Podcast with Saral Gurung !!Story of our Friendship,Motivation for Youth!!Biswa Limbu Podcast ep 330

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ม.ค. 2025

ความคิดเห็น • 195

  • @shantasybb0856
    @shantasybb0856 2 หลายเดือนก่อน +30

    सारै मन छुने र चित्त्र बुझ्ने कुरा सरल भाइको ❤❤❤❤सबै यस्तै सोच बनोस्

    • @ingshohanglimbu2079
      @ingshohanglimbu2079 2 หลายเดือนก่อน +2

      Yes❤❤

    • @laxmangurung171
      @laxmangurung171 2 หลายเดือนก่อน +1

      Wow what a interesting interviewing. Well done, both. Are you brothers 👏👏👏👏👍👍👍🙏🙏🙏

  • @Aafreensaru2023
    @Aafreensaru2023 2 หลายเดือนก่อน +6

    हाम्रो पाल्पा राम्रो पाल्पा कति राम्रो सँग वर्णन गरिदिनु भएको एकदम खुसी लाग्यो ❤

  • @bishnukauchha7333
    @bishnukauchha7333 2 หลายเดือนก่อน +15

    जस्तो नाम उस्तै स्वभाव सरल जि असाध्यै मन पर्ने मान्छे अनि विश्व जि पनि उस्तै नै हुनुहुन्छ हजुर हरुको यो मित्रता जिवन्त यस्तै रहिरहोस शुभकामना ।

  • @junurai9241
    @junurai9241 2 หลายเดือนก่อน +5

    सकारात्मक सोच भएका दाईहरु देख्न साथ उहाँ हरुको सकारात्मक कुरा सुन्दा आफुलाई नि सकारात्मक उर्जा आउने रहेछ❤❤❤

  • @shrijanarai610
    @shrijanarai610 2 หลายเดือนก่อน +4

    Ek dam pan parne patrakar saral gurung wow Kati ramro socha

  • @Ommagar550
    @Ommagar550 2 หลายเดือนก่อน +4

    सरल नाम मात्र सरल होईन् मानिस उस्तै सरल काम उस्तै सरल बोलिबचन उस्तै सरल बास्तबमै सरलको हरेक चिज सरल उच्च सम्मान छ मेरो दाजु 🙏हजुरको बोलि र सरलताले उर्जा मिलेको छ।

  • @GitaBista-kk6lq
    @GitaBista-kk6lq 2 หลายเดือนก่อน +9

    मलाई पनि यस्तै मित्रता मन पर्छ जुन मित्रतामा स्वार्थ नहाेस् ।

  • @Orjun485
    @Orjun485 2 หลายเดือนก่อน +17

    दोस्ती भनेको तपाईंहरूको जस्तो हुनुपर्छ।

  • @raksharai2443
    @raksharai2443 2 หลายเดือนก่อน +1

    एक वाक्यमा भन्नू पर्दा सरल गुरुङलाई हृदयदेखि नमन गर्न चाहन्छु। इन्डाईरेक्टलि पहिलादेखी नै चिनेको मान्छे, सरल साच्चै सरल नै होला भन्ने सोचेको थिए मान्छे त वास्तवमा मान्छे हैन रैछ, महात्मा पो रैछ.......

  • @bimalarai6425
    @bimalarai6425 2 หลายเดือนก่อน +4

    यो तपाईहरुको साथित्व सधैं यसरी नै रहिरहोस्।

  • @AmarTamang-q4b
    @AmarTamang-q4b 2 หลายเดือนก่อน +5

    आज काे podcast ले धेरै कुराहरु motivation गराए धन्यवाद विश्व दाई अनि सरल गुरुङ दाई 🙏❤️

  • @dillirajmishra1357
    @dillirajmishra1357 หลายเดือนก่อน

    सरलजी लाई बिश्वजी ले एअरपोर्ट बाट पिकअप गरेको र यो पोडकाष्ट निकै ध्यानपुर्बक हेरियो सुनियो तपाईं दुबैजनाको स्वर शब्द त जबर्जस्त छ नै सरलजीको उपहार सहयोग सामग्री बाट हाम्रो समाजले पनि राम्रो प्रेरणा पाउनेछनै। सरलजी दार्शनिक हुने संभवना मैले देखें, सारै भाबुक हुनुहुन्छ । सकारात्मक सोचका पर्याय हुनुहुन्छ । जयहोश।

  • @sushilapun2510
    @sushilapun2510 2 หลายเดือนก่อน +1

    मत सात समुन्द्र पारी छु सायद यो ड्रोनले नेपाल छोड्न मानेको छै कति भाबुक बनायो सरल भाईको कुराले कति बेला आखा बाट आसु झर्यो पट्टै भएन😢❤❤

  • @mausamlimbu5025
    @mausamlimbu5025 2 หลายเดือนก่อน +7

    Best episode ❤🎉

  • @pemayangjisherpa6492
    @pemayangjisherpa6492 2 หลายเดือนก่อน +2

    कस्तो मिठो अनि सकारात्मक कुरा सुन्द् मन नै आनन्द भयो ❤❤

  • @Durgadarlami-i6j
    @Durgadarlami-i6j 26 วันที่ผ่านมา

    तपाई 2 जनाको मित्रता सधैं भरी यस्तै रही रहोस सर ❤❤❤

  • @kanchimayalimbu8248
    @kanchimayalimbu8248 2 หลายเดือนก่อน +1

    बिस्वो दाइको पोड्कास्टमा सरल भाईको
    कुरा गराई गफ यात भलाकुसारी भनौ हेर्न मलाई कति आतुर हुन्छु यो तपाईहरुको मित्रतामा कसैको नजर नलागोस तपाईंहरुको एक आपसको माया सम्मान सधैं रहिरहोस्🙏🙏🙏

  • @lalitthapa7323
    @lalitthapa7323 2 หลายเดือนก่อน +1

    Example of a best friend सरल and विश्व sir

  • @krishnakshrestha714
    @krishnakshrestha714 หลายเดือนก่อน

    यो interview हेरपछि म सरल गुरुङ को सच्चा भक्त नै भए।।
    नाम जस्तै काम
    नाम जस्तै मान
    सरल जस्तो शब्द त्यस्तै व्यक्ति
    सरल जीवन
    सरल स्वभाव
    सरल बोली
    सरल व्यहबार
    सरल व्यक्तित्व
    ❤❤❤❤
    सरल भन्ने शब्दले न्याय पाएको जस्तो भाव भयो सरल गुरुङ ले गर्दा

  • @PremKumariThapa-cf9ze
    @PremKumariThapa-cf9ze 2 หลายเดือนก่อน +1

    खोप को उदाहरण दिएर देश प्रतिको माया बुझाई दिनु भएकोमा सरल भाई लाई धेरै धेरै धन्यवाद ♥️🙏

  • @radhatimalsina8904
    @radhatimalsina8904 2 หลายเดือนก่อน +2

    विश्व लिम्बूले पनि सूचनामुलक सन्देश लगायतका पोड्काष्ट बनाउदा राम्रो हुन्छ क्यार!

  • @anushabardewa3753
    @anushabardewa3753 หลายเดือนก่อน

    50:37 example 😍😍wah what a soch

  • @kalpanarai3313
    @kalpanarai3313 2 หลายเดือนก่อน +1

    यो podcast हेरेर आँसु आयो है कति गहिरो कुराहरू गर्नु भाको ❤❤❤❤

  • @odevibhakta2184
    @odevibhakta2184 หลายเดือนก่อน

    kati ramro manxe kati mithas sabda boli testai ramro usko sochai pani kati ramro oho ati khushi aye ma pni

  • @retakatri8738
    @retakatri8738 หลายเดือนก่อน

    साथी हुन त त्यस्तो साथी हुनुपर्छ यो मित्रता कहिले नटुटोस्। भगवानले बाँचुन्जेलसम्म साथी नै भएको देख्न पाउँ।🙏🙏👍️👍️👌👌

  • @BhimLimbu-co8xq
    @BhimLimbu-co8xq หลายเดือนก่อน

    Saral daiko bichar atyant positive hami sabai nepaliharuma tpaiko jasto vawana ko bikash hun sakos

  • @RinaThapa-hu3ni
    @RinaThapa-hu3ni 2 หลายเดือนก่อน

    सरल र बिस्वलाई मन पर्ने म मात्र हो अरुलाई पनि मन पर्छहौ मलाईत अति धेरै मन पर्छ love u.2 boy❤😊

  • @laxmigurung3960
    @laxmigurung3960 2 หลายเดือนก่อน

    प्यारे र राजाको सुन्दर कुराकानी सुनिरहन मन लाग्ने । यो मित्रता चाही जीवन रहे सम्मै कायम हुनुपर्छ है ।

  • @SaritaShrestha-t1n
    @SaritaShrestha-t1n 2 หลายเดือนก่อน +1

    उदाहरण तपाईँहरूलाई दिन सकिन्छ तपाईँहरू जतिको सक्षम नागरिकले देशको मुहार फेर्न सक्नुहुन्छ साथ सपोर्ट हजुरहरू प्रति सदा सदा रहिरहनेछ। मेरो व्यक्तिको तर्फबाट दाइहरूलाई शुभकामना छ❤❤❤

  • @guddumagar9465
    @guddumagar9465 หลายเดือนก่อน

    Best episode & respctly salute biswa&saral sir🙏🇳🇵

  • @magarbaral8651
    @magarbaral8651 หลายเดือนก่อน

    Saral gurung and biswa limbu thank you so much palpa ko anu bad garnu vo must be parod fill❤❤❤❤❤

  • @buddhakhalingrai
    @buddhakhalingrai 2 หลายเดือนก่อน +1

    My two favourite journalists from Nepal 🇳🇵 😊🫡 my respect and regard for sharing the unbiased news all the time 😊🙏 love and respect all the way from Bhutan 🇧🇹 ❤️🙏

  • @sanjalimbu5726
    @sanjalimbu5726 2 หลายเดือนก่อน +1

    धेरै राम्रो कुरा मौले पनि धेरै कुरा सिके सरल सर हजुरको कुरा सुनेर म चाहिँ दुबै म छु🙏🙏

  • @jayantitammu4835
    @jayantitammu4835 2 หลายเดือนก่อน

    How come Sarah babu is so intelligent so proud of him n his open mentality being Gurung I can’t believe his speech keep up bhai❤❤

  • @bhimlimbu9113
    @bhimlimbu9113 หลายเดือนก่อน

    Dui janako mitra aryant pragad x always yastai rahos saral daiko harek kuralai positive tarikale sochane samarthai sallam x hami sabaima yasto pogitivity aawos suvkamna !

  • @RupaRuku
    @RupaRuku 2 หลายเดือนก่อน

    Saral ji ko pic jata dekh6 open garera kehi vayeni herna man lag6.sarai simple down to earth ❤saral ji❤ milne vaye god sanga saral ji maagtheye🙏🙏love u much saral ji

  • @Sangam-s3w
    @Sangam-s3w 2 หลายเดือนก่อน

    उहाँलाई मैले सगरमाथा टेलिभिजन देखि हेर्न सुरु गरेको, अनि पछि कान्तिपुरमा जानू भो, जस्तो नाम,उस्तै बोली, उस्तै बिचार ...साच्चिकै सरल ❣️

  • @HimaKhadkamonsoon
    @HimaKhadkamonsoon 2 หลายเดือนก่อน +1

    म त यत्रो दिन किन कुराकानी गर्नु भएन भनेर सोचिरहेको थिए । बल्ल सुन्न पाइयो । सरल साच्चै सरल हुनुहुन्छ ।

  • @krishnalimbu8033
    @krishnalimbu8033 2 หลายเดือนก่อน

    कस्तो मज्जाले बोल्नुहुने है सरल जि जति सुन्यो उति नै सुन्न मन लाग्ने म त दुई जाना कै ठुलो सुभचिन्तक हाल कुवेत बाट 🙏🙏

  • @shagunshah8538
    @shagunshah8538 หลายเดือนก่อน

    Wow ! Simple personality having sky touching thoughts and activities. Like name like personality SARAL

  • @RamkrishnaRakhalmagar
    @RamkrishnaRakhalmagar 2 หลายเดือนก่อน +1

    साथी होस्त एस्तो उदाहरणीय ।❤❤❤❤❤

  • @indrakalagurung7889
    @indrakalagurung7889 หลายเดือนก่อน

    सरल गुरुङ र बिस्वा लिम्बुको मित्रतामा कसैको आखा नलागोस उहाँहरुको हरेक भिडियाेमा मिठास पाइन्छ ।❤

  • @Chamlingbbka
    @Chamlingbbka 2 หลายเดือนก่อน

    तपाइहरुको जति प्रशंसा गरे पनि कम हुन्छ । कति सहि सहि र मनमा लाग्ने कुरा गर्नुहुन्छ ❤❤। यहाँ कति धेरै प्रेरणादायी कुराहरु छ । तपाइहरुबाट धेरै सिक्नुछ 😊😊।

  • @ronikaraee301
    @ronikaraee301 หลายเดือนก่อน

    पानी ज्स्तै सरल बनेर सधै बिश्व जितिरहनु दुबै जनालाई शुभकामना ❤❤❤❤❤🙏🙏

  • @RAJUPARIYAR79
    @RAJUPARIYAR79 หลายเดือนก่อน

    सरल दादा लाई सलाम छ 👍🏻 👌🏻💯

  • @grgaaku55
    @grgaaku55 2 หลายเดือนก่อน

    कति मीठो सकारात्मक कुरा गर्नु भयो सरल दाई ❤

  • @KarinaRai-x8i
    @KarinaRai-x8i 2 หลายเดือนก่อน

    बिस्शो दादा को हरेक प्रोगाम ले म एक्दमै मोटिभेट हुने गर्छु अनि सरल दादा र बिस्शो दादा को कुराकानी ले देरै कुरा बुझ्ने अबसर पाए i am so so sooo happy 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @roshanmonstar
    @roshanmonstar 2 หลายเดือนก่อน

    Sudha Nepali man saral gee ra bishwo gee ko gaf lea aagdam man choyo 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻❤️❤️❤️❤️yo herera aaru patrakar haru lea seeknu hola patrakereta garna lai

  • @nirmalkarki792
    @nirmalkarki792 หลายเดือนก่อน

    Malai Man bata ramro lagne nepal ko legend amrit gurung ho waha ko soach waha ko samaya parti ko ijjaat tara aja hajur ko kura sunda hajur pani mero man ma basnu vayo thank you so much for everything you did to nation.

  • @bishalsanba2533
    @bishalsanba2533 2 หลายเดือนก่อน +3

    नाम जस्तै मान्छे नि सरल ❤

  • @PratikshyaSunuwar-r5b
    @PratikshyaSunuwar-r5b หลายเดือนก่อน

    Saral dai ani biswa dai hajur haru 2 jana malai man parne patrakar ho lots of love

  • @kalpanashankar7624
    @kalpanashankar7624 หลายเดือนก่อน

    Sarhi ramro choch saral bhai ko God bless you saral bhai

  • @rikhu1992
    @rikhu1992 หลายเดือนก่อน

    नाम जस्तै सरल मान्छे कति दार्शनिक सरल दाई❤❤❤

  • @mamitagurung100
    @mamitagurung100 หลายเดือนก่อน

    So sweet of you brother saral gurung big respect your thoughts ❤❤ you are the inspiration of everyone nepali ❤❤

  • @gangachamlingrai6554
    @gangachamlingrai6554 2 หลายเดือนก่อน

    Raja and payre ko bonding sadei samundra jhai bagirahos saral vae sarei positive manxe sunirahu lagne bolne sailee ❤❤

  • @rajanigyawali1884
    @rajanigyawali1884 หลายเดือนก่อน

    सरल दाजु सँगकाे सारै रमाइलो कुराकानी दुई मिल्ने साथी बिच रमाइलो पल 🙏

  • @Suzatarana
    @Suzatarana 2 หลายเดือนก่อน +1

    सरल सर अति सरल ❤

  • @AnnoyedTablet-hq8qd
    @AnnoyedTablet-hq8qd 21 วันที่ผ่านมา

    Saral da good human being

  • @tabitakc4562
    @tabitakc4562 หลายเดือนก่อน

    I’m from USA, I am big big big fan of Saral Gurung❤❤❤

  • @jamunarai6690
    @jamunarai6690 หลายเดือนก่อน

    दुईजना प्यारेहरुको गफ सारै मिठो हुन्छ है..😊❤

  • @angdorjeesherpa9220
    @angdorjeesherpa9220 2 หลายเดือนก่อน +2

    Wow awesome friendship 👏👏👏❤❤❤❤

  • @LaxmiNembang-r6i
    @LaxmiNembang-r6i 2 หลายเดือนก่อน

    My two favourite journalists both are so sweet❤❤️

  • @jyotigaha181
    @jyotigaha181 2 หลายเดือนก่อน +10

    फेरि पनि सरल सर र विश्व सर को कुराकानी सुन्न पाईने भैयो ❤❤❤❤❤
    मलाई मन पर्ने दुई मिलनसार साथी ❤❤

  • @kalpanarai9251
    @kalpanarai9251 2 หลายเดือนก่อน

    U r such a great person u r talking what a big things salute 🙀😱🙏🥰

  • @Galaxysonam
    @Galaxysonam 2 หลายเดือนก่อน

    सरल गुरुङ।सरल व्यक्ति।

  • @stupidraja8383
    @stupidraja8383 2 หลายเดือนก่อน

    One of the best conversation ❤❤

  • @Orjun485
    @Orjun485 หลายเดือนก่อน

    बल्ल आज हेरिसके🙏दोस्ती भनेको यस्तो हुनुपर्छ🤝

  • @Chamlingbbka
    @Chamlingbbka 2 หลายเดือนก่อน

    सरल सरको बोली नै मीठो😊अनि निक्कै पावरफुल पनि ।

  • @DeebasVlog
    @DeebasVlog 2 หลายเดือนก่อน

    Kati positive saral dai❤️❤️🙏🏻🙏🏻

  • @BisNu_TMG_BazYu2.0
    @BisNu_TMG_BazYu2.0 2 หลายเดือนก่อน

    अति राम्रो❤❤

  • @Aayrathapa
    @Aayrathapa 2 หลายเดือนก่อน +1

    यो दोस्ति बहुत राम्रो छ ।

  • @omikarai3050
    @omikarai3050 2 หลายเดือนก่อน

    One of the best podcasts and what a amazing friendship, bless you both ❤❤

  • @chijulimbu7493
    @chijulimbu7493 2 หลายเดือนก่อน

    दुई जना मलाई असाध्यै मन पर्ने व्यत्तिहरु सरल गुरुङ मेरो क्रस नै हो मलाई कति मन पर्छ दुई जना गफ गरेको सुन्न दुई जनाको एक एक भिडियो छुटाउदिन म ❤❤❤❤❤🙏🙏🙏🙏

  • @rodangurung97
    @rodangurung97 2 หลายเดือนก่อน +2

    नाम जस्तै मान्छे पनि सरल🙏❤️

  • @SwastikaRai-t5j
    @SwastikaRai-t5j 2 หลายเดือนก่อน

    Sewaro Biswa ji 💐🙏namaste saral ji 💐🙏Kati ramro kura garnu vayako 🤔saral ji ko kura Sunda sundae hajur name jastae salala bagara Kati mito saral tarikalae vanu hunx ❤❤❤mata makhha parara harirahe 😊Kati ramro bichar ❤❤❤hajur jasto bichar vayako manx hamro dash ko dharae hunu parx 👍all the best biwsa ji saral ji🎉💐💐💐🙏from Dubai 💐♥️♥️♥️

  • @karmaongmu3908
    @karmaongmu3908 2 หลายเดือนก่อน

    You r such a great person..

  • @rajeensharma7497
    @rajeensharma7497 2 หลายเดือนก่อน

    दुबै जना मत्वाली हुन ,,,जनजाती , वा मुल बासी तर सरल जि देश भक्त रास्ट्रबादी मान्छे तर बिश्व जि मा अझै परिपक्वता आउन बांकी छ

  • @kusdevbantawarai4547
    @kusdevbantawarai4547 หลายเดือนก่อน

    Friendship is forever❤ Jay hos hjrharuko

  • @toxicboys2605
    @toxicboys2605 2 หลายเดือนก่อน

    Best dada haru❤❤❤

  • @manurai1389
    @manurai1389 2 หลายเดือนก่อน

    Saral naam testai saral manchhe ani malai man parchha yestai manchhe tara kaha bhetiyela ❤ negative nasochnu hola feri maan chai pareko nai ho malai

  • @KashiRai-x1v
    @KashiRai-x1v 2 หลายเดือนก่อน

    Saral nam jasto bichar pani saral 🙏💐

  • @RameshMagar-qz2cm
    @RameshMagar-qz2cm 2 หลายเดือนก่อน

    कती राम्रो साेच, बिचार अनि मिलनसर साथी ❤❤

  • @pasangtamang7250
    @pasangtamang7250 2 หลายเดือนก่อน

    पहिलो पटक फुल इपिसोट हेरेको पोड्कस्ट सरल दाईले गर्दा

  • @BimalChemjong
    @BimalChemjong หลายเดือนก่อน

    Kati ramro kurakani❤❤

  • @susmarai-jw5hv
    @susmarai-jw5hv 2 หลายเดือนก่อน +1

    Wow how nice both of you 💐 💐good going on 👍️💕

  • @sunamrai3326
    @sunamrai3326 2 หลายเดือนก่อน

    Name pani saral boli pani saral sabdako bekhaya garai jhan saral kasri barnan garnu yee 2 janako dosti kahile kahile naxutos❤❤❤

  • @dipeshrai6102
    @dipeshrai6102 2 หลายเดือนก่อน

    Kati salin dui bhai aasadhay man choyo❤

  • @Ghalegopal
    @Ghalegopal 2 หลายเดือนก่อน

    Super nice podcast, very positive, constructive, keep it on

  • @AnuradhaGrg
    @AnuradhaGrg 2 หลายเดือนก่อน

    हजुर हरुको कुरा बाट मैले पनि केही कुरा सिन्न पाए 😮❤

  • @Bishalpandey1234
    @Bishalpandey1234 2 หลายเดือนก่อน

    Saral dai sarai ramro lagx malai ❤❤❤❤❤❤

  • @kusumsherpa1842
    @kusumsherpa1842 2 หลายเดือนก่อน

    Best episode i really like it my favourite person 🙏💐❤️

  • @sangitarai5381
    @sangitarai5381 2 หลายเดือนก่อน +1

    both soo sweet ❤❤❤

  • @jyotirai9930
    @jyotirai9930 2 หลายเดือนก่อน

    I love saral gurung ❤

  • @AnnoyedTablet-hq8qd
    @AnnoyedTablet-hq8qd 21 วันที่ผ่านมา

    Saral da u are great ❤❤❤

  • @shraddalimbu9977
    @shraddalimbu9977 หลายเดือนก่อน

    विश्व काका र सरल दाई नमस्कार🙏
    यो हजुरहरुको निश्वार्थ र साथित्वको नाता सधैभरि यस्तै होस् या अझ गाढा पनि भएर जावस् म भगवान संग यहि प्राथना गर्दछु🙏
    जुन सरल दाईले आफ्नो साथिलाई दिनु भएको सल्लाह सुझाब अनि हौसला छ यो कुराहरु सुनिरहदा कति वेला मेरो आंखा रसायो थाहानै भएन किन भने कति मान्छेहरुले आफ्नै परिवार वाट त यस्तो निस्वार्थ सल्लाह सुझाव पाउनु सक्नु हुन्न भने असल दाई त एकजना साथि मात्र हुनुहुन्थ्यो।
    हजुरहरु दुईजनाको मित्रतालाई कसैको आंखा नलागोस् अनि भगवाले सदैव रक्षा गरिरहुन🙏🙏

  • @jaumayarana6770
    @jaumayarana6770 2 หลายเดือนก่อน

    Iniharuko friendship eakdamai ramro dubaijana clever 😂 ani eakarkalai pinch marna pani paxi hatdainn sarai ramro 😁❤️❤️

  • @mohansingthapa7150
    @mohansingthapa7150 2 หลายเดือนก่อน

    सरलगुरुङ र बिश्वलिम्बुकाे याे मित्रता यति गहिराे साथित्व सायद संसारमै कसैकाे छैन हाेला

  • @Sparkle-l4b
    @Sparkle-l4b 2 หลายเดือนก่อน +1

    सरलको सैली बबाल छ, मिठो लाग्छ

  • @SongitLimbu10
    @SongitLimbu10 2 หลายเดือนก่อน

    daju haru ko thulo suva chintak sathy vaneko yesto hunu parxa hai ❤❤❤❤❤🎉🎉🎉❤🎉🎉🎉🎉❤

  • @soniyarai7921
    @soniyarai7921 หลายเดือนก่อน

    ❤❤❤❤❤akdamai midho gfgaf vayo daju hajurhruko 🎉🎉