नेपालकै एक नम्बर, बौद्धिक, सन्तुलित, निष्पक्ष पत्रकारले सञ्चालन गर्ने लोकप्रिय कार्यक्रममा इन्टरभिउ काे लागि आउँदा अल्ली गहिरै तयारी गरेर आउँदा राम्रो हुन्छ, महामन्त्री बाट कुनै पनि प्रश्नःकाे मूर्त जवाब आउन सकेन, कार्यक्रम नैं पितालो भयो
कुरा बुज्दा यिनी सग भदा हजुर सग बढी ज्ञान क्षमता छ कि जस्तो लाग्यो , छदम नाममा कमेन्ट लेखेर बस्नु भन्दा अघि बढ्नुस शुभ कामना , अर्को चुनावमा भोट गर्न पाउने आशामा जनता no doubt अन्तर्वार्ता मा पत्रकार हावी भए , कुरा सुन्न भन्दा नि प्रबचन सुनाउन स्टिडिओमा बोलाए जस्तो छ
कुरा बुज्दा यिनी सग भदा हजुर सग बढी ज्ञान क्षमता छ कि जस्तो लाग्यो , कमेन्ट लेखेर बस्नु भन्दा अघि बढ्नुस शुभ कामना , अर्को चुनावमा भोट गर्न पाउने आशामा जनता
Jhole Madar chot haru ko bau vandha dr sab kadha ho Yo muji jhole haru k vako hola Kahele aaucha hau muji haru timi haru ko buddhi Yo tika pani 12 vai madha ko ho ki kho shanka lagna thalo
हरे भगवान के हो यस्तो अन्तरबार्ता , यात्री सर यिनलाई केही सिकायर पठाउनुहुन हार्दिक अनुरोध गर्दछु ! रा स्व पा को प्रबक्ताको कुरा सुन्दा सुन्दै निद्रा लाग्ने !
कुरा बुज्दा यिनी सग भदा हजुर सग बढी ज्ञान क्षमता छ कि जस्तो लाग्यो , कमेन्ट लेखेर बस्नु भन्दा अघि बढ्नुस शुभ कामना , अर्को चुनावमा भोट गर्न पाउने आशामा जनता
गर्नै पर्ने अप्रेसन गरेर जनतालाई देखाई/बुझाइदिनु पर्ने "चीज" देखाईदिनु भएकोमा ap1 अनि टिकाराम यात्री सरमा हार्दिक धन्यवाद । बाँकी दर्शकहरूले जसरी बुझ्नु हुन्छ.......!
धन्यवाद टीका सर!यहाँ ले निकै सान्दर्भिक र आबस्यक प्रश्न गर्नु भयो।कतिको जवाफ आयो कतिको आयन। तर रस्वपा प्रति जनताको जुन आशा थियो त्यसको उचित सम्बोधन भने रास्वपाले गरेको र गर्ला जस्तो देखियन। राजनीति दूरगामी कुराहो !सच्चा नेता हुनु नायक हुनु जस्तो सजिलो छैन त्यसरी नलिदिनु हुन रास्वपा का नेता लाई विनम्र सुझाव!
@@niranjanvilla__1877 यत्रो रबिको नाङो नाच देख्दा पनि पुगेन यो झोलेहरुलाइ ।।यो देस बनाउन हर्क साम्पाङ्हरु चाहिन्छ रबि र बालेन जस्ता सामाजिक संजालका नर्तकि हरु होइन्।।।
कुरा बुज्दा यिनी सग भदा हजुर सग बढी ज्ञान क्षमता छ कि जस्तो लाग्यो , कमेन्ट लेखेर बस्नु भन्दा अघि बढ्नुस शुभ कामना , अर्को चुनावमा भोट गर्न पाउने आशामा जनता for u or tikram, no doubt अन्तर्वार्ता मा पत्रकार हावी भए , कुरा सुन्न भन्दा नि प्रबचन सुनाउन स्टिडिओमा बोलाए जस्तो छ
@Binodji एउटा प्रश्नको पनि राम्रोसँग सुहाउँदो र पत्यारिलो जवाफ दिन सकेको छैन अझ यदि प्रबचन लाग्छ भने राम्रो मान्छेको प्रबचन र अर्ति उपदेश सुनेर लागू गर्दा केही पनि फरक पर्दैन बरु राम्रो हुन्छ
@@anmolkc6197 तपाई को कुरामा सयमा सय सहमत तर अब मलाई यो नि भन्नुहोस , आफ्नो कार्यकर्म भरि एउटा प्रश्न को उत्तर निकाल्न नसक्ने गरि प्रश्न सोध्ने पत्रकार चाही क्षमतावान र महान हुन्छ त ? हो यसैमा देखिन्छ यो कार्यारम Tikaramले १२ भाइको प्रायोजनमा गर्नु भएको हो , मलाइ लाग्दैन पहिलो पटक पार्टी दर्ता गरेको ६ महिना मा नै देशको चौथो शक्ति बनाउन सक्ने टिकाराम जीले भन्नु भए जस्तै उक्त पार्टीको किङ्ग मेकर एक सवालको नि जबाफ दिन काबिल थिएनन तर केवल कुण्ठा ग्रस्त प्रश्न भएर हो या सारै नै काबिल क्षमतावान महान पत्रकार भएर हो तपाइले भने जस्तै टिकाराम जीले उनका यस कार्यकर्मका अथिति बाट जबाफ लिन सकेनन र निर्थरक कार्यकर्म बनाए , अर्जुन जस्तो पत्रकार र कृष्ण जस्तो गेस्ट भए मात्र कार्यकर्म हेर्न नि मजा आउँछ , नेपालमा शिक्षक ले बार्षिक कार्य सम्पादन मूल्यांकनमा सयमा सय ल्याउने तर १० प्रतिशंत मात्र छत्र पास हुने दोष चाही फेल हुने छात्राले मात्र पाउने ? पुन: तपाइंको कुरामा सहमत जनाउदै यस्तो काबिल पत्रकार ले एक जबाफ नि निकाल्न नसक्ने मेरो प्रश्न तेहा निर हो ? मेरो बुझाइ उनि प्रायिजित र कुण्ठित थिए , मेरो बुझाइ गलत होस् भन्ने फेरी नि मेरो कामना हो , टिकाराम जी जस्तो मानिस देशलाई खाचो छ
Sidhai bhannu parda savapati aja kunai haisiyat chaina ,patrakar ko agadi enko hawa fuskincha tesaile ekoro patrakar sammelan ma karuchan,natra bhane prasana ko samana garthe.esto kura bheda harule bujdainan
कुरा बुज्दा यिनी सग भदा हजुर सग बढी ज्ञान क्षमता छ कि जस्तो लाग्यो , छदम नाममा कमेन्ट लेखेर बस्नु भन्दा अघि बढ्नुस शुभ कामना , अर्को चुनावमा भोट गर्न पाउने आशामा जनता
धन्यबाद टिका सर स्वतन्त्र पार्टी को अस्लियत सबैको सामु ल्याउनु भएको । नया खोल ओडेर पुरानो माल बेच्ने हरु हुन यिनीहरू आफू ले गरे चमत्कार अरूले गरे बलात्कार भन्ने हरु हुन यिनीहरू । चितवन बासी हो हेर अनि बुझ
यात्री सरको अन्तर्वार्ता अतुलनिय राम्रो छ। महा मन्त्रीको सवालमा भन्दा काम गर्ने मान्छे सबैमा बाक्पटुता र बोल्ने कौसलता नहुन सक्छ साथै राम्रो बोल्ने बाक्पटुता भएको सबै मान्छेले काम गर्छन नै भन्ने पनि हुदैन! तत्काल मैले एति बुझे अरु रा स्व पा को भोलिको दिनमा काम हेर्न बाकी नै छ!
यो भन्दा अरू के हुन सक्छ भिडतन्त्र को उपज र समयको वर्वाद। हामी नेपाली समाज को भिड र भेडा प्रवृत्ति को प्रतिबिम्ब । उहाँ महामन्त्री भन्दा पनि रवि जि को मुन्तिर को हुनुहुदो रहेछ। सपना देख्नुपर्दछ: देख्न पनि पाइन्छ तर धमिलो छिपछिपे पानीमा होइन। प्रष्ट देखिन, सबैले बुझने र समाजको यथार्थपरक।
साह्रै फितलो प्रस्तुति प्रवक्ताज्युको । शायद उमेर कच्चा भएर पो हो कि । सिक्न बुझ्न धेरै बाँकी रहेछ । यात्रा कठिन देखियो । हरेस नखानुस्, शुभकामना। 👍👍 On other hand, Tika Sir, you are always on the top of your toe. Incredible person, studious personality, with great and in depth knowledge of journalism and varieties of subject matters. You Rock 👌🙏
Dai, कुरा बुज्दा यिनी सग भदा हजुर सग बढी ज्ञान क्षमता छ कि जस्तो लाग्यो , कमेन्ट लेखेर बस्नु भन्दा अघि बढ्नुस शुभ कामना , अर्को चुनावमा भोट गर्न पाउने आशामा जनता, yes अन्तर्वार्ता मा पत्रकार हावी भए , कुरा सुन्न भन्दा नि आग्रह र आशा सहित प्रबचन सुनाउन स्टिडिओमा बोलाए जस्तो छ
नमस्ते टिका दाई म तपाईको नियमित कार्यक्रमको दुरदर्शक हु अहिले जापान छु । अघिल्लो हप्ता सार्वजानि भएको रास्वपा का प्रबक्ता हुन वा मुखपत्र हो हुन उनले आमजनता को चासोका प्रश्नमा जसरी नजरअन्दाज गरे यसैबाट पनि प्रष्टहुन्छ कि बाह्यशक्तिको आडम्बरमा लेण्डुपे राजनितिको बिजारोपण गरिराख्या छ।
यो कार्यक्रममा आउने अतिथिले राम्रोसँग गृहकार्य गरेर आउनुभए कार्यक्रमको शोभा बढ्ने थियोे । आज अरु बेला जस्तो मजा लागेन तर टिकाराम सरलाई प्रश्नको लागि हार्दिक नमन ।
म राश्वपाकाे समर्थन गर्ने व्यक्ति हु। तर मुकुल जि काे कुरा केही पनि बुझिएन।टिकाराम जस्ताे पत्रकारसँग बहस गर्न जाे काेहिलाई गाह्रै पर्छ।अर्काे चुनावमा बहुमतकाे अग्रिम शुभकामना र पुर्ण समर्थन छ। प्रश्नकाे सटीक जवाफ दिने तरिका धेरै नै सिक्नुपर्ने देखे। जय घण्टी
He's a very intellectually minded journalist. I love the way he talks to his guests. Today's interview is very strong when it comes to linguistic simplicity. I expect that the same language tag will be affixed to the interviews nearby. Salute to Tikaram Yatri and AP1 HD.
टिकाराम यात्री को अहिलेसम्म कै सबैभन्दा कमजोर गेस्ट मुकुल ढकाल हुनुपर्छ सायद । ऋषि धमलाका ग्राहक लाई यता नल्याउनु पर्थ्यो । प्रश्न नबुझेरै पनि दनादन बोलिरा छन् विचार ।
ए मुकुल भाई प्रश्न एकातिर उत्तर अर्काे तर्फ भयाे डाक्टर हुदैमा विध्वान हुदैन भन्नेकुरा प्रष्ट भयाे😮 तैट झुर interview ..टीका सर ब्यक्ति छनाेट गर्दा ध्यानाकर्षण हाेस
बिचरा मुखमा पुलु पुलु हेरिरहेका छन डाक्टरले ,ए टिकाराम जि पानी त पिउना दिनुस !बिचरा लाई यसरी खेदो खन्न पाइन्छ? बिचरा हर्ट अटेक भएर पल्टे भने यस्को जिम्मेवार को ? मेरो प्रश्न 😂
@@jiwanthapa6779 कुरा बुज्दा यिनी सग भदा हजुर सग बढी ज्ञान क्षमता छ कि जस्तो लाग्यो , छदम नाममा कमेन्ट लेखेर बस्नु भन्दा अघि बढ्नुस शुभ कामना , अर्को चुनावमा भोट गर्न पाउने आशामा जनता , No Doubt अन्तर्वार्ता मा पत्रकार हावी भए , कुरा सुन्न भन्दा नि प्रबचन सुनाउन स्टिडिओमा बोलाए जस्तो छ
@@hamrochyanal कुरा बुज्दा यिनी सग भदा हजुर सग बढी ज्ञान क्षमता छ कि जस्तो लाग्यो , छदम नाममा कमेन्ट लेखेर बस्नु भन्दा अघि बढ्नुस शुभ कामना , अर्को चुनावमा भोट गर्न पाउने आशामा जनता , no doubt अन्तर्वार्ता मा पत्रकार हावी भए , कुरा सुन्न भन्दा नि प्रबचन सुनाउन स्टिडिओमा बोलाए जस्तो छ
टिकाजीले पानी पानी बनाइदिनु भएको रमाइलो लाग्यो। रबीबाबुको टाउकोमा झुन्डिएको तरवारको कारण सत्तामा टासिनु पर्यो भन्ने सत्य स्विकार्नु इमानदारी हुन्छ नेताज्यु।
After watching this interview, I can confidently say that even Tikaram Sir has big hope with this party, we hope this party will sincerely work hard to make our country a developed nation within 10-15 years 🎉 duration
कुरा बुज्दा यिनी सग भदा हजुर सग बढी ज्ञान क्षमता छ कि जस्तो लाग्यो , छदम नाममा कमेन्ट लेखेर बस्नु भन्दा अघि बढ्नुस शुभ कामना , अर्को चुनावमा भोट गर्न पाउने आशामा जनता , No Doubt अन्तर्वार्ता मा पत्रकार हावी भए , कुरा सुन्न भन्दा नि प्रबचन सुनाउन स्टिडिओमा बोलाए जस्तो छ
टिकाराम जिको विज्ञता प्रति केही प्रश्न हैसियत म राख्दिन । तर मकुलजिको जवाव र टिकाराम जिको प्रश्नको तारतम्य नै मिलेन, धेरै कच्चा र अपरिपक्क हुनुहुदोरहेछ मुकुल जि भन्ने कुरा थाहा पाउन पटक्कै गार्हो चाहिँ भएन । सबैभन्दा ठूलो पीडा त यत्रो जनताले विश्वास र भरोसा गरेको दल यति हदसम्म अपरिपक्क र गैरजिम्मेवार रहेछ भन्ने कुराले भयो । मकुल जि र उहाँको टिमको पनि बौद्धिक र उत्तरदाई क्षमता यति नै हो भने त सार्है दुखद कुरा हो । तपाईहरु अध्यान गर्नुस चिन्तन गर्नुस यसरी त आम जनताको मर्म र भावनामा खेल्न पाईदैन । मुकुल जि म पनि बिराटनगर कै मान्छे हु । तपाईको अन्तरवार्ताले हाम्रो भुगोलको अन्तराष्टिय अपमान भयो । तपाईहरुपनि Viralism कै उपज हुनुहुदो रहेछ त्याहा भन्दा माथि हुनुहुन्न रहेछ प्रष्ट भयो । राष्ट्रिय राजनितिलाई केटाकेटिकै खेल वनाउनु भन्दा वरु आफ्नो विषयविधामा ध्यान दियर अर्कै पेशा व्यावसाय अप्नाउनुस र त्यसैलाई ईमादारिपुर्वक अघि वडाउनुस । न त केही विचार छ न केही सिद्धान्त छ, राजनिति जिवन्त हुनुपर्छ सिद्धान्तत् , नत्र त विकल्प दिने हैन झन झन विकृति तर्फ उन्मुख हुने छ समाज । सस्तो प्रचारबाजि र भाईरल हुनलाई पुन्येगौतम, मुकुन्दे, अघोरि बाबा छदैथिए त । ठिकै छ तपाईहरु प्रति ठूलो अपेक्षा थियो र कि किन हो असाध्यै मन दुखेको छ । टिकाराम यात्री जिको अगाडि वसेर अन्तरवार्ता दिने बौद्धिक हैसियत चाहिँ पटक्कै रहेनछ । कठै विचरा भन्न मात्र सकियो मुकुल जि तपाईलाई 😂
ठ्याक्क ७ मिनेटमा याे अन्तर्वार्ता हेर्न छाेडें। 😂🤣 धेरै कुरा साथिहरुले कमेन्टहरुमा नै स्पष्ट पारिसक्नुभएकाे छ। रवि ब्रो, तिम्ले जनताकाे त्याे परिमाणकाे भराेसा गुमाउँदै छाै है!
मुकुल जि बौद्धिक ब्यक्ति हुनुहोला तर प्रश्नउतरमा प्रष्ट पार्न सक्ने खुबी देखियन ।टिकाराम जि ले सबै भ्रमहरुलाई चिर्ने अबसर प्रधान गरिदिनु भयको थियो ।मेरो बुझाईमा ।।।यो अन्तरबार्तामा रमेश प्रसाईं भयको भय सबै स्रोता दर्शकलाई चित्तबुझ्दो गरि प्रष्टसंग उत्तर दिनुहुने थियो ।
ठुलाे गल्ती भएछ टिकाराम जी याे साता पात्र चयन गर्न यस्ता यस्ता अालाकाचा मान्छेलाई यस्तो बाैद्धिक कार्यक्रममा चयन गरेर, यती सामान्य प्रश्नकाे सामना गर्न नसक्ने मान्छेहरूबाट हामीले के अास गर्न सकिन्छ हाेला???? उत्तर दिएकाे शैली सुन्दा पनि दया लागेर अायाे कठै बरा हामी नेपाली अनि यस्ताका पाटीबाट हामीले कत्राे अाशा गरेकाे!!!
यात्री र ढकाल जी नमन नमस्कार ❤ तर यो बहस सुन्दा यो स्वतन्त्र पार्टी ले गरी खाला जस्तो लागेन तर मेरो बिचार गल्त हवस स्वतन्त्र पार्टीलाई आयको भोट ठुला पार्टी को निराश का भोट हुन तर यो पारा बाट त्यो तपाईलाई आयको पार्टी रहला जस्तो लागेन शुभ रात्रि ❤❤❤
सहि भन्नू भयो हामिले परिवर्तन खोजेका हौ र रोजेका हौ तर अपांगता रोजेका हैनौ अब मर्न पर्ला दिइन्न यिनलाइ धेरै नै गलत गर्यो यो पार्टिले आशा भरोसा सबैलाइ निराशामा तुल्यायो जन्ताको आशाको 2%पनि पूरा हुन सकेन आखिर जुन जोगि आए पनि कानै चिरेको रहेछ बिचरा म यिनलाइ देखेर मैले कस्ताहरु माथी भरोसा गरिछु भन्ने प्रश्न म आफैमा खडा भयो बरु राम्रो थियो मैले कसैलाइ भोट दिएको थिइन यी मन्डलेहरुले पनि आज अकस्मात पाएको भरोसाको नांगो नाच देखाए विगत 4/5महिनाको अवस्था हेर्दा🙏🙏
@@pramodtimilsina6497 कुरा बुज्दा यिनी सग भदा हजुर सग बढी ज्ञान क्षमता छ कि जस्तो लाग्यो , कमेन्ट लेखेर बस्नु भन्दा अघि बढ्नुस शुभ कामना , अर्को चुनावमा भोट गर्न पाउने आशामा जनता, yes अन्तर्वार्ता मा पत्रकार हावी भए , कुरा सुन्न भन्दा नि आग्रह र आशा सहित प्रबचन सुनाउन स्टिडिओमा बोलाए जस्तो छ
लु हेर त बेइज्जत नयाँ र आश गरेका हरुको?? ठोस उत्तर एउटा आयन । अलि अध्ययन गरेर अलि परिपक्क भएर आउनु देश बनाउन ??? मिलेन लेबल ।।। तर यस्ता मैले सोध्नु पर्ने प्रस्न सोध्नु भो उच्च सम्मान छ🙏🙏🙏🙏
नेपालकै एक नम्बर, बौद्धिक, सन्तुलित, निष्पक्ष पत्रकारले सञ्चालन गर्ने लोकप्रिय कार्यक्रममा इन्टरभिउ काे लागि आउँदा अल्ली गहिरै तयारी गरेर आउँदा राम्रो हुन्छ, महामन्त्री बाट कुनै पनि प्रश्नःकाे मूर्त जवाब आउन सकेन, कार्यक्रम नैं पितालो भयो
p
टिकाराम भद्र पत्रकार हुन।उत्तर नपाए पनि निखारीरहे बडा मन पर्यो ।।
यो भाई ले टिकाराम यात्री जस्तो बौध्दिक पत्रकार को प्रस्न नै बुझेन दुख लाग्यो मलाइ😊
Tei vnya tani fucchey haru vara ho
कुरा बुज्दा यिनी सग भदा हजुर सग बढी ज्ञान क्षमता छ कि जस्तो लाग्यो , छदम नाममा कमेन्ट लेखेर बस्नु भन्दा अघि बढ्नुस शुभ कामना , अर्को चुनावमा भोट गर्न पाउने आशामा जनता no doubt अन्तर्वार्ता मा पत्रकार हावी भए , कुरा सुन्न भन्दा नि प्रबचन सुनाउन स्टिडिओमा बोलाए जस्तो छ
सलाम छ पत्रकार महोदय , रास्वपाको धोती खास्काइ दिनु भयो ।
कुरा बुज्दा यिनी सग भदा हजुर सग बढी ज्ञान क्षमता छ कि जस्तो लाग्यो , कमेन्ट लेखेर बस्नु भन्दा अघि बढ्नुस शुभ कामना , अर्को चुनावमा भोट गर्न पाउने आशामा जनता
सरि टिकारम सर केटाकेटीलाई परिपक्क भएपछि स्टुडियोमा बोलाउनुस्
मलाइ पनि तेस्तै लाग्यो यो interview हेरेपछी
Jhole Madar chot haru ko bau vandha dr sab kadha ho
Yo muji jhole haru k vako hola Kahele aaucha hau muji haru timi haru ko buddhi
Yo tika pani 12 vai madha ko ho ki kho shanka lagna thalo
Terima daka
Pari pakk bhayko le ke kheseko x r badhi bolxs
परिपक्व भएकाले के atro गरेको छ र
असलि पत्रकारको शब्द कति गहकिला र तार्किक हुन्छ।मुकुल ढकालमा तार्किक क्षमता देखिएन।
यो हेर्दै गर्दा अचानक मलाई विगतमा लोकसेवाको मेरो बिग्रेको अन्तर्वार्ता झल्याँस्स याद आयो ।
😂😂
😂 same here
😂😂😂😂😂
सहि हो महोदय 😂😂😂😂😂😂
😂😂
उत्तर भन्दा प्रश्न सुन्न मन लागेको मलाई मात्र हो कि अरु पनि हुनुहुन्छ?
0
हरे भगवान के हो यस्तो अन्तरबार्ता , यात्री सर यिनलाई केही सिकायर पठाउनुहुन हार्दिक अनुरोध गर्दछु ! रा स्व पा को प्रबक्ताको कुरा सुन्दा सुन्दै निद्रा लाग्ने !
कुरा बुज्दा यिनी सग भदा हजुर सग बढी ज्ञान क्षमता छ कि जस्तो लाग्यो , कमेन्ट लेखेर बस्नु भन्दा अघि बढ्नुस शुभ कामना , अर्को चुनावमा भोट गर्न पाउने आशामा जनता
गर्नै पर्ने अप्रेसन गरेर जनतालाई देखाई/बुझाइदिनु पर्ने "चीज" देखाईदिनु भएकोमा ap1 अनि टिकाराम यात्री सरमा हार्दिक धन्यवाद ।
बाँकी दर्शकहरूले जसरी बुझ्नु हुन्छ.......!
Haha 😀😀
जनताले कसरि बुझ्नु भए छ अब एक महिना मा त थाहा भै हाल्छ नि
You are scared man! You want Rabi Lamichhane to be like Rabindra Mishra who could support the dead king?
ढकाललाई ढेर बनाए यात्री सरले 😃
प्रश्न जायज हुन सबै
धन्यवाद टीका सर!यहाँ ले निकै सान्दर्भिक र आबस्यक प्रश्न गर्नु भयो।कतिको जवाफ आयो कतिको आयन।
तर रस्वपा प्रति जनताको जुन आशा थियो त्यसको उचित सम्बोधन भने रास्वपाले गरेको र गर्ला जस्तो देखियन।
राजनीति दूरगामी कुराहो !सच्चा नेता हुनु नायक हुनु जस्तो सजिलो छैन त्यसरी नलिदिनु हुन रास्वपा का नेता लाई विनम्र सुझाव!
टीका जि संग टिउसन पड्न आए जस्तो मात्र लाग्यो महामन्त्री ज्यु
.ताईन तुईका कुरा सुन्दा झ्याउ लागेर विचैबाट हेर्न छोड्दिए ।यिनिहरुबाट के आशा जनताले
टिकाराम सर को प्रश्न सोध्ने तरिका अत्यन्तै सरल राम्रो टिका सर🙏🙏🙏
रास्वपाको बास्तविक चित्र जनतासामु पुर्याइदिनु भएकोमा धन्यबाद टिकाराम सर।
आशा धेरै थियोे तर प्रवत्ता को कुरा सुन्दा यो पार्टी को पनि धेरै लामो बाटो होला जस्तो लागेन।प्रस्न सोधाई अतयन्तै राम्रो।
🎉
source = एमाले cyber स्याल ।
Vision clear dekhiena.
@@niranjanvilla__1877 यत्रो रबिको नाङो नाच देख्दा पनि पुगेन यो झोलेहरुलाइ ।।यो देस बनाउन हर्क साम्पाङ्हरु चाहिन्छ रबि र बालेन जस्ता सामाजिक संजालका नर्तकि हरु होइन्।।।
Question sodhne manxe nai 12 bhaiko chelo hoo fucking question dominet question
आशा मरेकाे आभास हुने ईन्टर्भ्यु, टीका सर प्रति सदैझै नमन🙏
कुरा बुज्दा यिनी सग भदा हजुर सग बढी ज्ञान क्षमता छ कि जस्तो लाग्यो , कमेन्ट लेखेर बस्नु भन्दा अघि बढ्नुस शुभ कामना , अर्को चुनावमा भोट गर्न पाउने आशामा जनता for u or tikram, no doubt अन्तर्वार्ता मा पत्रकार हावी भए , कुरा सुन्न भन्दा नि प्रबचन सुनाउन स्टिडिओमा बोलाए जस्तो छ
@Binodji एउटा प्रश्नको पनि राम्रोसँग सुहाउँदो र पत्यारिलो जवाफ दिन सकेको छैन अझ
यदि प्रबचन लाग्छ भने राम्रो मान्छेको प्रबचन र अर्ति उपदेश सुनेर लागू गर्दा केही पनि फरक पर्दैन बरु राम्रो हुन्छ
@@anmolkc6197 तपाई को कुरामा सयमा सय सहमत तर अब मलाई यो नि भन्नुहोस , आफ्नो कार्यकर्म भरि एउटा प्रश्न को उत्तर निकाल्न नसक्ने गरि प्रश्न सोध्ने पत्रकार चाही क्षमतावान र महान हुन्छ त ? हो यसैमा देखिन्छ यो कार्यारम Tikaramले १२ भाइको प्रायोजनमा गर्नु भएको हो , मलाइ लाग्दैन पहिलो पटक पार्टी दर्ता गरेको ६ महिना मा नै देशको चौथो शक्ति बनाउन सक्ने टिकाराम जीले भन्नु भए जस्तै उक्त पार्टीको किङ्ग मेकर एक सवालको नि जबाफ दिन काबिल थिएनन तर केवल कुण्ठा ग्रस्त प्रश्न भएर हो या सारै नै काबिल क्षमतावान महान पत्रकार भएर हो तपाइले भने जस्तै टिकाराम जीले उनका यस कार्यकर्मका अथिति बाट जबाफ लिन सकेनन र निर्थरक कार्यकर्म बनाए , अर्जुन जस्तो पत्रकार र कृष्ण जस्तो गेस्ट भए मात्र कार्यकर्म हेर्न नि मजा आउँछ , नेपालमा शिक्षक ले बार्षिक कार्य सम्पादन मूल्यांकनमा सयमा सय ल्याउने तर १० प्रतिशंत मात्र छत्र पास हुने दोष चाही फेल हुने छात्राले मात्र पाउने ? पुन: तपाइंको कुरामा सहमत जनाउदै यस्तो काबिल पत्रकार ले एक जबाफ नि निकाल्न नसक्ने मेरो प्रश्न तेहा निर हो ? मेरो बुझाइ उनि प्रायिजित र कुण्ठित थिए , मेरो बुझाइ गलत होस् भन्ने फेरी नि मेरो कामना हो , टिकाराम जी जस्तो मानिस देशलाई खाचो छ
राम्रो प्रस्न सोध्नु भयो तर नया मान्छे नया पाटी त्यति सहि जवाफ आएन टीका राम जि
Real journalism tika sir. So nice question.
Tika sir is one very educated, knowledgeable, experienced and unbiased journalist of Nepal. Proud of you 🙏.
कुरा सुन्दा धेरै सिक्नु छ धेरै काचाे त काचाे अतिनै काचाे
देश को बर्तमान राजनिती खासै नबुजेको दल को नेता जस्तो लाग्यो मलाई
अपरिपक्व देखियो मेरो बिचार मा
मिलेन लेबल हजुरको सभापति बोलाउनु होस्
यो झेलेकोमा टिका सर प्रति अझै सम्मान
😂😂😂😅😅😅
एकदमै सहि
Shabhapati aaye pani hunnathyo
Sidhai bhannu parda savapati aja kunai haisiyat chaina ,patrakar ko agadi enko hawa fuskincha tesaile ekoro patrakar sammelan ma karuchan,natra bhane prasana ko samana garthe.esto kura bheda harule bujdainan
कठै-रास्वपा !!
कुरा बुज्दा यिनी सग भदा हजुर सग बढी ज्ञान क्षमता छ कि जस्तो लाग्यो , छदम नाममा कमेन्ट लेखेर बस्नु भन्दा अघि बढ्नुस शुभ कामना , अर्को चुनावमा भोट गर्न पाउने आशामा जनता
टिकाराम जी, यस्ता व्यक्तिलाई अन्तर्वार्तामा नल्याउनु होला अबदेखि ।
मलाई एकदमै मनपर्ने आदरणीय पत्रकार ❤️
उहाँको सोध्ने शैली र शब्द अत्यन्त unique लाग्छ। Lots of Love Tikaram Sir🙏
Dhamla joker ladyan Joshi jiu .om shanti❤
Damla joker lagdyan Joshi sir❤om shanti.
Ì
V
Tikaram sir is in next level❣️❤️❣️❣️
मुकुल जि सङ्ग धैर्यताको कमि भो, विचारमा अपरिपक्वता र व्यवहारमा आलोकाचोपना छ। सुधार्दै जानू होला, शुभकामना ।
यहि ब्यवस्थामा रहेर जनताको अवस्थामा सकारात्मक परिवर्तन ल्याउन सकिँदैन भन्ने कुरा बुझ्न रास्वपाले ढिला नगरोस् ।
धन्यबाद टिका सर स्वतन्त्र पार्टी को अस्लियत सबैको सामु ल्याउनु भएको । नया खोल ओडेर पुरानो माल बेच्ने हरु हुन यिनीहरू आफू ले गरे चमत्कार अरूले गरे बलात्कार भन्ने हरु हुन यिनीहरू । चितवन बासी हो हेर अनि बुझ
Chup lag jhole
यात्री सरको अन्तर्वार्ता अतुलनिय राम्रो छ। महा मन्त्रीको सवालमा भन्दा काम गर्ने मान्छे सबैमा बाक्पटुता र बोल्ने कौसलता नहुन सक्छ साथै राम्रो बोल्ने बाक्पटुता भएको सबै मान्छेले काम गर्छन नै भन्ने पनि हुदैन! तत्काल मैले एति बुझे अरु रा स्व पा को भोलिको दिनमा काम हेर्न बाकी नै छ!
प्रश्न एकातिर उत्तर एकातिर ।
समय सगै सिक्दै जाने कुरा हो, परिपक्वता हुने कुरामा रास्पा पछि नपरोस् ।। गल्तीबाट नै हो पाठ सिक्ने, शुभकामना ।।
किन किन यो मान्छे सफा मन को हो जस्तो लाग्दै लाग्दैन l टिकारामजी लाइ देखेर interview हेर्न आएको गए एसको answer सुनेर l
टीका sirको आसय असाध्य राम्रो।देश बिगार्ने धेरै भए।
I am not getting concrete response from the guest. Huge respect to Tikaram Yatri sir!
यो भन्दा अरू के हुन सक्छ भिडतन्त्र को उपज र समयको वर्वाद।
हामी नेपाली समाज को भिड र भेडा प्रवृत्ति को प्रतिबिम्ब ।
उहाँ महामन्त्री भन्दा पनि रवि जि को मुन्तिर को हुनुहुदो रहेछ।
सपना देख्नुपर्दछ: देख्न पनि पाइन्छ तर धमिलो छिपछिपे पानीमा होइन। प्रष्ट देखिन, सबैले बुझने र समाजको यथार्थपरक।
साह्रै फितलो प्रस्तुति प्रवक्ताज्युको । शायद उमेर कच्चा भएर पो हो कि । सिक्न बुझ्न धेरै बाँकी रहेछ । यात्रा कठिन देखियो । हरेस नखानुस्, शुभकामना। 👍👍 On other hand, Tika Sir, you are always on the top of your toe. Incredible person, studious personality, with great and in depth knowledge of journalism and varieties of subject matters. You Rock 👌🙏
पक्का भएको ले के खेसेको छन् र
अत्यन्तै बौद्धिक पत्रकारको रुपमा चिनुनुहुने टिकाराम यात्त्रीज्युमा आज कता कता पुर्बाग्रही तथा १२ भाइको गन्ध आयो।
जे होस सिकेर गयो फुछे भाइ
Dai, कुरा बुज्दा यिनी सग भदा हजुर सग बढी ज्ञान क्षमता छ कि जस्तो लाग्यो , कमेन्ट लेखेर बस्नु भन्दा अघि बढ्नुस शुभ कामना , अर्को चुनावमा भोट गर्न पाउने आशामा जनता, yes अन्तर्वार्ता मा पत्रकार हावी भए , कुरा सुन्न भन्दा नि आग्रह र आशा सहित प्रबचन सुनाउन स्टिडिओमा बोलाए जस्तो छ
राम धुलाई भनेको यहि होला । टिकाराम सर लाई नमन
तिकराम जि को प्रश्न एकदम राम्रो छ
नमस्ते टिका दाई म तपाईको नियमित कार्यक्रमको दुरदर्शक हु अहिले जापान छु । अघिल्लो हप्ता सार्वजानि भएको रास्वपा का प्रबक्ता हुन वा मुखपत्र हो हुन उनले आमजनता को चासोका प्रश्नमा जसरी नजरअन्दाज गरे यसैबाट पनि प्रष्टहुन्छ कि बाह्यशक्तिको आडम्बरमा लेण्डुपे राजनितिको बिजारोपण गरिराख्या छ।
प्रस्तोता र बक्ता को स्तर मिलेन टीका सर अरु आफै बुझ्नुस।यो भन्दा अलि राजनितिक जबाफ म प्रस्ट सङ दिन सक्छु।
यो अन्तर्वार्ता सुनेसी रा. स्व. पा. को सबै आश हरायो ।
जय् पशुपतिनाथ
मलाई पनि
भबिस्य देखिएन बिचार बिहिन बैचारिक बिहिन प्रधानमन्त्री लाई समर्थन नगरे देश चल्दैन रे 😂😂😂😂😂😂😂
@Keshav Adhikari
प्रश्न : भाइ तिम्रो नाम के हो ?
उत्तर : मेरो घर गोरखा हो 😂😂😂😂😂
क्या बात
सहि हो
यो कार्यक्रममा आउने अतिथिले राम्रोसँग गृहकार्य गरेर आउनुभए कार्यक्रमको शोभा बढ्ने थियोे । आज अरु बेला जस्तो मजा लागेन तर टिकाराम सरलाई प्रश्नको लागि हार्दिक नमन ।
हत्यारालाई उन्मुक्ति दिने कानुन बनाउनमा यी नयाँ डाकाहरुको पनि सहयोग छ। थुक्क
होतनी है हामित अन्धभक्त रहेछौ।।।
Khas yini haru RRP ko vote katna aayaka theye kate poni ajai sabai lai gata bhayo
@@shovakhadka2502 tara uni harule ta dherai UML ko vote kaateko chan ta ?
Hug respect!! great journalist 🙏🌹
यहि interview रबि दाइ संग भाको भए आगो हुन्थ्यो होला, maturity, confidence, preparation पुगेन हो मुकुल सर|
Yo chahi Sahi Ho
Rabi le jhan nasakne vara yini aaka hun
rabi lai bolayeko aauna manena re
टिकारामसरको प्रश्न ठिक लाग्यो । मैले गरेको सबै ठिक अरुले गरेको सबै वेठिक भन्ने नेताहरुलाई त छै के भनु ।
म राश्वपाकाे समर्थन गर्ने व्यक्ति हु। तर मुकुल जि काे कुरा केही पनि बुझिएन।टिकाराम जस्ताे पत्रकारसँग बहस गर्न जाे काेहिलाई गाह्रै पर्छ।अर्काे चुनावमा बहुमतकाे अग्रिम शुभकामना र पुर्ण समर्थन छ। प्रश्नकाे सटीक जवाफ दिने तरिका धेरै नै सिक्नुपर्ने देखे। जय घण्टी
हैट सारै खतरा प्रबक्ता। लामो बाटो रैन्छ यिनिहरुको नि! कामकुरो एकातिर कुम्लो बोकि ठिमितिर ।
He's a very intellectually minded journalist. I love the way he talks to his guests. Today's interview is very strong when it comes to linguistic simplicity. I expect that the same language tag will be affixed to the interviews nearby. Salute to Tikaram Yatri and AP1 HD.
😢😊😊
❤😊😅😮😢🎉😂❤❤❤
❤❤❤😢😮😅😊 VC 😊❤. 😢🎉 😊😊😊😮v😭🍍🥰😶😍🤪😀😂😊😢🎉❤vvb! sa t😊
Weu
टिकाराम यात्री को अहिलेसम्म कै सबैभन्दा कमजोर गेस्ट मुकुल ढकाल हुनुपर्छ सायद । ऋषि धमलाका ग्राहक लाई यता नल्याउनु पर्थ्यो । प्रश्न नबुझेरै पनि दनादन बोलिरा छन् विचार ।
भगवानले हामी सबैको रक्षा गरुन ❤
Especially urs
जति पत्रकार एउटा अब्बल हुनुहुन्छ त्यति अन्तर्वार्ता दिने कच्चा र अपरिपक्व पात्र देखियो ।भलै रास्वाप पार्टी सग धेरै अपेक्षा छ।
ए मुकुल भाई
प्रश्न एकातिर उत्तर अर्काे तर्फ भयाे
डाक्टर हुदैमा विध्वान हुदैन भन्नेकुरा प्रष्ट भयाे😮
तैट झुर interview ..टीका सर ब्यक्ति छनाेट गर्दा ध्यानाकर्षण हाेस
टिकाराम सरको प्रश्नले आकर्षित गर्छ उत्तर चैं सुन्दा झ्याउ लागेर आयो
दुबै सरहरुलाई नमन गर्दछु यहाँ को बक्तब्य सुन्दा अति नै राम्रो लाग्यो म साउदी अरब बाट हेर्दै
बिचरा मुखमा पुलु पुलु हेरिरहेका छन डाक्टरले ,ए टिकाराम जि पानी त पिउना दिनुस !बिचरा लाई यसरी खेदो खन्न पाइन्छ? बिचरा हर्ट अटेक भएर पल्टे भने यस्को जिम्मेवार को ? मेरो प्रश्न 😂
यति झुर पात्र सायदै पहिलो पटक हुनुपर्छ तमसोमा मा ।
After watching this interview and as a well wisher I realized he doesn’t deserve General secretary of RSP.
I feel same here
He might be good person but General secretary ali vayana we need somebody who can command n well communication skill
General secretary le question nae nabujhne raexan.😂😂😂
@@jiwanthapa6779 कुरा बुज्दा यिनी सग भदा हजुर सग बढी ज्ञान क्षमता छ कि जस्तो लाग्यो , छदम नाममा कमेन्ट लेखेर बस्नु भन्दा अघि बढ्नुस शुभ कामना , अर्को चुनावमा भोट गर्न पाउने आशामा जनता , No Doubt अन्तर्वार्ता मा पत्रकार हावी भए , कुरा सुन्न भन्दा नि प्रबचन सुनाउन स्टिडिओमा बोलाए जस्तो छ
he is well fitted for Bhagwan Party.
Sumana shrestha should be new general sectetary
एउटा प्रश्नको गतिलो जवाफ आएन !
सकेनन प्रश्न संग जुध्न ! ठोस उत्तर आएन !😅😂
भए पो आउथ्यो सर । नभएपछि यस्तै ....यस्तै ...
@@hamrochyanal कुरा बुज्दा यिनी सग भदा हजुर सग बढी ज्ञान क्षमता छ कि जस्तो लाग्यो , छदम नाममा कमेन्ट लेखेर बस्नु भन्दा अघि बढ्नुस शुभ कामना , अर्को चुनावमा भोट गर्न पाउने आशामा जनता , no doubt अन्तर्वार्ता मा पत्रकार हावी भए , कुरा सुन्न भन्दा नि प्रबचन सुनाउन स्टिडिओमा बोलाए जस्तो छ
Godish khatri. 😮😮😮 Khatra
सतही दर्शन । दर्शन बिनाको पार्टी हो नी त । उत्तर कहा हुन्छ ?
टिकाजीले पानी पानी बनाइदिनु भएको रमाइलो लाग्यो।
रबीबाबुको टाउकोमा झुन्डिएको तरवारको कारण सत्तामा टासिनु पर्यो भन्ने सत्य स्विकार्नु इमानदारी हुन्छ नेताज्यु।
After watching this interview, I can confidently say that even Tikaram Sir has big hope with this party, we hope this party will sincerely work hard to make our country a developed nation within 10-15 years 🎉 duration
लामो रेसको घोडा भन्थे माहामन्त्री प्रबक्ता को कुरा सुन्दा त्यो देखीएन टीकाराम यात्री सर को प्रश्न सोधाई र शब्द चएन कती मीठो❤
प्रस्न नै बुजेनन प्रवक्ता ले 😂
यो प्रबक्ता हुने मान्छे नै हैन ।
बुझ्ने बेला नै भाको छैन
उत्तर नबुझेर घुमाका हुन ।
कुरा बुज्दा यिनी सग भदा हजुर सग बढी ज्ञान क्षमता छ कि जस्तो लाग्यो , छदम नाममा कमेन्ट लेखेर बस्नु भन्दा अघि बढ्नुस शुभ कामना , अर्को चुनावमा भोट गर्न पाउने आशामा जनता , No Doubt अन्तर्वार्ता मा पत्रकार हावी भए , कुरा सुन्न भन्दा नि प्रबचन सुनाउन स्टिडिओमा बोलाए जस्तो छ
Immature
टिकाराम जिको विज्ञता प्रति केही प्रश्न हैसियत म राख्दिन । तर मकुलजिको जवाव र टिकाराम जिको प्रश्नको तारतम्य नै मिलेन, धेरै कच्चा र अपरिपक्क हुनुहुदोरहेछ मुकुल जि भन्ने कुरा थाहा पाउन पटक्कै गार्हो चाहिँ भएन । सबैभन्दा ठूलो पीडा त यत्रो जनताले विश्वास र भरोसा गरेको दल यति हदसम्म अपरिपक्क र गैरजिम्मेवार रहेछ भन्ने कुराले भयो । मकुल जि र उहाँको टिमको पनि बौद्धिक र उत्तरदाई क्षमता यति नै हो भने त सार्है दुखद कुरा हो । तपाईहरु अध्यान गर्नुस चिन्तन गर्नुस यसरी त आम जनताको मर्म र भावनामा खेल्न पाईदैन । मुकुल जि म पनि बिराटनगर कै मान्छे हु । तपाईको अन्तरवार्ताले हाम्रो भुगोलको अन्तराष्टिय अपमान भयो । तपाईहरुपनि Viralism कै उपज हुनुहुदो रहेछ त्याहा भन्दा माथि हुनुहुन्न रहेछ प्रष्ट भयो । राष्ट्रिय राजनितिलाई केटाकेटिकै खेल वनाउनु भन्दा वरु आफ्नो विषयविधामा ध्यान दियर अर्कै पेशा व्यावसाय अप्नाउनुस र त्यसैलाई ईमादारिपुर्वक अघि वडाउनुस । न त केही विचार छ न केही सिद्धान्त छ, राजनिति जिवन्त हुनुपर्छ सिद्धान्तत् , नत्र त विकल्प दिने हैन झन झन विकृति तर्फ उन्मुख हुने छ समाज । सस्तो प्रचारबाजि र भाईरल हुनलाई पुन्येगौतम, मुकुन्दे, अघोरि बाबा छदैथिए त । ठिकै छ तपाईहरु प्रति ठूलो अपेक्षा थियो र कि किन हो असाध्यै मन दुखेको छ । टिकाराम यात्री जिको अगाडि वसेर अन्तरवार्ता दिने बौद्धिक हैसियत चाहिँ पटक्कै रहेनछ । कठै विचरा भन्न मात्र सकियो मुकुल जि तपाईलाई 😂
मलाई त झ्याउलाग्यो डक्टरसापको कुरा सुनेर।
प्रवक्ता जस्तो मानिसको काचो र अपरिपक्व मिश्रित उत्तर। रवि सरले प्रवक्ता परिवर्तन गर्नुपर्यो।
ठ्याक्क ७ मिनेटमा याे अन्तर्वार्ता हेर्न छाेडें।
😂🤣
धेरै कुरा साथिहरुले कमेन्टहरुमा नै स्पष्ट पारिसक्नुभएकाे छ।
रवि ब्रो, तिम्ले जनताकाे त्याे परिमाणकाे भराेसा गुमाउँदै छाै है!
मैले सुनेका यस कार्यक्रम को सबैभन्दा झुर अन्तरबार्ता जस्तै लग्यो ।
कुनै पनि प्रश्न को चित्तबुझ्दो जवाफ आएन
प्रश्न चाहिँ धेरै नै राम्रो लाग्यो
यात्री जी!!! बिचरा सारै गाह्रो पारिदिनुभयो, तपाईसंग अन्तरबार्ता गर्न लेबल मिलेन!!!
SEE pass gareko lai Bachelor ko xm dina lageayera nee hunxa taaa .....
केन्द्रीय सदस्य रमेश प्रसाइ ल्याउनुपर्ने त्यसपछि टिकाराम को टिका एक तिर राम अर्को तिर पारिदिन्थे जबाफ कै कुरा गर्ने हो भने
टिकाराम लाइ टिका र राम छुट्टिने गरि जवाफ रमेश प्रसाइ ले दिन्थे
१००% ठिक
केटाकेटीलाई ल्याएर कार्यक्रम कै बैइजत, प्रश्नको उत्तर कुनै पनि चाखलाग्दो आएन,आइन्दा यस्ता केटाकेटी नल्याएकै राम्रो ।
मुकुल जि बौद्धिक ब्यक्ति हुनुहोला तर प्रश्नउतरमा प्रष्ट पार्न सक्ने खुबी देखियन ।टिकाराम जि ले सबै भ्रमहरुलाई चिर्ने अबसर प्रधान गरिदिनु भयको थियो ।मेरो बुझाईमा ।।।यो अन्तरबार्तामा रमेश प्रसाईं भयको भय सबै स्रोता दर्शकलाई चित्तबुझ्दो गरि प्रष्टसंग उत्तर दिनुहुने थियो ।
मुकुल जि को प्रस्तुति फितलो भो । प्रश्न सोधाई राम्रो लाग्यो ।
अलि सजिलो गर्दिनु न यात्री जी , बिचरा महामन्त्री ज्यु प्याक प्याक पर्नु भो। जे होस घन्टी हाम्रो सनातनी रहेनछ , चर्चकै हो , उतैको हो।
प्रबक्ता मा प्रश्न झेल्ने अभ्यास मा कमि देखियो..... उदेश्य सहि छ, छिट्टै परिपक्कता आंउछ
Never 😂😢😮😅😊
डा मुलक ढकाल जि याे के तर्क गरेकाे हँ !
आशलाग्दा नेताका यस्ता तर्क भएपछि गर्ने चाहीँ के हाे ?
यो कार्यक्रम हेर्दा,
कार्यक्रम अनुसारको अतिथि, छवि र ओज उपयुक्त भएन ।
पहिलो पटक महशुस गर्दै ।
कच्चो अनि अपरिपक्को उत्तर अनि यिनी भन्दा मुकुन्दे ले सिदा जबाफ दिन्छ यार.
great प्रबक्ता ज्यु अन्ततोगत्व राम्रो निसक्रसमा कुरा टुंगियो .
स्वतन्त्र पार्टी प्रति जनताको विश्वस गयो
तिम्रो एउटा को बिचार नमिल्दै मा शारा जनताको बिचार मिल्दैन भन्नू गल्ती हो र हामी बिस्वस्त छुम तिम्रो सोच बद्लियो होला त्यो अलग कुरा हो
ठुलाे गल्ती भएछ टिकाराम जी याे साता पात्र चयन गर्न यस्ता यस्ता अालाकाचा मान्छेलाई यस्तो बाैद्धिक कार्यक्रममा चयन गरेर, यती सामान्य प्रश्नकाे सामना गर्न नसक्ने मान्छेहरूबाट हामीले के अास गर्न सकिन्छ हाेला????
उत्तर दिएकाे शैली सुन्दा पनि दया लागेर अायाे कठै बरा हामी नेपाली अनि यस्ताका पाटीबाट हामीले कत्राे अाशा गरेकाे!!!
बास्तवमा भन्नुपर्दा नेपालमा डाक्टर भन्ने उपादी पाएका को मगज खलबलिएकै हुँदोरहेछ 😋
प्रश्न एकातिर उत्तर अर्कोतिर
हा हा ..
😂😂😂😂😂
कुनै पनि प्रश्नको ठोस उत्तर आएन, खाली गोलमोटल मात्रै गरे, यि डाक्टरको प्रबक्ता मा हुनुपर्ने क्षमता खास्सै देखिएन!
यात्री र ढकाल जी नमन नमस्कार ❤
तर यो बहस सुन्दा यो स्वतन्त्र पार्टी ले गरी खाला जस्तो लागेन तर मेरो बिचार गल्त हवस स्वतन्त्र पार्टीलाई आयको भोट ठुला पार्टी को निराश का भोट हुन तर यो पारा बाट त्यो तपाईलाई आयको पार्टी रहला जस्तो लागेन शुभ रात्रि ❤❤❤
Mukul dhakal alik baklul vaye party parbakta ma replacement jaruri xa
सहि भन्नू भयो हामिले परिवर्तन खोजेका हौ र रोजेका हौ तर अपांगता रोजेका हैनौ अब मर्न पर्ला दिइन्न यिनलाइ धेरै नै गलत गर्यो यो पार्टिले आशा भरोसा सबैलाइ निराशामा तुल्यायो जन्ताको आशाको 2%पनि पूरा हुन सकेन आखिर जुन जोगि आए पनि कानै चिरेको रहेछ बिचरा म यिनलाइ देखेर मैले कस्ताहरु माथी भरोसा गरिछु भन्ने प्रश्न म आफैमा खडा भयो बरु राम्रो थियो मैले कसैलाइ भोट दिएको थिइन यी मन्डलेहरुले पनि आज अकस्मात पाएको भरोसाको नांगो नाच देखाए विगत 4/5महिनाको अवस्था हेर्दा🙏🙏
@@pramodtimilsina6497 कुरा बुज्दा यिनी सग भदा हजुर सग बढी ज्ञान क्षमता छ कि जस्तो लाग्यो , कमेन्ट लेखेर बस्नु भन्दा अघि बढ्नुस शुभ कामना , अर्को चुनावमा भोट गर्न पाउने आशामा जनता, yes अन्तर्वार्ता मा पत्रकार हावी भए , कुरा सुन्न भन्दा नि आग्रह र आशा सहित प्रबचन सुनाउन स्टिडिओमा बोलाए जस्तो छ
@@pramodtimilsina6497 i
लु हेर त बेइज्जत नयाँ र आश गरेका हरुको?? ठोस उत्तर एउटा आयन । अलि अध्ययन गरेर अलि परिपक्क भएर आउनु देश बनाउन ??? मिलेन लेबल ।।। तर यस्ता मैले सोध्नु पर्ने प्रस्न सोध्नु भो उच्च सम्मान छ🙏🙏🙏🙏
Tikaram Yatri has always been a synonym of raising a crucial public concern with professional norms.
बच्चाको जस्तो कुरा गर्ने रै छ, टीका सरको कार्यक्रमहरूमध्ये सबै भन्दा झुर कार्यक्रम लाग्यो, यीनलाई बोलाउनु भयो तर कार्यक्रमको स्तर अनुसार भएन ।।।
सत्त्ता लोलुप भयो यो रबि को पार्टि ! अब घण्टा हल्लाउने बस्ने
आउने चुनावमा घण्टी बजाउने हो
रबिलाई प्रधानमन्त्री बनाउने हो 🔔
लेभल मिलेना टिकाराम सर:) उत्तर दिने शैली ठिक छैन:-)
रास्वपाले पार्टीको रुप धारण गर्नै सकेको छैन भन्ने देख्यियो । सारै फितलो प्रस्तुति भयो महामन्त्री ।
प्रश्न मिठो उत्तर झारा तोल्नेवाला आयो❤😂
अब अरु दलका प्रबक्तालाई बोलाउनु पर्यो टिकाराम जी!! नत्र उपनिर्वाचनको मुखमा अतिरंजीत भन्ने बुझिन्छ!!
बडा गजबको अन्तर्वार्ता !!
आशा मर्यो । सलाम छ टिकाराम सर❤❤❤❤
तमसोमा ज्योर्तिगमयकै इतिहासमा सबैभन्दा कमजोर अन्तरवार्ता होला सायद
हात्ति आयो हात्ति आयो फुस्स
पुर्बाग्रही झल्कियो पत्रकार महोदय🙏🇳🇵
Bhedoo bhetiyooo eta😅