दशैंमा रातोटीका लगाउने प्रचलन जनजातिबाट शुरु भएको हो !
ฝัง
- เผยแพร่เมื่อ 9 ต.ค. 2024
- #अँन्ध्यारोबाट_उज्यालोतिर
#himalayatv # #himalayatv #Tannerikakura
#tamasomajyotirgamaya #adhyarobataujyaalotira
Guest: डा. जगमान गुरुङ- पुर्वउकुलपति, नेपाल प्रज्ञा प्रतिष्ठान
Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Camera Person: Navaraj Adhakari, Sanjay Neupane & KP Devkota
Visual Editor: KP Devkota
Music Arranger &Vocal: Arjun Pokhrel
wardrobe design: Bhintuna Gongal Shrestha
Program coordinator: Narendra Bahadur Khadka (Das)
#tamasomajyotirgamaya #AdhyaroBataUjyaaloTira #अँध्यारोबाट_उज्यालोतिर
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
TH-cam: / @tikaramyatri
TikTok: / tikaramyatri
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd
#tikaramyatri #theyatri #yatrimedia
यहाँको सेख पछि को आउला यस्तै ईतिहास बुझाउन सक्ने ब्यक्ति ,जगमान गुरुको जय होस !
दशैंको बेला यो अन्तरबार्ता भ्रम चिर्ने अन्तरबार्ता बनोस, सबै नेपालीले सद्भावपुर्बक मनाउनुहोस ,नेपालीहरु फुट्नुमा होइन जुटनुमा हाम्रो कल्याण छ। हाम्रो स्वतन्त्र भुमिमा बाहिरी चलखेल सुरु भैसकेको छ पश्चिमी दर्शनको अध्यायन गर्नु पुर्व पुर्वीय दर्शन्को अध्यायन गर्नुहोस। कसैले भ्रम थुपारेको भ्रममा नभड्किनुहोला। धन्यवाद संस्कृतविद डा. जगमान गुरुङ्लाइ। शुभ बिजयादशमी🙏🙏🙏
मलाई मन पर्ने ब्याक्ती जग मान गुरुङ्ग सबैमा बडा दशैंको नेपाली हरुको महान चाडं
संस्कृत बिद डा जगमान गुरुङ ज्यु लाई सम्मान व्यक्त गर्दछु।
जगमान सर ज्ञानको खानि हुनुहुन्छ ।उहाँको कुरा जति सुन्यो त्यति ज्ञान बढ्छ
सरलाई नमन !🙏
हाम्रो हजुरआमाले पनि निधार भरी टिका लगाइदिनु हुन्थ्यो।सानो लगाइदिनु न आमा भन्दा *"अरुबेला सानो लगाउँदा हुन्छ, दशैंमा निधार भरी लगाउनु पर्छ"* भन्नुहुन्थ्यो।
मैले सोचेकै राम्रो मान्छे ल्याउनु भएछ उहाको बिचरा कुरा मान्छे मलाई चाहिँ लास्टै मनपर्छ🙏 दशैको शुभकामना
Om ❤❤❤❤❤
Thank you TikaRam ji and Jagaman buba
यहाँ पनि एउटा जनजातिको छोरा हो ,यहाँको कुुरा यस्तो छ अन्य केहि जनजाति फेरि के बुझेर वा नबुझेर किन उफ्रेर हिड्छन त ,
❤❤
❤❤❤❤❤❤
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
मलाई त कति खुशी लग्यो
🙏🙏🙏
🙏❤️🙏
🙏🙏❤️❤️🇳🇵🇳🇵
Malai lagwa aana pane dautako parsad vane nidar la dhog gare jamara socha swstha ko Lage ho
Buya ta Indra jatrako barama bolnu va thoo 3 barsa pahila khuse lagathoo sir
नाग देउतालाई भोग चाहिँ दिन्न है डाक्टर साप,यो न हुनि कुरा चाहिँ न गरौं।
हाम्रो मा भेडाको साढ काटेर पुजा हुन्छ हौ नागपन्चमी मा ।
@@त्रिबिक्रमश्रीसमगरभोग खाने कस्तो नाग हो?हाम्रोमा त दुत ढोल्छ।रगत त बिल्कुल पार्नु हुँदैन।
❤❤
❤❤❤❤❤❤❤
❤❤❤❤
❤❤