Dona Thapa on Spiritual Journey,Family&Football॥ Biswa Limbu Podcast ep 349

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ม.ค. 2025

ความคิดเห็น •

  • @DonaThapaAkaChocolateyBoy
    @DonaThapaAkaChocolateyBoy 2 วันที่ผ่านมา +551

    Mero Pyaro Chatar Chatar Family Lai Muri Muri Dhanyabad Ani Dherai Maya ❤

    • @mgrchristen9005
      @mgrchristen9005 2 วันที่ผ่านมา +5

      Same to u bro

    • @BiswaLimbu
      @BiswaLimbu  2 วันที่ผ่านมา +58

      Chatar Chatar ❤🎉❤

    • @bhaktimanrai7780
      @bhaktimanrai7780 2 วันที่ผ่านมา +4

      ❤❤From sikkim.

    • @KiranPun-w9i
      @KiranPun-w9i 2 วันที่ผ่านมา +1

      chatar chatar

    • @Yaama5
      @Yaama5 2 วันที่ผ่านมา +1

      Chatar chatar daju❤

  • @ndtamuofficial
    @ndtamuofficial 2 วันที่ผ่านมา +380

    2 घण्टा 7 मिनेट 9 सेकेन्ड
    आखा बन्द नगरी हेरियो डोना भनेको आलु नै हो जे मा मिसाए पनि मिल्न सक्ने ! डोना कस्तो स्वाभाब को मनुष्य हो भन्ने कुरा मैले पनि राम्रो सङ चिनेको छु ! साधारण तर ब्रान्डेड हो डोना ! सहयोगी भाबना अतभुत छ डोनाको मन मा हरेक कुरामा सहयोग पाए मैले डोनाभाइ बाट सम्मान छ डोना भाइ लाइ मेरो सदैब र रहिरहने छ च्याटर च्यातर ❤ परी जस्तै गीत पनि डोना कै कारण आज यो उचाइ मा छ धन्याबाद❤🎉🙏🏻

    • @ghalegyaldang
      @ghalegyaldang 2 วันที่ผ่านมา +5

      nd gurung Pani podcast Hun paryo malik

    • @AmitVotu
      @AmitVotu 2 วันที่ผ่านมา +4

      Chatar chatar❤

    • @jayarana1064
      @jayarana1064 2 วันที่ผ่านมา +2

      @@ndtamuofficial परी दाई 🙏 पार्ट २ आउनू पर्यों ♥️

    • @Zoroisthegreat52516
      @Zoroisthegreat52516 วันที่ผ่านมา

      Chatar chatar❤❤

    • @TaraSingh-xb8wr
      @TaraSingh-xb8wr วันที่ผ่านมา

      He is Very very good man

  • @nirumagar2315
    @nirumagar2315 2 วันที่ผ่านมา +226

    ढाेना दाजु को अन्तरबार्ता मगर कमुनीटीका लिडरहरुले एक चोटी भए पनि हेरिदिनु होला 💙🙏

    • @KaliPun-w5t
      @KaliPun-w5t 2 วันที่ผ่านมา +1

      Ho ni

    • @mgrchristen9005
      @mgrchristen9005 2 วันที่ผ่านมา +2

      right

    • @arunomrana1811
      @arunomrana1811 วันที่ผ่านมา +1

      Good

    • @prabinthapa3552
      @prabinthapa3552 วันที่ผ่านมา +1

      sahi bhannu bhayo

    • @devthapa1417
      @devthapa1417 วันที่ผ่านมา +2

      हाे यार मगर सङ्ग कता गयाे

  • @jonishtmagar8138
    @jonishtmagar8138 วันที่ผ่านมา +67

    हाम्रो मगर समुदायले बुझ्नु पर्ने कुरा डोना सरको कुरा धेरै ठिक लाग्यो सहि हो ❤️❤️🙏🙏

  • @jassupunmagar5842
    @jassupunmagar5842 2 วันที่ผ่านมา +96

    आज धेरै पछि डोनाभाइ को हरेक शब्दमा गला अबरुद्ध भयो आखामा आँसु आयो वास्तव मा डोना भाबुक छन आनि भन्नू हुन्छ नि करुणा छ लब यु भाइ ❤❤❤❤

  • @ganeshmagar6177
    @ganeshmagar6177 2 วันที่ผ่านมา +61

    कस्तो राम्रो दोना र बिस्व जि को कुराकानि सुन्दा आनन्द आयो।सादा जिबन, उच्च बिचार को डोना,❤❤ love you lafa❤❤❤

  • @chandrathapa2412
    @chandrathapa2412 2 วันที่ผ่านมา +43

    डोना भाइको कुरा सुनेर सारै आनन्द लग्यो I

  • @SABINVLOGS-y5b
    @SABINVLOGS-y5b วันที่ผ่านมา +16

    हामी मगरहरुले यस्तो कुरामा साच्चिकै सपोर्ट गरेको देखिन्न दुख लाग्छ खैर जे होस डोना सबैको प्यारो मायालु हो सानोतिनो कुराले रोक्ने वाला छैन ❤🎉🎉

  • @motithapa7751
    @motithapa7751 วันที่ผ่านมา +8

    डोनाको यो अन्तरवार्ता मज्जाले ध्यान दिएर सुने।❤❤❤❤❤❤❤धेरै राम्रो लाग्यो।

  • @carsarumagar8843
    @carsarumagar8843 2 วันที่ผ่านมา +49

    Dona & bishwo limbo sir ko dosti ni kada lagxa how khusi lagxa love you both chatar chatar ❤❤❤

  • @JayakumarRai-m6x
    @JayakumarRai-m6x 2 วันที่ผ่านมา +28

    नेपालमा फेमस को छ भन्दा।dona nai हो कसम। हेर्दै मज्जा लाग्छ।तर बिहे अलि सेप्रेत राख्नु पर्छ।झन बबाल हुन्छ।किन कि बिहे गरेको र नगरेको मा धेरै फरक पर्छ यो लाईनमा❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @jayarana1064
    @jayarana1064 2 วันที่ผ่านมา +29

    डोना एक क्रान्तिकारी र सुधारवादी बेक्ती हुन सत्य बोल्न डराऊदैन । wa क्या दामी बिस्लेशण 🙏 Big Selute ♥️love you bro Chatar Chatar! Thanks for Bishow limbu ❤

  • @dhawalama1699
    @dhawalama1699 7 ชั่วโมงที่ผ่านมา +3

    जब मान्छे ले भगवन बुद्ध को पहिलो ज्ञान चार आर्य सत्य को ज्ञान बुजेर अभ्यास गर्नु लाग्नु हुन्छ नि त्यो मान्छे लाइ कहिले पनि दुख महसुश हुने छैन । डोना दाइ को आनि सङ्ग को यात्र निरन्तर भइ अध्यात्मिक जिबन मा सफल प्राप्त गर्न सकियोस सुभकामना छ दाइ लाइ ❤

  • @lokthp48
    @lokthp48 2 วันที่ผ่านมา +47

    यो मित्रता सधैं सधैं यसरी नै कायम रहिरहोस् ❤

  • @lizonthapa7107
    @lizonthapa7107 2 วันที่ผ่านมา +23

    नेपाल राष्ट्रिय फूटबलमा पनि अब्बल,गाउन पनि आब्बल,नाच्न पनि आब्बल, रुवाउन नि जान्ने ,हसाउन नि जान्ने ,परिवारमा आफ्नो अनुपस्थिती मा पनि अफ्नो जिम्मेवारी पूरा गर्न जान्ने सम्ग्रमा सबै कुरामा अब्बल ❤❤ आफू दिप्रेसनको सिकार भएर पनि सधै हसाउन जान्ने भाइलाई उत्तर उत्तर प्रगतिको कामना❤️🍀

  • @rameeshlama1422
    @rameeshlama1422 2 วันที่ผ่านมา +21

    Dona lai yesai Dona vaneko haina ni
    Dona KO story sunda aja mero man Sarai royo so ajai Pragati gardai janu catar catar ❤❤❤❤
    आज नै हो विश्व लिम्बू सर को पोटकास्त पूरा हेरको 2 घण्टा 9 मिनेट 7 sacen एउटा पनि सिकिप नगरी हेरे ❤❤❤❤

  • @tejrai
    @tejrai วันที่ผ่านมา +14

    साह्रै गजब लाग्यो दुई जना मालिक हरु विश्व मालिक र डोना मालिक बिचको भलाकुसारी तर भलाकुसारीको अन्तिम तिर डोना मालिकको अाध्यात्मिक कुराले अाँखा रसायो ❤🙏

  • @SubashGurung-zx5ng
    @SubashGurung-zx5ng 2 วันที่ผ่านมา +21

    धन्यवाद छ विश्व लिम्बुजीलाई सुरुदेखि अन्तिमसम्म सुनेर मूल्याङकन मैले गरेँ। यो भित्र धेरै कुराहरु अडिएको र महसुस गर्न पाइन्छह दुःख सङ्घर्ष सफलता प्राप्ति जगद्र जीवनको वास्तविक मूल्यांकन बुझ्न पाइन्छ यसबाट धेरै कुरा जीवनमा लागू गर्न सक्यो भने सिक्न पाइन्छ होला जस्तो लाग्छ। नितन्तै फेरि मेरो मूल्यांकन र महसुस मात्र🙏🙏

  • @TEKRAJ1356
    @TEKRAJ1356 วันที่ผ่านมา +14

    मलाई पनि औसधिको काम गरेको छ।डोना दाजुको त्यो आनि दिदि संघको कुराले र बिश्व दाजुको त के कुरा गर्नु यति सरल ब्याक्तित्व नमन्🙏🙏

  • @kishorlimbu6801
    @kishorlimbu6801 วันที่ผ่านมา +34

    डोनाले सहि कुरा गरेको छ अहिलेसम्म मगर कमुनिटिले सम्मान गरेको देखिएको छैन केही उसलाई गर्नुपर्छ जस्तो लाग्छ मगर कमुनिटी बाट डोनाको कुरा सुनेर धेरै कुराको महसुस गरे अनि आनन्द लिए भाबुक पनि बनायो!!

  • @thapalile3726
    @thapalile3726 2 วันที่ผ่านมา +35

    चतर चतर डोना ब्रो❤❤ अझै प्रगति गदै जानु Best of luck🎉

  • @Dineshpun7777
    @Dineshpun7777 2 วันที่ผ่านมา +28

    Dona dai❤❤❤मेरो दुःखको औषधि हो तपाईं❤❤❤

  • @John-s8n4e
    @John-s8n4e 2 วันที่ผ่านมา +28

    नेपालको राष्ट्रिय खेलाडीहरू मध्ये एक सफल खेलाडी लाई देश ले नचिने नि आफ्नै समुदाय ले चिन्न नसक्नु ठूलो दुर्भाग्य हो!! दुख लाग्यो

  • @sumitrathapa6620
    @sumitrathapa6620 วันที่ผ่านมา +7

    आजको यो पोडकास्ट हेरेर एकदम आनन्द आयो डोना दाईको भल्ग नछुटाई हेॅछु म बिग फ्यान दा❤

  • @YubarajGrg1993
    @YubarajGrg1993 วันที่ผ่านมา +5

    डोना ब्रोदर संगको अरू podcast भन्दा यो podcast फरक र धेरै राम्रो लाग्यो।
    डोना ब्रोदरको १ २ ओटा शब्दले भाबुक भए मन छोयो।
    अझै धेरै प्रगति गर्दै जानुहोस् शुभकामना छ। समर्थन छ। Lots of love Dona brother ❤ chatar chatar 🎉🎉🎉

  • @jiwanpunmagar
    @jiwanpunmagar วันที่ผ่านมา +8

    डोना दाजु र विश्व लिम्बु सरको मित्रता सधै यस्तै रहोस ❤🎉👏
    Chatar Chatar

  • @bishnuthapa8498
    @bishnuthapa8498 2 วันที่ผ่านมา +18

    Lovely friendship between biswa and dona ❤❤ chatar chatar

  • @shrishbhandari4361
    @shrishbhandari4361 วันที่ผ่านมา +5

    डाेना अाज कति सिरियस भयर कति भलाद्मि भएर अन्तर बार्ता दिएकाे कति खुसि लाग्याे कति अानन्द लाग्याे डाेना भाई र एउटा कुरा के मेराे बिचारमा याे अानि दिदी काे सँगत ले पनि हाेला उहाँको अाशिर्बाद पनि हाे सफलता काे शुभकामना डाेना भाइ चतर चतर✌️🙏

  • @rupapun170
    @rupapun170 2 วันที่ผ่านมา +18

    डोना आलु भाई तपाई जसतो यति बुझ्ने र ईमान्दार व्याक्ति आफनो ब्रह्मले देखेको र भोगेको कुरा राख्नु भयो एकदमै राम्रो तर कुरा काट्ने र नेगेटिभ मान्छे हरु जुनै जात धमँ र समाजमा हुन्छन दुख नमान्नु यसरी नै सधैं धैर्यता र सहनशीलताको साथ अघि बढ्नु आशिष एवं शुभकामना ।

  • @bikashthapa5155
    @bikashthapa5155 2 วันที่ผ่านมา +20

    Dona Vai ko video jati long vayeni last sammao jaile herne sunne ma parxu😅💐❤
    Khai bachcha dekhi Uslai usko mann lai chineko bujeko vayera pani hola atti Maya ra samman xa.. Yo Podcast mata jhanai babbal mitho kura gareu lots up love & God blessed u mero Vai💐💐💐❤❤❤

  • @sureshgurung9635
    @sureshgurung9635 วันที่ผ่านมา +9

    डोना ब्रो को कुराहरु सुन्दा आनन्द आयो❤डोना ब्रो,चतर चतर❤

  • @RajuMagar-p8l
    @RajuMagar-p8l วันที่ผ่านมา +4

    बिस्वा लिम्बु जी लाई धेरै बधाई दिउन चाहन्छु डोना भाई को अन्तर्वारता लीई दिनु भयको मा धेरै खुशी लाग्छ यस स्थान मा आइपुगनू भयको मा यस इस्यालू सांगसारिक जीवन संग सजिलाई लड़दै पड़दै अगाडि बढ़ने हौसला भगवान ले दिउन!! Lots of love from me Dona Bhai ❤️❤️

  • @neeteshdewan
    @neeteshdewan 2 วันที่ผ่านมา +10

    Thank you for bringing Dona Thapa back to the podcast, Biswa Da🙏. He's truly living his golden era, entertaining everyone. So positive, so calm, always a joy to watch him. Love from Vancouver🇨🇦 #chatarchatar

  • @ravimanger
    @ravimanger 2 วันที่ผ่านมา +13

    Chatar chatar... love from West Sikkim...Dona dai 🔥🔥🔥🔥❤️

  • @manuthapa609
    @manuthapa609 2 วันที่ผ่านมา +9

    Yeti ramro kuna Dona brother bata magar jaat ko barema😢je xha tehi bolnu huncha derai ramro lagcha...lot's of love ❤️ be strong always brother

  • @jiwanpunmagar
    @jiwanpunmagar วันที่ผ่านมา +11

    हाम्रो मगर कमुनिटीको लिडरहरु सबै राजनीतिक झोलेहरु भएर हो दाजु। तपाईं अगाडि बद्नुस 💪❤

    • @Hemthapamagar0
      @Hemthapamagar0 วันที่ผ่านมา

      आफुले सपोर्ट पाउन आफू पनि आफ्नो समुदाय मा घुल मिल हुन जरुरी छ आफ्नो समुदाय प्रती माया हुन पर्यो। डोना थापा

  • @DbskmMagar
    @DbskmMagar 2 วันที่ผ่านมา +15

    सबैले आ-आफ्नो कम्युनिटी लाइ साथ र सपोर्ट गरिदिन हुन सबैलाई अनुरोध 🙏🙏🙏गर्दछौ

  • @LunaThapaMagar-p2k
    @LunaThapaMagar-p2k วันที่ผ่านมา +8

    आफुले के पाउछु भन्दा पनि आफ्नो समुदाय सस्था के छ के योगदान दिन सकिन्छ , हाम्रो पुर्खा रहन सहन इतिहास के हुदै छ भनेर खोज्ने हो ,हाम्रो समुदाय किन पिछडीएको छ प्रस्न गर्दै आवाज नपुगेको मा पुगाउनु हामी सबैको दायित्व हो , दुख को कुरा हामी मगर केही हुने खाने भए पछी मगर नै होइनौ जस्त गरेर हिड्छौ दुख पर्दा मात्र दोष दिन्छौ । विस्व लिम्बुहरु जस्तो ले हेर्नुस आफ्नो समुदायको कुरा उठाइ रहेको हुन्छन चाहे मिडिया यो खेलमा क्षेत्रमा । हाल बल्ल पुर्व मिस नेपाल माल्विका सुब्बाले आफ्नो पुर्खा खोज्दै छिन । दोष कसैलाइ दिएर हुदैन ।

  • @manakamanakoserophero
    @manakamanakoserophero วันที่ผ่านมา +5

    निकै मर्म स्पर्शी लाग्यो आजको डोनाको सोच ,यसैगरी अगाडी बढिरहनु शुभकामना

  • @LovelyBoy-oo7fz
    @LovelyBoy-oo7fz 2 วันที่ผ่านมา +11

    Bishwo limbu and dona thapa always❤❤❤❤❤in my life..specially love dona thapa bro...

  • @madanalemagar1353
    @madanalemagar1353 วันที่ผ่านมา +6

    This is the best interview I have seen.both of you phenomenal.

  • @BalhGurung
    @BalhGurung วันที่ผ่านมา +5

    Kto ykdamai clean hearted person katipaya kura haruma afulae rakhera herda last emotional feel banayo yae quality man parxa Dona Thapa Brother ko keep going ❤🎉

  • @yam_rumba
    @yam_rumba วันที่ผ่านมา +3

    Dona is better man ,aaja aayera thaha paudai xu❤
    Biswa sirlai thank much❤

  • @magarkomizakiran7417
    @magarkomizakiran7417 2 วันที่ผ่านมา +13

    100% right kura dona g चतर चतर❤❤❤❤

  • @mankumari7127
    @mankumari7127 วันที่ผ่านมา +2

    यो डोना भाइले त अन्तरबार्ता पनि वरिष्ठ कलाकारले जस्तो दिन्छ त शुभकामना अझै प्रगति भएको देख्न पाउ

  • @bhaktimanrai7780
    @bhaktimanrai7780 2 วันที่ผ่านมา +6

    Kasto majja ko conversation haw..ati majja aayo.keep shining Dona bhai..chattar...chattar.❤❤from sikkim.

  • @nk9entertainment113
    @nk9entertainment113 วันที่ผ่านมา +3

    दुई घन्टा समय बितेको पत्तै भएन मलाइ धेरै मनपर्ने डोना थापा वहाँको कुरा गराइ मनपर्छ❤❤❤

  • @pitamrana4231
    @pitamrana4231 วันที่ผ่านมา +5

    Dona Bhai always watching you tala jharda pani sath thiyo aahele ramro hudai jada pani ekdam suvakamana cha ajai ramro garnu hola 👋 ❤

  • @yogeshthapa2276
    @yogeshthapa2276 วันที่ผ่านมา +1

    डोना दाजुको कुरा सुनेर साह्रै मन आनन्दित भयो 🥰🙏

  • @sumitrarai3135
    @sumitrarai3135 วันที่ผ่านมา +2

    Ati utchrista podcast. AlwaysGod bless you Respected bhai Dona.👌👌👌

  • @TejThapamagar-m5g
    @TejThapamagar-m5g 19 ชั่วโมงที่ผ่านมา +2

    हुनु त जहाँ पनि जुनै देश पनि मगर समुदाय मगर समाज बनाको छ्न भन्छन् तर डोना दाजु को कुरा सहि हो आज सम्म त कहि कतै बाट साथ दिएको भने देखिएन । र यो भिडियो हाम्रो मगर समाज को अध्यक्ष ज्ञानेन्द्र पुन मगर ज्यु सम्म पुगोस । र यहि आइरहेको माघे सक्रान्ती मा भब्य सम्मान पाको हेर्ने मन छ
    Chatar chatar ❤ दाजै

  • @sanimthapa1218
    @sanimthapa1218 วันที่ผ่านมา +7

    I am also magar so i am proud with dona daju.big fan.❤❤❤❤❤❤❤

    • @לאקי
      @לאקי วันที่ผ่านมา

      👏👏👏👏👏👏💗🤝💗💞💌💞🙏💐🙏👍

  • @PushpaKhamchaMagar996
    @PushpaKhamchaMagar996 8 ชั่วโมงที่ผ่านมา

    आहाँ डोना मालिक र विश्व मालिक को सारै मिठो गफगाफ अझै सुनिरहु जस्तो लायो सच्चै भन्नु पर्दा डोना भाई एउटा हिरा हो र सधैँ डगमगाउदै अगाडि बढ्नु होस् सदैव मेरो आशिर्वाद छ ॥ ❤❤

  • @manishabhandari8820
    @manishabhandari8820 วันที่ผ่านมา +4

    Woooww❤❤❤Dona daju good luck ❤

  • @BhimLimbu-co8xq
    @BhimLimbu-co8xq วันที่ผ่านมา +4

    Dona dai ko jiwan vogai herda sunda m dherai inspiring vaye tpaiko ajh ujawal future ko suvkamna 🎉🎉 sathai yi tpaiko jiwan vogai ka ti tita mitha palharu sunda m ma tpai prati ko ijhot jhanai bader aayo 🙏🙏♥️♥️🇰🇷🇰🇷🇰🇷

  • @KetoKhatam
    @KetoKhatam วันที่ผ่านมา +4

    dona &biswa friendship sada bar yestai dekhna paiyos yohi xa hamro chana 🙏🙏❤️❤️🇲🇾love you both chater chater

  • @devgurung956
    @devgurung956 วันที่ผ่านมา +2

    डोना जी को कुरा सुनेर सारै आनन्द मिल्यो।

  • @kinleygurung6855
    @kinleygurung6855 2 วันที่ผ่านมา +7

    ❤❤❤❤❤ interesting interview both of you dami dami lagyo love from Bhutan🇧🇹🎉🎉🎉🤘🤘✨😢😢😢 chatar chatar

  • @OmprakashGhartimagar-to1qf
    @OmprakashGhartimagar-to1qf วันที่ผ่านมา +1

    मगरहरु को नाम सधै यसरी उच्च राख्नु डोना ब्रोदर तपाईं साच्चिकै हम्वल हुनुहुन्छ सधै यो भन्दा धेरै सफलता मिलोस कामना छ ।🎉🎉

  • @SunarManoj-t1f
    @SunarManoj-t1f วันที่ผ่านมา +3

    Dona daju vane Brand ho sadaharn ani susil lots of love dona daju ❤❤❤

  • @kabiThapamagar
    @kabiThapamagar วันที่ผ่านมา +1

    दोना यस्तो मान्छे होकि
    सानो देखि ठुलो मान्छे सबैसङ्ग समान व्यबहार गर्छ ।अनि मिल्न सक्ने क्षमताछ❤❤❤

  • @SimonSimon-ti3fg
    @SimonSimon-ti3fg 23 ชั่วโมงที่ผ่านมา

    Dona babu ko kura 100% sahi lageyo sochnai sarai ramro babu keep up the wark ❤❤😍😍💪💪

  • @ktinearth1
    @ktinearth1 19 ชั่วโมงที่ผ่านมา

    I was particularly struck by Dona's talk between 1:38 and 1:45 minutes, where it seemed he was entering a superconscious stage, which often occurs during a spiritual awakening. Dona is truly fortunate to experience this spiritual calling at a time when he has achieved so much in terms of titles, fame, and material success. Despite all of this, he is still drawn towards the spiritual path. This journey is not merely a choice; it feels as though God has guided Dona to embrace spirituality and share love with the world. God bless you, Dona!

  • @SabineSabine-u8d
    @SabineSabine-u8d 2 วันที่ผ่านมา +8

    Hellooo..Narendra brother how are you? Hope all good. Ok everybody together in good or happy moments. But when we are bad or poor time there is no one at that time. That's true... anyway I love this conversation. Dona is good vlogger and good artist. We know. God bless both of you brother, and all off us.❤ keep smiling all ways...😂😂...

  • @MR.Chyangba-he5rm
    @MR.Chyangba-he5rm 2 วันที่ผ่านมา +7

    Chatar chatar ❤ dona dai lot’s of love dai❤

  • @tilbahagggggggghghhhdur2970
    @tilbahagggggggghghhhdur2970 21 ชั่วโมงที่ผ่านมา +1

    हरेक समुदायमा २/४ जना नराम्रो मान्छे अवस्य हुन्छ, तिनै २/४ जनालाइ मात्रै सिङ्गो समुदाय मान्नु पनि भुल हो । आफ्नो समुदाय प्रती समर्पित सहनु एक दिन अवस्य आफ्नो समुदायमा घुल्ने मिल्ने अवसर मिल्नेछ ।
    love from Syangja ❤❤

  • @UrikaThapa43
    @UrikaThapa43 11 ชั่วโมงที่ผ่านมา +1

    डोना भाइ राष्ट्रको लागि खेलेका हुन् र देशकै खेलाडी थिए । गर्नु पर्ने राष्ट्रले नै गर्नु पर्ने हो । रहयो मगर समुदायको कुरा । मगर समुदायको सबैभन्दा ठुलो संस्था नेपाल मगर सङ्घ नै दाताहरुको आर्थिक सहयोगबाट चलिरहेको हुन्छ जस्तो लाग्छ । डोना भाइलाई यो मानेमा आर्थिक सहयोग गर्नु पर्छ भन्ने त होइन यसमा उहाँ आफै बलियो बनाउदै हुनुन्छ, हुनुन्छ पनि । तर डोना भाइको लागि खेल जिवनको लागि उत्साह, उत्प्रेरणा र हामी तपाईंको साथ छौ भन्ने ढाडसको लागि सङ्घको घरमा स्वगत गरी स-सम्मान गर्न हैसियत राख्छ भन्ने मेरो व्यक्तिगत विचार हो । भाइ प्रति गर्व गर्छु । डोना भाइको शुभचिन्तक हुँ । सधै प्रगति गर्दै जनुस ।

    • @NarendraChamling819
      @NarendraChamling819 5 ชั่วโมงที่ผ่านมา

      इसाई भयो भनेर वेवास्ता गरेको हो मगर संस्थाले

  • @Nabinmagar-q4u
    @Nabinmagar-q4u วันที่ผ่านมา

    मैले हेर्दा दोना थापाको भबिस्य उज्ज्वल छ, यो तरिकाले नाइ जानसके दोस्रो दयाह्यङ राई बन्ने दिन ताधा छैन, अझै सफलताको शुभकामना दोना जि।💚🙏

  • @samirdipathulung
    @samirdipathulung วันที่ผ่านมา +5

    ramro manxe lae je mani suhauxa good luck dona dada❤❤❤

  • @Gurumaster-v8u
    @Gurumaster-v8u 17 ชั่วโมงที่ผ่านมา +1

    डोना दाई कमुनीटीका ले के भन्छ। थाहा भएन तर हाम्रो रोल्पा बाट धेरै saport xA ma hjur ko deraii pahiley bata vlog herxu daii and ma fann panii hoo🫰❤️

  • @ushamagar438
    @ushamagar438 2 วันที่ผ่านมา +4

    Big respect both of you ❤️❤️❤️❤️

  • @santoshkumargurung750
    @santoshkumargurung750 วันที่ผ่านมา

    Dona bhai is a great person! I watched full interview & worth watching at least once!

  • @anilmagar5434
    @anilmagar5434 16 ชั่วโมงที่ผ่านมา +1

    Derai maya xa hai dona daju ❤️‍🩹🙏

  • @prince_gaming903
    @prince_gaming903 2 วันที่ผ่านมา +6

    i am rai but i am always supporting dona dai chatar chatar❤❤❤❤❤❤❤

    • @bishalghalan7146
      @bishalghalan7146 22 ชั่วโมงที่ผ่านมา

      😂😂😂😂

  • @ditsanrana9948
    @ditsanrana9948 2 วันที่ผ่านมา +8

    Dona dai king❤❤❤

  • @biswasrana7068
    @biswasrana7068 วันที่ผ่านมา +1

    Dona brother aru magar harule sath nadiye pani Mero sath xa hai sadhai👍👍👍good luck brother chatra chatra 🎉🎉😊 all magars support

  • @ripumardinipetrolstationkh9372
    @ripumardinipetrolstationkh9372 9 ชั่วโมงที่ผ่านมา

    डोना थापा मगरले व्यक्त गरेको कुरा सही साँचो हो । हामीहरु शव्दमा चै "PROUD TO BE MAGAR" भन्छौं तर व्यवहारमा हामी मगरहरुमा एकता, मेलमिलाप, सहयोगी भावना र आत्मीयता पटक्‍कै नै नभएको कुरा बास्तविकता नै हो है । मगर Community ले यो कुरा आत्मै देखी मनन गर्नु पर्छ ।

  • @prayasgurung6024
    @prayasgurung6024 วันที่ผ่านมา +1

    Ma kasam aaja ko podcast le aakha nai rasayo 😢you’re so pure Dona brother ❤

  • @sanjulama5780
    @sanjulama5780 วันที่ผ่านมา +2

    I love you dona vai ❤❤❤🙏🙏🙏🙏🙏🙏💎💎💎👑👑👑hera ho dona mann ko safha manchi❤❤❤💎💎💎😘😘😘

  • @getsetgo4944
    @getsetgo4944 5 นาทีที่ผ่านมา

    Respect & Love Both of You 👍️

  • @Anantbudha4151
    @Anantbudha4151 วันที่ผ่านมา +1

    Dona daako real lifeko barema bujhera manai dherai bhabuk vayo💌

  • @Theinfonepal
    @Theinfonepal 2 วันที่ผ่านมา +1

    such a intellectual interview...Dona name is a Brand

  • @AleeJaa-e7o
    @AleeJaa-e7o 22 ชั่วโมงที่ผ่านมา

    Dona dai ko podcast sunyarah akdam khusi and ananda lgyoo❤❤

  • @tilakmagar3757
    @tilakmagar3757 วันที่ผ่านมา +1

    Dona dai ko hareak sabda lea mon xoyo mero aakha bata kati bala aasu jhareo patai pyanna sarai mon xoyo area waw dai waw proud of you dai❤❤❤

  • @nyimasangmo9895
    @nyimasangmo9895 วันที่ผ่านมา +1

    Wow kya dami lageyo dona bai ko kura suneyra kasto anada bayo ❤❤❤❤

  • @Bikalpagrg0518
    @Bikalpagrg0518 วันที่ผ่านมา

    Dona thapa talking about Dad 🥺 ❤ love it yr 😢

  • @G.Rmagar481
    @G.Rmagar481 วันที่ผ่านมา +2

    1k भन्दा कम वा 1k भएको साथीहरू सबै मिलेर छिटो छिटो 1k पुराउन सबैजना मिलि अघि बढ्म है

  • @Pemalama-xy8gr
    @Pemalama-xy8gr วันที่ผ่านมา

    बाबालाई अनुरोध गर्नु भयेको कुराले मन भकानियो ।बाबा please stoop गर्नोस्🍾🙏

  • @bhaganrana
    @bhaganrana 12 ชั่วโมงที่ผ่านมา

    आजको यो podcast सुनेर साह्रै मजा आयो

  • @debitamagar5823
    @debitamagar5823 22 ชั่วโมงที่ผ่านมา

    2 hours pni jhyau nalaikina sakkiyo gathe first the first time mile podcast full video enjoy gare dherai motivation speech Dona bro 😎 ❤❤❤❤ we love you always

  • @dhanimagar357
    @dhanimagar357 วันที่ผ่านมา

    Proud of u vai👍🏽so confident and kind person❤️❤️

  • @कालभैरवGAMER
    @कालभैरवGAMER 19 ชั่วโมงที่ผ่านมา

    #डोना ब्रो मलाई सबै भन्दा best लाग्छ
    ❤❤❤❤❤चतर❤❤चतर❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @GrgPritam
    @GrgPritam วันที่ผ่านมา +1

    2hour 7minute start dekhi ending samma continue here sarai aananada lagyo. Khutta tanne dherai hunxa sath dine thorai but aafu Galti hunu hunna keep it up dona sir God bless you

  • @LaxmanGhartiMagar-zp3pl
    @LaxmanGhartiMagar-zp3pl วันที่ผ่านมา

    The most interesting interview of Dona thapa 😊❤

  • @AnjuTamang-r6t
    @AnjuTamang-r6t วันที่ผ่านมา

    Malai Dona Ji ko🙏 sabda xa Junn "ek prakaarko" tesma ek dam thulo Postitivity vibes milxa, Jun kura ma aafai pani mahasus garna sakxu.
    Uha ley vannu vako euta hamro jibanko important question 'life k ho'?
    Vannu parda / ra aafno-aafno tarikaley bughda ,
    Ma 🙇‍♀️ 25 barsa pugyexu so, moilye dekhyeko sansar 🌏 ra ma ra mero anntar hridayeley vanx ki ?
    Life 3 sabdaly purna raix ....
    1.Jannma
    (Aamako khokh bata rudai chichyauodai jannma hunx, tyaa khusi dekhina moilye ...?
    2. Karma
    ( Dhann sampati vayera pani khusi dekhina moiley...? , Navayera pani khusi dekhina moily....??
    3. Mritu ( Yesss passchaat ta vogyeko xaina tara mahasus garna sakxu ra vanxu santa xa......
    🙏Swyamm !!" Lord Buddha" 🙏🙇‍♀️Aafai pani aafno pariwarko darbar xodera santa khojna janu vo tesailey aaja samma uhalai "Gautamm Buddha " "Santa ko pratik"vaninxaa....Anntima
    Mero tann, Mann ra Masstisk ley pani khusi milx ta kebal "Santa" ma 🙏

  • @asmitarai7155
    @asmitarai7155 วันที่ผ่านมา +1

    sarei mitho aajako podcast 2 hours hereko pattei vayana ❤❤❤

  • @KopilaGurung-in7is
    @KopilaGurung-in7is 22 ชั่วโมงที่ผ่านมา

    Dona vai ko bichar derai ramro lagx , yasari nai agi badnu vai❤❤

  • @MagarThakuri
    @MagarThakuri วันที่ผ่านมา

    wow my lovely dona best of luck ❤❤🥰🥰from hong kong 🇭🇰🇭🇰🇭🇰🇭🇰🇭🇰

  • @SarojMagar-ne5ol
    @SarojMagar-ne5ol วันที่ผ่านมา

    Man jityo Dona daju le.. bless you ❤️🙏

  • @narmadathapa3281
    @narmadathapa3281 วันที่ผ่านมา

    Dona is always king he is very humble person 🥰🥰