013
    @sandipkhanal4013 15 ชั่วโมงที่ผ่านมา

    जय गुरु गोरखनाथ जय राष्ट्रगुरु योगी नरहरीनाथ जय गुरु बलभद्रनाथ

  • @extosunil28
    @extosunil28 ชั่วโมงที่ผ่านมา

    Omg hamara nepal Satyam shivam sundaram. Jai Nepal Jai gorkhali Jai gorakhnath ❤❤❤

  • @gaganrai6413
    @gaganrai6413 41 นาทีที่ผ่านมา

    Great job sis Binu Pokhrel
    Gagan kulung Rai
    From Darjeeling

  • @nagendrasubedi8667
    @nagendrasubedi8667 วันที่ผ่านมา +1

    निकै राम्रो सम्बाद ।

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy วันที่ผ่านมา +2

    जय जय काली जय जय गोरख।।।

  • @kamalaghimire3398
    @kamalaghimire3398 58 นาทีที่ผ่านมา

    जय हाेस गुरु र सम्बाददातालाइ 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏

  • @rajuhumagain3540
    @rajuhumagain3540 วันที่ผ่านมา +1

    ॐ जय गुरु गोरख

  • @keharmagar2275
    @keharmagar2275 วันที่ผ่านมา +3

    Jay shmbho.

  • @Khukuri5
    @Khukuri5 2 ชั่วโมงที่ผ่านมา

    ॐ आदेश गुरुको कृपा 🙏❤️🇳🇵

  • @itsLuffyxDX
    @itsLuffyxDX 15 ชั่วโมงที่ผ่านมา

    Wow

  • @BinodKumar-hw3hh
    @BinodKumar-hw3hh วันที่ผ่านมา +1

    Jay Gorkhanath Baba

  • @gopalthapa1865
    @gopalthapa1865 วันที่ผ่านมา +1

    गोरखा राज्यलाई नेपाल नाममा नामा कारण गरिनु वास्तु अनुसार अफाप सिद्द भएको छ।यस्लाइ सच्यएर वास्तु दोष कटाएपछी नेपाल पुनः विशाल नेपालको आकारमा समेटिने सुनिश्चित छ।नेपाली सेनाको नाममा पनि नाम बास्तु अनुसार अशुभ भएकोले नेपाली सेनालाइ पुनः गोरखा सेनामा नामाकरण गरिदा शुभ हुन्छ।ॐ जय जय काली! जय जय गोरखनाथ!जय जय महाकाली !🙏🙏🙏

  • @krishnagiri6094
    @krishnagiri6094 วันที่ผ่านมา

    धेरै राम्रो जानकारी

  • @narayankhawas5491
    @narayankhawas5491 วันที่ผ่านมา +1

    जय गोरख।

  • @subodhpokhrel2854
    @subodhpokhrel2854 วันที่ผ่านมา +1

    Excelent one thankyou

  • @HstHst-x9u
    @HstHst-x9u 18 ชั่วโมงที่ผ่านมา

    जय जय काली जय जय गोरष🎉🎉🎉🎉🎉

  • @HstHst-x9u
    @HstHst-x9u 18 ชั่วโมงที่ผ่านมา

    आदेश गुरुदेव 🎉🎉🎉🎉🎉

  • @nabudada1107
    @nabudada1107 14 ชั่วโมงที่ผ่านมา

    गहिरो अध्ययन अनुसन्धान भएका दुबै जना

  • @ShailushahThakuri
    @ShailushahThakuri วันที่ผ่านมา

    Bijaya Dashami २०८१ ko hardik mangalmaye Suvakamana ❤️❤️🕉️🕉️🕉️

  • @ramchandrasubedi4243
    @ramchandrasubedi4243 22 ชั่วโมงที่ผ่านมา

    धन्यवाद बुनु !

  • @nabintamu1570
    @nabintamu1570 10 ชั่วโมงที่ผ่านมา

    यो मुलाले जति पनि भन्यो गोरल्हाली को बरेमा सबै झुट बोए को छ है

  • @danSingh-e2g
    @danSingh-e2g 20 ชั่วโมงที่ผ่านมา

    जै जै काली जै जै गाेरख जै जै पशुपतिनाथ

  • @ramajaliyaman5328
    @ramajaliyaman5328 27 นาทีที่ผ่านมา

    भक्ति थापा मगर, अमरसिंह थापा मगर, भीमसेन थापा मगर, बलभद्र थापा कुँवर यी मगर हरु ले ज्यानको आहुति दिएर सिन्चिएको यो देश नेपाल हो । जय शान्ति बुद्ध जन्मेको देश नेपाल बुद्धिस्ट राष्ट्र देश नेपाल ।

  • @शिवगोरखभक्त
    @शिवगोरखभक्त วันที่ผ่านมา

    गोरखनाथ सेना नभए पछि अहिले बिदेशी को गुलामी सेना बनिछन।
    तै भयर नेपाली हरु पहिल गोरखनाथ सेना थियो
    अहिले का सेना बेपार तिर लाईदियो।।
    नेपाल आमा रोहि रैछिन गयो धर्म संस्कृति भनि।
    हे गोरखनाथ तिमीले बचाईदेउ नेपालको धर्म संस्कृति पनि।।
    जय जय काली जय जय गोरखनाथ।

  • @RamchandraPokharel-ol7yl
    @RamchandraPokharel-ol7yl วันที่ผ่านมา +1

    wow Dami ,

  • @binamdulal4138
    @binamdulal4138 14 ชั่วโมงที่ผ่านมา +1

    Chandragiri ka pujari Bidur Neupane lai balaunuparyo....

  • @sureshasuresha6520
    @sureshasuresha6520 22 ชั่วโมงที่ผ่านมา

    गोरख नाथ संग पृ ना शाह को कुनै सम्बन्ध छैन।
    पृथ्वी नारायण शाह विश्व कै महान राजा, योद्धा, नेता, राष्ट्र भक्त हुन्।
    यस्ता महान व्यक्ति नेपाल मा जन्मनु नेपाली को सौभाग्य मान्छु।
    ऐले का शासक पृ ना शाह का आची हुन् पनि लायक छैन।
    ❤❤❤ P N Shah and the gorkha soldiers

  • @RamchandraPokharel-ol7yl
    @RamchandraPokharel-ol7yl วันที่ผ่านมา +2

    Wow binu

  • @KhemWallingrai
    @KhemWallingrai วันที่ผ่านมา

    Jay Gorakhnath

  • @skumarpnd1828
    @skumarpnd1828 20 ชั่วโมงที่ผ่านมา

    Jay gorakhnath baba 🙏🙏

  • @purnakunwar-je9st
    @purnakunwar-je9st 23 ชั่วโมงที่ผ่านมา

    🙏🙏

  • @spiritualuniverse660
    @spiritualuniverse660 วันที่ผ่านมา

    Naman guru adesh adesh🙏

  • @RamPPokharel-x1v
    @RamPPokharel-x1v วันที่ผ่านมา +1

    👌👌🙏🙏

  • @mylo8318
    @mylo8318 วันที่ผ่านมา

    Jay Gurudev🙏

  • @SunilSharma-le2ce
    @SunilSharma-le2ce 18 ชั่วโมงที่ผ่านมา

    आदेश माहाराज जी जनता ले बुझ्ने भाषा मा नाथ योगी हरू र गुरू गोरख नाथ जी को बारे मा प्रष्ट भएन । बिणु ले नाथ हरू को बारे मा अध्ययन नै नगरे प प्रश्न राख्न सक्नु भएन । फकिर शब्द उदुॅ बाट आएको हो । तिनै फकिर फक्कड हुन ।फक्कड योगी हरू ले सम्पूर्ण धन सम्पती परिवार त्याग गरेका हुन्छन । फक्कड र फकिर भनेको एउटै हो । नागा साधु हरू दशनामी हुन भने उनि हरू का गुरू का गुरू नाथ योगी हुन। नाथ हरू को साढे 12पन्थ हुन्छ भने नागा साधु हरू 10 नामी भित्र पदॅछन। दशनामी हरू मुसलमान लाई अस्वीकार गछॅन भने नाथ हरू सबै लाई स्वीकार गछॅन ।गोरख नाथ जी शिव को उजाड बाट प्रकट हुनु भएको हो । उहाँ स्वीकार शिव अवतारी हुनु हुन्छ । गोरख नाथ जी को जन्म र मृत्यु हुॅदैन । गोरख नाथ जी नेपाल को शिवपुरी र गोर्खा पवॅत मा मुख्य बास स्थान हो। कनफट् नाथ योगी हरू कलीयूग मा शिव को अकोॅ रूप हुन । जहाँ नाथ जोडिन्छ ति सबै गोरख शिष्य हुन ।

  • @HetaudaBazar1985
    @HetaudaBazar1985 วันที่ผ่านมา

    जय जय गोरख

  • @ashokkhadka2144
    @ashokkhadka2144 วันที่ผ่านมา

    जय देस जय गोर्खा

  • @RamchandraPokharel-ol7yl
    @RamchandraPokharel-ol7yl วันที่ผ่านมา +1

    वाउ भेरी नाइस।

  • @devendrakhadka5145
    @devendrakhadka5145 วันที่ผ่านมา

    Jay Ho didi

  • @manupunnnn6115
    @manupunnnn6115 13 ชั่วโมงที่ผ่านมา

    Real analysis

  • @purnakunwar-je9st
    @purnakunwar-je9st วันที่ผ่านมา

    🙏🙏🙏🇳🇵

  • @Alishabhattarai23
    @Alishabhattarai23 วันที่ผ่านมา

    तै भर आगो ताप्नु मुडाको कुरा सुन्नु बुडापाका को भनेको एतीकै हैन रैछ😢😢

  • @jhakasbro5727
    @jhakasbro5727 11 ชั่วโมงที่ผ่านมา +1

    Pakistan peshawar ma gorakh nath xn sikh r hindu le manxan muslamn le mandain ..

  • @SnapSphere360
    @SnapSphere360 12 ชั่วโมงที่ผ่านมา

    GR=Gorkha Rifles hoina ra?

  • @parshuniroula9380
    @parshuniroula9380 วันที่ผ่านมา

    धन्यबाद बिनु दिदी❤❤❤❤

  • @bhaaktathapa
    @bhaaktathapa 23 ชั่วโมงที่ผ่านมา

    Gau rakxak bata gorakh athawa gailai jogaune lai gourakxak bata gorkha bhako ho. Gaurakxak ko apabgrans gorkha ho.

  • @sbtamangtamang
    @sbtamangtamang วันที่ผ่านมา

    49:44

  • @man8708
    @man8708 5 ชั่วโมงที่ผ่านมา

    Wahiyat

  • @RajuGhalan-h1y
    @RajuGhalan-h1y วันที่ผ่านมา

    यो सर्णथी हारुले नचैने ब्याख्या गर्दैछ

  • @gyanendrakandangwa9206
    @gyanendrakandangwa9206 15 ชั่วโมงที่ผ่านมา

    Kairaata desase hai bhanera puraanaa garntha ra beda byaasa harumaa ullekya paainthiyo ahile ko nayaa guru ra beda biyaas harumaa parimaarjan hudai sabai feridai yaahaa samma aaipuge chha 😅

  • @ganeshkumarchettri
    @ganeshkumarchettri 22 นาทีที่ผ่านมา

    Saharai raamro ra still gyanbardak, l

  • @RajuGhalan-h1y
    @RajuGhalan-h1y วันที่ผ่านมา

    हावा बाग्बस

  • @JPBM9233
    @JPBM9233 12 ชั่วโมงที่ผ่านมา

    Hawa none sense byakhya

  • @bhaaktathapa
    @bhaaktathapa 23 ชั่วโมงที่ผ่านมา

    Lamba chauda kura garnu jaruri xaina

  • @ashokkhadka2144
    @ashokkhadka2144 วันที่ผ่านมา

    1:18

  • @bhaaktathapa
    @bhaaktathapa 23 ชั่วโมงที่ผ่านมา

    Hindu bhanne dharma xaina.

    • @sagarregmi5282
      @sagarregmi5282 13 ชั่วโมงที่ผ่านมา

      Google ma gayaera search gara "which is the oldest religion in the world"bhanera.

  • @preciousreading1934
    @preciousreading1934 วันที่ผ่านมา

    गोरखनाथ एक अज्ञानी सिद्दि शक्ति चलाउने मुर्ख सिद्द थिए। दाबि गरिए जस्तै उनि शिवको अबतार पनि होईनन्।
    किन ?
    कबीर सँग शास्तार्थमा हारे र क्बीरको चेला त्यो जूनीमा हुनपाएनन्।
    काठमांडूमा १२ बर्ष आकाशबाट पानी पर्न रोके र जनमानसलाई १२ बर्ष सम्म बिपत्ति दिए।
    सिद्दि शक्ति २४ प्रकारका हुन्छन् र मानिसहरुलाई आफु सिद्दिवान भएको देखाउन तमासा गर्छन्। त्यसो गर्ने सिद्दहरु तामसे अर्थात् तामसिक हुन्। उनीहरुको आयु पुगेपछि कुम्भीपाक नरकमा गिर्छन्। आफुले गरेको पाप आफैं ले नभोगी सुख नै छैन। उनि पनि भोग्छन्।
    बुद्धले र गरिब दासले आफ्ना शिष्यहरुलाई सिद्दि शक्ति प्रयोग गर्न रोकेका थिए।
    गोरखनाथले सिद्दि शक्ति खुब दुरुपयोग गरि पापैपाप मात्र उपार्जन गरेका छन् थिए र त्यसको भागीदार बनेका छन्।
    क्रमश…

    • @khemneupane5826
      @khemneupane5826 วันที่ผ่านมา +2

      Tapai ta kasto gyani hunuhudo rahechha

    • @ShailushahThakuri
      @ShailushahThakuri วันที่ผ่านมา

      K ma adhyan garna sakincha yo bisaye🕉️⚛️

    • @sandipkhanal4013
      @sandipkhanal4013 15 ชั่วโมงที่ผ่านมา

      तेरा बा हरामपाल होला गुरु जो हत्या र बलात्कारमा पारङ्गत थिए र आजिवन कारावासको सजाय पाएर थन्किरहेको छन

  • @nagendrasubedi8667
    @nagendrasubedi8667 วันที่ผ่านมา +1

    निकै राम्रो सम्बाद ।

  • @HstHst-x9u
    @HstHst-x9u 18 ชั่วโมงที่ผ่านมา

    जय गोरखनाथ

  • @sajagtiwari7950
    @sajagtiwari7950 วันที่ผ่านมา +1

    jay jay Gorakh jay jay Kali

  • @sitaPokhrel-t3q
    @sitaPokhrel-t3q 22 ชั่วโมงที่ผ่านมา

    ❤❤

  • @devendrakhadka5145
    @devendrakhadka5145 วันที่ผ่านมา

    Jay Gorakh

  • @BideshKc
    @BideshKc วันที่ผ่านมา +1

    जय गोरखनाथ

  • @RamchandraPokharel-ol7yl
    @RamchandraPokharel-ol7yl วันที่ผ่านมา +1

    जय गोरखनाथ